कमेन्ट हेर्दा हेर्ने जति सबैलाई यो भाग मन परेछ भन्ने बुझिन्छ । यदि मिल्छ भने आफुलाई मन परेको कुरा शेयर गरेर अन्य दर्शक बीच पुर्याइदिनुहोला भनि अनुरोध गर्दछौं । हाम्रो यो पहिलो पाइला हो , तपाइहरुको हौसला पायौं भने अझै अगाडी बढ्नेछौं । ----- उकुस मुकुस टिम ।
ल्याप्चे सिरियल परिवारको साथमा नियमित हेर्ने गरेको थिए । लामो समय पछि ''उकुस मुकुस'' टेलिसिरियल हेर्दैछु । ल्याप्चे टिममा भएको केटि भनेपछि हिरिक्कै हुने बन काँईला र छट्टु कन्दनिबाजेलाई पनि देख्न पाएमा अझ रमाईलो हुने थियो कि जस्तो लाग्यो ।
दिलिप तामाङ कता हराएको भनेको त यता पो आज भेट्ना सफल भए मेरो मन पर्ने कलाकार हुर हुरे ।।।। जि ह्जुर्को सबै भिडियो हेर्ना मन लाग्छ । ल्याप्चे गुरुप बाट मन परेको ।। म त।उता खोजे को खोजेइ ह्जुर चाहिँ उकुस मुकुस तिर।। अब हेर्ना मजा आउने भयो हेर्दैछु।।।।।
हुर हुर को बुडी चाही के सारो राम्री लाग्यो हौ सारै मन पर्यो anyway सबै कलाकार हरु एक सय एक camedy रहेछ राम्रो छ serial यसरि नै अगाडी बढ्नु होला हाम्रो मरोञ्जन गरिरहनु होला आशिर्बाद भयो ल मेरो जय नेपाल🇳🇵🇳🇵🇳🇵
ल दामि छ धेरै धेरै ध्यबाट छ मेरो म दोहा बाट है हजुरहरू🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🌺🌺🌺🌺🥀🥀🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍️👍️👍️👍️👍️👍️🌹🌹
कमेन्ट हेर्दा हेर्ने जति सबैलाई यो भाग मन परेछ भन्ने बुझिन्छ । यदि मिल्छ भने आफुलाई मन परेको कुरा शेयर गरेर अन्य दर्शक बीच पुर्याइदिनुहोला भनि अनुरोध गर्दछौं । हाम्रो यो पहिलो पाइला हो , तपाइहरुको हौसला पायौं भने अझै अगाडी बढ्नेछौं । ----- उकुस मुकुस टिम ।
धेरै राम्रो लाग्यो फनफनी सिरियल किन न ल्याउनु भको नि त्यो सिरियल नि धेरै राम्रो लाग्थ्यो 🙏🙏
We want fanfani and hurhurrrrrrrrrrrr......
ल्याप्चे सिरियल परिवारको साथमा नियमित हेर्ने गरेको थिए । लामो समय पछि ''उकुस मुकुस'' टेलिसिरियल हेर्दैछु । ल्याप्चे टिममा भएको केटि भनेपछि हिरिक्कै हुने बन काँईला र छट्टु कन्दनिबाजेलाई पनि देख्न पाएमा अझ रमाईलो हुने थियो कि जस्तो लाग्यो ।
धन्यवाद छ 👍
@@jibannp5145 v .
Dddd
काहा भेटाएछ हुरहुरे डाम्ना ले एति राम्री बुडि cuteeeee💘💘💘💘💘💘💘💘beautifull💘💘💘💘💘💘💘💘
सबैभन्दा बेस्ट टेलिफिल्म !!!!
एकदमै राम्रो कमडि सिरियल बनेको छ बधाइ सम्पुर्ण टिमलाई
दिलिप तामाङ कता हराएको भनेको त यता पो आज भेट्ना सफल भए मेरो मन पर्ने कलाकार हुर हुरे ।।।। जि ह्जुर्को सबै भिडियो हेर्ना मन लाग्छ । ल्याप्चे गुरुप बाट मन परेको ।। म त।उता खोजे को खोजेइ ह्जुर चाहिँ उकुस मुकुस तिर।। अब हेर्ना मजा आउने भयो हेर्दैछु।।।।।
धेरै राम्रो लाग्यो बधाई छ अल टिम लाई
हुर हुर र मैना को म ठुलो fan
हुर हुर को बुडी चाही के सारो राम्री लाग्यो हौ सारै मन पर्यो anyway सबै कलाकार हरु एक सय एक camedy रहेछ राम्रो छ serial यसरि नै अगाडी बढ्नु होला हाम्रो मरोञ्जन गरिरहनु होला आशिर्बाद भयो ल मेरो जय नेपाल🇳🇵🇳🇵🇳🇵
कस्ताे रमाइलाे सिरियल बास्तमा अहिले यस्तै भै रहेछ
लौ हुरहुरे का हरायो भनेको हराएको रैनछ सुभकामना उकुसमुकुसले सबै दर्शको मन जित्न सफल होस
Dasai ko serial
उत्कृष्ट छ मजा आयो हो हुर हुर भाइ को जोडी राम्रो छ
ल है देवी अाले दिलिप तामाङ हुरहुर समेतको कमेडी हेर्ने हाजिर हुम् है साथीहरू ! साथै यस सिरियलले सफलता पाअाेस भन्ने शुभकामना छ !
Hurhur..maina ko part daami xa..
Atty ramailo rauxa to sirell wow hurr hurr
अन्यथा नसोच्नु है तर हुरहुरेको बुढी क्या दामी यार!
सारै राम्रो थियो न्यू एपिसोड 👍👍👌❤️
फुच्चे पनि कडा कथा बस्तु सबै मिलेको छ
लौ हुरहुर.. को उकुसमुकुस लाई धेरै धेरै प्रगति को शुभ-कामना ब्यक्त गर्दै वर्मा वाट हो है हजुर
हजुर बर्मा को नेपालि हो?
Channel subacribe gardinus hai
जन चेतना मुलक सिरियल आसाध्याइ राम्रो लाग्यो।हुर हुर
सबैको प्रस्तुति राम्रो लाग्यो। बेदना राईको अभिनय उत्कृष्ट 😍😍
सबै जनाको कमेडी राम्राे लाग्याे अझै प्रगतिको शुभकामना सबै टिमलाई
हुरहुर ज्युको अभिनय चै दामी लाग्यो टिकटकेलाइ खुब तहलगाउनु हुनेरैछ
धेरै दिन देखी फनफनी बाटै हराएका अनुहार फेरि देख्न पाइयो खुसी लाग्यो सम्पूर्ण टीम मा धेरै शुभकामना अब सधैं हेर्नु पाहिवस् अति राम्रो
Dherai ramro hurhure bhayeko le
बधाई छ सबै जनालाई
उकुस मुकुस लाई बधाई छ
मैना सारै राम्रो
अब हुरहुर यो comedy सिरियल लाई continue जारी रख्नु पर्छ । राम्रो छ अझै यो हास्य सिरियलमा बुद्धि तमाङ हनुमाने हुनुपर्छ अझै फेमस हुन्छ यो सिरियल
जय हाे!
सम्पूर्ण कलाकार हरुकाे!
बधाई हाे!
सम्पूर्ण कलाकार हरुलाई!
हुरहुरे र मैना धोक्रे र सुनबुडी को जोडी चाही मिलेको छ दामी छ है उकुस मुकुस संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ
Ramailo pani a ra jana chetana mulak pani xa badhhai xa sampurna team lai nai ra shuvakamana pani xa
टिकटक लाईभमा बसेर आफ्नो सबै कुराहरु जानकारी गराउदाको परिनाम के हुन्छ भन्ने कुरा देखाउन खोजिएको रैछ एकदमै राम्रो लाग्यो । हुरहुर ♥
Aaja dekhi suru raixa la ramro hudai jaos
निकै सन्देसमुलक
Hur Hur ko jodi chhoro sarai mileko xa all team ko KaAm dherai ramro lagyo
दामी छ धन्नेभाद
अभिनय र कथा सबै राम्रो लाग्यो अझै राम्रो हुँदै जाओस।🙏
Dherai ramro xa. Estai ramro episodes bananus.
टिकटक बाट आएर आज पहिलो चोटि हेर्दैछु उकुस मुकुस 😋😋 धेरै रमाइलो भयो
Hur Hur daju ra baujuko Jodi chahi sarai ramro lagyo
देबि आले।।दिलिप तामाङ राम्रो अभिनय
Dherai serial haru herda herdai aasai marisakeko bela yo serial herera kehi aasha mukhi vayeko xu best of luck👍👍👍👍👍👍
मैले full movie Pani hereko aba 1Dekhi sirel pnai हेर्न लेज है❤❤❤
Ukohs mukohs n. 1. Xa hai hurrr.r Lai mannu parxa
राम्रो लागो आजको भाग उकुस मुकुस यस्तै राम्रो लेराउनु है अब आउनी भाग पनी सबै कलाकार धन्यवाद छ
हुरहुर्र आउनु भयो खुसी लाग्यो सुभ कमाना
समसान्दर्भिक छ good हुर्हुर
Kalakar sabai ramro xa aba pahile ko jastai katha lekhnus super hit hune pakkaxa
आजकल हुरहुरेको बुढी असाध्यै मन पर्न थाल्यो मुलाइ
Wd zz
हुरहुर सर कता हराउनु भयो भन्या त यता पो हो एकदमै राम्रो सिरियल फुल सपोर्त ।
La good luck 🤞🤞🤞🤞 yo Hur hur tem lai
First episode heriyo ramrox niyamit gardai janu hola
फनफनी कता हरायो भनेको त उकुसमुकुस पो भएछ।
फनफनी का सम्पूर्ण टिम लाई फेरि देख्न पाईयाे धेरै खुसि छ सम्पूर्ण लाई सफलताको शुभकामना 🙏🙏❤️❤️
Channel subscribe gardinus hai
धुलो आयो कदा आयो हौ
धोक्रेले हँसायो मिल्दा पनि हिर्काउछ नमिल्दा पनि हिर्काउछ🤣🤣🤣
ल दामि छ धेरै धेरै ध्यबाट छ मेरो म दोहा बाट है हजुरहरू🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🌺🌺🌺🌺🥀🥀🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍️👍️👍️👍️👍️👍️🌹🌹
Bikritiko barema dekhaiyako sandesh ramro lagyo
धेरै राम्रो लागो हाई मलाई
Dherai ramro serail💕💕
ek dam ramro bisaye lai uthaunu vayexa agami din ko laagi suvakamana hurhure lagayet sabai tim lai
😅🤣lastae hasayo ani sandarvik pani nice
Hurhur ko pariwar yakdam dami xa
पाकेट मारा हरु चोइ आनुहार र जिउडाल मिलाएरै राखे छ्न 🤣🤣🤣🤣🤣
Hami ni kalnu milxa
हैन हुरहुर कता गायेप भनेको त एता पो रहेछ लौ धेरै धेरै शुवकमाना
हूर हूर को जोडी कोहो सारै cute 🥰🥰🥰
Ramro xha🌹🌷♥️🌹🌷👍️
धेरै राम्रो छ यो सिरेल सम्पूर्ण टीम लाई बधाई छ
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍👍👍👍👍👍👍👍👍👍👍👍👍🌹
मलाई भने यो उकुसमुकुस एकदमै मन पर्यो यो हुरहुर कता हराए भनेको त एता आएको रैछन
हुर हुर दाइ को फनफनी मिस गरि राथे कता गायब भोए भनेर यता उकुसमुकुस पो लियेर आईसक्नु भाको रहेछ शुभकामना इन्टार टिम लाई फलोस फुलोस धेरै धेरै।🙏❤️❤️❤️
दाम्मी छ ल
नयाँ कथा र नयाँ कलाकारले अझै आकर्षक लाग्यो ।
Derai ramro xa ukus muks sirel
फनफनी हुरहुर को टेलि फिल्म फेरी आउनु लागेछ. सुभकामना छ 👍
Nepali tele serial man nai na parne tye pani yo serial chai sarai man paryo…. Best…
थुक्क धाेक्रे🤣
मलाई त सानो बाबु को रोल राम्रो लाग्यो है
Tik tok bata yeta aaune jati zindabad
Nice serial ukus mukus
maina rai, hurhure ko, smati ko fan hu mo
उकुश मुकुश को अल टिम लाई धेरै धेरै बधाई धेरै राम्रो छ अगि बड्दै जानु सिन्धुलि नेपाल हाल शाउदि 🙏🙏❤️❤️
फनफनिको पर्खाइमा थियो हुरहुरे देख्नु पाइयो उकुस मुकुशमा
लु स्वादकाे छ है उकुस मुकुस
hur hur dami xa samay ali badaunu paryo hai
Ekdamai ramro ..yesko script dauloge chain ekdamai man paryo..ajai pragati gardai janus..subhakaman cha
खोइत फनफनी कता पुग्यो फनफनिको टिम धेरै पछि देख्न पाईयो
फुच्चे बाबु कडा छ है storyline TikTok er
D’olio ra maina ko jodoo sarai mileko cha ❤❤❤❤
Namaste sampurn team Lai ati nai ramrox ma man bdr sinjali Malaysia bat hardaixu Miss you all team
हुरहुरे दादा लाई धेरै दिन पछि देख्न पाउँदा खुसी लाग्यो
ukus mukus hur hur sir super actor
alik time short bhayo
best drictor prakash sir ko acting hernu pauda asadhye khusi xu
ati ramro sirial
सारै राम्रो कथामा आधारित उकुसमुकुस बनाउनु भएको छ । सारै मन परेउ
राम्रो छ उकुसमुकुस सिरियल 🙏🙏🙏🙏🙏
Sarai ramailo raix
Dherai ramro lageyo
Sarai ramro kamediyan
Ramro teli crinkhala baneko rahexa
उकूस मूकुसमै धेयानदिएर बनाउ अरुसिरील मा धेयन ने देउ राम्रो छ
La haie hurhur sir badhai chha sampurna teamlai 🙏 buses dhanybad fanfani family
Wow nace akdamai khusi lago yo team lai feri dekhnu pauda aba jahile parkhai ma hune Xu har hapta
राम्रो राम्रो 👍👌
फुच्चे केटो कडा😁😁👍