नेपाली संगीतमा महिला गायिकाहरु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024
  • नेपाली संगीतमा महिला गायिकाहरु
    #Taaradevi#Miraaraanaa#Santithataal#Arunalaama#Kuntimuktan#prakash_sayami #Nepali_Film_Update #Old_Nepali_Film_Information #prakashsayami5 #Sayami
    यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
    Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.

ความคิดเห็น • 25

  • @dayalapm1014
    @dayalapm1014 ปีที่แล้ว

    ज्ञान को भणडार प्रकाश सायमी सर प्रति हार्दिक नमन❤

  • @yadhavpoudel5765
    @yadhavpoudel5765 ปีที่แล้ว +4

    गीतकार प्रतीक्षा नारी हस्ताक्षर भएको कुरा आज थाहा पाउँदा खुशी लाग्यो।

  • @user-lr8hq8qq5f
    @user-lr8hq8qq5f 3 หลายเดือนก่อน

    Tapai.. Ko... Informaion... Tje. Best

  • @shovapun2024
    @shovapun2024 ปีที่แล้ว +1

    गित लेख्ने महिलाहरुकाे तपाईसगकाे वार्तालाप सुन्न मन छ

  • @puskalpaudel6403
    @puskalpaudel6403 ปีที่แล้ว

    हार्दिक आभार साथै साधुवाद

  • @sabitrigiri2882
    @sabitrigiri2882 ปีที่แล้ว +1

    हार्दिक नमन! अत्यन्त सुन्दर प्रस्तुति ! मीठो इतिहास ! ❤ सवारी मेरो रेलैमा कालजयी गीतहरुको !

  • @chetangautam5065
    @chetangautam5065 ปีที่แล้ว +1

    अत्यन्तै उपयोगी ।सलाम सर।

  • @yadhavpoudel5765
    @yadhavpoudel5765 ปีที่แล้ว +2

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पुर्ण नारी गीतकार,संगीतकार ,गायिका,रङ्गकर्मी,चलचित्रकर्मी ,साहित्यसेविमा सादर सम्मान।

  • @maothapa9663
    @maothapa9663 ปีที่แล้ว +1

    मैले यस्तै संगीतका इतिहास सुन्न र बुझ्न पाउनु हाम्रो सौभाग्य हो, महान् नारीप्रति सस्नेह र सश्रद्धानमन🌹🙏

  • @truthspeaker5628
    @truthspeaker5628 ปีที่แล้ว +1

    अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा नेपाली गीत सङ्गीत जगतमा नारी आवाजमा समर्पित कार्यक्रम निकै मनपर्यो । नेपाली गीत सङ्गीत जगतमा असङ्ख्य नारी आवाजहरूको योगदान महत्वपूर्ण छ । सबै गायिकाहरूको नाम यस कार्यक्रममा नसमेटिएको भएता पनि समग्रमा नेपाली जाती अनि नेपाली भाषी गायिकाहरूको योगदानको न्यायपूर्ण तवरले कार्यक्रममा उल्लेख भएको मैले पाएँ । मेलवादवी देखि देविका वन्दना सम्म, अरूणा लामा, दावा ग्याल्मो देवानका साथसाथै कुन्ती सुन्दास, शान्ति ठटाल लगायतका नामसम्म र सुशिला कंशाकारदेखि तारादेवी-मिरा राणा देखि सुक्मित गुरुङ्गसम्मको नामलाई यस कार्यक्रमले समेट्न सक्नुले निकै ठूलो दायरालाई कार्यक्रमले समेट्न खोजेको देख्न सकिन्छ। प्रस्तोताको ज्ञानको सागर देखेर अचम्म त लाग्छ नै तर उनको यो निस्वार्थ तवरले गर्नुभएको सुकर्म वा योगदानको मुक्तकण्ठले जति नै तारिफ गरेता पनि त्यो कम नै हुन्छ जस्तो मलाई लाग्दछ । यूट्युब च्यानल दिनानुदिन सफलताको झण्डा गाड्न सफल हुँदैछ । च्यानललाई हार्दिक बधाई छ।

  • @shreegurung9479
    @shreegurung9479 หลายเดือนก่อน

    First nepali singer melwa devi gurung

  • @nabinrai316
    @nabinrai316 9 หลายเดือนก่อน

    Melawa devi Gurung hun❤❤❤❤

  • @jirarai76
    @jirarai76 ปีที่แล้ว

    ❤❤ ❤❤ great

  • @ajitlamichhane1971
    @ajitlamichhane1971 ปีที่แล้ว +1

    🙏🙏🙏🙏

  • @jaydeepjoshi2055
    @jaydeepjoshi2055 ปีที่แล้ว +2

    सर बाट सङ्गितका ईतिहास सुन्न पाएका छौ।गीतहरुको दुई लाइन भए पनि सुन्न पाए सुनमा सुगन्ध हुन्थ्यो।🙏

  • @gyangopal6342
    @gyangopal6342 ปีที่แล้ว +1

    नमन सर हजुर

  • @monnasubba5259
    @monnasubba5259 ปีที่แล้ว +1

    Thank you hajur

  • @bishnutiwari1722
    @bishnutiwari1722 11 หลายเดือนก่อน

    Thanks.

  • @tejendralimbu8225
    @tejendralimbu8225 ปีที่แล้ว +1

    Thank you sir

  • @evil5906
    @evil5906 16 วันที่ผ่านมา

    Nirdosh mero pachheurima dosh kebal aljhirahyo

  • @NBDahalNavin
    @NBDahalNavin ปีที่แล้ว

    सम्पूर्ण नारि अग्रजहरुमा नमन ।

  • @gyanendramalakar2453
    @gyanendramalakar2453 ปีที่แล้ว

    Naman to all❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ramkrishan5784
    @ramkrishan5784 หลายเดือนก่อน

    नमस्कार सर ' परालको आगो अनि बाच्न चाहानेहरुका निर्देशक प्रताप सुब्बा हुन सर ??

  • @narengurung4753
    @narengurung4753 ปีที่แล้ว +1

    Sir Lochan bhattarai. Lassimit Rai. Radha Manandhar. Daisy baraily. Manila sotang chutyo jasto lagyo.

    • @dayalapm1014
      @dayalapm1014 ปีที่แล้ว

      सहि भन्नू भयो हजुरले नोट गरेका नाम छुटेकै हुन।ती गायिका हरुको गित रेडियोमा निकै गुन्जिएका थिए।