जसले जे भनेनि nepali football को golden era गणेश थापा हुदा नै थियो । हरेक लिग समयमै हुन्थ्यो । A,B,C division सबै मिलाएर खेलाउथे । खेलाडीले नि राम्रो कमाउथे । उति बेलै A division player ले ५० हजार कमाउथ्यो । international connection राम्रो थियो, fifa सँग direct link थियो, AFC को त उपाध्यक्ष नै थिय । च्यासल र afna stadium उनले बनाए । प्रशिक्षक पनि राम्रै ल्याउथे । शहिद स्मारक A division को पुरस्कार राशि १ करोड पुर्याएका थिय । नेपालको performance सुधार हुदै गएको थियो तर अहिले लिग सुरु हुनु नै ठुलो कुरो भएकोछ । त्यो लेगेसी सबै गुमिसक्यो । डाम्नालाइ अली पैसाले नि पुगेन, भ्रष्ट भयो । अझै आशा छ, सुधार हुन्छ । युवा खेलाडी छन्, सिक्दै छन् । ANFA अध्यक्ष हुदाको ती दिनहरुमा खेलाडीहरुलाई कार . बाइक . Apartment पुरस्कार दिने ब्यवस्था थियो । अहिले भने गेम मा पानी दिन पनि मुस्किल छ ANFA लाई ।।किन ? पहिला थोरै बजेट हुदा नि ती पुरस्कार हरु सम्भब थियो अहिले बजेट जति भयनी सम्भब छैन।।
गणेश थापा साँच्चै इमान्दारी लाग्छ मलाइ राम्रो मान्छे टिक्दैन नेपालमा मलाइ पिर लाग्निचि कुनदिन पारस खड्का लाइनै गणेश थापा जस्तै बनाउछन सतिले सरापेको देश😓😓
गणेश थापाले २२ बर्ष एकलोटि अध्यक्ष पदमा बसेर केहि हद सम्म त लिगहरु पुरस्कार को प्रबन्द चाई गरे तर कुनै पनि नेपाली फुटबलले टफि जित्न सकेन र अर्को रंगशालामा बनाउन पनि सकेनन् तथापि बनाने कुरा चाई गर्थे र आफुइ ठुलो भ्रष्टाचार परे १० बर्ष निष्कािसत नि भय। तर ऐले को ले त झन केहि गरेनन् ।
यो धमला लाटो हो,अन्तरवार्तामा पाहुना बोलाए पछी उसको कुन बिधा हो,उसको ईतिहास के हो अलिक अध्ययन गर्नु नि,हावा हावा तास,रक्सीको कुरा गर्छ,फिफाको पुरा रूप के हो धमला ब्रो?खुब फिफा फिफा?
विगतका घटनालाई झम्मै बिर्सिएर यस्ता भ्रष्टाचारीहरूलाई कार्यक्रममा बोलाई जनतालाई भ्रमित पार्न खोज्नु पनि भ्रष्टाचार कै अर्को भेरिएन्ट हो। ऋषिजी तपाईंले यस्ता व्यक्तिहरुलाई आफ्नो मिडियामा स्थान नदिँदा धेरै राम्रो हुन्छ | यस्तै मनुवाहरूको कारणले गर्दा नेपालको खेलकुद जगत कहिले उठ्न नसकेको हो |
मुजी फुटबल कहिले देखि हेरेको डाका,गणेश थापा अध्यक्षा हुदा खेलाडीहरू खेलेर बाच्थे,१२ महिना खेलाडीले तलब पांउथे,अहिले खोई लिग?खेलाडीहरूलाई हरेक बर्ष रूपक स्मृती पुरूस्कारको नाममा सम्मान गर्थे,खेलाडीहरूले अपार्टमेण्ट पांउथे,धेरै स्पोन्जरहरू खोजेर बीच बीचमा गेम हुन्थ्यो,ब्रिटिस गोर्खा कप,एनसेल कपहरू हुन्थ्यो ,अहिलेको भतुवाहरूले न लिग न स्पोन्जर खोजेर गेम गराउनु सक्छ?त्यो बेला लिगमा १ करौड हुन्थे,कार पाउथे अहिले साईकल पनि पाउदैन
गणेश थापा एन्फामा पुन आउनुपर्छ !! © डिभिजन लिग नै काठमाडौ भन्दा बाहिर कुनै एक ठाउमा ल्याउनुपर्छ ताकी काठमाडौ भन्दा बाहिरका क्लबहरु पनि प्रतिस्पर्धामा सहजै आउन पाउन
गणेश थापा अध्यक्ष भएका बखत गतिविधि निकै बढी हुन्थ्ये है अहिले त सुत्या ।
Football god from Nepal ganesh thapa
निडर स्वभावका ब्यक्ति जय होस 🙏🙏🌈🙏🎉🙏
जसले जे भनेनि nepali football को golden era गणेश थापा हुदा नै थियो । हरेक लिग समयमै हुन्थ्यो । A,B,C division सबै मिलाएर खेलाउथे । खेलाडीले नि राम्रो कमाउथे । उति बेलै A division player ले ५० हजार कमाउथ्यो । international connection राम्रो थियो, fifa सँग direct link थियो, AFC को त उपाध्यक्ष नै थिय । च्यासल र afna stadium उनले बनाए । प्रशिक्षक पनि राम्रै ल्याउथे । शहिद स्मारक A division को पुरस्कार राशि १ करोड पुर्याएका थिय । नेपालको performance सुधार हुदै गएको थियो तर अहिले लिग सुरु हुनु नै ठुलो कुरो भएकोछ । त्यो लेगेसी सबै गुमिसक्यो । डाम्नालाइ अली पैसाले नि पुगेन, भ्रष्ट भयो । अझै आशा छ, सुधार हुन्छ । युवा खेलाडी छन्, सिक्दै छन् । ANFA अध्यक्ष हुदाको ती दिनहरुमा खेलाडीहरुलाई कार . बाइक . Apartment पुरस्कार दिने ब्यवस्था थियो । अहिले भने गेम मा पानी दिन पनि मुस्किल छ ANFA लाई ।।किन ? पहिला थोरै बजेट हुदा नि ती पुरस्कार हरु सम्भब थियो अहिले बजेट जति भयनी सम्भब छैन।।
Great ❤❤
Ganesh thapa jatti ko manxe ajja samma football ma koi xoina 😊
अति यथार्थपरक अति प्रसम्सनिय उत्कृष्ट अन्तरबार्ता ।
ganesh is the best
Ganesh Thapa Nepalko khelkud ko charam bhumika ma hunu parney byaktitwo hunu huncha.
great
गणेश थापाको पालामा फुटवल चाही नियमित हुन्थो है
१६ बर्ष उमेरमै बिमल घर्ति मगरलाई राष्ट्रीय टिममा डेब्यु गराउने गणेश थापा नै हुन् ///
अब पुन एन्फा मा गणेस थापा चाहिन्छ यदि नेपालि फुटबल बचाउने हो भने
Dhamala chai juwade raicha😂😂
इतिहासमा हिरो साबित गणेश थापालाइ लखेटेर नेपाली फुटबल नै सके दलालहरुले 😢😢
गणेश थापा साँच्चै इमान्दारी लाग्छ मलाइ राम्रो मान्छे टिक्दैन नेपालमा मलाइ पिर लाग्निचि कुनदिन पारस खड्का लाइनै गणेश थापा जस्तै बनाउछन सतिले सरापेको देश😓😓
विगतमा नेपालमा फुटबल धेरै नै भइरहन्थ्यो त्यतिबेला नेपालका लिगहरु हुन्थे अहिले त सुनसान लाग्छ नेपालमा फुटबल पनि
गणेश थापा फुडबल बुझेका र रास्टिय लिग गरायर फुटबल खेलाडिलाई व्यावसायिक खेल खेलाउने मान्छे हुन !
ए धमला एउटै कुरा 1 हजार नदोर्या न यार।कस्तो नचाइदो प्रस्न गरिरा छस यार।एउट फुटबल को नलेज त लिन पर्छ नि
Yesto pani hunxa npl ko top patrakar re
Dhamala lai thaha nai chaina football ko barema . Ganesh thapa kati important xa bhanera
गणेश थापा लाई साच्चै फसायको थियोे कर्मा छिरिङ र पङ्कज नेवाङ ले
Gansh thapa aae hunthyo yar fri..
अब म्यारिच, कौडामा हार्छस् कि जित्छस सोध्ने हो कि , Background मा बजेको अर्को भिडियोको Sound हटाउने हो? Mr. Dhamala
Sab le corruption garxan
Ganesh thapa le ni ali ali garnu vayi hola tara thapa huda nepali football dheri developed vako theyo😢
Rip pankaj
Koi ksaailai vannu xa vane vane hunxa tara ganessh thapaa nirdosh xa.
फस्यो धमला फस्यो तास जुवा काण्ड मा
ho ganesh thapa ko palama kheladi le ghar pauthiyo car pauthiyo time ma lig hunthiyo ahile kehi chaina
अन्तर्वारतामा लिएर जुवातासको कुरा गर्छन लाज नभएको पत्रुकार र ........
pankaj chorr
Desh ko lagi khelne manxe ho .
View tower banauxa tara rangasala chai banaudainan yehix bidambana
गणेश थापाले २२ बर्ष एकलोटि अध्यक्ष पदमा बसेर केहि हद सम्म त लिगहरु पुरस्कार को प्रबन्द चाई गरे तर कुनै पनि नेपाली फुटबलले टफि जित्न सकेन र अर्को रंगशालामा बनाउन पनि सकेनन् तथापि बनाने कुरा चाई गर्थे र आफुइ ठुलो भ्रष्टाचार परे १० बर्ष निष्कािसत नि भय।
तर ऐले को ले त झन केहि गरेनन् ।
Senegal jasto garib des ko football team lay Brazil Lai haraucha African champion bhancha
हरूवाले हारेको मात्रै उदाहरन दिदो रैछ ।🤪😅hahahaha
उखाने प्रधानमन्त्री , जोक्कर पत्रकार भएको देश मा कहिले पनि बिकास हुदैन
Yo kaju lai football ko barema nai tha chaina , ali football ko knowledge bhako lai interview dinu parne .
Lagxa football ko Artha nae tha xaena dhamala
Football मा मात्र होइन, यो धामला लाई केही पनि थाहा छैन अनि मतलब पनि छैन, बिडम्वना हामी नेपालीहरु यसै लाई ठूलो पत्रकार मन्छौ 😢
यो धमला लाटो हो,अन्तरवार्तामा पाहुना बोलाए पछी उसको कुन बिधा हो,उसको ईतिहास के हो अलिक अध्ययन गर्नु नि,हावा हावा तास,रक्सीको कुरा गर्छ,फिफाको पुरा रूप के हो धमला ब्रो?खुब फिफा फिफा?
@@Rai-Aiman kuro 100 % sahi ho .
जनता जान्न चाहन्छन् धमला ज्यु तपाइ कति रक्सी पिएर अन्तवार्ता लिनुहुन्छ? किनकी नाच्न मा सिपालु देखिनु भो नि।
Kastooo mu g dhamala raxa bolnai dedaina soday ko sodayee
के इन्टर्भिउ हो😂😂😂
😅😅😂😂😂risi ji😂😂😂bhagate😂😂😂😂
Kaju khau Waiba ko Ex
Kamtima ysto behalf tw thna
Football ko kura garchaki vanako joker la tas ra raksi pasa ko matra kura garcha 6 minutes Heray time wasted 😊
Tero bauko tasko मात्र sodxa dhamala
Hello is also correcped person .he don't put the hand on chest look ..he is correcped person to .
yo bhrastachari lay fifa ko paisa khanu khayo fataah ho yo