Nepali Comedy Ukus Mukus Epi - 8 Dilip Tamang Hurhur।। Devi Ale SunBUdi ।। Bedana Rai ।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ต.ค. 2024

ความคิดเห็น • 583

  • @maxisku9587
    @maxisku9587 2 ปีที่แล้ว +100

    उकुसमुकुस सारै कमेडी कति हाँस्नु हाँस्दा हाँस्दा पाद नै फुस्क्यो दामी छ है एस्तै खलको अर्को हप्ता पनि हेर्न पाउँ जय उकुसमुकुस टिम

  • @ushalimboo4059
    @ushalimboo4059 2 ปีที่แล้ว +2

    एकदम राम्रो छ है सानो बाबू हुरहुर @अल कलाकार 🇳🇵🇳🇵🙏🙏💛💛💕💙🧡💖💚💓💗💜💘😍

  • @parbatrai9008
    @parbatrai9008 2 ปีที่แล้ว +2

    अहो दामि सिरेल लु सबैजनामा सेवारो सेवाके🙏🙏

  • @chandrabasnet4522
    @chandrabasnet4522 2 ปีที่แล้ว +3

    नम्बर 1सिरियल माई फेब्रेट हाल साउदी बाट नियमित हेर्ने गरेको छु👍️👍️👍️👍️👍️

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 3 ปีที่แล้ว +35

    उकुस मुकुस टिमलाई तपाइँको कामप्रति मन देखी नै उच्च सम्मान छ। Love you all म बिरानो मुलुक भारतबाट हेर्छु म ।।

    • @khambdr3198
      @khambdr3198 2 ปีที่แล้ว +2

      सिरियल मा डेट हाली दिये राम्रो हुनिथ्यो

  • @santoshjabegu4493
    @santoshjabegu4493 2 ปีที่แล้ว +2

    अति अति राम्राे अनि कमेडि

  • @vesrazvandari7677
    @vesrazvandari7677 2 ปีที่แล้ว +1

    सबैको अभिनय उत्कृष्ट अझै बेदना राइको अभिनय आउट स्टान्डिङ।

  • @bikramtamang607
    @bikramtamang607 2 ปีที่แล้ว +2

    अजा बटा हेर्न थलेको छु ।
    राम्रो छ .!!

  • @rosansubba1140
    @rosansubba1140 2 ปีที่แล้ว +1

    कभर गीत सारै मन परयो मैले त भरकर हेरनु थालेको राम्रो पो रैछ त

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 2 ปีที่แล้ว +3

    ए लै लै उकुस मुकुस मनैमा ।।।।। एकदमै रमाईलो अनि कमेदि सिरियल ।।।।

  • @kulshamserrairai7662
    @kulshamserrairai7662 2 ปีที่แล้ว +1

    निकै ठाउँ छुवाएर बनाको सिरेल रछ राम्रो छ

  • @jasphalmagar3871
    @jasphalmagar3871 2 ปีที่แล้ว +1

    सारै राम्राे लाग्छ उकुस मुकुस मैले दुबै देखि हेर्दै छु

  • @bhuwanmagar293
    @bhuwanmagar293 2 ปีที่แล้ว +2

    दामि लाग्छ मलाई यो सिरियल ए हुर् हुर

  • @damakagchurch9589
    @damakagchurch9589 2 ปีที่แล้ว +3

    दिलिप भाई र बेदना बहिनीको कमेडी असाध्यै मन पर्यो।

  • @rameshg.mg.m3550
    @rameshg.mg.m3550 2 ปีที่แล้ว +2

    धेरै रमाइलो छ हो

  • @govindamagar9528
    @govindamagar9528 2 ปีที่แล้ว +1

    आहाँ कति रामाे छ हई सिरियल

  • @ghartikonati4849
    @ghartikonati4849 2 ปีที่แล้ว +1

    एक दम राम्रो भाको छ दिलिप तामाङ जहाँ हुनुहुन्छ त्यहाँ रमाइलो ता के अति रमाइलो हुन्छ

  • @tv-zh8ht
    @tv-zh8ht 2 ปีที่แล้ว +2

    सबै टिम लाई बधाई छ।

  • @umeshdarjee8224
    @umeshdarjee8224 2 ปีที่แล้ว +2

    सबेइ भन्दा उत्कृष्ट यो काम

  • @Biplv.khadkamccc
    @Biplv.khadkamccc 2 ปีที่แล้ว +2

    आज को एपिसोड चै बबाल कॉमेडी रच दामी 👌👌👌🙏👍👍🙏

  • @tekendralimbu286
    @tekendralimbu286 2 ปีที่แล้ว +3

    राम्रो लाग्न थाल्यो यो सिरियल पनि beat of luck all team अति राम्री बेदना!

  • @merophilopremas5414
    @merophilopremas5414 2 ปีที่แล้ว +1

    साच्चिकै चित बुज्यो यो यो सृयल ले थोरै रमाईलो थोरै सन्देस मुलक धेरै नै राम्रो सम्पुर्ण टिम लाई हार्दिक बधाई छ

  • @sanjulama7803
    @sanjulama7803 2 ปีที่แล้ว +1

    उकुसमुकुस चहि धेरै राम्रो लग्छ

  • @RamRam-gu2ln
    @RamRam-gu2ln 2 ปีที่แล้ว +1

    सारै राम्रो लाग्छ यो सिरेल

  • @khakaraj5568
    @khakaraj5568 2 ปีที่แล้ว +1

    धेरै राम्रो छ उकुस मुकुस

  • @abishekhabishekh407
    @abishekhabishekh407 2 ปีที่แล้ว +3

    उकुसमुकुस धेरै राम्रो छ छुटाकै छैन

  • @rammagar903
    @rammagar903 2 ปีที่แล้ว +2

    हुरहुर जिन्दाबाद ।
    बिग फ्यान हरहुर ❤️❤️❤️

  • @achyutmahat5027
    @achyutmahat5027 2 ปีที่แล้ว +2

    राम्रो दामि छ

  • @ghartitb6470
    @ghartitb6470 2 ปีที่แล้ว +2

    बेदना राइ मन पर्यो

  • @aagamanraee4372
    @aagamanraee4372 2 ปีที่แล้ว +1

    हुर हुर र मैना को म ठुलो fan हो

  • @rajdeepsunuwarsunuwar6088
    @rajdeepsunuwarsunuwar6088 2 ปีที่แล้ว +1

    एकदमै राम्रो छ 😊😊😊👏👏😍👌👌👌👌😍😍

  • @railphangkiranti1883
    @railphangkiranti1883 2 ปีที่แล้ว +2

    सबै कलकार एकसे एक हुनुहुन्छ। तर देबि आलेको अर्गानिक कमेडि स्टायल सार्है मन पर्छ मलाई।मलया बाट

  • @Lord_itachi-f7q
    @Lord_itachi-f7q 2 ปีที่แล้ว +13

    यो सिरियल धेरै राम्रो छ म साउदी बाट सबै एपिसोड हेर्छु ल

  • @chemjongdhanush1399
    @chemjongdhanush1399 2 ปีที่แล้ว +2

    सिरियल बहुत दामी छ । अलिक लामाे ल्याउनु पर्याे ।

  • @777tamangamar9
    @777tamangamar9 2 ปีที่แล้ว +1

    नेपाली सिरेल हरु
    हल्का रमाइलो
    जुठे
    मेरि बासै
    सक्किगोनी
    उकुस मुकुस
    सबै सिरेल राम्रो धेरै राम्रो लाग्छ
    हाल मलेसिया बाट हेर्दैछु सधै नै हेर्छु
    अजै राम्रो गर्दै जानू सुभ कामना सबै टिम लाइ

  • @Sagaryonjan819
    @Sagaryonjan819 2 ปีที่แล้ว +6

    मेरो favourite मैना।डाईलोग डेलिभरी एक्दम राम्रो मैना।भबिस्य उज्ज्वल छ।

  • @rijesh_ff.2008
    @rijesh_ff.2008 2 ปีที่แล้ว +5

    Gorkha bata frist time here ho😘❤️❤️

  • @deepnicesong8875
    @deepnicesong8875 2 ปีที่แล้ว +2

    धेरै रमैलो ल छ यो सिरेल

  • @saritarumba8923
    @saritarumba8923 2 ปีที่แล้ว +3

    लौन हप्ता मा दुइपतक आउनु पर्यो उकुसमुकुस
    हुर हुर जि😍😍😍

  • @mayanebal5468
    @mayanebal5468 2 ปีที่แล้ว +2

    उकुस मुकुस सिरयाल धेरै राम्रो लाग्छ टिम सबैलाई धन्यवाद छ

  • @archanabhattarai8659
    @archanabhattarai8659 3 ปีที่แล้ว +3

    Maile pahila choti hereko yo ukus mukus sarai ramro lago.. aaba dekhi sadhai hernexu harak sukrabar ..

  • @hastamagarvlogs
    @hastamagarvlogs 2 ปีที่แล้ว +2

    हेर्दाहेर्दै रमाइलो लाग्याे त 😂😂👏👏🙏

  • @dmax1504
    @dmax1504 2 ปีที่แล้ว +1

    कति कमेडि सिरयल हेरियो त र यस्तो मजाको हेरेको छैन यसमा दुख सुख हासो सबै समेटिएको छ आफु सग कला हुदा हुँदै पनि देखाउने अबसर पाएको छैन मेरो यतिकै मर्ला जस्तो छ उकुश मुकुश टिमले मलाई आफनो कला देखाउने अबसर दिए एकदम आभारी हुने थिए।

  • @chandragurung1029
    @chandragurung1029 2 ปีที่แล้ว +1

    उकुसमुकुस राम्रो छ

  • @limbulunga676
    @limbulunga676 2 ปีที่แล้ว +8

    बाग सङ्गग नडराउने सिंह सङ आँखा जुदाउने बिरालो सङग पन्जा लडाउने ❤️मैना ❤️लाई ❤️इ❤️ love❤️ यु ❤️

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 ปีที่แล้ว +9

    मैना र सुन बुढि काे फ्यान जति यता हाजिर गरम है 👍👍 अनि हुर हुर काे फ्यान काे काे हो 🙏🙏

  • @Jeevansunuwarvlog
    @Jeevansunuwarvlog 2 ปีที่แล้ว +1

    छोरा केटाको लागि हेर्ने जति हाजिर हुम त्🤚🤚😆

  • @amritarai8525
    @amritarai8525 2 ปีที่แล้ว +3

    Sarai ramro seriyal xa nirnatar dinu hola sabai Lai subhakamana xa pargati gardai janu hola

  • @Ram_AKA_Coolboy_Ramesh_6_vlogs
    @Ram_AKA_Coolboy_Ramesh_6_vlogs 2 ปีที่แล้ว +1

    अब यो सिरियल हास्य तेलि सिरियल को नम्बर एक मा जाने छ धेरै राम्रो छ

  • @jetleelimbu7631
    @jetleelimbu7631 2 ปีที่แล้ว +3

    दामी लाग्यो है उकुस मुकुस संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद

  • @karanmagar924
    @karanmagar924 2 ปีที่แล้ว +3

    babal ,, hur hur and maina

  • @tejendragharti5398
    @tejendragharti5398 2 ปีที่แล้ว +3

    Aayo aayo hurhur sabaile hernu parchha ramro chha ho hurhur jodi ramro chha

  • @kabirampun990
    @kabirampun990 3 ปีที่แล้ว +2

    दामी छ म साउदी बात हेर्दैई हो

  • @rajuhumagain3540
    @rajuhumagain3540 2 ปีที่แล้ว +1

    राम्रो छ ।

  • @jibanrai7539
    @jibanrai7539 2 ปีที่แล้ว +15

    सम्पुर्ण उकुसमुकुस टिमहरुलाई बधाई तथा शुभकामना 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ManishaBohora1
    @ManishaBohora1 2 ปีที่แล้ว +1

    राम्रो छ

  • @purvivlogofficial9022
    @purvivlogofficial9022 2 ปีที่แล้ว +3

    Ek dham nae ramro ani comedy teli serial ukus mukus love you all team .. Hal saudhi arabia

  • @jhapinale4974
    @jhapinale4974 2 ปีที่แล้ว +9

    बेदना राई चै बिउतिफुल छ है मलाइ मन परेउ भन्नू भयन मन परेर पाउने होइन

  • @sitadevitimalsena4952
    @sitadevitimalsena4952 2 ปีที่แล้ว +53

    सबै दर्शक मानभवनहरुलाई प्रति आभारी छौ।हजुरले गरेका सल्लाह , सुझाव हेरि ,पढि रहेका छौ। हजुरलाई कस्तो लाग्छ प्रति क्रिया को आसामा सधै रही रहन्छौ ।

    • @dorindrakarki1247
      @dorindrakarki1247 2 ปีที่แล้ว +1

      आज भन्दा भोलि राम्रो भोलिभन्दा पर्सि राम्रो हुँदैगको छ अज्जै राम्रो राम्रो एयपिसोड ल्यौनुहुनेछ भन्ने आसा राखेको छौ

    • @ghartitb6470
      @ghartitb6470 2 ปีที่แล้ว +1

      दामी

    • @krishnamagar9322
      @krishnamagar9322 2 ปีที่แล้ว +1

      हुर हुर उर्फ दिलिप तामाङ जि लाई नियमित राख्नुस है उहाको मुमिका सारै राम्रो छ 💗💗💕

    • @sumankhatiwada1634
      @sumankhatiwada1634 2 ปีที่แล้ว

      Nayabhag kgoi ta?

    • @balramshrestha7890
      @balramshrestha7890 2 ปีที่แล้ว

      Sita Devi timalsena ji ko kala herna paya hune...

  • @punemagar4822
    @punemagar4822 2 ปีที่แล้ว +2

    हुर हुर को फ्यान को को छौ त

  • @सोफियापुन-व5ढ
    @सोफियापुन-व5ढ 2 ปีที่แล้ว +1

    मैना सिस को अभिनय सारै मन पर्छ

  • @motibasnet3703
    @motibasnet3703 2 ปีที่แล้ว +1

    राम्रो छ जनचेतनामूलक !🙏🙏🙏🙏🙏🙏

  • @ghartitb6470
    @ghartitb6470 2 ปีที่แล้ว +1

    म प्युठानी UAEबात हेर्दै छु

  • @ashoksampangvlog9312
    @ashoksampangvlog9312 2 ปีที่แล้ว +1

    यो उकुस मुकुस सिरियल चै साचिकाई उकुस मुकुसै रछ सबै टिमलै बधाई छ्👍️

  • @abpmagar5963
    @abpmagar5963 2 ปีที่แล้ว +3

    नम्वर वान 👌😂😂😂
    हुर्हुर अनि मैना👌मलाई मन पर्ने पात्र।।

  • @rkrpersonalvlog1168
    @rkrpersonalvlog1168 2 ปีที่แล้ว

    एकदमै उत्कृष्ट

  • @rameshsapkota3133
    @rameshsapkota3133 2 ปีที่แล้ว +2

    अर्गानि छ रमाइलो पनि छ

  • @indragurung725
    @indragurung725 2 ปีที่แล้ว +2

    Ati.ramro jati hereni ajai heri ram josto

  • @babulalbk2993
    @babulalbk2993 2 ปีที่แล้ว +1

    उकुस मुकुस सिरियल रमईलो लाग्यो

  • @dangalliladhar4709
    @dangalliladhar4709 2 ปีที่แล้ว +2

    मलाई धेरै मनपर्छ

  • @bishnulimbu818
    @bishnulimbu818 2 ปีที่แล้ว +3

    Wow kanthare vaile aafno vasama ramro garnu vaxa

  • @sherpadawa4854
    @sherpadawa4854 2 ปีที่แล้ว

    😀😀😀 ल गजब छ आउँदो भाग काे लागि शुभ कामना

  • @padamarai3940
    @padamarai3940 2 ปีที่แล้ว +4

    बेदना राई मैना लगायत देबि आले को भुमिका चि लास्टै दाम्मी लग्छ super छ अल टिम 😍😎

  • @paruhang3778
    @paruhang3778 2 ปีที่แล้ว +4

    नमस्कार सम्पूर्ण उकुसमुकुस परिवारलाई🙏🙏म चै मलेशिया बाट हेर्दै छु।सारै राम्रो छ सिरेल उत्तर उत्तर प्रगतिको शुभकामना छ

  • @tejthoklenonlinetv9234
    @tejthoklenonlinetv9234 2 ปีที่แล้ว +3

    सम्पुर्ण टिमहरूलाई मेरो नमस्कार म हाल मलेशिया बाट आजा आठौं भाग मा मेरो पहिलो कमेन्ट म दिलिप तामाङ को एकदमै ठूलो fan पनि हो र सारादा राई लाई मैले पहिलो चोटि देख्दाइछु तर पनि अत्ति नै राम्रो अभिनय छ आजा को भाग मा सत्यनारायण लाई पनि देख्ना पाइयो धेरै खुशी लाग्यो र सुत नन्दा गुरु लाई पनि अर्को भाग देखि देख्ना पाम साथै भिरकुने बन काइला लाई भान्ना चये र आझै राम्रो गर्दै जानू शुभकामना सम्पुर्ण टिम लाई
    सेवारो नमस्ते ✍️✍️🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @tamudurga9893
    @tamudurga9893 2 ปีที่แล้ว +1

    धेरै बदाइ र सुभकामना टिमलाइ

  • @kumarlingden3678
    @kumarlingden3678 2 ปีที่แล้ว +13

    म उकुस मुकुस भन्दानी बेदनालाई हेर्न आकोछु। Bedana😍😘❤️❤️❤️👌

  • @RamRam-gu2ln
    @RamRam-gu2ln 2 ปีที่แล้ว +1

    मनि आए है हेर्न

  • @akashsomai5028
    @akashsomai5028 2 ปีที่แล้ว

    सारओ दामी छ है लु सफलताको कामना

  • @sitalchettri2503
    @sitalchettri2503 2 ปีที่แล้ว +1

    Aka damai ramro lauiyo dheri kamide lagiyo

  • @surendralimbu3512
    @surendralimbu3512 2 ปีที่แล้ว +1

    Malai ni yo sirreyl..man xa..ukus mukuss ...derai...

  • @bijangrg072
    @bijangrg072 2 ปีที่แล้ว +3

    Bedana Rai vayera herna aauni ra bedana rai lai maya garni ko ko xa ❤❤❤

  • @keshabramtel3152
    @keshabramtel3152 2 ปีที่แล้ว

    पहिला पहिला मन पराएको अनुहार नपरेको मान्छे पनि देख्न पाइयो खुशी लाग्यो।।

  • @bimallama3758
    @bimallama3758 3 ปีที่แล้ว +11

    बबाल छ राम्राे लाग्याे हुहुर 😂👌💓

  • @sureshbista9221
    @sureshbista9221 2 ปีที่แล้ว +2

    Man parna yak ma ukus mukus mero best ho

  • @syanumagar2339
    @syanumagar2339 3 ปีที่แล้ว +2

    दामी दामी
    हुरहुर कान ठादेको त झन् आप्पापा

  • @prathivetamang8709
    @prathivetamang8709 2 ปีที่แล้ว +7

    Hurhur...maina.♥️.ko...part...sarai man parxa..♥️♥️..jodi .pani...kasto...suhako xa.♥️♥️..maina..hurhur..♥️♥️♥️.couple ..babal xa...♥️♥️♥️♥️

  • @m-series7807
    @m-series7807 2 ปีที่แล้ว +6

    हुर हुरको बुढी मनपर्यो 😘☺️

  • @NGTharu123
    @NGTharu123 2 ปีที่แล้ว +2

    Dherai ramro hjur

  • @romsingjali4454
    @romsingjali4454 2 ปีที่แล้ว +2

    Man aananda bho hajur yo bidesh ma hami Nepali xam yo herda nepal xu jasto lagxa

  • @bhimthebe5157
    @bhimthebe5157 2 ปีที่แล้ว +1

    Maila fist choti harko aakdami ramro lago aba dhakhi sadai harxu best of luck ukus mukus

  • @khesmanktamang3297
    @khesmanktamang3297 3 ปีที่แล้ว +2

    हुर हुर दादा को फ्यन जाती यता हजिर हुनु है

  • @kamalmagar2966
    @kamalmagar2966 2 ปีที่แล้ว +5

    Hur hur ra maina ko chahi sarai ramro x hai😂😂😂

  • @sandeepshrestha150
    @sandeepshrestha150 2 ปีที่แล้ว

    येस्तै राम्रो भाग हरु बनाउदै जानुस शुभकामना

  • @raiprithi91
    @raiprithi91 2 ปีที่แล้ว +5

    बेद्ना राईलाई चाई साचिकाई राम्रो छ हाई येकटिङ

  • @santoshjabegu4493
    @santoshjabegu4493 2 ปีที่แล้ว +2

    लु भेनाजु त लिम्बू ख्याली ,हाक्पारे पाे गाउदै हुनु ,हुन्छ त,हाक्पारे गाउनु भाकाे सारै मन पर्याे

  • @bashantakhadka1845
    @bashantakhadka1845 2 ปีที่แล้ว +4

    उकुस मुकुस टिमलाई धेरै ,धेरै शुभकामना छ है

  • @parash8036
    @parash8036 2 ปีที่แล้ว +2

    wow मलाई लास्तौ मन पर्ने

  • @shreedhargiri9611
    @shreedhargiri9611 2 ปีที่แล้ว +7

    माग्ने बुढाको स्पोन्सर मा हेरेको ज्यादै नै राम्रो लाग्यो बाबु सोहन दिलीप अनि वेदना को रोल चाई धेरै राम्रो लाग्यो आउने दिनमा पनि इन्तर्टेन् गदै गर्नु होला ।

  • @bhimarawat759
    @bhimarawat759 2 ปีที่แล้ว +10

    मुर्ति को एक्टिङ पनि बबाल छ सबै टिम लाई शुभकामना छ सिरियल दामी छ।