मेरो गित मन्पराईदिनु हुने आमाबुबा दाजु भाई दिदिबैनि भाउजु बोरि सबैमा मेरो एक्मुस्ट नमनछ आसाछ हजुर हरुकोमाया र साद सपोटलेगरदानै म आज रामहरि भन्डारिछु सदै भरि ऐसै गरिमायार साथको आबा सेक्ताछ हजुर हरुहुनुहुन्छरपो मछु ❤❤ सबैजाना मा मेरो सेबा ढोक्छ ❤❤❤❤
लोक सन्सारलाई मन मुटु देखि सम्मान गर्छु ।मिना दिदी जस्तो लोक प्रिय कलाकारलाई आज लोक दोहोरीमा ल्याएर एक्दम मन छुने प्रस्तुती दिनु भएकोमा धेरै धेरै धन्यवाद ।लोक सन्सार टिमलाई।🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
समय मिले पछि एक चाेटि लाेक संसारलाई हेर्छु, सुदुर नेपालकाे भएनी सारै मन पर्छ केहि पुर्वेली भाकाहरु । देउडामा रमाउने म कहिले काहि पुर्वेली भाकामा रमाउने गर्छु❤️
मिना नेपालको सोर सारै रामरो छ है
मेरो गित मन्पराईदिनु हुने आमाबुबा दाजु भाई दिदिबैनि भाउजु बोरि सबैमा मेरो एक्मुस्ट नमनछ आसाछ हजुर हरुकोमाया र साद सपोटलेगरदानै म आज रामहरि भन्डारिछु सदै भरि ऐसै गरिमायार साथको आबा सेक्ताछ हजुर हरुहुनुहुन्छरपो मछु ❤❤ सबैजाना मा मेरो सेबा ढोक्छ ❤❤❤❤
कति रमाईलाे लागेकाे मलाई याे गित सुन्दा 🙏🙏टिकटकमा यउटा टुक्का सुनेर युटुवमा हेर्न आकाे अहिलेसम्म ७ चाेटि भन्दा बढि हेरे हाेला
राम्रो छ हजुरको voice
""l"ll"l""
Wow super song
ramro xa hjr ko daju🎉
लोकदोहोरी यस्तो हुनुपर्छ धन्यबाद जय होस सबै को
अाहा कति रमाइलो सबै टिमलाई सफलताको शुभकामना🎉🎉🎉🎉
जति चोटि हेरे पनि नअगाउने दोहोरी।
मलाई मिना नेपालको दोहोरी सार्है मन पर्छ❤❤
सारै रमाइलो दोहोरी आदणिय दाइ अनि प्यारि बैनि को बधाई छ दुबै जानालाई 👌👌👌🌹🌹🌹🌹🌹🌹
🎉
दाजु नमस्कार🌹🌹🌹🌹सारै मीठो सब्द र लय मा.....संगीत छेत्र बाट न हराउनु होला..सुभकामना छ दाजु❤❤❤❤❤
कडा छ है दोहोरी 😮😮😮😮
धेरै राम्रो दोहोरी
Ramhari dai ko dohori kada xa
लोक सन्सारलाई मन मुटु देखि सम्मान गर्छु ।मिना दिदी जस्तो लोक प्रिय कलाकारलाई आज लोक दोहोरीमा ल्याएर एक्दम मन छुने प्रस्तुती दिनु भएकोमा धेरै धेरै धन्यवाद ।लोक सन्सार टिमलाई।🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
म जस्तै टिकटक बाट आउनेहरु हाजिर गरम त।✋✋✋
Me ✋
अर्को भाग पनि लिएर आउनु पर्यो हजुर
रामहरि भाइको गित सुन्न सारै मन पर्छ।
सारै रमाइलो दोहोरी 👍️👍️👍️👍️
नुवाकोटे कम्तीको छैननी।
❤❤❤❤❤❤❤
मिना दिदी म तपाईको विग फ्यान है।एउटा रिप्लाई 🙏🙏🙏
आहा साह्रै मिठो दोहोरी सबैले एकचोटी हेर्न नछुटाउनुहोला।🎉🎉🎉
समय मिले पछि एक चाेटि लाेक संसारलाई हेर्छु, सुदुर नेपालकाे भएनी सारै मन पर्छ केहि पुर्वेली भाकाहरु । देउडामा रमाउने म कहिले काहि पुर्वेली भाकामा रमाउने गर्छु❤️
सारै राम्रो लाग्यो मिना बैनिले गायको गित को टुक्का हरु योभन्दापनी राम्रो गाउदैजानु बैनिको प्रगतिले सिखर चुमोस बधाईछ मिना बैनि
चखिलो छ लोक दोहोरी
Dai ko स्वर मिठो
नुवाकोट को सान
आदरणीय रामहरि भन्डारी लाई उच्च सम्मान
आहा !! कडा दोहोरि👏👏👏👏
मिना नेपाललाई धेरै पछि देख्न पाईयो
लोक संसार एउटा नेपालि लोक सस्कृति बिस्व भर फैलाउने पबित्र सस्था हो,राम्रो कामको राम्रो परसङसा सबैले गरनु परछ
धेरै राम्ररी दोहोरी
खत्रा दाेहाेरि ❤❤❤
Git ramro ❤❤❤xa
❤KaLakara Haruko Aati Ramro Gita Ra Shabda Haru
यस्तो पो दोहोरी। मेरो नुवाकोट।
अति राम्रो छ गित
सारै राम्रो लाग्यो गीत त
Tiktokbaat herer aako ma
Ramro xa dohori .big fan vaa ma🎉🎉🎉❤❤❤
नाईस छ हजुर
दोहोरी भनेको यस्तो हुनुपर्छ।🙏🙏
❤❤❤❤❤ kati ramro ho yo gita
Very nice❤❤❤❤
❤❤❤❤❤ सारै राम्रो लाग्यो है
दाजुको हाँसो अनि मिना दिदिको टुक्का धेरै खत्रा छ।
Sarai ramro dohori😊
Big fan mina di❤❤❤ ucha samman sabai parti
Ok🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Dherai ramro gaunu vo
👌👌👌👌❤❤❤❤❤
कडा टक्कर 👌👌👌👌👌👌
Kada dhori ❤❤
❤Kada takar sarai ramailo lago
Dami nepali dohori
आहा गज्जव प्रस्तुती 🎉🎉🎉
Ai ramro
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice ❤❤
कडा 😂😂❤❤❤
Ramro dohori❤❤
❤❤❤❤❤❤❤❤💕🙏💕🙏💕
Ple part 2 super mind blowning
Ati Dami dohory
Dhami dohori ❤
धेरै राम्रो छ
I like Mina ❤so much
सुनि राखाै जस्ताे दाेहरी गित।
Sarai ramro
Kada dohori
sakdaina ni nuwakote lai❤😊😊
ramhari ko sor ati mitho
Wow dame xa hai❤
Part 2 cahinxa vanni jati yeta hajir humta😂
Tiktok bata khojhdai aaunuhune haru hajir garam😝
❤❤❤❤❤
Dami
मलाई पनी लोकसंसारमा दोहोरी गाउनमनछ कोसंग सम्पर्क गरनीहो उतरं पाउं
फोन नो 9841498844 मा सम्पर्क गरौं
Super
Mina baini ko swor ramrox
💃💃💃💃💃💃💃💃💃💃💃💃💃
nice song
wow
सबैलाई thanks
💃💃💃💃💃
दोर्सो इ पि सेड पनि है दादा
👌👌👌
Yapo dohari
Nice
दुबै कडा र सालिन दाेहाेरि 🎉🎉🎉❤❤
निकै कडा छ त दोहोरी दामि👌👌❤️❤️
Kada takkar.
दामि
Babal xa dohri
👍👌🙏🌹😜😭💋
😂😂😂😂😂
Kapal kati milako k Mina Dd le😝
राम्रो छहै
Sarai ramro lagyo
❤❤❤❤❤
सुन्दर अति राम्रो