Timilai Heri (तिमीलाई हेरी) | Janam Thulung | Melina Rai | Prank Star Alish Rai | Anusha Rai

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 มิ.ย. 2021

ความคิดเห็น • 26

  • @sukdebmajhi5207
    @sukdebmajhi5207 ปีที่แล้ว

    यस गीतका रचनाकार zenny rai लाई धेरै धेरै धन्यवाद । यति राम्रो गीत रचना गर्नुभएकोमा

  • @sumitrathulungrai6796
    @sumitrathulungrai6796 3 ปีที่แล้ว +5

    सर्वप्रथम त: मेरो भाइ जनम थुलुङको च्यानललाई like, comment, subscribe, share र धेरै माया गरि दिनुहुने सम्पुर्ण शुभचिन्तकहरुमा बिशेष धन्यवाद ब्यक्त गर्दछु । जन्म पछि मृत्यु निश्चित छ । तर अल्पायुमैं भएको मेरो कान्छा भाइको मृत्युले हामी मर्माहत छौं । भाइको मृत्यु पश्चात् उनका श्रीजनाहरू संरक्षण गर्नु तपाईं हाम्रो कर्तव्य हो । गीत, संगीत, कला र सृजना जती बेला सम्म यो ब्रम्हान्ड रहन्छ त्यती बेला सम्म अमर रहन्छ । जनम थुलुङको पुरानो youtube च्यानलमा प्राविधिक कठिनाई आएको कारण पहिला नै अपलोड गरिएका गीतहरु नयाँ youtube channel janam thulung (link: th-cam.com/channels/Y94L9e-Om1GGUg_inlUGiA.html ) मा बिस्तारै अपलोड गर्दै छौ, हजुरहरुको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछौ ।

  • @zennyrai5947
    @zennyrai5947 6 หลายเดือนก่อน

    Thank you so much all of you....🙏🙏🙏🙏
    Miss you dada janam😔😔

  • @bipsonbohora-lx7ym
    @bipsonbohora-lx7ym ปีที่แล้ว

    True love never die......that's really...

  • @drishya555
    @drishya555 ปีที่แล้ว

    जनम थुलुङ हाम्रो साथमा नरहे पनि उहाँ सधैँ हाम्रो मन मुटुमा हुनुहुन्छ, दुख त लाग्छ नि तर के गर्नु जो परिस्थितिले यस्तै बनायो 😢 बेलाबेलामा video हेरेरै भएनी चित्त बुझाउँछु ❤️

  • @tejrai4355
    @tejrai4355 2 ปีที่แล้ว

    सोल्टि को आवाज अ्मर रहने छ । तपाई को आवाज सुन्दा लाग्छ सबै सत्य झुटो हो तर तेहि नै वास्तबिकता हो।तपाई को आत्मा लाई शान्ति मिलोस ।तपाई को सृजना हरु सधै हामि बिच सम्झाना को कोसेलि स्वरुप रहने छ ।

  • @ganeshrajrai4846
    @ganeshrajrai4846 3 ปีที่แล้ว +3

    आहा प्यारो जनम थुलुङ दाई हजुर्को यो गीत फेरि अपलोद भयेछ धेरै खुसी लागो हजुर मरेर गयेनी हजुर्को गीत हरु कहिले मर्दैन हार्दिक श्रद्धाञ्जली 😥🙏

  • @eanishbantawarai4091
    @eanishbantawarai4091 ปีที่แล้ว

    Such a sweet and happy ending ☺️

  • @tarzanrai6244
    @tarzanrai6244 2 ปีที่แล้ว

    Nice song

  • @ruparai7583
    @ruparai7583 3 ปีที่แล้ว +3

    Janam da hjurlai mitho samjhanax hjur hami bichma nvyo pani😰🙏🙏🙏❣️

  • @NpGunda1999
    @NpGunda1999 3 ปีที่แล้ว +1

    Dherai dherai mitho awaj Janam dai sorga ma bas hos dherai dherai samjhana xa

  • @railaxmi5186
    @railaxmi5186 3 ปีที่แล้ว +2

    ramro derai man pareko geet ,xorera januvo hjr sadhai hami majh hunuhunxa, jaymangol

  • @Alonechamling
    @Alonechamling ปีที่แล้ว

    Dherai ramro concept alish daii

  • @theeagles8039
    @theeagles8039 2 ปีที่แล้ว

    के भएर स्वर्गवास हुनुभएकाे गायक द्वय । सारै दुःख लाग्याे यति राम्राे अावाजकाे धनि । अब उहाँको भाैतिक शरि नरहे पनि उहाँले छाेडेर गएकाे श्रृजना अमर रहने छ। हार्दिक श्रद्धाञ्जली 😪😪🙏💐💐🌹

  • @BhojpurDabali
    @BhojpurDabali 2 ปีที่แล้ว

    साह्रै मिठो गीतहरु दिएर जानुभयो जनम थुलुङ सदा सदा सम्झनामा हार्दिक श्रद्धान्जली अर्पण गर्दछु

  • @niteshthapa5275
    @niteshthapa5275 2 ปีที่แล้ว

    Such nice beautiful voice heart Full it touch my heart keept ups god bless you

  • @sumanthulung5143
    @sumanthulung5143 2 ปีที่แล้ว

    miss you daju tpi aaj hamro samu nahuda namitho laagxa 😭😭😭😭😭

  • @krishnaaraini3217
    @krishnaaraini3217 3 ปีที่แล้ว +5

    हजुरको यति मिठो आवाजले सारै मन छुन्छ😍😢😭हजुरको आत्माले शान्ति पाओस् 😓🙏🙏💐

  • @gurungrambabu7616
    @gurungrambabu7616 3 ปีที่แล้ว +2

    Janam dai ko youtube id ko chala nu hunxa

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 3 ปีที่แล้ว +4

    हजुरको आत्माले शान्ति पाओस जनम सर

  • @prem.lamalpt8902
    @prem.lamalpt8902 2 ปีที่แล้ว

    Mitho sing wow💕💕💕💕💕

  • @amaladevirai.2975
    @amaladevirai.2975 3 ปีที่แล้ว +3

    यो भिडियो आज फेरि अपलोड गरिएछ !

  • @dipendrapadhan7191
    @dipendrapadhan7191 2 ปีที่แล้ว

    Rip

  • @kirathistory7822
    @kirathistory7822 3 ปีที่แล้ว +1

    😪😪😪😪😪😪😪😥😥😥Rip

  • @shubhakalarai2079
    @shubhakalarai2079 3 ปีที่แล้ว +2

    Tetro views thiyo pahila k natak gareko gari ka gari ka

  • @beenabantawa9895
    @beenabantawa9895 3 ปีที่แล้ว

    हैन यो भिडियो किन यस्तो ?2 पटक हटाएर फेरि अप्लोड गरियो,अस्ति भखर lumbini online ले पनि अप्लोड गरेर 5,6 दिन मा हटायो,