धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
म त उहीँ स्वर्गद्वारी देखि नजिकै गाउँ को बासिन्दा मलाइ याद छ। ती दिन जति बेला म सानै थिए मलाइ मेरो हजुर बुवा ले कुम्मै बोकेर दुई घन्टा हिडेरै मलाइ स्वर्गद्वारी मन्दिर मा पुराउनु हुन्थ्यो अर्को कुरा त झन के भन्दा प्रत्येक बर्ष मेरै हजुर बुवाको नाम मा आस्राम ले चिठी काट्थ्यो चिठी मा के अनुरोध गरिएको हुन्थ्यो भने स्वर्गद्वारी मा रहेको गाइबस्तु लाई खुवाउने खर पराल कम परेको हुनाले त्यहा तापाइ को गाउँ बाट हामिलाइ खर उपलब्ध गराइ दिनु हुन अनुरोध गर्द छौ जब यो चिठी मेरो हजुरबा को हात मा पर्थ्यो दिन रात नभनी गाउँ का सबै मान्छे लाई खबर गरि हामी सबै गाउका मान्छे सकेको जति खर को भारी बोकेर स्वर्गद्वारी पुगिन्थ्यो खुब मजा आउथ्यो हामिलाइ आस्राम ले प्रसाद उपलब्ध गराउथ्यो बिडम्बना हजुर बा ले यो सन्सार छोडेको अब यहि भाद्र २८ मा दुई बर्ष पुग्छ आज हजुर बा कोसारै याद आयो miss u बाजे हजुर त सबै को मन मुटु मा बसेको मान्छे स्वर्ग मै हजुर को बाँस भको छ 💕💕💕 अनि अन्तिम मा धन्यवाद को सब्द नबोली काहा जान सक्छु र यो भिडियो बनाउने दाजु लाई धेरै धेरै धन्यवाद दाजु तपाई लाई स्वर्गद्वारी प्रभु महाराज रछ्या गरून् साथै हामी सबै को miss u mero Pyuthan
हजुरको भावनाले क स्वयम् भावुक बने । अासा छ हजुरबुबाको स्वर्गमा बाँस रहिरहोस । यसै पनि असल मान्छे सदैव मनमा रहिरहने छन् । हजुरको कमेन्टका लागि धन्यवाद ।
म पुठान देखि हाल मकाउ कार्यगत स्वोर्गदारी ब्रभु को दर्शन गर्ने मौका दिनु भयो सम्पुर्ण हजुर हरु को टिमलाई धन्यवाद स्वोर्गदारी ब्रभुमाहाराज ले हामी सबैको कल्याण गर्नु ब्रभु माहारज कि ...जय
प्रभु जि को जय हो सिन्धुली बाट
आनन्द ले जानू दुई चार दिन भुल्ने गरि स्वर्ग सरि मन्दिर छ।जय स्वर्गद्वारी माहाप्रभु
स्वर्गद्वारी वास्तवमै स्वर्ग नै रैछ। एकदिन त जानै पर्ने रैछ। राम्रो लाग्यो यो स्थान। धन्यवाद
Aaunus hajur ghumdinus.... Dherai nai ramailo cha❤️
@@Akash-kr5bl😂
मेरो प्यूठान जिल्लाको स्वर्गद्वारी ❤
Jay shoghadhori ..❤love pyutan🎉
रामाे् विडियाे रैछ सर
Atantai ramro vidieo banaunu hun6 dharik derai derai dhanyabad
जय स्वर्गद्वारी बाबा कि जय ❤🙏🙏
धेरै खुसि लाग्यो मेरो जिल्लाको भिडियो बनाउनु भएछ ।
यज साेर्गदाेरि माता 🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏
हर-हर महादेव
Wow हाम्रो प्युठान स्वर्गद्वारी ।देख्नपाइयो खुशी लाग्यो
nice video jay swargadoyari
Dherai ni sundar jammu bata
ॐ
स्वर्गद्वारी धामकाे जय ,जानकारी काे लागि धन्यवाद ,अति रमणिय स्थान ।
मेरो जन्म भुमि जिल्ला प्युठान 🇳🇵❤️
ATI Sundar sorgaduware
जय श्री राम
मेरो जन्मभुमि
राम्रो होटल को नं छ खान बस्नलाई
ma baitadi bat herirakheki xu ekdamai ramro tyo thauma mero xori Ko janma vaeko ho sorgadyari babale raxa garun
ma hongkong bata herdai xu om har mahadev
❤om❤jai❤sargadawari❤bhagawan❤le❤racha❤garun❤🎉❤🎉❤🎉❤🎉❤
तुलसीपुर १९ बिजौरी दाङ्ग देखि जय श्वर्गद्वारी सधै सबैको कल्याण गर्नुहोस।
स्वर्गद्वारी प्रभु महाराज की जय 🕉️
ॐॐ
धरै राम्रो ठाउ रहेछ स्वर्ग द्वारी
जय होस स्वर्गद्वारी महाप्रभुको ।हरि ॐ ,राधे राधे ।
Prabhu ji ka foto bhej dijiy
स्वर्गद्वारी प्युठान ❤️ मलेसिया २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Namaste ma saudi Arabia bata jaya sorgadwri
sorga dori maha raja ki jaya
🙏🙏🙏🙏🙏🙏
सोर्गदरि बाबाको जय म कुबेत बाट हेर्दाहेर्दै मनै फुरुङ हुने ठाउँ अान्न्द लागो हे प्रभु सारा नेपालीको जय होस जय जय जय
Om jay sworgadwary
Om
स्वागत छ हाम्रो भक्तजन हरुलाई स्वर्गद्वारी मन्दिर मा महा प्रभु कि जय
Jay sorgadwari parbhumaraj
Jai swargdwari baba ji. 🇳🇵🙏. Bro yaha jan lai bato ahile pitch bhae sakeko x ani pahile bhanda dherai suvidha x.
पवर्त वाट
जय स्वर्ग द्वारी माता । म अहिले साउदी अरब बात हेर्दै छु ।म यो ठाउँमा गयेर दर्शन गरेको छु ।अतिनै स्व्च्छ सुन्दर र रमणीय छ ।
जय हो बाबा भोलेनाथ
वाह स्वर्ग जस्तै ठाउ। एक चोटि अबस्य पुग्नेछु।
गजब
कति रामरो
जय जय शवरग दुवारी म सुरखेत बात हो मलाई रछीया गरनु.
ललित जी, हामी सुर्खेतको 4 वटा स्थानको भिडियो केही दिनमै प्रस्तुत गर्नेछौं । कृपया हाम्रो youtube Channel Subscribe गरिदिनुहोला
Ma India baat dekhadai xu🙏
धन्यवाद तपाई लाई स्वर्गद्वारी यात्रा गराउनुभएको मा🙏🙏
धन्यवाद पूर्वी 💙 टीम लाई ।
हाम्रो प्युठान ,पवित्र स्वर्गद्वारी 🙏
जय स्वर्गद्वारी महाप्रभु कि जय
Nice video..keep improving 👍🥰🇮🇳
जय स्वर्गद्वारी
Ramro lagyo
म झापा मेचिनगर-4 णमुना तोल बात हेर्दै छु येस्तै कुना काप्चा खोज्दै ऐना जस्तै प्रदर्शन होस!
हाम्रो स्वर्गद्वारी
आपकी जय हो 🚩
स्वर्गद्वारी प्रभु कि जय!
Ramro thau 6 sorhdari drsan greapni aieskiyo tar tika lagaune khrani ko badi prsmsa 6.tyo dhekha paieyen viseoma
अति सुन्दर
जय सोर्ग दवारी म हाल यु के बात हेर्दै छु ।
अत्ति सुन्दर रमणीय थाऊ रहेछ ।
स्वर्ग द्वारी मे हम हर साल जाते है जय बाबा प्रभु नाथ
Bhut ramro rhex (Assam bath)
स्वर्गद्वारी प्रभु माहाराज की जय
धन्यवाद,
१. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
२. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
जय होस्
La good dherai ramro.
म त उहीँ स्वर्गद्वारी देखि नजिकै गाउँ को बासिन्दा मलाइ याद छ। ती दिन जति बेला म सानै थिए मलाइ मेरो हजुर बुवा ले कुम्मै बोकेर दुई घन्टा हिडेरै मलाइ स्वर्गद्वारी मन्दिर मा पुराउनु हुन्थ्यो अर्को कुरा त झन के भन्दा प्रत्येक बर्ष मेरै हजुर बुवाको नाम मा आस्राम ले चिठी काट्थ्यो चिठी मा के अनुरोध गरिएको हुन्थ्यो भने स्वर्गद्वारी मा रहेको गाइबस्तु लाई खुवाउने खर पराल कम परेको हुनाले त्यहा तापाइ को गाउँ बाट हामिलाइ खर उपलब्ध गराइ दिनु हुन अनुरोध गर्द छौ
जब यो चिठी मेरो हजुरबा को हात मा पर्थ्यो दिन रात नभनी गाउँ का सबै मान्छे लाई खबर गरि हामी सबै गाउका मान्छे सकेको जति खर को भारी बोकेर स्वर्गद्वारी पुगिन्थ्यो खुब मजा आउथ्यो हामिलाइ आस्राम ले प्रसाद उपलब्ध गराउथ्यो बिडम्बना हजुर बा ले यो सन्सार छोडेको अब यहि भाद्र २८ मा दुई बर्ष पुग्छ आज हजुर बा कोसारै याद आयो miss u बाजे हजुर त सबै को मन मुटु मा बसेको मान्छे स्वर्ग मै हजुर को बाँस भको छ 💕💕💕
अनि अन्तिम मा धन्यवाद को सब्द नबोली काहा जान सक्छु र यो भिडियो बनाउने दाजु लाई धेरै धेरै धन्यवाद दाजु तपाई लाई स्वर्गद्वारी प्रभु महाराज रछ्या गरून् साथै हामी सबै को
miss u mero Pyuthan
हजुरको भावनाले क स्वयम् भावुक बने । अासा छ हजुरबुबाको स्वर्गमा बाँस रहिरहोस । यसै पनि असल मान्छे सदैव मनमा रहिरहने छन् । हजुरको कमेन्टका लागि धन्यवाद ।
जय सोर्ग दुवारी धामकी
बुटवल बाट हेरदैछु,राम्रो लागयाे
म पुठान देखि हाल मकाउ कार्यगत स्वोर्गदारी ब्रभु को दर्शन गर्ने मौका दिनु भयो सम्पुर्ण हजुर हरु को टिमलाई धन्यवाद स्वोर्गदारी ब्रभुमाहाराज ले हामी सबैको कल्याण गर्नु ब्रभु माहारज कि ...जय
Om.nam.vgabate.basu.debya.jai.radhe.krisna.mlai.ta.dami.lagiyo.thau.jan.payta.khusi.hunthiyramro.x.radhe.krisna
जय परभू नाथ बाबा
Very good
धेरै राम्रो छ मन्दिर ॐ नमा शिवा
Jay sorga dori baba ki jay
जय सोर्गद्वारी महादेब
Jay swargadwari maha prabhu🙌
मेरो गाउ को मन्दिर धेरै राम्रो छ बहराइन बाट
Wow Kati ramro 👌👌👌🌹🌹🌹👏
सिन्धुली कमलामाई न पा बाट
सुर्खेत विरेन्द्र नगर इत्राम् 7 देखि
Beautiful places of worship east sikkim
Tapaiko kamlai Salam xa
Jai sworgadwari dham ko jai jai jai
राम्रो छ
Thank u Gopal ji
Jay mata❤❤❤😊😊😊😊
Very religious place witching from Bhutan
From India love you❤😘❤😘❤😘
Jai nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
Ramro.. sandes mulak chha. Jay Swarga dwaari baba.
Thank you Ram Sharan
सोर्गद्वारी महा प्रभु कि जय
Jai baba Prabhu nath 🙏
जय महाकाल
Jay swarga dwari kripa garsyo
🌹🎁🌹ओ३म्🌹🎁🌹सुन्दर सोर्गद्ववारी🌹🎁🌹स्याङ्गजा बाट🌹🎁🌹
Very beautiful ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आफ्नैइ गाउँ देखन पाइयो
जय प्रभु
मैं दो बार दर्शन करने क सौभाग्य हुआ है
thanks tapai harula bichitrako mandir dekaunu vaekoma
jp bata
जे होस् घरमै स्वर्गद्वारिको दर्शन गराउनु भो धन्यवाद।
ॐ जय श्री स्वर्गा्द्वारी भगबानकाे जय हाेस्
La damii nechurel
स्वर्ग भन्दा सुन्दर हाम्रो नेपाल
Hami pani darshan gariyau jay Sworgdwari Prabhu Maharaj 👏👏
Jay Swargadwari Mahaprabhu
ॐजय ॐ जय
Love from india 🚩🇮🇳