प्रधानमन्त्री KP Oli लाई ९ कक्षाका विद्यार्थीले ‘(a+b)2’ को सूत्र सोधेपछि..
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- थप समाचार पढ्नः www.clickmandu.com,
हामीलाई सामाजिक सञ्जालमा फलो गर्नुहोसः
Facebook: / clickmandu
Twitter: / clickmandu_com
For more Economic updates: www.clickmandu.com
#kpoli #kpolilatestspeech
पापि माहा पापी
बाबुलाइ धन्नेबाद वाेलिकाे सतैगयाे
माहाकालि कसरि बिक्री हुन्छ कम्बोडिया मा पैसा कसरी लैजाने भनेर पो सोधेकेाे भए उत्तर चडै आउथाे हाेला
यो भष्टचारी ओलीलाई टुँडिखेलमा लगेर जिउॅदै आगो लगाउनुपर्छ
यस्लाई एउटा उखानटुक्का मात्रै भन्न आउँछ त्यो मात्रै सोध र भ्रष्टाचार गर्ने मात्रै प्रश्ण सोध 8 कक्षा पढेकालाई अरु नसोध
According to gurung this Oldman is a captain of vastachari😂😂😂😂😂
😂😂😂😂
प्रशंसा गर्नु पर्ने ठाउँमा खुलेर प्रशंसा गर्ने बानी बसालौं । प्रधानमन्त्री हुँदैमा सबै थाहा हुनु पर्दैन । गणितका कठिन सूत्र, बाईपास सर्जरीको प्रकृया, रकेट बनाउने प्रविधि, C# कोडिंग, विथोभेनको 5th सिम्फोनी नोटेशन, आदि ईत्यादि सबै वहाँलाई थाहा हुनु पर्ने होईन । प्रमको यसरी हुर्मत लिंदा हामी आफैं खिन्न हुनु पर्ने होईन र? जेभए पनि वहाँको जवाफ शालिन र सुन्दर थियो । रबिलाई खेदेर किनारा लगाउन खोज्नु चाहिं वहाँको महाभूल हो ।
हाहाहा क्या गजब गरेछ बाबुले !
आठ लाई यस्तो फर्मुला आउदैन हो। रात भरी कार्यकर्ता ले पढायर घोकायर ल्यायको जस्तो छ। त्यही पनि त्यो सोध्नी बिध्यार्थी नै हैन कुन चही झोले कार्यकर्ता होला। भर्खर को बिध्यार्थी स्वर बाट नै चिनिन्छ हो।
good job🙏🙏
very nice
Thanks babu
(a+b)2= a2+2ab+b2.. केपि त डाडुमा पानी तताएर मरे पनि हुन्छ!
Good 👍👍👍👍👍👍👍👍
(a+b)3 ko formula sodhnu parne.
के थाहा उखानेलाइ हिसाब जानेको भय देस यस्तो हुन्थ्यो?
गलती होइन । ठिकै हो।
Kp rip
नेपालिहरुकाे यहि दिमागले बिग्रेकाे देश। म केपि वलिकाे समर्थक हुदै हाेइन तर यसरी साेध्ने दिमागले के साेचेर साेधेछ क्यारे। रवि लामिछानेलाई गणित पढाउन लगाउदा पढाउन सक्छ?? स्वर्णिम वाग्लेले 10 काे गणित अहिले पढाउन सक्छ?? कस्ताे दरिद्र दिमाग। साेध्ने कुरा त साेध्नु यार । देश सकिसक्याे गर्नुपर्ने सवाल गर्नुनि । यस्तै गरिब दिमाग छ भन्ने बुझेर पाे देश बेचिराखेका छन्
ओलीको स्टण्टबाजी यो रविबाट वा हर्क सामपाङ कोबाट सिके बुढाले।
सेटिङ मा रचिएको थियो
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
😂A. 🎉 B ❤
Yo hawa le desai sakhap banayo,yesta pape haru more pache matra desle sante paaune vo.
Hahi ho kasari janu bhayo
लाजनिती मा अगाडि रहेका पहिलो दोश्रो मा रहेका
A र B मिलेर देश लुट्यौ भन्न खोजेको होला। Product सूत्र संग
मिल्ने भो।
भ्रष्टाचारी/भ्रष्टाचारी मिलेर बनेकाे बहुमतकाे सरकारलाइ के भनिन्छ???? उखान सरकार।
Nepal 1 good PM kp oli ji
पैले नै यो सजिलो सोदेश भनेछ जाथा ले
जनतालाई के सन्देश दिन खोजेको? हिसाबमा पास अरु विषयमा सोध्ने कि चोराउन पाइदैन, जाँचमा यो यो आउँछ भनेर पहिले नै?
(a+b)3.... sodhnu parthyo...
केपि लाई मान्नै पर्छ जुग जुग मा आफु ले अध्यन गरेको( a+b)2 ko farmula ajaa sam pani memori maaa......
Yeslai vancha samuhik balatkar😂
बाबु तिमीलाई थहनै भएन यो हाम्रो प्रधन मत्री आठ पासेहो
कम्बाेडियामा पैसाकसरि राख्नेभनेर साेधेकाेभयपाे सहिउत्तर आउथाेहाेलानि
guru lai k aauxa kalo akre bhasi baba r
Yo sodni 9 class ko hoina yemale ko jhole hola.scripted ho.yo bahek Aru Sodeko vaye aaoudaina thiyo guaranteed 😂😂😂
पढेकाे भएपाे
(a+b)^2=a^2+2ab+b^2
यस्ले थाहा भएको भनेको एमाले को संसाद हरु लाई तष्कार भ्रष्टचार बलात्कार गर्न कसरी दिने भन्ने मात्र थाहा छ
दिन्छ बुढा ले देशलाई चाहिने नेता हो।
❤❤ kp बा 🇳🇵🇳🇵🙏🙏
aafai dhami aafai jhakri bhaneko k ho ? aafai party ko jhole teacher le chaplusi garna aafai question sodna lagauni ani suttukka mahabaa lai answer dini bhaneko ho .. yes bata sasto lokpriyeta paincha .. soja janta haru aachama , anautho ani aascharya ma parchan ..
Ghante Gyan .khaobadi dakaharu Lai je hosh budale bhittamai puryaidiyexan waw
यस्ता झोलेलाई के सोध्नुपय्यो
Chor
Sajilo prasna sodna lagaiyeko jasto x.jenekai yetinai hola.
Yo sodnea students chai kun school ko hau yesto ni hunxa 9 ko students ko question 😂(a+b)2 toit
Kp balai najanne ta vayan
Guithya KP oli lai k thaa Chor lai😅😅😅😂😂😂
Southern asian country haruma 💯% janta 99% netaa murkha xan ki jantalai ramari kp ko padai america ma english kasari boleko thiyo vanera
बेइजति उखन टुखा हाने जस्तो काहा हुन्छ
Sahi utar vanuvayo tw
सम्माननीय प्रधानमन्त्रीलाइ यस्ता प्रश्न सोधेर जग हंसाई गर्नु उचित नहुने हो,पीयछ डी होल्डर विद्वानले बिर्सन सक्छ नजान्न सक्छ।यसरी नजान्दा अयोग्य हुंदैन अपराध गरेको पनि मानिदैन।बरु अन्तराष्टृय सम्पर्क भाषा English स्तरीय हुन आबश्यक हुन्छ।कदाचित नौ कक्षाका बालबालिकाले सोध्दा उत्तर दिन नसकेको भए दुनियाले कुरा काट्ने बहाना पांउथे परिणाम के हुन्थ्यो सर्बिच्च पदमा आशिन सम्माननीय प्रधानमन्त्रीको अपमान र पदको मर्यादा समेत अवमूल्यन गर्दै थोत्रा गाला बजाउने रोजगारी धेरैले प्राप्त गर्दथे।
Yetra ko taha hunu yesto lai
Switzerland country man le banaeka hun.. but Nepal world ma vrasta Neta ko country Nepali voters le banaeka hun. Formula.
Yeah Pani ukha thuka suru hola
Chor Lai k aauchh
Thulai kuraa sodhexas ghaasss. Pahila yetaa tuition aaija gabaar
😂😂😂😂
😂😅
😂😂😂😂😂😂😂
😆😆
सेटिङ् 😅
Maachikne.aaudaina Vanna.
😂😂😂😂😂
😂😂😂😅