मलाई हजुरहरूकाे इन्टरभ्यु हेर्न धेरै ठुलाे इच्छा थियाे हेर्न पाए धेरै खुसि लाग्याे हजुरहरूकाे जीवन सधैं यस्तै हासि खुसि रहाेस् पुजा दि काे हासाे अर्जुन दाईकाे बाेली सारै राम्रो लाग्छ पुजा दि लाई सधैं यस्तै राख्नुस् है🙏🙏शुभकामना 🙏🙏
आहा कति राम्रो बोलि र कति राम्रो जोडी र कति राम्रो मुस्कान धेरै राम्रो छ हजुर को सधैं जोडी यस्तै ढेखन पाऊस र हजुर को जोडी र कसैको आखा नलाग्ने होस् हासि खुशी लाग्यो यो जोडी धेरै धेरै सुभकामना धन्यवाद हजुरलाई बडाई छ सुभो बिहा को मा भिडियो मा र कहिले पनि नछुटोस सधैं हसिलो अनुहार देख्न पाऊस भिडियो मा ढुई जना लाई सुभकामना ब्यक्त गर्दछु तिम्रो माया उनै 99 मेरो मायाँ 100 जुनी बाँचिरहोस सधै मायाँ ढेखन पाऊस हजुर को जोडी सुपर love you hjru 💑💑💏💏👬👬💑👨👩👦❣🌹👌🌹💕🌺❣🌹👌
कती न राम्रो सोच भएका मानीस हरू छन है नया नया मा हो राम्रो हुने पुरानो भए पनी थाहा हुन्छ भनेर कमेन्ट गर्छन हाम्रो बिबाह भएको 18 बर्ष भयो आज सम्म न राम्रो भएको छैन दुबै जना ले एक अर्का लाइ संगै परिवार लाइ पनी सम्मान माया दिन सके सम्बन्ध सधै सधै राम्रो हुन्छ
मलाई हजुरहरूकाे इन्टरभ्यु हेर्न धेरै ठुलाे इच्छा थियाे हेर्न पाए धेरै खुसि लाग्याे हजुरहरूकाे जीवन सधैं यस्तै हासि खुसि रहाेस् पुजा दि काे हासाे अर्जुन दाईकाे बाेली सारै राम्रो लाग्छ पुजा दि लाई सधैं यस्तै राख्नुस् है🙏🙏शुभकामना 🙏🙏
मैले त मुङ्लिङ्को जाम भए देखि चिन्न पुगे भाइको बोली अति मिठो लाग्यो एक पत्रकारको बोल्ने शैली सारै मिठो छ हार्दिक बधाई छ दम्पति जोडी प्रती 👌🙏🙏🙏
Nice vai
Sadai yestai hasi khushi dekhna paiyos ❤ congratulations both of you lots of love Arjun ji
कति राम्राे साेच, बिचार अजुन भुुसाल जि काे धरै माया
कति राम्रो अन्तरबार्ता हेर्न पाइयो सधैं भरी यसरी नै हाशि खुशी रहुनु होला दामप्तिय जीवन सुखमय वितोहस्
आर्जुन सरको काम र बोलि सरै राम्रो लाग्छ बेैवहिक जोडिलाई शुभकामन😍😍😍
Sir ko kura sunda nai kasto maan आनन्द आको,hjr जस्तो xoro पाउनु बाबा आमा नी vagemani hunuxa
हजुर को अन्तरबार्ता बाट मैले धेरै ज्ञान पाए अर्जुन जि
अर्जुन भुसाल को बोल्ने सहिली धेरै राम्रो छ
अनि अर्जुन सर को बुढी को मुसकान चाहिँ सारै राम्रो
राम्रो सोच जोडीको यस्तै रहिरहोस अनि दाम्पतिय जिवनको बदाई तथा शुभकामना 🙏🙏🇳🇵🇳🇵
कस्तो राम्रो सोच भएको मान्छे अर्जुन सर
कति राम्रो जोडी वा बधाई छ धेरै धेरै शुभकामना छ
मलाइ त सार्है मायालु लाग्छ यो जोडी ❤️❤️
जोडी त सारै सुहाउँदो रहेछ दुबैले एक अर्काको कुरा बुझ्ने हुनु हुदो रहेछ सधै यसरी नै मुस्कुराएर जीवन जिउनु शुभ कामना नयाँ जोडी लाई ।
कस्तो राम्रो सोच दाइ को सधै भरी येस्तै माया रहिरहोस ❤️
अर्जुन सर हजुर लाई धेरै धेरै सुभ बिबाह को लागि बधाई छ
धेरै राम्रो साेच अर्जुन भाइ काे
अति मन पॅने आवज स्वभाव अॅजुन सर
.
Wow. सुन्दै आननद आयो अर्जुन जि , Best couple 💏
Arjun bhusal sir wow just an outstanding personality. ❤stay happy forever. ❣
धेरै राम्रो जोडी बधाई छ । 💐💐🙏🙏😍😍❤️❤️💞💞
धेरै राम्रो जेाडि शुभकामना छ अागामि दिनहरु केा
पहिलो प्राथमिकता घरको लागि राख्नुभो घर बनेपछि समाज बन्छ पक्कैपनि राम्रो कुरो अर्जुन जि व्यबहार पनि बोली जस्तो मिठो होस आगामी दिनहरुमा शुभकामना 😍😍
Aha kati ramro jodi may god bless you both 👌👌👌👌🙏🙏
अर्जुन सर को बैबाहिक जीवन सफलता को साथ बितोस शुभकामना !
अर्जुन जि को बोली ले धेरै लाई बेबाहार सिकाउन्छ जस्तो लाग्छ सिक्न पनि जरुरी छ
हजुर को जोणी केक्दमै राम्रो सधैं हाशी खुशी रहनू होला आरजून सर
कति मिठो बोली हो ल बधाई छ यस्तो राम्रो जोडीलाई
सुन्दर जोडी
अति मिठाे बाेलि भुसाल भाइ काे काम पनि एकदम राम्रो एकचाेटि ईन्टर भिउ हेरन् मन् थियाे हेरियाे खुशि लागयाे
बधाई एवम् दाम्पत्य जीवन सफलताको शुभकामना अर्जुन भाई
अजुन सर रंगशालामा अभियानबाट पैसा उथाउदै गर्नुपर्छ्है अब रंगशाला बनेन आफ्नै घर बनाउनुपर्छ
सर्ब प्रथम नयाँ जोडीलाई बधाई छ बिबाह भएको एक हप्ता मात्र हुदैछ जिन्दगी जिउनु लामो छ अहिले वाणी ब्यबहर प्रति तारिफ नगरौ ।
अति उत्तम बिचार ,धन्यवाद ।
कति राम्रो बोलि हजुर हरू को 🙏🙏🙏♥️♥️god Beesd both of you ♥️♥️♥️🙏🙏
गुड,जोडी, तर,येक,कुराले,मन,रोयो,यो,कली,योगमा,सासु, ससुरा, हेर्छु भनेर,छोरी,ले,भन्दा,मन,रोयो, तर,छोरी,सबै,सित,माया,गरे,आफ्नो,लाईफ,खुसी,संग,बित्छ,बाबु,तिमी,संसारकै, नमवार, वान,मान्छे,हो,आमा,बाबु,हेर्ने,भए,लैजान्छु, नत,लाइजदैन्,बाबु,धन्यावाद, यती,राम्रो,छोरा,जन्म,दिए,तिम्राे,आमा,बाबु,लाई,मरी,मरी, धन्यावाद
आहा कति राम्रो बोलि र कति राम्रो जोडी र कति राम्रो मुस्कान धेरै राम्रो छ हजुर को सधैं जोडी यस्तै ढेखन पाऊस र हजुर को जोडी र कसैको आखा नलाग्ने होस् हासि खुशी लाग्यो यो जोडी धेरै धेरै सुभकामना धन्यवाद हजुरलाई बडाई छ सुभो बिहा को मा भिडियो मा र कहिले पनि नछुटोस सधैं हसिलो अनुहार देख्न पाऊस भिडियो मा ढुई जना लाई सुभकामना ब्यक्त गर्दछु तिम्रो माया उनै 99 मेरो मायाँ 100 जुनी बाँचिरहोस सधै मायाँ ढेखन पाऊस हजुर को जोडी सुपर love you hjru 💑💑💏💏👬👬💑👨👩👦❣🌹👌🌹💕🌺❣🌹👌
Congratulations both of you.I wish happy, healthy n strong hosa hajura haruko marriage Life 😀😀🙏🏼🙏🏼❤❤ perfect couple.
अर्जुन जी को हासो नै काफी छ 🙏
सारै राम्रो जाेडी भाइ बैनी 🙏🙏💕💕🌷
Nice Jodi hjr ❤❤🙏🙏🌹
Badhai chha❤❤
badhai xa daju ani vauju lai dherai ramro aani socha
सब जना लाई नमस्कार म अर्जुन भुसाल आज मेरो बेवाह हो 😃😃😎
अजुन सर तपाईंको कर्म र काम प्रर्ती म अभारि छु
जस्को बुढिले नी नयाँ मा बुढाको तारीफ गर्छन। केही महिना पछि चप्पल झाडु ले पो दिन्छन्। हैं। जे होस् जोडी सुंदर छ।🤘😌😂🙏
अति सुन्दर जोडी भाइ को
अर्जुन सर को त लास्टै ठुलो फ्यान
सारै मिठो बोल्नु हुन्छ
Me to ni lastai mitho boli
Congratulations both of you happy marriage life both of you 🙏🙏🙏
राम्रो जोणि सधै भरि खुसिरहिरहोश
हाम्रो चितवन को सान गौरव अर्जुन भुसाल जि लाई बधाई छ
ल नयाँ बिबाहित जाेडिलाई शुभ-कामना
अर्जुन बाबुले असल बुहारी पाएकोमा धेरै धेरै बधाई छ।बुहारी नानी असल लाग्यो है ।
wow! what a splendeed vice Arjun sir ko!!! Ho yestaii paariwaric mahoolka vedio haru lyaayera 3 karod Nepaliharuko paariwaarik jiwanma kehi sudhaar/ Badlaab liyaauna safal hunuvayeko xa! 1ta saasu ra shreemaanlaai pani rijhaauna nasakera katipaya buhaariharu baru timilaai devorce garera janxu timro Buwa Aaama laiai rijhauna sakdiina vanera huasband ko sree samaptti liyera gayeko hajurkaii aankha ahgaadi xarlaga xa hajur!!! hajurko sreemattile vannu pardaa sampurna familylaaii khusi rakhnu vayeko jaanakari payeen, Appreciated!!! Uuhan ra Uhan ko Buba Aamaa laii samet...Huna ta vaninxa, "Bihe garera sremati liyaauuna sajilo hunxa, tara Husband Banera samaya bitaaun Gaharo hunxa venthe mera HajurBuwaa le, samayelaai naii jimaa dinuu haii ta sis & sir... Jaya hosh hajurharuko ra wishing you Both have a very comfortable sleep & have a very Joyful, happiest,Prosperous Decades of decades long couple life......
Wowo बहिनी जुवाइ साब बधाई छ
World's no.1 beautiful couple congratulations both of u married life
दाईको म पनि फ्यानै हो❤️😘
कति मिलेको जोडी साच्चिकै भगवान ले जुराको हो कति हसिलो प्यारो जोडी धेरै धेरै सुभकमन
❤❤❤❤beautiful jodi
हुदा खादाको आलिसान जिन्दगीलाई बरबाद पारेछौ भाइ अर्जुन बिहे गरेर
Hahahahahahhaha
@Santosh Ratna बिहे जिन्दगी को सबै भन्दा ठूलो गल्ती हो मैले 25 बर्स सम्म गरेको अनुभव
Wow supper Dami vary in ce so cute hajur haru 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👍👍👍👍👍🥰🥀👌🙏🥰👍👌👍👍👍👍
❤❤❤😊😊😊❤❤❤❤❤❤❤❤❤
अजुन शर शुभ बिवाहकाे धेरै धेरै बधाई छ
Kati ramro jodi.. Made for each other.... ❤ 👫💜
Sis ekdam ramro lagyo
कति राम्रो जोडी सधै हसि खुसी रहनु होला😃💑
Puja Bhandari mero de ❤️
धेरै रामराे जाेडि सधै येसरिनै रहनु हाेला
अर्जुन भुसाल जस्तो राम्रो छाेराे जन्माउने अभिभावकलाई नमन् गर्छु ,दाम्पत्य जीवन काे शुभकामना
वाउ अत्ति शुन्दर जोडि,,??
बाबू अर्जुन १-२ हप्ता मै बुढी को ब्यभहारको मुल्यांकन नगरेकै बेस हतार नगर २-४ बर्स कुर न कान्छा ।
right
Right
तेइत्😂🤣
Hotaferi naya gai lai nau pula ghas vanya yahi ta hola
Surumai sabai lai testai lag xa.... 8,10 years paxi matra sarwajanik garda ramro...
अर्जुन भुसाल आफै मा अब्बल नै हुनुजुन्छ तेसैमा अर्जुन कि जीवन सङिनी यक दम हसिली हुनुहुन्छ र
बधाई छ
Happy marriage life both of you always be happy both of
Yes sir Dherai mitho boli arjun sir ko supar jodi
Best💯💯💯 jodi,,,
Hjr haru ko Jodi kahilaii naxutoss God bless you ❤️😘🎉
Arjun vai ekdam ramro manxe , kind hearted, helpful xan...
Made for each other💕daju,vauju💕
आहा राम्रो छ जोडि😍😍
कती न राम्रो सोच भएका मानीस हरू छन है नया नया मा हो राम्रो हुने पुरानो भए पनी थाहा हुन्छ भनेर कमेन्ट गर्छन हाम्रो बिबाह भएको 18 बर्ष भयो आज सम्म न राम्रो भएको छैन दुबै जना ले एक अर्का लाइ संगै परिवार लाइ पनी सम्मान माया दिन सके सम्बन्ध सधै सधै राम्रो हुन्छ
अर्जुन सर लाई धेरै धेरै बदाइ छ
अर्जन भुस्यालको बिबाहाको सुभकामना छ
महिले पनि सुरुमा बिवाह गरदा मेराे बुडि पनि कति धेरै मुस्कुराइ रहन्थिन अहिले अाएर खालि रिसाइ मात्र रहन्छिन एक बष मा
Ho Hai 😅
Beautiful Couples👌👌👌👌
Love You Dada Vauju 💖💝💕💞
Wawaw sir hjrko Kti ramro bichar
Congratulation both of you.💙❤💚
सारा जिबन एसरि बितोस शुभकामना जोदि लाइ 😘😘
याे जाेडिनेपालकाे एक नम्बर हाेस।
Didi ko smile nai cute k😘😘❤️❤️❤️
नुवाकोट कुन ठाउँको हो म पनि नुवाकोटको नै हो ।
Congratulations both of you
Perfect couple n congratulations
नाटक without reason यस्तो नि हुन्छ ?
कति राम्रो सोच 🙏🙏🙏🙏🇳🇵🇳🇵नेपाल मा यस्तो मानिस को खाचो chh
Lost of love dada vauju 🥰❤️💖❤️
mero man parne arjun sir...happy married life both off you...🙏🙏🙏
You are great n congratulations
La badhai xa Arjun ji happy married life👏👏👏
Congratulations 🎊