कान्छी श्रीमती आफ्नै घर फर्किएपछि, जेठी श्रीमती र श्रीमानको भयो पुनःमिलन । परीवारमा छायो खूसीयाली ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 941

  • @ashmamagar8246
    @ashmamagar8246 2 ปีที่แล้ว +139

    राम्रो हो,एउटा बच्चालाई सबैभन्दा राम्रो आमा र बाउ को काखमा राखेर सरकारि स्कुल नै किन नहोस्।तै राम्रो। हो अब बच्चा को लागि दुबैजना मिलेर बसेको राम्रो हो।।।धन्यवाद किशोर सर🙏🙏

  • @shantibaral2498
    @shantibaral2498 2 ปีที่แล้ว +120

    खुशी लाग्यो छुटेको जोडी फेरि जोडिएको छ र धन्यवाद छ किशोर सर लाई सलाम छ अब नछुट्ने गरी समाल्दै बसेको राम्रो भाई

    • @dilugurung5290
      @dilugurung5290 2 ปีที่แล้ว +2

      Aru vanda babu lai padhauna teti samma garnu vako raix kishor vai le kina hola namanne bau aama dubai ustai raix babu lai samjhaye manthiyo hola ni

    • @preencee3586
      @preencee3586 2 ปีที่แล้ว

      Bichara Tyo kanxi wali ko k awastha hola Aile !!! Kathai bichari naari 😞

    • @GaGapolaRai
      @GaGapolaRai 2 ปีที่แล้ว

      गुन गर्द बैगुगर्ने मान्छे लाइ खलिवलि🇸🇩🇸🇩🇸🇩🇸🇩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @bulletxolta6989
      @bulletxolta6989 2 ปีที่แล้ว

      xora jasto manxelai buda vanera basna laj lagdaina suddi jathi

    • @umaale307
      @umaale307 2 ปีที่แล้ว

      मिलेको राम्रो हो तर छोरालाई पढाउनु पर्छ।निशुल्क पढाउन पाउँदा नि के खोजेको होला।

  • @lobsonkather7678
    @lobsonkather7678 2 ปีที่แล้ว +149

    धेरै खुसि लाग्यो दाजु भोलिको दिनहरुमा सधै यसरी नै खुसि देखिन पाईयोस🙏🙏🙏

  • @shekharsubedi5961
    @shekharsubedi5961 2 ปีที่แล้ว +158

    मिलेर बसे पनी बच्चालाई त्यही निशुल्क ईस्कुल मा पढाई गरेको भए कति राम्रो हुनेथियो,,

    • @Jayakalarai189
      @Jayakalarai189 2 ปีที่แล้ว

      dera aafai liyera basnu adjabsro ho kasto sochai ho.feri bijok hola

  • @susilamagar8142
    @susilamagar8142 2 ปีที่แล้ว +57

    जेठि श्री मति कत्ती माहान हुनु हुन्छ बिचरा अाईमाई काे मन त हाे कमलाे हुन्छ सलाम दिदी हजुर लाई 👍️👍️🙇🙇👌👌

    • @Thupten.22
      @Thupten.22 2 ปีที่แล้ว +1

      Didi haina hajur ama bannus aunty

  • @dhirajbudha3672
    @dhirajbudha3672 2 ปีที่แล้ว +4

    एकदमै खुसि लाग्यो किशोर सर दुबै जना सधै मिलेर बस्नु होला बाबुलाइ बुवा आमाको माया भरि पुर्ण दिनु होला ल धन्यबाद ढिलै भए नि बुद्दि पलाएछ

  • @indiragurungshrestha4425
    @indiragurungshrestha4425 2 ปีที่แล้ว +8

    बसेर पढाउनु भा भए बच्चा को भबिस्य राम्रो हुन्थ्यो आमा।।। तर तपाईं को जिन्दगी हो तपाईं को खुसी।। किशोर सर को सधै राम्रो होस जिन्दगीमा सधै खुसी नै खुसी मिलोस।।।

  • @lamagaming2795
    @lamagaming2795 2 ปีที่แล้ว +1

    धेरै खुसी लाग्यो फेरि एक साथ हुनु भए छ यो दाइ को सधै को लागि सद बुद्धि आवोस फेरि पनि यस्तो गल्ती न दोहोरिवोस र बाबु ले देखेको सपना पूरा होस

  • @rabindrabahadurrijal9524
    @rabindrabahadurrijal9524 2 ปีที่แล้ว +51

    यो बुढीलाई पोइ भय हुनि रैछ किशोर भाइले कति सहयोग गरेर ब्यबस्थापन मिलायको थियो

  • @nishmarainishmarai1399
    @nishmarainishmarai1399 2 ปีที่แล้ว

    तेस्तै हो पुर्पुरो म नभए पछी धन्यवाद किशोर सर 🙏🙏

  • @ramyonjan3206
    @ramyonjan3206 2 ปีที่แล้ว +3

    परिवार मिलेर बसेको धेरै राम्रो हो । सधै राम्रो सङ छोरालाई लालनपालन पढाई गरि बसेको देख्न पाइयोस । किशोर जि लाई धेरै धन्यवाद ।🙏🙏

  • @aashabc7295
    @aashabc7295 2 ปีที่แล้ว +2

    धेरै खुसि लागेयो दाजु हजुर ले यो जोडि मिलाईदिनु भयो हजुर लाई प्रगति को कामना आगामि दिन मा अजै राम्रो काम गर्दै जानू होला

  • @narenrai346
    @narenrai346 2 ปีที่แล้ว +33

    छाेराकाे भविष्य नबिक्राेस्, शुभकामना छ दुबै जनालाई 🙏✅

  • @sarmilabk7915
    @sarmilabk7915 2 ปีที่แล้ว +54

    राम्रो स्कुलमा फ्रीमा पढ्ने अवसर पायको छ त्यतै बसेर पढाएकाे भए ठिक हुनेथियो ।

  • @kamalsubbalimbu7365
    @kamalsubbalimbu7365 2 ปีที่แล้ว +25

    अाज अति राम्रो लागेको छ धेरै धेरै बधाई छ मिलेर बसेकाे राम्रो बच्चालाई पकाएर भए पनि पढाउनु पर्छ

  • @anuplee3383
    @anuplee3383 2 ปีที่แล้ว +52

    थुक्का जनावर हो कि मान्छे हो?किशोर भाइ तपाई लाई सम्मान गर्छु।तर यो मान्छेहरुको घिन लाग्दो बेबहार देखेर थुक्न मन लाग्यो।

    • @hemkumarthapa8003
      @hemkumarthapa8003 2 ปีที่แล้ว

      Good ma Pani the vanxu k kasto manxe haru ho xi k vannu kishor sir Lai samman garxu Kati ramro saga samjaunu vyo Tara mandyenankasto dimag vako raexa ho

    • @deepalimbu118
      @deepalimbu118 2 ปีที่แล้ว

      ह्रंद्दी

  • @durgakhatri9992
    @durgakhatri9992 2 ปีที่แล้ว +58

    फेरि अलपत्र पार्ला नानिलाई जहा निसुल्क पड्ने बेबस्था छ त्यहि बसेर पडाउनु होला त्यो मान्छेको बिस्वास नलिनु होला ।

  • @manishathapa1607
    @manishathapa1607 2 ปีที่แล้ว

    धन्यवाद किशोर सर लाई धेरै धेरै

  • @nisharai4129
    @nisharai4129 2 ปีที่แล้ว +17

    साच्चै सारै खुसी लाग्यो बच्चाले बाउ पाएको छ🙏👌

    • @palmutamang9686
      @palmutamang9686 2 ปีที่แล้ว

      Thank you Bhai yo jori lai melai dinu bhayo ko ma dherai dherai Thanks 🙏🏻👍👍

  • @laxminath5001
    @laxminath5001 2 ปีที่แล้ว +1

    बिचारा दिदी मलाइ धेरै खुशी लाग्यो दि मेरो नि यस्तो पुर्नमिलन भय म नि कति खुशि हुन्थीय होला दि

  • @ranbudhathoki
    @ranbudhathoki 2 ปีที่แล้ว +21

    छोरा लाई बाउ भन्दा पनि बुढी आमालाई पो पोइ बिना नसक्ने हैछिन 🤔🤔🤣🤣

    • @asmu1597
      @asmu1597 2 ปีที่แล้ว

      Sahi ho🤣🤣

  • @aszxc6359
    @aszxc6359 2 ปีที่แล้ว

    ल अब राम्रो सङ गरि खानु। किसोर ब्रो good job

  • @kopilalimbuni6732
    @kopilalimbuni6732 2 ปีที่แล้ว +26

    भलाई को त जमाना नै छैन 😭तेत्रो फ्रीको स्कुलमा नपडाउनेरे😏कस्तो यार्😭😭

  • @narenniraula8278
    @narenniraula8278 2 ปีที่แล้ว +1

    सप्तकोसी बोर्डिङ उर्लाबारी को नम्बर एक बोर्डिङ हो ।।

  • @basant.922
    @basant.922 2 ปีที่แล้ว +19

    नहुनेलाई जे गरि दिए पनि हुदैन है।" राम राम भन्न सकिन्छ तर काद थाप्न सकिन्न " किशोर सर। जे जस्तो भए पनि परिवार मिलेर बसुन ।

  • @Kimthapa
    @Kimthapa 2 ปีที่แล้ว

    यो केटा को भर छइन आफनो केयर गरनू होला@good job yuwa man nepal🙏

  • @sapana2597
    @sapana2597 2 ปีที่แล้ว +52

    सबै भन्दा खुशिको भयो ? भाइ जे हुनु भाग्यले हुन्छ बुढि होस या भर्खर को बुढि ,बुढि नै हुन्छ मिलेर बस्नुस🙏 केटा मान्छे ले आफु भन्दा 50 बर्स कान्छि बुढि ल्याएर पनि भबिस्य भको छ छोरि मान्छे बुढि पर्दा के हुन्छ र? दुबै बरा बर हुनु पर्छ

    • @sujitarana5221
      @sujitarana5221 2 ปีที่แล้ว

      Npayapxi aaes philate khub arkako shrimtisg bseko this npayapxi aaes murder

    • @sharmilajoshi990
      @sharmilajoshi990 2 ปีที่แล้ว

      Ho ni Sahi bhannu bhayo

    • @sapana2597
      @sapana2597 2 ปีที่แล้ว

      @@sharmilajoshi990 thanku sarmila ji

  • @amarbista6820
    @amarbista6820 2 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद किशोर सर लाई सारै खुशी लाग्यो दुई जना मिलेको देखेर बाबु पनि कति खुशी भएको 🤗🤗🤗🤗

  • @krishnakumarikalakheti9766
    @krishnakumarikalakheti9766 2 ปีที่แล้ว +9

    धन्यवाद किशोर भाइ बच्चाको लागि मिलेरबसेकाे राम्राे हुन्छ तर याे मन्छे काे त्यति बिस्वस तलागेकाे छैन मलाई त बच्चा फिरिमा पढाउन पाउँदा खुरूक पढाउनु अामा

  • @sarmilakunwar4061
    @sarmilakunwar4061 2 ปีที่แล้ว

    किशोर सर लाई खेलौना बनाएको छन् बिचरा यति धेरै गर्नु भयो भगवान् जस्तो किशोर सर हजुरको कामलाई धेरै धेरै धन्यवाद सर हजुरलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +88

    लास्टमा त, जेठी नै काम् आयो बोका दाजु लाई😅

  • @ranjanamagar781
    @ranjanamagar781 2 ปีที่แล้ว

    Wow कति खुसी लाग्यो

  • @udendukpa882
    @udendukpa882 2 ปีที่แล้ว +26

    Great Journalism 🙏 Sir..
    Hatts off your great work 🙏

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 ปีที่แล้ว

    यूबा मन नेपाल किशोर सेरेस्ट सर लाई सलाम दिनै पर्छ यस्तो महान काम गर्नु भएको थियो तर नानी पडनु मानेनन नानीको उस्को भागले दियो कर्म ठेल्यो।well done kishor sir

  • @chauhanpuneet1834
    @chauhanpuneet1834 2 ปีที่แล้ว +14

    Kishor bhai khusi layo 👌👌

  • @laxmighale1729
    @laxmighale1729 2 ปีที่แล้ว

    कति खुसी लाग्यो

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +3

    बुवा आमाको लापरवाहीले गर्दा छोराको भविस्य
    बिगार्ने भो, किशोर सर बा, आमा अगतिलो परेछ

  • @everestnepal5556
    @everestnepal5556 2 ปีที่แล้ว +1

    के के देख्न पाईन्छ पाईन्छ 🤣🤣🤣
    great work kishor ji 👏👏👏👏👍️👍️

  • @sabinabudha9950
    @sabinabudha9950 2 ปีที่แล้ว +21

    यो बुदिले फेरि नि दु:ख पाँउछ अलि बिचार पुर्याउन पर्ने हो, लागेको बानी फेरि अरु नलेउला भन्न कहाँ सकिन्छ र!

  • @rambk3787
    @rambk3787 2 ปีที่แล้ว

    खुशी लाग्यो ! अनि किशोर सरलाई धन्यबाद ।

  • @limbunembang111
    @limbunembang111 2 ปีที่แล้ว +10

    अहिलेको जमानामा पढाउनु अलिक गाह्रै हुन्छ त्यो निसुल्क पढाईदिने स्कुलमा पढाएको राम्रो हो !

  • @rajankanxo6894
    @rajankanxo6894 2 ปีที่แล้ว

    खुसी लाग्यो मिलेर बसेको राम्रो

  • @saamjhanraai8108
    @saamjhanraai8108 2 ปีที่แล้ว +11

    बचा को भबिस्यको लागि जसरि हुन्छ निसुलक पटाउनुस है आमा मान्छ बचा जे भने पनि दुईचार दिन हो बिरानो हुन्छ तर बाबुले साथि बनाई हालछतपाई हो हत छ फकाउनु आमा

  • @babudeepakpariyar7353
    @babudeepakpariyar7353 2 ปีที่แล้ว

    ल खुसी लाग्यो बधाई छ तर छोरा लाई त्यही स्कुलमा पढाई गर्न दिनु पर्ने🙏

  • @punbhawana2561
    @punbhawana2561 2 ปีที่แล้ว +23

    Aw happy to see you guys together 🥰🥰

  • @xopanatimro7468
    @xopanatimro7468 2 ปีที่แล้ว

    लु राम्रो लाग्यो

  • @Santoshthapa-kt9je
    @Santoshthapa-kt9je 2 ปีที่แล้ว +23

    Good job kishore sir..🥰🥰🥰

  • @sirisghale523
    @sirisghale523 2 ปีที่แล้ว

    पत्रकार जीले बारंम्बार आमा आमा भनेको मन परेन । दिदी भनेको भए धेरै राम्रो हुने थियो ।

  • @rabbanakarmacharya9582
    @rabbanakarmacharya9582 2 ปีที่แล้ว +15

    सुङ्गुरलाइ स्वर्ग जान्छस भन्दा गु खान पाइन्छ भन्छरे भन्थ्ये हो रै छ😅

  • @mdjibrilnpl5781
    @mdjibrilnpl5781 2 ปีที่แล้ว

    एक दमै ख़ुशी लाग्यो दाई 👍

  • @idapps2044
    @idapps2044 2 ปีที่แล้ว +5

    अति खुसि काे कुरा सुन्न र हेरन पाईयाे आँहा नि मेराे त हर्ष काे खुसि ले आँखा बाट आँसु नै झरेयाे लल दिदी हजुर हरु दुई जाना अब देखि झगडा नगरि मिलेर आफनाे जीवन हाँसि खुसि अगाडि बडाउनु हाेला हजुर हरु दुबै जाना र छाेरा लाई पनि धेरै मायाँ गरनु हाेला🙏🙏🙏❤️❤️❤️

  • @bimalamagar9396
    @bimalamagar9396 2 ปีที่แล้ว

    धेरै खुसी लाग्यो मलाई आफ्नो परिवार सँग मिलेर बसेको राम्रो

  • @pratimaranamagar3877
    @pratimaranamagar3877 2 ปีที่แล้ว +9

    बच्चा को भबिस्य राम्रो हुन्छ भने तेति राम्रो स्कुल ले अबसर दिदा किन नपढायको होला

  • @sajanaraisajana8112
    @sajanaraisajana8112 2 ปีที่แล้ว +1

    Kishor sir ekdam ramro garnu hunxa suru dekhiko antim sammako sabai news dekhaunu vayo thank you

  • @lppptl1937
    @lppptl1937 2 ปีที่แล้ว +4

    फ्रीमा पढ्नु पाएको बेला पडाउनु छैन किन यस्तो राम्रो अवसर गुमाउनु बुद्धि चाहिँ चाकमा रैछ दुबै जनाको आखिर जता बसे पनि भाडामै बस्ने हो बच्चाको लागि उतै बसे हुने त

  • @himpunmagar3044
    @himpunmagar3044 2 ปีที่แล้ว

    पत्रकार भाइ बधाई दिनु हाेला मिलेर बसे राम्रो भयाे

  • @kanxadilsher6263
    @kanxadilsher6263 2 ปีที่แล้ว +17

    Good job sir 👍😊

  • @raibasanti9866
    @raibasanti9866 2 ปีที่แล้ว

    ल खुशी लागेयो मिलेर बस्नु नै राम्रो छोरा को लागि भये पनि।बधाई छ।

  • @surya8787
    @surya8787 2 ปีที่แล้ว +4

    सबै कुरा मिडिया ले गर्दिनु पर्ने यो कस्तो कुरा गरेको चिचि पनि पापा पनि कहाँ मिल्छ

  • @lok6442
    @lok6442 2 ปีที่แล้ว

    Yo update feri pani mili rahuss kishor ji dhanya bad hjr

  • @urmilatamangtamang4871
    @urmilatamangtamang4871 2 ปีที่แล้ว +5

    अब फेरि बुढा फर्केर आयो भनेर आमै पनि मख्ख भएको छ पछि फेरि दुख पाए पछि फेरि मिडिया नै त होला नि बोलाउने तेस्तो फिरिमा बच्चा लाई सुबिधा मिलाइ दिदा पनि न मान्ने बुढा पायो अब सबै बिर्सियो जे होस् पनि दुख नपाहोस तेहि हो मिलेको त राम्रो हो

  • @laxminath5001
    @laxminath5001 2 ปีที่แล้ว

    किशोर सर लाई धेरै धेरै सलाम छ सर हजुर लाइ सर👪️👨‍👨‍👧

  • @Tamang_boy551
    @Tamang_boy551 2 ปีที่แล้ว +5

    Dharai khushi lagyo 😙❤️

  • @bishnukc3201
    @bishnukc3201 2 ปีที่แล้ว

    किसाेर सर्काे कामलाई सलाम छ

  • @santosb.k1490
    @santosb.k1490 2 ปีที่แล้ว +7

    मिल्नु मिल्नु आफ्नु गल्ती मान्नु राम्रो हो ह्जुर

  • @padmaraichouhan5986
    @padmaraichouhan5986 2 ปีที่แล้ว

    धेरै खुसी लाग्यो दुवै जना मिलेर बच्चा लाई राम्रो सँग पढाउनु होला।

  • @hikmatmagar5774
    @hikmatmagar5774 2 ปีที่แล้ว +4

    Akdam ramro grnuvyo 🥰😘

  • @radhikalwagun7894
    @radhikalwagun7894 2 ปีที่แล้ว +1

    Derai derai dhanybad xa sir lai j jasto baye pani waha haru milnu vyo. Tara babu lai padhnu ko lagi aama r buwa ko sahamati bayena jasto xa

  • @YouTubet999
    @YouTubet999 2 ปีที่แล้ว +5

    Congratulations both of you happy life 🙏🏻

  • @mayaacharya9634
    @mayaacharya9634 2 ปีที่แล้ว

    धेरै राम्रो भयो कसो गईछ त्यो कान्छी भनाऊदी

  • @surendrakhadka1115
    @surendrakhadka1115 2 ปีที่แล้ว +23

    बीचरा उमेरले बुडी भएपनी अस्ति छ्यामा गर्दै रुहेको देख्दा दुख लागेको थीयो " कान्छीको
    श्रीमान महान हो" उसैले गर्दा दुबैतीरका परीवार मीले " धन्यवाद उहालाइ 🤔

  • @angelpaudel8923
    @angelpaudel8923 2 ปีที่แล้ว

    Khadi lageko xa sar jajurlai dhannebad

  • @khemrajtamolitamoli8240
    @khemrajtamolitamoli8240 2 ปีที่แล้ว +8

    पागल्नी रैछ बड्डि बालक लाई पढाउन त्यता बसे हुनेनी भाडामा नै बस्नुपर्ने पो रैछ जहाँ नि

  • @asikagrg684
    @asikagrg684 2 ปีที่แล้ว +2

    खुशी लाग्यो बाबू को खुशी को लागि सोच्दिनु भयो😍😍

  • @Alina-pq4tw
    @Alina-pq4tw 2 ปีที่แล้ว +4

    छोरालाइ निशुल्कमा पढाएर तेति कोठा भाडा तिरेर बसेको राम्रो छोराको लागि भए पनि

  • @omthapamagat3293
    @omthapamagat3293 2 ปีที่แล้ว +1

    ल है किशोर सर,
    उताको उतै,
    यताको यतै,
    मिलन होस् अब पनि गलती दोहोराउने जो कोहीलाई कानुनको कटघेरामा उभ्याउनु पर्छ, छोराले फ्रि मा पढ्ने अबसर पाउँदा पाउदै किन छोराको भबिस्य बिगार्दै छन् ? पछि याद अाउछ,पढाइ भन्दा ठूलो के छ र यहाँ ?

  • @dubai6689
    @dubai6689 2 ปีที่แล้ว +5

    Tapai ko sabai tim lai salam chha

  • @kalpanarai8272
    @kalpanarai8272 2 ปีที่แล้ว

    आजको भिडियो हेर्दा खुशि लाग्यो आफ्नो जे छ तेसैमा रमाउनु पर्छ

  • @ritakarki7153
    @ritakarki7153 2 ปีที่แล้ว +4

    खुसि लाग्याे मिलेकाे देखेर बाबू काे खुसि लागि मिल्नु पर्छ तर भाइ दिदिलाई चित्त नदुखाउनु बिबाह नगर्नु थियाे बिबाह गर्नु भयाे अब खुसि हुनु धाेका नदिनु ल बधाई छ हवुरहरुलाई

  • @gangaprasad9316
    @gangaprasad9316 2 ปีที่แล้ว +1

    लु खुसि लग्यो😍

  • @rojinamiya1026
    @rojinamiya1026 2 ปีที่แล้ว +3

    Nagarikta fuskauna aako ho ki sir khasai biswash xaina proud of you Kishore sir 🙏

  • @Sunitarai732.
    @Sunitarai732. 2 ปีที่แล้ว +1

    खुशि लाग्यो🥰🥰🥰 तर नानिलाई तेहि स्कुल लाउदा राम्रो हुने थियो।

  • @gomasunuwar9405
    @gomasunuwar9405 2 ปีที่แล้ว +4

    यो दिदिको बुद्धि चाहिँ रहेनछ _छोराको भविष्य नसोंच्दोरहेछ हैट्ट …

  • @kumariranichaulagain4496
    @kumariranichaulagain4496 2 ปีที่แล้ว

    धेरै खुसी लगे बुरुस कल म बुरो साथ म नहुद दुख लगे को थियो अब राम्रो भायो मिले को धेरै राम्रो

  • @nilimalimbu5387
    @nilimalimbu5387 2 ปีที่แล้ว +3

    I am happy for that little kid 🤗

    • @Bmxsangamrider
      @Bmxsangamrider 2 ปีที่แล้ว

      पुन मिलन भएको मा धेरै धेरै खुसि लाग्यो

  • @buddhimanchhantyal9847
    @buddhimanchhantyal9847 2 ปีที่แล้ว

    किसर सरकाे कुरा धेरै राम्रो याे अाईमाई ठिक छैन जस्तो लागयाे

  • @sunitagurung189
    @sunitagurung189 2 ปีที่แล้ว +10

    Great work bro 🤜🙏

  • @anutamang2993
    @anutamang2993 2 ปีที่แล้ว

    Thanks god khushi lagyo

  • @minamagarni3783
    @minamagarni3783 2 ปีที่แล้ว +3

    Sahayog aako dekhera natak parera aako huna sakxa hai hosiyar hunu .

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 2 ปีที่แล้ว +1

    यो बजु एक दम झुट बोल्दो रछ। यो बजु संग यो भाइ नबसे हुनी। सारै नराम्रो र झुट बोल्छ। यो बजु।

  • @sabinarai1368
    @sabinarai1368 2 ปีที่แล้ว +3

    मलाई लागेको चै यो आमा ले याता सुगुर खुखुरा केके काम गरेर बस्ने बानी भाको तौ भैर जानू नमानेको हो

    • @aaushagurung3582
      @aaushagurung3582 2 ปีที่แล้ว

      Yasari baseko manxe room ma matra kaha basna sakxara.

  • @akashmahat9118
    @akashmahat9118 2 ปีที่แล้ว

    धेरै खुसी लागो किसोर सर फेरि यो जोडी देखदा

  • @dipakchetry5217
    @dipakchetry5217 2 ปีที่แล้ว +16

    Great work 🙏🙏🙏

    • @shantitamang6109
      @shantitamang6109 2 ปีที่แล้ว

      testo ramro abasar nagumaunua hai Aama xora lai ramro school ma free absar Aauda khushi khushi pathaunus yak patak dhoka khaya paxi feri tesari nahinla naxodla bhanne k biswash ko gyarenti xa ra Aama jasto abastha bhaya pani xora ko bhavisse hernus tyo nai hajur khushi hune xa

    • @dayapradhan3264
      @dayapradhan3264 2 ปีที่แล้ว

      Dhanyabaad kishore sherestha bhaai

    • @indrarana7761
      @indrarana7761 2 ปีที่แล้ว

      Dherai nautanki bhayo bau xa aama xa aama bau nahune katix testo lai garnus

  • @raiamrita7061
    @raiamrita7061 2 ปีที่แล้ว

    राम्रो भयो 👌👌

  • @reshmathapa3242
    @reshmathapa3242 2 ปีที่แล้ว +3

    kasto selfish kura gareko hau yo auntile🙄🙄

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 2 ปีที่แล้ว

    100% सहि कुरा हो साथीहरू फिरीमा पढ्नु पाउँदा राम्रो हो तर छोरा न माने पछि गाह्रो भयो

  • @cutegirl3154
    @cutegirl3154 2 ปีที่แล้ว +4

    Hahaha dherile sahayog gareko dekher aaex ani tesko kanxi sanga jethi ra xoralai 15000 monthly dina nasaker niurer aaunu paro he pravu kk dekhna parxa hau

  • @chitrasingh7364
    @chitrasingh7364 2 ปีที่แล้ว +1

    ल खुशी को कुरा अब राम्रो सित बसनु बधाई छ

  • @chhabimagar1771
    @chhabimagar1771 2 ปีที่แล้ว

    खुशी लागेयो मिलेर बस्नु बाबु को लागी राम्रो हो माया त माया हो खुशी लागेयो

  • @yamkalalimbu9688
    @yamkalalimbu9688 ปีที่แล้ว

    Thanks kishor..xo 🤗 😘 🤗 😘 🤗 😘