जनता ले बुझेकै छैनन ।भन्ने हिसाब ले होला।अझ भ्रम फैलाउदै छन्।यिन लाइ त छानबिन पनि हुदैन्।ठुला पाटि का हाइप्रोफाइल परे ।हामि सामान्य नागरिक त हेरे को हेरै हो।
हैट गुरुङ को छोरा भएर किन डराको अबत देश भक्त्ति नेता चन्द्र भन्डारी लाई प्रधान मन्त्री बनाम यो देश ले काचुली फेर्ने छ❤ । अर्का हलयाप ल्याप ल्याम हल्याप ल्याप ल्याप गर्ने लाई किन प्रधान मन्त्री बनाउने यार बूढो लाई । न कान सुन्छन न जिब्रो राम्रो शीत फड्किन्छ किन यस्तो हत्ते गरेका हूआन आफ्नो नेतृत्तो लाई ।।। 😮😮
बुडी ले ठगेरा लेरको पैसा ले मासु भात तन्न खायो होला त....जीबी ले कम्पनी मा पैसा लेरौडा रवि ठगी हुन्ये आनी एसको बुडी ले ठगेरा एस्को घरमा लेराउन हुन्ये।।। आनी एसले मासु भाट खाँदा यो कसरि ठग भयन😂😂😂
धमला किन जोगाई जोगाई इन्टर्भियु लिएको तिम्रो गिदि छैन हो ?? कुम्भ राज को भनाई अनुसार धनराज गुरुङको श्रीमती जोति गुरुङ साछी बसेको ले उस्ले नतिरे कस्ले तिर्छ
छोडेको स्वास्निको किस्ता किन तिरेको गुरुङ । म नि कालो काङ्ग्रेस हो येस्को जवाफ तिम्ले होइन म नि लिन जानेको छु तिम्ले नखाको भये किन तिरिसियो यो मान्छे जान्छ अब।गगन को नाम नबेचेस तैले😡
gb le company ma paisa lerauda Ravi thag hune ani esko Budi le gharma paisa lerauda yo kasari thag nahune…… Budi le lerako masu bhat ta khayo holani 🤣🤣
अस्ति सम्म भादामा बस्ने भन्दै थियो अहिले घर छ 😂😂😂😂 साम्सद ज्यु अब धेरै नबोले हुन्छ। अब जनताले बुझ्दैन भन्ने लाग्छ? अनि रबिको कुरा भन्दा त अरु केही कुरा आएन त।
गुरुङ को छोरा धन राज गुरुङ नेपाली कांग्रेस बाट माथि पुग्दा खेरि सबै गुरुङ हारु मा एक दमै गौरव मानेको थियो । तर आजा धन राज गुरुङ र उसको श्रि मति ज्योति गुरुङ ले आफ्नै गुरुङ जाति खुम्मा राज गुरुङ लाई सहकारी मा ठगेर धोका बाजी दिएर जस ले बदनाम गर्नु भयो यो भन्द बदनाम कुरासाथै लजस्पद कुरा केही पनि छैन ।सिधियो अब धन राज गुरुङ को राजनीति । झुटाे कुरा धेरै टिक्दैन धन राज जि आलि ईमान्दार बन्न सिक्नुस। तपाई र तपाईंको श्रि मति ज्योति गुरुङ को सम्बन्ध बिछेद सहकारी ठग्ना को लागि नक्कली हो भन्ने कुरा ढुङ्गा माटाे लाई पनि थाहा छ ।
❤rato pasport Kanda kho Ani min bahadur bata lyaeko 90 lakha Ani tyo tirna Asti matra sahakari ma gako haina jhut bolne power afnai xa rabi jasta normal janatako kohi xaina midea ma ayo clearness diyo vaihalyo kasto kanun ho
Budi le sahakari ko paisa gharma lerauda yo buda Gharmai theyo ta ….gb le company ma paisa lerauda Ravi thag hune ani esko Budi le gharma paisa lerauda yo kasari thag nahune 🤣😂
जनता ले बुझेकै छैनन ।भन्ने हिसाब ले होला।अझ भ्रम फैलाउदै छन्।यिन लाइ त छानबिन पनि हुदैन्।ठुला पाटि का हाइप्रोफाइल परे ।हामि सामान्य नागरिक त हेरे को हेरै हो।
आज सम्म चाइ धन राज गुरुङ सही नै होला जस्तो लाज्ञा थियो तर गलत चाइ गरेकै रैछ
यो अन्तरबार्ता हेरेपछी झन कुरा बुझ्नु पर्ने हजुर त झन बुझ्नु भएन
यता जिबि राई सहकारि दोसि देखिएदा रबिलाई समाउनु भो तर यता जोति गुरुङ सहकारि ठग हुदा धनराज गुरुङ लाई पनि समाउनु पर्यो
ए धमला जि यो कार्यक्मको नाम जनता जान्न चाहान्छ होईन , जनता हान्न चाहान्छ राख्नुस यार
प्रमाण सहित सहकारी ठग हो धनराज गुरुङ
प्रमाण सहितको सहकारी ठग मीडिया मा बोलेर उम्किने प्रयास जारी
रबीको आशु लाग्यो मितेरी सहकारी ठगेको अध्यक्षले भनेको हो.डिभोर्ष भको श्रिमतीको ब्याज किन तिरेको?
नैतीकता लाज सरम धरम सबै सिधीय पछी के लाग्छ
नयाँ परिवर्तन को लागी आन्दोलन गरौं यार दाजु भाइ हो । आत्ती भो अब
सत्ता र पावर ले बचेको तिमी एक दिन जेल जाने पक्का छ।
कठै बरा कस्तो खालको कानुन होला नेपाल मा कोही हिरासत कोही interview दिँदै 84 पछि देखौला लुटेरा हरु को दीन
यो चोरले इन्टरभ्यु दिन पनि लाज मान्नु पर्ने हो।
छ्याप् छ्याप्ति प्रमाण बाहिर देखिँदा पनि एस्ता कुरा गर्दै हिड्न लाज छैन नि😮😮
यो फटाहा देश र जनताको दुश्मन हो यस्ता प्रवृति पतन बनाउनु पर्छ नेपालिलाइ सबृद्दि र सम्पन्न बनाउनु पर्दैन त जस्तै गरिब बनाइदिए पुग्छ।।
हैट गुरुङ को छोरा भएर किन डराको अबत देश भक्त्ति नेता चन्द्र भन्डारी लाई प्रधान मन्त्री बनाम यो देश ले काचुली फेर्ने छ❤ ।
अर्का हलयाप ल्याप ल्याम
हल्याप ल्याप ल्याप
गर्ने लाई किन प्रधान मन्त्री बनाउने यार बूढो लाई । न कान सुन्छन न जिब्रो राम्रो शीत फड्किन्छ किन यस्तो हत्ते गरेका हूआन आफ्नो नेतृत्तो लाई ।।। 😮😮
यो सहकारि ठग लाई जनताले बदला लिनुपर्छ ८४मा
76 साल मा डिभोर्स गरेको 75 साल मा पैसा लिएको 89 साल को चुनाव मा फर्म भर्दा श्रीमती ज्योति गुरुङ राखेको किना ??
अहिले आफ्नै सरकार छ केही समयता बचाउला तर सधैँको लागि बचाउन सक्दैन। तिम्रो पालो छिट्टै आउँछ। जनताले हेर्दै हुनुहुन्छ
तिमी पनि धुध ले नुहाएको होइन
जेलमा हुनुपर्ने मान्छे सदनमा के गर्न
You are 💯 right Gurung sir
सहकारी ठग लाई सरकारले किन नपक्रेको होला।निर्दोष लाई जेल वास्तविक ठग लाई किन उन्मुक्ति।
रबि पनि यहि भन्छन् धनराज पनि यहि भन्छन् कसलाई कसरी बुझ्ने हो के।
जि.बी ठगेर भाग्ने रबी कसरी दोषी हुन्छ
१२ करोड तुरुन्त फिर्ता गर्नु पर्छ।नक्कली डिभोर्स गरेर १२ करोड पचाउन पाइदैन सरकारले तुरुन्त पक्राउ गरेर अनुसन्धान गरोस।
Yo Dhan raj laye hasayoe
धनराजलाई फसाउन खोजिदैछ,
उनले आफै छानबिन गर्नुस भनेर संसदमै बोलेका छ्न !
काङ्ग्रेस भित्रैका फटाहा भ्रष्टाचारिहरुले नै सोझो निष्ठावान नेतालाई फसाउने षड्यन्त्र गर्दैछ्न !
नक्कली डीभोर्स वाला नौटंकी
ध न रा ज
चोर ले भन्ने यहीँ हो
तलाइ सिधै निधार मा दिनु पर्ने
mr धमाल कुम्भ राज गुरुङ लाई नि लेउ न ईन्टरभिउ !
कति सजिलै
उस्ता उस्तै भेला भएछन् 😅😅
बुडी ले ठगेरा लेरको पैसा ले मासु भात तन्न खायो होला त....जीबी ले कम्पनी मा पैसा लेरौडा रवि ठगी हुन्ये आनी एसको बुडी ले ठगेरा एस्को घरमा लेराउन हुन्ये।।। आनी एसले मासु भाट खाँदा यो कसरि ठग भयन😂😂😂
ए काजु राष्ट्रिय स्वतन्त्र पार्टी ले सहकारीको रकम अपचलन भनेकाे हैन जनताले भनेकाे हाे
Fataha dhanraj
Dhamala ji ko ramro parstuti aajako
सतीले सरापेको देशमा यस्तै हो ?
यो हो धने सहकारी ठक
Tetro praman market huda ni esto xa ta halat … kaile lagxa yo nalayak sarkar le jail
❤❤❤afulai arop lagda tension hune Ani timiharule rabi mathi arop lauda best vandinu parne❤
धमला किन जोगाई जोगाई इन्टर्भियु लिएको तिम्रो गिदि छैन हो ?? कुम्भ राज को भनाई अनुसार धनराज गुरुङको श्रीमती जोति गुरुङ साछी बसेको ले उस्ले नतिरे कस्ले तिर्छ
सबै प्रमण नस्ट गरेर interview गर्छौ जोकर अनि कसो नभन्ला
यो बोली भरी पर्छ
सहकारी ठग धने चोरलाई तुरुन्तै जेल हाल्नुपर्छ ।
लाज सरम नभै हेर त अझै मिडियामा आएर बोल्ने।।।।
छोडेको स्वास्निको किस्ता किन तिरेको गुरुङ । म नि कालो काङ्ग्रेस हो येस्को जवाफ तिम्ले होइन म नि लिन जानेको छु तिम्ले नखाको भये किन तिरिसियो यो मान्छे जान्छ अब।गगन को नाम नबेचेस तैले😡
जाे चाेर उसैकाे ठुलाे स्वर
Name nai Dhan Raj, Dhan Raj lae Dhan mathi Rajj nagerara kae garnu parne ta?
gb le company ma paisa lerauda Ravi thag hune ani esko Budi le gharma paisa lerauda yo kasari thag nahune…… Budi le lerako masu bhat ta khayo holani 🤣🤣
He is innocent person!!
Risi ji janta KO karakarama hami janta lae bolna dinu n kahelakahe
यो लर्बराएर बोलेको हिसाबले यस्ले पैसा हानेकै देखिन्छ
धनराज गुरुङ एउटा ईमान्दार गुरुङको छाेरा हाे।उसले झुटाे बाेल्दैन।याे सबै फसाउने षड्यन्त्र हाे।
अस्ति सम्म भादामा बस्ने भन्दै थियो अहिले घर छ 😂😂😂😂 साम्सद ज्यु अब धेरै नबोले हुन्छ। अब जनताले बुझ्दैन भन्ने लाग्छ? अनि रबिको कुरा भन्दा त अरु केही कुरा आएन त।
गुरुङ को छोरा धन राज गुरुङ नेपाली कांग्रेस बाट माथि पुग्दा खेरि सबै गुरुङ हारु मा एक दमै गौरव मानेको थियो । तर आजा धन राज गुरुङ र उसको श्रि मति ज्योति गुरुङ ले आफ्नै गुरुङ जाति खुम्मा राज गुरुङ लाई सहकारी मा ठगेर धोका बाजी दिएर जस ले बदनाम गर्नु भयो यो भन्द बदनाम कुरासाथै लजस्पद कुरा केही पनि छैन ।सिधियो अब धन राज गुरुङ को राजनीति । झुटाे कुरा धेरै टिक्दैन धन राज जि आलि ईमान्दार बन्न सिक्नुस। तपाई र तपाईंको श्रि मति ज्योति गुरुङ को सम्बन्ध बिछेद सहकारी ठग्ना को लागि नक्कली हो भन्ने कुरा ढुङ्गा माटाे लाई पनि थाहा छ ।
JAY nagarik ❤
कस्तो मान्छेलाई ल्याएको आज यार
दाग
सुका होईन करोडौं खाएका छन 😂😂😂😂एक सुकामा के आउँछ 😂😂😂काङ्ग्रेस सहकारी ठग पाल्ने पार्टी 😂😂😂
अनि कसरि तिरिस त दिभोर्श भको बुढी को किस्ता तेरिमा फताहा अझै जनतालाइ झुक्याउन खोज्दै छस
😮😮😮😮😮😮😮
काङ्रेस एमालेको कुरा पत्याउने त पागल हुन्छ यो जमना मा ।
केस झिस मिस बनाउन कोसिस जारि छ
25:46 Kasle noticed gareko xa danraj gurung sahakari thug bolda background maa slow song maa paisa firtaa de van ni geet bajeko xa .😂😂😂
suru mai bajeko xa
Congress choor party nai ho, yo daka lae khakyako proof chha, thula kura nagar
यो शहकारि दिभोर्श हो
लाज नभएर बोल्छ
कस्तो लाज नभको नेपालमै छ ।
कमेन्ट हेर्न मात्र है म त
Mee too
Fata Gurung
तेरो पालो आउँछ चिन्ता नगर केटा
dhanraj fatah ho
यतिबेला खोरमा जाकिनुपर्ने मान्छे
Yeslai jail hal😡😡😡😡
आरोप त लाछ
रिसि धमला अर्ध मनुस्य
Timi pani dudh le nuhayeko manxi hoina
Bharsat haru laz xaina
२० khayako hoina dhane le paisa po khyako hota lagmardo kura
Rip,,rip
Ani jobs Rai la lyako honi kin rbi lae jel
taile kaha bata paisa lyayara tiris?
Rip
Abha vholi finance ko manchalai bolau ta rese... Ani tha huncha.. aila chor lai choreko ho vhanrra sodhna...
sahakari ko paisaa khaane bhastachari thag 😡😡😡😡
CONGRESS INDIA AMERICA KO XAURO XAURI HO😂😢😢😮
Thug ko gaff 😂😂
Paisa swoyam bujhako timile tyo praman hoinar
हावा
Yo sahakrai thag budi lai vayagayako xa
Jasle channel lai support garnu hunna tapai haru fail hai exem maa😅😅😅
Xi xi
❤rato pasport Kanda kho Ani min bahadur bata lyaeko 90 lakha Ani tyo tirna Asti matra sahakari ma gako haina jhut bolne power afnai xa rabi jasta normal janatako kohi xaina midea ma ayo clearness diyo vaihalyo kasto kanun ho
Divorce ko natak ho
Yaslai thunera xanbin garau
Jhut boleko xin gurung ko xoro ho
Two dogs barking each other,
Dhane le xodi halxan ni dharti plane maa bides jane hola
Budi le sahakari ko paisa gharma lerauda yo buda Gharmai theyo ta ….gb le company ma paisa lerauda Ravi thag hune ani esko Budi le gharma paisa lerauda yo kasari thag nahune 🤣😂
Timro t Jan budi