हजुर मेरो एक दुई घार सेरेन माहुरी छ। चरनको वयावसतान ले होला फूल पनि कम्ति पर्छ। नँया चाका नै बनाउँदैन। पुरानो कालो भएको चाकामा नै बसि रहन्छ। रानि टुटी पनि बनाउँदैन झण्डै एक वर्ष भयो। के गर्नु।
गोलामा रानी छ कि छैन त्यो हेर्नुहोला, यदि रानी छ भने रोग किराको आक्रमण छ कि त्यो हेर्नुहोला! प्रशस्त मात्रामा मह तथा कुट छैन भने कृतिम खाना खुवाउनुहोला! र अब कार्तिक मंसिरको समयमा रानी फेर्नुहोला।
Ati dherai upayogi sughouharu prapta vo, dheri dhannyabad.
Darjeeling.
❤❤❤❤🎉🎉🎉🎉🎉बुजियो सर
Good wow❤
Sir 2 frem matra mauri xa..sugar pani di rako xu weekly ali ramro hudi xa
🎉
Kun Kun mahinama chini Pani dine
Polan kasari banaune ra yesko Kam k ho
हजुर मेरो एक दुई घार सेरेन माहुरी छ। चरनको वयावसतान ले होला फूल पनि कम्ति पर्छ। नँया चाका नै बनाउँदैन। पुरानो कालो भएको चाकामा नै बसि रहन्छ। रानि टुटी पनि बनाउँदैन झण्डै एक वर्ष भयो। के गर्नु।
गोलामा रानी छ कि छैन त्यो हेर्नुहोला,
यदि रानी छ भने रोग किराको आक्रमण छ कि त्यो हेर्नुहोला! प्रशस्त मात्रामा मह तथा कुट छैन भने कृतिम खाना खुवाउनुहोला!
र अब कार्तिक मंसिरको समयमा रानी फेर्नुहोला।
? म्ज्फ@@gaunlebrand
पोलन कसरी बनाउन सकिन्छ,,?
Ma chitwan bata hardai xu
मेराे सेरेना माैरी हाे मुरे घारमा माञै रानी छाडेर सबैे भागे के गर्ने
सेरेनाको हकमा पोलन सबै भन्दा बेटर के हुन सक्छ?
कृतिम पोलन दिन पनि सकिन्छ यदि मौरी मजबुत छ भने रस मात्र दिदाँ मौरी आफैले टाढा सम्म गएर भएपनि पोलन ल्याउछ!
चिनी को सत्ता मा गुडदियो भने के हुन्छ !
हुन्छ, दिन सकिन्छ तर बढी खर्चिलो हुन आउँछ!