Naresh Bhattarai !! Nepali Podcast with Biswa Limbu ep 185
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9811347190
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: www.facebook.c...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
Naresh Bhattarai !! Nepali Podcast with Biswa Limbu ep 185
#Naresh Bhatrai Podcast
#Biswa Limbu Podcast
#Nepali Podcast
#Biswa Limbu Son
कुनै योगिको प्रबचन भन्दा कम छैन यो अन्तरबार्ता .. नरेश जि बोल्दा सुनिरहु जस्तो लाग्ने कति motivate मिल्छ । all the best❤
कस्तो मज्जा लागेयो कार्यक्रम बिच बीचमा धेरै राम्रो शब्दमा केहि वाक्य हरु ले मन छुयो कबिता पनि सारै राम्रो लागेयो हजुर हरु को अझै प्रगती होस शुभकामना 👍️🇳🇵🌷💜👍️
खुल्लिइत्तै मुजि
Kasto ramro kura sunaunu vayo daile...comment lekhne bani ta china tara hajur ko kura sunera lekhna maan lagyo.. Ma ni hajur ko jastai soch rakhne manchhe pari🙏
नरेश दाईको सोच बिचार नै धेरै राम्रो छ।उहाँको सकारात्मक अनुभव र जीवन प्रतिको दृष्टीकोण आहा क्या राम्रो छ। उहाँकाे मिठो आवाज र बोली बाट मैले पनि राम्रो कुरा सिके उहाँ प्रति सधैं सम्मान छ।🙏🙏
दुबै जना मन पर्ने कलाकार ❤🙏
हेट, नरेश दाईको यो भानाई ले कसम मेरो मन छोयो, यथार्थ कुरो , सत्य तथ्य जीवनमा आधारित, सत्यतायहि हो नै हो ❤❤❤❤
क्या आनन्द लाग्यो नरेश सर को कुरा सुन्दा❤❤
नरेश जि को कुराहरु आफ्नो अनुभव र ब्यबहार हरु बाट उतारिएको र यो अरुको लागि पनि उत्ति कै उपयोगि छ । धन्यबाद ।
नरेश दाईको कुरा सुन्दा साँच्चिकै आनन्द लाग्यो र motivate भैयो! विश्व सर प्रती आभार यति मीठो बोल्नु हुने मान्छे लिएर podcast गर्नु भएकोमा 🥇🥇
कती उत्प्रेरक कती सकारात्मक बिचार सुनिरहुँ लाग्ने। म आफै प्रती कती कुराहरुमा असन्तुष्टी थियो अब भने धेरै कुरामा परिवर्तन आयो म मा। धन्यवाद दुबैजनालाई🙏❤️♥️
यति असल र बुज्रुक मान्छेको अन्तर्वार्ता हेर्दा अत्यन्तै खुसी लाग्यो।❤
नरेश भाई सॅग अस्ति गोर्खा वरीयर टिम सॅगै युके आउनुहुंदा एउटा कार्यक्रम गर्ने योजना थियो तर नेपाल फर्किनुहुने भएको ले अर्को पल्ट जसरी भए पनी जुन कार्यक्रम लाई अगाडि बढाउने हाम्रो जमर्को छ। Thank you both Naresh bhaiji and Bisworaj bros. All the best.
आहा कति मीठो बोलि एस्तै सोच मैले हजुर को आवाज सुन्ह थालेको 10 .11 बर्ष भैसक्यो नरेश जि हजुर मीरो बेस्ट हिरो हुनुहुन्छ ।।❤❤😊😊
नरेश जि हजुरको आउदै गरेको नयाँ टेलिभिजन कार्यक्रम हेर्न प्रतिक्षारथ छु । विशेष धन्यवाद विश्व जि 🙏
Aasadhyai ramro lagyo hajur ko aantarbarta....yo kura haruley dherai lai hausala milnix❤
यो भन्दा इमानदारीता अरु केहि हुन्न , real man , real explanation of life
सारै नै राम्रो कार्यक्रम झन नरेश जि को आवाज शुभ दिन को सबैभन्दा मन पर्ने ब्यक्ति 🙏🙏❤️❤️
शुभ दीपावली २०८० को शुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सु-स्वास्थ्य, दृघायु, उन्नति एवम् उत्तरोत्तर प्रगति को हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछु!
सारै आनन्द लाग्छ नरेश दाइको आवाज सुन्दा❤❤
Wowwwww... Very nice interview and beautiful Person both of you,,..,,.
कस्तो राम्रो कुरा गर्नु भको सुनिरहु लाग्ने🤝👌👍️👏👏🙏🙏♥️♥️♥️मिठो voice 👌
Wow jati sune pani sunu sunu lagne Naresh sir ko boli ani anuvab sarai man paryo ❤
Wow ❤naresh dai sano dekhi suneko dekheko manxe soch pani kati ramro hajur ko big fan ❤❤Love
मेरो मनपर्ने personality ...best of the best..❤
Beautiful talk on so many angles of lives...heart touching poem and beautiful message...be honest!
kati ramro bolne Naresh kati ramro bichar
ओहो, नरेश दाइ तपाईं महान हुनुहुन्छ ।
Love daju❤❤❤
Hjrle bhaneko kura Le akdamai man chuyo true line same pida😢😢😢😢❤❤❤
Naresh dai ko ramro boli nd man chhuni sabdh thinks biswa bro ❤❤❤
शुभ दिन ,शुभ दिन,,शुभ दिन,,नमस्कार नमस्ते नरेस दाई तपाइको बोलि सुन्दा सानोमा इस्कुल गाको याद आयो
Yes Image FM my favorite I used to like listening to Naresh Bhattarai
Legend Persons!!Big Respect Both Of You 💙💙🙏
🙏🙏नरेश दाई💐💐❤️🇳🇵विश्व लिम्बु🙏🙏💐💐❤️❤️ हजुहरुलाई सुनिरहन मन लाग्छ😍😍❤.
नराेस दाजुको कार्यक्रम इमाेज एफ एम 97.9मा पहिला 12,15 बर्ष सुन्दै आएकाे हाे म।नरेश दाजुको नम्र बाेली बाेल्नी शैलीलाइ म सलाम गर्छु।यस्तो मान्छे नेपालमा कमै भेटिन्छ दाजुलाइ आगमी दिनको लागि सफलताको शुभकामना छ म हाल बहराइनबाट🙏🙏🙏👍️👌❤️
Wow malai मन पर्ने person🙏🙏🙏best person and ma sano huda कार्यक्रम suva दिन dekhin chineko मैले da lai eakdam मन parxa hajur malai.
सारै राम्रो हक्कि राम्रो बिचारको धनि नरेस भट्टराई लाई देख्न पाऐ खुशि लाग्यो❤😊
atinai utchrista Sujhaw, jiwanma chahine amulya kuraharu, sarai man paryo. Dhanyabaad 🙏🙏👍👍
सर्बप्रथम आदरणीय नरेश दाइलाई सेवा ढोक भन्न चाहन्छु।म सानो छदा देखि इमेज एफएम सुन्दै आएको छु उहाँ स्बाकस सोभाब अनि निस्पक्ष रुप हो अनि कार्यक्रम किलियर र बोलिमा मिठास हुने ब्याक्ती भनेर १४.१५ बर्ष देखि सम्मान स्वरुप नमन टक्राउनु चाहन्छु।🙏🙏
Omg ma ta Naresh sir ko chaima ekdam thulo fannai ho hjr ko karyakram haru herer thulo Bhalo ???ani metro jivanma Pani hjrko jastai life ma ghatana mero life ma ghateko x ajabata tajhan ekdaimai atmabal badera Ayo Salyut hjr lai❤🎉🎉🎉
नरेश दाई अत्यतै बौद्धिक र बहुप्रतिभाशाली व्यक्तित्त्व लाग्छ मलाई
बोली एकदमै नम्र र मिठो
एक असल नागरिक
जे गर्नु हुन्छ सफल हुनु होस् शुभकामना 🙏
naresh daiko kura le jindagima sadhai urja dinchha tq biswa g 💐
बिश्व भाई नरेश भाईको अन्तर बाता सारै मीठो लाग्यो ।
Such a well spoken personality Mr. Naresh. ❤🎉
सुन्दा नि आन्नदन लाग्ने अन्तवादा🙏🤗
नरेस दाइ मिठासपूर्ण सचेत धाराप्रवाह अभिव्यक्तिका धनी हरेक व्यक्तिका लागि आदर्श व्यक्तित्व।
Naresh bhattarai what a thought ❤❤❤❤ and speech
Timita neta vayexau..xi timita katti durgandhit..just 50 wow Naresh..🎉🎉🎉🎉🎉👍Biswo bro ❤️ 🥰
Thanks bisow sir laai pani
नरेश दाइको असल बानि राम्रो सोचले मलाइ निकै मन पर्छ असल मान्छे को सबै राम्रो लाग्छ ।my favourite dai and big fan voice ko❤❤❤❤
नरेश दाई अत्यतै बौद्धिक र बहुप्रतिभाशाली व्यक्तित्त्व लाग्छ मलाई
बोली एकदमै नम्र र मिठो
एक असल नागरिक
जे गर्नु हुन्छ सफल हुनु होस् शुभकामना 🙏
लाइन
पैसा केहि हैन भन्नका लागि पैसा टन्न कमाएको हुनु पर्छ,
नाम कमाएको भन्नका लागि नाम राम्रो सँग कमाएको हुनु पर्यो
जुन ठाउँ गए पनि उस्तै हो भन्नका लागि संसारको सबै ठाउँ पुगेको हुनु पर्छ 😮
एक सफल कर्म योगीको शब्द शब्दमा आध्यात्मिकता झल्कने
सुनेर मन भरी आनंद आयो 🙏
सबै को जय होस 🙏
Katti mithho sunirahu jasto Mahesh bro Ko boli 🥰❤️ajai pragati hudai jaun👍
सारै राम्राे लाग्याे अाजकाे एपिसाेड साचैनै याथार्थ कुरा गर्नुभयाे
नरेश सरको कुराले मेरो पनि चित्त बुझो मैले पनि छिटो बिस्वास र भरोसा गर्ने बानिले धोखा खाएको छु हो दिने मान्छेको हात माथि नै हुन्छ रुवाउने एक दिन रुन्छ🙏
Positive.... thought 😊😊😊
धेरै मन पर्छ नरेश सर🙏 शब्दहरु सारै चित्त बुझ्यो🙏
नराेश भट्टराइ दाजुको कुरा सुन्दा सुन्दै समय गएको थाहा भएन यस्तो मिडिया कर्मी रेडियो आर्जे कमै मात्रामा भेटिन्छ हाेला 17,18 बर्षसम्म एउटै एफएममा काम गर्ने इमेज एफएम परिवारलाई धेरै धन्यबाद🙏🙏🙏🎊🎉❤️💖
Kati ramro kura garnu bhayo ❤
नरेश दाइको बोलि बगिरहेको नदि, उडीरहेको मिसाइल, कोमल नौनि घ्यु, गुलियो चिनी सबै हो जो नरोकिएर सुनिरहौ लाग्ने मिठास शैलिमा प्रस्तुती दिन सक्ने, बोलिमा सकारात्मक प्रभावशाली क्षमता छ दम छ !! 🫡
Heart touching
अति राम्रो ❤❤❤ संम्वाद धन्यबाद 🙏🙏🙏
Positive..thoughts..mr neresh sir❤❤❤❤🙏🙏
So great you are Right 👍
मलाई मन पर्ने नरेश दाइ, रेडियोमा आवाज सुनेको सानो हुदा ❣️❣️🙏🙏❣️❣️
My God. शुभ दिन अझै आउँछ??? उबेला यति सुनिन्थ्यो। नरेश दाइ र ग्रेस्मा दिदी आउनुहुन्थ्यो।
naresh sir your voice my god ...... amazing
sarai राम्रो लाग्छ नरेश जि कारेक्रम
फेरी जीबन साथीमा आउनु पर्यो नरेश दाई मज्जा लाग्यो यो कार्यक्रम पनि❤
Wow, very inspires this interview .❤❤
One of the best podcasts ep185 with @Naresh bhattarai ❤❤❤
गज्जब 👏
Most beautiful interview ❤
Kasto ramro sabdha❤
very impressive
wow! Harek sabdh le man choyo🎉🎉🎉🎉❤❤❤❤❤❤
Full of positive thoughts
Dherai motivational podcast 🙏🙏🙏🙏
Soo touched ❤
नरेश ले भने को कुरा 100%right.नेपाल को यस्तो हालत हुनु को कारन नै हो नेता गतिलो नछान्नु को पैसा मा बाइकको ले नेपाल नै खोक्रो बनाई सके...
धेरै राम्रो लाग्यो यो शो ।।❤❤❤❤❤❤
Super naresh sir laai baaira rup maa dekheko thiye aaja yo wohaako vitri rup maa pani bujhiyo you You are the nice person 🫡
So great I watched full session ❤❤🎉🎉
Sarai khusi lago malai ni aaj ma ni tye paristhiti bata gujriraheko xu😢😢😢
कस्तो मजाको कुरा गर्नुभयो नरेश सर् सलाम छ hajur लाई 🙏🙏🙏🙏🙏💕💕💕💕🇳🇵🇳🇵🇳🇵
नरेश जिको कुराले मेरो मन छोयो ! गुरुको वाणि जस्तो !
Kati ramro socha hajurko❤
one of my favorite person naresh sir❤next level
Bissaji le chalaunu bhako j j bhayeni ghat lagyo r inspiring man mutu Sabai Ma chuna r basna sakne yehi episode lagyo. Yesari interview Ma leuna inspiring garna sakne bolauda ajhai rambro r popularity bardai Janex hai.
येति राम्रो र मिठो बोल्ने बक्ता सायदै कोहि छ भने त्यो नरेश सर नै होला Narish is nice and best speaker of Nepal
🎉🎉🎉good morning....I'm from bharain I like Image fm Suva din with Naresh Bro.....good luck 🤞....God blessed ❤❤❤
Dami naresh dai ko vnai sochai mero pani yastai soch x❤❤
Wow 😲
You are right ❤❤❤
मैले सानो इमेज एफ एम मा सिनेमा बजार कार्यक्रम सुन्थे भोइस चै दामी लाग्थो बिहीबार चार बजे आउथो
Good thinking
Thank you dai for your motivation.
रेडियो सन्चार कर्मी नराेश भटराइ दाजुसग जाे केही पनि बाेल्न सक्दैनन् कति मिठो नरम बाेली दाजुको🙏🙏🙏💖🎊🎉
My favourite person Naresh Bhatrai his thoughts is similar of mine great podcast ❤😊😮
भाइ गाएक शिशिर योगिलाइ ल्याउनु पर्यो अनुरोध गर्दछु।
नहुदो ताइनतुइको बोल्नेहरुलाई चाहिँ 2,2:30,घण्टा समय दिन्छ यस्तो राम्रो सुनिरहु लाग्ने ज्ञान गुणका कुरा सुन्न पाउने बेला चाहिँ 1 घण्टा जाठो बिश्व लिम्बु😂
आहा ! मज्जा आयो !!