महाकवि लक्ष्मी प्रसाद देवकोटा शाकुन्तल महाकाव्य (प्रथम सर्ग-भाग १) वाचन सरू गुरागाईँ Saru Guragain

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 290

  • @tejendrachand3745
    @tejendrachand3745 4 ปีที่แล้ว +3

    साँच्चै नै यस्तो मीठो स्वर मीठो लय आज अघि सुनेको थिईन। सरु बैनी बाट सुने पछि त म सधैं जस्तो बिहान बिहान भानुभक्त रामायण उहाँको मुख बाट सुन्दछु। दिन भरी आनन्द लाग्छ। त्यो भन्दा अघि भारतीय गायक ले गाएको रामचरितमानस मात्र सुन्दथे। नानु लाई बधाई छ। यस्तो मीठो स्वर बाट अझ सुन्दै जान पाइयोस्

  • @anandsharma7454
    @anandsharma7454 4 ปีที่แล้ว +12

    लामो समयको पर्खाइ पछि बल्ल आयो शाकुन्तल।मेरो सर्वप्रीय काव्य।धन्यवाद सरु बैनी।

  • @prakashbogati3770
    @prakashbogati3770 3 ปีที่แล้ว +3

    अति कणठमुक्त ।

  • @dharmadattasubedi4005
    @dharmadattasubedi4005 4 ปีที่แล้ว +4

    अति राम्रो वाचन तथा संगीत ! धन्यवाद सरुजी तथा मुरारीजीलाई!🏆️🏆️🏆️🏆️🏆️🍁🍁🍁🍁🍁🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲

  • @काव्यकुटी
    @काव्यकुटी 2 ปีที่แล้ว +1

    ज्यादै मीठो सुमधुर वाचन !

  • @sangitatimalsina9907
    @sangitatimalsina9907 4 ปีที่แล้ว +4

    वा वा वा कति मिठो बाचन शैली सिस साहित्य नमन

  • @thapadilkumar764
    @thapadilkumar764 3 ปีที่แล้ว +2

    पुर्ण साकुन्तल सुन्न ब्याकुल छु ।।

  • @kashibashyal9792
    @kashibashyal9792 3 ปีที่แล้ว +1

    Aati sundar mitho vaka sor

  • @nilkanthasubedi6623
    @nilkanthasubedi6623 4 ปีที่แล้ว +6

    आहा औधी मिठो आवाजमा सुन्दर कविता । हार्दिक शुभकामना ।

  • @gokarnadhakal4314
    @gokarnadhakal4314 3 ปีที่แล้ว +1

    साह्रै मीठो स्वर र गायनकला सरुजी /

  • @nishakhadka4813
    @nishakhadka4813 3 ปีที่แล้ว +1

    बेहद स्वादिलो 💌🌹

  • @aavash_Gorkhali
    @aavash_Gorkhali 2 ปีที่แล้ว +1

    सुन्न त सार्है मजा आयो तर पुरै बुझन चाहिँ सार्है गार्हो ..रहेछ

  • @maansingh3034
    @maansingh3034 4 ปีที่แล้ว +2

    सुन्दर महाकाब्य महान वाणीवचन को मिठो स्लोक मा मिठो भवाईस ।

  • @kashibashyal9792
    @kashibashyal9792 3 ปีที่แล้ว +1

    Asti sundar vaka sunbeam jasto mitho

  • @ramadhikari1010
    @ramadhikari1010 4 ปีที่แล้ว +1

    सार्है मनपर्ने कृति हरु समयअनुसार डिजिटल माध्मबाट प्रस्ततगरी नेपाली साहित्यमा कति अमुल्य योगदान दिदै हुनुहुन्छ धेरै धेरै धन्यबाद। अब मुकन्द ईन्दिरा पुस्तक किनेरपनि पढ्न सकियको छैन र यो सार्है जटिलपनिछ यदि यसमा योगदान गर्नुहुन्छ भने त्यो कृति सायद कसैले नतोडलाकि? यसमा केविचारछ थाहा पाउँन ।

  • @pradyumnabhandari5751
    @pradyumnabhandari5751 3 ปีที่แล้ว +4

    संगितमय काव्य वाचन, अति सुन्दर, बाचिकालाई नमन । श्रष्टाकाे बहुमुल्य कृतिलाई न्याय गरिदिनु भयाे धन्यवाद ।

  • @krishnaparajuli732
    @krishnaparajuli732 4 ปีที่แล้ว +2

    सरुको वाणीमा साक्षात सरस्वतीको बास छ।

  • @pokhreldmc
    @pokhreldmc 4 ปีที่แล้ว +2

    अति सुन्दर र पूर्ण ।

  • @bodhrajbhurtel8560
    @bodhrajbhurtel8560 3 ปีที่แล้ว +1

    शाकुन्तल पूरै सुन्न पाऊँ

  • @dilkumarbasnet2145
    @dilkumarbasnet2145 4 ปีที่แล้ว +2

    Wow didi Kati ramri bhanu bhayeko

  • @mdtakirrainrain7902
    @mdtakirrainrain7902 3 ปีที่แล้ว +2

    Aaha... kati Ramro swar

    • @guragainsaru
      @guragainsaru 3 ปีที่แล้ว

      🙏🏻🙏🏻🙏🏻

  • @purushottamghimire2795
    @purushottamghimire2795 3 ปีที่แล้ว +1

    Sundar bachan Bahini.Thanks.

  • @bhabaramsharma6543
    @bhabaramsharma6543 3 ปีที่แล้ว +2

    सरु जि आहा कति मीठो सोर सुनिरहु जस्तो

  • @naraharibhandari6408
    @naraharibhandari6408 3 ปีที่แล้ว +2

    बाचन सारै राम्रो छ

  • @beautyofnortheastindia1600
    @beautyofnortheastindia1600 3 ปีที่แล้ว +2

    Ati sundar.

  • @bholaniraula8647
    @bholaniraula8647 3 ปีที่แล้ว +2

    अति शुमधुरम् श्वर,सरु नेपाली स ाहित्य अाकाशमा एक पुस्प पुन्जिकिरण बनेर सर्बत्र छाइरहनु हुने छ।🇳🇵💐🙏

  • @sampygamer298
    @sampygamer298 4 ปีที่แล้ว +1

    मीठो स्वारको धनी सरु दिदी छिटै पूरा सुन मिलोस

  • @rameshkumarneupane8461
    @rameshkumarneupane8461 3 ปีที่แล้ว +4

    अत्यंतै मिठो शोर हजुरको

  • @khagindrasharma8176
    @khagindrasharma8176 4 ปีที่แล้ว +2

    अाहा कति राम्रो वाचन यति मिठाे स्वर धेरै धेरै धन्यवाद छ ।।

  • @lyohangrai1000
    @lyohangrai1000 3 ปีที่แล้ว +2

    अति नै मिठो वाचन र स्वरध्वनि ।

    • @krishnasoti7434
      @krishnasoti7434 2 ปีที่แล้ว

      सार्है राम्रो स्वरले गर्दा। म मर‌्माहत भएकोछु ।

  • @lekhnathpokhrel7648
    @lekhnathpokhrel7648 3 ปีที่แล้ว +2

    Sweet voice gauri pani bachan garthinu hai

  • @yambaraili7099
    @yambaraili7099 4 ปีที่แล้ว +2

    अत्यन्तै मीठो, सुमधुर हृदय स्पर्शी वचन।🙏

  • @damodarghimire3997
    @damodarghimire3997 4 ปีที่แล้ว +1

    सकुन्तला महाकाब्य निकै प्रख्यात भएपनी पढ्ने मौका मिलेको थिएन सयोगबस छन्द र लयमा सुन्ने मौका मिल्यो धन्य्बाद पुरै सुन्ने मौका मिल्ने अबसर अब्स्य आउला ,सरुलाइ विशेष धन्यबाद ।

  • @santoshsonysony7346
    @santoshsonysony7346 3 ปีที่แล้ว +1

    सुपर हिट 👍👍🙏🏻

  • @hukumbahadurkhadkachhetri5747
    @hukumbahadurkhadkachhetri5747 3 ปีที่แล้ว +2

    wah madhur bhasa.

  • @shantaghimire5246
    @shantaghimire5246 4 ปีที่แล้ว +4

    कति मीठो बाचन। निन्द्रा लागेन भने सरुको कुनै एउटा बाचन लगाएर सुन्दै निदाउने मेरो बानी भैसक्यो।

  • @mahatmaji9187
    @mahatmaji9187 2 ปีที่แล้ว +1

    Sri.gurumata.laye.gauri.kripa.sdabnirhos

  • @pusparajrimal4580
    @pusparajrimal4580 4 ปีที่แล้ว +2

    आहा क्या मज्जा आयो सरू मेडमले महाकवि लक्ष्मि प्रसाद देवकोटाको बहुचर्चीत महाकाव्य शाकुन्तल महाकाव्यको प्रथम सर्ग सार्वजनिक गर्नुभयो । हजूरको आवाज थोरै सानो आएको छ अनि माइकको अलि नजिक आएर बाचन गर्नु भएमा राम्रो हुने थियो हार्मोनियमको आवाजले शब्दहरू बुझ्न अलि गाह्रो भयो तर पनि मुरी मुरी धन्यवाद आषा छ यसपालीको महाकविको जन्म दिनमा शाकुन्तल महाकाव्यको सबै सर्गहरू बाचन गरिसक्नुहुनेछ

  • @haribinodkhatiwada8951
    @haribinodkhatiwada8951 4 ปีที่แล้ว +6

    कति मीठो वाचन

  • @visionnext100years5
    @visionnext100years5 4 ปีที่แล้ว +2

    धेरैै राम्रो लाग्यो ।

  • @kedarpokharel8142
    @kedarpokharel8142 4 ปีที่แล้ว +4

    सरू र मुरारि नेपाली मात्रका ऑखाका प्यारा नानीहरू !!

  • @saradhalamichane5839
    @saradhalamichane5839 4 ปีที่แล้ว +7

    दिब्य शकुन्तला माहाकाब्य 💐🍐🍐🌺🌺🌹🌹🍎🍊🍏🍎🙏🙏🙏😍

    • @RakeshGurung
      @RakeshGurung 4 ปีที่แล้ว

      🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
      (सुमधुर नेपाली भजन हरू)
      th-cam.com/users/RakeshGurung
      th-cam.com/video/p0vW4Nu_PDU/w-d-xo.html

  • @बिशुद्धबाैद्धिकच्यानल

    मैले स्नातकाेत्तर तहमा पढेकाे महाकाव्यकाे श्रवण गर्न पाएँ, धन्य भएँ ।। धन्यवाद भाउजु ।।

  • @sudeeparyal2500
    @sudeeparyal2500 3 ปีที่แล้ว +3

    अर्को भागको प्रतीक्षामा........।

  • @user-ds3gr7su1j
    @user-ds3gr7su1j 4 ปีที่แล้ว +6

    नमन दिदी साथै दमद्रार वाचन।

    • @RakeshGurung
      @RakeshGurung 4 ปีที่แล้ว +1

      🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
      (सुमधुर नेपाली भजन हरू)
      th-cam.com/users/RakeshGurung
      th-cam.com/video/p0vW4Nu_PDU/w-d-xo.html

  • @bandbthankpuayasirjantasat7806
    @bandbthankpuayasirjantasat7806 4 ปีที่แล้ว +1

    Laxman. Yesto. Rastriya. Bebuti. Haru. Ko. Kavita pathya pustak ma. Samabes. Garnu. Parcha. Dhanyabad. Saru

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 2 ปีที่แล้ว

    अति सुन्दर छ माता जी तपाई को स्व र लछमी परसाद लाई प्रणाम छ

  • @govindabhattarai6094
    @govindabhattarai6094 4 ปีที่แล้ว +2

    यस्तो उत्तम ग्रथ बहिनीको मुग्धकारी स्वरमा सुन्न पाइयो । यसका प्रायोजक बन्धुहरु प्रत मेरो शीर निहुरिन्छ

  • @jnkhatiwada228
    @jnkhatiwada228 4 ปีที่แล้ว +3

    अति सुन्दर अनि मिठास

  • @deepakthapa490
    @deepakthapa490 4 ปีที่แล้ว +4

    देबकोटा को उत्कृष्ट महाकाब्य, त्यस्तो भाषा, छन्द, मिठास महाकबी को अति बिशिष्ट खुबि, छन्द, अर्थ, शैली के हो म भन्न जान्दिन तर ति सब मिलाउन महाकबी आफै एउटा बिशाल शब्दकोषको भन्डार हुनुहुन्थ्यो!! भन्ने बाचकले पनि मिठो लय सहित भन्दा आनन्द आयो!!!!!

  • @sitagautam5727
    @sitagautam5727 4 ปีที่แล้ว +2

    अाहा अति मीठो मन छुने 🙏😍🌺

  • @shishirnepalEd
    @shishirnepalEd หลายเดือนก่อน

    1:20
    मिठो लाग्छ मलाई ता प्रिय कथा प्राचीन संसार को
    हाम्रो भारत वर्ष को उदय को हैम प्रभासारको

  • @ratnanidhiregmiorshukracha7984
    @ratnanidhiregmiorshukracha7984 4 ปีที่แล้ว +1

    devkotaka rachana bachanka lagi sarujilai hardik dhanyabad.

  • @jhaulipandit
    @jhaulipandit 4 ปีที่แล้ว +1

    माहामाइ देबि दुरगा माताकेा कलपथनाकाे दिनमा सापकाेटाजुयकाे शुभकामना शुभ रहाेस हेमाता नबुगरह मातादेबि दुरगा माइ सताे बहिनीले माता माहाकालिजुय तपाईं सापकाेटलाइ जिन्दगी भरि सादाकाेलागि अामररहाेस नेपाल काे पण्डितले माता देबि दुरगासे सदाभरि प्र थना गरदछु जयदेश जय नेपाल जयमाताजि देबि दुरगाजि सबैलाई नेपाली लाइ अाशिरबादछन राम्रो दिनबिताेस जयमाताकालिजि किरपियागराेस

  • @bharatacharya4136
    @bharatacharya4136 4 ปีที่แล้ว +12

    पुरै साकुन्तल सुन्ने अपेक्षा रहि रह्यो

    • @RakeshGurung
      @RakeshGurung 4 ปีที่แล้ว

      🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
      (सुमधुर नेपाली भजन हरू)
      th-cam.com/users/RakeshGurung
      th-cam.com/video/p0vW4Nu_PDU/w-d-xo.html

    • @dolrajpandey
      @dolrajpandey 4 ปีที่แล้ว

      राम्रो छ। पुरै बाचन गर्नु ल।

    • @govindapokhrel4074
      @govindapokhrel4074 4 ปีที่แล้ว

      Sabai sarga lyaunu paro wating ma xu

  • @keshavdahal5164
    @keshavdahal5164 4 ปีที่แล้ว +4

    स्वर्गबाट झरेकी अप्सरा जस्तै लाग्यो यी गोर्खली चेलीको स्वर सुनेर !

  • @keshabbhatta4702
    @keshabbhatta4702 4 ปีที่แล้ว +2

    sundar prastuti. badhaai chha.

  • @krishnatimalsena82
    @krishnatimalsena82 4 ปีที่แล้ว

    मिठो छ बाचन शैली सरु दिज्जु।।

  • @tirtharajbhandaripanditjha4880
    @tirtharajbhandaripanditjha4880 3 ปีที่แล้ว +1

    dharai ramro

  • @susheel_acharya
    @susheel_acharya 4 ปีที่แล้ว

    शाकुन्तल सुन्न मन लागेको थियो। आभारी रहेँ।😊

  • @rudraghamal3269
    @rudraghamal3269 4 ปีที่แล้ว +2

    Kabita maata laai pranam

  • @santoshbanjara9643
    @santoshbanjara9643 4 ปีที่แล้ว +1

    अति मिठो स्वर सरु दिदिको । धन्यवाद दिदि

  • @chiranjeevigautam6743
    @chiranjeevigautam6743 4 ปีที่แล้ว

    पुरै महाकाब्य ल्यौनु परो।

  • @pradhumna_timilsina
    @pradhumna_timilsina 4 ปีที่แล้ว +12

    अब शाकुन्तलाकाे सुरु गर्नुभएको हाे दिदी ?
    बधाई छ ।
    क्रमशः गर्दै जानू है

    • @thakurkandel2443
      @thakurkandel2443 4 ปีที่แล้ว

      धन्यवाद हाम्री नेपाली चेलिलाइ 🍎🎵🍎🍎🎵🎵🎵🎵🎵🎵🎵🎵🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎

    • @kashirajadhikari1152
      @kashirajadhikari1152 3 ปีที่แล้ว

      कति मिठाे स्वर यस्ताे लय गति यति

  • @hariprasadchaulagain2331
    @hariprasadchaulagain2331 3 ปีที่แล้ว +1

    मन पने्सकुनतला

  • @mohandhaka9075
    @mohandhaka9075 4 ปีที่แล้ว +1

    Aaha Kati ramro ma sadhai sunirahnchhu

  • @jhaulipandit
    @jhaulipandit 4 ปีที่แล้ว +1

    लछमि प्र साद देबकाेटालाइ माहाकालिजिसे माहादुरगादेबि मातासे अाजकाेदिनमा देबिमाता दुरगाकाे किरपिया गरदछु कलसथपनाकाे दिनमा सादकाेलागि जिन्दगी भरि शुभकामना शुभअासिरबाद रहाेस जिनदगािभरि माता कालि माता दुरगादेबि माहाकालि माहालछमि माहासरुाेसति लछमि प्र साद देबकाेट जुयकाे नेपाल काे पण्डित काे तरफबाट जिन्दगी भरि अामररहाेस जिन्दगी भरि राम्रो बिताेस हरकामनापुराहाेस माहाकालिजि माहादेबिदुरगाजि प्र थना मगरदछु जयदेश जयनेपाल

  • @bcnarendrabcnarendra1127
    @bcnarendrabcnarendra1127 4 ปีที่แล้ว +1

    Dherai Dherai badhex baini lai ajai utro utr pargati ko kamna gardxu

  • @govindapoudel5381
    @govindapoudel5381 4 ปีที่แล้ว +2

    j hos sarai man xune bachan . Aajhai yestai bachan haru sunna paieyos hardek dhannabad xa.

  • @Gtrand00
    @Gtrand00 3 ปีที่แล้ว +2

    Dherei dherei ramro 🙏🙏🙏

  • @govindaadhikari4289
    @govindaadhikari4289 4 ปีที่แล้ว +2

    सारै राम्रो

  • @adhikaridhruba4126
    @adhikaridhruba4126 4 ปีที่แล้ว +12

    बहुत राम्रो छ मेरोकान अली कमजोर भएरहोला की संगीत र स्वर मा अली अल्मलेझै भए संगीतको भोलम अलीकता कम भए वाचन अली प्रष्ट सुनेर बुज्न पाइने थियो

    • @MrOnlinemate
      @MrOnlinemate 4 ปีที่แล้ว

      Could you please take care to make the Voice part more prominent over the sound, during mixing. The loudness of speech is masked by the music . 🙏 Thankyou for the great effort .

  • @ravithapa101
    @ravithapa101 4 ปีที่แล้ว +4

    जय होस दिदी हजुरको

  • @birkarki9052
    @birkarki9052 4 ปีที่แล้ว +1

    Ekdam dam Ramro lagiyo hajur qatar bata

  • @purnahamal9235
    @purnahamal9235 3 ปีที่แล้ว +1

    सरु दिदी यो सबै काव्य वाचन गर्नुहोस है, मिल्छ भने

  • @punditnepal2594
    @punditnepal2594 3 ปีที่แล้ว +2

    झाेलि पण्डित जुयकाे सनदेशभरि शुभ दिदै छु लक्षमि प्र साद देवकाेटाजुयकाे शुभकामना शुभरहाेस सादाकाेलागि माहाकालिजुयले लक्षमि प्र साद देवकाेट जुयकाे जिन्दगी भरिउमेर लबिसमरहाेस धर्मको भजनकालाकारि बिजेयरहाेस माहाकालि माहालक्षमि माहासराेवसति माइभगबतिजुयलेसदाकाेलागि राम्रो रहाेस जयदेश जयनेपाल

  • @krishnabause850
    @krishnabause850 3 ปีที่แล้ว +1

    अहा !

  • @madhavpandey3490
    @madhavpandey3490 4 ปีที่แล้ว +2

    बाचन सरु गुरागाई को वाचन शैली अत्यन्तै मर्मस्पर्शी karnay र मन्त्र मुक्त बनाउने छ

    • @RakeshGurung
      @RakeshGurung 4 ปีที่แล้ว

      🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
      (सुमधुर नेपाली भजन हरू)
      th-cam.com/users/RakeshGurung
      th-cam.com/video/p0vW4Nu_PDU/w-d-xo.html

  • @TV-nh6dn
    @TV-nh6dn 3 ปีที่แล้ว +2

    कृपया तरुण तपसीको वाचन सुन्न पाए धन्य हुन्थ्यौँ

  • @jayantbhatt1_3
    @jayantbhatt1_3 2 ปีที่แล้ว +1

    भगवती स्तुति नी वाचन गरिदिनु होला।

  • @AMMlivemuktak111
    @AMMlivemuktak111 4 ปีที่แล้ว +4

    राम्रो लाग्यो 🙏🙏🙏🙏

  • @devalprasadbhattarai7886
    @devalprasadbhattarai7886 4 ปีที่แล้ว +7

    राम्रो छ, अन्य सर्गहरुको पनि बाचन श्रबण गर्न आतुर छौं

  • @bibekjoshi3363
    @bibekjoshi3363 3 ปีที่แล้ว +2

    Please laxmi prasad devkota ka ... Bhaneka sab slowk ko wChan garidinu nw didi

  • @umeshawasthi6969
    @umeshawasthi6969 4 ปีที่แล้ว +3

    Thank you Saru guragain Mam

  • @pabitrabanstola4327
    @pabitrabanstola4327 7 หลายเดือนก่อน

    कर्णप्रिय कवितामा हेर डुबेछु मै पनि
    तिमी जस्तै बन्न मन लाग्याे हेर मलाई नि
    सुमधुर स्वर अनि साधनाकी खानी तिमी आभाष त दिलाउने उसै स्रष्टाको नै तिमी ❤❤
    पति पत्नी उसै दुबै हेर शालिन त्यो बानी
    प्रेरणा त बनिकन आऊ जीवनभर नि
    कस्ता दिन भेट भएछ लौ हजुर दुइको
    मिल्यो मन दुबैको लौ इच्छुक साहित्य को ❤❤❤❤

  • @ustaadbg898
    @ustaadbg898 4 ปีที่แล้ว +1

    आहा, दिव्य वाचन, बुहारी ,😘🌺🌹

    • @RakeshGurung
      @RakeshGurung 4 ปีที่แล้ว +1

      🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
      (सुमधुर नेपाली भजन हरू)
      th-cam.com/users/RakeshGurung
      th-cam.com/video/p0vW4Nu_PDU/w-d-xo.html

  • @milanlamsal6682
    @milanlamsal6682 4 ปีที่แล้ว +12

    मुना मदन भन्दा अघि शकुन्तला सुन्न पाइयो ।यहाँहरुलाई मुरीमुरी धन्यवाद

  • @rajkhatiwada7389
    @rajkhatiwada7389 4 ปีที่แล้ว +1

    वाचन जादुमयी छ ।

  • @parashurambhatta7138
    @parashurambhatta7138 4 ปีที่แล้ว

    साह्रै मार्मिक ,धन्यवाद ।

  • @pratikshyadahal5041
    @pratikshyadahal5041 4 ปีที่แล้ว +5

    शाकुन्तलाको सबै कबिताहरु हजुरको स्वरमा सुन्न पाए धन्य हुने थिए please if it is possible 🙏🙏🙏

  • @basaunepal8200
    @basaunepal8200 4 ปีที่แล้ว +6

    अती मिठो स्वर्🙏🙏🙏🙏

    • @RakeshGurung
      @RakeshGurung 4 ปีที่แล้ว

      🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
      (सुमधुर नेपाली भजन हरू)
      th-cam.com/users/RakeshGurung
      th-cam.com/video/p0vW4Nu_PDU/w-d-xo.html

  • @sunilkc1958
    @sunilkc1958 4 ปีที่แล้ว +11

    You are doing a great service to Nepali literature. Thank you

  • @kamalbhattarai9092
    @kamalbhattarai9092 3 ปีที่แล้ว +1

    मुरारी गुरागाईंजी तपाईंको मुवाइल नम्बर पाउन मपनी नेपाली विषयको शिक्षकको नाताले केही विषयमा सोधपुछ गर्नुपरेको ले हो।

  • @samchilder6617
    @samchilder6617 4 ปีที่แล้ว +1

    Aahai kati ramro bainiko kala thanku

    • @RakeshGurung
      @RakeshGurung 4 ปีที่แล้ว +1

      🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
      (सुमधुर नेपाली भजन हरू)
      th-cam.com/users/RakeshGurung
      th-cam.com/video/p0vW4Nu_PDU/w-d-xo.html

  • @barshagiri4020
    @barshagiri4020 4 ปีที่แล้ว +1

    ramro aati ramro. all the best

  • @indirapaudel2033
    @indirapaudel2033 4 ปีที่แล้ว +2

    Wowwwwwwww sis

  • @sunitapaudel164
    @sunitapaudel164 4 ปีที่แล้ว +1

    अाहा! सुमधुर

  • @dipakkarki4319
    @dipakkarki4319 3 ปีที่แล้ว +2

    Muna madan pani recite garidinu bhaye haami aabhari hune thim..

  • @paudelmadusudan3507
    @paudelmadusudan3507 3 ปีที่แล้ว +1

    Janxin sakuntala aaja Ghar vani vanne Kavita vannusna Sunna. Man layeko xa

  • @punyaghimire7960
    @punyaghimire7960 2 ปีที่แล้ว

    स्वरले पनि गितलाइ बढी रसमय बनाउछ । स्वरकि धनी चेलीलाई धेरै धेरै धन्यवाद छ ।