Sir hajur LA job nxodako vaya Nepal army Lae ramro war skill ko develop garna saknu hune theyao Hola thank God you are with us Nepal army lost their one of the best warriors brave salute sir
यो जनयुद्ध हुंदै होइन। भारतको लागि कन्फर्टेबल सरकार बनाउन "रअ"को ग्राण्ड डिजाइनमा नेपाली दाजुभाईहरुबीच एकले अर्कोलाई मार्ने झगडालाई जनयुद्ध भनिदैन, देशद्रोही भन्नुपर्छ, आतंक भन्नुपर्छ।
अति राम्रो सिपाहीको डाईरि बिगतका स्मरणहरु त्यति गरेर आज जुम्ला कर्णालीको राजमार्गको रोडमा गाडिमा हिड्छन होला कि नहि तिनी आतंककारीहरु लाज सरम त लाग्छ होला कि नहि नेपाली सेनाले खुनेको रोडमा हिड्न ?
नेपाल तारा पायेका नबल शाहा भन्दा एक साधारण सिपाही चन्द्र katuwal को कुरा मा दम छ। truth is truth सेतो लाई कालो भन्न!सकिन्न but दुर्भाग्यपूर्ण म पनि उति बेलाको बिद्रोहि पक्क्ष्य को एक कमाण्डर थिये अहिले को अबस्था सम्म मा न मलाई हर्ष छ न बिस्मात पनि।
यस्तो गरेर आफ्नो दाजु भाइ मारेर माओबादिले के नापो धेरै को सिन्दुर पुछियो कतिको काख रितियो तो प्रचण्डे लाई नि यो बारेमा अनतर्बार्ता लिन परो मान्छे मरेको बारेमा
रुक्मांगत कटुवालले सधै नै माओबादिका नेतालाइ कटाक्ष गरिरहे, तर उनको किताबमा उनि माओबादीलाइ दबाउन पनि सघाउन पनि तयार रहे भनेर लेखे!! नेपालि सिभिल वार हुदा उनले काँहा र कस्तो लडाइ लडेँ कस्तो रह्यो उनको लिडरसिप, एउटा लामो इन्टरभ्यु लिएर सबै सुन्न पाए हुने!!
Samman xa bir sipai chandra sar lai....tapaiko interview haru sabai here sipai ko daeri marfhat tapaiko jibanma ghateka ghattna padhan sunna pauda man vhakaniyera aayo aasu roknai sakena
We know people who get VC n Surya award in Uk n India army but we don’t know them ,they are real hero of country ,they make our country peace .War is easy to start but hard to stop Nepal Army should give public award for those heroes 🇳🇵 🇳🇵Real Gurkha not for money, for county love you 😍
त्यही पसलको माओवादी दिदी कै ठूलो भुमिका रहेछ । त्यही माथी सामान्य सेना बाटो खन्न गको सेना माथी त्यति धेरै संख्याको माओवादीले आक्रमण गरेर माओवादीले जितेको भन्नू कि के भन्नु । त्यस्तो जबो लडाइँ अनि के जित भन्नु त्यो त फिल्म सुटिङ गर्नु जस्तै त हो नि।
प्यारो भाई गोबिन्द सहित पिलीमा शहिद हुनुभएका सबै जनमुक्ति सेनालाई उच्च सम्मान छ । रगतले लेखिएको इतिहास संधै अमर रहने छ , हामी फेरी एकजुट हुनु जरुरि छ !✊✊
बाचेका माओबादी सेना हरु भिख मागेर, खाडी मा सरिर बेचेर मर्नु बाच्नु अवस्था मा छन्, मरेका लै उच्च सम्मान भनेर फुक्दै हिड्नु नाटक बाहेक केहि हैन. हो, तिमीहरु फेरी एकजुट हुन जरुरि छ, त्यो पनि जेल मा, मानव अधिकार हनन र युद्ध अपराध को मुद्दा मा.
@@ronin5929 १, २ जना रिटायर्ड हरुको कुरा सुनेर भावनामा न डुबा भेडा हरु , सेनाको आतंक कति थियो भन्ने बुझ्न आऊ रोल्पा रुकुम tira , १० हजार ota प्रमाण दिन्छु मुलासाग हरु
@@नेपालीमाटो Ma Rolpa, Rukum kai aam Janata ho. ghartigau rolpa suneko Chas? Kasai ko Kura pachi lagera haina, afnai aankha le dekheko, bhogeko Chu aatankakri haru ko harkat. Ani Jasle ta aru ko laha lahai ma banduk bokyo, desh ma yuddha garyo, afnai daju Bhai maryo, Usle aru lai bheda vaneko suhaudaina.
म छौटौडिजन मा थिअ तल हेलि बसेको ठाऊदेखि माथि बाटोमा ठुलो ढुङ्गा भित्र लुकेर बसेको सेनालाई त्यहि मारियो र लडाई 4,बजे दिऊस देखि ननस्टप लडेकोहो बिचमा रोकियको होईन
मलाई नै रुवायो । फेरि पनि रोएँ । मेरो पोष्ट देखियो । हेलिप्याड । त्यो भिर ।
You are the real hero sir. Book chai xitai launu parayo market ma.
@@sanatkc630 हार्दिक आभार हजुर । हस पक्कै पनि छिटै आउदै छ ।
Sir hajur LA job nxodako vaya Nepal army Lae ramro war skill ko develop garna saknu hune theyao Hola thank God you are with us Nepal army lost their one of the best warriors brave salute sir
नमस्कार दाइ तपाईं आईउ धेरै भन्दा धेरै लामो होस
मैले धेरै पटक सिपाहीको डायरी पढेको छु / हरेक पटक भावविह्वल बनेको छु 🙏 सलाम छ दोश्रो भाग को इन्तजारमा छु /
चन्द सरको अन्तरवर्ता दशौ पटक हेरिसके salute xa tapaai laai
मेरा अत्यन्त मिलनसार प्यारा भाइ चन्द्र को अन्तर्वाताले भावविह्वल बनायो।
सबै नेपालि अर्मि लाइ सलाम छ. नेपाल अर्मि साचै बिर गोर्खालि हुन पहिला पनि अहिले पनि. सधै.
जति सुने पनि सुनिरहु लाग्ने ।।। सम्मान छ ।।।
पिलिको घटनाको बारेमा चन्द्र कटबाल सरसङै पिलिमा लडेको माउबादीसङ्ग लिदा अझ सान्दर्भिक र मार्मिक हुनेथियो ।
सलाम छ चन्द्र जी , तपाईं जस्तो मान्छे अफसर हुनु पर्ने हो ।
यो जनयुद्ध हुंदै होइन। भारतको लागि कन्फर्टेबल सरकार बनाउन "रअ"को ग्राण्ड डिजाइनमा नेपाली दाजुभाईहरुबीच एकले अर्कोलाई मार्ने झगडालाई जनयुद्ध भनिदैन, देशद्रोही भन्नुपर्छ, आतंक भन्नुपर्छ।
हे भगवान अब कहिल्यै नहोस हाम्रो देश यो अन्तरवार्ता ले मन छोयो।salute chandra sir
एक दम सहि कुरा गर्निभो हामी जनतानी दोसि छौ नेता छान्न सकेनौ
भिडियो हेरिसकेपछि तपाईंको मनमा लागेको कुरा Comment Box मा अबश्य पनि लेख्नु होला ।
Thanks 🙏
Contact: thenepalesecivilwar@gmail.com
तपाइकै भोइस हो र यो ?कृपया तपाईंको आवाज मात्र राख्नु होला ।
dang ghorahi tulsipur ko video banaunu. ekdam mahatwapurna attack thyo ta.
the nepalese civil war.प्रत्रकार सर लाई हेर्ने धोको थियो भिडियो मा।।।but हजुर देखीनु भएन भिडियो सर किन होला???
धेरै राम्रो सोच सलाम छ चन्द्र सर ।
चन्द्र जी को कथा जति सुनौं त्यी चाख लाग्छ ।
अति राम्रो सिपाहीको डाईरि बिगतका स्मरणहरु त्यति गरेर आज जुम्ला कर्णालीको राजमार्गको रोडमा गाडिमा हिड्छन होला कि नहि तिनी आतंककारीहरु लाज सरम त लाग्छ होला कि नहि नेपाली सेनाले खुनेको रोडमा हिड्न ?
जय नेपाल ,, मेरा अग्रजहरुप्रती ,, कालिकाेट जिल्लाकाे पिलिमा मपनी पुगेकाे छु यकदमै खत्रा ईलाका हाे त्याे स्थान ,, भौगाेलिक बनाउटपनी नाजुक छ ।
Lahae katuwa chandra jodi....good luck..lucky soldier man....miss you from indonesiea
सेनाको र माउबादीको धेरै हेर्यो राम्रो लाग्यो प्रहरिहरुलेपनी साहासिक युद्द लडेका थियो किन अन्तरबार्ता नलिनुभाको कृपया लिईदिनुसन ।
सच्चा नेपाल आमाको सबूत लाई सदै सलुट छ
नेपाल तारा पायेका नबल शाहा भन्दा एक साधारण सिपाही चन्द्र katuwal को कुरा मा दम छ। truth is truth सेतो लाई कालो भन्न!सकिन्न but दुर्भाग्यपूर्ण म पनि उति बेलाको बिद्रोहि पक्क्ष्य को एक कमाण्डर थिये अहिले को अबस्था सम्म मा न मलाई हर्ष छ न बिस्मात पनि।
मेरो बाल्यकाल का आत्मिय मित्र नेपाली सेनाका जवान दिपक श्रेष्ठ को पनि यहि पिली आक्रमणले ज्यान लियो 😭
Uhako Ghar ?
त्यो ठाउँमा राख्नु पर्छ तेही सेना बस्नु पर्छ भन्ने मेन कमान्डर लाई अन्तरबार्ता लिनु पर्यो!
ummm k
हामि दर्सक भनेको सत्य कुरा सुन्न र जान्न मन लाग्छ तेसैले माओबादि र आर्मि दुइ पछ को संगै राखेर लिनु परो
पिलिको भिडन्त हुनु नै केहि ठुलो नेता को चलखेल हो माअोवादी लाई सपोर्ट गर्ने नेता हो।
Girijaa ra raajaa milera maaobadi laai jitaayejasto gari saanti parkriyaa maa lyaauna ko lagi 62 janaa army laai bali dine grand desing ho.
यस्तो गरेर आफ्नो दाजु भाइ मारेर माओबादिले के नापो धेरै को सिन्दुर पुछियो कतिको काख रितियो तो प्रचण्डे लाई नि यो बारेमा अनतर्बार्ता लिन परो मान्छे मरेको बारेमा
एकदम सहि कुरा हो
Ekdam sahi kuro aayo sabaiko manko kuro
बहादुर नेपाली सेना ।
सलुट छ सरलाई
सलाम छ नेपाली सेना लाई
यो अन्तरवार्ता हेर्दा आँखा बाट आँसु नै झर्यो😭 चन्द्र सर साहासी सिपाही हो
रुक्मांगत कटुवालले सधै नै माओबादिका नेतालाइ कटाक्ष गरिरहे, तर उनको किताबमा उनि माओबादीलाइ दबाउन पनि सघाउन पनि तयार रहे भनेर लेखे!! नेपालि सिभिल वार हुदा उनले काँहा र कस्तो लडाइ लडेँ कस्तो रह्यो उनको लिडरसिप, एउटा लामो इन्टरभ्यु लिएर सबै सुन्न पाए हुने!!
कुरा हो
जय जय जय
नेता मन्त्री र सैनिक कमान्डरहरु को योजना बमोजिम माओवादी लाई पिलिमा आक्रमण गर्न लगाएको हो त्यसमा बिदेशीहरु को पनि सहयोग थियो
पिलि मा लडने माओबादि को पनि लिनुपर्यो इन्टरभिउ । चन्द्र दाइ सङै राखेर
S
यो प्रचण्डे र बाबुराम को बुद्धि मेरो जति पनि थिएनछ कमसेकम यत्रो गरेपछि पछि जनताले गुहु भन्दा पल्लो छेउ घृणा गर्छन् भनेर नसोचेको 😆
Umm...
जस्ले आर्मी लाइ मारे तिनिहरु स्वर्ग मा कैले पुग्न सक्दैनन
त्यो बेलामा बाटो खनै जान नहुने थियोे माथि हाकिम हरु मिलेर पठाएको बलि को बोका बनायो
सलाम छ शाहि सेनालाई
Samman xa bir sipai chandra sar lai....tapaiko interview haru sabai here sipai ko daeri marfhat tapaiko jibanma ghateka ghattna padhan sunna pauda man vhakaniyera aayo aasu roknai sakena
Kati Ramro kura garnu hunxa .. Life Ma Vetna man xa Tapai Saga sir
Patrakar ji tapaelae dherae dherae naman cha hai
Nice interview the nepalese civil war❤️🇳🇵from 🇦🇺🇦🇺🇦🇺🇦🇺
Tah australia ma basepani nepali nai hoss
पिलि मा सहभागी हुनु भएको जनमुक्ति सेना कमान्डर.सालिकराम खड्का(बिकास)सर अनि चन्द्र कटुवाल सर लाई सगै राखेर interview लिनु पर्यो सर🙏🙏
बधाई तथा सफलता को सुभकामना
नहेर्दै कमेन्ट गरियो अब हेरिसकेसी फेरि कमेन्ट गर्ने छु🙏🙏
अब मुभि बनाउनु परो 🇳🇵🇳🇵
It was interesting civil battle-- war. thank you so much
31:45 really make me feel proud chandra. True soldier
सलाम हजुर ।
माअाेवादिले झुक्याएर सफल भए ।
अनि माओबादि एम्बुस थापेर बस्थे आर्मि लाइ झ्क्याएर था नदिकन सप्राइज मा युद्ध गर्थे लुकेर युद्ध गर्थे
We know people who get VC n Surya award in Uk n India army but we don’t know them ,they are real hero of country ,they make our country peace .War is easy to start but hard to stop Nepal Army should give public award for those heroes 🇳🇵 🇳🇵Real Gurkha not for money, for county love you 😍
दु:खद कुरा अहिलेसम्म को अवस्था हेर्दा माओवादीहरूले गरेको जनयुद्ध को उपलब्धी भनेको सबै नेपाल र नेपाली को बिनाश मात्रै हो!
Great
यथार्थ कुरा सम्प्रेषण गर्ने च्यानल जस्ले अध्यनन गरेर भिडियो तयार पार्छ।
जय नेपाल सर
माओ बादि को पनि लिनु पर्यो सङै लडेका
Wow
heartouching interview
पिली war ko video xa vane upload gardinu hos nah…akdam hernaa maaan xa..
Chandar sir kurai sunda siring sirkng hunxa
Chandra sir ko interview show
Good luck
लाल सलाम कामरेड हरु गरीब जनता ले जीते को दिन
पिली वार को धेरै भिडियो हेरियो . पिलिकै बारेमा कुरा गर्दा यी पत्रकार लाई जति जानकारी अरु लाई कमै होला मेरो विचारमा
Awesome, one of the best Novel Sipahiko Diary
Thank you so much sir
सिपाही को अँखा रसायो दाइ😭😭😭
great
Sarai ruwayo vai tapaiko kurale man xiya xiya banayo
Great interview.
Starting ma बोल्ने दाजु रेडियोमा काम गर्ने जस्तो लग्यो
कति बुझ्ने सिपाही तर सर एक पटक पिलि जादा मिडिया सहित जानु होला तपाईं ले लडेको ठाउँ पनि देखाउनु है ल ।
chandra sir lai salam
Mero daju lai salut xa✊✊🙏🙏
Nepali army lai salam r mawo lai mero Guuuuuu X 🇳🇵🇳🇵🇳🇵
सिपाहीकाे डायरी 2 कहिले आउँछ जानकारि पाँउ
बजारमा सिपाहफको डायरी भाग २ बेपत्ता सिपाही आईसक्यो है हजुर बजारमा ।
यो च्यानल मा रहेको पहिलेको आवाज कस्को हो र यो भिडियो मा रहेको आवाज कस्को हो??? कृपया नाम उल्लेख गर्दिनुहोस त!!
माओवादी खाते चोर
आफ्नै दाजु भाइ लडाउने
prejntation sahi x ptrkar ko nice interview
First view
Nepal army ki jaye jay Nepal 🇳🇵🇳🇵
Hey ishor tapai ta hamro deshko real hero ho etro ladai herera garera ni muskan cha muharma. Ma vako vae pagal vaisakthe big salute cha hajurlai
vaai ma nepal aayasi bhetxu tyo belaa manko kura garaulaa 🇨🇳🇨🇳🇳🇵🇳🇵🙏🙏
sure daju
त्यही पसलको माओवादी दिदी कै ठूलो भुमिका रहेछ । त्यही माथी सामान्य सेना बाटो खन्न गको सेना माथी त्यति धेरै संख्याको माओवादीले आक्रमण गरेर माओवादीले जितेको भन्नू कि के भन्नु । त्यस्तो जबो लडाइँ अनि के जित भन्नु त्यो त फिल्म सुटिङ गर्नु जस्तै त हो नि।
Good and hunest proud of nepal army
third views दोलखाको चरिकोटको पनि भिडियो ल्याउने कोशिश गर्नु होला
यार यदि म भएत त्यस्ता जागीर छोडेर उतिबेला चलदिन्थेँ
सर तपाई यस्तो देश पेर्मी लडाकु सिपाही किन नेपाल आर्मी जस्तो सस्था छोडेनु भो र योगि नै हुनु भो
Big fan
tyo camp mathiko dada kati ramro xa tya camp rakheko bhaye yo ghatna hunethiyena hola.
You must take police interview
🙏
सिन्धुलिमा सिपाहिको डाहिरी पाइयन ।
युटुभ मा पनि छ पुरै । मोबाईलमा पनि पढ्न सकिन्छ । अनलाईन अडर गरेपछि पुराईदिन्छ हजुर । अब दोस्रो आउने बेला भैसक्यो हजुर
मीठो र मिलाएर बोल्नु हुन्छ
त्यो ठाउमा अहिले सम्म बाटो पुग्यो कितेस्तै होला
त्यहि ठाउ हुदै जुम्ला मुगु पुगि सक्यो
nice to see u chandra kutwal sir.
video herna mildain
Pili ko aakrman ma army tarfa bata mero gau ko ek honahar dai le sahadat paunu vayeko thiyo dai ko aatma le shanti pawos 🙏🙏🙏
Uhako name ?
@@thenepalesecivilwar108 keshan maharjan chandragiri 9
🙏🙏🙏
Papi hru yestai Ho hjr yesto yesto papi hru lai lanakai lgi tw Hola nee corona Aako 😥😥
प्यारो भाई गोबिन्द सहित पिलीमा शहिद हुनुभएका सबै जनमुक्ति सेनालाई उच्च सम्मान छ । रगतले लेखिएको इतिहास संधै अमर रहने छ , हामी फेरी एकजुट हुनु जरुरि छ !✊✊
बाचेका माओबादी सेना हरु भिख मागेर, खाडी मा सरिर बेचेर मर्नु बाच्नु अवस्था मा छन्, मरेका लै उच्च सम्मान भनेर फुक्दै हिड्नु नाटक बाहेक केहि हैन.
हो, तिमीहरु फेरी एकजुट हुन जरुरि छ, त्यो पनि जेल मा, मानव अधिकार हनन र युद्ध अपराध को मुद्दा मा.
@@ronin5929 हु हु लुटेरा हरु एक जुट हु अब त जन्ता ले नै कुटी कुटी मार्छ डाका हत्यारा लाई।
@@ronin5929 १, २ जना रिटायर्ड हरुको कुरा सुनेर भावनामा न डुबा भेडा हरु , सेनाको आतंक कति थियो भन्ने बुझ्न आऊ रोल्पा रुकुम tira , १० हजार ota प्रमाण दिन्छु मुलासाग हरु
@@khimdinghangyakthungba4990 ko ho ra janata ?
@@नेपालीमाटो Ma Rolpa, Rukum kai aam Janata ho. ghartigau rolpa suneko Chas? Kasai ko Kura pachi lagera haina, afnai aankha le dekheko, bhogeko Chu aatankakri haru ko harkat.
Ani Jasle ta aru ko laha lahai ma banduk bokyo, desh ma yuddha garyo, afnai daju Bhai maryo, Usle aru lai bheda vaneko suhaudaina.
34:14 It made me cry😰😰
Yes me too
म छौटौडिजन मा थिअ तल हेलि बसेको ठाऊदेखि माथि बाटोमा ठुलो ढुङ्गा भित्र लुकेर बसेको सेनालाई त्यहि मारियो र लडाई 4,बजे दिऊस देखि ननस्टप लडेकोहो बिचमा रोकियको होईन
44:25-kasto dami soch vako manis yrr