रजेन्द्र सर को कोच ले गर्दा नै महिला फुटबल टीम ले यो ठूलो सफलता मिलेको छ।।। महिला फुटबल को आज सबै ले प्रसंशा गरेको छ।।। होइन भने पहिले त नेपाल मा महिल फुटबल टीम को बारेमा थाहा नै थिएन
@@ramsaranalemagar5254 kunai kunai player le ghamanda garera yuwa lai chance deu vanera rajendra le vaneko bela manena tei vayera xadna badhya vako ho.ani yo team edi arko saff ma semi final ma ni pugna sakdainan if aru player lai chance nadine ho vane if international coach lyayo vane yo player haru dherai jana ataudaina rajendra le vaneko and thats true
@@mr.snailofficial8708hora players haru napako bela besari khelayo ahile ek dui jana ramro ya afno manxe chiraunu khojeko theyo hola bhayena ani tyo purano kheladi haru lai khisi gardai xa Nepal ra Nepali ta ho junei thau ma pani pakxha patt garcha
बिचरा कोचले धेरै मेहनत गर्नुभको हो , इन्डिया लाई त्यसै जितिएको कहाँ होर? राजिनामा नदिएकोभए हुन्थ्यो तर कोचको आफ्नो बाध्यता पनि होला। आफ्नो कमजोरी भएको सोचेर नैतिकताको आधारमा राजिनामा दिएकोभए यसलाइ महानता मान्नुपर्छ।
Sayad nae jindagi ma autae yatti long podcast aaja alikati Pani forward nagari 1 hour 56 minute here Rajendra sir what a great person by his tribute and style of speaking intelingencyyy and his behaviors about players you are such a great inspiration and great coach Kinaki xori manxe haru dherei errogant hunxan kasari manage gardei motivation didei aele samma lyaunu vayooo hola big respect for our sir👏🙏
कोच राजेन्द्र तामाङ सरको खेल प्रशिक्षण,रणनीति र सोच एकदम सकारात्मक लाग्यो। एन्फाले कोचको लागि अलिक राम्रो वातावरण बनाउनु पर्यो अनि मात्रै खेलकुद माथि लानु सकिन्छ।
Dear coach, you’re an extremely honest and a very capable national coach. I watched all the matches of SAFF women’s cup and enjoyed a lot. Thank you very much for your service 🙏. Lots of love from Germany
नेपाल किन हारेको भनेर कसैलाई पनि दोस नदिनु,मात्र यो सम्झिनु नेपाल भन्दा बंगालादेश बलियो भएर ,गेम हारे पछी हक्ने पात्ने यो भएर त्यो भएर हारेको भन्छ,फुटबलमा दुई टिम हुन्छ,एक जित्छ,एक हार्छ, कोचको प्लानिंग हुन्छ,त्यो प्लान फेल खायो,अनिता बस्नेतको फ्रिक र कर्नर किक एकदम राम्रो थियो,वाफमा च्यामपियनसिपमा कर्नर देखि गोल गरेको थियो,किपर पनि राम्रो हो,३-४ वटा त विश्वस्तरीय सेफ गरेको थियो तर त्यो दोस्रो गोल त्यो चाकमाले गोल गर्छु भनेर पनि हानेको होईन,क्रस गरेको बल पोस्ट भित्र गयो,किपर चहीं क्रस आंउछ अनि बंगालीहरूको हेड सेभ गर्नुको लागी बसेर तर जज गलत भएको मात्र हो,विश्वकपमा त किपरको गलत जज हुन्छ हाम्रो बहिनीहरूको गल्ती हुनु स्वाभिक हो, कोच पनि आलु आलु कुरा गर्छ,खेललाई उमेर हेरेर हुदैन,उस्को क्षमता हेर्नु पर्छ,बिदेशी लिगमा ३५-३६ बर्षको महिला खेलाडीहरू देख्छु ,नयांलाई मौका दिनु पर्छ तर कसरी दिने,फ्रेण्डली म्याच गरेर त्यस बेला मोका दिनु पर्छ अनि आफ्नो टिमले धेरै स्कोर गरे पछी नयांलाई चान्स दिदै जानु पर्छ र नयांले पनि म नयां भनेर हुदैन ,सिनियर खेलाडी भन्दा राम्रो प्रदशन गर्नु पर्छ अनि पो मौका पांउछ,नयां भन्दैमा रत्नापार्कमा डुल्ने केटीहरू बोलाएर खेलाएर हुन्छ
Yo podcast or interview purai heriyo, afnai local manche, bhitri bahira sabai bhujeko manche.. sojho manche… ra. football ni dherai ramro khelako. Esto craze banako desh vari nai..ma chai uha lai nai feri repeat garaunu parcha vanchu hai Nepali Women’s Football team ma..
उहा कोचमा भरोसा थियो हाम्रो खेलाडिमा पनि दरो भरोसा र आशा थियो तर नेपाल हार्यो सारै मन अमिलो भयो❤ नेपाल हार्नु मा ई कारण छन १-अमिशाले हानेको बल पोलमा लागेर फर्क्यो २-अमिशालाई रिप्लेस गर्नु ३-अन्जनालाइ किपर नराख्नु ४-रेफ्रिले एउटा ह्याण्डबल नदेख्नु ५-रेखा,हिरा ,दिपाले खेल्न नपाउनु
राजेन्द्र ले राजिनामा नदिनु भएको भए हुनिथियाे अरु काेच भन्दा बेटर थिए/नैतिकता भनेको के राजेन्द्र तामाङ लाई सोध.! यो कुरा नेपाली राजनीतिक गर्ने नेताहरुले बुझ्न आवश्यक छ...!!आफूले गल्ती गरेको महसुस गरेर सजिलै स्वीकार गर्ने यिनी असल मान्छे हुन्। JAY NEPAL
यदि नेपाललि महिलाको फुटबल राम्रो गराउने योजना भएमा एन्फाले कोच राजेन्द्रलाई तलब तोकेर दुई चार बर्षको लागि सम्झौता गरेर राख्यो भने उहाँले पक्कै राम्रो रिजल्ट दिनुहुन्छ र देशको लागि भएपनी कोच राजेन्द्रले राजीनामा नदिनुहोला नेपाली महिलाको फुटबल टिमलाई अझै राम्रो बनाउनु चाहिँ तपाईको हातमा मात्रै छ जस्तो लाग्छ
rekha poudel ko bhabhishya purai andakar cha yesto khalko attitude le... never going to excel in career or life with this sort of bad attitude and behaviour. better realise and have a positive change. usko galti le garda final ma rekha bina khallo vayo. sayad rekha vako vaye jitin thyo hola but all down to rekha's attitude. take it positively please.
जब सम्म नेसनल लिग हुँदैन तबसम्म एन्फा सचिब अध्यक्ष कसैले नि तलब लिनु भनेको कानुनी भ्रस्टाचार हो। अब हुने नेपाल को खेलमा सम्पुर्ण नेपाली फ्यानहरुले एन्फा विरुद्ध नारा लगाउन जरुरी छ नत्र भने नेपाली फूटबल को बिकास हुदैन ।।
Rajendra Tamang seems good coach. he should rethink to come back once for the county and players future.Yesari yeuta tournament ma mistake bhayo bhanera har mannu bhayena rajendra ji le .
यो पुरा इन्टरभिउ हेरे पछि थाहा भयो कि दर्सकको माया लाई महिला खेलाडीहरुले कति गलत तरिकाले प्रयोग गरिरहेको रैछ जस्तै कोचको रणनीति अनुसार नखेल्ने, आफु नै ठुलाे हु भन्ने, हिरो हुनलाई आफु मात्र गोल हान्न खोज्दा पुरै टिम हार्ने आदि ।
आफूले गल्ती गरेको महसुस गरेर सजिलै स्वीकार गर्ने यिनी असल मान्छे हुन्।
Saboi jana milerw subscribe gardinu paryo hai ❤
Anita Basnet le last goal clear garna nasknu nai har KO Karan ho
शा
Rajendra sir kati mahan hunuhundo rahexa
मलाई त सर आए देखि नै महिला फुटबल टिम यो सफलताको सिखरमा पुगेछ ।❤❤❤धन्यवाद सर 🙏🇳🇵🇳🇵🇳🇵❤❤❤
दुई घन्टाको अन्तर्वार्तापनि पुरै हेर्ने जागर चल्यो जय होस राजेन्द्र सर
नेपाल को सबै भन्दा बाेस्ट अहिले सम्मा को बेस्ट कोचक
अरु एपिसोट भन्दा राजेन्द्र जि सङग को अन्तरबार्ता चाहिँ अलि बढी नै दर्सक ले हेर्नू हुन्छ जस्तो लाग्छ
रजेन्द्र सर को कोच ले गर्दा नै महिला फुटबल टीम ले यो ठूलो सफलता मिलेको छ।।। महिला फुटबल को आज सबै ले प्रसंशा गरेको छ।।। होइन भने पहिले त नेपाल मा महिल फुटबल टीम को बारेमा थाहा नै थिएन
राजेन्द्र दाइ राम्रो कोच होनि
हामिलाई राजेन्द्र तामाङ दाई नै चाहिन्छ कोचमा❤️😘
राजेन्द्र सर लाइ फेरि बोलाउनु पर्छ ।
कति इमानदार मान्छे होला है nfa ले पुनर्बिचार गरोस ❤❤❤
राजेन्द्र ले राजिनामा नदिनु भएको भए हुनिथियाे अरु काेच भन्दा बेटर थिए
honi ramro coach thiyo ❤
@@ramsaranalemagar5254 kunai kunai player le ghamanda garera yuwa lai chance deu vanera rajendra le vaneko bela manena tei vayera xadna badhya vako ho.ani yo team edi arko saff ma semi final ma ni pugna sakdainan if aru player lai chance nadine ho vane if international coach lyayo vane yo player haru dherai jana ataudaina rajendra le vaneko and thats true
@@mr.snailofficial8708hora players haru napako bela besari khelayo ahile ek dui jana ramro ya afno manxe chiraunu khojeko theyo hola bhayena ani tyo purano kheladi haru lai khisi gardai xa Nepal ra Nepali ta ho junei thau ma pani pakxha patt garcha
@@mr.snailofficial8708 Rajendra said 1000% truth
देशको शिर्ष स्थाननमा रहेको नेताहरुले सिक्नुपर्यो नैतिकता भन्ने के हो भनेर
बिचरा कोचले धेरै मेहनत गर्नुभको हो , इन्डिया लाई त्यसै जितिएको कहाँ होर? राजिनामा नदिएकोभए हुन्थ्यो तर कोचको आफ्नो बाध्यता पनि होला। आफ्नो कमजोरी भएको सोचेर नैतिकताको आधारमा राजिनामा दिएकोभए यसलाइ महानता मान्नुपर्छ।
अत्यन्तै असल ब्यक्ति हुनुहुदोरहेछ उहाँ आदरणीय ब्यक्तित्व प्रती हृदय देखिनै उच्च सम्मान सहित हार्दिक नमन व्यक्त गर्नचाहन्छु 💙🙏
यति को कोच चाइ फूटबल मा हुनुपर्छ । सम्मान छ
कोच को कुरा नसुन्ने र बडी भन्दा बडी नखरा मै हू भन्ने जती सुकै टफ खेलाडी भएनी लास्टा खाने हन्डर नै यस्तो खेलाडी धेरै देखीएको छ 🤘🤘
असाध्यै राम्रो दिमाग र सोच भएको कोच यहाँ लाई मनै देखि उच्च सम्मान 🙏🙏🙏❤❤छ।
रजेन्द्र तामाङ एक्दमै राम्रो कोच
राजेन्द्र सर ले गर्दा नेपाली महिला टिम यहाँ सम्म पुग्नु सफल भएको छ यहालाई धेरै धेरै धन्यवाद..
राजेन्द्र धेरै राम्रो कोच हो हजुरलाई उच्च सम्मान छ। मैले चेलीबेटीको फुटबल उहा आएसी हेर्ने गर्छु
Sayad nae jindagi ma autae yatti long podcast aaja alikati Pani forward nagari 1 hour 56 minute here Rajendra sir what a great person by his tribute and style of speaking intelingencyyy and his behaviors about players you are such a great inspiration and great coach Kinaki xori manxe haru dherei errogant hunxan kasari manage gardei motivation didei aele samma lyaunu vayooo hola big respect for our sir👏🙏
अहिले सम्म को महिला टिम को बेस्ट कोच।
2/3 बर्ष सम्म उहाले रेगुलर सम्हाल्न पाउनुभयो भने धेरै माथी पुग्छ नेपाल को महिला टिम
Mon xoyo guru hjr ko kura re😢❤😊
कोच राजेन्द्र तामाङ सरको खेल प्रशिक्षण,रणनीति र सोच एकदम सकारात्मक लाग्यो।
एन्फाले कोचको लागि अलिक राम्रो वातावरण बनाउनु पर्यो अनि मात्रै खेलकुद माथि लानु सकिन्छ।
तपाईंको नेपाली फुटबलमा दिएको योगदानलाई हाम्रो उच्च-सम्मान छ सदैव सम्झाने छौ ❤❤❤
Thank you coach मज्जाले गफ सुनीयो 🤘🤘
कोच सरले बोलेको सहि कुरा हो। खेलाडिको मोहले हुदैन देशले जित्नु छ भने। खेलाडि परिबर्तन गर्नै पर्छ। नया खेलाडि ल्याउनुपर्दछ टिममा।
Dear coach,
you’re an extremely honest and a very capable national coach. I watched all the matches of SAFF women’s cup and enjoyed a lot. Thank you very much for your service 🙏. Lots of love from Germany
सही हो राजेन्द्र दाइ कति राम्रो एनलसइसिस हाम्रो सेट्टा दाजु कति इमान्दार ❤❤❤
Huge Respect Dai Rajendra Tamang, Dai le yeti Sahas garera and honest explanation dinu nai it shows you are good soul. Respect 🫡
राजेन्द्रा तामाङ हजुर नै हुनु पर्छ कोच 🇳🇵🇳🇵🙏🙏
नेपाल किन हारेको भनेर कसैलाई पनि दोस नदिनु,मात्र यो सम्झिनु नेपाल भन्दा बंगालादेश बलियो भएर ,गेम हारे पछी हक्ने पात्ने यो भएर त्यो भएर हारेको भन्छ,फुटबलमा दुई टिम हुन्छ,एक जित्छ,एक हार्छ,
कोचको प्लानिंग हुन्छ,त्यो प्लान फेल खायो,अनिता बस्नेतको फ्रिक र कर्नर किक एकदम राम्रो थियो,वाफमा च्यामपियनसिपमा कर्नर देखि गोल गरेको थियो,किपर पनि राम्रो हो,३-४ वटा त विश्वस्तरीय सेफ गरेको थियो तर त्यो दोस्रो गोल त्यो चाकमाले गोल गर्छु भनेर पनि हानेको होईन,क्रस गरेको बल पोस्ट भित्र गयो,किपर चहीं क्रस आंउछ अनि बंगालीहरूको हेड सेभ गर्नुको लागी बसेर तर जज गलत भएको मात्र हो,विश्वकपमा त किपरको गलत जज हुन्छ हाम्रो बहिनीहरूको गल्ती हुनु स्वाभिक हो,
कोच पनि आलु आलु कुरा गर्छ,खेललाई उमेर हेरेर हुदैन,उस्को क्षमता हेर्नु पर्छ,बिदेशी लिगमा ३५-३६ बर्षको महिला खेलाडीहरू देख्छु ,नयांलाई मौका दिनु पर्छ तर कसरी दिने,फ्रेण्डली म्याच गरेर त्यस बेला मोका दिनु पर्छ अनि आफ्नो टिमले धेरै स्कोर गरे पछी नयांलाई चान्स दिदै जानु पर्छ र नयांले पनि म नयां भनेर हुदैन ,सिनियर खेलाडी भन्दा राम्रो प्रदशन गर्नु पर्छ अनि पो मौका पांउछ,नयां भन्दैमा रत्नापार्कमा डुल्ने केटीहरू बोलाएर खेलाएर हुन्छ
Sahi ho sir
💯👍agree
Anita Basnet le last goal clear garna nasknu nai har KO Karan ho#
राजेन्द्र तामाङ महिला रास्टिए फुटबल कोच लाई फेरि एक पटक कोचको मौका दिनुपर्छ।
Nepali women team lai lead garnu vayako dherrai thank to you rajendra sir❤❤❤
कोच राम्रै हुन❤❤निरन्तरता दिनु पर्छ❤❤
राजेन्द्र तामाङ्ग जस्तो गेम मेकर पुन हुनु पर्छ❤❤
Yo podcast or interview purai heriyo, afnai local manche, bhitri bahira sabai bhujeko manche.. sojho manche… ra. football ni dherai ramro khelako. Esto craze banako desh vari nai..ma chai uha lai nai feri repeat garaunu parcha vanchu hai Nepali Women’s Football team ma..
Thank you Rajendra.. Best wishes and god bless you. ❤️
उहा कोचमा भरोसा थियो हाम्रो खेलाडिमा पनि दरो भरोसा र आशा थियो तर नेपाल हार्यो सारै मन अमिलो भयो❤ नेपाल हार्नु मा ई कारण छन
१-अमिशाले हानेको बल पोलमा लागेर फर्क्यो
२-अमिशालाई रिप्लेस गर्नु
३-अन्जनालाइ किपर नराख्नु
४-रेफ्रिले एउटा ह्याण्डबल नदेख्नु
५-रेखा,हिरा ,दिपाले खेल्न नपाउनु
💯✅
Anita Basnet le last goal any how clear garna nasknu
राजेन्द्र ले राजिनामा नदिनु भएको भए हुनिथियाे अरु काेच भन्दा बेटर थिए/नैतिकता भनेको के राजेन्द्र तामाङ लाई सोध.! यो कुरा नेपाली राजनीतिक गर्ने नेताहरुले बुझ्न आवश्यक छ...!!आफूले गल्ती गरेको महसुस गरेर सजिलै स्वीकार गर्ने यिनी असल मान्छे हुन्। JAY NEPAL
नैतिकता भनेको के राजेन्द्र तामाङ लाई सोध.! यो कुरा नेपाली राजनीतिक गर्ने नेताहरुले बुझ्न आवश्यक छ...!!
यदि नेपाललि महिलाको फुटबल राम्रो गराउने योजना भएमा एन्फाले कोच राजेन्द्रलाई तलब तोकेर दुई चार बर्षको लागि सम्झौता गरेर राख्यो भने उहाँले पक्कै राम्रो रिजल्ट दिनुहुन्छ र देशको लागि भएपनी कोच राजेन्द्रले राजीनामा नदिनुहोला नेपाली महिलाको फुटबल टिमलाई अझै राम्रो बनाउनु चाहिँ तपाईको हातमा मात्रै छ जस्तो लाग्छ
Both of you are pro in your field....majja आयो...
यति इमान्दार कोच नेपाली खेल्कुदले अब सायदै पाउला
Good interview.... To the point . Best wishes cd dai
कति सफा मन क्लियर तर्क ।
काेच तपाईले आफ्नाे कमजाेरी पनि पत्ता लगाउनु भयाे बाँकि राम्राे हुनेथियाे 1:26:45 अर्काे राम्राे विकल्प नहुदा टिम नछाेड्नु पर्थ्याे तपाईले नै च्याम्पियन वनाउनु सक्नु हुन्थयाे❤❤❤
राजेन्द्र जि ले सहि सत्य कुरा गर्नु फ्रेन्डली म्याच पनि पाएन पहिलो गेम्मा टिम सेट भएन सहि हो जस्तै साउदी सँग अर्जेन्टिना हारेको जस्तै भयो ।
हजुरको इमान्दारीलाई सलाम छ
अब नयाँ कोजले केही गर्छ, भने आशा छ.?🙏
नेपालको चर्चित क्लव हरूवाट फुटवल सुरूवात गरेका राजेन्द्र तामाङ
3star fc ,apf fc,manang marsandi fc,rct fc क्लव वाट खेलेर अनुभव गरेका यतिको good coatch
Rekha poudel le bahira gaera khelera ayera attitude dhekhaecha vannu ni kati afthayro vayo yo coach lai… down to earth raicha manxhe..
rekha ko game first time hereko ki?ani jordan ko captain lai nakh bhacheko nih?is that ego?
rekha poudel ko bhabhishya purai andakar cha yesto khalko attitude le... never going to excel in career or life with this sort of bad attitude and behaviour. better realise and have a positive change. usko galti le garda final ma rekha bina khallo vayo. sayad rekha vako vaye jitin thyo hola but all down to rekha's attitude. take it positively please.
@cavani5586 umm huna ta ho
Ramro lagyo Rajendra sirko vanai
वाफ च्यामिसिप मा उहा को ठूलो योगदान छ
जब सम्म नेसनल लिग हुँदैन तबसम्म एन्फा सचिब अध्यक्ष कसैले नि तलब लिनु भनेको कानुनी भ्रस्टाचार हो। अब हुने नेपाल को खेलमा सम्पुर्ण नेपाली फ्यानहरुले एन्फा विरुद्ध नारा लगाउन जरुरी छ नत्र भने नेपाली फूटबल को बिकास हुदैन ।।
Rajendra Tamang seems good coach. he should rethink to come back once for the county and players future.Yesari yeuta tournament ma mistake bhayo bhanera har mannu bhayena rajendra ji le .
Rajendar kocha best❤
Coach ra kheladi ramro thiyo nadeko bhayehune ❤❤🎉
Wow yesto coach derai aauna pareu nepal ma ...
Rajendra sir chahine coach❤❤❤
Best and experience coach Rajendra Tamang❤❤❤❤❤❤🎉🎉🎉🎉😢
U were great coach mr tamang 🙏 best wishes for ur future
Kati sojho manxe😢😢😢
Best coach ever in wfc.
Best coach Rajendra Tamang ❤❤❤
Good leadership ❤
Big respect coach rajendra🙏✅
#BringBack#RajendraTamang✊✊✊
Really respect coach
Thank you coach respect sir❤
Rajendra sir lai feri lyaunu parxa
great Rajendra Tamang sir🙏
good coach
मन जित्यो यार कोच ले
God jab sir j
अब मनाङ्ग मरच्याङ्दी कल्ब मा जानू पर्छ राजेन्द्र जि
Rajendra Tamang = Great Leadership, Dynamic Analyzer & Highly Driven Instigator ❤
huge respect Rajendra aashyang
Naman coach sarai imandar tapai.
Humble n honest coach🙏
aati innocent manxe ❤️❤️❤️
उनलाइ एकपटक अझै मौका दिनु पर्छ!
Really great coach
Ramro coach hunhunx
Big respect rajendra sir
Aahile samman ko best Coach Rajendra lagyo rajinam Nadiyara 1 sijan khelnu parne dekhyo ❤❤🎉
अब महिला फुटबल १८/२० बर्षको लाई बिदेशी प्रशिक्षक लियर राम्रो शीत खेलाउनु पार्यो
कोच महान रैछ❤
यो पुरा इन्टरभिउ हेरे पछि थाहा भयो कि दर्सकको माया लाई महिला खेलाडीहरुले कति गलत तरिकाले प्रयोग गरिरहेको रैछ जस्तै कोचको रणनीति अनुसार नखेल्ने, आफु नै ठुलाे हु भन्ने, हिरो हुनलाई आफु मात्र गोल हान्न खोज्दा पुरै टिम हार्ने आदि ।
तपाईं महान बिचार को हुनुन्छ
राजेन्द्र तामाङ धेरै असल Coach हुन
India lai k harako theiya rajinama dinu paryo yeti ramro coach le
प्रकाश सर महिला फुटबलको भिजियो नििबना श्रेष्ठसलाई पनि ल्याउन पर्यो
ajai 2 saal herna paye hunthiyo.❤
वाफ मा खेले जस्तो फर्मेटमा खेलाउनु पर्छ❤❤
Great Rajendra sir
Best coach Tara bujhena kasaile ❤😢
Honest person
Rajendra Tamangalai nay dinu paxa years ko lagi yasato expensive aauna garo xa........
Nice interview❤
हामी तामाङ जातिको ईमान्दारि र सोजोपनलेनै हामी माथि जान नसकेको उहाको ईमान्दरिको फाईदा अरुलेनउठाआेस्
Ramro coach❤