सबै भन्दा भोजराज सर लाइ धेरै धेरै शुभ कामना अहिले सम्म सबै भन्दा उत्क्रीस्ट आवाज भयकि कलकार यो बैनि नै जस्तो लाग्यो अन्जु को भन्दा अझै राम्रो छ यो आवाज
सर्वप्रथम भोजराज सर लाई हार्दिक धन्यवाद दिन चाहान्छु र रन्जिता बैनी लाई के हुन्छ हे हुन्छ रचनामा आवाज दिन HBN kismat सरलाइ धन्यवाद ! र उहाँ टिम लगायत बैनिको आगामी दिनमा यो भन्दा सुखद र गित गाउन आफर आउने छ , भगवान सदा दाहिने रहुन आशीर्वाद छ ।।
Wow kati mitho vocal.हाम्रो अर्घाखाँची को सान उच्च राख्नु सिस्टर
❤❤❤🎉🎉🎉
Fabulous
सबै भन्दा भोजराज सर लाइ धेरै धेरै शुभ कामना अहिले सम्म सबै भन्दा उत्क्रीस्ट आवाज भयकि कलकार यो बैनि नै जस्तो लाग्यो अन्जु को भन्दा अझै राम्रो छ यो आवाज
आहा कति मिठो स्वर बहिनीलाई सफलताको शुभकामना छ।🎉🎉🎉
बिष्णु माझिको स्वरलाई टक्कर दिने खालको रहेछ। बधाई छ ।
अतिनै मीठो स्वोर छ। रन्जिता बहिनिको छ्त्रदेवको नाम रखेउ सफलताको लागि सुभकामना
नानी को यो आवाजले देश बिदेश खान्छ धेरै धेरै शुभकामना
आहा कति राम्रो स्वोर छ बैनीको उज्जल भबिष्यको कामना छ।
यों नानूको आवाज़ मा केहि मात्र बिष्णु माझी को हल्का टोन आउछ 👍🌹❤️
आहा क्या मिठो गित सफलताको शुभ कामना
आहा कती मीठो आब्ज हो बैनिको आग्मी दिन्मा अब अर्को बिस्नु माझिको आबाज सुन्ना पाइनी भइयो बैनिको उज्ज्ल भबिस्सेको काम्ना 🎉🎉🎉🎉❤❤❤❤❤
आहा कति मिठो स्वोर❤❤ सफलताको धेरै धेरै शुभकामना रन्जिता बहिनी🎉🎉
आहा कति मिठो आवाज ❤😮😮
लोक गीतमा स्वर जति राम्रो हुनुपर्छ त्यति शब्द पनि राम्रो हुनुपर्छ । यो गीतमा स्वर शब्द दुबै राम्रो लाग्यो ।
कति राम्रो स्वर ! liked most.
Best of luck nanu ❤️❤️❤️❤️
सर्वप्रथम भोजराज सर लाई हार्दिक धन्यवाद दिन चाहान्छु र रन्जिता बैनी लाई के हुन्छ हे हुन्छ रचनामा आवाज दिन HBN kismat सरलाइ धन्यवाद ! र उहाँ टिम लगायत बैनिको आगामी दिनमा यो भन्दा सुखद र गित गाउन आफर आउने छ , भगवान सदा दाहिने रहुन आशीर्वाद छ ।।
अतिनै मीठो,रन्जिता सफलाताको सुभकामना❤❤❤
Nice nanu voce ❤❤❤❤
होइत राम्रो लाग्यो❤❤
आहा क्या मिठो स्वर
Dherai mitho aawaj Best of luck baini ❤❤❤❤❤
wow yekdamai mitho voice yekdamai ramro lagyo so best of luck Ranjita Baini
Aaha kati mitho voice ❤❤❤
कसम मैले त २० चोटी हेरे अनि सुनिरहुँ जस्तो लागिराछ। बहिनी अप्रिम शुभकामना❤❤❤
स्वर एकदम राम्रो छ मनै छुने
Wow from Arghakhanchi ❤❤
आहा कति मिठो आवाज बहिनी ❤️
सफलता को सुभकामना बहिनी ❤️❤️
शुभ कामना बैनी आगामी दिनहरुमा अझै राम्रो राम्रो संगालोहरुको आशा गर्दछौ ।
What a soulful voice Ranjita..? I am pretty sure you are destined to be a future super star of Nepal Music Industry all the best Nanu ♥♥♥
अति राम्रो स्वोर।।❤
बधाई छ बहिनिलाई सफलताको शुभकामना 🎉🎉❤
सफलताको शुभकामना ❤❤
आहा बैनीको यो मिठो स्वर ले धेरै चर्चा र माया साथ सहयोग पाओस् 🎉 शुभकामना छ 🎉❤
आगामी चरण को शुभकामना
आहा कति मिठो सुनिरहु जस्तो आवाज बहिनिको ❤️❤️❤️
अतिनै मीठो स्वर नानुको सफलताको शुभकामना
सफलताको सुभकामना बहिनी ।
वाह वाह वा वा वा क्या बात मिठो छ सफल हुनू नानी good
सारै मीठो स्वर छ बुनुको अगी्म शुभकामना 🎉
कति सुरिलो भ्वाईस धेरै राम्रो छ प्रगती गर्दैजानुस बहिनि
आहा कति मीठो गीता
धेरै धेरै शुभकामना बईनि धेरै राम्रो
आहा कत्ति मिठाे स्वर ❤🎉 धेरै धेरै सफलताको शुभकामना हाम्रो अर्घाखाँची कि बहिनि लाई❤
अति राम्राे
अति राम्रो बहिनी को सोर❤❤❤
आहा कति राम्रो गित मार्मिक छ ❤❤❤
सुरिलो आवाज रैछ बैनी को निकै अघि बढनु सफलता को सुभ कामना बैनि🎉❤
तिम्रो भबिस्य यहि क्षेत्रमा छ नानू शुभकामना स्वर त सेकेन्ड बिस्नु👌👌
Wawa supr voice nice ❤❤❤
Best of luck nanu❤❤
Super melodious❤voice
❤❤❤nice song bahini
आह जति सुनेयो उतिनै सुनौ सुनौ जस्तो लाग्ने स्वोर छ !❤❤
wow बाफ्रे कला यो बधाइ बैनि😊
Sweet भ्वाइस बुनु
हाम्रो अर्घाखाँचीको सान रन्जिता बहिनी 👌✊❤
आहा ❤
wow so nice ❤❤
wow sunausunau jasto lagne ❤️
आहा यो होनि त स्वर सफलताको शुभकामना नानु💓🎤🎵🎶🔊
Wow very nice voice Ranjita sis❤️❤️
Best of luck bahini
Wow nice nanii
Best of luck nanu
ल बैनिलाइ धेरै सुभकामना छ हैत❤❤❤
Wow❤❤🎉🎉
❤❤❤❤ नानिको आवाज जादु मय छ
❤❤❤❤wow nice voice
so lovely voice ❤ god bles you nanu
Wow nice songs ❤❤❤
Wow so beautiful voice Ranjita bunu safalta ko shubhakamana❤
सारै मिठो स्वर बुनुको शुभकामना 🎉
बधाई छ बहिनी सफलताको शुभकामना
❤❤❤❤ xoyeo maan wow
दामी छ बहिनीको🎉
भाेज राज दाजुले लिएर आयको मान्छे सायद सबैको स्वर राम्रो नै हुन्छ किन हो यस्तो उज्ज्वल भबिस्यको कामना नानु
आहा कति मिठाे साेर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सारै सुन्दर भाका ♥️💐🎊👏📯
अति नै राम्रो स्वर ❤❤
All the best bahini! sweet voice❤❤❤
साह्रै मिठो गीत❤
सफलताको सुभकामना 🎉
Wow voice is perfect 👌 safalta ko suvakamana nanu lai
best creation...keep creation
Dherai mitho ❤❤❤❤sworr xa. 😚😚❤️best of luck
मीठो गित छ💃👏👏👏❤️❤️❤️❤️
Wow🎉🎉🎉🎉❤❤
आहा न मीठो आबाज❤❤❤❤❤
Wow❤
❤❤❤दामी दामी
TikTok ma dekhera aako hai ❤ramro xa voice best of luck
Aaja samma vari kai sabai vanda man khusi banauni mitho sor vayako manxa hun
Wow kati ramro voice ❤
kamitho sor bhaine❤❤dami
Wow kati dheroii mitho aawaj ch nani❤❤❤❤
❤❤❤❤ super se upar song ❤❤
Ramro chh bunu ..geet man chhoyo
Woow Mitho voice Best up luck 👍
❤❤wow nice song sister 💓
Dherai ramro good luck❤
अति राम्रो स्वोर र भाका