साफ महिला च्याम्पियनसिप : कहाँ चुक्यो नेपाल ? | NEWS TALK
ฝัง
- เผยแพร่เมื่อ 23 พ.ย. 2024
- नेपाल फेरि एकपल्ट अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि खडेरी तोड्ने सुनौलो अवसरबाट बञ्चित भएको छ । डिफेन्डिङ च्याम्पियन बंगलादेशले साफ विमेन्स च्याम्पियनसिपको सातौं संस्करणको फाइनलमा हिजो नेपाललाई उसकै मैदानमा २-१ ले हरायो । नेपाल, साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगरे पनि उपविजेतामा सिमित भएको यो समेत छैंठौं पटक हो । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा फाइनलमा पुगेर हारेको भने १२ औं पटक । बंगलादेशले भने लगातार दुईपटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्यो ।
कुनै बेला बंगलादेशमाथि नेपाल हावी थियो । नेपालले अहिलेसम्म उपाधि जित्न नसक्नुको कारण के ? नेपाली फुटबललाई उकास्न अखिल नेपाल फुटबल संघ एन्फाको योजना कस्तो छ ? लगायतका विषयमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान एंव पूर्व प्रशिक्षक राजुकाजी शाक्यसँग थप कुराकानी ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
राजुजीको बिचार संग सहमत धेरै राम्रो भिजन
रेखा ,हिरा , दिपा नहुनु अमिसालाई निकालिनु यहिनैहो नेपाल टिमको कमजोडि
कोचको महत्त्व बल्ल बुझे मैले अमिसालाई change गर्नु नै नेपालले हार्नु थियो कोचको bad dicision ले सिङ्गो नेपालले हार्यो 😭😭😭
Kp panauti le harayo
सहि हो नेपाल हार्नुको कारण last मा खेलाडी chage गर्नु हो🙏
Hami ma manasikta KO kami ho Jo ki amisalai change garnu ra harnu& jitnu ta Bhai rahanchha ke amisha le aba game nai na khelnu ra
Teti dherai Pani nabhanau coach lai xaati thokera rajinama dine Lai xaati thokera sa samman Bida garau . Ra NEPALI STYLE Lai Pani appreciate nai garau ekdamai ramro try thyo .Tara sakenau . Quality Coach chahiyekai ho vanerai coach le rajinama diyeka huna le aba aaudo coach dherai nai Matlab Ali dherai nai dam halera Quality coach chai leyau .
Defensive khelna kojey Ka thieyo nauu Tara ...khelnu pariyo .........yo naie bad vo
क) कोचको गल्ती:
१. अमिषा निकालेर अनिता बस्नेत हाल्नु blunder mistake
२. Second half मा सरु लिम्बू निकालेर defencive formation मा लै जानु ।
३. साम्बा लाई definately check आउँछ भन्ने थाहा पाउँदा पाउँदै पनि पुरै game नै उसमै भर पराएर खेलाउनु
ख) खेलाडीको गल्ती :
१. सबै खेलाडी को तालमेल नमिल्नु
२. साम्बा ले पाएको chance लाई खेर पाल्नु
३. सुरू देखिनै एन्जिला form मा थिएन तर उनीलाई पुरै keeper खेलाउनु। अब लगातार अन्जना लाई खेलाउनु पर्छ ।
४. रेखा आफ्नै गल्ती ले खेल्न नपाउनु र उनीलाई discipline को कामी
नोट: सबै भन्दा खराब कोच😢
Coach 10000% kharab rahexa.
एन्जिला को पहिलो रोजाई खेल्ने त्यहि नै अन्तिम खेल हो! अनिता वस्नेत पनि ३०/३१ बर्ष भैस्कयो अन चान्स हुदैन
Main ta full defence nie khelnau galati KO game KO talmel Milena ani 3 euta ramro players na hunu
Anjana ahiely Sama nie full game KO laie fit chaiena ......... One Vs one ma decision ramo ley la Anjana ley Tara .......side cross Ra game play decision ajaie Kam jor cha
@@Nep997Tyahi bhaera grice le ladaixa hola😂
हार पछिको समीक्षा गराई भन्दा, खेलाडीको मनोबल बढ्ने सहज हुने र उनीहरूले पाउने सुबिधामा बढोत्तरी गर्नु पर्दछ। मेरो बिचारमा यो एन्फा, राखेप को संपूर्ण ब्यक्तिहरुलाई लखेटौ, त्यहाँ पनि राजनीति र भ्रस्टचार को बढोत्तरी भइरहेको छ।
समिक्षा एक प्रकारको सिक्षा हो जुन विश्व विधालयमा पनि सिक्न पाइदैन।
प्रिती राई र कोे खेल ले मन जित्यो आउदो समय मा प्रिती कोे नाम हुन्छ पक्का
Malai ni priti rai mann parcha
Priti ramro kheladi ho but Ali sano vayr ho ki touch vayo ki ladihalxa.
रेखा,दिपा, हिरा नभएपछि अन्जना राना मगर लाइ किपर राख्नु पर्थ्यो गल्ति तेहि भो
गेम जितेको भए गल्ती देखिन्दैन थियो हारेपछि गोल किपरलाई दोस
Testo hoina dost keepers thik thiyo dherai goal save gareko ho ra Alilk miss pass dheari bho ra goal push garne samba matrai bho eklai ra arko player change garne bittikai kaam bigryo
तपाईंलाई जस्तो लागेको थियो मैले त्यही comment गरेको थिए फाइनल को अघिल्लो दिन,तर कतिपयले गाली जस्तो पनि गरे,त्यही ठाउमा अन्जना हुनुपर्ने थियो.
देश भर बाट अझ उत्कृष्ट खेलाडीहरु छनोट गर्नु पर्यो
Anjana KO legue game herey KO chauu ...........Katie kamjor cha army sanga khelda
Great analysis Legend
मिठो बोल्ने रहेछ पत्रकार नानी।
यो अन्तर्वार्ता le आगामी दिनको लागि मार्गदर्शन दिन सहयोग पुग्छ भन्ने आशा garau.
Madam र Sir लाई salute
Aman sir Ko bishleshen tapia Ko vanda sahi lagyo …. Je hos bicharharu Ko manthan hunaiparcha
Ekdam Right!!!!
Legend Speaks 🙏🙏
बंगलादेशले राम्रो खेलेर नेपाल हारेको हो | नेपालले आफ्नो स्तर जतिको खेलेकै हो | अब ग्रास-रुट फुटबल विकासतिर लाग्नु पर्यो :- एन्फा र नेपाल सरकार !
के गर्नु त दुख लाग्छ । भ्रष्टाचारि सरकार ले खेल कुद को लागी खेलाडी हरु लाई उचित तालीम र सेवा सुबिधा पुग्ने गरि दिनु पर्छ ।
यस्तो गफ दिनु भन्दा ट्रेनिङ्ग्मा ध्यान दिनु,,सिदा कुरा।
केही छैन आउदो दिनमा सुधार गर्नु होला हार हैन जितको अग्रिम शुभकामना ❤❤❤
नेपाल देशभर बाट उत्कृष्ट खेलाडीहरु छान्नु पर्यो !
Kura shai ho 👍👍👍👍
मेरो पहिलो देखि हेर्दा छु सबै भन्दा पैक्ट्सी कमि हो देश मा खाली राज्यको ध्यानाकर्षण होस
खेलाडीहरुलाई सेवासुविधा भनेको सुक्कु दिदैन अनि यत्रो राम्रोसँग खेल्छ 😮😮
जस्ले जे सुकै भनोस बाङ्गलादेस लाई नेपाल ले जिन्दगीमा जित्दैन । किन कि धेरै सुदृढीकरण गर्न धेरै छ ।
Good Dai
Right ❤❤❤
1 न. त D एरिया मा मिस पास गर्नाले नै गोल खायो अनि सम्बालाइ एक सपोतिङ्ग पनि भएन ।र रेखा पौडेल पनि कमि भएको महसुस भएको छ।
साम्बाले दुइ चोटी नै रस्मी र सबिता खाली ठाउमा पोजिसनमा तयारमा थिए गोल १००% थिए तर साम्बाले पास नदिनु ठुलो गल्ती हो सुधार्नुपर्छ एन्जिलाले अन्जनलाई पछि तिर गोल किपर राख्नु पर्ने राखेनौ रेफ्रीले पेनाल्टी नदिएमा ध्यानाकर्षण गर्नु पर्थ्यो प्रशिक्षकले ठुलो गल्ती हो प्रशिक्षकले चुपचाप राजीनामा दिएर बसे राम्रो
रेखा जस्तो भरपर्दो स्टाइकरको ब्यहोराले हो नेपालको हार भएको कोचलाई दोष दिन मिल्दैन
कोचले,,खेलाडिहरुको समीकरण मिलाउनु नसक्नु नै हाम्रो हार होकि जस्तो लाग्यो
महिला टिमको कमि कमजोडि हटाऊन नेपालले युरोपियन कोचको आबस्यक देखियो
यो हार बात नेपाली फूतबल तिमले केही पाथ सिक्नु पर्नेछ समग्रमा नेपाली महिला फूतबल तिम यति बेला राम्रो खेलिरहेको छ तर पनि केही सुधार हुन जरुरी छ नम्मर एक मा रेखा यतिबेला तिमको एक मत्वपुर्ण खम्बा हुन गेम खेल्दा रेखा अल्लि छितो एग्रेसिप भयको देखिन्छ तेसैको फाइदा बिपक्छी तिम्ले लियको छ बिपक्छी तिमले रणनितिक हिसाबले रेखालाइ आक्रोसित बनाउने अनि रेद कार्द खुवाउने गर्न सक्छ तेहि रणनितिले भारत र भुतानी रेफ्रीले नेपाल लाई साफ च्यम्पियन बिहिन बनाउन सफल भयो तेसैले आगामी खेलमा रेखाले आफैलाइ समलियर खेल्न जरुरी छ मेरो बुझाइ
Best wishes ❤🎉❤🎉
Daile chai mero man kai kura vannu vayo😊
Good❤
sure 100% right point dependon only samba , kaha hunxa aru player samba ko support nai xaina kasari gol garxan. so weak.
कोच डोना थापालाइ बनाउनु मिल्दैन ?
रेखा पाैड्याल भएकी भए पहिलो हाफमै गाेल हुनसक्थ्याे।
साबित्राको भनाई सहिहो
Good couch..❤continue.👍 ....Sabitra ko thoda sa aru finish ramro bhaye maja aaune thiyo.. Good striker unbeatable..finish ma thoda work gre Good...all good player 👏 👍 Rekha bhaye maja ane thiyo...no 1❤team
अमृता जैसी ले राम्रो मौका पाएर गोल गनँ सकिनन्।
Nepal ko best couch fery aaunu parxa
अमिशा लाई निकाल्नु ठुलो गल्ती भयो ।अनिता ले Difense and clearing गर्न सकिनन
नेपाली खेलाडी लाई तलब सुबिधाले मात्रै पुग्दैन खेल जित्न को लागि फिजिकल्ली टेक्निकल्ली स्ट्रङ हुनुपर्छ तेस्को लागि बजेट ठुलो छुट्टाउनु पर्छ र खेलाडी हरुलाई रातदिन नभनी हार्डवर्क गर्न लाउनु पर्छ बल्ल हुन्छ।
कोचको गलत निर्णय,गलत समयमा केलाडि फेर्नु र हामिलाइ हिरा,पुजा रेखाको अभाव खड्कियो
Preeti, Anjana, Anjila, Sabita, Rekha Puja all they are fantastic players..why always Samba only getting viral
रेखाकाे रिसले डुबायाे😢
हाम्रो नेपालि खेलाडी चेलिहरुलाई खेलमा मा दोस दिने ठाउँ कहिँ पनि छैन हाम्रो देश भित्र हरेक ठाँउ मा राजनीति हुने कारण ले गर्दा हारेको हो खेलाडी लाई बेवास्ता को कारण ले हो खेलाडी लाई यक दुई महिना को तयारी ले हुँदैन सदैब खेलमा ब्यस्त बनाइरहनु पर्छ त
Anfa ko गल्ती को त कुरै गर्दैन राजुकाजी जि
लिग कहाँ सकिएको छ?? गफ दिने यार?? बिच मा छ लिग।
VRS system भएको भए नेपाल सहजै विजेता हो।VRS system भएको भए रेफ्री को बेइमानी नाङ्गिने थियो।
sahi ho raju sir samba laai support bhayan assit t bhyo tar stiker bhayan replace garda pani galti bhayo samba ley assit garanu bhanda post charge gare nepal jitney thiyo
पुरुष फुट्बल त कोल्याप्स भै सक्यो एस्तै पारा हो भने महिला टिम पनि कोल्याप्स हुन्छ।खेलाडी चेन्ज गर्नु अनि अन्जना लाइ मैदान छिर्न नदिनु नै थुलो गल्ती हो।
Jiteko bhaya tehi team lai wow wa garthyo, hawa samikxya
फुटबल भनेको पाटि मान्छे अध्यक्ष बन्ने लुटतन्त्र मचाउने खेलाडीलाई वास्था नगर्न पैसा सबै ऐनफाका हाकिम पाटिमा जाने रहेछ
त्यो अनिता बस्नेतले डिफेन्समा चुक्दा नेपाल हार्यो। खेलाडी परिबर्तन किन गरेको सुड्डो कोचको😢😢😢😢😢😢
नेपाल ले हार्नु को कारण रेखा पोडेल हो
गेम हो,दुईमा एकले जित्छ,यहां खेलाडीको गल्ती हैन,एन्फामा बस्ने डाकाहरूको कम्जोरी हो,डिभेन्सले जानेको,सक्ने त्यो चाकमालाई रोक्नु खोज्दा खोज्दै पनि सकेन र किपरले पनि प्रयास गरेको हो ,गोल भयो ,ब्राजिलले १-७ जर्मनी भएर ब्राजिल हारेको थियो,नेपाल त १-२ बंगालादेश त भएको हो
गोल किपर फेरिरहुनु नै गल्ती हो
Missing rekha paudel ❤❤❤
❤️🩷🧡💛💚💙🩵💜❤️🩷🧡💛💚💙
शुभ दिपावली २०८१ को पावन अवसरमा
🪔 हार्दिक मंगलमय शुभ-कामना 🪔
💙💚💛🧡🩷❤️💜🩵💙💚💛🧡🩷❤️
- To beautiful Anita Shah🐛
Missing for Anjana Rana Magar
For what she needed for that match
I think looks beautiful 😅@@VattuNabisco
Aaba women league sure garnu paryo u15 u18 Jasto
Rajendra sir ko dherai galtixa final game hrnuma Reguler goal ki injour veiskda pani change ngrnu amisha karki lai change grnu nai ho
फुटबल खेल्न फिजिकल फिट्नेस हुनै पर्ने देखिन्छ,खेलाडी फिट हुनलाई सानै उमेरदेखि के खाने के नखाने
👍️👍️👍️👏👏🙏🙏
I can see the weakness in the management need to find a better one.
सौदीको गेममा बङ्गलादेश ईण्डीया को भन्दा अलिक केई कमजोरी टीमहरु भेला थियो ।
Aab kehi xaena next time chae jitnu parxa hooii
हो साम्बलाइ sport चै नपाए कै हो।
Investment pane garnu parxa ra corruption hunuvaya na
नेपाली महिला टिममा 1,2 जनामा मात्र निर्भर खेल्छन्।कहाँबाट गोल गर्छन्?????साचै भन्नू पर्दा बंगलादेशको टिम एक से एक खेल्छन्।
Maile hamro Nepali team lai dominate gareko haina tara mistake Nepali team btai vayeko awastha thiyo ra realise garnu nai thulo kura ho 1.goal keeper mistake 2. inappropriate substituation 3. 89 Minute ma striker samba angle namili namili shoot garnu jaba ki 3 players haru d box area ma marking ma thiye pass nadinu. Overall i am not satisfied with yesterday game play though it was Final.🤝🤝🤝
Raju uncle🙏
सरसर कोचको गल्ति थियो
Raju dai namaskar. Hamro Coach lai maile 'Right time, Right place , Right decission' bhanera Game agadi nai request gareko thiye? Tara thik ulto vayo. Maile Rekha Poudel ( bad luck) chahincha vaneko nai Amisa thiyo , tara substitution ko matlab nai bujhena. WAAF standard ma game rakhna pani request gareko thiy......... Easyly jitne game haryo. Khoi Sambha lai ball nikaleko ? Sambha lai check huncha, sabailai thaha cha, Tyaso vaye pachi Rekha jastai Amisa lai Tyo pani ek goal hani sake pachi Substitute.... khoi ba kehi bhujhina. e
Give them proper diets and pay them better
Coach captain duitai khattam
यो सामाजिक संजालमा धेरै कोच खेलाडीहरु देखेर त नि इनिहरुलाई पो कोच गर्न र खेल खेल्न पठाई दिनुपर्ने😡😡अनिता र रश्मि धेरै राम्रो खेलाडी हो र अमिशाले पनि१ गोल गर्यो तर अझै २ गोल गोल हुनुपर्ने थियो तर त्यो २ गोल उन्ले गर्न सकिनन त्यसैकारण कोचले त्यस्तो निर्णय गर्नुभएको थियो तर हिजोकोलागी त्यो नै दुर्भाग्य भैदियो😭😭😭
Kp ,prachanda huda das ta banana......game ban6aa
Europian coach lyaunu sab thik hunxa
Malai lageko chahi trainingkota kaminaixa playerharuma flexibility movement xaina teamko strategy xaina playerharule pass dida pani ramro playerlai matra 2/4 jana opponent playerharule mark garda pani pass deko dekhiyo midfield patakkai chaleko dekhiyena ajhai dherai sudhar garnu parne condition dekhiyo khas chahi coachko dherai kamjori sub garda chahi thulo galti dekhiyo
Everyone has it's own opinion ! Game ma har jeet huncha Tara konai ek becti lai dose dinna milda na plz yo team work ho
15000 home crowd stadium final Both goals by Chakma tribes girls!!!
Hafl paxi strategy change garnu parne
Miss pass sambha ko support nabhayeko dekhiyo watching from London 😮😮😮😮😮
Game plan midfield ma preti Rai lai banayera garna parne thiyo thei chukyo coach
Kheladi change vayesi..
Laganima dhyan deu ani chai kehi hunchha bidesh coach ko awasekta chhaina
Yes ! Anju basket lai khwlna dinu nail galti bhyao
Rekha paudel vayen rekha vako vaye khe hune thiyo
Need to increase football player salary
sabai kheladi sahit purai team lai nai baliyo banauna jaruri xa.
amisa chenge garnu nepal har ho arko kura anita ko mistake x second goal ma
Corner banako vae pani,goal garne chance hunthyo
Coach should resign, his mentorship will never let nepal be a champion though Nepal team is full of talents. This is request for anfa
Anjila le second goal jasari ni save garnu parthyo
Better mens football improve garyo vane world ma exposure painx
Prasikchak ko galti nadekhaunus Hjr tyo thauma bhako bhaye tyo awasta ni aauthyo ra tapai lai hami le bhana k garnu hunthyo
Ho defancsive game khelayo couch le tai vayera hareko.
India Lai jiti haliyo pugi go ni. Yeti ko lagani ma second place very good result.
Defensive nakhelay ko vaya ta jhan7 goal khantheyo butan ko jasto.