अरे वा अति राम्रो गित अनि हाम्रो king को अति राम्रो उत्कृष्ट अभिनय र दान्स रहेको छ : जुन सुकै बिधाको को गित मा पोनि उतिकै : न्याय दिन सक्ने यक मात्रै नाम हो तेयो पल साहा : सम्पुर्ण तिम लाई सफलता को शुभकामना ❤
Magar civilisation is very rich civilisation of Nepal.These Kauraha,salaiju,Sorathi, Ghatu nach, maruni,hurra,bhumya nach, jaure n many other r all part of Magar civilisation.Pride of Nepal n Nepali. Very Nice Song. ❤️
नछोएरै बैंस सक्कियो पर्देशी हरुको यस्तै त्यस्तै कहानी समग्रमा भन्नुपर्दा सर्वप्रथम सम्पुर्ण यो गित को समुहमा सहभागी भएका सबै सबैमा नमन🙏 मज्जा आयो आशिर्वाद भाई बुईनाहरु सबैलाई मिठो मया❤
पल भाइ लाई भगवान्ले साच्चै फुर्सदमा बनाउनु भको रेछ 🤗त्यो ज्यानमा जे लाएनि सुहाकेछ । अनुहार जुन केटी सङ्ग नि सुहाकेछ 😍कति राम्रो नाचेको हो जुनसुकै गितमा पनि । तेहि भएर रिस् गर्ने पतुर पतुरनि हरु धेरै छन्। यस्को मत्लब यो होइन कि हामी माया गर्ने कम छोो 😒 बधाई छ सागर भाइ तपाईं लाई गित 1दम राम्रो लाग्यो ❤🎉❤
सागर भाईको यो बिधाको गितहरुको त म दाइहार्त फ्यान हु किन भने सारै सारै सुरिलो अनि सुमधुर स्वोर र येस्तो बिधाको भाकामा एकदमै म्याच हुने स्वोर भाईको 👌👌👍️👍️भाई लगायेत सम्पुर्ण येस गितमा समेतिनु भएका तिम मेम्बरहरुलाई सफलताको धेरै धेरै शुभकामना र येस गितले छिटो भन्दा छिटो करोड क्लबमा आफ्नो स्थान जमाउन सफल होउन फेरि पनि सागर भाईलाई सफलताको धेरै शुभकामना .मेरो घर पोखरा हो र हाल देश देखि बाहिर बसेर पनि सागर भाईको हरे गितहरु सुन्न र हेर्न छुताको छैन पोखराको big f.m बाट big icon कम्पुटिसन f.m मा सुनेर आको भाईको ठुलो फ्यान हु म भाईको हरेक सृजनाले सफलता पाउनु पर्छ भन्ने लाग्छ र यो सृजनाले पनि छित्तै सफलता प्राप्त गरुन भाई❤❤❤❤❤
आहा कति मिठो गित साथमा हजुर उत्कृष्ट पतिभा झनै राम्रो सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय सङ्गीत बधाई छ सम्पुर्ण मा ❤❤ उज्ज्वल भविष्य शुभकामना ✍️🇳🇵🤞🫰🙏
धेरै धेरै दिन पोछि सागर दाजु को गीत सुन्न पाइयो एकदमै आनंद आयो गीत सुन्दा धेरै मिठो अनि धेरै राम्रो छ सागर दाजु को अजै यस्तै यस्तै मिठो गीत हरु लेउदै गर्नु होला best of luck
प्रतिभा वान पुर्बेली चेली सुनिता थेगिम को स्वर कौरा गित मा पनि उत्तिकै म्याच भको छ गित र सङ्गीत को कुनै सिमा हुदैन भन्ने प्रमाणित भएको छ बधाई छ सम्पुर्ण टिम लाई ।
“नछोएरै जोबन काटियो” परखाईको समय सकियो 😊 अति नै रमाइलो गित आयो दाई Purna Bikram Shah ❣️ हेरौं, प्रतिक्रिया दिऊ र सेयर गरौँ है 🙏 Out now 🖤 @paulshahoffical
मगर संस्कृतिलाई जगेर्ना गर्ने मध्यमा हाम्रो सागर ब्रदरको यो typical कौडा गीत पनि उत्कृष्टनै लाग्यो त्यसमाथि पल शाह दाई र अन्जना बहिनीको यो उत्कृष्ट नृत्य ❤❤❤❤ congratulations to entire team
आहा ❤❤, गीतको शब्द, आवाज,लय ,स्वर, नृत्य, अनि त्यसमा झन हाम्रो मगर भाषा को शब्दहरु गीतको बिचमा आउदा त, साच्चिकै हाम्रो संस्कृति प्रति Proud 🎉🎉❤❤, एकदमै उत्कृष्ट,राम्रो मेहनतले बनेको कौड़ा गित लाग्यो❤❤, हेर्दै जादा कतिछिटो १२.०६ समय गएको महसूस नै भएन राम्रो कथा पनि❤❤❤🎉🎉🎉🎉 Nice 👍
प्रिय भाइ पल शाह र संपूर्ण टिमलाई सफलता को शुभकामना
गज्जब लाग्यो❤❤
यस्तो पो गित हुन पर्यो
Videos झनै बब्बाल
King को dance को कुरै नगरम❤❤😮
हरेक भासाको गित भिडियो मा अनुहार पनि ठ्याक्कै सुट हुनि के पलको कति मिलेको हो अनुहार पनि अचम्म लाग्छ हो सारेइ राम्रो मान्छे पल भाइ 🎉🎉🎉🎉
😘😘😘😘👍️
नेपाली म्युजिक industry Paul बिना अधुरो र अपुरो नै हुन्छ Dieheart fan 🙏🙏💕💕
संपूर्ण टिमलाई सफलता को शुभकामना छ
King is Paul shah ❤🎉
सर्वगुण संपन्न भयको हाम्रो पल दा लाई सबै लुक्स सुहाउछ ❤️ सफलता को शुभकामना 🎉
धेरै खुशी लाग्यो आइडल सागर ± ❤पल शाह लाई देख्न पाउदा 🎉🎉🎉❤❤❤❤❤👏👏👏👏👏👏👏👏
आहा ❤❤ क्या मिठो गीत "नछोएरै जोबन काटियो" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
मगर भेष भुषा मा सजिएको गायक सागर आले गउनु भएको यति राम्रो गीतमा पल शाह कति राम्रो सुहाएको , धेरै शुभ-कामना ब्यक्त गर्दछु।
ल दामि छ है सबै टिम लाई सफलताको शुभकामना
अति अति राम्रो छ गाना अनि पल जि र अनजाना नानुको जोडी मता पल जि र अनजाना नानुको बिवाह होस❤❤❤🎉🎉🎉🎉 जोडी सारै मिलेको छ
मगर पोशाकमा अती राम्रो पल ❤❤❤❤❤
paul da ❤ ko kauda geet aayax 🎉😻king shaha fan jati yata hajir hum ta❤❤❤❤❤❤
वाउ सारै राम्रो लाग्यो बधाई छ पल लगायत सम्पूर्ण टिम लाई मेरो फेब्रेरेट हिरो पल भाई ❤❤❤❤❤
अरे वा अति राम्रो गित अनि हाम्रो king को अति राम्रो उत्कृष्ट अभिनय र दान्स रहेको छ : जुन सुकै बिधाको को गित मा पोनि उतिकै : न्याय दिन सक्ने यक मात्रै नाम हो तेयो पल साहा : सम्पुर्ण तिम लाई सफलता को शुभकामना ❤
बधाई छ । उत्कृष्ट काैराहाका लागि । @Chandra Jyoti Ale दिदी अनि @Sagar Ale भाइ लगायत टिमलाई । शुभकामना ।
सारै मिठो हौ झन पल भयपछीत बवाल भैहोनी❤🎉
Wow सालैजो गीत मा कस्तो सुवाको है poul saha lai त्यसै त भनेको होइन music video को रियल हिरो भनेर
गीत राम्राे छ best of luck all team lai 🙏🙏
वाउ सारै राम्रो गीत सोर सब्द मगर को भेस मा कती सुहाको प्रिय भाइ पल शाहा र अन्जना वैनी लाइ अभिनय तेतीनै राम्रो सफलाको सुभकामन सम्पुणमा 🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤
Malai pani support garidinun Huss hjr 🙏😭🙏😭
Uispt@@Pabina01Khatri
Hus@@Pabina01Khatri
😂😂😂😂😂B❤😂😂❤😂❤m.m
सबैलाई सुभकामना उत्कृष्ट छ भिडियो हिरो पल साच्चिकै हिरो❤❤❤❤
अति सुन्दर चुडका गीत अति धेरै मन पर्यो पल जि को धेरै सुमधुर नृत्य अनि सागर सोल्टी को मनमहोक स्वर धेरै राम्रो लाग्यो गाउघर को याद आयो ।
Wow दामी दामी दामी ❤ सम्पूर्णमा ❤Paul ❤Anjana ❤
यस्तो खत्रा नाच्दिन्छौ र त दुस्मन हरु मर्छन पानि खान नपाऐर दुस्मन जल्दै गर्छन कतै पनि नडगमगाउनु रियल हिरो पल शाह सुभकामना ल🎉🎉🎉🎉🎉
Honi good luck ❤❤❤
I’m
good luck paul saha
Sahe kuro sir
😅😅😅😅😅😅😅😅😅
दांमी छ गीत तेही माथी बीच्मा मगर भाषा मीसको ❤
अति राम्रो छ पल जि र अनजाना नानिको जोडी couple joodi❤❤❤❤❤❤❤❤❤❤
गित सारै राम्रो छ जोडि पनी गजब सुहाएको छ पल भाई
यो गित म त मेरो सारै मन पर्ने मान्छे हरु देखे सागर आले अनि पल शाहा जि सफलताको धेरै धेरै शुभकामना ❤❤❤❤
पल शाह र सागर आलेको फ्यान एता ल ♥️♥️🙏🙏
पल भएर हेरेको तर गीत पनि दामी रहिछ
नेपाल आइडल सागर आले 🎉
नछोएरै जोबन काटियो❤पर्खाइको समय सकियो😊 सम्पुर्ण टिमलाई सफल्ताको शुभकामना छ❤😊
दामी गित 🎉राम्रो टोलीले अभिनय गरेको रैछ ❤❤धेरै सुभकामना🎉❤🎉🎉
King paul Dai ani बधाई छ सम्पुर्ण टिमलाई ❤
यो गित मा दाडिले गर्दा सागर को अनुहार बरु मिलेको छैन तर पल को अनुहार ठ्याक्कै गित सङ मिलेको छ ❤❤❤🎉🎉
पल सरको नाच एक दमै राम्रो छ
Dami dami dami suvakamana millions million Paul Shah 👑👑
साह्रै सेचो कानुङ सगर आले भाईको कैराहा ❤❤❤
आज सम्म्कै उत्कृस्ट गित नाछ मेरो नजरमा है❤❤❤
Ma Pani satpartisat sahamat xu
अति राम्रो छ है पल जि र अन्जान नानू को अति राम्रो जोडी❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
हाम्रो मगर सास्कृतिको गितमा पल भाइ को अभिनय धेरै राम्रो लाग्यो।
pal saha sang avinaya garne nani chain vagyamani mannu parx super star sang kovumika ma khelna paun vagyamani hun baini
@@dikpallamsong haha 😅 HongKong basi Nani ho teai ma miss Nepal HongKong 2023 winner , miss Nepal 2024 ma Miss Popular Choice tittle winner ho
आहा कस्तो राम्रो नेपालको सस्कृती झल्काउने खालको ! धेरै ... राम्रो छ ! Congratulations ❤
अति राम्रो छ अनि बधाई सम्पूर्ण टिमलाई❤❤❤
आहा साह्रै मिठास प्रतिभालाई सम्मान छ सम्पूर्ण टिमलाई ❤❤❤❤
हाम्रो मगर पोस्क सबै भन्दा नम्बर 1 छ धेरै मन पर्छ मगर गीत हरु र मगर समाज हरु र अरु ले फल्लो गर्दा खेरि 🙏🙏🙏👍🥰
Wow दामी all ❤ nd congratulations to you all entire team special Paul Raja & Ms.Anjana ❤❤
Magar civilisation is very rich civilisation of Nepal.These Kauraha,salaiju,Sorathi, Ghatu nach, maruni,hurra,bhumya nach, jaure n many other r all part of Magar civilisation.Pride of Nepal n Nepali. Very Nice Song. ❤️
नछोएरै बैंस सक्कियो पर्देशी हरुको यस्तै त्यस्तै कहानी समग्रमा भन्नुपर्दा सर्वप्रथम सम्पुर्ण यो गित को समुहमा सहभागी भएका सबै सबैमा नमन🙏 मज्जा आयो आशिर्वाद भाई बुईनाहरु सबैलाई मिठो मया❤
पल भाइ लाई भगवान्ले साच्चै फुर्सदमा बनाउनु भको रेछ 🤗त्यो ज्यानमा जे लाएनि सुहाकेछ । अनुहार जुन केटी सङ्ग नि सुहाकेछ 😍कति राम्रो नाचेको हो जुनसुकै गितमा पनि ।
तेहि भएर
रिस् गर्ने पतुर पतुरनि हरु धेरै छन्। यस्को मत्लब यो होइन कि हामी माया
गर्ने कम छोो 😒 बधाई छ सागर भाइ तपाईं लाई गित 1दम राम्रो लाग्यो ❤🎉❤
सुपर हिट नेपाल का सबैई भन्दा राम्रो कींग रील हिरो दयालु मायालु मनका राजा पल साह को भिडियो
Paul को म्युजिक भिडियोहरु नछुटाईकन हेर्ने गर्छु ❤❤❤यहाँ त त्यही माथी सागर जिको lovely voice सुनमा सुगन्ध नै लाग्यो❤
आह उत्कृष्ट कौडा गित साथै मगर ड्रेसमा सारै सुहाएको छ सबै जना लाई अनि सम्पूर्ण टीम लाई सफलता को शुभकामना ❤️❤️❤️
अहा अति मीठो कौडा song चाडै करोडौं को कल्व चुमोस यो टिम ले 🙏🙏🙏
Aaha saraii ramro video song safalltako subhakamana❤❤🙏🙏
होल तिम्लाइ शुभकामना विशेष धन्यवाद पल जि❤❤❤
Wow ! अतिनै मीठो। गीत अनी दृश्य; सागर आले सर जी! चन्द्रज्योती दिदी र अन्जना पुन बहिनी❤🎉 शुभकामना"!!!❤
अति राम्रो अभिनय पल शाह को बयान गर्ने कुनै शब्द छैन ❤❤❤❤❤❤ दामी दामी
सागर भाईको यो बिधाको गितहरुको त म दाइहार्त फ्यान हु किन भने सारै सारै सुरिलो अनि सुमधुर स्वोर र येस्तो बिधाको भाकामा एकदमै म्याच हुने स्वोर भाईको 👌👌👍️👍️भाई लगायेत सम्पुर्ण येस गितमा समेतिनु भएका तिम मेम्बरहरुलाई सफलताको धेरै धेरै शुभकामना र येस गितले छिटो भन्दा छिटो करोड क्लबमा आफ्नो स्थान जमाउन सफल होउन फेरि पनि सागर भाईलाई सफलताको धेरै शुभकामना .मेरो घर पोखरा हो र हाल देश देखि बाहिर बसेर पनि सागर भाईको हरे गितहरु सुन्न र हेर्न छुताको छैन पोखराको big f.m बाट big icon कम्पुटिसन f.m मा सुनेर आको भाईको ठुलो फ्यान हु म भाईको हरेक सृजनाले सफलता पाउनु पर्छ भन्ने लाग्छ र यो सृजनाले पनि छित्तै सफलता प्राप्त गरुन भाई❤❤❤❤❤
नेपाली चलचित्रका superstar नायक पल शाह❤❤लाई माया गर्ने हाजिर गरौं ❤
Sarai mitho jhan pual vaya paxi babal vayoni ❤❤❤ raja nepalko king❤❤❤
आहा कति मिठो गित साथमा हजुर उत्कृष्ट पतिभा झनै राम्रो सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय सङ्गीत बधाई छ सम्पुर्ण मा ❤❤ उज्ज्वल भविष्य शुभकामना ✍️🇳🇵🤞🫰🙏
ल डिलो आयो कडा आयो ❤❤❤
Love you Paul shah dai ❤❤namaste ❤🙏 कुकुर हरु भुक्दैमा बाघलाई केहि फरक पर्दैन।🥀❤️😘🙏🏾
#I_your_bgeest_fan 🥀💗
Paul Shah ❣️😘
रियल हिरो गरिब दुखि भगवान सबै कुरा मा परिपक्क
Good luck king shah ❤️❤️
पल दादा लाई देखेर हेर्ने आउने जति हाजिर हुम् त❤❤❤🎉🎉
धेरै धेरै दिन पोछि सागर दाजु को गीत सुन्न पाइयो एकदमै आनंद आयो गीत सुन्दा
धेरै मिठो अनि धेरै राम्रो छ सागर दाजु को अजै यस्तै यस्तै मिठो गीत हरु लेउदै गर्नु होला best of luck
Pyaro bhai paul ❤❤❤ dusman ko aakha nalagosh..dusman jati ko nash hosh
Love u paul dai❤❤❤
झोर्ले 🙏🙏🙏Wow समुढुर आवाज❤❤ सम्पूर्ण टिमलाई सफलताको सुकामना ❤❤
😮nice song sagar voice kati ramro with paul❤❤
प्रतिभा वान पुर्बेली चेली सुनिता थेगिम को स्वर कौरा गित मा पनि उत्तिकै म्याच भको छ गित र सङ्गीत को कुनै सिमा हुदैन भन्ने प्रमाणित भएको छ बधाई छ सम्पुर्ण टिम लाई ।
King shah jata pani perfect hunxa love you king always god bless you 🙏🙏❤️❤️❤️best wishes enter team 🎉🎉🎉🎉
Paul shah lai dekger aako ma chaii❤❤🎉best wishes🎉🎉🎉🎉
Ki Ng Paul Shah riyal hiroo lai Maya garam
सारै मिथो गीत सागर ब्रो किङ ईश किङ शाह आन्जना सुपर जोदि 😊❤
Our megastar 👑 Paul Shah
Sagar ale ko awaj kati mitho ani dance garne Paul bhaye pachina ta wow hune nai bhayo ❤❤❤❤❤safalta ko subhakamna all team ❤❤🎉🎉🎉
Aaha Kati ramro hora .... character jhanai sarai rmro #paul #anjanamagar ❤❤❤❤❤❤ dasai tihar bises geet ..nachinne ho hai sathi haru 🤝♥️♥️♥️♥️♥️🥰🥰🥰🥰🥰🥰
शुभकामना सबै टिमलाई उत्कृष्ट गित अनि अभिनय
Super duperrrrrr fantastic Amazing 😍❤ Paul Raja ❤ Ms.Anjana ❤❤
एकदमै मीठो कौडा गीत्, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई👏👏👏👏❤️❤️❤️❤️👍️👍️👍️👍️✌️✌️✌️✌️👌👌👌👌🌺🌺🌺🌺🌺💃🕺🤸♂️🤸
Sunita को voice kati मीठो ho yo vakama pani❤wow
वाउ कति मिठो कौडा गीत सागर आले ब्रो Missing you👌🏽🙏🏾❤️❤️❤️
“नछोएरै जोबन काटियो” परखाईको समय सकियो 😊
अति नै रमाइलो गित आयो दाई Purna Bikram Shah ❣️
हेरौं, प्रतिक्रिया दिऊ र सेयर गरौँ है 🙏
Out now 🖤
@paulshahoffical
wow wow wow super super super kya dami song Paul ji n anjana nice Jodi ❤❤❤❤❤❤❤❤❤❤❤ super super super
Sarai ramro geet paul ❤❤❤❤❤anajana sis❤❤❤❤❤
मगर संस्कृतिलाई जगेर्ना गर्ने मध्यमा हाम्रो सागर ब्रदरको यो typical कौडा गीत पनि उत्कृष्टनै लाग्यो त्यसमाथि पल शाह दाई र अन्जना बहिनीको यो उत्कृष्ट नृत्य ❤❤❤❤ congratulations to entire team
रियल हिरो समाजसेवी पल लाई धेरै धेरै माया ❤❤❤❤❤🎉🎉🎉 गित भिडियो सारेइ राम्रो 🎉🎉🎉🎉🎉🎉
म चाहिँ चर्चित मोडल पल शाहा ज्युको नाम देखेर आको है।
Ma chahi Nepal Idol season1,dekhi nai Singer Sagar Ale KO Fan vYer ako 🎉
Wow aati naii ramro xw hamro magar samudayk ko song and video ❤❤❤❤❤❤
nice song wow wow super super Paul ji n anjana nice Jodi ❤❤❤❤🎉🎉🎉🎉❤❤❤
म त टिकटकमा देखेर युट्युबमा आएर खोजेर हेरेको हुनुहुन्छ कोको हुनुहुन्छ टिकटकबाट आउने हाजिरहनु यता।
Ma Pani 😊
Paul king hero❤❤
आहा ❤❤, गीतको शब्द, आवाज,लय ,स्वर, नृत्य, अनि त्यसमा झन हाम्रो मगर भाषा को शब्दहरु गीतको बिचमा आउदा त, साच्चिकै हाम्रो संस्कृति प्रति Proud 🎉🎉❤❤, एकदमै उत्कृष्ट,राम्रो मेहनतले बनेको कौड़ा गित लाग्यो❤❤, हेर्दै जादा कतिछिटो १२.०६ समय गएको महसूस नै भएन राम्रो कथा पनि❤❤❤🎉🎉🎉🎉 Nice 👍
Nice song 👍👍…(Anjana baini ra paul shah ko dance झनै राम्रो 👍👍keep it up and best wishes 👍👍
Handsome man Paul Wowww superb 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
King of Nepali movie industry Paul Shah 👑🤞
Yo geet sarai ramro lagyo yo team lai saphalta ko suvakamana❤❤❤❤❤❤
King 👑 King Always paul miss you ❤
Hami Tanahun Dekhi ❤
Paul shah ❤❤
paul g anjana nacha sagar g sunita ko voice ati mitho xa