प्रचण्डको ओलीलाई चुनौती,फूर्ति नगरे हुन्छ ,तपाईले जोगाएका बिचौलिया म थुन्छु Kp Oli | Rabi | Prachand
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- प्रचण्डको ओलीलाई चुनौती,फूर्ति नगरे हुन्छ ,तपाईले जोगाएका बिचौलिया म थुन्छु Kp Oli | Rabi | Prachand #GlobalTVHD #kpoli #prachanda #rabilamichhane #breakingupdate #latestvideo #viralvideo #updatebreaking
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
प्रचन्ड कमरेड अभिवादन हजुरको वक्तव्य ठिक छ।
thukka jhole..aajai pani prachande prachande van... desh kaha pugisako..sansar kai garib desh
प्रचण्ड जि ले यसरी रवि दाईको न्यायको लागि बोल्दिनु भाकोमा धेरै धेरै धन्यवाद ✊✊
Prachandale kahilai jantale dukho paune Kam greko chain ra garnu hunn pani
@@NarayanShrestha-j9zumm janatalai dukha didaina sidhai marxa matra
यो राजनीतिक परिवर्तनको सवैभन्दा बढी माया प्रचण्डलाई नै छ जसले जे भने पनि। लोकतान्त्रिक गण्तन्त्रका पिता हुन् प्रचण्ड। लोकतन्त्र गणतन्त्र र स्वतन्त्रताको सबैभन्दा बढी माया यदि कसैलाई छ भने त्यो प्रचण्डलाई छ। बालेनलाई फूलबारीमा फुलेको सुन्दर फूल भन्ने प्रचण्डले रवि र उनी जस्ता नव युवा नेतृत्वलाई सधैं माया गरिरहेका छन्। किनकि यो सब प्रचण्ड नेतृत्वकै देन हो। ओली देउवा र तिनका भरौटे त काम गर्ने कालू मकै खाने भालु हुन्।
स्वतन्त्रता उसको पार्टी का नेता कार्यकर्ता र उसका आफन्त बाहेक अरुलाई छ त?
यहि सैतान नै हैन र टिकटक समेत बन्द गर्ने ?
@@khanalujwol45Bau ama ko tiktok facebook bina sukha le jingadi kati sakyo
Yeta chora haru teyo band vayera roirako xan
आफू सरकारमा रहदा र सरकारबाट बाहिर हुदा कामगराइ
र वाेलिचालि मा फरक फरक हुने
रहेछ।
व्यवस्था नै परिवर्तन नगरिकन प्रचण्डजी यो देशको जनताको अवस्था परिवर्तन हुँदैन❤❤❤
राष्ट्र नायक परचण्ड
"इतिहासले तपाइको नाम सुनौलो अक्षरमा लेख्नेछ!"
सत्य कहिल्यै लुक्दैन, प्रचण्ड पथ व्यक्ति होइन विचारधारा हो, यो कहिल्यै मर्दैन,!
यस्मा निमुखाहरु को आवाज छ!
यति नेता हुनुपर्छ ।मान या नमान प्रचन्ड नै देशका नायाक हुन।
Right 👍🏻 100% हामी हेर्दै छौं
सलाम छ प्रचण्ड ज्यु
सही कुरा गर्नु भयाे प्रचण्ड ज्यु
पर्चण्ड नेपाल को एक बर्तमान समय को सबै भन्दा उत्कृष्ट नेता हुन
प्रचण्ड जतिको नेता हामिले देख्न पुग्यौ यो नै हाम्रो भाग्य हो माहा मानव प्रचण्ड जि
thukka jhole..aajai pani prachande prachande van... desh kaha pugisako..sansar kai garib desh
उत्कृष्ट सम्बाेधन श्रध्देय अध्यक्ष प्रचण्ड सलाम
वा प्रचण्ड सर सुपर्ब सल्युट छ हजुरलाई🌼🙏🌼
सही बोल्नुभयो प्रचण्ड कमरेडले❤❤❤👍️👍️👍️👍️
प्रचन्ड जी को मेमोरी पावर लाई मान्नैपर्छ,भासण गर्ने क्षमता पनि उत्कृष्ट लाग्यो।
एकदम राम्रो कुरा गर्नुभयो सलाम prachanda sir
सलाम छ प्रचण्ड ज्यु यथार्थ कुरा जन्तासामु ल्याई दिनु भएको मा ।
ईतीहास कै खत्रा आयो प्रचन्ड को ❤🎉
देशमा केही हुन्छ परचन्ड र रवि भऐ 100# पका छ
अहिलेकाे हिराे प्रचण्ड ज्यु र रबि दाइ नै हाे
सलाम छ
प्रचण्ड सलाम ✊छ यो देश का पिथा
वा यस्तो पो हुनुपर्छ प्रतिपक्ष नेता । स्यालुट ।।।।
सलाम छ कम्रेट प्रचण्ड ज्यूलाई
अब को बिकल्प रासपा कि माओबादी देस बनाउने 21 तोप सलाम प्र्चन्ड ❤
प्रचण्ड प्रचण्ड नै हुन
सलाम छ हजुर लाई
जय होस सत्यको छुट्टै bijay होस्
प्रचण्ड कमरेड देशकै नेता हुन।
प्रचन्ड भनेको प्रचन्ड हो❤❤❤❤❤
प्रचण्ड देशको राज नेता हुन ❤❤❤❤
Mero laaro ho raj neta
Teri aamaalai chikkxu jhaatha bari nabol la...jhole
प्रचण्ड हिरो हो देश को
नेता होस प्रचण्ड जस्तो
प्र चन्ड दाहाल को मनमा भगवान् को बास अबश्य छ।जनताको हित को लागि देशको अभिभाबक हो अब जनता ले बिश्वास गरेको छ।केपी शरे जश्तो चाही नालायक बन्नुहुन्न भन्ने आशाछ।
प्रचण्ड मा धेरै सद्बुद्धि आकाे देखिन्छ।
कमरेड प्रचण्डले एउटा खुल्ला चुनौती दिनुभएको छ प्रधानमन्त्री ज्यू, उहाँको सेरा दरबार, तपाईँको combodia को छानबिन गरौँ भनेर तपाईँ पनि उहाँलाई च्यालेन्स दिएर यो च्यालेन्स स्वीकार्नुहुन्छ भने हामी सम्पूर्ण नेपालीले आश गरेका छ
😂
ओली भन्दा प्रचण्ड हजार गुणा ठीक छन् ।
पुष्पकमल दाहाललाई धन्यबाद ,जाचबुझमा सबै नेताले आउनै पर्छ ,केपि झन तयार भै नागरीक आयोग बनाउन् छन होला।
खोलौ खोलौ सबैले सबैको पोल खोलौ जनता येहि चाहन्छन
नेता त यस्ताे पाे हुनु पर्छ ।
❤ Bravo Bravo Bravo mind blowing speech ❤ really appreciate ❤ Jay Mananiya Prachand jiu ❤ thank you very very very much 🙏 👍 ❤
जय रवि लामिछाने ❤
जय प्रचण्ड G ❤
हो यसरीनै दरो र खरो रूपमा उत्रिनु होला परी आयको खण्ड मा मैदान मा उत्तीर्ण तयार छौं हामी तपाईंहरूलाई साथ र सहयोग गर्न तयार छौं तर प्रचण्ड G तपाईं फेरि प्रधान मन्त्री बन्नु पर्छ र रवि लामिछाने फेरि गृह मन्त्री बन्नु पर्छ ❤ तपाईंको पछाडि हामी धेरै नेपाली जनता छौं कहीं कतै यक ईच पनि नदाकमकाउनु होला है हामी छौँ जय रवि ❤
जय प्रचण्ड G ❤
सहि कुरा
वावा सलाम छ याे हाे त्त देसकाे माया
प्रचण्ड भनेको देश बनाउने मान्छे हो सलाम छ❤❤
Great speech
Thank you Prachand comrade jiu
जनताकाे भावना शुद्ध भाषामा बाेल्ने प्रचण्ड साच्चै महान हुन❤
Best speech ever
Wow🎉प्रचण्ड 🎉🎉❤❤
लाल शलाम कमरेट प्रचन्ड जि रबिको बारे बोल्दीनु भाको मा हजुरलाई मुरि मुरि अबिबादन्✊
सलाम महान् नेता प्रचण्ड जियौं ❤
अब ८४मा दुबै दलकाे सरकार हुन्छ।काँङ्रेस र एमाले पत्तासाप निश्चित छ।
Salute Salute k prachannda
नछाडउ है कसैलाई गुड प्रचण्ड जि
आज प्रचण्डजीले धेरै राम्रो कुरा गर्नुभयो वास्तविकता पनि यही हो रवि लामिछाने निर्दोष नै हुन्
यतिको नेता नै चहिएको हो । प्रचन्ड वास्तविक नायक हुन देशको
सलाम छ कमरेड
Parchanda tw kp vanda 100 guna ramro xa
एकदमै सहि बिचार प्रष्ट बिचार प्रचण्डज्यु धन्यवाद!
हो कस्तो आटिलो कुरा गर्नु भो भगवान् प्रचण्ड जि ले क्यान्टोनमेन्ट को गित गाएर हुदैन छानबिन गर भन्नू भो ओहो धन्यवाद धन्य हजुर
सलाम सुप्रीमो🙏
Prachandi le Today saying right. JAY PRACHAND
सही हो प्रचण्ड ज्यू
दक्षिण एसियाको नम्बर १ नेता प्रचण्ड नै हुन् ।
100% sahi ho
Good comerade parchanda
अाज चाहिँ माअाेबादि अध्यक्षे प्रचण्ड ज्युलाई सलाम छ रबिकाे बिसयमा बेल्लदिनुभयकाे मा
Great speech by prachanda jiu
प्रचण्ड is goos❤❤❤❤
एक्दम ठिक तपाईंले भन्नु भको धेरै राम्रो छ 🙏
100%सहि प्रचण्ड सर गर्न नै नहुने काम केपि ओली देउवा गगन थापा जस्ता पाखण्डी गदार् ले गरेका छन् जनता ले सब कुरा बुझेका छन्
Prachanda ❤❤best❤❤
प्रचण्ड जी को अभिव्यक्ति जनताको मन छुने गरि आयो। सांच्चै भन्नुभयो ओली र देउवा को सत्ता मा जनता निरास नसास भयेका छन।
कमरेड को। भनाइलाई।सलाम।छ।
देश प्रचड जीको हातमा छ जसरी पनि बचाउनु पर्छ सानादल लाई भष्ट्रहरु लेखाई सक्यो
सहि सत्य कुरा राख्नु भयो। प्रचण्ड ज्यु लाई लाखौं लाख धन्यवाद छ ।🎉🎉🎉❤❤❤
Good leader prachanda
Prachand ji great
प्रचण्ड कम्रेट हिरो नै हो अब रबि तपाईं बालेन दुर्गा अन्य सबै मिल्नु परेयो
कम्रेड प्रचज्ड लाई 21 ताेपकाे सलाम छ
१७००० को सलामि पनि 😂
@@Suman_Darlami_Magar510सहि हो। २१ तोपमा राखेर उडाउनु पर्ने ५००० को जिम्मा लिएको हत्यारा
अब प्रचण्ड जि लाई ओलि जिले दिएको जवाफको प्रतिक्षा गरौ
यो सरकार देखेर लाज घिनलागो
❤www❤nice prachnda ekdam sahi kura ho jay ghanti jay rabi ❤🎉🎉🎉
सहि प्रश्न प्रचण्डको
Pranda Good
सही बोल्नुहुने कमरेड लाल सलाम
right kuraa garnu bhayo prachannda
कुरो एकदमै सहि लाग्यो ❤❤❤
Ahile ayara maile Prachandalai chine yar dherai ramro manxe rahexa 😢😢😢84ma Prachanda ra Rabi ko partylai jitaune xu🙏🙏
मेरो भनाई रबी र क प्रचन्ड एक हुन पर्छ।
100% true right sahi kura garnu bhayo Parchanda kamrit sir le 👍️👍️👍️Jay Nepal 🙏🙏🙏🙏🙏♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
सहि हो दाई प्रचन्न सहि हो
सलाम प्रचण्ड ज्यू
क, प्रचण्डका भनाई 80% सअिछन यो ब्याबस्था र प्रदेशको सपोर्ट चाही गलत छ प्रदेशको काम छैन🎉🎉🎉🎉🎉🎉🎉🎉
Dynamic comunist नेता प्रचण्ड ज्यू
जय रबि जय घन्टी जय देश
Good vannu vo
प्रचण्ड भनेको प्रचण्ड हो।❤
प्रचण्ड🤘🤘🤘🤘🤘✊✊✊