छिमेकी चिन को चमत्कार || INFRASTRUCTURE CONSTRUCTION OF CHINA|| VISIT CHINA SEASON-2|| REMOTE AREA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • छिमेकी चिन को चमत्कार || INFRASTRUCTURE CONSTRUCTION OF CHINA || VISIT CHINA SEASON-2|| REMOTE AREA OF BEIJING CAPITAL
    Dear friends
    Today I would like to welcome you all to another new part of my visit to China
    In today's EPISODE, I am taking you on a tour of some other places, including the construction work being done in our neighboring country, China, which is moving at a fast pace in terms of development and infrastructure construction.
    It is believed that if our country Nepal could imitate China's construction work and construction style, even though Nepal is not as good as China, it would be able to create a new era in development.
    Please watch the video till the end and express your feedback I believe that you will support me by liking, commenting, and sharing.
    thank you
    ‪@IndianBackpacker‬ ‪@nepal8thwonder‬ ‪@harshitdongre1519‬ ‪@jattprabhjot‬ ‪@Ghumante‬
    #beijing #china_travel #REMOTE_VILLEGE_OF_BEIJING
    Support by
    Gopi Krishna Khatri
    Sandesh Deuja
    Manju Deuja
    Music:
    NCM Music
    latest Post
    • चिन मा भेटिए हनुमान ||...
    • नेपाल मा पहिलो पटक चिय...

ความคิดเห็น • 74

  • @Deujav
    @Deujav  4 หลายเดือนก่อน +5

    भिड़ियो हेरेर प्रतिक्रिया ब्याक्त गरिदिनु होला यहाँ हरूको साथ सपोर्ट को लागी धेरै धेरै धन्याबाद ❤❤❤

  • @umeshdhungana4486
    @umeshdhungana4486 4 หลายเดือนก่อน +5

    भिडियाे हेर्दा अाफै चीन घुमे जस्ताे लाग्याे । हाम्राे देश बिकाश नहुनुमा र पूर्वाधार निर्माणमा भ्रष्टाचारी नेताहरू नै अवराेध भइदिए । यदि यस्ताे नहुने हाे भने याे सानाे ३ कराेड जनसंख्या भएकाे मुलुकले प्रगती गर्न धेरै समय नै लाग्दैन थियाे ।

  • @DevRajChamlingRai
    @DevRajChamlingRai 4 หลายเดือนก่อน +3

    सत्तामा को छ? राक्षसको सन्तानले देश कब्जा गरेको छ हैन

  • @sajanraijhamke
    @sajanraijhamke 4 หลายเดือนก่อน +3

    कुभिण्डो हैन चिण्डो भन्छ जुन किराँत संस्कारको अभिन्न अंग हो ब्रो।👈️👈️👈️👈️

  • @sangramrai6658
    @sangramrai6658 4 หลายเดือนก่อน +3

    चिन्डो लाइ कुबिन्डो रेन्त दाजु ले 😊

  • @jagatjunggc8450
    @jagatjunggc8450 4 หลายเดือนก่อน +2

    एकटिंग मा डेन्जर मान्छे, भेटियो भने २/४ मुक्का हानौला भनेको यो भल्ग हेर्दा त मान्छे ठिकै रच 😂 ।माफ पायौ।

  • @DalTamang-f7m
    @DalTamang-f7m 4 หลายเดือนก่อน +2

    यो कुरा हरु लाई नेपाल सरकार मार्फत पुराउनु पर्यो सर । भिडियो को लागि धन्यवाद ।

    • @mr.skeletonman375
      @mr.skeletonman375 4 หลายเดือนก่อน

      Nepal ma Nepal Sarkar chhainah ho, indo-paschima ko dalal, deshdrohi rah Chor haru matra chhan.🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵🥵

  • @digimongurung6165
    @digimongurung6165 3 หลายเดือนก่อน +1

    नेपालीले हेर्नु पर्ने vlog यो रहेछ हजुर । पूर्बाधार बिकासको निम्ति।नेपालसँग मिल्दो भौगोलिक सवरूप।

  • @TaraTamang-z9d
    @TaraTamang-z9d 3 หลายเดือนก่อน +1

    तपाईंको राम्रो सोच लाई धन्यवाद।नेपाल का भ्रष्ट नेताले हाम्रु देशको बिकास गर्न सक्दैनन्।छिमेकीको बिकास भिडियो हेरेर भए पनि चित्त बुझाउनु पर्यो।

  • @premrana6563
    @premrana6563 3 หลายเดือนก่อน +1

    राम्रो लग्यो । चीनले नेपाललाई विकासक्रममा सहयोग गर्‍यो ।जस्तै पृथ्वीराजमार्ग ,बाँसबारी छाला जुत्ता, भृकुटी कागज कारखाना ,गाेरखकाली रबर उद्योग, ट्रलिबस,बिरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अादि। तर नेपाली नेता अकर्मण्यता अहिलेसम्म यस्तो भएकोछ । हेराै नेताले चेतछन कि ?अब छिटोभन्दा छिटो विकास हुन्छ कि ?

  • @prithbilimbu5314
    @prithbilimbu5314 4 หลายเดือนก่อน +1

    अझै नेपाली हरु दक्षिण धोती हरुको संगत गर्दै बस्छ उत्तरको छिमेकी कुन तहमा पुगिसक्यो।

  • @bijaykc1318
    @bijaykc1318 3 หลายเดือนก่อน +1

    सर्बप्रथम दाइ को यो कामलाइ सलाम गर्दछु ,यति हेरिसकेपछी हामिले अब बुझ्नु पर्नेकुरा असम्भब भनेको केही रैनछ ,र यो देशको मुख्य समस्या भनेको यहाँका नेता नै रैछन भन्ने पुष्टि भयो

  • @khemlawati8663
    @khemlawati8663 3 หลายเดือนก่อน +1

    चीन नेपाल भारत परब्यक्ति आय उस्तै थियो सालिंन्दा पाॕचसय भ्रष्ट्र
    सूली चढाइन्छ ,नेपालमा त्यो छैन

  • @IsworKarki-u8r
    @IsworKarki-u8r 3 หลายเดือนก่อน +1

    देश दुर्जनको हातमा परेर ' विकास नभएको भ्रष्टचार ले जे लेर हो विकास नभएको😊

  • @dilligodarthapa8266
    @dilligodarthapa8266 3 หลายเดือนก่อน +1

    अति राम्रो लाग्यो ,,हाम्रो देशका भष्ट चोर नेता लम्पड झोले का कारणले हुन नसकेको हो ,,,

  • @TicketLama
    @TicketLama 3 หลายเดือนก่อน +1

    भरसट नेताहरुलाइ कुर्सी जाेगाउन पिर छ।देश काे विकसममा साेच्नेे फुर्सद काहा छर।

  • @SHUBASHRAI-kf8uj
    @SHUBASHRAI-kf8uj 4 หลายเดือนก่อน +2

    Tapaiko Prayash ThikChha Jari Rakhnu Hosh Subha Kamna !

  • @vagindratamang2949
    @vagindratamang2949 4 หลายเดือนก่อน +2

    Chaina Chhaya pare ta chaina jastai hunthyo hajur
    India Chhaya pare yastai ho hajur

  • @dilliprasadsharma6254
    @dilliprasadsharma6254 4 หลายเดือนก่อน +2

    चिनकाे विकास त्यहीँका चिनियाँहरुले गरे। हाम्राे देशकाे विकास पनि हामी नेपालीहरुले नै गर्ने हाे । अर्काले गरिदेला र खाउँला भन्ने हामी नेपालीकाे मानसिकता रहेसम्म हाम्राे देशकाे विकास त ईस्.........!!

  • @Pradikhapangimagar
    @Pradikhapangimagar 3 หลายเดือนก่อน +1

    चिन्डो हो सर राई लिम्बू हरु ले नि आफ्नो परम्परा मा देखाउने गर्छ ❤❤❤

  • @RajkumarKarki-h1b
    @RajkumarKarki-h1b 4 หลายเดือนก่อน +2

    Ramro lagyo sir

  • @prashantanup6177
    @prashantanup6177 3 หลายเดือนก่อน +1

    धन्यवाद सर यसो यहाका गु खाने बुढा नेताहरू हेर भन्नुपर्छ

  • @ManBahadurGhartikshettri
    @ManBahadurGhartikshettri 3 หลายเดือนก่อน +1

    नेपाल का प्रधान मन्त्री चीन देश को चपारासी
    जस्तो ब्यहार तेसै ले नेपाल बन्न सक्दैन

  • @n8472
    @n8472 3 หลายเดือนก่อน +1

    हाम्रो देशका पुराना नेताहरु भनाऊदा ऋणदासी फटाहाहरु लाई देखाउनुपर्छ सर ।

  • @sureshthapa5045
    @sureshthapa5045 4 หลายเดือนก่อน +2

    Very good excellent vlog sir😅

  • @ramhimrung1889
    @ramhimrung1889 4 หลายเดือนก่อน +2

    molai pani china ghumna man lageko xa

  • @miolimbu979
    @miolimbu979 3 หลายเดือนก่อน +1

    Excellent China ..
    गजब छ ठाउँ भन्दा पनि त्यहाँ भएका विकास लाई हेरिने हो । त्यतिकै संसार खाएको छैन चीन ले । दुःख लाग्छ नी सर । आफ्नो बयान गरौं भने बयान गर्नु को लायक केही छैन त्यस्तै हो । ल सर हजुरको च्यानल लाई संस्क्राइब लाइक सबै गरिदिएको छु । हजुर को म एकदमै फेन होनी सर तपाईंको फिल्म पनि धेरै हेरेको छु ।।।

    • @Deujav
      @Deujav  3 หลายเดือนก่อน

      धेरै धेरै धन्याबाद तपाई लाई । पुरानो शुभचिन्तक लाई परिवार मा स्वागत गर्न पाउदाँ ख़ुशी छु ।

  • @binodthapa1949
    @binodthapa1949 4 หลายเดือนก่อน +2

    Good video, speak with the local people about the place.

  • @kumarmanbajracharya6178
    @kumarmanbajracharya6178 4 หลายเดือนก่อน +1

    Have you test of Beijing Duck at Beijing I had been to Beijing and tested Beijing duck So please make vlog of That original restaurant but I forgot that restaurant’s name.

  • @harindrarai8943
    @harindrarai8943 4 หลายเดือนก่อน +2

    Nepal under development because of India

  • @somtamang1635
    @somtamang1635 4 หลายเดือนก่อน +1

    Hamro Tah neta nai desh droi jyaan mara janta mareu rah jungle Bata ayera sasan garney neta haru cha ani kaha bikas hunda rah

  • @SantoslimbuLimbu-tq7pw
    @SantoslimbuLimbu-tq7pw 4 หลายเดือนก่อน

    लोकेसन नहुदा चाइना त हो उत्तर दक्षिण पुर्ब पच्छिम या मध्यम भागको हो काहानीरको हो कौतुहल्ता भयो बेइजिङ्ग भन्नुभएको छ

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 3 หลายเดือนก่อน

    धेरै राम्रोसँग चाईनाकाे बिकास,भाैगलिकता ,सबै कुराहरू देख्न पाइयाे धन्यवाद सर।

  • @indirapun3558
    @indirapun3558 4 หลายเดือนก่อน +3

    China is nambar one 1 in world

  • @premrijal9929
    @premrijal9929 4 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sudiprajghimire7394
    @sudiprajghimire7394 3 หลายเดือนก่อน

    बेला बेलामा नेपालका नेताहरुलाई सुझाब दिदै जानुहोला।कतै उहाँहररुको ध्यान जान्छ कि ।

  • @ekaramneupane9797
    @ekaramneupane9797 3 หลายเดือนก่อน +1

    Afain gayejasto.thanks.

  • @jangbosherpa3457
    @jangbosherpa3457 3 หลายเดือนก่อน

    हामी लाई नय लाक्दैना यस्ता हाम्रोमा कती कती नेपालमा यस्त्ता सुरुङ्ग मुसाले पनि खनछ त्यो देसमा मुसा मुसा रही छ तेस्तो टोइलेट केकाम हाम्रो नेपालमा जतागेनी टोइलट नै टोइलेट झाडीमा

  • @srssamyam1303
    @srssamyam1303 3 หลายเดือนก่อน

    भ्रस्टाचार गरिरहे नेताले देशको विकास गर्न चाहेनन
    भरोसामा बसिरहे जनताले नै कुनै काममा सघाएनन
    जुहारी चलिह्र्यो नेता र जनता बिचमा दन्द चलिरह्यो
    जानकार वाला सरोकार वालाले कसैलाई बुझाएनन

  • @TejBahadurBhujel9817
    @TejBahadurBhujel9817 3 หลายเดือนก่อน

    नेपाल को बिकास् गर्ने नेताहरु काहाछ
    इनरुत सांसद भबन भित्र झगडा गर्नकोलागी मात्र नेता भाकाहुन

  • @jamesmoktan5751
    @jamesmoktan5751 3 หลายเดือนก่อน +1

    Nice place and nice viedeo

  • @shresthashrestha1072
    @shresthashrestha1072 3 หลายเดือนก่อน +1

    धेरै राम्रो

  • @bhawanikumarbhattarai4185
    @bhawanikumarbhattarai4185 3 หลายเดือนก่อน +1

    Ramro.

  • @norbulamajumli1768
    @norbulamajumli1768 3 หลายเดือนก่อน

    नेपालमा किन बिकास नभषकाे हाेला सरभष्टचारी नेताहरूकाे कारणले हाेला कि बाटाे सिचाई मल बीउ नपाईने भयकाे चिज वचन नसकीने हामी गाउले हरू सर

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm 4 หลายเดือนก่อน +1

    धेरै दिनमा भिडियो आयो। पुरानो प्रबिधिको जानकारीभिन्न र फरक आयो।यस्तै भिडियो ल्याइ रहनु होला।

  • @kulrajthami6907
    @kulrajthami6907 3 หลายเดือนก่อน +1

    सारै रामो

  • @biraharai
    @biraharai 3 หลายเดือนก่อน

    चिन्डो लाई कुभिन्डो रे । 😂😂कति हास्नु नजाने पछि गधा लाई कुकुर नि भन्छ।

  • @tigerraj-yp4or
    @tigerraj-yp4or 4 หลายเดือนก่อน +2

    ❤❤❤

  • @KiratSSTP
    @KiratSSTP 4 หลายเดือนก่อน +2

    🥰🥰

  • @sonammagar9760
    @sonammagar9760 3 หลายเดือนก่อน +1

    🙏🙏

  • @SHUBASHRAI-kf8uj
    @SHUBASHRAI-kf8uj 4 หลายเดือนก่อน

    Euta Kura Tapaile + Tapaiko Sathile Kuvindo Bhaneko Chindo Bhaninchha A

  • @SantoslimbuLimbu-tq7pw
    @SantoslimbuLimbu-tq7pw 4 หลายเดือนก่อน +1

    लोकेसन सहित भैदिएको भए सुनमा सुगन्ध हुनेथियो ❤❤❤❤❤❤

  • @SarojDas-z8h
    @SarojDas-z8h 4 หลายเดือนก่อน +2

    Nice

  • @renukakhatri6338
    @renukakhatri6338 4 หลายเดือนก่อน +2

    सुन्दर

  • @quickphoto6319
    @quickphoto6319 4 หลายเดือนก่อน

    Deuja sir le bhannu khojnu bhayako ramro lagyo tara nepali neta Mitra chhimeki Chaina bhanda jo Des Nepal ko bikas Badhak chha uhi Des sanga nabhi milauchhan Ani Kaha bata banchha desh.

  • @ManuRai-h3d
    @ManuRai-h3d 3 หลายเดือนก่อน

    कुविण्डो होइन विजय सर चिण्डो चाहिँ हो!

  • @shivaguragai4289
    @shivaguragai4289 3 หลายเดือนก่อน

    abhut purba bikash gareko hamro chhimeki rastra china sarkar ra chinese janatalai muri muri dhanyebad chha

  • @dharmabaniya375
    @dharmabaniya375 3 หลายเดือนก่อน

    Vijayaji ,thank you for your presentation n show of modern china.

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 3 หลายเดือนก่อน

    After.mno.govt
    Nepal.will.be
    Devlop like
    China

  • @saritabk571
    @saritabk571 4 หลายเดือนก่อน

    Kp bale relko surungko kura garda lakhaun nepaliharule khisi garne gali garne gareko dekhinxa jabasamma jantako chahana jagdaina tabasamma kasaile kehipani garna skdaina sir

  • @Atomic269
    @Atomic269 3 หลายเดือนก่อน

    Sabai budo manxa rw afno party na xoderw ho 🙏

  • @YoureDaD-i8y
    @YoureDaD-i8y 2 หลายเดือนก่อน

    Nepal ko valubang jasto xa ta

  • @gaulamaila9504
    @gaulamaila9504 4 หลายเดือนก่อน

    Kubindo hoin chichindo

  • @shreedharBhandari-f3s
    @shreedharBhandari-f3s 4 หลายเดือนก่อน

    Good vdo

  • @vloggersandip7465
    @vloggersandip7465 4 หลายเดือนก่อน

    EKDAM RAMRO LAGO

  • @jayalimbuvlog
    @jayalimbuvlog 4 หลายเดือนก่อน

    Keep supporting guys

  • @aangdawasherpa1987
    @aangdawasherpa1987 4 หลายเดือนก่อน

    hello

  • @ranamagar6612
    @ranamagar6612 4 หลายเดือนก่อน

    Buddha was born in nepal 🇳🇵🇳🇵