प्रचण्ड प्रयत्न असफल हुँदै ! ओली-देउवा एक, गर्न सकेनन् प्रचण्डले ‘ब्रेक’ ? - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.ค. 2024
  • प्रचण्ड प्रयत्न असफल हुँदै ! ओली-देउवा एक, गर्न सकेनन् प्रचण्डले ‘ब्रेक’ ? - NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 73

  • @Dhondub
    @Dhondub 9 วันที่ผ่านมา +8

    यिनीहरूलाई भ्रष्टाचार गर्न नपुगेसम्म यस्तै हुने हो। अब नेपाली श्रीलङ्कको जनता जस्तो बन्नुपर्छ। नत्र नेपाल खतम बनाउछ। यिनीहरू नसकेसम्म देश नबन्ने भो।

    • @subhash7408
      @subhash7408 8 วันที่ผ่านมา

      Lakhetu percha natra janata लाई dhuka dinchan shree Mahendra jindabad

  • @akg6996
    @akg6996 9 วันที่ผ่านมา +9

    सांसद संख्या आधा घटाउने र
    मन्त्री सांसद बाट हैन बिज्ञबाट
    कृषिलाई पूर्ण संरक्षण गर्दै जल र पर्यटनको पूर्ण उपयोग अव को संविधान ।

  • @nishashrestha7509
    @nishashrestha7509 9 วันที่ผ่านมา +5

    देउवा चोर ओलि चोर प्रचण्ड चोर 😢🙏🇳🇵🇳🇵

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 9 วันที่ผ่านมา

      माैसेरा भाइ।

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 9 วันที่ผ่านมา +2

    यहि अन्तिम हो छबिलाल जि जति सक्दो आयु लम्ब्याउनुहोस

  • @kedargyawali5858
    @kedargyawali5858 9 วันที่ผ่านมา +4

    ना पियो सबै।

  • @thapahari3588
    @thapahari3588 9 วันที่ผ่านมา +5

    prachand ge le rajenama din hudain kp gaddar ho varsta manxe ho yasto oli lai pani neta hunx

    • @subhash7408
      @subhash7408 8 วันที่ผ่านมา

      Right ✅️ BIHAR ko lalu justoo नेता.

  • @devlimbu4746
    @devlimbu4746 9 วันที่ผ่านมา +1

    नेताहरूले देश हाक्न सकेनौ अब - रास्ट्रपति शासन तिर जादा भो नी !!!!

  • @pramodbhandari5221
    @pramodbhandari5221 9 วันที่ผ่านมา +12

    एमाले कांग्रेसको समीकरण कति दिन टेक्कलार 😋😋

  • @rishiramsharma6975
    @rishiramsharma6975 9 วันที่ผ่านมา

    खोल्तीमा भयेको राजीनामा सहकारी को ऋण तिर्न गयो।

  • @sagarpanthi7644
    @sagarpanthi7644 9 วันที่ผ่านมา +1

    👍️👍️👍️👍️

  • @arjunshrestha688
    @arjunshrestha688 9 วันที่ผ่านมา

    स्वतन्त्र पनि खारेज गर्नु पर्छ । र मेयर लाई पनि बर्खास्त गर्ने कानुन ल्याउनु पर्छ ।

  • @user-ws4ik9bs7i
    @user-ws4ik9bs7i 9 วันที่ผ่านมา

    ❤❤❤

  • @user-nt3fr6wj8l
    @user-nt3fr6wj8l 9 วันที่ผ่านมา +1

    बर्तमान नेपालको राजनीति परीपेक्षमा भ्रष्टाचारी र कमीसन खोरीहरुलाई जेल कोच्ने कार्य सबभन्दा राम्रो काम बर्तमान सरकारको राम्रो कार्य हुदाहुदै देसको रास्ट्रीय दल रास्ट्रीय नेता भनाउदा केपी ओली र सेर बहादुर देउवा भनाउदाहरुले आफू र आफ्नो कार्यकर्ता त्यस भ्रष्टाचार को मुद्दाबाट जोगाउन कै लागी बर्तमान सरकार ढाल्ने जुन खेल खेलेको छ यो कुरा सारा नेपाली जनताले र त्यस फटाहा पार्टीहरुको नेता कार्यकर्ताहरुले बुझ्न पर्ने नितान्त आबस्यक छ ।
    यो मानेमा देस र जनता अनि देसको बेथिती र बीसङ्गतीहरु लाई केलाउनु पर्दा बर्तमान सरकार १००% ठीक छ । अझ देसको सम्बिधान र कानुन नियमहरु बिधीगत गर्नै पर्छ भन्ने कुराहरु प्रचण्डको १०० मा १०००% आम सर्बसाधारन जनताले बुझोस भन्ने ज्ञान र शिक्षा पनि देख्न र बुझ्न सकिन्छ ।
    एमाले र काङ्ग्रेसको नियत प्रष्ट छ । भ्रष्टाचार बचाउ, भ्रष्टाचार गरौ, यही हो यिनीहरूको नियत र एजेन्डा ।
    आम नेपाली जनता सचेत भएर यस्ता कु-नियती पार्टी र नेता चीनौ र मिसन ८४ मा यस्को हिसाब किताब यिनीहरू लाई दीनै पर्छ ।
    जय होस हामी सारा नेपालीको ।

  • @007robinhoodlove5
    @007robinhoodlove5 9 วันที่ผ่านมา +2

    🇳🇵नेपालमा जोसुकैले जेसुकै भनोस, राजनीति भनेको समाज सेवा ,देश र जनताको सेवा हो भन्ने सिद्धान्त 1% मा पनी छैन 😊भएको भए वीतेका 3 दशकमा केहि त नतिजा देखीनुपर्ने हो🤷‍♂️ त्यसो भए हरेक नेताकार्यकर्ता जनप्रतिनिधि बन्न,प्र म बन्न तेत्रो हारालुक्ष कीन गर्छन् त?नेपालमा सत्य युग त छैन होला की सेवा गर्न ,धर्म गर्न त्यस्तो तछाड मछाड गर्छन् 🤷‍♂️कुरा प्रष्ट छ धन कमाउन , स्वार्थपुर्ती गर्न मात्रै हो 😢 अब जनताले यीनिहरुलाइ त्यस्तै गर्न छुट दीने नै हो त? 🤷‍♂️🤷‍♂️ जनताले आफ्नो vote को मह्त्व के हो र सदुपयोग नगरे देश नर्क हुनेछ 😢 दुख खेप्ने भेडाजस्ता जनता नै हुन् 🙏🙏🇳🇵🇳🇵

    • @subhash7408
      @subhash7408 8 วันที่ผ่านมา +1

    • @subhash7408
      @subhash7408 8 วันที่ผ่านมา +1

      जनता veda chan kp deuba aruju manju mkn baburam लाई puja garchan 😂 hami kaso garu 😅

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 9 วันที่ผ่านมา +1

    राजा ल्याउ देश बचाउ है

  • @SavitaKc-se5ff
    @SavitaKc-se5ff 9 วันที่ผ่านมา

    Good 🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️

  • @kumarlimbu6305
    @kumarlimbu6305 9 วันที่ผ่านมา

    Aru je vaye pani Yo neta ko thopda chai 😅😅😅😂😂😂

  • @tilakkhadka3980
    @tilakkhadka3980 9 วันที่ผ่านมา

    कार्बाहि हुनेडर छ कसरि छुट्छनर गठबन्धन बाट

  • @chhiringrumbatamang2127
    @chhiringrumbatamang2127 9 วันที่ผ่านมา +1

    Gud prchanda yo oli ra shere bhanda gud prchanda

  • @shantiroka-on3dp
    @shantiroka-on3dp 9 วันที่ผ่านมา

    😢

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 9 วันที่ผ่านมา

    समय सधैभरी कसैकाे नियन्त्रणमा रहदैन,अघिल्लाे समिकरणमा देउवाले रवीलाई पनि प्रमकाे अफर थियाे।गफि कलाैटे ने का काे दवाव र प्रेसर जब पर्छ वली मध्यावधिमा जान्छ,वलिले देउवालाई प्र म हुने माैका पाउलान् जस्ताे छैन ?

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 9 วันที่ผ่านมา

    Aba feri mantri banne haru tyestai po dekhinchhan ta, sutera basne. Ragubir chai permanent mantri ho jasto chha.

  • @manjalirkmanjalirk3185
    @manjalirkmanjalirk3185 7 วันที่ผ่านมา

    Kina dine rajinama nepali janta hawa media vujnu vako xaina

  • @sarojbasnyat5089
    @sarojbasnyat5089 9 วันที่ผ่านมา

    Huney kehi haina vrasta karbahi garda sab vanda paila aafailai bachaunu parney hunxa

  • @channelhamro
    @channelhamro 9 วันที่ผ่านมา

    संविधान संशोधन तैले भनेजस्तो गरी गरियो भने देश विकास हुन्छ मुले ??????????????????????? राजा लाई ल्याउने गरी संविधान संशोधन गरे पो देश विकास हुन्छ । तँ कै हस् तैले भने अनुसार संविधान संशोधन गर्ने । मूला तँ भग्वान हस्

  • @user-xx3zn5is5e
    @user-xx3zn5is5e 9 วันที่ผ่านมา

    Regular from Tokha 11 Ktm.

  • @KamansinghChaudhary
    @KamansinghChaudhary 9 วันที่ผ่านมา

    Kp Ba pracndsang miler baru priministe banan kangresang nmil ba

  • @playstoreletang8037
    @playstoreletang8037 9 วันที่ผ่านมา

    Yesto game khelda kheldai... Desh banaune kaam chai kailey garne ho ...🍀🍀
    Yo para le dhesh back gear Mai Rahi rahanxa..

  • @tekkarki8900
    @tekkarki8900 9 วันที่ผ่านมา

    Nepalma aaja samma pani euta pani neta nahunuko karan ke hola ?????

  • @podverse69
    @podverse69 9 วันที่ผ่านมา

    यो देश बेचुवाहरु कांग्रेश एमाले रहेसम्म देश विकाश हुदैन लेखेर राख्नुहोला ।

  • @rrbk6025
    @rrbk6025 9 วันที่ผ่านมา

    12 vai..

  • @Santosh.Bajagain
    @Santosh.Bajagain 9 วันที่ผ่านมา

    yo news 24 positive lai vanda negative lai news banai banai samaj ma bhram failayeko xa ani yo news 24 kangress ko puchhar raixa

  • @ganeshgurung6278
    @ganeshgurung6278 9 วันที่ผ่านมา

    Wallo gharko nare pallo.ghara.sare pallo.gharma.sarda.uttano pare yahi.ho

  • @tankagauchan7809
    @tankagauchan7809 9 วันที่ผ่านมา

    Rabi, Prachanda, nepal army chief ani Raja immediately bhet ghar gari oil ra Deauba lai immediately jail kochnu parcha.

  • @nikeshthapamagar2853
    @nikeshthapamagar2853 9 วันที่ผ่านมา

    Shame vane kaii hunna racha

  • @MilanYadav-nj6bn
    @MilanYadav-nj6bn 9 วันที่ผ่านมา

    Na dew raji am man bad chha chorko

  • @tilakkhadka3980
    @tilakkhadka3980 9 วันที่ผ่านมา

    कस्तो आपेकुरा गरेको सेर ब... सङ्ग गठबन्धन गर्नु र मोदिलाइ भेट्नु यौटैत होनि

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w 9 วันที่ผ่านมา

    Mahakali & Giribandu chor bhanda baki raheko kariban sade tinbarsha Deuba le pardhan mantri chalae pani thikchha bhanda farak naparla.Kinaki Giribandu chor le pardhan mantri bhayo bhane afnu kare kar & bichalia haru lai desh lutera khusi banaune bahek kamgardaina bhanda farak naparla.

  • @shangbolama-lw6br
    @shangbolama-lw6br 9 วันที่ผ่านมา

    9

  • @AnweshAdhikari
    @AnweshAdhikari 9 วันที่ผ่านมา

    Yesari sana dal nai hataunu chai democracy ko laagi teti ramro na hola! Nepal ekdamai diverse country ho, tesaile party thulo sano bhanda pani, sabaiko bhumika bara-bar hune gari chai sudhar garnu parcha!
    Ki ta sidhar Two-Party democracy ma sabai ko sahamati mai lage huncha, transparent tarika le, haina bhane yo mili-bati khau bhanna lai yetro natak na gareni huncha!

  • @MahakaliPokhreldhakal
    @MahakaliPokhreldhakal 9 วันที่ผ่านมา

    लू सय लडरययभ‌बक्ष। बस,#४४४!!!!!+.
    😢😮

  • @subhash7408
    @subhash7408 8 วันที่ผ่านมา

    Lu. जनता lai lutane ta ho ni looot kancha kanchi Loot ho.जनता soja chan party neta karyakarta looot ma chan. Thukka jholae like lalu of BIHAR. Kingdom with democracy is best

  • @dipakkc1400
    @dipakkc1400 9 วันที่ผ่านมา

    अाेलि र सेरे लाई जेल ठाेकेर राजा लेउ

  • @lalit1
    @lalit1 9 วันที่ผ่านมา +1

    कति नराम्रो मान्छे हौ छि छि छि।

    • @rajkumarshrestha5496
      @rajkumarshrestha5496 9 วันที่ผ่านมา +1

      बिचार राम्रो हुनुपर्छ रुप हुनु पर्ने हो र फिल्म खेल्न जाने हो र?

  • @user-nc7mf7yj7s
    @user-nc7mf7yj7s 9 วันที่ผ่านมา

    Emale ra maobadi darayo😂

  • @BRjoshi777
    @BRjoshi777 9 วันที่ผ่านมา

    😅😅😅

  • @bishnughimire4940
    @bishnughimire4940 9 วันที่ผ่านมา

    Prachanda is dishonest, whom never can believe.

  • @my-nep
    @my-nep 9 วันที่ผ่านมา

    प्रन्ण्ड सरकार बाहिर मरे पनि बस्दैन ।

  • @khagendrabhattarai5014
    @khagendrabhattarai5014 8 วันที่ผ่านมา

    Yo jogi

  • @rajanthapa8868
    @rajanthapa8868 9 วันที่ผ่านมา +8

    रवि को निजि पार्टी प्रचण्ड माओवादीको झोले पार्टी भयो दुबै पतन को बाटो मा

    • @JipgahaMagar
      @JipgahaMagar 9 วันที่ผ่านมา +2

      Tero sere ra kp chor sabai vanda aba Rabi ra prachhanda le eh ni kp sere lai xito banda xito karbhai garnu parxa ❤

    • @bikashgyawali1208
      @bikashgyawali1208 9 วันที่ผ่านมา

      ​@@JipgahaMagar गरे जङ्गली आफू चोखो भए पो गर्छ😂😂

    • @ShankarShrestha-wu1yn
      @ShankarShrestha-wu1yn 9 วันที่ผ่านมา

      😊​@@JipgahaMagar

    • @dipakc7871
      @dipakc7871 9 วันที่ผ่านมา

      Easily bahumat thokchha Raasoopaa 84 maa kp sheriyaa vhartha narapichhas Nepal mai chhan ra ajhai

  • @franklin102
    @franklin102 9 วันที่ผ่านมา

    खल्तिमा राखेको राजिनामा निकाल्न सारै गारो भएको होकि कुर्चिको मोहले हो?

  • @rimmagar7676
    @rimmagar7676 9 วันที่ผ่านมา

    खोल्तिमा राजीनामा बोकेकाहरु कता गए?

  • @YogiRam-ew1cr
    @YogiRam-ew1cr 9 วันที่ผ่านมา

    रास्वपा देखि कोईकोई लाई एदि किन दुख एत्रो बष्र तिम्रो एमालेर काग्रेस ले के गरेको थियो र रास्षपा भखरै ऊदाएको पाटिहो सगे सयोग गरौ नत्र यो पाटिले केई गरेन नभनौ सरकार चलाएको कति भयोर रास्पा ले चार वटा मन्त्रालयले चलायो एऊटा छाप बसाएर गएको छ पुस्ता ले याद ग्रने छ रास्पा लाई रबि जिन्दा बाद❤❤❤❤❤

  • @Bayambu.K
    @Bayambu.K 9 วันที่ผ่านมา +1

    यस्ता अस्थिर वादिलाई एमाले काङ्ग्रेस ले ठिक पारे