माओवादी दशवर्षे जनयुद्धको एक चर्चित भिडन्त रुकुमको 'खारा~2' युद्ध || The Battle Of Khara Barrack ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • रिपोर्ट साभार : पूर्व जर्नेल तथा इतिहासकार डा. प्रेमसिंह बस्न्यात
    Music/Video Sources: अन्य
    Welcome to this historical channel 🙏 which provides you facts & details of 10 years (1996-2006) long Nepalese Maoist revolution.
    Please don't forget to LIKE, SHARE, COMMENT & SUBSCRIBE!🙏
    नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
    माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
    सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
    अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
    के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
    ------------------------------------------------
    याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
    धन्यवाद !
    The Nepalese Civil War is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
    माओवादी दशवर्षे जनयुद्धको एक चर्चित भिडन्त रुकुमको ' खारा ' युद्ध || The Battle Of Khara Byarek ||
    #The_Battle_of_Khara
    #Maoist_War_Npl
    Major : Hari_Babu_Bogeti
    Major : Purna_Bahadur_Chantyal
    Clonel: Jhankaar_Bahadur_Kadayat
    रिपोर्ट साभार : पूर्व जर्नेल तथा इतिहासकार डा. प्रेमसिंह बस्न्यात
    Music/Video Sources: अन्य

ความคิดเห็น • 153

  • @a10nip48
    @a10nip48 3 ปีที่แล้ว +41

    खारा मा शाहि नेपाली सेना ले धोबी हानेको रछ

    • @binthapamgr
      @binthapamgr 8 หลายเดือนก่อน +1

      घन्टा हाने मात्रै हो

    • @a10nip48
      @a10nip48 8 หลายเดือนก่อน +3

      @@binthapamgr आतंककारीलाई सोतर बनाको थियो शाही नेपाली सेनाले

    • @gaumatamagar5492
      @gaumatamagar5492 3 หลายเดือนก่อน

      Rukum ho nitw bhai😂

  • @riksonghome3419
    @riksonghome3419 3 ปีที่แล้ว +12

    आउन चाही खत्रा आउछ सत्य तथ्य समेटेर तर धेरै ढिलो भयो 🙏🙏

  • @bidhyafanclubktm3513
    @bidhyafanclubktm3513 3 ปีที่แล้ว +18

    धेरै धेरै धन्यवाद छ सर तपाईको हरेक भिडियो हरु अत्यधिक राम्रो छन् मैले शेयर गर्ने गरेको छु! यस्तै यस्तै थप लडाईका भिडियो आईदिओस्

  • @satyakhadka3035
    @satyakhadka3035 3 ปีที่แล้ว +10

    २०४७ साल मै यी आतंककारीहरु लाई किन खरानी न बनाएको यदि त्यही दिन खरानी बनाएको भए आज यो दिन आउने थिएन कि

    • @sunilbk8719
      @sunilbk8719 2 ปีที่แล้ว

      Bahun muji

    • @aswaltan8962
      @aswaltan8962 ปีที่แล้ว

      Who here the very worst ? Government or maoist?

    • @sanskariman2717
      @sanskariman2717 2 หลายเดือนก่อน

      Kami machikney​@@sunilbk8719

  • @RamSingh-tf1eg
    @RamSingh-tf1eg 3 ปีที่แล้ว +7

    यो लडाइँको कथा अरु च्यानल बात पनि सुनियो तर यो च्यानल जस्तो बिस्तृत जान्कारी चाहिँ पाइएन । धेरै राम्रो जानकारी दिनु भयो एक चोती गाम र पान्दओन को पनि यस्तै जानकारी पाउन हजुर । अरु चयानल ले धेरै गफ मात्रै अपलोद गरेछन ।

  • @nabarajrai2527
    @nabarajrai2527 3 ปีที่แล้ว +5

    साह्रै राम्रो लाग्यो,सेना र बिद्रोही तर्फ।

  • @chandrakatuwal2089
    @chandrakatuwal2089 3 ปีที่แล้ว +13

    Excellent information

    • @sanatkc630
      @sanatkc630 3 ปีที่แล้ว +1

      Sir sipahi ko dairy part 2 kaha sama pugyo.

  • @starpoudel7682
    @starpoudel7682 3 ปีที่แล้ว +12

    Very extensive, detailed, informative and clear elaboration but would you also furnish the sources of all these details? That would add to your reliability.

    • @sanatkc630
      @sanatkc630 3 ปีที่แล้ว +2

      this report was made by ex Brig gen Dr prem singh basnet. yuha tai report presentation gareko ho tala description ma pani vaneko cha.

  • @tejkarki9072
    @tejkarki9072 3 ปีที่แล้ว +4

    राम्रो लाग्यो सेनाको तयारी र बन्दोबस्ती

  • @bishnubohara7576
    @bishnubohara7576 3 ปีที่แล้ว +6

    जनहत्यारा राष्ट्रद्रोही प्रचण्ड डाकाका भतुवाहरुको लुटेरा दस्ताको चर्चाको पो रहेछ।समय मात्रै बर्वाद भयो।

  • @manojranamagar1767
    @manojranamagar1767 3 ปีที่แล้ว +13

    Dherai heriyo khara ladai ko video....tapai bata aauney video chai sahi information ko video hunxa ra yo pani hola vanney aasha xa.. Hernu agadi gareko xu yo comment.. ..

  • @kiranpoudel4680
    @kiranpoudel4680 3 ปีที่แล้ว +1

    यो च्यानल पुर्व सैनिक जवानले अवकाश पछि आर्मीकै अवकाश प्राप्त अफिसरको निर्देशन चालाएको जस्तो छ । नत्र आर्मीको अफिसरले सजिलै ईन्टरभ्यु र यस्तो डिटेल ईन्फरमेसन दिदैंन ।
    मलाई मनपर्ने च्यानल पनि यहि हो किनकि यसले सेनाको पोजेटिभ र हारेको ठाऊंमा भविष्यका लागि सिकेको पाठ कुरा गर्छ ।
    Keep the good work.

  • @rooshandhl
    @rooshandhl 3 ปีที่แล้ว +6

    पूर्वको सबैभन्दा लामो समय (१ हप्ता) सम्म चलेको मोरङ्ग जिल्लाको तात्कालीन जाँते गा वि स ( हाल लेटाङ नगरपालीका) मा भएको खतरनाक दोहोरो भिडन्तको बारेमा पनि भिडियो वा जानकारी पाए धेरै भन्दा धेरै खुसी हुने थो,

  • @GurgSuraj
    @GurgSuraj 2 ปีที่แล้ว +1

    आखिर नेपाली गरिब जन्ताको टाउकोम 22 खर्ब रिन थुपारेर प्रचन्ड र उस्को आसेपासे अमिर बन्नलाई लडेको रहेछ यो धन युद्द तेहि बेला सब लाई सिदाई दिएको भए सायद नेपाली जन्ताले बिदेशिको रिन त बोक्नु पर्ने थिएन धिकार छ

  • @arjunraut4052
    @arjunraut4052 3 ปีที่แล้ว +4

    ढिलो आयो कडा आयो

  • @shivambhandari3019
    @shivambhandari3019 3 ปีที่แล้ว +3

    Tapai ko presentation aru vanda ekdam ramro xw🙏🙏🙏

  • @sabinnepali3714
    @sabinnepali3714 3 ปีที่แล้ว +11

    खारा बाट त पुच्छर लुकाएर भागेको थियो दुई पटक बाहुन कमाउनिस्ट को सेना

    • @kiranpoudel4680
      @kiranpoudel4680 3 ปีที่แล้ว +1

      बाहुन ले त्यस्तो ज्यान मार्ने काम गर्दैन दाजु यो “दाहाल” जैसी हो । आतंककारी जैसी सेना हो ।

  • @harib.k624
    @harib.k624 3 ปีที่แล้ว +5

    म्याग्दी बेनीको चर्चित लड़ाईको माओवादीबात धेरै भिडियो आयो धेरै गफै गफ डियका छन् । आर्मी तरफ बात भिडियो कहिले बनाउनु हुन्छ बिशेष बेनिको कर्नल राजू नेपाली बात यतार्थ सुनने धोको छ

  • @gokarnakcchettri991
    @gokarnakcchettri991 3 ปีที่แล้ว +6

    म्याग्दी बेनि को पनि एस्तै भिडियो बनाउनु पर्यो!

  • @kathmandu6455
    @kathmandu6455 3 ปีที่แล้ว +16

    अब फेरि खारामा युद्ध गर्न आइज माओवादी ??

  • @SandipPuri-zf3rm
    @SandipPuri-zf3rm ปีที่แล้ว

    अभिवादन सहिद सबै कमरेड

  • @jagatthapa8440
    @jagatthapa8440 3 ปีที่แล้ว +2

    नियमित दर्शक माँ म पनी एक हुँ सर,मैले बुझ्न खोजेको अहीले त्यहाँ खारा माँ ब्यारेक छकी छैन सर,यदी ब्यारेक गको भय सरकार ले यस ठाउँ लाई पर्यटन स्थल बनाउँदा एउँटा ईतिहाँस को पाना बन्ने थीयो

  • @manojkhadka6832
    @manojkhadka6832 3 ปีที่แล้ว +1

    Tapaie laie dherai dheraie dhanyebad satey kura bolnu ra lekhnu bhaye ko ma. Teroriest haru chukata bhaye ko din.

  • @balirajrai1268
    @balirajrai1268 3 ปีที่แล้ว +3

    जन्ता येति अन्जान थियो कि कसैको स्वार्थ को लागि भाइ भाइ को जन शक्ति बिनास भयो

    • @gobindatamang6595
      @gobindatamang6595 2 ปีที่แล้ว

      अहिले प्रचडले जागिर भता दिराकाे हालानि घर घर गयर काेहि काे आँखा छैन काेहिकाे खुटा छैन काेहि काे हात छैन यक बिसाब्ले ठिक्परेछ good प्रचडेले ठाउँ ठाउँ मा महल बनाय अरु लडने सरिरै भरि छरा बाेकेर हिन साला गधाहाे अरु केही आफुनु लागि त तेस्तै प्ररचडे काे स्थर पूरा भयाे

  • @madankhati1468
    @madankhati1468 3 ปีที่แล้ว +1

    Ramro lagyo sir

  • @sauravrana342
    @sauravrana342 3 ปีที่แล้ว +3

    Hajur haru ko research material k huncha. Nepali Janayudha ko eti ko detailed information kunai pani source le didaina

  • @sovitrai9388
    @sovitrai9388 3 ปีที่แล้ว +4

    के गर्नु जे जति मरे सबै गरिबकाे छाेराछाेरि मर्याे ठुला नेताजतिले अाफ्नाे पुस्ताै पुस्तालाई पुग्ने सम्पती कमाईहाले राज्यसञ्चालन उखानेहरूकाे हातमा गयाे क्षमता हैन उखान टुक्काले देश चल्ने रहेछ युबाजतिलाई बिदेश पठायाे अनि बिदेशबाट अाएकाे रेमिट्यान्सले देश चलायाे देशकाे अवस्था चाेरलाई चाैताराे सुलिमा साधु भनेजस्तै छ साह्रै पीडा महशुस हुन्छ

  • @dbkarki6263
    @dbkarki6263 2 ปีที่แล้ว +1

    very good presention

  • @ashokghimire8866
    @ashokghimire8866 3 ปีที่แล้ว +3

    अब अर्को भिडियो आउन कति दिन कुर्नु पर्ने हो सर already 3 weeks भयो त।।

  • @khimpandey6504
    @khimpandey6504 3 ปีที่แล้ว +1

    Dherai din paxi video aayo abasy ramro hola

  • @madangharti4884
    @madangharti4884 3 ปีที่แล้ว +7

    सर अलि छिटो छिटो भिडियो हरु राख्नु पर्यो।किनकी यस्मा अलि सत्य तथ्य आउँछ।

    • @sanatkc630
      @sanatkc630 3 ปีที่แล้ว +2

      yo channel ma chito vedio aaucha Vanu airport ma train kurera basnu vanya jasto ho. aaba 2 hapta aaudaina hola😂😂

    • @ramgurung281
      @ramgurung281 3 ปีที่แล้ว +2

      @@sanatkc630 tra jati dhilo bhae pani janakari sahi hunxa hoina ta mitra

    • @sanatkc630
      @sanatkc630 3 ปีที่แล้ว +1

      @@ramgurung281 yo report sahi cha jasto lagxa kina vani yo report banauda field ko officer lai sodera banako hunu parcha

  • @sukadevtamatta388
    @sukadevtamatta388 3 ปีที่แล้ว

    Ramro tayari raichaa

  • @dineshchand4833
    @dineshchand4833 3 ปีที่แล้ว +2

    Very interesting

  • @indraprasadlamichhane6685
    @indraprasadlamichhane6685 2 ปีที่แล้ว

    Comprehensive study!
    Good report!

  • @sunitachy5294
    @sunitachy5294 3 ปีที่แล้ว +4

    Gajab vo maobadi marera

  • @ronin5929
    @ronin5929 3 ปีที่แล้ว +2

    Dang Ghorahi, Tulsipur ko lyaunu paryo.dherai important attack thyo

  • @moo9957
    @moo9957 3 ปีที่แล้ว +1

    Tapai ko khojmulak patrikarita ko lagi Thank you 🙏

  • @sandeshchhantyal1364
    @sandeshchhantyal1364 2 ปีที่แล้ว +3

    Khara 2 ko bahadur sipahi ko interview herna xa jay army 💪💪💪

  • @hikmatghartimagar
    @hikmatghartimagar 3 ปีที่แล้ว +2

    रुकुम तकसेराकाे नि बनाउनु ल सर।

  • @ronin5929
    @ronin5929 3 ปีที่แล้ว +1

    Naya video kaile aucha?

  • @kailashbudha6628
    @kailashbudha6628 3 ปีที่แล้ว +1

    Sir khampa bidroha ko barema stroy banauunu na plzz🙏

  • @merodang9075
    @merodang9075 3 ปีที่แล้ว

    Sakdo satye kura rakhnu hunxa ...tesaile aru vanda ramro xa.....jati sakinxa sahi kura vannu hola sir.....

  • @santoshgm5237
    @santoshgm5237 ปีที่แล้ว

    Good

  • @rupeshrai4570
    @rupeshrai4570 3 ปีที่แล้ว +2

    i was recommend to you about rukum khara war tq

  • @BijayKumar-cd4us
    @BijayKumar-cd4us 3 ปีที่แล้ว +6

    होइन सर कतितिर्को हो एक लाख नै गएका थियेकी के हो सर खारा हान्नुलाइ नेपाल नै भरी को मिलेर

  • @ombhujel3892
    @ombhujel3892 3 ปีที่แล้ว +1

    informative

  • @NewNew-bf3rl
    @NewNew-bf3rl 3 ปีที่แล้ว +2

    अति राम्रो बोल्ने शैली

  • @siri9471
    @siri9471 3 ปีที่แล้ว +10

    माओवादी मुर्दाबाद

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  3 ปีที่แล้ว +2

      Si Ri इतिहास बनिसक्यो , अब गाली गलोजमा नउत्रीउ होला

    • @mrvale6927
      @mrvale6927 3 ปีที่แล้ว +2

      @@thenepalesecivilwar108 jindagi ma maaf paune xina....Jyan mara haru

  • @bikashchamlingrai9073
    @bikashchamlingrai9073 3 ปีที่แล้ว +3

    51:49 याे खारा काे लडाइँको video कताबाट पाउनु भयाे तपाईंले ? full video upload गर्न मिल्छ र तपाई सङ्ग छ भने हामी माझ share गर्नु हाेला। धन्यवाद 🙏

  • @sabinkarki5146
    @sabinkarki5146 3 ปีที่แล้ว +10

    सेना लाई भुट्छु भनेको थियो होला आफै भुटियो

  • @ronin5929
    @ronin5929 3 ปีที่แล้ว

    Haina kaile aucha naya video? Wait Garda Garda wakka lagisakyo

  • @laxmipachhai9683
    @laxmipachhai9683 3 ปีที่แล้ว +3

    धेरै पछि आयो🙏🙏

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  3 ปีที่แล้ว +2

      Thanks Laxmi ji , Tapaiko comment na aayaka video haru pani hernu va xa bhanne sochhu hai ma

    • @laxmipachhai9683
      @laxmipachhai9683 3 ปีที่แล้ว +1

      @@thenepalesecivilwar108 म त भिडियो सबै हेरिरहेको छु तपाईंको च्यानल बाट अप्लोड गरेको फोटो समेत लाईक गरिरहेको हुन्छु😘🙏🙏

  • @prakashdhakal4572
    @prakashdhakal4572 3 ปีที่แล้ว +3

    Army is army don't think army is stupid

  • @NarayanTamang-e5w
    @NarayanTamang-e5w ปีที่แล้ว

    Jay Nepal

  • @bammalla1673
    @bammalla1673 3 ปีที่แล้ว +2

    पाेष्टरले ०५४/०५५ काे याद दिलायाे।

  • @sanatkc630
    @sanatkc630 3 ปีที่แล้ว +1

    Sir I was about to message you in Facebook. thakai vedio aaidera aaba herina majja le sir

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  3 ปีที่แล้ว

      Thanks Sanat ji , real supporter from very beginning ❣✌

    • @sanatkc630
      @sanatkc630 3 ปีที่แล้ว +1

      @@thenepalesecivilwar108 thank you sir my prayers are with you. tapai ko content malai ekdam manparxa

  • @binuquen6083
    @binuquen6083 ปีที่แล้ว +1

    Khara byarek ma hunu vako nepali sena parti salam xa

  • @bipintamang7045
    @bipintamang7045 3 ปีที่แล้ว +1

    Dhari interview hera ekin yati nai ho vanara kasaila vanako milna asa xa the Nepalese cevil war yotub chanel la sahi present garxa vana asa garda xu

  • @dk2009p
    @dk2009p 3 ปีที่แล้ว +1

    जुम्ला मो लडाई को पनि ल्याउनु प्रयो

  • @adarshabaniya5433
    @adarshabaniya5433 2 ปีที่แล้ว +3

    The last fight of sankat kaal was faught by my dad as a commander 1rs rifle he was the head of fight his name was dharma bahadur baniya

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  2 ปีที่แล้ว +1

      Can you please make me a contact with Dharma sir ?

    • @sanatkc630
      @sanatkc630 2 ปีที่แล้ว +1

      @@thenepalesecivilwar108 He is the battalion commander of first rifle sir.

    • @aswaltan8962
      @aswaltan8962 ปีที่แล้ว

      @@sanatkc630 so confused! .who here the bad guy?🤔

  • @kapilgyawali4758
    @kapilgyawali4758 3 ปีที่แล้ว +3

    Afnai manche haru marepani nepali sena lai ramro yuddha abhyas bhayo ra tesbata ahileko modern sena pani banyo.

  • @prathamkhanal1956
    @prathamkhanal1956 3 ปีที่แล้ว +1

    Aba Sarlai Malangwa ko bhidanta ko ni video halnu na la!

  • @rabinadhikari7402
    @rabinadhikari7402 2 ปีที่แล้ว

    sir gharti gauko kahile aauchha dherai vayo parkheko

  • @anantakshatriya3046
    @anantakshatriya3046 3 ปีที่แล้ว +1

    bharat lama ko interview dekhaunu paryo .

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  3 ปีที่แล้ว

      Tapaiko sathi Bharat ji ta , mobile number dinu na ta

    • @anantakshatriya3046
      @anantakshatriya3046 3 ปีที่แล้ว +1

      bharat major bhayera africa missionma gayera aye pahchi bheteko thiye tes pachhi maile bheteko chhaina sorry ma sanga number chhina la.

  • @durgachaudhary6543
    @durgachaudhary6543 3 ปีที่แล้ว +2

    माओ बादी ले केपो गरेर केही पनी गरन सकेनन देसमा

  • @sabinkarki5146
    @sabinkarki5146 3 ปีที่แล้ว +6

    17 हजार मार्न आतंककारी हरु

  • @mahaveerxpro1252
    @mahaveerxpro1252 3 ปีที่แล้ว +2

    ओ मेरे पास एक बार पास एक बार पास ही

  • @davidrai8749
    @davidrai8749 3 ปีที่แล้ว +7

    Jamma 160 jana army le tetro maobadi lai kharani banako

  • @sandeepshahi7225
    @sandeepshahi7225 3 ปีที่แล้ว

    Video naako dheri vayoni sir

  • @sabinkhadka6983
    @sabinkhadka6983 3 ปีที่แล้ว +4

    जम्मा 3 जना मात्रै मरेका हुन र नेपाल आर्मी

    • @dhirajrana70Official
      @dhirajrana70Official 3 ปีที่แล้ว

      hajur 1 jan matar ho

    • @bikashgurung5909
      @bikashgurung5909 3 ปีที่แล้ว

      तिम्लाई कति जना मर्दीन परो र ????जम्मा 3 जना रे ,,,,,जङ्गलिहरु

    • @sabinkhadka6983
      @sabinkhadka6983 3 ปีที่แล้ว +1

      @@bikashgurung5909 सलौट छ हाम्रो नेपाली सेनालाइ अलि बुझेर कम्मेन्ट गर्ने बानी बसाल होइ मेरो सुझाब

    • @BikramYonghang-rw1zc
      @BikramYonghang-rw1zc 4 หลายเดือนก่อน

      2 jana army 1 jana janapath ho

  • @sumanbudhathoki1476
    @sumanbudhathoki1476 3 ปีที่แล้ว +3

    गुल्मपतीको नाम गलत भन्नू भयो है।। गुल्मपती सेनानी हरि बहादुर बिक हो है सर।।अनि गणपतिलाइ उप सेनानी होइन प्रमुख सेनानी भन्छ है।।अर्को भिडियोमा सच्च्याउनु होला है

    • @sanatkc630
      @sanatkc630 3 ปีที่แล้ว +2

      gulmati ko name thik Cha sir hari babu bogati nai ho oni gadapati lai upsenani vaneko hoina uparathi vaneko ho paxi major general vayeko vayera uparathi vaneko ni sir

    • @bishnumagar1544
      @bishnumagar1544 3 ปีที่แล้ว

      @@sanatkc630 sai Bhanu bha hajur lay. Suman bro lay nabhujera matara ho.

  • @dineshdhimal7160
    @dineshdhimal7160 3 ปีที่แล้ว +1

    कति सजिलै ३००/४०० मरेनी फरक नपर्ने भनेका

  • @SauravLamsal-ey1jy
    @SauravLamsal-ey1jy ปีที่แล้ว

    फराइ नाम नै काफि

  • @SuryaTamang-jj4iy
    @SuryaTamang-jj4iy 4 หลายเดือนก่อน

    Udayapur katariko taraghari army campma ak din hamro gauko baje ra bajai katari bajar bata farkine kramma uha harule hatama agulto halaudai aaunu vako raixa army harule visan fire gareko thiyo gau nai ujyalo hune gari ujyalo banako thiyo hamile udda vayaxa aba vanera darale vuima jharera lukera baseko thiyou teti kherako army kohi hununxa vane bolnuna kura garum 🙏🙏

  • @sandeepshahi7225
    @sandeepshahi7225 3 ปีที่แล้ว +2

    Dheri vayoni video naako

  • @anchalmahat9194
    @anchalmahat9194 25 วันที่ผ่านมา

    Prachande,kp oli,sher bahadur lai jiudai jalaunu parcha.

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 3 ปีที่แล้ว +2

    धुलो चटाए छ

  • @kishanroshan7190
    @kishanroshan7190 3 ปีที่แล้ว +2

    Sav kura bujda maobadi lai ladai jitna nasakine vanera thaha vako rexa..aru 2 4 barsa ladai ladeko va maobadi ko halat srilanka ko litte ko jstai hune fixed rexa..jhanna aru party le maobadi lai bachai diyea..

  • @narprasadgurung2076
    @narprasadgurung2076 3 ปีที่แล้ว +1

    Sabai bhanda pahila ta Khara ma bhayeko tetikhera ko Rajya pakchhya ko sena ko Commander dekhi jawan samma sabai jana badhai ka patra chhan. Tathakathit Mao wadi ka mukundodhari India ko laha lahai ma Mao wad ka mukundo lagayeka bhrastachaari jyanmara ka pachhuwa baneka ra ekkaisaoun shatabdi ma pani yi yesta kukritte ra galat batoma thulo bhag khaunla bhani jyanmara neta bhanaunda ka pachhuwa baneka haruko lagi pani yo euta thulo jhapad sabit bhayeko ho. Yes ghatna le tathakathit Mao wadi harulai shanti prakriya ma agadhi lyauna thulo bhumika khele ko bhane pakkai ho. Field ma bahadur matrai bhayera napugne hola swobibek ra aai pareko samaye lai sahi ra tu karyanwayen bhaye matra bahaduri bhanne charitartha bhayeko chha.

  • @yakrajadk7632
    @yakrajadk7632 ปีที่แล้ว

    बिहान 1 पनि बज्दो रहेछ

  • @SantoshYakha-pp7tt
    @SantoshYakha-pp7tt ปีที่แล้ว

    1 60हैना जम्मा 139मध् ये25जना बिदा मा जम्मा 114मात्र िथयौ

  • @sagunkc5843
    @sagunkc5843 3 ปีที่แล้ว +1

    आतङ्ककारी सा साला हरु

  • @jitmangurung4739
    @jitmangurung4739 ปีที่แล้ว

    9000 mabadilai 180 army nai harayo very good

  • @bikashacharya5943
    @bikashacharya5943 3 ปีที่แล้ว +2

    सिमानामा गएर लड्नु पदछ ।

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  3 ปีที่แล้ว

      पठाए पो जाने त सर !

    • @riksonghome3419
      @riksonghome3419 3 ปีที่แล้ว +2

      आफै जानु मिल्दैन सरकारले पठाउदैन गर्न मिल्ने र सरकारले दियसम्म नेपाल आर्मीले नगरेको भन्न मिल्दैन🙏🙏

  • @यादहरू
    @यादहरू ปีที่แล้ว

    Euta pani narakhi sakhap parnu parthyo yo maobadi lae balla thik hunthyo aile tehi maobadi hatyara prachande le desh ko rajniti bigareko6

  • @Ramji_Tamang_Official
    @Ramji_Tamang_Official 3 ปีที่แล้ว +2

    th-cam.com/video/e_RUsdJld0o/w-d-xo.html कृपया सानी नानी सियोना श्रेष्ठको उपचार सहयोगार्थ बनाइएको गित हेरेर सहयोग गरिदिनु होला🙏💕

  • @tulsinghbw5736
    @tulsinghbw5736 3 ปีที่แล้ว +1

    janamaukti sana li lal slam x✊✊✊✊✊✊✊

  • @bhimbdraut9603
    @bhimbdraut9603 3 ปีที่แล้ว +1

    ज्ञा

  • @anchalmahat9194
    @anchalmahat9194 ปีที่แล้ว

    😭😭😭😭😭😭😭

  • @amarlimbu9183
    @amarlimbu9183 3 ปีที่แล้ว +2

    Mugi haru paxutaidi xas hola

  • @shineahuja0094
    @shineahuja0094 10 หลายเดือนก่อน

    Rukumko.khrama.aadha.vanda.badhi.aatankakari.haru.moreko.thiyo

  • @yatnachaienekuragarchhass3657
    @yatnachaienekuragarchhass3657 ปีที่แล้ว

    Pheri ladana jau

  • @bikashmgr7411
    @bikashmgr7411 2 ปีที่แล้ว

    Mawo badi sop lai pap lagne x

  • @tenzinnorbu8710
    @tenzinnorbu8710 2 ปีที่แล้ว

    Moist ko pride matra thulo ho nothing done. Nepal ma communist possibility chaina Abba.

  • @srijanme
    @srijanme 3 ปีที่แล้ว +1

    Barrack not byarek

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  3 ปีที่แล้ว +2

      Thanks Srijan Ji , It's for TH-cam search purpose, i will replace it in few weeks 🙏

  • @mrvale6927
    @mrvale6927 3 ปีที่แล้ว +1

    Sala terrorist haru

  • @dillirajbohara757
    @dillirajbohara757 3 ปีที่แล้ว +1

    Good