Nepali Comedy Ukus Mukus Epi -7 Dilip Tamang Hurhur।। Debi Ale SunBUdi ।। Bedana Rai ।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ต.ค. 2024

ความคิดเห็น • 640

  • @parupokhrel1234
    @parupokhrel1234 3 ปีที่แล้ว +149

    के सारो हसाको हो यो सिरियल ले सारै राम्रो र रमाइलो छ धन्यवाद सम्पूर्ण टिमलाई ।

    • @oceanyonjan3505
      @oceanyonjan3505 3 ปีที่แล้ว +7

      Aàlĺa

    • @lalitraut7051
      @lalitraut7051 3 ปีที่แล้ว +5

      K gardey hunuxa dd jann haru always miss you my 11year in a good idea that is p probably 0Baja the most of it was the most of it was the most of it was the most of it is my favorite things that I love you miss kiss you maya time to you Nene and

    • @mamuchori9023
      @mamuchori9023 3 ปีที่แล้ว +3

      @@oceanyonjan3505 0

    • @chetkantavlog6557
      @chetkantavlog6557 3 ปีที่แล้ว +1

      Yakdam ramro bokree ko comdey ramro xa

    • @chutrathapa6994
      @chutrathapa6994 3 ปีที่แล้ว +2

      Khadal ma halchhuuu😂

  • @nareshsoni1829
    @nareshsoni1829 3 ปีที่แล้ว +2

    एकदम राम्रो छ अहिले समन न छुटाई हेरि राको छु जे परे पर्ला एक लाईक हाल्दिन्छु हुरहुर

  • @sanjulama7803
    @sanjulama7803 3 ปีที่แล้ว +13

    सबै भन्दा उत्कृष्ट कमिडी रहेको छ अरु सिरियलको कमिडि भन्दा उतम सिरियल उकुसमुकुस नै हो

  • @depakdhungana1882
    @depakdhungana1882 3 ปีที่แล้ว +37

    राम्रो हुँदै गको छ है सिरियल बधाई छ टिमका सबैलाई , तर अलि छोटो भयो समय बढाउनु पर्यो ?? तिहार को शुभकामना

  • @sktmglama315
    @sktmglama315 3 ปีที่แล้ว +6

    मलाई असाधेइ मन पर्यो साराई हसाउने मन हल्का भयो हुरहुर ब्रो जुङ्गा चाई न काट्या भैऐ झन राम्रो थियो सानुभाई पनि साराई कडा छ सुनबुडि को डाइलक नि राम्रो छ धोग्रेमुर्दार भन्ने बिसुद नेपालि सब टिमको राम्रो छ अझैइ राम्रो होस बेजोड राम्रो होस सबै टिम्लाई मेरो सुभकामना छ

  • @chakrasunuwar841
    @chakrasunuwar841 3 ปีที่แล้ว +6

    भगवान कसम टिकटक बाट सिरियल मा आएको । हुरहुर को बुडि चाहिँ कसम मन पर्यो । कति राम्री हो। छोरोको अभिनय उत्कृष्ट छ। सारै मन पर्ने नेचुरल सिरियल।

  • @surendrakhadka1115
    @surendrakhadka1115 2 ปีที่แล้ว +1

    बेदना राई र दीलीप तामाङ बीना उकुसमुकुस खल्लो छ सब्बैलाइ बधाई छ

  • @yogengiri5422
    @yogengiri5422 3 ปีที่แล้ว +7

    आहा कति राम्रो सिरियल जे होस यक्दम राम्रो भाको छ अनि हुरहुर को बुढी कति राम्री हुन साह्रै मन पर्यो हाल बहराइन देखि

    • @bibekchetry3015
      @bibekchetry3015 3 ปีที่แล้ว

      serial motamoti ramro xa....tara pabitra tihar chad ko ramoilo deosi alik salinata rakheko voye ramro ....nani harulai serial patra ko rupma yesari use gareko ma ma samot coina....comedy vanda.je payo tei dekhai matramoi comedy hudoina..samaj ma message ramro hunu porxa..

    • @alldjmixersongs8251
      @alldjmixersongs8251 2 ปีที่แล้ว

      हेहे म हुरहुर को बुडि मलाइ मात्र राम्रो लाग्छ भनेको त ...😋😋😋

  • @दामोदरघिमिरे
    @दामोदरघिमिरे 3 ปีที่แล้ว +3

    हेरेर पछि कमेन्ट गर्छु हस

  • @rameshg.mg.m3550
    @rameshg.mg.m3550 3 ปีที่แล้ว +3

    सरै राम्रो छ है

  • @magarofficial1467
    @magarofficial1467 3 ปีที่แล้ว +7

    नेपाली कमेडी सिरियल मध्ये मलाइ मन पर्ने प्रथम कमेडी सिरियल उकुस मुकुस प्रगती अझै राम्रो होस सुभकामना।

  • @deumanlimbu6298
    @deumanlimbu6298 3 ปีที่แล้ว +5

    राम्रो छ अलिक कथा बस्तु राम्रो लिएर आउनु होला सफलता को कामना ।

  • @uttarlimbu
    @uttarlimbu 3 ปีที่แล้ว +3

    धेरै रमाइलो लाग्यो है

  • @subasbasnet7610
    @subasbasnet7610 3 ปีที่แล้ว +3

    हुर हुरर राम्रो छ

  • @nabalbabupun6505
    @nabalbabupun6505 3 ปีที่แล้ว +5

    ओहो सारै राम्रो कमेडी सिरीयल रैछ रमेश जि
    सफल्ताको शुभकामना

  • @jivanwajeelimbu7404
    @jivanwajeelimbu7404 3 ปีที่แล้ว +3

    हुरहुरको बुरि मन पर्ने जति हाजिर गरुम

  • @keshabroman8282
    @keshabroman8282 3 ปีที่แล้ว +7

    अरु त छदै छन,हुर हुर को छोरा कडा अनि बुढी सारै राम्री

  • @दामोदरघिमिरे
    @दामोदरघिमिरे 3 ปีที่แล้ว +7

    यो पनि सुपर हिट अब अर्को भाग को परीक्षा मा छु हुर हुर दाजु हजुर ले जुगा राखुन् पर्छ

  • @chirangb3569
    @chirangb3569 3 ปีที่แล้ว +6

    सुन बुढी जुङ्गे राना मगर लगाएत सम्पूर्ण तिम्लाई धेरै धेरै बधाई सिरियल धेरै मन पर्यो।

  • @j.btamang4809
    @j.btamang4809 2 ปีที่แล้ว +1

    दामि लग्यो सबै जान धेरै राम्रो छ हुरहुरे को छोरो र बुडि चहि सहि लग्छ सबै राम्रो छ

  • @___1560
    @___1560 3 ปีที่แล้ว +5

    1 देखि सात सम्म अाजै हेरे कमेन्ट यहाँ छाेडेकाे छु धेरै मन पर्याे बधाई छ सबै टिमलाई

  • @kritikadahal8220
    @kritikadahal8220 3 ปีที่แล้ว +12

    कथा को बिसयवस्तु एक्दमै राम्रो छ । म यो सिरियल नियमित हेरिरहन्छु र यो सिरियल मा हुर हुर को बुडी को अभिनयाँ गर्ने बहिनी को र उहा को छोरको भबिस्य एक्दमै उज्वोल छ । हुर हुर को बुडी को अभिनयाँ गर्ने बहिनी को बिना ओवेर अक्तीनग समान्य गाउको झ्झाल्को देखिन्छ । ओवेर अक्तीनग तर्फ नलग्न सुझाब दिन्छु । गोर्खा बाट ।

  • @sureshkhadka6238
    @sureshkhadka6238 3 ปีที่แล้ว +11

    सार्है राम्रो लाग्यो मलाई यो सिरियल 😍😍माग्ने आमैको जो डाइरेक्सन छ🤗नराम्रो हुने कुरै छैन।

  • @bomthapa6257
    @bomthapa6257 3 ปีที่แล้ว +3

    Dherai ramroo lagyoo hjr dhanyabad hjr haru laai

  • @nareshshrestha3481
    @nareshshrestha3481 3 ปีที่แล้ว +3

    UKus mukus Dherai ramro Dherai ramailo Dipaoli ko subha kamana UKus mukus All tim lai

  • @janakrajalimagar6994
    @janakrajalimagar6994 3 ปีที่แล้ว +4

    यो सिरियल सारै राम्रो छ है यसरीनै अगादी बढ्दै जानु शुभकामना छ

  • @birengurung2815
    @birengurung2815 3 ปีที่แล้ว +4

    बहुत राम्रो छ सधै हेर्न पाइयोस है

  • @umissgurung6065
    @umissgurung6065 3 ปีที่แล้ว +4

    सारै राम्रो लागेको छ मलाई आजभोलि यो सिरियल 🥀❤️

  • @narendraneupane42
    @narendraneupane42 3 ปีที่แล้ว +3

    आज पहिलो पटक हेर्दै छु सारै मन पर्यो ल

  • @abpmagar5963
    @abpmagar5963 3 ปีที่แล้ว +4

    व माइला गड,नम्वर 1 उकुस मुकुस्👌

  • @d-karma2590
    @d-karma2590 3 ปีที่แล้ว +7

    एकदम राम्रो छ। अनि लास्टमा आँसु नै झार्यो।

  • @x249jgaming9
    @x249jgaming9 3 ปีที่แล้ว +8

    ए राेनाल्डाे कथा राम्रो छ
    सबै टिमलाई धन्यवाद ।

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 3 ปีที่แล้ว +4

    मलाई अती मन पर्ने शियरल ऐ लै लै उकुसमुकुस मनैमा र २०७८ को बलिहाङ तङ्नामको शुभकामना सबैमा।🙏❤️

  • @bijangrg072
    @bijangrg072 3 ปีที่แล้ว +8

    Ma ta yo herna aako karan #bedana rai vaye ra matra aako sarai ramri 🌹🌹🌹

  • @hawatalmedia2019
    @hawatalmedia2019 3 ปีที่แล้ว +3

    आसु थाम्न सकिएन गजब राम्रो लाग्यो।

  • @kshyitizkc
    @kshyitizkc 2 ปีที่แล้ว +1

    हुरहुरेको बुढी पो मलाइ असाध्यै मन पर्न थाल्यो ।

  • @sherpasonam4199
    @sherpasonam4199 3 ปีที่แล้ว +4

    ठिकै छ ।

  • @rakeshthapa1989
    @rakeshthapa1989 3 ปีที่แล้ว +4

    हुरहुर आउनु होई उकुस मुकुस मन पर्ने जति हुर.........….. हुर

  • @NGTharu123
    @NGTharu123 3 ปีที่แล้ว +4

    Dherai ramro hjur m saudi bat

  • @khembahadurgurung2045
    @khembahadurgurung2045 3 ปีที่แล้ว +3

    धन्यवाद दिलिप जि बेदाना जि साथै सम्पुर्ण कलाकार सबैजाना लाई ।।।सिरीएल सार्है राम्रो हासो मजाको छ तेहि भएरा कहिले बिहीवार आउला जस्तो हुन्छ हजुरलाइ हेर्ना पहिला फनफनिम सनिवार मेरीबासैमा मंगलबार अहिले बिहिवार ।।।अनि सिरीएल अलि लामो हुनु पर्यो र वेदना को पनि रोल अलि लामो हुनु पर्यो ।।।।अनि दिलिप जि हजुरपनी अहिलेता सिनियार कलाकार बोलाउनु भएको रहेछ हैना रत्ना पर्जापती लाई।।।।Thanku So Much

    • @khembahadurgurung2045
      @khembahadurgurung2045 3 ปีที่แล้ว +1

      र दिलिप जि वेदना जि हजुरहरुलाइ पनि दिपावली तिहारको धेरै धेरै शुभकामना

  • @thapasingh6522
    @thapasingh6522 3 ปีที่แล้ว +3

    Yo part sarai marmik lageo,ma chhiyo,

  • @thipirajmagar1744
    @thipirajmagar1744 3 ปีที่แล้ว +11

    अरु त सबै राम्रो छ तर यो जुङ्गाहरु काटेको अलि ठिक लागेन है. सबै टिम्लाई हयाप्पी तिहार है.

  • @thapa9659
    @thapa9659 3 ปีที่แล้ว +6

    हेर्दै गए लास्तमा रुवायो हुर हुर बज्याले 🤨😍💘💘💘💘💘💘

  • @shyamsunuwar5301
    @shyamsunuwar5301 3 ปีที่แล้ว +4

    उकुस मुकुस् एकदम राम्रो छ !सधैं यसरी निरन्तर दिराख्नु होला! यो सिरियल अरु भन्दा फरक रूप मा प्रस्तुत गरिए को छ हो नेपाली कमेडी सिरियल भने को उकुसमुकुस जस्तै हुनुपर्छ किनकि यो उकुस मूकुस सिर्यल ले कमेडी संगै चेतना मुलक संदेश दिएको छ !र दर्शक ले हेर्ने मन पराउने यस्तै हो! खुसी लाग्यो र आज को episode एकदम मन पर्यो!र झन् लास्ट मा त मेरो आसु झर्यो बधाई छ उकुस मुकुष टीम लाई !निरन्तर जानुस् बधाई

  • @GUNNERrx
    @GUNNERrx 3 ปีที่แล้ว +6

    tiktok bat आउनु भएको कोको छ भाइ को भैली सुनेर्😃😃

  • @ramdiyali1814
    @ramdiyali1814 3 ปีที่แล้ว +2

    सानो भाईको फ्यान म 🤗🤗🤗

  • @शितलमगर
    @शितलमगर 3 ปีที่แล้ว +4

    आहा अतिनै राम्रो सिरेल happy dipa woli all

  • @mayapirati8835
    @mayapirati8835 3 ปีที่แล้ว +4

    Dherai ramro hudai aako xa
    Hardik badhai.aba dekhi 30 min jati ko herna paiyoss

  • @mayanebal5468
    @mayanebal5468 3 ปีที่แล้ว +3

    दिपावली को शुभकामना छ संमपुण लाई

  • @Pradeshtv
    @Pradeshtv 3 ปีที่แล้ว +2

    साह्रै राम्रो सिरियल

  • @nareshshrestha3481
    @nareshshrestha3481 3 ปีที่แล้ว +3

    UKus mukus herda ta malai pani Aasu ayo ma Qatar bata herdai xu ahile ratko 10 bajyo badhai xa hajur harulai

  • @नकुलेभकुले
    @नकुलेभकुले 3 ปีที่แล้ว +5

    टाक्टर डन राम्रो लागे ।मुबि हेरेकाे जस्तो लागे उकुस मुकुस

  • @dcdvfhjdg5548
    @dcdvfhjdg5548 3 ปีที่แล้ว +2

    सारै रमाई लाग्छ यो

  • @dpmkoyoutubechainel105
    @dpmkoyoutubechainel105 3 ปีที่แล้ว +3

    waw so nice त्र जुङ्गा चाइ न हताउनु पर्ने हुर हुर सर

  • @RamRam-gu2ln
    @RamRam-gu2ln 3 ปีที่แล้ว +6

    तन बाउआमा छोरा को राम्रो लाग्छ कमेडि

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 3 ปีที่แล้ว +61

    देवी आले दिदि र बेदना राई काे फ्यान जति यता हाजिर गरौ 👍👍❤️❤️🙏🙏

  • @gursineepabina5767
    @gursineepabina5767 3 ปีที่แล้ว +6

    देवि अाले दिदी सार्है राम्रो लु मेराे घरगाउकाे दिदी लाई पर्दामा देख्नपाउदा खुशि लाग्यौं

  • @tikaramkhanal760
    @tikaramkhanal760 3 ปีที่แล้ว +8

    राम्रो कोमेडी गर्नुहुन्छ सबैले सारै राम्रो लाग्छ 👍️🙏

  • @raiprithi91
    @raiprithi91 3 ปีที่แล้ว +4

    दाम्मी बनायो हाई उकुस्मुकुस श्रीरेल्त

  • @khakaraj5568
    @khakaraj5568 3 ปีที่แล้ว +4

    राम्रो क्ष

  • @saymbahadurbc8442
    @saymbahadurbc8442 3 ปีที่แล้ว +4

    सारई राम्रो लगाे मईले २ चाेटि हेर सबैले हेरदिनु हाेल

  • @gombasherpa213
    @gombasherpa213 3 ปีที่แล้ว +3

    Derai Ramro lagxa malai ukus mukus sadai herxu subakamana All tim

  • @sarojkc4082
    @sarojkc4082 3 ปีที่แล้ว +5

    hur hur ko budi chai sarai ramriii

  • @nirajuperkoti8505
    @nirajuperkoti8505 3 ปีที่แล้ว +5

    सारै राम्रो छ मन छुयाे

  • @rasham1113
    @rasham1113 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ है सबै कलाकार Acoting🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @RamRam-gu2ln
    @RamRam-gu2ln 3 ปีที่แล้ว +4

    सारै राम्रो लाग्छ यो सिरेल

  • @mayanebal5468
    @mayanebal5468 3 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्छ उकुस मुकुस खैई आज हुर हुर को जुगा

  • @thapatek5176
    @thapatek5176 3 ปีที่แล้ว +3

    Ma chai big fan hai nakai ramero Cha ukus mukush. Hardai Cha Dubai bata Fanfani laptcha. Ukush mukush all team lay dharai dharai tihar ko shubakamna

  • @arjunnepal3965
    @arjunnepal3965 3 ปีที่แล้ว +7

    ramro xa दिपावलीकाे शुभकामना ।

  • @Chingchongarimjan39
    @Chingchongarimjan39 3 ปีที่แล้ว +4

    Dammeeeeeeeeee...

  • @prakashshrestha2405
    @prakashshrestha2405 3 ปีที่แล้ว +4

    Sarai man parx malai pani

  • @jagatrana4670
    @jagatrana4670 3 ปีที่แล้ว +12

    पहिला भन्दा धेरै राम्रो छ समपूर्ण उकुसमुकुस टिमलाई सफलताको शुभकामना

    • @bishalsunar250
      @bishalsunar250 2 ปีที่แล้ว

      पहिला पनि थियो र??

  • @karkilekh7208
    @karkilekh7208 3 ปีที่แล้ว +15

    अरु भन्दा नि बालकलाकारको भुमिका चै सारै राम्रो छ

  • @karkilekh7208
    @karkilekh7208 3 ปีที่แล้ว +6

    धेरै राम्रो छ सिरियल 👍️👍️👍️♥️♥️♥️♥️

  • @kamalchaudhary5653
    @kamalchaudhary5653 3 ปีที่แล้ว +3

    दामी छ है 😎😎😎

  • @lilasing4829
    @lilasing4829 3 ปีที่แล้ว +3

    कति राम्रो सिरियल म त पेट मिची2 हास्छु

  • @rajsunar4349
    @rajsunar4349 3 ปีที่แล้ว +3

    dherai ramro chha hai ma bahrain bata herdai chhu hai dilip ji sanu babuko dherai ramro chha hai happy tihar all dim lai

  • @raidhankumar5879
    @raidhankumar5879 3 ปีที่แล้ว +4

    धेरै राम्रो छ

  • @bhoj7s
    @bhoj7s 3 ปีที่แล้ว +4

    Hoina ho yo hurhurko budi chai katti ramri ho bayna.

  • @maxisku9587
    @maxisku9587 3 ปีที่แล้ว +4

    लास्टि हँसाउने सिरियल उकुस मुकुस हाहाहा दामी दामी wow

  • @bashantakhadka1845
    @bashantakhadka1845 3 ปีที่แล้ว +3

    वोव दामी छ है

  • @RamRam-gu2ln
    @RamRam-gu2ln 3 ปีที่แล้ว +4

    हा हा ह हा आज म खाल्टामा हाल्छु

  • @krishbijay9392
    @krishbijay9392 3 ปีที่แล้ว +3

    ati ramaro xa

  • @bijaylama3899
    @bijaylama3899 3 ปีที่แล้ว +3

    hur hur...daami lagyo...

  • @khondungyoutubetv9992
    @khondungyoutubetv9992 3 ปีที่แล้ว +4

    Verey good nepali teli siriyal im watching from Saudi Arabia dami xa

  • @dipakmagar5621
    @dipakmagar5621 3 ปีที่แล้ว +2

    ल है म पनि जोडीन आए मलाई सारै मन परो next पाट 8 कैले आउछ होला ।

  • @gyanubomjan3647
    @gyanubomjan3647 3 ปีที่แล้ว +12

    एक दम मन पर्ने सिरियल

  • @lodenlepcha3171
    @lodenlepcha3171 3 ปีที่แล้ว +5

    Good Hur Hur , dammi raicha .

  • @daunnekhabar5144
    @daunnekhabar5144 3 ปีที่แล้ว +6

    Bedana katti ramri ramro xa siririal

  • @ramuthakuri98
    @ramuthakuri98 3 ปีที่แล้ว +3

    Sarai ramro chha ukush mukush all team ko KaAm ❤️❤️❤️👍👌💐💐

  • @limbusaran7297
    @limbusaran7297 3 ปีที่แล้ว +4

    हुर हुर को श्रीमती सारै मन पार्‍यो होउ मलाई त

  • @zenitmagar7363
    @zenitmagar7363 3 ปีที่แล้ว +4

    मलाई सब्से मन पर्ने सिरियल

  • @ganeshmagar5837
    @ganeshmagar5837 3 ปีที่แล้ว +7

    आजको Episode साह्रै Comedy लाग्यो नि बबालै छ। नि उकुस मुकुस

  • @bindashari8065
    @bindashari8065 3 ปีที่แล้ว +10

    अहिले सम्म कै उत्कृष्ट सिरियल लाग्यो यकदमै राम्रो छ!तर सारै छोतो भयो अब समय बनाउनु पर्यो!!

  • @shrabankumar4139
    @shrabankumar4139 3 ปีที่แล้ว +3

    Hurr hurr daju🙏🙏hai ramro chha

  • @dewadorjetamang5518
    @dewadorjetamang5518 3 ปีที่แล้ว +3

    हसयो पनि रुवयो पनि धेरै राम्रो लकेउ

  • @rameshbc8810
    @rameshbc8810 3 ปีที่แล้ว +2

    Yo vag tw Sarai ramro X comedy Pani jhanai ramrox 👌👌👌👌

  • @ganeshmanthokar160
    @ganeshmanthokar160 3 ปีที่แล้ว +3

    Yo hapta ko episode chai tihar bises rahay cha dami lageuu Hur Hur Asyang tapai ko thayko bolda boldai malai ni sabai sathi haru le Hur Hur Vanna thaleu happy dipawali ukus mukus Tim Ka sabai kalakar haru lai

  • @Ram_AKA_Coolboy_Ramesh_6_vlogs
    @Ram_AKA_Coolboy_Ramesh_6_vlogs 2 ปีที่แล้ว +1

    दाम्मी म त तिकतक मा देखेर पछि युतुब मा खोज्दै एपिसोद एक देखे हेर्न सुरु गरेको राम्रो छ यो सिरियार

  • @OppoF-no6wq
    @OppoF-no6wq 3 ปีที่แล้ว +5

    जे होस हुर हुरेले छोरा खत्रै जन्माएछ आउदो पुस्तामा तहल्का मच्चाउछ केटोले😛😛