Gothalo || गोठालो || Episode 117 || Social Serial || Laxminath, Shital,Narayan Keshav | June 19-2024
ฝัง
- เผยแพร่เมื่อ 18 มิ.ย. 2024
- Paridhi Media Presents:-
Gothalo || गोठालो || Episode 116 || Social Serial || Laxminath, Shital,Narayan Keshav | June 12-2024
आफ्नो सन्तानको मायालाई सन्सारको कुनै पनि कुरा सङ्ग तुलना गर्न मिल्दैन, चाहे त्यो धन सम्पत्ति होस चाहे इज्जत होस। आफ्नो सन्तान भनेको आफ्नै हुन्छ र अर्को कुरा जति सुकै खोर्को नारा गरेपनि हाम्रो समाजमा छोरा र छोरी बिच भेदभाव छदैछ। त्यैसैले अन्धबिस्वास र परम्परा भन्दा माथी रहेर यो सिरियल गोठालो निर्माण गरेका छौ। विशेषत यसमा धन सम्पत्ति र सन्तानको मायालाइ उतार्ने प्रयाश गरेका छौ। धन्यवाद ।
FEATURING ACTOR
Narayan Nepal, Laxmi Timilsina, Sital KC, Keshav Sapkota, Sagar Giri, Shristi Kc, Tulasha Lakandri Gokarna Acharya, Niraj Rajaure, Dinesh Nagarkoti, Kristal Sapkota, Milan Pakharin, Pradeep Karki
Child artist :
Aarohi Karki
Paridhi Nepal
#Gothalo #GothaloEpisode116
Make Up : Laxman Roka
Music / Arrange / Mixing / Mastering :
binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Cinematographer : Binod Puri
Editor : Sandip Chaudhary
Direction : Shiva Sharma (Kadel)
Production: Punam Nepal, Panish Nepal , Paridhi Nepal
Production Advisor: Narayan Nepal
© Paridhi Media, 2021
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
TH-cam:- tinyurl.com/y69oyn98
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - ตลก
हजुरहरूलाई हाम्रो सीरियल ' गोठालो ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
❤❤❤❤❤❤❤❤❤❤❤
me❤🎉
Dherai dherai dhanyabad xa varat Babu yasai gari herna paiyosh sadai sadai❤❤🎉
धेरै धेरै धन्यवाद भरत लाई यसरि नै सधै भरी ठूलो काजी र समाज सबै लाई साथ सहयोग गरिरहोस ।र त्यो सानो काजी भन्ने जन्तु लाई गलत्याएर गाउँ बाट नै निकाला गर्नु पर्छ ।
❤😂🎉😢😮😅😊 2:40 @@user-tl7sm8kc3x
गोठालो सिरियल नछुताइकन क कसले हेरनु भाकोछ ❤❤❤
भरत ले अबो ठूलो काजिलाई धेरै साथ सपोर्ट गर्नु पर्छ आज को भाग धेरै राम्रो लाग्यो 🎉🎉❤❤
सानो काजी ले सोचेको जस्जो हुनु भयन है तिनी हरु पलान सबै फेल होस्स
ठुल काजीलाई भरत ले साथ दिएकोमा मुरि मुरी धन्यवाद छ। अब बाट ठुल काजी र भरत मिलेर सानु काजीलाई सजाय दिन अति आवश्यक छ।
धेरै धेरै दामि गोठालो सिरियल
Good varat jii🎉🎉🎉🎉
गोठालो आउँदा खुसी हुने यता हाजिर हुनु❤❤❤
❤❤❤🎉🎉🎉🎉
❤❤❤❤😊
राम्रो छ यो सिरियल आगामी दिन को शुभकामना छ सम्पुर्ण तिम लाई❤❤❤❤
को को हुनु हुन्छ गोठालो सिरियल मन पराउने येता आउनु होला🙏
म सौतेनी आमा र गोठालो सिरेल को ठूलो fan ho धेरै राम्रो छ ई दुई सिरेल बधाई छ हजुर हरुलाई 🎉🎉❤❤
Ma
गाेठालाे आउँदा खुसि हुने यता हाजिर हुनु ❤❤❤
एक ले अर्को support गरी अगाडि बढौँ !
कथा खासै नौलो जस्तो लागेन ❤ बिस्तारै परिमार्जन हुनेछ भन्ने आशा छ ❤🙏
अब मजा आउँछ काजिसापकाे रक्षक भरत बने👍️👍️👍️
धेरै धेरै राम्रो सिरियल गाेठालाे
आजको भाक चै सारै राम्रो लाग्यो 👍👍🙏🙏❤️❤️❤️❤️😅😅😅😅😅👌👌
गोठालो सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने को को हुनुहुन्छ🌱🌿👉️🙏🙏🙏
Ma❤❤❤
@@SamirGm-kq4di❤❤❤❤🎉🎉🎉😢😮😮😅😊😅😅😅😅😊😂😂🎉😂😂🎉🎉🎉🎉😂😂
M pani❤
आजको भाग अतीनै मनपर्यो यस्तैप्रकारले सत्यकार्य को जीत भएको हुनुराम्रो लाग्छ मैले पनि सुरु 1 भाग बाटहेरीरहेको छु
सबै जनाले एक अर्को लाई support गरि अगाडी बदुम ❤
जीत भरत र ठूलकाजीको हुनुपर्छ।
अब धनेको छोरा आउनु पर्यो
Ho dhane KO xora ani kaji KO xori aaunu par6
अब ठुलाे काजिसायब र भरत बाबू मिलेर ताे सानाेकाजि भनउदाे लाई साराे भन्दा साराे सझाय दिनुहाेस अनिपाे हामी दरसक हरुलाइ मनमा अान्नद हुन्छा ताे सानाेकाजि भनउदाेले सझेया नपाइनजेल हामी दरसक हरुकाे मन पाेलिराख्छा
अाजाको भाग अति राम्रो लागो अब देखि सानू काजिलाई हटाउनु पर्छ
अब ठिक गरछन भरत भाइले सानो काजिलाइ ❤
भरतले ठूलो काजिलाइ साथ दियको मा को को खुशी हुनुहुन्छ यता हजिर हुम त
mlai नी धेरै राम्रो लागेउ अब ठूलो काजी लाई sath deyr सानो काजी लाई ठीक पारी सबै गाउँले गोठाला गोठालो लाई neayya मिलोस्
आहा कति राम्रो गोठालो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓🌹🙏🌹
Ma xu plz support me guys
आज को सीरियल हेरी र मलाई धेरै खुशी लाग्यो ।
कजि र भरात गाउँ छाेडेर जना भएन है🙏🙏❤️❤️
Ramro xa varat babu sadai sadai yesatai herna paiyosh❤❤
याे कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन 🎉❤
Thank you 💕😘💐
Thank you
पहिले पहिले हाम्रो बाजे बराजुको पालामा यस्तै गाउँमा राम्रो काजि हुदा गाउको मान्छेहरू यसरिनै खुसि हुन्थ्यो रे सुनेको गाउँ घरमा कुरा गरेको राम्रो छ सिरियल❤❤❤
Bharatlai dherai dhanyabad.
भरत भाइ ले काजिको मन जितेको को मा सारै राम्रो शुभकामना सबैलाई
आहाँ भरत्ले। काजि साहेब लाई गाऊ फर्काऊनु भयो खुसि लागो❤❤❤❤❤
वाव भरतको इन्ट्री दामी छ❤❤अनि सानो काजिको रोलको समयमा राखेको धुन असाध्यै दामी chh❤ठूलो काजी आको खुशियालिमा श्यामको ❤❤त्यो अभिनयले हसायो नि रुवायोनि😊
सारेे्ेेे।रामा्े।छ
अाहा सारै राम्रो सिरियल🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
आहा सारै राम्रो सिरियल ❤❤
Berat la kage sab lai sat deara ramro garnu vayo dhanbad🙏♥️♥️♥️👍
भरतलेकाजिलाइसात।दिएररामाे्।भयाे
गाेठालाेसानुकाजिलेदुखदिय😮😮
रामराेछ गाेठालाे सिरेल
My favorite serial ❤ congratulations 🎉 all team 👏🏻
यो ढोटिभनेपछिपुरानोकुराको अहिलेपनियाडआउछ❤❤❤
गोठालो सिरियल धेरै राम्रो छ भरतजि ले धेरै राम्रो गरे को छ 🎉🎉❤❤❤❤❤❤धन्यवाद भरत जि लाई ❤❤❤❤
117 bhag pani heriyo, yo serial deraie ramro lagxa, aaja kaa serial serial kaa sumpurna team laie safulta koe suvakamana.
ठिकै छ
My favorite serial gothalo ❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
अति ,रामा छ ❤❤❤
धेरै राम्रो सिरियल Wow ❤❤❤❤❤
Daaami x
धेरै राम्रो छ
Ramro vayo aajako vag🎉❤❤malasiya bata herdai xu hajur❤❤❤
राम्राे छगाेठालाे सरियल😢😢😢😢😢😢❤❤❤
यो चाहिँ सारै राम्रो लग्यो
म झापा बाट हरेक हप्ता हेरपदैछु धेरै राम्रोलाग्छ
Yo siriyal agadi badhai jawos yahi shubhkamna xa
राम्रो छ
Vry happy to c today serial, hope today on words it's will be More interesting , bharat have to talk vit kaji n take all his family vit him bez sanu kaji nvr do bad to his family,big love bharat,frm Bhutan
धेरै राम्रो छ।काजि।बा।राम्रो ।हुनु।भाेये।मलाई ।खुसि।लाग ाे😂😂❤❤🙏👍️
W0w w0w wow dami cha ❤❤❤❤
गोठालो सिरियल राम्रो छ 👌👌👌👌👌👌
म।छु।
Best siriyal❤️❤️❤️🙏🙏🙏
आज मेरो मन सारै खुसी भयो भरत्ले काजिलाइ सपोद गरेकोमा
Barat dai Anga rakshak vayara khuc lagyo.thulo kaji sab lai ful support garnu parxa hai tapai balwan vayara.thank u
Abadekhi varat ra thulo kajiko nai jit hunuparxa hai❤❤❤❤
हो अब धनेको छोरा पनि आउन पर्यो ❤
😂😂😂फुलमायापनि अब काजिकोमा बस्नमिल्दैन घरमैंजानपर्छ
Aja t dharai khusi lagyo
Thank
sarai ramro bhayo hai
सपोर्ट गर्नुत मलाई❤❤❤❤❤
धेरै रा्म्रो छ यो सियेल ❤❤❤❤❤
एक दममै राम्रो हुदै आएका को छ गोठालो सीरेल अब ठुलो काजी ले सबै लाई माया गर्नु पर्छ अनी सानो काजी ले घोर दुख पाइएको हेर्न मन छ
ramro ramro
सर्ब पर्थम गोठालो सिरियेल लाई सधै लाभ होस अनि सधै हेर्न पाउ राम्रो मान्छे सबै राम्र हुन्छ्न सबै भन्द स्याम भागेको खुसिले मेरो नि अँखा रसायो
अनि 1 देखि आर्को सिरियेल खेन्दा डेरेश भेस अनि ठाउ हरु छुट्टाउदा कस्तो होला
म गोठालो कि सैतेनि झन्डै भुलेको नाम ले यो सिरियेल भन्ने बुझे❤❤😂😂
Maila.gothalo.bhag.man.parxa❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ सिरेल सानू काजिले धेरै अन्याय गरेका छन तह लगाउनु पर्यो सानो काजिलाई
यदी राम्रो िसरियल नाेछुुटाई हेरि राछु राम्रो छ अझै राम्रो गर्दै गसियाला ❣️💞💝💕❤️🙏
My favourite serial gothalo ❤❤❤❤❤❤❤❤from nepal
Verry good varat ji💕💕💕
राम्रो छ धेरै राम्रो सितल सर लाइ शुभकामना छ सर
धेरैराम्रो छ हजुर. अझै उतर उत्तर प्रगतिको कामना छ यो टिलाइ
अति नइ राम्रो छ।
Ramro xa searil DA me
धेरै राम्रो गोठालो सिरियल ❤❤❤❤
Wow very nice serial ❤❤❤❤❤
So very very nice ❤❤serial ❤️🙏🙏❣️💓🍀👌👌
Gothalo sereyl maileta suru dekhinaiherekoxu
wow aajko patle aashu khasalyo❤️😭😭😭😭
यो गोठालो सिरियल एकदमै राम्रो छ म अर्घाखाँची देखि है
😍😍😍😍👍👍hong kong bata
राम्रो लाग्छ
Yo vag ramro xa khusi lago
❤❤❤❤❤❤
Yo comment patdiko sadailai vagawan my raxay garu ❤❤❤
Malai tapai haru ko video sabai manparcha ❤
यो प्रताप त दूर्या धन जतिकै रैछ अब ठिक हूदैन कसरि दूर्याधन को नास हून्छ
धेरै राम्रो अभिनय ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
i like this serial ❤❤❤
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
यो सानो काजि लाइ मार्न परछ अनि राम्रो हुनेछ ❤❤❤❤❤❤