PARIWAR EP - 65 || परिवार भाग - ६५ || कथा घरको || 26th June 2024 || Nepali Sentimental serial

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 มิ.ย. 2024
  • PARIWAR EP - 65 || परिवार भाग - ६५ || कथा घरको || 26th June 2024 || Nepali Sentimental serial
    𝙋𝘼𝙍𝙄𝙒𝘼𝙍 is a Nepali Family Drama TH-cam serial. The story is based on a rural lifestyle and lower middle-class people. The show stars Sushil Pokharel, Hiumala Gautam, Deshbhakta Khanal, Ghanshyam Joshi, Sujit Thapa, Asmita Basnet, Saroj Ghimire, Radha Shrestha, Diya GC, saroj Dahal, sabita khadka, dev jung basnet as the main character.
    ►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
    Bhaktapur International Hospital
    Aram suwal OT incharge
    Fulchoki Trout Farm
    Kantipur Hospital, Tinkune
    KMC Hospital, Duwakot
    Shree Bhalchandra Secondary Shcool, Mane Dovan
    Ryale Health Post, Panauti, Kavre
    Mane Dovan Bista Tole
    ►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
    Sarmila malla (तुलसा)
    Ghanu Joshi (घनु )
    Radha Shrestha (कान्छी)
    Rohit Karki
    Ashmita Basnet (लक्ष्मी)
    Saroj Ghimire (समिर)
    Diya GC (सीता)
    Saroj Dahal
    Sabita Khadka
    Aarati Lama (कालिका)
    Rashmi Pandey (गीता)
    Dev Jung Basnet (देबेन्द्र)
    Manish DK (डी.के.)
    Arjun Shrestha (प्रहरी)
    Sajana Shrestha (प्रहरी)
    Prakash Diyali (प्रहरी)
    Mausam karki
    santosh shrestha
    kumar karki
    ►𝘾𝙝𝙞𝙡𝙙 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
    Rashu Shrestha (रशु)
    ►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣 :-
    Dev Jung Basnet
    Mausam Karki
    ►𝙏𝙧𝙖𝙣𝙨𝙥𝙤𝙧𝙩𝙖𝙩𝙞𝙤𝙣 :-
    Dhurba Chaulagain
    ►𝙆𝙞𝙩𝙘𝙝𝙚𝙣:-
    Shiva G Karki
    ►𝙇𝙞𝙜𝙝𝙩/𝙎𝙤𝙪𝙣𝙙 :-
    Anil Gc
    ►𝙈𝙖𝙠𝙚𝙪𝙥 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
    Mohan Lama
    ►𝙑𝙤𝙘𝙖𝙡 :-
    Pawan Khatiwada (Myakuri)
    Prem Pariyar
    Smriti Shahi
    ►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
    Pawan Khatiwada (Myakuri)
    ►𝘽𝙖𝙘𝙠𝙜𝙧𝙤𝙪𝙣𝙙 𝙎𝙘𝙤𝙧𝙚 :-
    Subin Century
    Binaya Karki
    Pramod Pariyar
    ►𝙇𝙤𝙜𝙤/𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙎𝙪𝙥𝙥𝙤𝙧𝙩 :-
    Bishal Rai (MFU )
    ►𝘾𝙖𝙢𝙚𝙧𝙖 :-
    Prabes Pokharel
    ►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
    Arjun Khadka
    ►Episode Director :-
    Saroj Dahal
    ►Asst Director :-
    Dev Jung Basnet
    ►𝙋𝙧𝙤duction :-
    Santosh Shrestha
    ►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
    Saroj Ghimire
    ►Special Thanks
    Indrajit Lama
    Prakash Karki
    Suresh Bhandari
    Durlove Shrestha
    Sahin Prajapati
    ►𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣/ 𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩 :-
    Saroj Ghimire
    #PariwarSerial #Pariwar65 #nepalisadserial #nepalisadserial PariwarFamilyDrama
    #NepaliSerial #NepaliSadSerial
    follow on facebook:
    PARIWAR : tinyurl.com/4kt3fksc
    हाम्रो च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि TH-cam अथवा Facebook पेज मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
    For Business Inquire: sarojghimireorg@gmail.com
    Contact on Whatsapp : +9779827304992
    ©PARIWAR 2023
  • บันเทิง

ความคิดเห็น • 310

  • @PARIWARSERIA
    @PARIWARSERIA  2 วันที่ผ่านมา +120

    तपाईं हरु लाई आजको भाग कस्तो लाग्यो त यदि मनपरेको छ भने Share गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।🙏

    • @radhathapa8453
      @radhathapa8453 2 วันที่ผ่านมา +11

      ❤❤❤❤❤Ramro chha hai

    • @user-cy5ix3cl4s
      @user-cy5ix3cl4s 2 วันที่ผ่านมา +5

      राम्रो छ सिरेल तर सिता ले सासुलाइ धेरै पाेलेकाे छ अाफ्नु अामालाइ मात्रै मसारेर बस्दा चै अलि नराम्रो लायाे

    • @chijagurung-oe9wk
      @chijagurung-oe9wk 2 วันที่ผ่านมา

      परिवार सिरेल एकदम राम्रो लग्छ समिर र सिताको जोडि कति राम्रो देखिन्छ समिर र सिता लाई गाह्रो छ बिचार 😭😭 जे भएता पनि परिवार सिरेल होल टिम लाई उतर २ पर्गती को कामना म पोखरा बाट 🙏🙏

    • @ShantiStha-cd9hh
      @ShantiStha-cd9hh 2 วันที่ผ่านมา

      😊​@@user-cy5ix3cl4s

    • @Aayushmakarki486
      @Aayushmakarki486 วันที่ผ่านมา

      Ramro xa hai ❤❤pariwar serial❤😊

  • @samir_gurung_official
    @samir_gurung_official 2 วันที่ผ่านมา +62

    सिताले आफ्नो आमालाई मात्र होईन सासुलाई पनिआफ्नो आमालाई जस्तै माया र care गर्नु पर्यो भन्ने जति यता आउनुस है🤟🙏🙏

    • @user-ox8ft8xy7r
      @user-ox8ft8xy7r 2 วันที่ผ่านมา +2

      🖖✋✋

    • @sitashrestha7304
      @sitashrestha7304 2 วันที่ผ่านมา +2

      सहि भन्नुभयो👍👍आजभोलि समिर र सीताले,,,आमा आमामा फरक गरेको छ,,सीताले आफ्नो सासु आमालाई वास्ता नै गरेको छैन 😢

    • @sunitathapamagar3043
      @sunitathapamagar3043 2 วันที่ผ่านมา

      thik vnnu vayo❤

    • @ranjanabk7543
      @ranjanabk7543 2 วันที่ผ่านมา

      ​@@sitashrestha7304😅

  • @TuphanRaskoti
    @TuphanRaskoti 2 วันที่ผ่านมา +29

    आमा भनेको सबैको आमा नै हुन कसैलाई पाखा कसैलाई काख नगरौ। सबैको आमालाई बराबर सम्मान गरौ।

    • @Nimeshgurung9239
      @Nimeshgurung9239 2 วันที่ผ่านมา +1

      आमा भएपनि आफ्नो आमा र सासु आमा धेरै फरक हुन्छ

    • @TuphanRaskoti
      @TuphanRaskoti 2 วันที่ผ่านมา

      यो सोचाईमा मात्र फरक हो सर।

  • @gurudattaluitel1616
    @gurudattaluitel1616 2 วันที่ผ่านมา +10

    समीर र सिताले दुबै आमालाई बराबर माया गरेको भए राम्रो हुनेथियो ।
    अर्को कुरा समिरको परिवारमा धेरै अप्ठ्याराहरु मात्र परेको देखाउदा हामी दर्शकहरुलाइ हेर्दा नराम्रो लागेको छ ।एउटा परिवारमा दुख मात्र हैन खुशीका दिनहरू आएको पनि देखाउन पर्दछ ।

  • @Nimeshgurung9239
    @Nimeshgurung9239 2 วันที่ผ่านมา +9

    आज भोलि त यो सिरियल कस्तो हो कस्तो हेर्नै झुर लाग्दो समिरे आफ्नो आमाको बारेमा पनि सोच्ने गर्नु बुहारी सिते लाई घरको भन्दा माइतीको आमा को बढी चिन्ता छ उता समिरेको आमाको औषधी सकिराछ कसैले वास्ता गर्दैन बुहारीलाई आफ्नै आमाको मात्रै चिन्ता छ

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @Shimasjn
    @Shimasjn 2 วันที่ผ่านมา +31

    परिवार सिरेल भाक 1 देखि भाक 65 नछुतै हेर्न कोको हुनुहुन्छ यता हारी हौँ त❤❤❤

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา +2

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 วันที่ผ่านมา +3

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @shantisubedi2046
    @shantisubedi2046 วันที่ผ่านมา +2

    सीताले आफ्नो आमालाई तेती धेरै माया र सासूआमालाई माया नगरेको देख्दा मलाई त यो सीरीयल हेर्न मनै लाग्न छाड्यो

  • @sitashrestha7304
    @sitashrestha7304 2 วันที่ผ่านมา +6

    सबै राम्रो छ तर यो समिरले आफ्नो आमालाई 😢हेरचाह गर्न कम गरेको छ,,,सासुलाई जस्तै आमालाई पनि हेरचाह राम्रो गर्नुपर्छ 🙏🥲

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา +1

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @pabitrabhandari9164
    @pabitrabhandari9164 2 วันที่ผ่านมา +2

    सासुलाई लोक्कल भाले खुवाउने पैसा हुने आफ्नो आमा लाई दबाइ खुवाउने पैसा नहुने यो पनि अलि अन्याय भयो कसैलाइ काखा कसैलाइ पाखा नगरेकै राम्रो ❤❤

  • @samsungsunu5789
    @samsungsunu5789 2 วันที่ผ่านมา +5

    सीता ले सासू लाई वास्ता नगरेको देख्दा राम्रो लागेन आमा र सासू लाई बराबर माया गर्नु पर्छ😢😢❤❤

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @sapnarai4904
    @sapnarai4904 2 วันที่ผ่านมา +1

    एकदमै राम्रो छ हजुर को सिरियल धेरै धेरै शुभ-कामना 🙏🙏❤❤🌹🌹

  • @user-gg3ss5gi1l
    @user-gg3ss5gi1l 2 วันที่ผ่านมา +1

    अतिनै राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤

  • @RamchandraBohara
    @RamchandraBohara 2 วันที่ผ่านมา +9

    यो सिरियल नियमित हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤😊😊

    • @prajitawagle394
      @prajitawagle394 2 วันที่ผ่านมา +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @LaxmanSunuwar-eh2fk
    @LaxmanSunuwar-eh2fk 2 วันที่ผ่านมา +2

    यो भाग पनि राम्रो छ आउँदो भाग पनि राम्रो होस्🎉❤❤❤❤❤

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @Khadgarai-tw4vx
    @Khadgarai-tw4vx 2 วันที่ผ่านมา +2

    ए नि लै लै सिरियल एकदम राम्रो छ र यो सिरियल मा अभिनय गर्नु हुने सम्पुर्ण टिम मा लाखौ लाख हार्दिक शुभकामना छ

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา +1

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @sunitapanthi9793
    @sunitapanthi9793 2 วันที่ผ่านมา +2

    अमेरिका बाट हेर्दै छु म त 😊

  • @sharmilamalla6615
    @sharmilamalla6615 2 วันที่ผ่านมา +2

    हाम्रो परिवार जिन्दाबाद।।

  • @user-zc5km4wl7o
    @user-zc5km4wl7o 2 วันที่ผ่านมา +6

    यस्तो छोरा बुहारि त कसैको पनि नहोस इश्वर 😢😢😢

  • @user-uh7yb4vn7z
    @user-uh7yb4vn7z 2 วันที่ผ่านมา +2

    राम्रो छ म विराटनगर बाट हेर्दै छु

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y 2 วันที่ผ่านมา +2

    यो कुरा सत्य होनी

  • @radhikadahal606
    @radhikadahal606 23 ชั่วโมงที่ผ่านมา

    मलाई चाहिँ मन परेन दुबै आमालाई एउटै नजरले हेर्नू पर्यो सीताले अनि मात्र सीरीयल राम्रो हुन्छ।म चाहिँ हेर्दीन है हजुत हरु हो!!!

  • @sagarkatuwal6584
    @sagarkatuwal6584 วันที่ผ่านมา +1

    I’m watching from macau really touching my heart keep it up ❤❤❤

  • @chandapandey4920
    @chandapandey4920 2 วันที่ผ่านมา +2

    आजकल रमाइलो हुनै छाडो नछुताइ हेर्ने थिय अब हेर्ने मन छैन

  • @user-wl4or8sg2c
    @user-wl4or8sg2c 2 วันที่ผ่านมา +5

    My favourite serial ❤❤❤

  • @user-op3tn6zw8g
    @user-op3tn6zw8g 2 วันที่ผ่านมา +2

    नहूनी लाईत कैगेरि😭😭

  • @surjyaacharjee4741
    @surjyaacharjee4741 วันที่ผ่านมา +1

    Ramro Lago ma sadhai herxu from India Assam ❤

  • @SongLibrary946
    @SongLibrary946 วันที่ผ่านมา +1

    राम्रो छ मोरङ बाट हेदै छु

  • @Nirmalaxettry-nv3xz
    @Nirmalaxettry-nv3xz 23 ชั่วโมงที่ผ่านมา

    कथा त धेरै राम्राे छ तर जन्म दिने आमालाई हेला गरेर सासु आमालाई माया गरेको अलि राम्रो लागेन किनभने आमा सबैको बराबर हुन् सासु आमालाई माया र सम्मान ख्याल गर्नु राम्रो हो जुवाई पनि छोरा सम्मान हुन्छ तर सासु आमालाई माया गरेर जन्म दिने आमालाई हेला गर्न त भएन नि बिचार गर्नु है सबै टिमले हजुरको यो रोलले समाजमा नकारात्मक सन्देश फैलाउन सक्छ त्यसलाई जन्म दिने आमा होस् वा सासु आमा दुबैलाई बराबर स्थानमा राख्दा राम्रो हुन्छ समिर दाई अनी सिता दिदिले हजुरले पनि जन्म दिने आमालाई जस्तै माया र ख्याल गर्नु पर्यो सासु आमालाई पनि 🙏🏻🙏🏻

  • @alialli5942
    @alialli5942 2 วันที่ผ่านมา +2

    बहुलिनि जसति याे सिटा अाखन त रामराे शगँ हेर्नू परछ

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @manjukhatri8209
    @manjukhatri8209 2 วันที่ผ่านมา +2

    1भाग देखि नछुटाई हेरेकि छु धेरै राम्रो छ❤️❤️❤️👌👌👌

  • @sabinakhatri5971
    @sabinakhatri5971 16 ชั่วโมงที่ผ่านมา

    कथा एक दम राम्रो छ तर आफनो आमालाई माया गर्नुपर्छ सासु आमालाई नि माया त गर्नुपर्छ तर आमालाई ब्यास्था ग्रनु भएन 😢❤

  • @ENTERTAINMENT-u8t
    @ENTERTAINMENT-u8t 2 วันที่ผ่านมา +2

    Sanu youtuber haru sabai yeta aaunu hai supot garnu hai hami lai pani

    • @AshaRaee
      @AshaRaee 2 วันที่ผ่านมา

      Back me

  • @aminkalpi3002
    @aminkalpi3002 วันที่ผ่านมา +1

    ❤Daminx god bless you❤ m dubahi bat

  • @durgathapa6680
    @durgathapa6680 2 วันที่ผ่านมา

    धेरै राम्रो छ परिवार टिमलाई मेरो धेरै धेरै शुभकामना छ ❤❤❤❤🎉🎉🎉🎉🙏🙏🙏🙏

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y 2 วันที่ผ่านมา +1

    यो सिरेल मलाई मन्पृर्रछ हजुर लाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी

  • @jamunaghimire9265
    @jamunaghimire9265 2 วันที่ผ่านมา +1

    Vo ho vo farkayara ta nalaunu ...kasto khalo khalo lagyo harda ta sita KO aama Sang sangai aafno aamalai Pani Maya garako Vaya ramro hunthyo ....sita KO aama le Pani dukha paina vayana hai...apa sitako bawa sudhrinu paryo ra milara basna paryo ....la

  • @gangagautam-qe5db
    @gangagautam-qe5db วันที่ผ่านมา

    ओ त सिता ले धेरै अन्नाय गरिकि छिन् है आमा र सासु आमा बराबर हुन पर्छ ☺️☺️☺️☺️😭😭😭😭

  • @user-kq5tc4zc5m
    @user-kq5tc4zc5m วันที่ผ่านมา +1

    Ramro xa 🎉

  • @KhemrajNeupane-ok2ei
    @KhemrajNeupane-ok2ei 2 วันที่ผ่านมา +1

    सिताले सासु आमालाई पनि माया गर्नु पर्छ 😂🎉🎉❤

  • @Batuli-kj3hd
    @Batuli-kj3hd 2 วันที่ผ่านมา +1

    My favourite ❤❤❤serial

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @shreetamang3805
    @shreetamang3805 วันที่ผ่านมา +1

    Ramro xa

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 2 วันที่ผ่านมา +1

    मलाई त हुकाला आमा को माया सारै लाग्छ सबै सिरियल हरू मा आमा को अभिनय गरेकी ❤❤❤ परिवार सिरियल पनि राम्रो लाग्छ ❤❤❤

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @damberbhul5227
    @damberbhul5227 วันที่ผ่านมา

    धेरै राम्रो छ समिर दाई यो सिरियल

  • @BhagisharSubba
    @BhagisharSubba วันที่ผ่านมา +1

    Dami cha❤❤❤❤❤❤❤❤

  • @saruthakuri08
    @saruthakuri08 3 ชั่วโมงที่ผ่านมา

    धेरै राम्रो रहेछ म अाज मात्र हेरेको 🙏🙏🙏

  • @Debitgamer-vi5nm
    @Debitgamer-vi5nm 2 วันที่ผ่านมา +2

    सीता ले सासू आमा लाई पनि माया गर्नु पराे

  • @user-hr9fw3kc9b
    @user-hr9fw3kc9b 2 วันที่ผ่านมา +1

    शिताकाेभाइभएरखेलेकाेशाराेइरामराे लाकछ🎉🎉

  • @anjukuikel2553
    @anjukuikel2553 2 วันที่ผ่านมา +4

    सीताको नन्द र नन्दे ज्वाईलाई नि देखाऊनु पर्यो।

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @panugharti371
    @panugharti371 2 วันที่ผ่านมา +2

    परिवार सिरेल धेरै राम्रो छ ❤❤❤❤❤

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @Munabhandari
    @Munabhandari 2 วันที่ผ่านมา +2

    1k भन्दा कम एकअर्कालाई सपाेट गरुम त ल❤❤❤

  • @KrishnaPokhrel-gz7bw
    @KrishnaPokhrel-gz7bw 2 วันที่ผ่านมา

    मलेसिया बाट हेर्दै छु यगदम राम्रो सीरीयल छ समीर भाई❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @sitabayambu9277
    @sitabayambu9277 2 วันที่ผ่านมา

    Nice sirial india dekhi ho 🙏❤❤❤🎉🎉🎉🎉

  • @user-md9id7yx9f
    @user-md9id7yx9f วันที่ผ่านมา +1

    सीताले आफ्नो आमालाई मात्र माया गर्ने सीताले सासुआमालाई पनि माया गर्नुपर्छ सासुआमालाई हेला गर्नु हुँदैन

  • @pabitrabudhathoki4
    @pabitrabudhathoki4 2 วันที่ผ่านมา +3

    Sarai ramroo serial❤️❤️❤️

  • @user-uy8dr2lj9x
    @user-uy8dr2lj9x 2 วันที่ผ่านมา +2

    हजुर म बुटवलदेखि हेर्दैछु।

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 วันที่ผ่านมา +1

    राम्रो त हजुर आतेनतै राम्रो छ तर आमा र सासुआमालाइ बराबर माया गरनु परछ दाजु भाइ बिच झगडा गरने होइन बुचनु भो

  • @ritasarairamrovajankandel313
    @ritasarairamrovajankandel313 วันที่ผ่านมา +1

    Khasai ramro lagena bichari aafni aamalai ni mayaaaa garnuparx ni

  • @KeshariBudhathoki-zc2bt
    @KeshariBudhathoki-zc2bt 2 วันที่ผ่านมา +2

    परिबार सियल अति रामा्

  • @user-qw1vb2qm7n
    @user-qw1vb2qm7n 2 วันที่ผ่านมา

    म चाहिँ भोजपुर देखि हेर्दैछु।

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । सधा हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @sitapariyar1181
    @sitapariyar1181 วันที่ผ่านมา

    Derai ramro xa sirel sabai tim lai suvakamana 🙏👌

  • @debakibhujel9420
    @debakibhujel9420 วันที่ผ่านมา +1

    O vag man parena sashu Lai xutayar 😢😢😢

  • @jesicamgi7626
    @jesicamgi7626 วันที่ผ่านมา

    ❤nice serial🥰🥰🥰🥰🥰👍👍👍👍👍👌👌👌👌stay blessed all💐🙏

  • @nareshgiri6919
    @nareshgiri6919 17 ชั่วโมงที่ผ่านมา

    Sarae ramro xa jwaesab

  • @damberbhul5227
    @damberbhul5227 วันที่ผ่านมา

    समिर र सिताले शुख पाएको देख्ने जति यता हाजिर हौ

  • @nareshgiri6919
    @nareshgiri6919 17 ชั่วโมงที่ผ่านมา

    Sarae ramro jwaesab

  • @minabhusal370
    @minabhusal370 2 วันที่ผ่านมา +2

    Hami jasto sano sano youtuber lai support garam hoi ❤😊

  • @menukaBan-z1s
    @menukaBan-z1s 2 วันที่ผ่านมา

    अाजकाे भागमात सितार समीर शग रिस उठाे मलाइत दुइटै अामा हाे बरा बरि गरनु नी छि👍️👍️👍️👍️

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @rewatikattel5119
    @rewatikattel5119 2 วันที่ผ่านมา +2

    nam sagai photo vay chinnalai sajilo hunthiyo

  • @meerabhandari6869
    @meerabhandari6869 2 วันที่ผ่านมา

    धेरै राम्रो छ

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @iswaribhattarai1150
    @iswaribhattarai1150 2 วันที่ผ่านมา

    Ramro cha seriel from Assam

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 2 วันที่ผ่านมา +2

    फटाहा।दुई भाईलाइ जुधाउनि पाे खाेज्छ त ?

  • @Crazy_12313
    @Crazy_12313 วันที่ผ่านมา +1

    Yo serial ma sita le afno aama Lai jastai aafno sasu Lai Pani maya garnu parxa vane yeta hajir hunu kt kt haru 😂😂😂

  • @SujataTamang-fn1gv
    @SujataTamang-fn1gv 17 ชั่วโมงที่ผ่านมา

    Mo pani ho hajur 🙏

  • @NanutamangNanutamang
    @NanutamangNanutamang 14 ชั่วโมงที่ผ่านมา

    Arunachal Pradesh

  • @bikramgm8947
    @bikramgm8947 2 วันที่ผ่านมา

    My favorite sireyal🙏🏽🙏🏽🥰 ❤❤❤

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf 2 วันที่ผ่านมา

    My favourite serial❤❤❤❤😊

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @DurgaPoudel-fd7df
    @DurgaPoudel-fd7df วันที่ผ่านมา +1

    Ilam bata ho temro lexa

  • @HHo-ou4wk
    @HHo-ou4wk วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏

  • @dbgurung9475
    @dbgurung9475 2 วันที่ผ่านมา

    🙏राम्रो छ धेरै राम्रो बनाउनु भएको छ समीर जि लगाएत हाेलटिमलाई सफल्ताकाे शुभकामना छ म गाेरखा सिरान्चाेक गाउपालिका ५ बाट तर भाेली काठमाडौ जादै छु 🙏🙏🙏🙏🙏👌👌👌👌👌

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @jyotilimss844
    @jyotilimss844 2 วันที่ผ่านมา +1

    सबै जना साथीहरु एक अर्कालाई मिलेर support गरौं ❤❤

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । सधा हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @seetaa216
    @seetaa216 วันที่ผ่านมา

    सिताले सासुलाइ माया नगरेर हो पाप लागेको

  • @saritapanthi130
    @saritapanthi130 2 วันที่ผ่านมา

    रामरो तछ तर दुख पनि छ

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @kabirajrai3185
    @kabirajrai3185 2 วันที่ผ่านมา

    Katha t ramrai x im from BHOJPUR

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @user-yf8zn4po3z
    @user-yf8zn4po3z วันที่ผ่านมา

    Sitale afno amaa rw sasu amaa lai xutako dekhda man dukhyo siriyal mai baye pani😢😢😢😢😢😢😢

  • @ritakuwar1278
    @ritakuwar1278 2 วันที่ผ่านมา

    Yakdam ramro xa ab la dinma. Ni ramro banaunu hola

  • @JeetendraMaharjan-gk7lg
    @JeetendraMaharjan-gk7lg 2 วันที่ผ่านมา

    स्कुल बाट निकालेकाे राम्राे
    समिरले सासुकाे स्याहारेर अाफ्नै अामा बारे अझै सस्पेन्स राखेकै राम्राे (नदेखेको बुढीकाे अन्दर)
    समाजले दाजु भाई लाई छुटाउने कुरा लाई अझै अशक्त बनाउनु पर्ने

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @sabitrapokhrel656
    @sabitrapokhrel656 2 วันที่ผ่านมา

    ramro x

  • @DipeshDahal-jl5fz
    @DipeshDahal-jl5fz 2 วันที่ผ่านมา

    Very nice serial ❤❤❤❤

  • @nirmalathakuri7442
    @nirmalathakuri7442 2 วันที่ผ่านมา

    Ramro vako xa aajkalko t

  • @FFMoTo966
    @FFMoTo966 2 วันที่ผ่านมา

    Samir le afno ama lai pni sasu lai jatikai Maya garnu paryo

  • @Hx10ffx
    @Hx10ffx 2 วันที่ผ่านมา

    Sitale sasu lai khasai Maya nagareko thekher aaj KO vag ramro lagen 😢😢 sasu Pani ta aama Hun sasu bichari lai Maya garnu parne ni😢😢

  • @DajuVaiOfficial106
    @DajuVaiOfficial106 2 วันที่ผ่านมา +1

    ❤❤❤हेरेर माया दिनुहोला❤❤❤

  • @parmishaparkite8606
    @parmishaparkite8606 2 วันที่ผ่านมา

    Ramro xa ❤❤ ma syangja bate hardai ho

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 2 วันที่ผ่านมา +2

    धेरै धेरै राम्रो छ🎉

  • @sambhuadhikari3745
    @sambhuadhikari3745 2 วันที่ผ่านมา

    raamrochhasireeyal बधाइपरिवार

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘

  • @user-oq6ff9uy1x
    @user-oq6ff9uy1x 2 วันที่ผ่านมา

    Next episode review of ❤️💕❤️❤❤

  • @menukaghimire3288
    @menukaghimire3288 2 ชั่วโมงที่ผ่านมา

    Ahile ko jamanama pani aama ra sasu aama lai garne bebahar ta thik lagena yo herera aba ko pidile sikne pani yahi ho

  • @laxmantamang4
    @laxmantamang4 2 วันที่ผ่านมา

    Arjun khadka Ramro chha kaam

  • @user-sd6mg5ck9y
    @user-sd6mg5ck9y 2 วันที่ผ่านมา

    म कुवेत बाट हेर्दै छु भाग 1 देखि नै हेरिरहेका छु मलाई त एक हप्ता हैन दिनहु हेर्नू पाय हुन्थ्यो जस्तो लाग्छ तर आज को भाग ले नै मलाई सारै चित्त दुख्यो त्यो साजान को आमा लाई देखेर अर्को भाग मा चाहिँ माया बराबर भको देख्नु पाउ

    • @PARIWARSERIA
      @PARIWARSERIA  2 วันที่ผ่านมา

      यो माया र साथको लागि आभारी छौं । अर्को भाग पनि हेरेर साथ दिनुहुने छ भन्ने बिश्वास लिएका छौँ । Share गरेर साथ दिनुस न हस 😍😘