बालेनको क्रान्तिकारी काम, काँग्रेस नेता पुगे गृहमन्त्री गुहार्न, गिरीबन्धुका मालिक प्रकट

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 พ.ย. 2024

ความคิดเห็น • 559

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 หลายเดือนก่อน +225

    बरु काल ले छोड्ला तर बालेन ले छोड्दैन ☝️
    बालेन शाह भविस्यमा नेपालको प्रधानमन्त्री हो🙏

    • @AsalBishwakaram
      @AsalBishwakaram 5 หลายเดือนก่อน +4

      Hundreds person

    • @baniyaraja8187
      @baniyaraja8187 5 หลายเดือนก่อน +1

      Umm ho ni ...king is bag❤❤

    • @baniyaraja8187
      @baniyaraja8187 5 หลายเดือนก่อน +1

      ❤❤King is bag❤❤

    • @Alezrobot12
      @Alezrobot12 5 หลายเดือนก่อน

      P#\?u ?❤❤❤🎉,*एएॐिॐॐो😊😂😂❤😂❤😢😅❤
      क्षत्रइङ॥ङएऽ क्षक्षषक्ए p​@@baniyaraja8187

  • @ChirangbThapa
    @ChirangbThapa 5 หลายเดือนก่อน +81

    जोसुकै होस छोडनु हुन्न सामन्ती हरुलाइ !

  • @keshabrai8064
    @keshabrai8064 5 หลายเดือนก่อน +69

    काङ्ग्रेस महामन्त्री माननीय गगन थापाको पनि पचास करोड भ्रष्टाचार काण्ड र पन्ध्र करोड कृषि अनुदान रकम हिनामिनाको खबर के हो सत्य तत्थ्यको खोजी होस ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 หลายเดือนก่อน +139

    बालेन शाह जस्तो मेयर जननेता जनप्रतिनिधि
    नेपाल ले इतिहासमा पाउने छैन त्यो अपराधी
    नरपिचास् हरुलाई कडा कारबाही होस् ☝️🙏

    • @baniyaraja8187
      @baniyaraja8187 5 หลายเดือนก่อน +1

      King is king❤❤

  • @dwarikasiwakoti4638
    @dwarikasiwakoti4638 5 หลายเดือนก่อน +87

    बालेन प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री हुनुपर्छ।

  • @birugurung7800
    @birugurung7800 5 หลายเดือนก่อน +105

    हाम्रो बालेन सरकार प्राँण भन्दा प्यारो छ।

  • @rgc2202
    @rgc2202 5 หลายเดือนก่อน +55

    बालेन जंगबहादुरको नयाँ अवतारको रुपमा उदय भएका हुन केही गरेर देखाउछन भन्नेमा जनता विस्वस्थत पनि छन !

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 5 หลายเดือนก่อน +173

    ८४ मा बालेनलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहनेहरुले मात्र 👍️ गर्नुहोला । 🙏

    • @Rey-dw6fn
      @Rey-dw6fn 5 หลายเดือนก่อน +5

      😂😂😂सोच त तपाईंको राम्रो हो तर प्रधानमन्त्री बन न स्वोतन्त्र होइन पार्टी खोलेर जित्नु पर्छ एक्लैले होइन बहुमत ले त्यो पनि आफ्नो पार्टी को सबै उम्मेदवार ले so गाह्रो छ हो ।मेयर नै ठिक छ बुझ्नु भो

    • @sadajiban
      @sadajiban 5 หลายเดือนก่อน +4

      काँग्रेस भनेकै बालेन र बालेन भनेकै काँग्रेस हो जस्तो लाग्छ किनभने अहिले सम्म बालेनले रास्वपा र एमाले बाहेक अन्य कुनै पनि दलहरूको विरुद्ध एक स्टाटस पनि लेखेको देखिँदैन

    • @Rey-dw6fn
      @Rey-dw6fn 5 หลายเดือนก่อน

      कांग्रेस को अहिले कसैले भरोसा गर्दैन so येदि बालेन ले कांग्रेस च्याप्यो भने बालेन को क्रैज सबै कांग्रेस जस्तै पतन हुन्छ but in politics झाल झेल गरेर पनि जित छन् है नेता हरुले ।तेसैले बालेन मेयर भयेरै बस्यो भने its good 4 him.मेरो विचारमा bro

    • @veesalgurung2473
      @veesalgurung2473 5 หลายเดือนก่อน

      ​@@sadajiban धेरै सोच्न थाल्यो भने दिमाग सरेर चाक मा पुग्छ रे 😂😂

    • @nickthapa3368
      @nickthapa3368 5 หลายเดือนก่อน

      ​@@sadajibanmahanagar ko kam lai jsle abarodh grxa teslai ho balen le vanne.sarkar ma tini haru nae xa.congres le mahanagar lai galat gryo vane matra ho vanne mayor sable.so ali kati dimag launus na yar.

  • @pradipsane52
    @pradipsane52 5 หลายเดือนก่อน +26

    बालेन यो देशको आशाको दियो, परिवर्तनको मियो ! अब आगोको फिल्को काठमाडौं महानगर बाट सुरु भैसक्यो ! अब परिवर्तन हामी सचेत युवा बाट नै सम्भव छ ।

  • @raeeprojan7609
    @raeeprojan7609 5 หลายเดือนก่อน +27

    खै त लोकतन्त्र गणतन्त्र काठमाडौ मा मात्र होईन नेपालको धेरै ठाउँमा बालश्रम शोषण भएको छ।जे होस अब ५ वर्ष पछि बालेनको नेतृत्वामा काठमाडौ ले विश्वो को नमुना शहर बन्नेछ।यो देशमा राजनितिक पार्टी मुक्त बनाउनु पर्द्छ उदाहरण भुटान लाई हेरौ हाम्रो भन्दा सानो देश राजनितिक पार्टी छैन तर आर्थिक विकास धेरै माथी छ।

  • @dipanshubaral4266
    @dipanshubaral4266 5 หลายเดือนก่อน +19

    Good luck balen जंग बहादुर मात्र होईन जङ्ग बहादुर काे बाहु बन्नु पर्छ अनि मात्र देश बन्ने छ! मर्न तयार तर एक इंच पनि झुक्न तयार हुन् हुँदैन् देशको लागि 👍👍💖💖

  • @amitpulami9033
    @amitpulami9033 5 หลายเดือนก่อน +30

    मेयर बालेन शाह ज्यु को कदम स्वागतयोग्य छ।🙏🌹🇳🇵

  • @RamKrishnaThapa-p3b
    @RamKrishnaThapa-p3b 5 หลายเดือนก่อน +10

    जनताको नेता भनेको ब!लेन मात्र हो जयनारायण जयकृष्ण

  • @dipanshubaral4266
    @dipanshubaral4266 5 หลายเดือนก่อน +16

    रबि लामीछाने र balen साह काे केमेस्ट्री जम्नु पर्छ जमेको छ देशको लागी अघि बढ्नु होस् सुभ कामना 🙏🙏🙏💖💖

    • @digital.bhuwan
      @digital.bhuwan 5 หลายเดือนก่อน +2

      कहाँको कालुराम कहाँको गुले भण्डरी।

    • @subashacharya8890
      @subashacharya8890 5 หลายเดือนก่อน +2

      @@digital.bhuwantero bauko tagat thiyo bank malik samtna???

    • @bepositive204
      @bepositive204 5 หลายเดือนก่อน

      K bolya muji k garyo ravi ley? Gudf bahek oli ko puchhar samatney bahnek

    • @subashacharya8890
      @subashacharya8890 5 หลายเดือนก่อน

      @@bepositive204 randiko baan 5 barsa chup lara herni ho ,tespachi kura hunxa,kati chumuk chumuk garxas

    • @NirmalKhawas-wk9ue
      @NirmalKhawas-wk9ue 5 หลายเดือนก่อน

      बालेन शाह सग रबि जोड्न मिल्दैन महोदय

  • @rajukhadka4619
    @rajukhadka4619 5 หลายเดือนก่อน +3

    सहि काम बालेन साह,यो देश को भाबि प्रधानमन्त्री ❤❤❤

  • @deujaking4378
    @deujaking4378 5 หลายเดือนก่อน +14

    गर्व लाग्छ कयौ लामो भरष्ट राजनिति मा यउटा बालेन देख्दा।सम्मान छ बालेन ज्यु

  • @tikaramthapa6581
    @tikaramthapa6581 5 หลายเดือนก่อน +2

    Thank you बालेन Sir.तपाई सांचैको नेपाल आमाको छोरा।

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 5 หลายเดือนก่อน +4

    मेहेर को शक्ति कति हुदो रैछ बालेन जी ले जिते पछी थाहा भयो।😍😍😍👌💕

  • @gurungyuba
    @gurungyuba 5 หลายเดือนก่อน +23

    बालेन प्रधानमन्त्रि हुन पर्ने मान्छे हो अब जनताले सपोर्ट गर्नु पर्छ।

    • @aitathakali2457
      @aitathakali2457 5 หลายเดือนก่อน

      Nepal ma yasta jantaharu chhan jaslai Maha Nagar kasto hunu parchha bhanne thaha chhaina.tyati matra nabhayar Kathmandu ka kunai kunai wada adhyakchhy haru ta ke bhannu,jo Kathmandu Lai ramro banaune pacchymzi chhaina.

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 5 หลายเดือนก่อน +1

    good luck baalen dai

  • @keshavkandel4414
    @keshavkandel4414 5 หลายเดือนก่อน +1

    ठिक गर्नुभयो बालेन जिन्दावाद ।

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 5 หลายเดือนก่อน +1

    सत्य को जित भयोे जय नेपाल 🔥🔥🔥🔥🔥 जय नेपाल 🔥🔥🔥🔥🔥 राम्रो काम गर्नु भएको मा मुरि मुरि धन्यबाद छ

  • @RamBahadur-k8q
    @RamBahadur-k8q 5 หลายเดือนก่อน +3

    देश र जनताको हितमा काम गर्दै जानुस भबिश्यको देश को नेतृत्व गर्ने हजुर नै हो काठमाडौं महानगरका मेयर बालेन जी जय बालेन ज्यु काग कराउँदै जान्छ पिना सुक्दै जान्छ चुनौती का काँडाहरु जति तिखा भएपनि अगाडि बढ्नुस सफलता तपाईंको मात्र नभएर दुखि गरिबी जनताको पनि जित हुनेछ

  • @BishalTamang286
    @BishalTamang286 5 หลายเดือนก่อน +1

    good jo रबि दाई❤❤❤❤❤❤

  • @रेसपेक्टनेपाली
    @रेसपेक्टनेपाली 5 หลายเดือนก่อน +1

    धन्यवाद नेपाल आमा 🙏🙏🙏
    बालेन शाह जस्तो सपुतलाई जन्म दिनु भयो 🙏🙏🙏

  • @Hunter9777
    @Hunter9777 5 หลายเดือนก่อน +12

    Balen निर्विकल्प प्रधानमन्त्री हुन पूरा योग्य छन् जय balen ❤ जय नेपाल 🇳🇵

  • @HikmatBam-eh6nv
    @HikmatBam-eh6nv 5 หลายเดือนก่อน +4

    बाल शोषण गराउने व्यक्ति जो कोही भएपनि वकिल हो अदालतको कोही पनि हो वरिष्ठ हो त्यसलाई अनिवार्य झेल हाल्नुपर्छ नेपाल

  • @krishnaChapagain-wc9xy
    @krishnaChapagain-wc9xy 5 หลายเดือนก่อน +1

    जैबालेन सुसासन्कालागि अगाडि बढेका
    कदम नराेकिउन तपाईंकाेसाथमा हामिजनताछाैं।

  • @yubrajpandey3948
    @yubrajpandey3948 5 หลายเดือนก่อน +7

    जनताले आउदो चुनावमा कांग्रेस एमाले माओवादीलाई रोक्ने प्रयास गर्नैपर्छ।।
    युवाले बालेन अनि रबिहरुलाई
    साथ दिएर अगाडि बढाउन साथ र
    समर्थन गर्नैपर्छ।।

    • @digital.bhuwan
      @digital.bhuwan 5 หลายเดือนก่อน +1

      कहाँको कालुराम कहाँको गूले भण्डारी।

    • @3klo_Aakhir
      @3klo_Aakhir 5 หลายเดือนก่อน

      रवी_लामिछानेको काम छैन ।✍️

  • @johngajmer2836
    @johngajmer2836 5 หลายเดือนก่อน

    जनताका कवच बालेन बालेनको रक्षक ३ करोड नेपाली जनता। जय बालेन।

  • @LilBahadurJargha
    @LilBahadurJargha 5 หลายเดือนก่อน +1

    ओलि होस या प्रचण्ड या किन नहोस शेर बहादुर सबैलाई कर्याप झ्याप पार्नु पर्छ है रबि सर हामी चाहन्छौ तपाईंको नाम कुनै पनि हालतमा कुनै पनि भ्रष्टाचारमा नमुछियोस जय देश जय नेपाल जय रबि sar🇳🇵🇳🇵🇳🇵

  • @begamghartimagar7439
    @begamghartimagar7439 5 หลายเดือนก่อน +12

    Jay balan

  • @pemawangdi7592
    @pemawangdi7592 5 หลายเดือนก่อน +1

    I think Mr Balen is perfect leader for Nepal and it's government and the people of Kathmandu should praised the work of Mr Balen

  • @NetraKc-wt2lk
    @NetraKc-wt2lk 5 หลายเดือนก่อน +1

    सामुदायक बिद्द्यलय लाइ नकम्मा बनाउने फटाहा नेताहरु ले होसियार हुन जरुरी छ!

  • @sidnndc5458
    @sidnndc5458 5 หลายเดือนก่อน +1

    अहिले सम्म कुनै माइका लाल को हिम्मत थियोे बालेन ले गरेको काम को 5% पनि गर्न
    नेपाल को सपूत real hero बालेन जि को जय होस❤❤

  • @rajgiri7533
    @rajgiri7533 5 หลายเดือนก่อน +4

    हाम्रो परिवार को सबै भोट बलेन लाई। जय होस् मेयर बलेन को।

  • @lalbahaduroli6247
    @lalbahaduroli6247 5 หลายเดือนก่อน +1

    काठमाडौ महानगरलाई मात्र होइन अब सिङ्गो देशलाई चाहिएको छ बालेन

  • @srikrishnamahat8355
    @srikrishnamahat8355 5 หลายเดือนก่อน +5

    गृह मन्त्री को हिम्मत भए गिरिबन्धु का खल्नाएक हरु लाई ठेगन लाउ।पत्रकार हुदा ता ठुल्ठुला कुरागर्थेउ अब गरेर देखाउ।।।।

    • @PurushottamRaut-b5l
      @PurushottamRaut-b5l 5 หลายเดือนก่อน

      Yo kukur sakari thag rasopa ka dalal le yeto bol na pani sakdainan k.p ko birudda manish jha dalal le boldapani jibro chapaye aru aru kura misayr boleko xa Tara rasopa ka dalal giry mantri usaiko xa fail khona yo sakari thag ko butta le vyaudain

  • @danbahadurranabhat2573
    @danbahadurranabhat2573 5 หลายเดือนก่อน

    अति राम्राे काम गर्दै हुनु हुन्छ मेहर बालेन सर ले

  • @solukothulesolukothule1049
    @solukothulesolukothule1049 5 หลายเดือนก่อน

    पत्राकार ले नि सहयोग गरुम है बालेन लाइ❤❤

  • @pralhadthapa4720
    @pralhadthapa4720 5 หลายเดือนก่อน +4

    देश विकासको धरोहर बालेन शाह 🙏

  • @mayabasnet56
    @mayabasnet56 5 หลายเดือนก่อน +5

    Bhastchari नेता लाई कारबाही गर्नु पर्छ

  • @ShantaAdhikari-q3k
    @ShantaAdhikari-q3k 5 หลายเดือนก่อน

    धन्यबाद बालेन जि लाई 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉

  • @Debendra_Basuri
    @Debendra_Basuri 5 หลายเดือนก่อน +1

    राम्रो कामको तारिफ छदैछ र त्यसको असली प्रतिफल ढिलो आउँछ तर राम्रै आउँछ जय बालेन🎉

  • @mohanprasadacharya
    @mohanprasadacharya 5 หลายเดือนก่อน +4

    यो देशमा अब बालेनको बिकल्प छैन सबैलाई चेतना भया ॥

  • @kkr_the_r.e.a.l8824
    @kkr_the_r.e.a.l8824 5 หลายเดือนก่อน +1

    सबै नेपालीलाई आग्रह 🙏
    हामी सबैको भलो, हाम्रो र हाम्रो भविष्यका लागि बालेन लाइ २०८४ मा देस भरिका सबै नेपाली मिलेर प्रधानमन्त्री बनाउ , अरू पाटीको झोला बोक्न छोडिदिउ🙏 सुरुवात म बाट

  • @TirtharajUpaddhay
    @TirtharajUpaddhay 5 หลายเดือนก่อน

    बालेन जि लाई सलाेट छ वा वा बालेन जय हाेश

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 5 หลายเดือนก่อน +6

    जता हेर्यो उतै ठगि,चारै तर्फ ठगि नै ठगि?? नेपाली साचैको जिउदो नागरिक नभय सम्म
    यस्ता भतुवा झोलेहरूको ठगि धंन्दा बाट मुक्ती
    मिल्दैन मिल्दैन ???

  • @sharmashambhu
    @sharmashambhu 5 หลายเดือนก่อน +4

    good jab balen 100 top ko salam

  • @गौतमज्योतिष
    @गौतमज्योतिष 5 หลายเดือนก่อน

    अत्यन्तै राम्रो खबर ।

  • @3klo_Aakhir
    @3klo_Aakhir 5 หลายเดือนก่อน +1

    ⬇️⬇️⬇️
    सत्तासिन बाहुनहरु र तिनका मतियारहरुले देश कंगाल मात्र होईन अराजक र असफलै बनाएँ;😡😡😡
    यिनीहरुको बहिष्कार नै अबको एकमात्र विकल्प हो ।👈

  • @keshabjoshi8934
    @keshabjoshi8934 5 หลายเดือนก่อน +1

    हिरो बालेन

  • @gurunggom246
    @gurunggom246 5 หลายเดือนก่อน +1

    Rabi sir jindabad jay ghante media sanchalak ma pano salute chha no samchar sabai ma pudai chha

  • @netrabhusal3418
    @netrabhusal3418 5 หลายเดือนก่อน +1

    अबको प्रधानमन्त्री बालेन्सर हुनुपर्छ बालेनले विकास गर्छन् जय बालेन भ्रष्ट नेताहरूलाई पुरैलाई फाँसी दिनुपर्छ।

  • @BikramlamaBikram
    @BikramlamaBikram 5 หลายเดือนก่อน

    जय बालेन शा good 👍 jop

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 5 หลายเดือนก่อน +2

    कसैलाई छोडन हुदैन सबैलाई जेलहाल्नै पर्छ

  • @rajendramaharjan8971
    @rajendramaharjan8971 5 หลายเดือนก่อน

    अपराधीहरु कसैलाई नउम्कियोस्..चाहे जो सुकै होस्

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 5 หลายเดือนก่อน +2

    छेतिपुर्ती दिनेहैन कि यिनिहरु सबैलाई बढी बोले पछि जेल हाल्नु पर्छ

  • @bicharighale1061
    @bicharighale1061 5 หลายเดือนก่อน +2

    महानगर मेयेर र महानगर टिमको शक्ति विकास न्याय शुसासन कत्तिको हुन्छ भन्ने कुराहरु बल्ल जनताहरुले बुझ्दै गएको छ ।
    भ्रष्टाचार माफिया गुलामी गर्नेहरुलाई कसरी ठेगान लगाउछ भन्ने कुरा बुझेका छौं
    अन्तिम सास सम्म भनेपनी वालेन प्रधानमन्त्री सुनिता रास्ट्रपति भएको हेर्ने धोको छ।
    महानगर टिमलाई धन्यवाद छ
    🙏🌹🇳🇵🌹🙏

  • @rameshrana3576
    @rameshrana3576 5 หลายเดือนก่อน

    बालेन सर,वावावावा

  • @BikramlamaBikram
    @BikramlamaBikram 5 หลายเดือนก่อน

    रबी लामिछानेलाई सर तपाई को काम लाई सम्मान गर्दछू आम नेपाली जनताले। हेरी राछु कसैलाई नछोड्नुस आम नेपाली को आशा लाग्दो नेता हो। तपाई 🎉🎉🎉

  • @KailashKoiral
    @KailashKoiral 5 หลายเดือนก่อน

    चरम भ्रष्टाचार छ विद्यालयमा तर जनता लाई यो कुरा थाहै छैन

  • @sujitdhakal5571
    @sujitdhakal5571 5 หลายเดือนก่อน

    जय बालेन ❤जय सुनिता❤
    जय सबै सहयाेगी टिमलाई सलाम❤❤

  • @RamBahadur-k8q
    @RamBahadur-k8q 5 หลายเดือนก่อน +3

    नेपाल मा बैँक माफिया भुमाफियाले ले नै चलाएको पुष्टि भो यिनिहरुलाई तुरुन्तै कार्बाही हुनुपर्छ

  • @samanapaudel9929
    @samanapaudel9929 5 หลายเดือนก่อน +2

    यो पत्रकारले पक्कै धमला सॅग सिकेको हुन पर्छ बोल्ने स्टायल सुन्नुहोस है साथिहरु😂😂😂

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 5 หลายเดือนก่อน +1

    सबै खान्छन् मास्टर पनि मिलेनि।

  • @damodarsunar5977
    @damodarsunar5977 5 หลายเดือนก่อน

    जो सुकै परेपनी कडा कारबही गर्नुहोस रबि जि।

  • @RamjiTamang-kq6bi
    @RamjiTamang-kq6bi 5 หลายเดือนก่อน

    धेरै राम्रो काम छ काठमाडौं महानरपालिका समुह लाई । सलाम

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 5 หลายเดือนก่อน +1

    जया बालेन❤❤❤

  • @kiratadiwalsaab2248
    @kiratadiwalsaab2248 5 หลายเดือนก่อน +5

    Rabi Lamichhane and Balen ✊❤✊🇳🇵

    • @digital.bhuwan
      @digital.bhuwan 5 หลายเดือนก่อน

      कहाँको कालुराम कहाँको गूले भण्डारी।

  • @lilapaudyal8469
    @lilapaudyal8469 5 หลายเดือนก่อน

    Good jobs of CIB go ahead more and more.Thanks CIB.

  • @prithbirai5432
    @prithbirai5432 5 หลายเดือนก่อน +2

    The bold decision taken by Mr Balen as a Mayor is praise worthy. Go ahead, people support you

  • @BhaktiHamal
    @BhaktiHamal 5 หลายเดือนก่อน +5

    Jai balen saha ji❤❤❤❤🎉

  • @nishashrestha7509
    @nishashrestha7509 5 หลายเดือนก่อน +4

    यो झोले मिडियाको साथ खोइ राम्रो कामको झोले पत्रकार झोके जन🙏🇳🇵🇳🇵ता

  • @RamRokaya-iv9nc
    @RamRokaya-iv9nc 5 หลายเดือนก่อน

    मलाइ पनि बालेन सर चाेउरासिमा पधानमनतिरि बनेकाे हेरन मन छ जय बाालेन सर

  • @rudrashrees9868
    @rudrashrees9868 5 หลายเดือนก่อน +1

    काङ्रेस हु भन्नेहरुनै महासियो भएपछी किन जनताका सम्सदमा अबरोध गरि काम थप्प पार्दछहोला लाजलाग्नु पर्ने होईनर नेताज्युहरु।

  • @ramlimbu-ri5lh
    @ramlimbu-ri5lh 5 หลายเดือนก่อน

    ठिक १००%

  • @b2himdung
    @b2himdung 5 หลายเดือนก่อน +2

    ८४ मा प्रतक्ष प्रधानमंन्त्री निर्वाचन हुनु पर्छ बालेनले ८०% भोट ल्याउने छ।

    • @ratna65acharya
      @ratna65acharya 5 หลายเดือนก่อน

      👉️सहमति ✔️🇳🇵❤️❤️

  • @TirtharajUpaddhay
    @TirtharajUpaddhay 5 หลายเดือนก่อน

    सहि कुरा सरकारि नाेकर हरुका मा यै छ।

  • @YarmilaTamang
    @YarmilaTamang 5 หลายเดือนก่อน

    यस्तो त सबै ठाउमा चल्दै आइरहेको छ बालेन जस्तै सबै मेयरले कदम चालेउ भने धेरै भेटिन्छ।

  • @gomharidahal3594
    @gomharidahal3594 5 หลายเดือนก่อน

    देशवासि पाटिका झाेले वाहेक,का साेतनत्र जनता र नेता यकै किता मा उभियाै। देशकाे रश भु माफिया ले धेरै चुस्नु चसि शकेका रहेछन। मिडिया लाई धेरै वधाई छ।

  • @bhimbahadurjwala7530
    @bhimbahadurjwala7530 5 หลายเดือนก่อน +2

    विकासित नेपाल को लागि बालेन शाह प्रधानमन्त्री हुनुपर्छ नेपाली जनता बुझ्नुपर्छ अब बेला भएनर मिसन
    ८४ मा

    • @mpsharma2443
      @mpsharma2443 5 หลายเดือนก่อน

      सम्बिधान नफेरी बालेन प्रधानमन्त्री भए पनि केही हुदैन बुझ्नु होस

  • @Tukikhaber
    @Tukikhaber 5 หลายเดือนก่อน +1

    Jay Rabi asai gari thunnu parxa

  • @padamale8621
    @padamale8621 5 หลายเดือนก่อน

    8:24 धेरै राम्रो काम ।best of luck balen sir

  • @muncaromania3053
    @muncaromania3053 5 หลายเดือนก่อน

    सब भ्रष्ट नेता- मन्त्री को छानबिन गरि दोषी भयेम जेल कोच्नुपर्यो।

  • @DrSubash.Swar10
    @DrSubash.Swar10 5 หลายเดือนก่อน

    नेपालमा अब प्रतक्ष्य निर्वाचित प्रधानमन्त्री हुनुपर्छ।
    मेरो प्रश्न नेताहरु र तिनीहरूको झोलेहरुलाई, हिम्मत छ? प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री व्यवस्था ल्याउन, त्यति बेला तिम्रा नेताहरुको औकात देखिने छ र बालेन जस्ता निडर र देश प्रेमी राजनेता प्रधानमन्त्री हुनेछन् ।

  • @TolbhadurThapa
    @TolbhadurThapa 5 หลายเดือนก่อน

    बालेन शाहा लाई सलाम छ

  • @birkhaswar3472
    @birkhaswar3472 5 หลายเดือนก่อน

    बाेलन शाह र सुनिता डङगाेल त वीर का सनतान हाेइ बकसनछ यी नेपाल मा यसता वीर काृ जनम भयकाे अबिबाहित महिला र बालेन शाह लाई काठमानडाे का जनता ले जिताउनु भयकाे मा धेरृ धेरे धनय वाद दिनछु तब न काठमानडाे का मित्र पयारा पयारा जनताले नानि मेया दाहाल लाइपनि चुनाब मा माननीय पद मा जिताउनु भयाे धनय वाद काठमानडाे जनता हेनन भगबान पसुवति नाथ का पुत्र हुन सतयम शिबम सुनदरम धम रक्षित रक्षत जयहाेस

  • @singgurung7206
    @singgurung7206 5 หลายเดือนก่อน +1

    Baalen shah is great 👍 leader jay baalen shah

  • @shivaramnepal6259
    @shivaramnepal6259 5 หลายเดือนก่อน

    शुुभ कमना बालेन

  • @amitgrg6065
    @amitgrg6065 5 หลายเดือนก่อน

    बिधालय विद्यार्थी हरुको प्रयोजनको लागि प्रयोग हुनुपर्छ🙏🙏🙏

  • @abhinashhamal5619
    @abhinashhamal5619 5 หลายเดือนก่อน

    Be strong and go ahead balen hi and mahanagarpalika team.

  • @Isworkunwar
    @Isworkunwar 5 หลายเดือนก่อน

    यो ठगहरुलाई छोड्नुहुँदैन है पत्रकार ज्यू flow up गर्न नभुलौं

  • @rudrashrees9868
    @rudrashrees9868 5 หลายเดือนก่อน +1

    ओलि सकिन्छ भोलि चुनावमात्र होस त।

  • @KamalBahadurchetri-f6e
    @KamalBahadurchetri-f6e 5 หลายเดือนก่อน

    ❤Balen saha jay hos
    Dherai dherai subakamn balen saha
    Good job balen

  • @dambarsinghbhat1753
    @dambarsinghbhat1753 5 หลายเดือนก่อน +2

    good job

  • @dineshguru1147
    @dineshguru1147 5 หลายเดือนก่อน +1

    बालेनको काम ठिक छ। स्कुलको काम पढाउने हो।

  • @mohansatyal3192
    @mohansatyal3192 5 หลายเดือนก่อน +1

    ए गगने सूंगुर सुनिस नी सहकारी र बैंक ठगी गर्ने रबी भन्दा तेरै भाईहरु रहेछन्।

  • @KanchanMobile-ub4zh
    @KanchanMobile-ub4zh 5 หลายเดือนก่อน

    गगन थापालाई कुनै हालतमा छोड्नुहुन्न।

  • @gokulguruwacharya1551
    @gokulguruwacharya1551 5 หลายเดือนก่อน

    बालेन सर लाई सलुट छ