मेरो शब्द र भावनालाई यति मिठो स्वर र भिडियोको साथमा प्रस्तुत गर्नु भएकोमा प्यारो भाई सागर आले र सम्पुर्ण टिमलाई बधाई एबं शुभकामना ! हाम्रो आफ्नै कहानि हो पुरा सुन्नु अनि हेर्नु होला!
अति मिठो अनि उत्कृष्ट लाग्यो गित अनि अभिनयहरु पनि विशेष गरि सागर भाइ र दोना ब्रोलाई बधाई साथै आगामी दिनहरुमा पनि आझै संगै देखन पाइवोस र सम्पुर्ण तिमलाई सफलताको धेरै धेरै शुभकामना 👍️👍️👌👌❤️❤️❤️
वाह ! असाध्यै मन छोयो भर्सटायल मल्टी ट्यालेन्ट गायक प्यारो भाई सागर आले मगर भाईको आवाजलाई सपना रईला अर्याल बहिनीले अभिनयको भुमिका निर्वाह गर्ने कलाकारले प्रत्येक सब्द संयोजनमा साच्चिकै महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन् अझ धेरै उत्तरोत्तर प्रगतिको अनगिन्ती मंगलमय शुभकामना तथा धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाई ।
कति राम्रो गित हामी वैदेशिक रोजगार मा हुने दाजु भाइ तथा दिदी बहिनी को यथार्थ समाबेश गरेर राम्रो मिहिनेत साथ अभिनय गर्नु भएको छ।आगामी दिन मा पनि येस्तै राम्रो प्रस्तुति दिदै जानू होला❤👌
Sakdo Kosis Gareko Chu Asha Xa Sada Jhai Sath Dinu Hune xa Hamro Kam Lai Ra Man Paraedinu Hunexa Vanne 🙏🏾
Chatar chatar
sure 🎉
Wow🎉
Aasu aayo ❤❤❤
अति राम्रो कथा बस्तु अनि अभिनय अब्बल लाग्यो डोना भाइ
मेरो शब्द र भावनालाई यति मिठो स्वर र भिडियोको साथमा प्रस्तुत गर्नु भएकोमा प्यारो भाई सागर आले र सम्पुर्ण टिमलाई बधाई एबं शुभकामना ! हाम्रो आफ्नै कहानि हो पुरा सुन्नु अनि हेर्नु होला!
Dona Daju ko fan haru hajir garam🙏🙏geet ani daju ko acting babaal lageyo❤❤❤❤
मनै छोयो❤
अति राम्रो प्रस्तुति छ । खासगरि वैदेशिक रोजगार र पारिवारिक पृष्ठभुमि लाई जिवन्त रुपमा प्रस्तुत गरेकोमा सम्पूर्ण टिमलाई बधाई छ ।
परदेशीको तितो यथार्थ चित्ररण गरिएको गितले सारैमन छोयो ❤❤
सम्पूर्णमा धन्यवाद साथै शुभकामना 🎉🎉
डोना थापा मगर सफल युटुबर, फुटबलर खेलाडी मात्र होइन स्टार पनि मोडल पनि हुन भन्ने कुरा प्रमाणिात गर्यौ बधाई छ सबै टिमलाई ❤🎉🎉🎉
❤
❤❤
Dona dai ko vlog pachi yoh video herna pugey akdam ramro layo 😍😍😍
नेपालीहरकाे जिवनी यथार्थ चित्ररण गरिएको गित मन छोयो सम्पुर्ण टिमलाई धन्यवाद ❤❤❤❤
अत्ति राम्रो अनि मार्मिक कति मीठो गित बधाई छ सम्पुर्ण लाई🙏🙏🙏
❤❤❤❤
Wow kati mithoooo sabdaaa sangeet hjr ramroo lagyo ramroo banyaa Xa haiii❤❤❤❤❤ chatar chattarrrrrr
धेरै राम्रो गित हजुर सागर दाई। डोना दजुको अभिनए ले आखै रसाएर आयो ❤
अत्ति राम्रो❤❤❤
अति मिठो अनि उत्कृष्ट लाग्यो गित अनि अभिनयहरु पनि विशेष गरि सागर भाइ र दोना ब्रोलाई बधाई साथै आगामी दिनहरुमा पनि आझै संगै देखन पाइवोस र सम्पुर्ण तिमलाई सफलताको धेरै धेरै शुभकामना 👍️👍️👌👌❤️❤️❤️
राम्रो छ सबै टिम लाई शुभकामना छ।
मेरी प्यारी बैनी ज्वाइँ राजा सागर आले भाइ र सम्पुर्न टिमलाइ धेरै धेरै बधाइ । प्रदेशिको पीडा छर्लग देखियको छ्❤️❤️❤️🙏🙏🙏
सार्है राम्रो लायो गीत जोडी पनि मिलेको छ जुना र डोनाको❤❤❤
सफलताको शुभकामना 🎉❤
Atti ramro prastutiii❤️
अतिनै मन छुने गित वैदेशिक रोजगार सम्बन्धि भिडियो सरै मन पर्यो बधाई छ हजुरहरुको टिमलाई
Atini ramro man xoyo
Kasam dona bro ko acting next level xa बधाई छ सम्पूर्ण टिम लाई
धेरै❤राम्राेगिट❤❤❤❤
वाह ! असाध्यै मन छोयो भर्सटायल मल्टी ट्यालेन्ट गायक प्यारो भाई सागर आले मगर भाईको आवाजलाई सपना रईला अर्याल बहिनीले अभिनयको भुमिका निर्वाह गर्ने कलाकारले प्रत्येक सब्द संयोजनमा साच्चिकै महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन् अझ धेरै उत्तरोत्तर प्रगतिको अनगिन्ती मंगलमय शुभकामना तथा धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाई ।
Sagar ale and Doana Thapa waoo nice dami xa dayrai ramro
परदेशी र घरदेशीको त्यो चोखो माया अनि ब्यथा आफ्ना आफ्नै छ कस्तो मिठो ढंगले प्रस्तुत गरेको दिल छोयो!!❤️❤️
आसु नै आयो कसम भिडियो स्टोरी सगै गीतले बधाई ठ सबैलाई
मन छोयो अति राम्रो आवज सफलताको शुभकामना 🙏🙏🙏🙏🙏🙏
it's true नेपाली को जिबन पर्दैसमा😢😢😢
Wah Dherai ramro sapana bhauju and sagar dai best wishes ❤
कती राम्रो अभिनय दोर्नको अहिले हरेक नेपालीको पिडालाइ समेटेको ।।।best of luck all team
प्रदेशी काे पीडा लाई जस्ताको उस्तै देखाउनु भएको मा धेरै धेरै धन्यवाद । मित्र सागर जि।
मन छोयो गीत अनि भिडियो ले😢😢
मनै छोयो।।। best afort Dona best of luck....
मार्मिक मिउजिक भिडियो! all team बधाई छ best of luck !
धेरै धेरै राम्रो छ ल दुई जानाको
भिडियो ल अनि मन छुने पनि
छ ल
wow दामि छ गित ले मन छाेयाे😭हामी प्रदेसि काे😭
सम्पुर्ण टिमालाई हार्दिक बधाई।
अति राम्रो प्रस्तुति छ।।
❤❤❤❤ramro xa aatina man chune❤❤❤
हामी परदेशमा बसेकाे मानिसकाे लागि बनाईएकाे अत्ति उत्कृष्ट गित बनाउनु भएको मा डाेना र सागर भाईलाई धेरै धेरै धन्यवाद
Derai ramro❤❤
डोना थापा भाइ अब भबिस्य यता चम्किने प्रमाणित गरि सक्नु भयो है उज्ज्वल भबिस्यको शुभ कामना ❤️❤️
आहा एकदमै मीठो गीत सागर आले भाइ, बधाई छ यति मीठो सृजनाको लागि ❤️❤️❤️❤️👏👏👏👏👍️👍️👍️👍️
अति मीठो
मर्मिक छ , मन छोयो ।।❤❤
Kati ramro video sagar lafa ani dona chatarchatar sabai temlai badhai xa ❤❤❤❤❤
I just can't hold my tears hole videos....
काम बाट जब साँझा घर पुगेर जब उनलाई अँगालो हालेर भने धन त मिलेर कमाउला बस तिमी साथ नछोड्नु है माया ❤️❤️
दामी छ भाइ डोना तिम्रो अभिनय 🙏🙏🌹🌹❤️❤️
उत्कृष्ट शब्द संगीत सहिद भिडियो पनि राम्रो लाग्यो
अतिनै मीठो अनि दृश्य झन दामी लाफा हरु
चाड-बाड को समयमा साच्चै नै पर्देसिहरुको मन रुहायो😢😢 यो गित ले । सम्पुर्ण टिम लाई सफलताको सुभ-कामना❤
निकै मर्मस्पर्शी ❤❤
अाखा बाट अाशु झरेकाे पत्तै भहेन्😢😢 सफलताको शुभकामना सम्पूर्ण टिमलाई Dona thapa magar अागामि दिन मा अझै देख्न पाउ❤🎉
धेरै राम्रो लायो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤मलाई चोतर चोतर 👍️👍️👍️👌👌👌👌👌👌
Sarai man xoyo pardeshi ko lagi Haruko 😍😍sagar dona Lai best of luck 💐💐🤘🤘
Dherai ramro lageyo😍❤
कति राम्रो अनी मनै छुने गित ....गित लेखक र गाउने अभिनय गर्ने सम्पूर्ण मा धेरै धेरै धन्यवाद ❤❤❤❤❤🎉
अति नै राम्रो लायो । निर्त्य निर्देशक लाई सलाम ❤❤❤
सागर आलेले आफ्नो फ्यानहरुलाइ कहिले पनि निराश बनाउदैन। you served a wonderful song i love it❤
Sarai ramro sang Dona ❤
Sarai man xoyo yo geet Le great job Dona and Sagar . Lots of love.. from lamjung Hal Saudi ..
कति राम्रो गित हामी वैदेशिक रोजगार मा हुने दाजु भाइ तथा दिदी बहिनी को यथार्थ समाबेश गरेर राम्रो मिहिनेत साथ अभिनय गर्नु भएको छ।आगामी दिन मा पनि येस्तै राम्रो प्रस्तुति दिदै जानू होला❤👌
❤❤Geet ko sabda ati marmik xa ..Sabai Nepali dajubhaiko katha sameteko xa …😊😊😊😊❤❤Great job ani Dona ko act ati babal Chatar chatar ❤❤❤❤❤
❤❤अति मिठाे मनै छाेयाे मेराे त बधाई छ सबै टिमलाई ❤❤
आहा कति मिठो गीत झनै मिठो स्वर हाम्रो सागर दा दा को सबै टिमलाई सफलताको सुभ कामना 🎉❤
परदेशीको र घर परिवारको पीडा 💔💔धेरै राम्रो सफलताको शुभकामना 🙏❤️💐💐❤️💖
Milestone from Sagar Ale and also beautiful acting from Dona Thapa and entire team
धेरै राम्रो लाग्यो बहिनि तिम्रो आवाज अनि सागर भाई को डुयट त दामि हुदो रहेछ झन भिडियो कन्सेप्ट बबालै छ❤❤❤
badeee , ruwayoo hajur, maan choyo
best of luck , ekdam ramro lagyo ❤🎉
HAIT , acting ta babal cha kta kti ko.. story pani dami lagyo..
Surilo aawaj sagar broo best of luck.😍😍😍😍😍😍
Jodi pni katti suwako Prefect ❤❤😊
So nice dami ❤❤❤
wow dami song xa hai badhai xa my favourite sagar🎉🎉
गजब । बधाई छ ।
धेरै राम्रो छ गित अब सलैजो र कौदा गित मा सागर सर र दोना सर लाई देख्न पाइयोस❤😊
Kaile aauxa bhanera kureko thie finally aayo 🎉🎉🎉🎉❤
अति मिथाे गित भिडियो ,दाेना थापा काे ठुलाे फ्यान ,हरेक कुरा मा फित त्यालेन्त दाेना थापा जि ,🎉🎉🎉🎉🎉
marmik geet ekdam ramro lagyo man xoyo badai xa all team lai...Dona and Juna miss u
Ati marmik song Pradeshi Jeevan ra ghar pariwar ma adharit song Congratulations to all team
Gau ghar ko yad aaidirako 😢😢 love you sagar dona all team
Chatar Chatar🔥😍
Aaha yasto po ta song bhaneko☺️😘and big fan of your voice(sagar ale)😍
उत्कृस्त ❤
Hoit yo song le aakha batai aashu jhardiyo and nice voice sagar sir ko🙏❤️
प्रकाश सापकोटा मन छुने शब्दमा सागर आलेको मिठो स्वर अनि हाम्रो हेन्सम ब्रो डोना थापा को अभिनय दाम्मी❤❤
Sagar your voice is precious ❤& Dona nailed it on his acting+ female as well
धेरै नै राम्रो लाग्यो 🇳🇵❤️
Congratulations sagar lafa❤ juna she nailed it😘😘😘😘
बधाई तथा शुभकामना !मीठो गाना।
Well done 👍
Everyone's whole entire team lai .
More congratulations 💐❣️
Awesome video .
Heart' touch 💐❣️😊
धन्यवाद छ राम्रो गीता को लागि सबै जना लाई 👍👍👍🎵🎵🎶🎶💕💕💕
Geet ekdam ramro lagyo man xoyo sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉
शुटिङ्ग भिडियो हेर्दा खुब हासिएको थिए तर आज यो गित हेर्दा आशु झरेको पत्तै पाएन।
Asadhae ramro kalakarita sampurna teamlai dheroi dheroi congratulatation Dona dai lots of love❣❣
Wou nice भिडियो सबै कुरामा पोख्त डोना भाइ सफलताको शुभकामना❤❤❤❤
Beautiful song heart touching lyrics and mindblowing act from team... ❤❤❤❤
खाडी मुलुकमा कतिपय नेपाली युवाहरुको यथार्थ चित्रण। मुटु छोयो, आँखा रसायो। डोना साथै सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ।
waiting ❤❤❤
हामी परदेशमा बसेकाे मानिसकाे लागि बनाईएकाे अत्ति उत्कृष्ट गित बनाउनु भएको मा डाेना र सागर भाईलाई धेरै धेरै धन्यवाद छ र सम्पुर्ण टिमलाई
Heart touching 🎉❤good luck to whole team