राजेन्द्रको दारीमा लट्ठै गिता,भयो थानकोट काट्ने सल्लाह Rajendra Pathak VS Gita Yonjan Live Dohori
ฝัง
- เผยแพร่เมื่อ 22 ธ.ค. 2024
- राजेन्द्रको दारीमा लट्ठै गिता,भयो थानकोट काट्ने सल्लाह Rajendra Pathak VS Gita Yonjan Live Dohori
___________________________________________________________________
=======================================
🎼 Original Song: Man Parne Euta Sali Chha | मन पर्ने एउटा साली छ।|
Nabin Dhungel, Rekha shah
__________________________________________________________________
#Gitayonjan
#Rajendrapathak
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Rajendra Pathak
★ Gita Yonjan
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Gita Tamang
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
सारै मीठो स्वर गिता जी को
दुबै जनाको शब्द चयन सारै मनछुनी
गित मन परेर ससक्राइव कमेन्ट लाइक गरेछु सागर बिसी भाइसित यैभाका मा गाउनु होला मिलछ भने
झकास मिठो स्वर मिठो रमाईलो दोहोरी गीत नछोड्ने भो राजेन्द्रले गीता लाई ।
सारै रमाईलो दोहोरि सफलताको शुभकामना सम्पूर्ण टिम लाई🎉🎉🎉
सारै राम्रो दोहोरि,फेरि फेरि पनि यो जोडिको दोहोरि आईरहोस ! शिष्ट छ, सुन्न योग्य छ !अर्को पटक आउदा अझै परिस्कृत र माझिएको गीत आवोस आ खिर दुबै जना सिनियर कलाकार हुनुहुन्छ।
एक दमै राम्रो आहा शब्द हरु सारैनै मार्मिक लाग्यो ❤️❤️❤️💚💚
एकदमै मिठो सांगीतिक प्रस्तुतिका लागि गिता आङा लगायत लाइभ दोहोरी टिमका सम्पूर्णलाई हार्दिक बधाई एवं सफलताको कामना गर्दछु। 💕🙏🙏💕
❤🙏🙏धन्यवाद ज्यो ज्यो लस्सो🙏
आहा लेडिज भ्वाइस क्या दामी क्या फिल सारै मन पर्यो
आहा आहा अझै सफलताको शुभकामना
सारै मीठो गाउनुभयो, दुवैले रमाइलो लाग्यो ,
रमाईलो लाग्यो दोहोरी
सहपाठी राजेन्द्र र गीता जीको सांगीतिक प्रस्तुति निकै राम्रो थियो । दुबै जनालाई सांगीतिक यात्राको शुभकामना ।
कडा गिता बहिनी।
कलाकारिता क्षेत्र भनेको अति रमाइलो क्षेत्र हो किन कि केटाको घरमा केटि (बुढि)राख्ने भकारि नै चाहिने जस्तो अनि केटिको घरमा केटा(बुढो)राख्ने भकारि नै चाहिने जस्तो।यस्तो नभय हामी सुन्नेहरूलाइ पनि रमाइलो नहुने।राम्रो स्वर का धनि यो जोडिलाइ बधाई तथा शुभकामना छ
राम्रो रैछ ।
Good process geeta Milan dai sanga hunupareu yo baba wala geet
दोहोरी अति नै राम्रो छ 👌👌🥰🥰
आहा सारै राम्रो घमासान दोहोरी ।🍇🍇🍈🍉🍉🍊🍋🍋🍌🍌
Gita g super super super super ❤❤❤❤
दामी छ हजुर सबैलाइ मिथो सम्झाना
न त गोरे तिमी न धेरै काले छ चट्ट दारी सुहाउने खालेछ😍😍टिकटक मा एहि सुनेर आए म
दामि🎉❤ अब प्रदीप रोका सङ पनि एउटा ६ टुक्के लियर आउनु पर्यो है गिता🎉🎉❤
रमाईलो दोहोरी ❤️❤️👏👏
Babal ramailo dohori xa ok xa sàbai kalakar lai sathma sanchalak lai badhai xa
kada xa rajendra sar ko tukka😂😂😂😂
आहा👌👌👌🤞🤞🤞❤️❤️❤️
6 tike dhado vaka 2chhaiyo
मावलिगाउको दाजु राजेन्द्र जि को स्वर सारै मन पर्छ मलाइ त❤❤
मैले पनि लाइक सब्क्रैभ गरेँ राजेन्द्र र गिता को. ठूलो फेन है म कुवेत बाटा हेर्दाहेर्दै सकियो. दोहोरी ❤❤❤🎉🎉🎉🎉
Wow nice dhori congratulations 🎉🎉👏👏 diju 🙏🙏
Wowww ❤
voice khatra both😮😮😮😮😮
लास्टमा आएर कुरो मिल्यो ...नत्र हाम्रा चेलीबेटीलाइ तेत्तिकै कहाँ नौबिसेमा बास राख्न पाइन्छ
नमस्कार म कलाकार गिता तामाङ फेरि नयाँ कोसेली लिएर आएको छु हजुर हरुलाई कस्तो लाक्छ सुझाप दिनुस् है🎉❤लस्सो🙏💃💃💃❤️
Ramro chha
नमस्कार 🙏🙏🙏
हजुरको सल्लाहा सुझाब संगै शेयर गरेर साथ दिनुहोस ।
Aatyantai ramro dohori.
दामिछ 🎈🎊👍️
क्या मीठो दोहोरी !!मज्जा लाग्यो।
Dubaiko Swor A1 6 Good
Wow dami ❤❤tukka 2 janailai badhai ❤❤❤
कति राम्रो हो के गीत❤❤❤❤❤❤
Geeta mam kati dherai ramri bafre❤❤❤
Wow Dami x git
Wow👌👌👌👌dammi
Dubai ko swar ati mitho raixa
🎉🎉🎉🎉🎉🎉🎉🎉
Geeta mam KO voice husky kati dherai mitho wao❤
🎉Very beautiful song but why toooooo short, at least should to be for 30 minutes
Rajendra dai m big fan hajurko tapaeko git gaune Saele kada
gita tamang waw
❤❤❤❤🎉🎉🎉🎉
Wawawawaa❤❤❤❤❤
Gita jee ko voice Sarai mitho cha
Tiktok bata yeta😂😂😂😂😂
nice
👌👌👌👌👌👌👌💃💃💃💃
❤❤❤❤👍👍👍👍🙏🙏🙏
Very nice
खास मा केटिले बाबा केटाले सानू भन्या भए अझ गजब हुन्थ्यो😅
Wow❤❤❤❤❤❤❤
❤❤
Gita sis xori saga pani gaunu pareu hai
Wow nice gita
राम्रो स्वार छ🎉🎉🎉🎉🎉
👍👍
❤❤❤❤