एउटा पुरै नेपाली फिल्म हेरेको भन्दा पनि यसको एउटा एपिसोड हेरेर धेरै खुसी लाग्यो।।। अहिले सम्म कै नेपाली सिरियल हरू मध्ये मा सबै भन्दा उत्कृष्ट सिरियल ❤️❤️❤️
ल है हुरहुरे र कानठाडे सुनबुढी लगाएत सबै कलाकार ज्युहरुमा नमस्कार छ सिरियल राम्रो छ ।अलि समय थोरै भायो ३० मिनेट जति हुन पर्यो कम्तिमा पनि साथै कन्दनी र बनकाइला कता गयो
म सङ्ग कुनै शब्द छैन जति धन्यवाद दिए पनि पुग्दैन मेरो तर्फबाट So cute little brother Thank ...........you So much ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏
Sarba pratham tw ma yo ukus mukus hold tim lai dherei dherei dhanya bat dinu chahanxu yeti ramro yeti man xune kahani yo video ma prastut gardinu vako ma rw yesri nei sadei var hernu pahi rakhou hamile
मैना त बुनु त झन रामरि अनि हुरहुर पनि दामि दिदी भेना पनि रामराे बाल कलाकार भाइ पनि रामराे सबै टिम रामराे अहिले सम्म कै उत्कृष्ट सिरियल लागाे मलाई मन पर्ने मध्धे (1)उकुस मुकुस (2)कान्छि (3)भुन्टि (4)सकिगाेनि (5)जुठे (6) हल्का रमाईलाे (7)मेरिबासै ,,।तर अति रामराे लागेकाे चाहिँ उकुस मुकुस अरु चाहिँ बराबर तर उकुसमुकुस चाहिँ अति रामराे र ,,,,,,i love
धन्यवाद सम्पुर्ण कलाकार टिमलाइ सिरीएल राम्रो छ ।।।।अनि दिलिप जि हजुर त आजाभोली कता हराउनु भएको होरा धेरै भयोनी हजुरलाइ नदेखेको बल्ला यो सिरीएल म भेटियो खुसी लाग्यो ।।।अनि हजुरहरुको यो फनफनी भन्ने सिरीएल बन्धा भएको होता
आज अचानक झुक्कियर कता बाट 10 औ अपिसोड हेर्न पुगे अनि सरै राम्रो लागेर सर्छ गर्दै सुरु बाट हेर्दै छु अतिनै राम्रो सिरियल बास्तबमा सबै कलाकार हरुको अतिनै उत्तम अभिनय अनि बस्तबिक गाउघरका को कथा कत्ती राम्रो रहेछ सम्पुर्ण कलाकार साथै यो टिमलाइ सफलताको शुभकामना
जेहोस जुथे पछि मेरो मेरो नियमीत हेर्ने सिरियल बन्ला जस्तो छ पहिलो र दोस्रो भाग नै जनचेतना मुलक देखियो सम्पुर्नमा बधाइ छ कमेदी सङ्गै सिक्षा पनि दिनुभयको छ यस्तै अरु भाग पनि देख्न पाइयोस
म एक कलाकार भएर पनि मेरो आँखा रसाए साह्रै मन परेउ यो एपिसोड ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️अझै आगामी दिनहरुमा सफलता को कामना
One of the best program in nepal 🇳🇵
Qqa
9
@@anishrai6907 bb
@@anishrai6907 . Tola
One
यो सिरियल एकदमै राम्रो लाग्यो सफलताको शुभकामना ।
फुच्चे चाई सारै कडा । हुरहुरको बिग फ्यान ।
एउटा पुरै नेपाली फिल्म हेरेको भन्दा पनि यसको एउटा एपिसोड हेरेर धेरै खुसी लाग्यो।।।
अहिले सम्म कै नेपाली सिरियल हरू मध्ये मा सबै भन्दा उत्कृष्ट सिरियल ❤️❤️❤️
एकैचोटी रुवाउन र हँसाउन सक्ने चै तपाईहरु मात्रै हो है कति राम्रो अभिनय ❤️❤️❤️🙏🙏🙏
Derahi ramro xa sadai vari herna paiyosh
कति धेरै राम्रो आगामी दिनहारुको लागि सम्पुर्णमा सफलताको शुभकामना हुर्र हुर्
उकुसमुकुस सिरेल सारै मन परपयो दामि 🙏🙏👏😘😘❣️❣️❣️🌷🌷🌷🌷
Hur Hur ko jodi Dami 👌👌👌 mileko rahexa choro pny khatra rahexa hai fmlay ramro chha yo episode dami lagyo video
मलाई मन पर्ने कलाकार मध्येको एक हुन दिलिप तामाङ हुरहुर
अति रामराे अति रामराे पात्रहरु तपाईं हरु सबै लाई सुभकामना नेपाल कै एक नम्बर मा पुग्नेछ याे सियरयल
ल है हुरहुरे र कानठाडे सुनबुढी लगाएत सबै कलाकार ज्युहरुमा नमस्कार छ सिरियल राम्रो छ ।अलि समय थोरै भायो ३० मिनेट जति हुन पर्यो कम्तिमा पनि साथै कन्दनी र बनकाइला कता गयो
म सङ्ग कुनै शब्द छैन जति धन्यवाद दिए पनि पुग्दैन मेरो तर्फबाट So cute little brother Thank ...........you So much ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏
Sarba pratham tw ma yo ukus mukus hold tim lai dherei dherei dhanya bat dinu chahanxu yeti ramro yeti man xune kahani yo video ma prastut gardinu vako ma rw yesri nei sadei var hernu pahi rakhou hamile
Last ko Sin chai Mero Mon nai chuyo ksm bau vanna garo po xa tw ghathe hurhur dami xa👌👌👌👌
Nepali tele serial pani yeti ramro bhanda recha ..ekdamai ramro sabaiko abhinaya natural cha aja ramro gardai januhos..
ट्रेडिङ no (1) मा पर्न सफल रहोस यो सिरियल हाल बहराइन देखि सारै राम्रो लाग्यो हुरहुर हिजोआज यता पो बिजि रहेछन कहाँ गय भनेको त
फुचे कडा रहेछन यार अरुको भन्दा पनि फुच्चे ऐकटिङ राम्ररो लागेयो अाज चाहि
अाहा सारै राम्रो कहानी भन्दा पनि बास्तविक मिल्दोजुल्दो शिक्षा सन्देस मुलक छ है
सारै राम्रो सिरेयल
मैना त बुनु त झन रामरि अनि हुरहुर पनि दामि दिदी भेना पनि रामराे बाल कलाकार भाइ पनि रामराे सबै टिम रामराे अहिले सम्म कै उत्कृष्ट सिरियल लागाे मलाई मन पर्ने मध्धे (1)उकुस मुकुस (2)कान्छि (3)भुन्टि (4)सकिगाेनि (5)जुठे (6) हल्का रमाईलाे (7)मेरिबासै ,,।तर अति रामराे लागेकाे चाहिँ उकुस मुकुस अरु चाहिँ बराबर तर उकुसमुकुस चाहिँ अति रामराे र ,,,,,,i love
Dherai paxi nepali searial hereko vaneko yehi ho ....sabai ramro lagyo 👌❤️ dilip hurhur ra bedana rai ko acting dami xa.
साच्चिकै धेरै रमाइलो लाग्छ
सारै राम्रो छ है हुर हुरको जोदि र दिदी भेनाजु सफल्ताको सुभकामना
के सारो राम्री हो यो राइनि😘😘😘
मनै छोयो ओ
Dami xa yo serial 2000 episode sama herna pau
धेरै नै रमाइलो साहारै हसाउनु भो गुद कमेदि 👌👌👌👌👌💛💛🌸🌸💮💚🏵️👍️👍️👍️👍️👌👌👌
आहा कती राम्रो हो सिरयाल हुर हुर लाई देखन पाउदा धेरै खुसी लागो राम्रो गरदै जानु होला धन्यवाद छ टीम सबैलाई
Sirel ko Jodi pni mileko story pni ramro lagyeu hi sabaldako suvakamana xa sabai timlai
लास्ट को किस सिन ले चाइ मनै जिरिङ्ग गर्यो।सानो भाइको ट्यालेण्ट लाई चाइ मान्नुइ पर्छ।सिरियल निक्काइ राम्रो छ।अझै राम्रो अनि सफलताको शुभकामना।
😂😂😆
लहै लहै सम्पुर्ण उकुस मुकुस टिम को बोलिमा दम छ है अझै उन्नती प्रगती गर्दै जाउन् म बाट उच्च कामना छ 😊😊😊🤝💓💓
froom saudi.a arabi.a 💓💓
अनुहार न परेको हुरहुरको श्रीमती र छोराको character पनि दमदार छ जबर्जस्त
आहा कति राम्रो सन्देश भिदियो
हुर हुर कता हरायो भन्दै खोज्दै आको यता पो भेटे जेहोस राम्रो छ है हुर हुर
लोउ अलि आसुनी भयो हासो पनि भयो दामी छ मन छुनी
राम्रो छ कनि यस्तै यस्तै कनि लेर आउनु होला हुर हुर हुर
Atinai ramro xa comidy
कलाकार साथीहरू लाई मेरो नमस्कार धेरै राम्रो लाग्छ हो विशेष गरि हुरहुर सर को फ्यान
Vgb
धेरै राम्रो ,जति हेरे पनि धित नमर्ने ,thanks all team
ि
Wow ati ramro yesari nai sabai darsak ko maya pairahosh
अत्यन्तै राम्रो आँसु रोक्नु सकिना मैले 👌💎
कथा राम्रो मिलेको छ प्रगतिको कामना सम्पुर्न टीम लाइ
अर्गानिक टेलिफिल्म ।राम्राे लाग्याे।
sarai man chune shirel aayechha
Aka damai ramro lagiyo ukus mukus teli siryel katha ramro lagiyo man xoyo
राम्रो छ है देबि लाफा wou
धेरै राम्रो छ।।।। आगामी episode पनि यस्तै राम्रो हेर्न पााउ।।।
Vh
हैट सरै रमाइलो कमेडी एक्लै हाँस्दा / हाँस्दा अँखा बटा अँसु नै आयो ..!!
कहिले नेपाली सिरियल नहेर्ने मान्छे मैहो तर यो सिरियल ले मन छुयो नहेरी सकिए हो ... सबै को एक्टिङ बबाल छ कम्पोज राम्रो छ है भविष्य उजल छ ।
धन्यवाद सम्पुर्ण कलाकार टिमलाइ सिरीएल राम्रो छ ।।।।अनि दिलिप जि हजुर त आजाभोली कता हराउनु भएको होरा धेरै भयोनी हजुरलाइ नदेखेको बल्ला यो सिरीएल म भेटियो खुसी लाग्यो ।।।अनि हजुरहरुको यो फनफनी भन्ने सिरीएल बन्धा भएको होता
आज अचानक झुक्कियर कता बाट 10 औ अपिसोड हेर्न पुगे अनि सरै राम्रो लागेर सर्छ गर्दै सुरु बाट हेर्दै छु अतिनै राम्रो सिरियल बास्तबमा सबै कलाकार हरुको अतिनै उत्तम अभिनय अनि बस्तबिक गाउघरका को कथा कत्ती राम्रो रहेछ सम्पुर्ण कलाकार साथै यो टिमलाइ सफलताको शुभकामना
Bedana raiko fan hai ma chai
कति राम्रो देबी जी त हुरहुर संगा नै जोडी राम्रो थियो नि
Maina...hurhur..ko..part ..daami xa hai
सानो बाबुको रोल अनि डाइलोक र डाइलोक बोल्ने सैलि सारै मन पर्यो नेचुरल , सफलताको शुभकामना छ बाबु।
Oouoyuuyuoyooyoouuuuuyyyooyoyoyiyyoyooyyyooyyyoyooyyyoyoyoyooyyuoyoooyyoyyyoyoyoyooyyyyooy,
देबि अालेरा हुरहुरेकाे याकटिन रामाराे छ 🙏👌
Maina chari chai sarai ramri lagyo hau
उकुस मुकुस दामी छ ।हुर हुरे अभिनय राम्रो छ ।
Lastai ramro lageo arko episod kahile aaux
Dherai ramro. Siriyael
हुर हुर दाम्मी र देवी को झनै राम्रो
Ramro cha lup u hurhur
जेहोस जुथे पछि मेरो मेरो नियमीत हेर्ने सिरियल बन्ला जस्तो छ पहिलो र दोस्रो भाग नै जनचेतना मुलक देखियो सम्पुर्नमा बधाइ छ कमेदी सङ्गै सिक्षा पनि दिनुभयको छ यस्तै अरु भाग पनि देख्न पाइयोस
म एक कलाकार भएर पनि मेरो आँखा रसाए साह्रै मन परेउ यो एपिसोड ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️अझै आगामी दिनहरुमा सफलता को कामना
सहि कुरा है
एकदम नै राम्रो प्रदर्शन सबै नै कलाकार हरु लाई धन्यवाद छ।
उकुसमुकुस ले सफलता पार गर्नेछ ।
कथा साह्रै राम्रो लाग्याे र विशेष हुरहुर सरलाई मनपराउने यता हाजिर
Hurhurko big fan hoibm chai
सार्हैराम्रोछ दिलिप दाइ सबैटिमलाई शुभकामना🏄️🏄♂️🏄♀️👯♀️
बुढी देखि डराउनु हुदैन है अरे धोक्रेले भनेको,🤣🤣🤣🤣🤣
बास्तबिक नेपाली निम्नबर्गको कथा मिठाे लाग्याे । शुभकामना ।
Hurhur ko family prati ko maya, so heart touching
naya ra vinnai siral sarai manxoyo hardik badhaix sampurna tilai
Nepali movie vanda dherai ramro lagyo ! ❤️❤️ hurhur ko 3 jana family ko act babal xa !
हुरहुरे को यो सिरियल क्या दामी लाग्यो!
छिट्टै पपुलर होउन, शुभकामना ।।
Hurhur ko budiii xora sabbai ko acting saraiii ramro xa👍👍👍
जे हाेस उकुश मुकुश सिरियल नेपाली अर्गानीक छ,,नेपाली परिबेश सहाउदाे छ,,
अत्ति राम्रो अत्ति राम्रो अत्तिनै मजा आयो मजा आउँदा आउँदै कति छिटो सकेछ समय अलिक भढाउनु पर्यो besT of luck उकुस मुकुस all team
हुरहुर को घैईटे छोरा ले हसाउँनु हँसायो गाँठे जे परे पर्ला एक लाईक हाल्दिन्छु
बिसय कथा र उहाँ हरुको सिरेलको यक्टिङ गराई ले वास्तविक नै जस्तो मन छुयो
Wow 😳 yo honi maya bhaney tw
सारै राम्रो लाग्यो नया सिरिएल
मुर्ति बाबुको acting पनि राम्रो छ है विषेश गरी voices quality clearly ........👌
Yo sirel mahile kahile pani hereko thiyana tara malai sarai man paryo akdam ramro lagyo 🤗🤗🤗🤗🤗
राम्रो छ उकुसमुकुस
रोनाल्डो को बुरि चाहिँ अति नै राम्री बाईईईई पर्पोज हानुम हानुम लाग्छ
सधैँ हँसाउने हुर हुर ले आज रुवाए दुख लाग्यो💞
Rtgh
Kasto ramro program yarr typically Nepali wow
नयाँ बिषय बस्तु का साथै फरक सैलीको कमेडी साह्रै राम्रो अनि रमाइलो लाग्यो। समपुर्ण टिम लाई सफलताको शुभकामना ।।
हुरहुर को बुडि लाई i love you 💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘
hjrharuko kala akdam ramro xa yasarinai agadi badnu hola hjrharu
सानो बाबू र बाबुको ममि कति राम्रो हो क्या 😍😍
सहि हो हजुर मलाई राम्रो लाग्छ
देबि र हुरहुर बिहे गरेको देख्न मन छ
Bachaako actchahi sarai ramro lagyo yesma
एकदमै मार्मिक कथा।सानो भाइले सारै हसाउनु भो
फनफनी बन्द भाको हो र जे वय पनि राम्रो छ बेस्ट अफ luck
machha le ta hasayar maryo yar
Yestow dami episode haru xa hjr haru ko so congratulations all team winners
हुर हु र सर हजुर ले मेरी बास्सै मा आउँदा अझै राम्रो हुने थियो
Nice Vedo x
Sarai ramro lagiyo, ajhai hasaaunu pariyo k