मितेरी संगीतका सूत्रधार जसले नेपाल र दार्जिलिङको संगीतलाइ जोडे : कवि,गीतकार नगेन्द्र थापा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ม.ค. 2025

ความคิดเห็น • 70

  • @shyambaral4534
    @shyambaral4534 ปีที่แล้ว +9

    पुरानो तामाको घ्याम्पो बाट चाँदीको मोहोर निकाले को जस्तै एउटा अजर अमर गीतकार लाई पुन चिनाउने काम को साथ साथै नारायण गोपाल र गोपाल योञ्जन बिचको सम्बन्ध लाई पनि जोड्ने पुलको काम गर्नेु हुने ज्यूँदो इतिहास नगेन्द्र थापाको मुखबाट ऐतिहासिक कुराहरु सुन्न पाउँदा निकै खुसी लाग्यो। यसको लागि धेरै धेरै धन्यवाद प्रकाश सर लाई 🙏

  • @jrmr790
    @jrmr790 ปีที่แล้ว +4

    आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको ओहो कस्तो आनन्द आयो हजुरहरुको कुराकानी अनि संगीतका हस्तीहरुको जानकारी।

  • @a2studiochitwan487
    @a2studiochitwan487 หลายเดือนก่อน

    नेपाली संगीतकाे ऐतिहासिक स्रष्टाहरूकाे राेचक अनि उपयाेगी सामाग्री।। स्रष्टाहरू प्रति शिर झुकाई नमन अनि प्रकाश सायमी प्रति सलाम

  • @sujanbibash6176
    @sujanbibash6176 ปีที่แล้ว +11

    नारायण गोपाल र गोपाल योञ्जनको बारेमा रोचक जानकारीको लागि हजुरहरुलाई हार्दिक धन्यवाद।।। नारायण गोपाल र गोपाल योञ्जनलाई पहिचान दिलाउन गर्नुभएको नगेन्द्र सरको अतुलनीय योगदान सुन्ने मौका मिल्यो।दिल खुस।।।

  • @yadhavpoudel5765
    @yadhavpoudel5765 ปีที่แล้ว +6

    यो कार्यक्रम नेपाली गीत संगितको इतिहास र घटनाक्रम्हरुको अध्ययन गर्नेहरुको लागि अत्यन्तै उपयोगी ,रोचक अनि अध्ययन सामग्री पनि हुनेछ ।

  • @vikashkhadka810
    @vikashkhadka810 ปีที่แล้ว +8

    यो अन्तर्वार्ता रोचक लाग्यो। सायमीजी आफैं नेपाली संगीतको इतिहासका ज्ञाता हुनुहुन्छ। नगेन्द्र जी र नारायण गोपालसँग सान्निध्यमा रहनुभएका अरु व्यक्तिहरुको सहयोगमा उनको वृहत जीवनी लेखिनु आवश्यक छ। यसको पहल सायमीजीले नै लिनुपर्छ।

    • @harichettri8556
      @harichettri8556 ปีที่แล้ว +1

      सही कुरो। संगीत जगतका यी महारथीहरूको विषयमा लेखन हुन अनि
      तथ्यहरु सबै अभिलेखीकृत हुन अति जरूरी छ। अनि प्रकाश सायमी दाइको गहिरो ज्ञानको पनि अति नै सराहना गर्न चाहन्छु।

  • @Shahadevkalikote
    @Shahadevkalikote 4 หลายเดือนก่อน

    नेपाली साहित्य र संगीतका मुर्धन्य स्रष्टा एबम गितकार श्री नगेन्द्र थापा संगको साक्ष्यात्कार गरि नेपाली फिल्म निर्देशक एबम साहित्यकार श्री प्रकाश सायमी द्वारा प्रस्तुत कार्यक्रम ज्यादै रोचक लाग्यो ।

  • @hem2020
    @hem2020 ปีที่แล้ว +4

    साह्रै राम्रो सायमी भाइ। दिप श्रेष्ठको कुरा सुन्न मन लाग्यो बाबू।

  • @ashishneupane2721
    @ashishneupane2721 ปีที่แล้ว +2

    Very good information dai

  • @khemrajgiri918
    @khemrajgiri918 3 หลายเดือนก่อน +2

    साथिको अर्थ यस्तो होस जो नागेन्द्र थापा र नारायण गोपालको जस्तो सम्बन्ध रहोस चिर स्थाइ अजर अमर भित्रि हृदयस्पर्सी बार्ता सलाम छ।

  • @rimalamoktan6037
    @rimalamoktan6037 ปีที่แล้ว +3

    आधुनिक नेपाली संगीतको इतिहास र इतिवृत्त जान्न र बुझ्न पाइयो । दार्जिलिङको आधुनिक नेपाली संगीत जगत् सम्बन्धि पनि विशेष घटनाहरू जान्न पाइयो । आदरणीय बिरष्ठ गीतकार नगेन्द्र थापालाई सादर ढोग । आत्मीय प्रकाशजीलाई पनि यस कार्यक्रमको निम्ति हार्दिक आभार व्यक्त गर्दछु ।
    थाह नपाइएको बिशेष अद्याय

  • @jiwanilameli
    @jiwanilameli ปีที่แล้ว +2

    साँच्चै राम्रो कार्यक्रम । सार्है महत्त्वपूर्ण । नगेन्द्र थापासंगको यो अन्तर्वार्ता एउटा मानक बन्नेछ ।

  • @SuperBharatK
    @SuperBharatK ปีที่แล้ว +3

    वरिष्ठ गीतकार नगेन्द्र थापासंग साक्षात्कारको सिलसिलामा ससाना कुराहरुको पनि बिस्तृत जानकारी पाइयो। आजको अंक लामो भएपनि समय गएको पत्तो नै भएन। नेपाली गीत संगीतमा वहांले पुर्‍याउनु भएको योगदानको चर्चा हुनु जरुरी थियो नभए त्यो अपुरो हुने थियो। वहांको सुस्वास्थको कामना सहित आदर र नमन।

  • @dawagyalmodewan7753
    @dawagyalmodewan7753 ปีที่แล้ว +3

    यो कार्यक्रम सॅधैको भन्दा अझै रोचक लाग्यो ,सायद यो पनि हुन सक्छ आफु दार्जिलिङ तर्फबाट परेकोले पनि होला किनकी कार्यक्रममा हाम्रा अग्रज बरिष्ट संगीतकार गीतकार गायकहरूका दार्जिलिङ संगको घनिष्ट र दह्रिला सम्बन्धको चर्चा रहेकोले हुन सक्छ। आजको कार्यक्रममा गायकी, संगीत,गीत रचना देखि बाहेक वॅहाहरूका निजी जीवनका चर्चाले कार्यक्रमलाई छुट्टै बिशेषता प्रदान गरेको अनुभव मैले गरे ।आदर्णिय नगेन्द्र थापा दाईको दर्शन र वॅहाका बोलबालको शैली आज पनि अघि जस्तै सभ्य र सुसंस्कृत रहेको अनुभव भयो मलाई। अन्तमा यस्तो उत्कृष्ट कार्यक्रम सञ्चालनको निम्ति प्रकाश सायमी तथा सचिन्द्र गौतम ज्यू तथा अन्य सम्पूर्णमा हार्दिक बधाई एवं अभिवादन।

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 ปีที่แล้ว +4

    अग्रज को यति राम्रो रोचक अन्तवार्ता कति थोरै ले हेरे को hallywood ballywood भए लाखौ ले हेरथे ।

  • @SushilDixit-n7i
    @SushilDixit-n7i ปีที่แล้ว +2

    यो प्रस्तुतिकरण सोचे भन्दा ज्यादै उत्तम र ऐतिहासिक लाग्यो !!!

  • @karmagyalchenbomzan2959
    @karmagyalchenbomzan2959 ปีที่แล้ว +3

    दाई धन्याद हजुरहरूले गर्नु भएका कुराकानी बाट धेरै कुराहरू नजिक बाट जान्ने मौका पाँए साह्रै आनन्द आयो ॥

  • @SantoshBista-z4t
    @SantoshBista-z4t ปีที่แล้ว +1

    Siir K. Vannu U R. The Great Maya garnu Hamro Darjeeling lai

  • @shakuntalamspradhan7098
    @shakuntalamspradhan7098 ปีที่แล้ว +2

    Nagendra Dai layi hardic naman gardachu.

  • @umamainali171
    @umamainali171 ปีที่แล้ว +3

    धेरै नयाँ नयाँ कुराहरु आज गीतकार नगेन्द्र थापाज्यु सङ्गको बार्ता द्वारा थाहा पाएँ। उहां्मा हार्दिक नमन 🙏🙏 साथै प्रकाश सरलाइ पनि यो रोचक कार्यक्रमको लागी हार्दिक आभार ब्यक्त गर्दछु 🙏🙏

  • @Rajesh.youtube111
    @Rajesh.youtube111 ปีที่แล้ว +2

    अब दाइ ले बच्चु कैलाश दाइलाई बोलाउन पर्यो यो शोमा नगेन्द्र दाइ पर्ती हार्दिक नमन👍️👍️👍️

  • @evil5906
    @evil5906 5 หลายเดือนก่อน

    dherai mitho rochak lagyo ♥️🌷

  • @gunjathapa-4318
    @gunjathapa-4318 ปีที่แล้ว +1

    बहुप्रतिभको धनी प्रकाश सायमी

  • @Tilottamacitynews
    @Tilottamacitynews ปีที่แล้ว +3

    प्रकाश सायमी ( जो नेपाली संगीत क्षेत्रका ज्युदो ईतिहास ) लाई मनपराउने जति यता हाजिर हुम त ....

  • @レッサムデヴコタ
    @レッサムデヴコタ 11 หลายเดือนก่อน

    बिरलै सुन्न पाइने अन्तरबार्ता

  • @manandharabhagisaubhagyash7336
    @manandharabhagisaubhagyash7336 ปีที่แล้ว +3

    सुनेर आनन्द आईरहेको छ

  • @usefullvideo7914
    @usefullvideo7914 ปีที่แล้ว +1

    सर,धेरै स्रष्टा हुनुहुन्छ काली प्रषाद रिजाल,यादब खरेल उहाँ हरुको पनि यसरी नै वार्तालाप ल्याउनु परो।

  • @tamangraj123
    @tamangraj123 ปีที่แล้ว +5

    हार्दिक नमन legendary Nagendra sir ज्यू लाई,,,🙏💐💐

  • @Wearethemakerss
    @Wearethemakerss ปีที่แล้ว

    Dherai dherai dhanyebaad prakash sir lai history kaa kura nepali musicko legend kaa kura sunna payekoma

  • @dangibimal139
    @dangibimal139 ปีที่แล้ว +2

    Great 👍 episode

  • @premwaiba6383
    @premwaiba6383 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद सारै रमाइलो लाग्यो यो इतिहासनै हो

  • @dilipsharma3878
    @dilipsharma3878 2 หลายเดือนก่อน

    कति राम्रो साथीहरु

  • @ShankharBijukchhe
    @ShankharBijukchhe ปีที่แล้ว +2

    प्रकाश सायमी दाई तपाँईको बहुज्ञान प्रति म नतमस्तक छु अनि नमन । दाई स्व अरूण थापाको गीत सँगीत बारे एउटा भिडियो प्रस्तुत गरि दिनु भए हुन्थ्यो । धन्यबाद ।।

  • @shahadevkalikote4063
    @shahadevkalikote4063 8 หลายเดือนก่อน

    नेपाली गीति साहित्यको स्रष्टाहरु संगको साक्ष्यात्कार आजको आवश्यकता हो । बिदेशी संगीतको प्रभावले नेपाली साहित्यका स्रष्टाहरुको पहिचान जोखिममा पर्दै गएको परिप्रेक्ष्यमा यो एउटा ऐतिहासिक सफलता हो ।

  • @NBDahalNavin
    @NBDahalNavin ปีที่แล้ว +2

    Great program नमन दाईहरु ।

  • @tilakrai328
    @tilakrai328 ปีที่แล้ว

    यस्तो मित्रता !😢

  • @rakeshtumbapo1991
    @rakeshtumbapo1991 ปีที่แล้ว

    Naman nagendra sir

  • @rawpotato3651
    @rawpotato3651 ปีที่แล้ว

    Very interesting interview ❤❤❤ thank you both of you two legends

  • @PradeepDewanसंगीतआश्रम
    @PradeepDewanसंगीतआश्रम ปีที่แล้ว

    आहा ऐतिहासिक अन्तर्वार्ता ❤❤

  • @rajeshpradhan4661
    @rajeshpradhan4661 ปีที่แล้ว

    Good 👍👍👍 👍

  • @gyanendramalakar2453
    @gyanendramalakar2453 ปีที่แล้ว +5

    Naman, Namaskar, Honour with high respect to respected Nagendra Thapa Dai.We always remember you from the core of our heart
    ❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤

  • @issortamang1232
    @issortamang1232 ปีที่แล้ว

    Like from USA Virginia

  • @PrAdHaN067-नेपाल
    @PrAdHaN067-नेपाल ปีที่แล้ว +3

    🙏🙏🙏❤️

    • @Hkalpit
      @Hkalpit ปีที่แล้ว

      Nice interview ❤

  • @tilakrai328
    @tilakrai328 ปีที่แล้ว

    गीतकार नागेन्द्र थापा नामै काफी !
    नारायण गोपाल,गोपाल योन्जन,नागेन्द्र थापा,ईश्वर बल्लभ,काली प्रशाद रिजाल र पेमाला भाउजू लाई समेटेर एउटा गीति उपन्यास तयार गर्नु पर्यो प्रकाश सायमी दाई ।

  • @batsakoirala8139
    @batsakoirala8139 ปีที่แล้ว +2

    नेपाली गीत संगीत बारे सदा प्रकाश पारिरहने प्रकाश सायमी

  • @gomahari
    @gomahari ปีที่แล้ว

    कस्तो राम्रो जानकारीमूलक अन्तर्वार्ता गाँठे🙏🙏🙏

  • @sajinabhandari5431
    @sajinabhandari5431 ปีที่แล้ว +1

    so informative thank you Prakash sayami and Nagendra thapaji for being a medium of this communication ,valuable documentation and letting youths like us know about our musical history story behind every composition! watched the full show without pausing, a a great admirer of Prakash sayami sir

  • @entertainmentvideo8569
    @entertainmentvideo8569 ปีที่แล้ว

    Great person❤😊

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 ปีที่แล้ว

    Nice !

  • @yogendrashahi9213
    @yogendrashahi9213 7 หลายเดือนก่อน

    💖💖🙏🙏

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 ปีที่แล้ว

    🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @lokmanmaskey3774
    @lokmanmaskey3774 ปีที่แล้ว +2

    नमस्कार ' l. मेरो गीत मेरै प्रतिविम्ब होइन .राम्रो लाग्छ .

  • @jrmr790
    @jrmr790 ปีที่แล้ว +1

    स्वर सम्राट नारायण गोपाल बारे जानकारीको लागि प्रकाश सायमी र नगेन्द्र थापालाई सुन्नु उस्तै आवाज सुन्नुपरे रामकृष्ण ढकाललाई सुन्नु।

  • @mounteverest9616
    @mounteverest9616 ปีที่แล้ว

    ❤❤

  • @bhuwanrai914
    @bhuwanrai914 9 หลายเดือนก่อน

    🙏🙏🙏🙏

  • @jiwanilameli
    @jiwanilameli ปีที่แล้ว +2

    नमस्कार 🙏

  • @rakeshtumbapo1991
    @rakeshtumbapo1991 ปีที่แล้ว

    Sayad uhalai dubai gopalharule xodera gayepaxi yo sansar kati nyasro lageko hola😢😢😢

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 ปีที่แล้ว

    #49:38.... बेउडाँ !?? 😮😅😂 ❤👌🙏 fr. 🇭🇰 SAR.

  • @pemawangdi7592
    @pemawangdi7592 ปีที่แล้ว +1

    Nagendra Thapa jew lai suswastha ko kamna 😊

  • @BiRaNo2
    @BiRaNo2 22 วันที่ผ่านมา

    🇳🇵😙

  • @pemawangdi7592
    @pemawangdi7592 ปีที่แล้ว +1

    Waha lai maile Darjeeling ma veteko ho sayad 1970 tira hola

  • @bigyanniva6531
    @bigyanniva6531 ปีที่แล้ว +1

    "I would like call Prakash Sayami as the
    Living Encylopedia of Nepali Songs (LENS).
    In methaphorical sense, dictionary defines the word Lens as a channel through which something can be seen or understood.
    Don't you think as a writer/presenter he is the lens through which we can see or understand the history of Nepali music?"

  • @subarnatamu3987
    @subarnatamu3987 หลายเดือนก่อน

    Poor Darjeeling every citizen of Nepal they think to citizens of Darjeeling is cleaver, how they think us?

  • @nagendrasijapati3678
    @nagendrasijapati3678 11 หลายเดือนก่อน

    Prakash sayemi jasto gyani koi xain nepali sangit ra film ko history bare jai hos tapaiko

  • @manandharabhagisaubhagyash7336
    @manandharabhagisaubhagyash7336 ปีที่แล้ว +2

    नमस्कार🙏🙏

  • @shivashrestha3880
    @shivashrestha3880 หลายเดือนก่อน

    🙏🙏🙏🙏