शक्ति र अस्मिता को वार्तालाप सुने र मन खुशी पनी भयो र शक्ति को एती सारै समझदार छन र कति राम्रो सीत समझाये र अपनो आप बीती बात भने को मन धेरै भावुक भयो।❤❤❤
सारै रमाइलो लाग्यो कुरा हरु सुन्दा कुरा सुन्दा दुःख पनि लाग्यो। यो जोडीको कुरा सुन्दा रमाइलो लाग्छ। लास्टमा दोहोरी झनै रमाइलो 🙏🙏🙏❣️❣️❣️❣️❣️❣️❣️🌺🌺🌺🌺🌺🌺🌺🌺
मलाई असाध्यै मन पर्ने गाइका अस्मिता हजुरहरु सधैंभरि यतिकै खुसि रहेकाे देख्न पाँउ 🙏 शक्ति दाइले पनि मैले जस्तै बुवाकाे अन्तिम घडिमा भेट्न पाउनु भएनछ जिवनकाे भाेगाइ एउटै भएर हाेला दाइकाे कुराले मलाई पनि बेस्सरि रुन आयाे😥😢
वाउ मेरो ज्वाइँ राजा हजुर को नाम र काम सेम लाग्यो हजुर शक्ति गोदार र बहिनी अस्मिता को कुरा सुनेर कता कता मन दुख्छ ज्वाइँ साब हजुर धेरै बुझ्ने हुनुहुन्छ भगवान सदैब दाहिना रहुन अब हजुर सधैं खुसी रहनु ❤❤❤❤❤
Shakti sir ko Kura le mero man dherai xoyo sir hjr ko Kura le mero man thamnai sakin dherai roya Pani aab haresa na mannu sir ajhai agadi badnu sir 😢😢😢
Sachai moile le feel gareko xu gauko manxe ko hepai Hamro ni hami sanai hüda aapa bitnu bhako thiyo tes paxi hami lai dherai garo bhayo hami lai gauko manxe le dherai heptyo 😢😢😢🥺🥺
Kriya ghataunu parxa bhanne Sabdale chai ma dherai bhabuk bhaye Shakti sir ! Mero ni mummy Hajurma ko kriya barda bardai bitnu bhako ho! Mummy birami hununtho . So i miss my Mummy lots!
shakti dai ko kura jun yatharta ahile ma sangai mel khayo vanda ni farak naparla dai babako sarai yad aayo😢 anyway nice couple shakti dai ani asmita dd ko dohori gauni शैली sarai ramro chha
Ramro manxey ko ramrai soch 😊kati ramro chha sakti dada ra asmita didi ko ❤sadai hjur haru ko soch yastai ramro hos ❤mero fevrout couple jodi ❤hjur haru bich ko maya sadai yastai rahos ❤ajai safalta ko subhakamana dada and didi lai 🙏❤️❤️
शक्ति दाइको कति दोहोरी सुनिन्थ्यो त्यति बेला सम्म पनि था थिएन उहाँ दाइ भानु १२ को हुनुहुन्छ भनेर जब उहाले बिहे गर्नुभयो तब मात्रै था भयो उहाँ त मिर्लुङ पो हुनुहुदो रहेछ 😊अनि कत्ती गर्व लाग्छ उहाको गित टिभिमा आउदा उ यो दाइ मेरो माइतिको होनि भन्न पाउँदा गाउलेले अबि होर भन्छन् 😊चिन्छस भन्नुहुन्छ ? नजिक बाट त खासै चिन्दिन तर माइती गाउले चाहिँ हो भन्छु।मेरो माइती भानु१३ सम्जुर कर्मी डाडा तनहुँ ❤😊😊
मन छाेयाे शक्ति भाइकाे कुराले महिले पनि महसुस गरेकी छु मेराे बाबा आमालाई पहिला राम्रो थियन बिचमा राम्रो भयाे फेरि अहिले नाजुक छ बिचरा मेराे भाइलाई अति गार्हो छ के गर्नु समस्या लुकायर हुने केही हाेइन अहिले हामीलाई तेस्तै गर्छन भाइ😭😭😭😭
शक्ति सरको जिन्दगीको भोगाई र मेरो छोरा छोरी को जिन्दगीमा मेल खायो बिचरा ममीको जिन्दगीको भोगाई मेरो जिन्दगीमा मेल खायो शक्ति सरले 10क्लास मा पढ्दा को कुरा ले मत कति रोय मेरो बुढो पनि 7 वर्ष kantak बिहिन हुँदा मेरो बाबु पोखराको ओइलन एकेडेमी गलेश्वर चोकमा बिहान चामल नभएर भोकै स्कुल जाँदा स्कुलमा ढलेको याद आयो मेरो बाबु पनि शक्तिकुमार गोदार सार जसरी सबैले चिन्ने भइदिए म कति खुसी हुन्थे होला। 🥹🥹🥹🥹
माया गरिदिनुहोला है🙏
Sarai man parxa hajurlai ❤❤
Sarai man chhoyo dd miss you
🎉mirlung ko buhari nani
Malai ta intervew heredani Ashu ayo lastma comment hererani Ashu ayo lovely jori kasaiko najar nalagosh ❤❤❤❤
Support garnu na aasmita sister❤❤❤❤❤❤ please request
धेरै भाग्यमानी अस्मिता नानी यतिको भुझ्नी श्रीमान पाउनुभयो आगामीन दिनहरू सफलाको अझै धरै सुभकमन 🙏🙏🙏
शक्ति र अस्मिता को वार्तालाप सुने र मन खुशी पनी भयो र शक्ति को एती सारै समझदार छन र कति राम्रो सीत समझाये र अपनो आप बीती बात भने को मन धेरै भावुक भयो।❤❤❤
कति राम्रो हो यो अन्तर्बाता सारै राम्रो छ
नमसकार सर पियारि बहिनिलाइ नमनछ भगवानकाे अ।शािषबात मिलाेस♥️♥️♥️💐💐🍂🍂🍂🍂🍂♥️♥️💐💐🍂🍂🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🍒🍒🍒🌺🌺🌺
मलाई अत्यन्तै मन पर्ने गाईका अस्मिता अनि शक्ति दाई ❤❤❤😍😍😍😍 दोहोरको रानि ❤️😍😍
कती हसीलो हुनू हुन छा यो couple सचै नै best जोड़ी हजूर हरु को 👌👌👌👌🥰🥰🥰🥰❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💐💐
मलाई दोहोरी गाएनमा सबैभन्दा मनपर्ने गाइका अस्मिता,दुबैलाइ हार्दिक शुभकामना छ।
सहि कुरा शक्ति भाइको कि no कि s तनहुङे हो बोली एस्तै हुन्छ। ❤❤
सारै रमाइलो लाग्यो कुरा हरु सुन्दा कुरा सुन्दा दुःख पनि लाग्यो। यो जोडीको कुरा सुन्दा रमाइलो लाग्छ। लास्टमा दोहोरी झनै रमाइलो 🙏🙏🙏❣️❣️❣️❣️❣️❣️❣️🌺🌺🌺🌺🌺🌺🌺🌺
कति मीठो बोल्ने शैली हाम्रो शक्ति सर को अनि बिगत ले साच्चै नै भावुक बनायो 😭 यो सुन्दर जोडिलाइ सुखद शुभकामना पनि 🙏🙏🙏
प्यारि बहिनिलाइ महिले धेरै अगाडिदेखि फलाे र माया गरेकी छु शक्ति भाइ कहिल्यै दुख र धाेका नदिनु है❤❤❤❤
My favourite singer😊😊😊😊😊
❤आहा कति राम्रो कति राम्रो इन्टरभ्युमा खुसी लाग्यो।
मलाई मन पर्ने जोडी अस्मिता दिदी र शक्ति भेना👉️❤️👍️🙏🙏🙏
अन्तिम को शब्द ले चाहिँ सारै रोए 😭तर कति मिठो बोली दुबै जानको❤❤
मलाई मन पर्ने गाइका अस्मिता ❤❤❤
रन्जित सर को प्रस्न सोध्ने शैली
सारै मन पर्छ। अनि अस्मिता बैनी र
शक्ति भाइ नि एकदम मन पर्छ उहाँको
दुख को कुरा सुनेर सारै रुन आयो
मलाई असाध्यै मन पर्ने गाइका अस्मिता हजुरहरु सधैंभरि यतिकै खुसि रहेकाे देख्न पाँउ 🙏 शक्ति दाइले पनि मैले जस्तै बुवाकाे अन्तिम घडिमा भेट्न पाउनु भएनछ जिवनकाे भाेगाइ एउटै भएर हाेला दाइकाे कुराले मलाई पनि बेस्सरि रुन आयाे😥😢
मलाइ धेरै मन पर्छ उहाँ हरु को जोडी ❤❤❤❤
मलाई मन पर्ने जोडि बधाई छ दुबै जानालाइ 🙏🙏🙏
शक्ति दादा काे कुरा ले मनै अलि भावुक भय सारै राम्राे छ याे जाेडि 😭❤️♥️💯🇳🇵
शक्ति जी को दुःख को कुरा ले सारै दुःख लायो 🥲 सँगै रोए,कति धेरै हँसिलो जोडी हुनुहुन्छ हजुर हरु ,सधैं खुसी देख्न पाइयोस् ❤️😍
आहा कति राम्रो सुन्दर जोडी हजुर हरु लाइ धेरै मन पर्ने अन्तर्बा र दोहोरी हेरेर कैले पनि थाकदैन यो जोडी सदै भरि हासि खुसी देख्न पाइयो ❤️❤️
सबैभन्दा मलाई मन पर्ने बेस्ट जाेडि 🌹🌹🌹🌹🌹🌹🌹
रन्जित पौडेल जि हजुर देख्दै माया लाग्दाे हुनुहुन्छ खुशि लाग्छ
सही भनु भयो सर सबै पैसै ठूलो रहेछ पैसा हुँदा आफन्त साथी छिमेकी सबै आफन्त हुन्छ पैसा छैन भने कोही आफ्नो हुँदैन सर
भिडियो कहिले आउला भनेर कुरेर बसेको थिए बल्ल आयो❤❤❤best jodi musi dd ani shakti dai🎉🎉
सारै मन पर्ने कलाकार मेरो लागि ♥️♥️♥️♥️
जोडी उत्कृष्ट छ । जेहोस् संधै यस्तै खुसी देख्न पाइयोस् यस जोडीको।
भाइ काे कुरा ले मान दुख्याे❤❤❤❤❤
ठ्याक्कै मेरो जीवन सङ्ग मेल खायो हजुरको यो कुर हरु😢😢😢😢😢😢😢😢
Dohori ko rani asmita baini ra vai sakti badhai xa safaltako suvakamana xa 🎉🎉🎉🎉🎉
vaiko kura sunerw bainiko roko dhekherw mero ni aashu aayo metro maiti vai buhari ❤
वाउ मेरो ज्वाइँ राजा हजुर को नाम र काम सेम लाग्यो हजुर शक्ति गोदार र बहिनी अस्मिता को कुरा सुनेर कता कता मन दुख्छ ज्वाइँ साब हजुर धेरै बुझ्ने हुनुहुन्छ भगवान सदैब दाहिना रहुन अब हजुर सधैं खुसी रहनु ❤❤❤❤❤
सहि कुरा गर्नुभयो। शक्ति जि
राम्रो जोडी बाइबहिनीको। उहाँहरूको कुरा गर्ने शैली पनि एकदमै मन पर्यो।
❤❤❤❤❤❤❤🎉🎉🎉
मलाई मन पर्ने पत्रकार रन्जित सर हो उहाँ को बोल्ने सौइली एकदमै मन पर्छ। 🙏🌹👌
Shakti dai
Such an warrior ❤️🌸
मलाई मन पन जोडी अस्मिता दिदी र शक्ति दादा ❤❤❤❤😂
प्रगति गर्दै जा साथी ❤❤❤
Shakti sir ko Kura le mero man dherai xoyo sir hjr ko Kura le mero man thamnai sakin dherai roya Pani aab haresa na mannu sir ajhai agadi badnu sir 😢😢😢
कति मन्छोयो मेरोत बाबुको कुरासन्दा अबका दिन्हरु राम्रो हुदैजायोस राम्रो पनि भयकोछ
शक्ति भाईको कुराले मेरो बाबाको धेरै याद आयो ।😢😢😢😢
Asmita di roko dekhera mero pani aakha rasayo❤❤❤
Suru dekhi last samma nakti hereko interview here😮❤
shakti ji ko boli kati mitho ❤dubai jana sadhai bhari sangai basnuhola hai ❤❤
शक्ति भाईकाे कुरा सुन्दा अासुअायाे
same
Jo gariv vayo teslai sabaile hepxan👍👍👍👍❤❤❤❤
मलाई मन पर्ने जोडि ❤❤❤
Akdam sahi kura garnu vayo akdam chitta bujo Mero jibanma pni meal khayo ❤❤😢😢😢
मलाई मन पर्ने मायालु जोडी ❤सधैं खुशि हुनु😘
Bahini jwai lai dherai dherai subhakamana....
Finally waiting is over❤sarai man parne jodi🥰
एक्दमै मनप्रने कलाकार❤❤
बाबाकाे माया ठुलाे😢❤😘
कलाकार हरुकाे पिडा सबैले सुन्ने हाम्रो पिडा काे ले सुन्ने 😥😥मेरो ममिले झन् बिहान बच्चा पाउनु भएर दिउँसो भैंसी दुनुभयाे रे यस्तै हाे पिडा
बिगतका कुरा सुनेरदुई तीन पटक म पनि रोए
Sachai moile le feel gareko xu gauko manxe ko hepai Hamro ni hami sanai hüda aapa bitnu bhako thiyo tes paxi hami lai dherai garo bhayo hami lai gauko manxe le dherai heptyo 😢😢😢🥺🥺
याद आउनलाई केहि चाहिँदैन वा क्या बात ❤️🩹❤️🩹
best jodi kaheli aaucha bhanera kurera baseko theya balla aayo dherai khusi lagyo..❣️❣️
Kriya ghataunu parxa bhanne Sabdale chai ma dherai bhabuk bhaye Shakti sir ! Mero ni mummy Hajurma ko kriya barda bardai bitnu bhako ho! Mummy birami hununtho . So i miss my Mummy lots!
Ma ta hajur haruko Kura suda suda Kati 😭😭😭kina ki mero Pani dharai birami hunu hunxa buba❤❤❤
शुन्दर जोडि👌🌹
Sakti dai ko Kura suner aakha bat aasu khasako thaha vvyn 😭😭
Sahi vannu vayo maileni vogeko xu
शक्ति दाई को कुराले मेरो बाबाको धेरै याद आयो😢😢😢😢
कुर्दा कुर्दा बल्ल आयो ❤️❤️❤️❤️
shakti dai ko kura jun yatharta ahile ma sangai mel khayo vanda ni farak naparla dai babako sarai yad aayo😢 anyway nice couple shakti dai ani asmita dd ko dohori gauni शैली sarai ramro chha
कति राम्री छिन हाम्रो मुसि दिजु धेरै माया
रमाइलो छ है मलाई नि आउन मन थियो 🤗🤗🤗
aba aasha ra sagar sir kanxi serail ko haru lai pani lanu paro😍😥😥😥
Ramro manxey ko ramrai soch 😊kati ramro chha sakti dada ra asmita didi ko ❤sadai hjur haru ko soch yastai ramro hos ❤mero fevrout couple jodi ❤hjur haru bich ko maya sadai yastai rahos ❤ajai safalta ko subhakamana dada and didi lai 🙏❤️❤️
धेरै धेरै राम्रो 😊
धेरै पर्खाइमा थिए म चाहि🙏🙏💕
Dai kati mazzale khuler bolnu vayo👌👍️
शक्ति सरको बिगतले रुवायो
शक्ति दाइको कति दोहोरी सुनिन्थ्यो त्यति बेला सम्म पनि था थिएन उहाँ दाइ भानु १२ को हुनुहुन्छ भनेर जब उहाले बिहे गर्नुभयो तब मात्रै था भयो उहाँ त मिर्लुङ पो हुनुहुदो रहेछ 😊अनि कत्ती गर्व लाग्छ उहाको गित टिभिमा आउदा उ यो दाइ मेरो माइतिको होनि भन्न पाउँदा गाउलेले अबि होर भन्छन् 😊चिन्छस भन्नुहुन्छ ? नजिक बाट त खासै चिन्दिन तर माइती गाउले चाहिँ हो भन्छु।मेरो माइती भानु१३ सम्जुर कर्मी डाडा तनहुँ ❤😊😊
100% Sahi ho sakti sir ghan vanda thulo k e xaina
Sano ma dukh sanghrs Ma hurkeko mnxe snga bihe garyo vnyo kahile dukh hudai na ksto aashu aayo vagwan le ramro jodi milaee dinu vko x ❤❤
येस्तो गफ निर्जला चिज को पनि आओस् है हजुर
यो जोडी अजबरी रहिरहोस
ranjit dada khupa man parexa❤❤❤
मिल्छ भने pm जोदि. रिएल हिरो पल साहा र रिएल हिरोइन मालिका महत को इन्तर्बिउ लिन पर्यो सर❤❤🙏🙏🙏
सैहो
Sahi kuro
Sahi ho
Ma pani tehi chahanxu
अासा र सागर सर लाई पनि ल्यानु पर्याे अब🙏🙏
Shakti dadako kura le sarai man xoyo
full wach गरे सर मजाअाे
Guest ko pura introduction राखिदिनुस है,, रन्जित जि!!! नाम थर!!!🙏🏻🙏🏻🙏🏻
Kati ramro Jodi ❤❤❤❤asmita dee❤❤
सागर sir र कान्छी दिदि लाई पनि लाउनु पर्यो ranjit sir.
Malai pni Maya gardinu ❤❤❤❤❤❤❤❤
मुसि बैनि कति राम्री अनि बुझकी छे❤️
मन छाेयाे शक्ति भाइकाे कुराले महिले पनि महसुस गरेकी छु मेराे बाबा आमालाई पहिला राम्रो थियन बिचमा राम्रो भयाे फेरि अहिले नाजुक छ बिचरा मेराे भाइलाई अति गार्हो छ के गर्नु समस्या लुकायर हुने केही हाेइन अहिले हामीलाई तेस्तै गर्छन भाइ😭😭😭😭
दामी❤
मनोज मुना लाई नि बोलाउनुन दादा उनिहरुको अहिले सम कुरा सुन्न पाको छैन।मनोज मुना को पालो अब 🙏❤️
शक्ति सरको जिन्दगीको भोगाई र मेरो छोरा छोरी को जिन्दगीमा मेल खायो बिचरा ममीको जिन्दगीको भोगाई मेरो जिन्दगीमा मेल खायो शक्ति सरले 10क्लास मा पढ्दा को कुरा ले मत कति रोय मेरो बुढो पनि 7 वर्ष kantak बिहिन हुँदा मेरो बाबु पोखराको ओइलन एकेडेमी गलेश्वर चोकमा बिहान चामल नभएर भोकै स्कुल जाँदा स्कुलमा ढलेको याद आयो मेरो बाबु पनि शक्तिकुमार गोदार सार जसरी सबैले चिन्ने भइदिए म कति खुसी हुन्थे होला। 🥹🥹🥹🥹
रन्जित सर लाई धेरै सुभ कामना बुहारी नि कसैको छोरी होइन र
😥😥😥😥😥Man xoyo vai
Dai ko dukha ko kura le kasto aaso aayo 😢😢
Same ho xa tapai ra mero sochai#
Sai ho hjr 💯 right ❤❤❤
Wow very nice 👍❤jodi ❤kati ramro 😊❤jodi ❤😊