खिमा रोकाले भाउ खोजेपछि भिम पौडेलले कारण खुलाए, हेर्नै पर्ने भिडियो। ०७६.०२.१८ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ต.ค. 2024

ความคิดเห็น • 334

  • @indrenisamaj
    @indrenisamaj  5 ปีที่แล้ว +100

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @dilkumariwambule1463
      @dilkumariwambule1463 5 ปีที่แล้ว +2

      🙏🙏🌈
      भिम पौडेल vs खिमा को दाम्मी दोहोरी👌
      भिम g को त हासो नै मीठो छ😀😘😀

    • @sonamlama4350
      @sonamlama4350 5 ปีที่แล้ว +2

      खिमा र भिमको मलाई खित्का हासो मन पर्छ।

    • @padamranamagar9039
      @padamranamagar9039 5 ปีที่แล้ว +2

      🌋🏠️🏥🌐🌏️♨️🌟⛱️💧चित्र नै काफी छ । हाम्रो आगनी ।

    • @sumanghartimagar1882
      @sumanghartimagar1882 5 ปีที่แล้ว +2

      खिमा सोल्तिना को हाँसो नै ज्यान मारा

    • @yuvrajdangaliyuvrajdangali3566
      @yuvrajdangaliyuvrajdangali3566 5 ปีที่แล้ว +1

      Fhjkb b

  • @प्रेमभुसाल
    @प्रेमभुसाल 5 ปีที่แล้ว +1

    भिमजिको हासो र कला र गलाको म सलाम गर्छु आदरणीय दाजु हजुर लाई

  • @BhimPoudel
    @BhimPoudel 5 ปีที่แล้ว +62

    नमस्कार, दोहोरी प्रेमि सबै दर्शकहरुको लागि खिमा बैनी र मैले फेरि अर्को दोहोरी गाउने प्रयास गरेका छौं कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला है र मेरो Bhim Poudel official youtube channel पनि Suscribe गर्दिनुहुन अनुरोध गर्दछु।।

    • @nareshpandey2164
      @nareshpandey2164 5 ปีที่แล้ว +2

      Bhim Poudel sahi xa bhim dai

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +3

      असाधै राम्रो

    • @ambikaparajuli8483
      @ambikaparajuli8483 5 ปีที่แล้ว +1

      धेरै राम्रो अनि मिठो छ ।

    • @manisha4407
      @manisha4407 5 ปีที่แล้ว +1

      सानै कुरा हजुरलाइ हसाउनी
      त्यै हासोले धेरैलाई फसाउनी 😂😂

    • @taraluitelgautantara6330
      @taraluitelgautantara6330 5 ปีที่แล้ว +1

      Asadai ramro hajur ko haso ani sabai haubhau

  • @bharatbahadur392
    @bharatbahadur392 5 ปีที่แล้ว +32

    गित गाउदा सबै भन्दा बढी हास्नेभनेकै खिमा र भिम होला अाज टन्न मनोरञ्जन हुनेभो यो जोडीको गित सुनेर।

  • @santoshsunar7667
    @santoshsunar7667 5 ปีที่แล้ว +2

    स्याङ्जालि को येक तुक्का ले हजार तुक्क लाई फिदा बनौछ खिम लाई दरो दिये भिम दादा तुक्का रमाइलो लाग्यो।धन्यवाद

  • @mangalsing9043
    @mangalsing9043 5 ปีที่แล้ว +2

    वा बबाल दोरि खिमा रोका र भिम पौडेल जिको सम्पुरन इन्द्रेणी समाजलाइ धेरै धेरै धन्नेबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +23

    (१)first भिम पौडेल को हासो मिठो लाग्छ खिमा रोकाको मुस्कान मिठो लाग्छ हो है गायक भिम पौडेल र गायिका खिमा रोका को लाईभ दोहोरी मन पराउने जति यता हाजिर है ?

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 5 ปีที่แล้ว +2

    अाज धेरै दिनपछि ईन्देणी समाजमा खिमा राेका र भिम पाैडेलकाे दाेहरी सुन्दा अान्द अायाे

  • @mohanpradhan8202
    @mohanpradhan8202 5 ปีที่แล้ว +2

    इद्ेनि समाज लाई धेरै धेरै शुभकामना र किरिसन दाइ हजुरले जुन काम गरिरानु भछ सरानिया छ म कतर बाट

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +11

    भिम भाई खिमा बहिनिको दोहोरी वहां असाधै मन पर्छ राम्रो उनत्ति प्रगति हुदै जायोस मेरो सुभकामाना छ सबैलाई मेरो नमस्कार सबैको जय होस🙏🙏🙏👍👍👍👌👌👌👏👏✋✋✋

    • @chiranbudhamagar2508
      @chiranbudhamagar2508 5 ปีที่แล้ว +2

      मेरो पनि हजुर लाई नमस्ते ईन्द्रेनी समाज फलोस फुलोस गोमा को नाचो सधै हेर्न पाउ

    • @Simana231
      @Simana231 5 ปีที่แล้ว +1

      beautiful innocent mam Goma Bhandari hajur lai ni namaskar🙏🙏🙏ani dherai dherai samman😍😍

  • @nabinkumar326
    @nabinkumar326 5 ปีที่แล้ว +11

    भिम पौडेल र खिमारोका मगर को हासोनै सारै मन पर्छ टीका सानू को नरम्ता वा कति सुहाउँदो छ रमाइलो पनि कति सारै मन पर्छ इन्द्रेणी कार्यक्रम धन्यवाद इ.होल टीम

  • @प्रेमखड्का-स3स
    @प्रेमखड्का-स3स 5 ปีที่แล้ว +1

    सुप्पर जत्ती हेरे पनि न अगाउने हेरिरौ झै लाई रहने बधाई छ भिम जि र खिमा जि लाई 🍉🍉🍉🍉🍉🍉🍉🍉🍉🍉🍉🍉🍉🍉

  • @ghanashyamkhatri2897
    @ghanashyamkhatri2897 5 ปีที่แล้ว +1

    भिम पौडेल खिमा रोका दुबै उत्कृष्ट हुनुहुन्छ

  • @chakraxettri8246
    @chakraxettri8246 5 ปีที่แล้ว +1

    indreni नछुटाइ हेर्ने एता हाजिर हुम्त दर्शन नमस्ते

  • @khemrajgharti3252
    @khemrajgharti3252 5 ปีที่แล้ว +25

    इन्द्वेणि समाज टिम लाई नमस्ते छ भिम पैडेल काे हासाे चाहिँ हाे 👏👏👏👏🙏🙏

  • @mohansapkota657
    @mohansapkota657 5 ปีที่แล้ว +2

    भिम दाइ अनि खिमा बैनी को दोहोरी दम्दार छ ।दुबै जना को हासो अनि मुस्कान अति राम्रो लाग्छ मलाइ । धन्यवाद सम्पुर्ण इन्द्रेणी होल परिवार हरु लाई ।

  • @hancyboy2063
    @hancyboy2063 5 ปีที่แล้ว +1

    भिम दाइ यु आर ग्रेट आइ लभ यु यअर वोइस

  • @lands86
    @lands86 5 ปีที่แล้ว +2

    आहा निक्कै रमाइलो इन्द्रेणी टिम पनि गज्जब ले मिलेको छ सबैजना रमाइलो मान्छे हरु अनि भिम पौडेल लाई पनि सधै भरी इन्द्रेणी मै गाई राख्ने व्यवस्था मिलाउन पर्‍यो उहाको परिस्थिति ले साथ दिन्छ भने

  • @jamunarai7034
    @jamunarai7034 5 ปีที่แล้ว +4

    नमस्कार अल ईउनित लाई म indreni को एक दमै ठुलो फेन हु सधैं हेर्ने गर्छु तर कुनै दिन Live बसेर हेर्ने मन छ तर त्यो अवसर भने कहिले मिलेन

    • @jamunarai7034
      @jamunarai7034 5 ปีที่แล้ว +1

      हजुर हरु को का्म को जतिनै प्रसन्शा गरेनी कमिनै हुन्छ कृष्ण दाजु कुनै दिन सानो सहयोग गर्ने मन छ सो अवसर मिलाई दिनु होला

  • @shambhubasnet1311
    @shambhubasnet1311 5 ปีที่แล้ว +5

    कँडेल सर पावल सर लाई मज्जाले हास्न ब्रेक दीनुन कती दील खोलेर हाँस्न मन लाग्दो हो,बासुरीले खीत्का गाएब भयो।

  • @juddhakc5354
    @juddhakc5354 5 ปีที่แล้ว +2

    सधै भरी भिम अनि टीका जि लाई देख्न मन छ

  • @shyambahadurmagar5381
    @shyambahadurmagar5381 5 ปีที่แล้ว +2

    नमस्कार इन्द्रेणी समाज का टिम लगायत सम्पुर्ण मा भिम पौडेल र खिमा रोका को धेरै रमाइलो दोहोरी

  • @onom9540
    @onom9540 5 ปีที่แล้ว +3

    भिम पौडेल दोहोरी को हिरो हो

  • @chandrathapa6959
    @chandrathapa6959 5 ปีที่แล้ว +2

    कत्ती दामी भयको छ हास्ने हास्ने देरै रमाइलो भययो खिमा र बिम

  • @prabinmagar5072
    @prabinmagar5072 5 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद सम्पूर्णलाई

  • @shambhubasnet1311
    @shambhubasnet1311 5 ปีที่แล้ว +3

    अब खीमा बैनी निकै कडा हुँदै आउनु भा छ। बडो गौरब लाग्छ। भिम सर सबैलाई हजुर जस्तै बनाउनोस।

  • @juddhakc5354
    @juddhakc5354 5 ปีที่แล้ว +26

    वाह! भिम दाइ को हसाई अनि खिमा को त्यो हसाई क्या दमदार हो के
    सम्पुर्ण लाई दर्शन नमस्ते

  • @diludangi
    @diludangi 5 ปีที่แล้ว +2

    झकास दोहोरी कति हास्नु मत हासेको हास्यै भय....
    त्यसै हासी राख्ने खिमा र भिमको दोहरी ले झैन माहोल ततायो...
    जयहोस ईन्द्रेनी कार्यक्रम को...
    जयहोस संमपुर्ण ईन्द्रेनी का कलाकार हरुको...

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 5 ปีที่แล้ว +6

    Wow dami dohori 👏👏👏बद्री पङ्गेनी र भिम पाउडेलको बसाइ सारै मन पर्छ एकदम साहानदार देखिन्छ चटट सम्मालिएर बस्नु हुन्छn💞🙏

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 5 ปีที่แล้ว +4

    सारङ्गी रेटौला भरे बेलुकी इन्द्रेणी सङ्ग युटुब मा फेरि भेटौला जय इन्द्रेणी समाज 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sumanghartimagar1882
    @sumanghartimagar1882 5 ปีที่แล้ว +5

    नेपाल छुट्टि मा आउदा यो कार्यक्रममा गएर किर्षण दाइ र खिमा सोल्टीना लाई नजिकै बाट नियाल्न मन भलाकुसारि गर्न मन छ

  • @krishnaneupane1602
    @krishnaneupane1602 5 ปีที่แล้ว +1

    भिम र खिमा भएन आनन्दको सिमा खुब राम्रो छ

  • @सर्मीगुरुङ
    @सर्मीगुरुङ 5 ปีที่แล้ว +9

    भिम जि र खिमा सिसको हासो लास्टै मन पर्छु हासेर गित गाउनु हुन्छ दुबै जान अतिनै राम्रो यसरी नै आम दर्शकको मन जित्न सफलता हुनुस शुभकामना साथै इन्द्रेणी टिम धेरै धेरै सम्झना💖💖💖

  • @krishnaneupane1602
    @krishnaneupane1602 5 ปีที่แล้ว +2

    खिमा राम्री भाकी होउ के भाएर हासी रन्छेउ दात मात्र देखर आति नै मीठो शब्द दोहोरी नि अति मिठो छ

  • @birkharai3035
    @birkharai3035 5 ปีที่แล้ว +1

    साराइ राम्रो लाग्छ भिम र खिमा को दोहोरी 🎎🎎🎎🎎🎎

  • @Sita489
    @Sita489 5 ปีที่แล้ว +3

    खिमा जी त मलाई अतिनै मन पर्छ। वहाँको हाँसो हेर्ने नयन एक्दम मन पर्छ। सधैं हेरी रहौं झैँ हुनु हुन्छ

  • @sureshkapar2981
    @sureshkapar2981 5 ปีที่แล้ว +2

    सारै राम्रो।दोरी पुरानो गित सुन पाईछ मत सदै हेरछु मट दोरी कईले अाउछ भनेर बसछु

  • @balbahadur188
    @balbahadur188 5 ปีที่แล้ว

    खीमा जी र भीम लाई मन पर्ने जति यता..👌

  • @diwanrai402
    @diwanrai402 5 ปีที่แล้ว +2

    लब यु ईन्द्रेणी दोहोरी टिमलाइ मिठो र रमाइलो छ

  • @rpbhatt5585
    @rpbhatt5585 5 ปีที่แล้ว +4

    खिमाको हासो मा फिदा हुने यता आउ त सबै
    ईस्ट वेस्ट खीमा र भीम जी अल इन वेल।

  • @yath4690
    @yath4690 5 ปีที่แล้ว +1

    इन्द्रेणी समाजलाई सलाम

  • @hsvjsvsh7282
    @hsvjsvsh7282 5 ปีที่แล้ว +4

    इन्देणी समाज लाई यकपट्क म्याग्दीको टोड्के लगायत कुहु पुर्णगाउँ लैजानी मेरो इच्छा छ भिम पौडेलको कुरै नगरौ दोहोरिको बादसाह हुन

  • @kamalpriyar6251
    @kamalpriyar6251 5 ปีที่แล้ว +1

    नमस्कार सम्पूर्ण इन्र्‍देणी परिवारमा अाज काे दाेहाेरी साह्रै रमाइलो ।

  • @diludangi
    @diludangi 4 ปีที่แล้ว

    खित्का छोडने खिमा रोका खिस्स हास्ने टिका,
    यी दुई बिना ईन्द्रेणी नै लाग्छ मलाई फिका,
    कृष्ण दाईको टुक्का मिठो मनमायाको स्वर,
    यो कार्यक्रम हेरेपछी कोही हुदैनन बोर🇳🇵🇳🇵

  • @teksharma3187
    @teksharma3187 5 ปีที่แล้ว +13

    सानो सुझाव अन्यथा नलिनु होला
    कार्यक्रम अबधिमा उपर खुट्टि लगाएर बस्दा अति राम्रो लागेन है ।।
    सभ्य बसाई गरौ ।।

  • @hunterxgamers4774
    @hunterxgamers4774 5 ปีที่แล้ว

    अती रामरो दोहोरी खिमा जी र भीम भाई को बधाई छ दुबैलाई

  • @padamranamagar9039
    @padamranamagar9039 5 ปีที่แล้ว +4

    ईन्द्रेणी समाजको आगनी मा बिहे भोज खान आउन मन लागेको छ । भिम पौडेल भाइले बोलाए त जन्त जान हाम फालेर आउने थिएँ । छत्र सानै छ , पालो कुर्नु , पावेलहरु किन चुपचापले बसेको होलान् खै ? मनमाया कृष्णा भुमिका सानू खिमा ल हैं ! सधैं भाउजू रखपाले बस्न सक्दैन भन्छिन् प्रतिमा ? छोरी बहिनी नातिनी को नाता बनाउँथें ! ल है को को हुनुहुन्छ आउँदा हुन्छ ढुक्कले , आगनी मा बसम्ला नाचम्ला , बिरम्ला नि खाम्ला, सिरम्लानी खाम्ला ?

  • @madhugnawali9386
    @madhugnawali9386 5 ปีที่แล้ว

    जहाँ भिम भाइ त्यहाँ तेसै रमाइलो अनि इन्द्रेणी कि खिमा बैनी लछिन कि छिन खिमा बैनी इन्द्रेणी मा नहुने हो भने तर्काली मा नुन नभये जस्तै हो

  • @k.b..1432
    @k.b..1432 5 ปีที่แล้ว +4

    क्या दामी छ साह्रै मन पर्‍यो अझै सफलताको बाटो पराकिलो हुँदै जाउन

  • @fadakmobile880
    @fadakmobile880 5 ปีที่แล้ว +11

    ईन्द्रेनि को गायिकाहरुले ऊपरखुट्टे लगाएर खुट्टा हल्लाउन काहाँदेखि सिकेछ पहिले त एस्तो थिएन त

  • @netra819
    @netra819 5 ปีที่แล้ว +4

    धेरै राम्रो भयो भिम भाई र खिमा बनी को लोक दोहोरी

  • @dhaniramraidhaniramrai2877
    @dhaniramraidhaniramrai2877 5 ปีที่แล้ว +2

    धेरै राम्रो छ यो कार्यक्रम

  • @krishnabc3804
    @krishnabc3804 5 ปีที่แล้ว +2

    भिम पौडेल दाइ हाँसो र खिमा बहिनीको हाँसो साहै मन पर्छ दोहोरी गीत पनि असाध्यै मन पर्यो ।।।

  • @ridamserpaili8820
    @ridamserpaili8820 5 ปีที่แล้ว +1

    Indreni maa aile samma hereko dohori kta ma bhim dai maza ko lagyo daro hasdiraa 😀😀😀😀

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 5 ปีที่แล้ว +6

    वाउ खिमा जिर भिम जिले गाऐकाे हेर्न मन थियाे अाज पूरा भाे ।।।सुपर।। 2 जनाकै हासाे चै हाेके दामि मुस्कान हजुर

  • @rahulrahu4926
    @rahulrahu4926 5 ปีที่แล้ว +2

    आजकाल भोलि बाहून देखी रसियन मनलागेको छ किसन कदेल अरू कलाकार देखि नम्न गर्छु बाहान भनेर नरिसाआऊनूहोला किस्नकदेल भगबानहून

  • @sarojphuyal8583
    @sarojphuyal8583 5 ปีที่แล้ว +3

    भिम दाइ को हासो चै बबाल छ है

  • @tulbahadur1871
    @tulbahadur1871 5 ปีที่แล้ว +2

    Bhim ji dherai ramro dohori

  • @bindushrestha6099
    @bindushrestha6099 5 ปีที่แล้ว +4

    दुई जना भिम र खीमा को दोहोरी त दरो भयो तर भने छत्र शाही लाइ सारङ्गी रेट्नु भन्दा सम्प्रिया खड्का सङ्ग नाचेको अत्यन्तै राम्रो लाग्छ धन्यवाद सबै कलाकार हरुलाई

  • @baburamtamang4822
    @baburamtamang4822 5 ปีที่แล้ว +3

    इन्द्रेणी समाजलाई मायाँ गर्ने जति यता हाजिर हुनु त मित्रहरु

  • @khakendrajanala4544
    @khakendrajanala4544 5 ปีที่แล้ว +1

    Very nice bhim dada and khima didi ko dohori dherai ramro xa

  • @reshambastakoti993
    @reshambastakoti993 5 ปีที่แล้ว +3

    Sampra khadka काे डान्स फुल बडिमा हेर्ने मन काे काे हुनुहुन्छ ?please क्यामरा म्यान याे काम पनि गरियाेस।अाजकाे कार्यक्रम धेरै राम्रो छ।

  • @Nepala17
    @Nepala17 5 ปีที่แล้ว +4

    भिम पौडेलको हासो खत्रा छ

  • @kisanban7099
    @kisanban7099 5 ปีที่แล้ว +2

    खिमा बहिनी काे र भिम भाई दाेहाेरि गित राम्रो छ इन्देणी समाज लाई धन्यवाद कृष्ण सर नमस्कार

  • @radhikapaudel3440
    @radhikapaudel3440 5 ปีที่แล้ว +1

    हाे सर भािम जिको हासो ने रामरो छ

  • @dambarsamal8149
    @dambarsamal8149 5 ปีที่แล้ว +1

    Wow ateutam sarai ramailo vayo...khushi & sukhai rahanush Congratulations sis....

  • @prakashrokka2966
    @prakashrokka2966 5 ปีที่แล้ว +3

    दाम्मी छ खिमा Lovlove

  • @thamitek7330
    @thamitek7330 5 ปีที่แล้ว +4

    खिमाको स्वरले मोहनि नै लगायो जय गित जय संगित😘😍😍😍जय इन्द्रेणी

  • @yubarajmagar9595
    @yubarajmagar9595 5 ปีที่แล้ว +7

    साह्रै मीठो लोक भाका हरु सुन्न पाउछु इन्द्रेणी मा धेरै खुसी लाग्छ 😊

    • @deepakkunwar3524
      @deepakkunwar3524 5 ปีที่แล้ว

      खिमा र भीम भाई लाई हास्नाको पुरुस्कार मिलन पर्छ

  • @diljung3622
    @diljung3622 5 ปีที่แล้ว +1

    हेरदै छु इन्द्रेणी समाज मा पनि

  • @كملانمحمد
    @كملانمحمد 5 ปีที่แล้ว +4

    किसनसर अस्ति गोर्खा को यकजना अशक्त भाईले गितगाउदाको दिन यकजना डाक्टर कसतो डाक्टर हुनुहुन्छ पिलीस फुननमबर पामन

  • @Bikram-jq8xo
    @Bikram-jq8xo 5 ปีที่แล้ว +1

    Sachikei bhanne ho bhane krishna daju sara nepaliko lagi bhagawan hunuhunxa

  • @dipakkhanal4034
    @dipakkhanal4034 5 ปีที่แล้ว +2

    Aaja indreni samajma १ number vaiyo.vim poudel malai man parne singer ho

  • @bhagiramk.c9012
    @bhagiramk.c9012 5 ปีที่แล้ว +15

    खिमा रोका असाध्यै मन पर्ने के मलाई त

  • @milanrai430
    @milanrai430 5 ปีที่แล้ว +1

    Wow kati ramro lok dohori बनको काफल बनकै चरिलाई mero best #khima roka magar

  • @डण्डकेसिरुकुम
    @डण्डकेसिरुकुम 5 ปีที่แล้ว +5

    हाँसो र मुस्कान निकै राम्रो छ दुबैको,
    दाँत देखाएर हास्दा राम्रो देखिन्छ सबैलाई ,,
    तर ,, दाँत नदेखाएर हाँस्ने म मात्रै छु कि क्या हो,,😁😍😀♥️♥️🇳🇵🌹

  • @krishnalamsal7369
    @krishnalamsal7369 5 ปีที่แล้ว +1

    हेर्दै छु ।प्रतिक्रिया सकियपछी ।

  • @jaramdhaminepalbajura1141
    @jaramdhaminepalbajura1141 5 ปีที่แล้ว +4

    सारही राम्रो दोहोरी भिम अनि खिमा रोका को सारही रमाइलो भयो

  • @sumisukhi947
    @sumisukhi947 5 ปีที่แล้ว

    मेरो मन प्ररने गित हो🌹🌺🌹🌺🇳🇵🇳🇵

  • @himbahadur3621
    @himbahadur3621 5 ปีที่แล้ว +3

    खिमा बहिनी र भिम पौडेल भाइकाे दाेहाेरी हेर्नलाई सारै नै रमाइलाे लाक्छ ।

  • @sisterandkalash8532
    @sisterandkalash8532 5 ปีที่แล้ว +1

    Wow kati mann parnu thalo hou achal lokdhorii i like indernii😍💖💖💖

  • @umeshkhadka1239
    @umeshkhadka1239 5 ปีที่แล้ว +2

    बसाई मा सुधार गर्नु पर्यो दिदिबहिनी हरु ले उपर खुट्टा मन परेन :नरिसाउनु होला

  • @rajivbhujel2261
    @rajivbhujel2261 5 ปีที่แล้ว +2

    dubai jana ko haso chai khattra dohore pni ustai dami jay indreni samaj

  • @ramchandragiri278
    @ramchandragiri278 5 ปีที่แล้ว +3

    भिम पौडेलको हासोनै राम्रो साथमा गित नि राम्रो

  • @कपिलदेवबागकोपिला
    @कपिलदेवबागकोपिला 5 ปีที่แล้ว +3

    सारङ्गी बजेन हौ एसोरी त भइन छत्र साही
    गजब दोहोरी

  • @sumanedik7769
    @sumanedik7769 5 ปีที่แล้ว +3

    Atinai khusi lageyo khima boini ra bhim bro le dohori gayeko

  • @balbahadurbhujel3153
    @balbahadurbhujel3153 5 ปีที่แล้ว

    भीम र खीमा कोअति मोटो स्वर..

  • @ramprasad1485
    @ramprasad1485 5 ปีที่แล้ว +5

    भिम दाई र देवि दिदिको जोडि सुहाउछ।

  • @gangatamang5370
    @gangatamang5370 5 ปีที่แล้ว +1

    Indreni ma ramailo garnenai bhim poudel ra hkima tika ho uhaharuko dohori sabai herxu ra hasaunu pani hunxa dherai

  • @upendrachhetri6985
    @upendrachhetri6985 5 ปีที่แล้ว +3

    खिमा को दात भिम को खित्का चै हो के

  • @pramoddahal1773
    @pramoddahal1773 5 ปีที่แล้ว +1

    Indreni samaj all team lai badhai xa 🤝✌️

  • @bhojrajbhatt3904
    @bhojrajbhatt3904 5 ปีที่แล้ว +2

    Wow gajab ramaelo hune vo aaj t dohori gayika /smile queen khima Ani bhim sir

  • @Goodinfo24
    @Goodinfo24 5 ปีที่แล้ว +1

    अति नै रोमान्टिक भिडियो

  • @tulsilimbu1032
    @tulsilimbu1032 5 ปีที่แล้ว +3

    उतर उतर प्रगतिकाे शुभकामना छ सम्पूर्ण हजुर हरुमा ?

  • @sumanghartimagar1882
    @sumanghartimagar1882 5 ปีที่แล้ว +3

    खिमा सोल्तिना को हाँसो देखेर फिडा भै अहिलेसम्म ढलिरहेकैछु है उठाउन आउनु न सोल्टीना ज्यु

  • @rohitkumal7011
    @rohitkumal7011 5 ปีที่แล้ว +1

    Baball life doharii dami xa bhim daii rw khima didi ko haso chahi ho kkk lastaii ramro haso ka sath geet pani badhaiii xa antim ma darsan namaste xa haii sabaii janalaii

  • @प्रियजिन्दगी-ग1स
    @प्रियजिन्दगी-ग1स 5 ปีที่แล้ว +5

    अतिनै राम्रो शब्द र लय दुबैको मलाईत खिमा मन पर्यो हाहाहा

  • @laxmigartaula7688
    @laxmigartaula7688 5 ปีที่แล้ว +1

    सारै राम्रो छ दुबै पक्छ्य को गित

  • @ganeshmagar682
    @ganeshmagar682 5 ปีที่แล้ว

    Malai ABC indreni samaj dherai man parx ra indreni MA vayeko live dohori jhanai man parauxu ra sadhai herxu Saudi Arabia bat thank you

  • @khilashresthaarkhoule860
    @khilashresthaarkhoule860 5 ปีที่แล้ว

    dherai dherai dhanybad ramailo lagyo khushi lagyo.