आजको बिषेश भिडियो: कोदोको तिनपाने बनाउदा चेपाङ्नी भाउजुसंग ठट्टा, रमाईलो।
ฝัง
- เผยแพร่เมื่อ 26 มี.ค. 2023
- #santoshdeuja
#kapurbotmedia
Host:santosh deuja कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
For business enquires please
Name: Rajkumar Deuja
Contact no. : +9779855024721
Email:Rajkumardeuja90@gmail.com
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.
सर्मिला भान्जीले खोजीराको छ सन्तोष मामालाई मामा भने 3 पानी खोज्दै😂😂😂
😂😂😂😂😂
😂😂😂
दुनिया लोग्नी मान्छे हरू लाई केटी ठिक पार्नी ठेक्का लिदी रहिछ शर्मिला ले केटी नभेटिएमा आफै जादीरहिछ तेसैले सबै को कुरा थाहा पाउदि रहिछ 😅😅
@@mithuupadhya150 एकदम सहि कुरो हर्नु भयो हजुरले मैले लेख्ने शब्द हजुरले लेख्नु भयो धन्यवाद छ
😂😂😂
सन्तोस देऊजा कता गायब भयो भनेको त चेपाङ बस्ति मा लूकेर बसेको रहेछ लाज सरम पचाईसकेछ
Honi lukna gako hola
पैसा तिरेर जानु ल ब्रोदर !
फेरी भान्जी आएर तिर्न नपरोस
😂😂😂
सन्तोश देउजा ले माल त फ्री म पड्काउने बानि छ रक्सी लाइ पैसा तिर्ला त
O ho hora mam😮
दुई हजारमा भान्जीले माइजु भेट्यो रे मामा श्री
Paisa xaina aile udharo dinna
Tesaile nagako hola
सन्ताेस देउजा भन्ने मान्छे खतर्नाक मान्छे हाे हाेसिर महिला दिदी बहिनिहरू
यस ले त गर्भ वति बनाउछ
छि लाज नभयेको देउजो 😮 सर्मिला वाइबाको कुरो सुन्दा😢😢
Dekheko ta chaina ni
तरुनि हानेको पैसा खाता मा लेखायर हिडनि
गर्भवती बनाउछ यस ले त 😊
सर्मिला वाइबा ले केटी खोजेर राखेको छ रे मामा लाई😂
प्रस्न उठे पछी जवाफ दिनु होला शंतोष जि के हो कुरा सर्मिला वाइवा को बारेमा जवाफ दिनु होला ।।
अनुहार नै ढेडु को जस्तो
देउजा केटो उटा समिला भान्जीले खोजिदियको लोकल पोठी छरे उटैगयर भुट्लायर खानु पैसा जम्मै भान्जिले तिरिहाल्छ कसो
सन्तोष,देऊजाले,आजकोदाको,रकशीखानेभो,पैशानतीरी
😂😂
शर्मिला भान्जीले बोलेको कुराको जवाफ दिनु नपर्ने हो? गलत बोलेको भए कानुनी उपचार खोज्नुपर्ने होइन? अनि पत्रकारले चाहिँ यौनकर्मीको पैसा दिन नपर्ने हो?
यो मान्छेको पुरानो भिडियोहरू हेर्दा पनि महिलाहरूप्रति बढि नै झुकाव राखेको देखिन्छ । मैले एकचोटि कमेन्ट गरेको थिएँ, एकछिनमै डिलिट गरेछ । अलि विपन्न, असहाय मान्छे आए भने यसको बोल्ने ढंग अर्कै हुन्छ । बिचरा यौनकर्मी महिलालाई पैसा नदिने पापी । चरीत्रहीन मात्र हैन शोषक पनि रहेछ यो पत्रकार ।
Vanjile khojeko xa mama lai
भानजि,ले,कता,गयेा,मामा,भनी,रहेछ,,mr.हिरेा,एक,,,,चेाटि,कल,गरनु,ना,भानजि,लाई,,
त गैंडा बिना ढेउवाके होटलमा केटी लान्छस थुक्का
दिजु यो मोटेसङ्ग न बोले नि हुनि, गतिलो मान्छे रैन छ नि यो त । शर्मिला वाइबालाइ केटि मिला भन्दै रमैलो गर्थ्यो रे..अनि पैसा दियो कि दिएन दिजु ह्जुर्लाइ?
सर्मिला वाईबाले खोजिराको छ भान्जी भेट्नजान रक्सी खोजदै भर्खर 😅😅दाजु
😂😂😂😂
भान्जी को २०००फिर्ता दिनुपर्छ खानु हुदैन
😂😂😂
मलाई पनि खासै भिडीयो हेर्ने मन लाग्न छोड्यो सर्मीलाको कुरा सुन्दा
Vanjiko rs2000 firta garnu hola Santos sir
Sex worker ko paisha kina na tireko sarmila bhanji le deko paisha
सन्ताेस देउजा भेटियाे
😂
Kapurbote deuja sarmila waiba ra Rishi Dhamala ko kanda le garda video ma views aaunai xodexa !
बोका २ हजार नदी काम गरेको रे😂😂
😂😂😂
😂😂😂😂😂
यिनलाई आज जोखना हेरिराछ बोका सन्तोसले
@@rijalhariram3331 😂😂😂😂😁😁😁
सर्मिलाको बोका मामा 🤣🤣🤣🤣🤣🤣
Mama ani tapaile discharge gareko paisaa ta vanjile tireko vanxan ta sarmila vanjile ta.😂😮
😂😂
शन्तोस सर हजुर को भिडीओ धेरै दिन पछि हेर्न पाईयो खुसि लाग्यो तर शर्मिला वाईवा को बिषय मा के भैराकोछ😜
त्यो गरेको हो के बोल्ने,,,,बरु अर्को vdo बनाएर तपाईं जस्तै लाई फेरि 😊😂😢
पुलिस ले नि हेरि हाल्छा आबा युटुब बाटा आउला है
Right Daju
होनी सर केगरनु बुजदैन सरकार ले आफनो सुदेसी चिजलाई फेकीदीनछन बिदेसी चिजलाई चै बजार भरी बेचना दीनछ
हैट झ्यापमा इन्टरभि!यिनिहरुले पहिले खाए र अलिअलि झ्यापभएपछि इन्टरभिउलिए🤔
ठिकै कुरा, राम्रै कुरा, गरिराहुनुहुन्छ,, राम्रो कुरा गर्नुसन, किन अनेक थरि लेख्नुहुन्छ।
2000 kanda😅😅😅😅
Hello sarmila mama 🤣
अब यस्तै तिनपाने खोज्दै हिड्ने त हो पत्रुकार भाई
Kt bolayera 2000 natiri hardik hotel baschhash vatuwa
2000/-😅😅😅 baki ma
wow सन्तोष सर्🙏🙏🙏
😢😮😅
एक नम्बरको फटाहा भुस्तिग्रे👊
सन्ताेस देउजाले हेरमनत भन्दैछ देखाई देउत दिदी सन्ताेस देउजाले हेराेस 😆😆😆😆
😀😀😀😀😀😀
लाज लाग्छ भने तिम्रो भान्जी शर्मिला वाईवाको २००० फिर्ता गर्नु है मामा श्री
तिन पाने अनि दुई हजारे वाहा क्या बात 😅
उप चुनाबमा भाेट माग्नेकाम ?????
सहिकुरो गर्नु भयो । हाम्रो नेपालको यस्तो 100% सुद रक्सीलाई , legal गर्नुपर्छ ।
Santosh bhai ko kuro. Sai lagyo
सर्मिला भान्जी काता हो रक्सी लगेर बोलाउने होकि केटी हरु होतेल तिर पैला पैला त रक्सी पियेको रहेछ सनताेश देउजाकाे मुख बाट रियल काढ्याे ।
काठ्माण्डौ को चुरोट भक्तपुर को सलाई
त देख्यो कि रिस मात्र उठ्छ मलाई😏
के को डर हो जात ले पायाको हामी लए नभइ हुँदैन
Sarmila ko paisa kahilay firta garnay ho deuja sir ??😂
Jasle j vane pani santosh deuja is always rock🤘🤘🤘🤘🤘🤘👍👍👍👍🦸♂️🦸♂️
नराम्रो लग्छ भने नहेरी दिनु तर नराम्रो कमेन्ट नगरी दिनु होला किन भने हामीमा मनबत बिर्सिनु हुँदैन 🙏
😂😢😮
Sir molai waha ko number chayo plz
rights
भान्जीलाई केटी मिलाई देऊ भन्ने हरामी बोकोले अरूलाई छोडला र?
यो सन्तोश देऊजा दलाल हो है
Wowow right
दस हजारमा केटी मिलाई देऊ भान्जी भन्ने बोको हो यो होसियार है महिलाहरू
लगाई देला बाली
Nice
❤❤❤❤❤❤❤❤
Dami huncha ho kodo ko Tinpane wow Didi lai agadi lyaunu paryo
देउजा सरको बिचार सम्मानयोग्य छ।
Udharo bhalu hanne ko bichar kasari sammanjanak bho
Lau dami xa dada
यो भिडियो ले एउटा राम्राे संदेश दिएको छ ❤❤
😂😮😊
3 Pane khayara sarmila waiba sanga gaya hunxa aba deuja jeee
प्वाङ प्वाङ गरेको दुइ हजार तिर्नु पर्यो सन्तोष सर यो त लास्टै वेजतको भारि हो यार
आहा कति रमाईलो भिडियो हेर्न मजा आयो मा दुवै बाट ❤❤❤❤
Sahi kura garnu bho
motu feri arko vanji ko ma puge xa
यी नानिहरु यसकै हाे कि
Chikkua dai rksi ni khanu
🔔🔔🔔
मान्छे हरुको श्रीमति हरु पोइला जान छोडेछ कि के हो ? सन्तोश त तीन पाने पो खिच्नु थाल्यो त 😂😂😂
हार्दिक होटेल नगएर कहाँ चेपाङ बस्ती तिर गको त मामा😂😂😂
😀😀😀😀😀😀😀
Khayo Santosh sir lay lokal 😂😂😂
भोट माग्न गयो होला भाते
sahi ho bro, thank u xa
यो कुरा चाहिँ मलाई पनि मनपर्यो सन्तोषको बिदेशमा बनाएको राक्सीलाई चाहिँ बैधानिक रे नेपालमा आफ्नै गाउँघरमा उब्जाएको अन्नबाट बनाएको राक्सीलाई अबैधनिक रे
yo ajhaii boldai xaaa taaaa
अगाडी एतरो जांडको ग्मपा हललाउदै तेसको सरमीला खोजन हिडेछ गमपे भुडे.
Santos sir nepal ma kodoko raksi lai branded banaune ho bhani ta... hamro desh nepal aaune 15 ,20 barsa mai derai agadi pugne cha ❤❤❤❤❤🙏🙏🙏🙏🌹🌹🌹
Ajakal ta joker jasto Po laucha😄😄😄yo mama Lai Pani 😄
देउजा दाई शर्मीला वाईबाको 2000 हजार पैसा तिर्नु भयो की भयनह ह
Deuja sir le vaneko 100 ho bidesi rkc khanu vanda nepal ko lokal kodoko rkc 100
Good job sir ❤❤❤❤
तिमि लाइ गर्भ वती बनाउछ यस ले १ घन्टा भेट्न गए हून्छ काजु खायर हान्छ
हाेनि भाइ
Nepal ko sabai media haru man parcha malai respect pani garchu..🙏
But yo santosh chai malai thik lagdaina..
Jo manchey ko cheplo boli huncha ni tyo manchey ko man Kalo huncha tei ho yo Santosh pani😡
Sahi ho sir
नेपाल लाई बिगार्ने सखाप पार्ने नुन खाने पैसा नभयपनि तिनपाने खाने पैसा खर्च गर्ने यस्ताे पनि के हेर्नू ।धन्न नेपाल
सन्तोष मामा 😂😂😂
Ramro lagteu tara samtosh deuja ji socheko jasto lagena sabai chamcha haru ho lol sharmila bNjiko 2 hajar dinu bhayo .?
सर्मिला ले रक्सि ठिक परि राछ मामालाई जानू भान्जि ले मिस गरि रको छ सर
Sabadhan hunu hola Didi baini Haru Firima khana palkeka buwaso Gau Gau ghusdai xan
Satos deuja nadekha ab bainiko samsya banaideko xas,
यस्तो खानु पाएपो ज्यान लाग्थ्यो ।।।
Tapai ko kura Kate hola ni ajkal😂😂😂
जंगाल रख्सि खायर कोसई
चेपाङनि लाइ गर्भ वती बनाउछ यस ले
आहा कोदोको तीन पाने देखेर मुखै रसायो नाकै बसायो😘😜
Raksi sangai Aru vanji lai chakhaulasa deuja
यो डाका पहिला त ठिक लाग्थ्यो रबि को खेदो खन्न लागि परे पछि यस्को अनुहार पनि हेर्न मन लाग्दैन
Very good
Santosh dai ko bhudi le sarai dukha vaxa hola
भान्जी पहिला बैना लिनु नि नत्र बानी त राजाकै छनि।
राम्रो काम सनतोस सर बहिनी को दुई छोरी रछन अब चाहिँ छोरा होस ,बहिनी को काम लाई सममान छ
Sahi Bhanu bhayo Santosh Sir