| माओवादी छापामारको कब्जामा ३ दिन | सेनाको भैरवनाथ गणका बहादुर सिपाही मृत्युको मुखबाट यसरि उम्किए |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
    माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
    सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
    अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
    के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
    ------------------------------------------------
    याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
    धन्यवाद !
    #Army_Arrested_By_Maoist
    The Nepalese Civil War is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
    Contact us @ : thenepalesecivilwar@gmail.com

ความคิดเห็น • 78

  • @chhatrabahadur1909
    @chhatrabahadur1909 ปีที่แล้ว +11

    शाहि नेपाली सेनाले माओवादी सदस्य भेटेको भए बिहोस् हुने गरि कुटपिट वा हत्या गर्न सम्म पछि पर्दैन थियो। जे होस् उहाँ ले सामान्य कुटाइ पनि भएन छ पाटिको निमय पालना गरेछ त्यो एरिया कमिटीलाइ धन्यवाद

    • @amritghimire7961
      @amritghimire7961 ปีที่แล้ว +1

      दुलो भित्र पसेका हरु अहिले केका भरमा बाहिर मुन्टो निकाल्दैछन् कुन्नि 😅

    • @SomSrijana
      @SomSrijana ปีที่แล้ว

      कुन दुलो भित्र पसेको थिइस अझै कुन ठाउँ थाहा छैन रे हैट तैले पनि कुन्जा ले नै भेटेछस

    • @bibekjung7404
      @bibekjung7404 ปีที่แล้ว +2

      हो हो नेपाली सेना‌ ले कुट्यो माहोबादीलाई‌। तर इन्डियन आर्मीले तिम्रो मालिक प्रचण्ड लाई दिल्लीमा पाहुना बनाएर सुरक्षा दिएर राखेको थियो।

    • @फुलथिङ्ग
      @फुलथिङ्ग ปีที่แล้ว

      बन्दुक को नाल्ले गोचेको मेरै अँखा ले देखेको हाम्रोइ गाउँ मा आको थियो

    • @gunjathapa-4318
      @gunjathapa-4318 ปีที่แล้ว

      मै सत्य मि चोखो 2 पक्ष बाट गलत भयो।अहिले पूर्वाग्रही बोलेर पुरिन लाको समाजको घाउ मा के सन्देश दिदै छ।

  • @फुलथिङ्ग
    @फुलथिङ्ग ปีที่แล้ว +12

    हाम्ले नि देखेको थियो आर्मी सर लाई हाम्रो गाउँ मा नि ल्यएको थियो समाउने आतंककारी चै मेरै मामली बाजे वीर बाहादुर तामाङ हो पोखोरे को

  • @poshanchetriee4767
    @poshanchetriee4767 ปีที่แล้ว +10

    🙏🙏हजुर को यो मिठो बोली अनी पुर्ब शाही नेपाली सेना का सर हरुको बिगत का तिता मिठा खबर सारै सुन्न मन पर्छ तर एक दम ढिला आउनु हुन्छ सारै आत्तिन्छ❤️❤️❤️❤️❤️ अन्तरबार्ता सुन्न को लगी

  • @keshavbalayar1734
    @keshavbalayar1734 ปีที่แล้ว +1

    जय नेपाली सेना जय हो पत्रकार मित्र

  • @ramchandrakc6010
    @ramchandrakc6010 ปีที่แล้ว +1

    जय होस प्यारा कमाण्डो र नेपाली सेना साथै भैरबनाथ परिवारहरुमा

  • @yogendrasotimagar9182
    @yogendrasotimagar9182 ปีที่แล้ว +1

    जय भैरब जय नेपाली सेना

  • @HappyDuck-rq9xf
    @HappyDuck-rq9xf 5 หลายเดือนก่อน

    देशभक्त पत्रकार ज्यु❤❤❤❤❤

  • @royalrabi8335
    @royalrabi8335 ปีที่แล้ว +1

    आज फुर्सद मिल्यो २ दिन पछि आज हेर्दै छु।

  • @himalayanlocalguidepvt.ltd2914
    @himalayanlocalguidepvt.ltd2914 ปีที่แล้ว +1

    जय नेपाली सेना !!!!

  • @a10nip48
    @a10nip48 ปีที่แล้ว +1

    जय नेपाल जय नेपाली सेना

  • @youngblood2849
    @youngblood2849 ปีที่แล้ว +5

    यी पत्रकार को हुन् ? भिडियो मा बज्ने धुन कुन हो जानकारी पाउन पाए हुन्थ्यो ! दुवै उत्कृस्ट छन् जे होस्

  • @sabinarai1368
    @sabinarai1368 ปีที่แล้ว

    धन्न तपाईं को दिन बलियो रैछ सर तपाई लाई विशेष बधाई

  • @bhubanrai2443
    @bhubanrai2443 ปีที่แล้ว +2

    Very versatile hardworking journalist ! Grand Salute to you . We need more videos please

  • @khimbahadurmagar-fd7yq
    @khimbahadurmagar-fd7yq ปีที่แล้ว +1

    Nice program

  • @bikashyoutubechannel4926
    @bikashyoutubechannel4926 ปีที่แล้ว +1

    Great

  • @krishnakatuwal
    @krishnakatuwal ปีที่แล้ว +2

    Waiting for longer time😊

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम ปีที่แล้ว +1

    हाव अाज फेरि एक महिना पछि पहिलाको घटनाहरू सुन्न पाईयो धन्यबाद छ तँपाईहरूलाई 🙏

  • @danghimire6191
    @danghimire6191 ปีที่แล้ว

    ❤❤❤❤❤ i am waiting for yor present

  • @DARKYT3662
    @DARKYT3662 ปีที่แล้ว +1

    Salute

  • @rajuranabhat8468
    @rajuranabhat8468 ปีที่แล้ว

    I love Nepal army n big respect big hugs ❤️❤️🙏

  • @Sumithkarki
    @Sumithkarki 8 หลายเดือนก่อน

    मावबादि का जति पनि लडाकु छन, ती सकै कसरा परेर मरून

  • @nimbudhathoki8464
    @nimbudhathoki8464 ปีที่แล้ว +1

    माओवादी सेना को मान्छे भेटको भए सेनाले चरम यातना दिएर मार्थे होला तपाइ पनि त्यति नराम्रो मान्छे त्यति नराम्रो रहेनछ।

  • @nabarajadhikari9359
    @nabarajadhikari9359 ปีที่แล้ว

    जय भैरब

  • @Warthom-n6u
    @Warthom-n6u ปีที่แล้ว +2

    रातो चन्द्र सुर्य गीत पछि प्ले भएको बासुरी को धुन सार्है मन परो । यो गीत बारे जानकारी भए आभारी हुन्थे।

    • @mun-beechhetri5282
      @mun-beechhetri5282 ปีที่แล้ว +1

      सही भन्नु भयो मलाई पनि धेरै पहिले देखि जान्ने ईच्छा भएको कुरा ।

    • @dipentamang481
      @dipentamang481 ปีที่แล้ว +1

      संगीतकार तारा देबि को गित हो........फुलको थुङा बगेर गयो गङ्गा को पानी मा 🙏

  • @rawalbahadurbinod7518
    @rawalbahadurbinod7518 ปีที่แล้ว

    Jaya Nepal ko army ko sir

  • @sirnare3408
    @sirnare3408 ปีที่แล้ว +4

    पत्रकारको मिठो सुमधुर बोलीको नशा लागेको जस्तै भाको छ तर भिडियो आउन धेरै महिना कुर्नुपर्छ सत्य तथ्य ल्याउने यहि चेनल छ अरु हेर्न मन लाग्दैन यहि गुनासो छ

  • @chandarana6880
    @chandarana6880 ปีที่แล้ว +1

    ❤❤

  • @bhumigat2349
    @bhumigat2349 ปีที่แล้ว

    मित्र यो धुनलाई मात्र छुट्टै अडियो बनाएर राख्नु पर्यो। यो धुन अति मर्म स्पर्शी छ।

  • @Basnet464
    @Basnet464 ปีที่แล้ว +1

    👍

  • @salimansari-ud2ug
    @salimansari-ud2ug ปีที่แล้ว +2

    मुर्कुटी हैन सायद, त्यो ठाउँ भालुबाङको लापे होला

  • @animalworld-mu7nj
    @animalworld-mu7nj 8 หลายเดือนก่อน

    Love rastra sebak ❤❤❤❤

  • @tejbikramshahi2750
    @tejbikramshahi2750 ปีที่แล้ว

    नया जीवन पाउनु भको मा धन्य बाद

  • @dvultureseye1940
    @dvultureseye1940 ปีที่แล้ว +1

    प्यारा कमान्डोलाई सिधै हाकाहाकी हानेर मार्न त सपना जस्तै हो तिनको बाउको तागत पुग्दैन पछाडी बाट झुकाएर हाने मात्रै हो

  • @kshitizk.c7815
    @kshitizk.c7815 ปีที่แล้ว +1

    Intajar khatum

  • @nepalkarki6690
    @nepalkarki6690 ปีที่แล้ว +1

    Sena sanga ko interview alik lamo banaunu paro sir please

  • @karmeshji4671
    @karmeshji4671 ปีที่แล้ว

    ❤❤❤❤❤❤

  • @nabinthapa6843
    @nabinthapa6843 ปีที่แล้ว +1

    अब खतरा हुने भो इन्तरभिउ आज

  • @kshitizk.c7815
    @kshitizk.c7815 ปีที่แล้ว

    Khatarnak interview Linu paryo hjr

  • @sugamsubedi5591
    @sugamsubedi5591 ปีที่แล้ว +1

    अनि काठमाडौं उपत्यका जान्छु भनेर विदा लेखेर सिन्धुली जानुभएपछि उहाँलाई गणले थप कारवाही गर्यो कि नाई?

  • @s.bkarki7386
    @s.bkarki7386 ปีที่แล้ว +1

    धेरै पछि कार्यक्रम आयो अब हेर्न सुरु गरियो

  • @dipakresmi6874
    @dipakresmi6874 ปีที่แล้ว

    भैरव नाथ गण मा मेरो अंकल पनि कार्यरत हुनु हुन्थ्यो 😢

  • @karanrana4674
    @karanrana4674 ปีที่แล้ว +1

    Ma pani herna surugare

  • @dhanishathakuri
    @dhanishathakuri ปีที่แล้ว +1

    यो इन्टर भिउ लिने भाइ माओबादी जस्तो लाग्यो।

  • @nimbudhathoki8464
    @nimbudhathoki8464 ปีที่แล้ว

    म जनमुक्ति सेना को हो तर तपाइत राम्रो जस्तो लाग्यो। अरु त निकै कुरुर हुन्थे युद्ध का धेरै हत्या मा समलघन भएको गण हो

  • @Nirmalarai1911n
    @Nirmalarai1911n ปีที่แล้ว +2

    गाउँमा माअोवादी अाको पनि फुपुलाई थाहा थिएन कि के हो

  • @TribikramKunwar
    @TribikramKunwar ปีที่แล้ว +1

    आतंककारीहरुले कम्ता दुख दिएका हैनन खरेल मोरालाई खोज्न कम्ता दुख पाईएन 😂😂😂

    • @dreamleader9265
      @dreamleader9265 ปีที่แล้ว

      कुन खरेल

    • @TribikramKunwar
      @TribikramKunwar ปีที่แล้ว

      @@dreamleader9265 जो अपहरणमा परेको थियो

  • @bhagyashreebhagyashree3782
    @bhagyashreebhagyashree3782 ปีที่แล้ว

    Kati long time pachi Aayo sir ko interview balla Sunna paiyo.

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 ปีที่แล้ว +1

    धेरै समय पछि

  • @subasbasnet1507
    @subasbasnet1507 ปีที่แล้ว +1

    Herna suru garyo

  • @TribikramKunwar
    @TribikramKunwar ปีที่แล้ว +1

    पत्रकार मित्रको घर पश्चिम कता हो ?

  • @PrakashLimbu-qm2wq
    @PrakashLimbu-qm2wq 6 หลายเดือนก่อน

    केरा हामि पनि युनिफाटकाे हाे

  • @Mukhiyabagamingyt
    @Mukhiyabagamingyt ปีที่แล้ว

    Tapei ko sahi lagxa presentness .

  • @karmakarma4754
    @karmakarma4754 ปีที่แล้ว +1

    Mero sathiko dai ko numberi raicha sathiko dai ko numberi trisuli ma talim garera kaali bahadur gunn ma gaako

  • @sugamsubedi5591
    @sugamsubedi5591 ปีที่แล้ว +1

    भिडियोको पर्खाइमा थिए । अब हेर्न सुरु गरियो ।

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108  ปีที่แล้ว +4

    कृपया आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्न नभुल्नु होला ! THANKS

    • @kamaldevkota8048
      @kamaldevkota8048 ปีที่แล้ว +1

      यति ढिलो तेइ पनि अति छोटो भो😢
      अब त यस्ता भिडियो नि आउदैनन कि भन्ने डर लाग्यो😥

  • @rawalbahadurbinod7518
    @rawalbahadurbinod7518 ปีที่แล้ว

    Video dakhunuparo sir

  • @yadavgaire6162
    @yadavgaire6162 ปีที่แล้ว

    Sir .
    Jai chandra surya..
    Sir ali xito xito video rakhne garnu na please..
    Sarai man parxa hajur ko sabai videos haru..
    Sayed 1ta ni video na xutai herne manxe ma jo hum ki😆😆😆😆

  • @shujighale5258
    @shujighale5258 ปีที่แล้ว

    dherai pachi interview sunna paiyo.
    Interview aalik chado chado rakhne grnu pareu sir

  • @sudippaudel7461
    @sudippaudel7461 ปีที่แล้ว +1

    Rolpa ratmate ko interview aru ko pani sunna paye hunthyo

    • @sugamsubedi5591
      @sugamsubedi5591 ปีที่แล้ว

      Ratomate tower ko video already cha

  • @SUNIL-dz2nr
    @SUNIL-dz2nr ปีที่แล้ว

    Yo interview ma ta dherai question ajhai sodhna sakinthyo jasto lagyo, ki sodhera pani edit gariyako ho ??
    Sarhai ramro thiyo video tara alik short bhayana ra ?

  • @sanatkc630
    @sanatkc630 ปีที่แล้ว +1

    Lamo time pachi.

  • @dongphurbasiring
    @dongphurbasiring ปีที่แล้ว +1

    aba herxu naramro tal le video

  • @shivaramupreti8821
    @shivaramupreti8821 ปีที่แล้ว

    प्रश्न कस्तो हो!

  • @babukhadka2898
    @babukhadka2898 ปีที่แล้ว +1

    हिजो आज भिडीयो हाल्ल्न छाड्नुभयो त हौ