आगो बल्ने कोदोको लोकल रक्सी पार्ने बाहुनी र क्षेत्रिनी दिदीहरु ! कोदोको रक्सी औषधी हो | kiran paudel

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • प्रिय दर्शक सबैलाई ‘किरण पौडेल’ को नमस्कार 🙏
    किरण पौडेललाई सिधै सम्पर्क गर्नुहोस् : 9845228627
    WhatsApp : 9845228627
    facebook मा जोडिनुहोस् : video.kiran
    =========================================
    ‘किरण पौडेल’ युट्युव च्यानल हेर्नुभयो ? हजुरले हेर्ने भिडियो सामाग्रीमा लोकल स्वाद खोज्नुहुन्छ भने कृपया एकपटक हेर्नुहोला साथै भिडियो राम्रो लागेमा लाइक, कमेन्ट गर्दै शेयर पनि गर्नुहोला है ।
    अनि छुटाउन नहुने कुरो चाहिँ ‘किरण पौडेल’ च्यानललाई सब्सक्राइभ गर्नुभयो ? सब्सक्राइभ गरी घण्टीको बटन थिच्नुभयो भने हामीले बनाएका नयाँ भिडियो सामग्री सबैभन्दा पहिला हजुरको हातमा पर्नेछन् ।
    यस च्यानलमार्फत् हामी नेपालको चित्र बोल्नेछौं । सहर बजारभन्दा अलि पर पुगेर हामी भिडियो सामग्री निर्माण गर्नेछौँ । खेती किसानी, स्थानीय रीतिरिवाज, पर्यापर्यटन, धर्म संस्कृतिसँगै आफ्नै गाउँमा अर्थोपार्जनको माध्यम के बन्न सक्ला ? हामी त्यसको पनि खोजी गर्नेछौँ ।
    ‘किरण पौडेल’ च्यानलमा आफु वरपरका विषयवस्तु समेट्न सकिन्छ भन्ने यदि हजुरलाई लागेको छ भने, फोन गर्नु है माथि फोन नम्बर छ ।

    हामीले उत्पादन गरेका सामग्री आफु अनुकूल प्रशारण गर्न, पुनः उत्पादन गर्न सख्त मनाही छ । हाम्रा सामग्री बिना अनुमति कतै प्रयोग भएको पाइएमा प्रचलित कपीराईट कानुनअनुसार कारवाही हुनेछ ।
    tag
    कोदोको लोकल रक्सी,
    रक्सी,
    kodoko rakshi,
    kodo dhido recipe,
    kodoko raksi,
    kodoko raksi banaune tarika,
    नेपाली रक्सी,
    raksi nepal,
    local raksi in nepal,
    kodo bari in nepal,
    g2c services in bhutan,
    nepali local raksi banaune tarika,
    jojo raka local raksi,
    kodo kheti in nepal,
    local raksi,
    nepali kodo ko raksi,
    raksi pasal in nepal,
    kodoko dhido recipe,
    kodoko puwa,
    qhia ua roob ris noj,
    local raksi banaune tarika,
    kodo raksi,
    kodo dhido,
    kodo ko dhero,
    कोदोको सुप
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    life of nepal,rural
    nepal,remote area of nepal
    nepal reality
    nepali village
    village life
    rural life new video
    village life daily vlog
    village farming vlog
    beautiful nature
    beautiful nature with rural life
    money saving vlog
    investing vlog
    kiran paudel
    #kiranpaudel

ความคิดเห็น • 30

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4js หลายเดือนก่อน +11

    बिदेशी भन्दा नेपाली लोकल ब्रान्ड लाई सरकार ले प्रथामिकता दिनु पर्छ ❤

  • @NarjunTamu
    @NarjunTamu หลายเดือนก่อน +4

    बाहुन , क्षेत्री हरु ले रक्सी बनाउदा औषधि।मूलबासी हरु ले बनाउदा रक्सी विष।अचम्मै छ नेपाली समाज को कानून।

  • @jit7133
    @jit7133 หลายเดือนก่อน +3

    विदेशको ब्रान्डहरू सबै वन गरेर आफ्नो देशको कोदोको ब्रान्ड रक्सी बनाउनु पर्छ। किनभने हामी नेपालीको भोइस हो। नेपालमै रहन्छ

  • @shambushambu7993
    @shambushambu7993 หลายเดือนก่อน +1

    जे गर्नु भयो राम्रो गर्नु भयो !

  • @digimongurung6165
    @digimongurung6165 หลายเดือนก่อน +2

    गोरखातिर रक्सी सस्तो रहेछ।पियोर कोदोको रक्सी खाना गोर्खा तिर जाउँ है साथी हो।

  • @Nechali6585
    @Nechali6585 หลายเดือนก่อน +3

    पत्रकार ज्यू दुइ चार ग्लास हान्दिउँ आगो बल्ने कोदोको लोकल रक्सि केहि हँदैन | 👍😬

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n หลายเดือนก่อน +1

    के भोत रक्सिपारेर नेपालको नामै गयोत योभन्नेले उहिलेका कुरा खुइलेर गये अहिले जनताले खानै नपाउने भैसके काम योउ नभनौ गलत नगर सही कामछ भने जेगरेनिहुन्छ होच्याउने खील्लि उडाउने काम कसैले पनि नगरौ जो भयेपनि जुन जात भये पनि ल जातमा नाम्मा फरक भये पनि हामी सबै एक नेपाली मात्र हौ के लाज नमान कामगर सबले

  • @mohanpulami7202
    @mohanpulami7202 หลายเดือนก่อน +2

    Thik xa

  • @manurai1389
    @manurai1389 หลายเดือนก่อน +1

    Bahun chhetrile beer piunu Milne ani kodoko raksi khana namilne sabaile raksi bangur khasi khada hunchha hajur maan paryo bane

  • @Mizuno713
    @Mizuno713 หลายเดือนก่อน

    हजुर हरुले बनाएको रक्सि देख्दा राम्रो लाग्यो ! तर एउटा सुझाव मेरो के छ भने , त्यो तातो रक्सि सिधै ग्यालिन या प्लास्टिक बोटल मा नहाल्नु होला ! तातो रक्सि राख्दा तेसको स्वाद नै अलि प्लस्टिक गन्हाउने हुन्छ ! रक्सि निकाले पछि छ भने कुनै माटो को भाडामा खन्याउनु होला , नभए स्टिल को देक्चि मा हालेर ढाकेर राख्ने , पछि सेलाए पछि मात्रै बोटल या ग्यालेन मा राख्दा रक्सि को स्वाद अझै मिठो बनाउन सकिन्छ !

  • @gangapun6774
    @gangapun6774 หลายเดือนก่อน +1

    yo rato kapada launi ddlai chai tin panele vetisakexa🤣🤣🤣

  • @user-gx8nq7yr1k
    @user-gx8nq7yr1k หลายเดือนก่อน +1

    Pariwortan chahanu xa vani kam lai bhedvab garnu hunna kin ki vaagye maa hoina karma maa biswas garnu thulo mahanta ho

  • @Mizuno713
    @Mizuno713 หลายเดือนก่อน

    शुद्द लोकल रक्सि लाई स्थानिय सरकार ले कर को दायरा मा लिएर बनाउने , बिक्रि गर्न पाउने अनुमति दिनुपर्छ ! यदि यसो गरेमा कम मुल्य मा नै शुद्द रक्सि पिउन पाए पछि महंगो मुल्य तिरेर ओडि , 8848 , सिग्नेचर साथै बिदेश बाट आयात गरिने मदिरा हरु लाई निरुत्साहित गर्छ ! ! यसले गर्दा गाउँ मा पेशा पनि हुन्छ , रोजगार हुन्छ , स्थानिय सरकार लाई कर पनि आउछ !

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg หลายเดือนก่อน +1

    Super

  • @khimkuwar5177
    @khimkuwar5177 หลายเดือนก่อน +1

    Good👍🙏

  • @parveensimtali
    @parveensimtali หลายเดือนก่อน +1

    aba marcha kasari banaune ani k k jari buti use garinxa marcha banauna lai auta yo video layera aaunu paryo sir

  • @thamanthapa5762
    @thamanthapa5762 หลายเดือนก่อน +1

    मलाइनी राखिदिनुस पिलिज

  • @BhupendraPun-y7b
    @BhupendraPun-y7b หลายเดือนก่อน +1

    🎉🎉🎉🎉🎉🎉🎉

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i หลายเดือนก่อน +3

    Yo Dariwala-Patrakar lai pani 1 glass pilayara dhaldinuni baini harule ! Hehehehe
    Baunile Pure kodako Raxi banauni !
    Baun le Sungur palera paisa kamauna lage..! Ramro garnu bhaxa.
    Shubhakamana xa !

    • @Nechali6585
      @Nechali6585 หลายเดือนก่อน

      😬😁

  • @mayatamangnepal1208
    @mayatamangnepal1208 หลายเดือนก่อน +1

    👌👌👌

  • @RamShreesh-xs3wb
    @RamShreesh-xs3wb หลายเดือนก่อน +1

    Bahuniharulai sorgama lat hannebhaya purkhaharule

  • @laxmilimbu3993
    @laxmilimbu3993 หลายเดือนก่อน +1

    👍🏼👍🏼

  • @nirmalalama6312
    @nirmalalama6312 หลายเดือนก่อน +1

    Tehi vayera hola raksi ko bhau badeko

  • @thamanthapa5762
    @thamanthapa5762 หลายเดือนก่อน +1

    मलाई पनि पिउन मन लायो हजुर

    • @Nechali6585
      @Nechali6585 หลายเดือนก่อน +1

      थोड़ा थोड़ा पिउनु पर्ने पानी झरिमा 😂😅

  • @SuneliGurung
    @SuneliGurung หลายเดือนก่อน +1

    Aajkal bahun le bangur sungur pale pani huncha raksi khaye pani huncha .patrakar pani lado jasto raicha....

  • @RamKumarrai-zf1wq
    @RamKumarrai-zf1wq หลายเดือนก่อน

    अब गाईले गुहु खाने भयो गाठे

  • @SuneliGurung
    @SuneliGurung หลายเดือนก่อน +1

    Bahun chhetri le hat laye pachi je pani huncha haha