`सकिने कि सुध्रिने´ अवस्थामा कांग्रेस-एमाले -पुरञ्जन आचार्य Tamasoma jyotirgamaya | Tikaram Yatri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.ค. 2024
  • Tamasoma jyotirgamaya Tikaram Yatri
    प्रचण्डको घमण्ड ओली- देउवा मिल्नुको प्रस्थान बिन्दु- पुरञ्जन आचार्य
    #तमसोमा_ज्योतिर्गमय विशेष
    Guest: पुरञ्जन आचार्य- राजनीति विश्लेषक
    Research: Saroj Gautam and Tej Prasad Wagle
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Yogesh Kaji
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd

ความคิดเห็น • 187

  • @rabindrashrestha786
    @rabindrashrestha786 วันที่ผ่านมา +6

    अत्यन्तै तर्कपुर्ण, विवेकपुर्ण अन्तरवार्ता

    • @Rameshboyung
      @Rameshboyung 8 ชั่วโมงที่ผ่านมา

      Hawa na tawako kuralai bibekpurna tarka rey.

  • @saradneupane2839
    @saradneupane2839 2 วันที่ผ่านมา +38

    देऊवाले एउटा कुरालाई सम्झिरहे हुन्छ, ओलीले कुनै हालतमा सत्ता हस्तान्तरण गर्दैनन् देशको हालत उही हो ।

    • @bikashgyawali1208
      @bikashgyawali1208 วันที่ผ่านมา +4

      ठूलो दललाई के चिन्ता नदिए आफै लिन मिल्छ प्र म पद।

    • @rkprime709
      @rkprime709 วันที่ผ่านมา +1

      तोइत तीन न तेर्हका कुरा, स्वास्नी जाँठीको बदानामीपूर्ण भ्रष्टाचारी छताछुल्ल हुने भो भनेर निदाउन नसकेको चैं १००% हो

    • @sssir5852
      @sssir5852 21 ชั่วโมงที่ผ่านมา

      congress le hastantaran nagareko example cha baru.. ex.. sushil koirala😂

  • @dipakupadhyay8356
    @dipakupadhyay8356 วันที่ผ่านมา +3

    रमाईलो लाग्यो, प्रचण्ड पदच्युत हुने, नयाँ सरकार बनने, सरकार ले जन अपेक्षा पूरा गर्ने नगर्ने सम्बन्ध का परिणाम त हेर्न बाँकी नै छन

  • @mohangurung1181
    @mohangurung1181 2 วันที่ผ่านมา +8

    पुरन्जन जीको बिश्लेषण सधैं स्पष्ट, सिधा, सन्तुलित, सही र सत्य लाग्छ । पुरै अन्तरबार्ता अबधि भर बाँधी राख्न सक्ने खूबी छ वहाँको । वहाँलाई पुरै संसारको ज्ञान छ । म लन्डन बाट हेर्दै छु 🙏🙏

  • @user-wh2kh6of3n
    @user-wh2kh6of3n 2 วันที่ผ่านมา +25

    मुला पुरञ्जन कांग्रेसको कार्यकर्ताले माओबादीको विनाश देखाउनु के फरक हो र

    • @user_rai_jetha
      @user_rai_jetha วันที่ผ่านมา +4

      सत्य तितो हुन्छ।😂😂😂

    • @bikashgyawali1208
      @bikashgyawali1208 วันที่ผ่านมา

      Mabadi बिना सत्ता कसरी बाँच्न सक्छन् र??
      विघठन हुने कुरा अन्तिम सत्य हो।

    • @krishnapaudel1719
      @krishnapaudel1719 วันที่ผ่านมา

      परिवारवादी लाई सत्ता नै चाहिन्छ

    • @user-yg1kh7pe7p
      @user-yg1kh7pe7p วันที่ผ่านมา

      Aatanka kari ko jhole .

    • @chomrajdahal9563
      @chomrajdahal9563 20 ชั่วโมงที่ผ่านมา

      तथ्यले पनि यसभन्दा फरक कुरा देखाउँदैन।

  • @merodaainepal2979
    @merodaainepal2979 วันที่ผ่านมา +5

    पालै पालो मन्त्री भएर
    देश र जनतालाइ लुटेका लुटै
    छन् डाका हरुले 😡

  • @sundardhital4903
    @sundardhital4903 2 วันที่ผ่านมา +17

    जन्मिँदै लिएर आएको श्वास जस्तो महत्वपूर्ण चीज त आफ्नो होइन, समय सिद्धिएपछि फिर्ता गर्नुपर्छ। यहाँ के को "म" र "मेरो" भन्नु छ र?

  • @ramsedai804
    @ramsedai804 วันที่ผ่านมา +4

    अति अति अति राम्रो पात्र अनि विश्लेषण,सबै फोरमहरूबाट आबाज दिनुपर्यो हजुर,कीनकी ईनिहरू पनि फेलियर भएभने देस र जनताले धेरै दु: ख पाउँछन्।🙏♥️

  • @raidarshan3347
    @raidarshan3347 2 วันที่ผ่านมา +9

    भ्रष्टाचार र माफिया हरुलाई जोगाउनुको निम्ति मात्रै यसरी सरकार परिवर्तन गरेको हो यी कुरा जनताले राम्रोसँग बुझेको छ।यस्तै पाटि र नेताहरुले गरदा देश र जनताले दुख पएको हो।

  • @narayandevkota
    @narayandevkota 2 วันที่ผ่านมา +7

    यो चरित्र सुरुमै हुनुपर्ने ,विश्लेषण राम्रो छ। तर ए र का सुध्रिनु एक्दमै आवश्यक छ ,४६को संविधान आवश्यक छ

  • @yamnathbhandari4062
    @yamnathbhandari4062 วันที่ผ่านมา +2

    धन्यबात सर,अब हामी माओबादी एकपटक टाउकोमा कात्रो बाँधेर भुमिगत हुन बाध्य भयौ को को भ्रस्टचारी हुन हामिले नोटगरिसकियौभुमिगत भएको अबस्था पछाडी थाहा हुन्छ ।
    माओबाद जिन्दाबात।

    • @rkprime709
      @rkprime709 วันที่ผ่านมา

      Tero party ko neta ko kati bhrastachari dekhinas Kano...ktm ko galli galliakhoj khawobafika Ghar jagga kati kati !!! Bhutroko bhumigat hune Muji aatankakari

  • @samjhanagurung2130
    @samjhanagurung2130 7 ชั่วโมงที่ผ่านมา +1

    Great interview 👍

  • @ganeshjoshi3172
    @ganeshjoshi3172 2 วันที่ผ่านมา +5

    शैारभकाे इन्टभियु ल्याउनु पर्याे सर जसरी पनि सकिन्छ सहि बिशलेष गर्नुन्हुन्छ 🙏🙏🙏🙏🙏

    • @Yrube_commenter
      @Yrube_commenter 2 วันที่ผ่านมา

      Aba arko barsa linu huncha tika ji le.surendra kc lai chai aru lai interview nadine vaye matrai linchu bhannu bhako cha

    • @Yrube_commenter
      @Yrube_commenter 2 วันที่ผ่านมา +1

      Sourav ji aru lai interview dinu hunna, surendra kc ko daily interview aaucha😂

    • @resists9375
      @resists9375 วันที่ผ่านมา

      Kaha lyauxa yasle yo tika ram hoina ni khol euta vitri rang arkai tika haram ho ni yo

  • @tikarammulicha6976
    @tikarammulicha6976 2 วันที่ผ่านมา +3

    वेचन समातिई सक्याे, शरणार्थि केस दरिलै भाे अनि गिरिबन्धु टिस्टेट उभिई सक्याे अब नमिल्रेर भाे त बाजे ? दुबै पक्ष जाैगिए नि ।

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 2 วันที่ผ่านมา +14

    धुन्दकारी हरुको जनता हुँदैनन् । राष्ट्रघाती अपराधी हरुलाई किमा बनाएर बेच्ने हो ।

  • @ashokverma1277
    @ashokverma1277 12 ชั่วโมงที่ผ่านมา +1

    Very nice speach

  • @muktiregmi4508
    @muktiregmi4508 วันที่ผ่านมา +1

    टिकाराम सर अब को पात्र नेपाल को तस्कर ' भ्रस्टचारी ' माफिया 'दलाल ' हरु बाट लिएर आउनु होला। हामी सर्बसाधारण जनता ले दिनमा सबै भन्दा बढी सुनिने नाम हुन् ।

  • @user-js1mt7qm5h
    @user-js1mt7qm5h 12 ชั่วโมงที่ผ่านมา

    पुरञ्ज सरको विश्लेषण सही हुन्छ

  • @padamgurung8828
    @padamgurung8828 วันที่ผ่านมา +2

    Dherai ramro bichar

  • @jmahadevshah4231
    @jmahadevshah4231 วันที่ผ่านมา +1

    ऐस्तै हो भने
    सरकार त अहिलेको
    भन्दा पहिले कै ठीक थियो ।।
    केही रस त थियो

  • @gridharibhattarai8031
    @gridharibhattarai8031 วันที่ผ่านมา +2

    देउबा र आर्जु किन गये ओलि निवास बालकोट भ्रष्टाचार लाई उन्मुख दिनि अरु के होला

  • @wanderinghemal7620
    @wanderinghemal7620 2 วันที่ผ่านมา +3

    Fruitful interview

  • @chetlama5573
    @chetlama5573 2 วันที่ผ่านมา +4

    डलरबादी राजनीतिक बिष्लेषक जस्तो लाग्यो ।

  • @laxmanpandey1986
    @laxmanpandey1986 วันที่ผ่านมา +1

    तपाईँहरू जस्तो ठूलो मान्छेहरूले कहिले पनि युवालाई अगाडि बढ्न हुँदैन भन्ने सोचले गर्दा नै काङ्ग्रेस एमाले कै सपोर्ट गरिराखेर। हामी युवाले बाहिर दुःख पाउनु परेको छ। युवाहरू आइरहन् केइ न केही त सपोर्ट गर्नुपर्छ नि हावाहुरी जस्तो रे😢

  • @lokendrakumarthapa165
    @lokendrakumarthapa165 2 วันที่ผ่านมา +1

    100% correct 🙏🙏

  • @shobhakharpoudel5096
    @shobhakharpoudel5096 2 วันที่ผ่านมา +3

    यी दुई पार्टी एक हुनु मा नेपालको दूरगामी बिकास लागी हो भन्नु त oe पार्टी को झोले हुनु हो इनी हरु भ्रस्टचार गरेर सेफ ल्याण्डिङ हुनु मात्रै भनी बुझिन्छ।

  • @btreefs
    @btreefs 2 วันที่ผ่านมา +5

    He's the best analyst... Keep inviting every month...

  • @user-io6ls9xy3i
    @user-io6ls9xy3i วันที่ผ่านมา

    सरको विश्लेषण सटिक लागेपनी घरेलु समाधान तर भु राजनितिक चासोले बिदेशिले गर्न देलानत????

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 2 วันที่ผ่านมา +2

    यथार्थ कुरा 🤗

  • @SubashKiran-wm2ky
    @SubashKiran-wm2ky 10 ชั่วโมงที่ผ่านมา

    अब दुबै पाटी मिलेर गर्नु पर्ने काम --
    (१) समानुपातिक हटाउने ।
    (२) प्रत्यक्ष निर्वाचन २०१ बनाउने ।
    (३) संघियता खारेज गर्ने।
    (४) संस्कृती बेबी किङ बनाउने ।
    (५) सनातन संस्कृति धर्म बनाउने।
    (६) अब गठबन्धन नगर्ने निर्बाचन प्रणाली ब्यबस्था गर्ने।

  • @PrakashKarki-ly5id
    @PrakashKarki-ly5id วันที่ผ่านมา +1

    पुरन जिले जेजती राम्राे बतायपनी इनि हरुको मिल्न भ्रष्टाचार बाट वचन हो बाकी सब देखा उने मात्रहो

  • @BikashKami-pb7ji
    @BikashKami-pb7ji 2 วันที่ผ่านมา +6

    यो एक संसदिय बहुदलीय ब्यवस्थाको नियमित प्रक्रिया मात्रै हो । जो कुनै नौलो बिसय होइन यो भैरहन्छ । जो यो ब्यवस्थाको चरीत्र नै हो ।

  • @knghimire7256
    @knghimire7256 วันที่ผ่านมา +1

    विचारकको लेभल कम र पुरन्जनका पाटिगत चस्मा,पाटिगत छनौट र याट्याचमेन्ट छरपस्ट।

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d วันที่ผ่านมา +1

    कंग्रेसको सक्कली हाली हो यिनी स्वतन्त्र विश्लेषका होइन ।

  • @sanadjoshi2607
    @sanadjoshi2607 วันที่ผ่านมา

    आजको देश्को लागिअती राम्रो सन्धर्ब भयो।तर दुर्भाग्य तल देखि कसैको राजनितिक देश बनाउने सोच छैन ।मैखाउ मै सम्पती कमाउ भन्ने छ।

  • @RamesworManSingh
    @RamesworManSingh วันที่ผ่านมา

    टिका जी डॅा सुरेन्द के सी जीको अन्तॅबाता एक चोटि तपाई शोमा सुन्न पाउ धन्यवाद

  • @Channelmy720
    @Channelmy720 วันที่ผ่านมา +1

    जनैधारिहरु ले नेपाल सके । थुक्का

  • @debrajbhatt5830
    @debrajbhatt5830 วันที่ผ่านมา

    Good tika ram sir

  • @lokendrakumarthapa165
    @lokendrakumarthapa165 2 วันที่ผ่านมา

    🙏🙏

  • @TyamkeTimur
    @TyamkeTimur 2 วันที่ผ่านมา +1

    good

  • @bishalgurung1083
    @bishalgurung1083 2 วันที่ผ่านมา +3

    यो भारतीय रअ को खुपिया एजिन्सी हो

  • @bishnuadhikari452
    @bishnuadhikari452 2 วันที่ผ่านมา +2

    मानौं भोलि नै संविधान फेरिएला जस्तो ! केही हुनेवाला छैन । एक थरिको लिप्सा अर्कोले आक्रामक र्‍याल चुहावट मात्र हो ।

  • @taraprasadsherpunja6162
    @taraprasadsherpunja6162 วันที่ผ่านมา +1

    Saurabh sir lai linu paryo yatri sir

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 20 ชั่วโมงที่ผ่านมา

    nice inrerview 🙏👍️

  • @xiringtamang1852
    @xiringtamang1852 วันที่ผ่านมา

    हर्क साङपाङ लाई लेउनु पर्यो 😊

  • @sabinashrestha7413
    @sabinashrestha7413 2 วันที่ผ่านมา +2

    ❤🙏🙏

  • @krishnajeebanepali7521
    @krishnajeebanepali7521 วันที่ผ่านมา +1

    संविधानको ककुन धारा गलत छ र के कारणले गलत छ तथ्यमा बताउनुस आचार्यजि अमुर्त कुरागर्नु राम्रो होइन।खोखमा दारा बोकेर बिस्लेसण गर्नुभयो त।

  • @tappersing3367
    @tappersing3367 2 วันที่ผ่านมา +1

    रबि जि राजनीतिकमा आए देखिन राजनीति तरंग छ सबै भ्रष्टाचारीलाई मुटु कापि रहेकोे छ हामी बुझ्छौं।

  • @sukhadlama1824
    @sukhadlama1824 วันที่ผ่านมา

    राजनितिक सि्थरता को कुरा गर्ने तर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री को कुरा नगर्ने कस्तो विश्लेषण

  • @homgurung7189
    @homgurung7189 2 วันที่ผ่านมา

    ❤❤

  • @sundardhital4903
    @sundardhital4903 วันที่ผ่านมา

    राम्रा दिनको खोजीमा उमेर बित्छ,पछि थाहा हुन्छ कि बितेको दिनहरू नै राम्रा थिए!!

  • @neotheek
    @neotheek 2 วันที่ผ่านมา +2

    He totally missed the opposition role played by Rsp...

  • @rajibdhital1238
    @rajibdhital1238 2 วันที่ผ่านมา +1

    Tikaram sir next Bharat Dahal

  • @user-sn9rr7gc3l
    @user-sn9rr7gc3l 2 วันที่ผ่านมา +4

    कुखुरा को अन्डा जत्रो सानो देश मा , किन संघीयता चाहियो ????

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 2 วันที่ผ่านมา

    सटिक लाग्यो कुराकानी

  • @bhimneupane3424
    @bhimneupane3424 วันที่ผ่านมา

    program is good

  • @basantabaral6158
    @basantabaral6158 2 วันที่ผ่านมา +12

    Good & सहि बिश्वलेषण Puranjan dai किनकि याे प्रचण्डकाे परिवारबाद र उसकाे चरम सत्ता लिप्शाकाे कारण सत्ता उलट पुलट & jaya desh jaya rasta jaya nepal jaya hindurasta

    • @rkprime709
      @rkprime709 วันที่ผ่านมา

      Goola😂

  • @shankarrajbaral4691
    @shankarrajbaral4691 วันที่ผ่านมา

    स्वार्थीहरूको समुह गठन मात्र हो 🤔🤔

  • @Sunvibesinsoul
    @Sunvibesinsoul 2 วันที่ผ่านมา +2

    आतुर छु सुन्न टीका सर

  • @deepakadhikari2663
    @deepakadhikari2663 2 วันที่ผ่านมา +4

    Puranjaan ji abroad ko politics ko example dieara thula kura nagarey kai ramro.
    Nepali Congress ra Emaley maa ko cha ramro Neta vanna saknuhunxcha? KP, ser bahadur , Gagan Thapa wa auru kunai. Yi sabai rastra ko lagi ramro patra hoinna na. 2046 bata yinkai kura Sundai aaea ko hoinna ra? Ke garey yinle rastra ko lagi?? Ke garey?
    Aba Neta hoinna head of the state Raja ani direct election for PM from people's vote

  • @s4237
    @s4237 วันที่ผ่านมา +1

    हामी चाहीं यहा घास खाएर बस्नु पर्ने । हाहाहा गगनलाईनै होर । मुसुमुसु हासो को तात्पर्य त तेही लाग्यो है । 😂

  • @pradipparajuli1420
    @pradipparajuli1420 2 วันที่ผ่านมา +1

    आफै भ्रस्टचारी पक्रिएको कारण एमाले काडंग्रेस डराएर गठबन्धन गरेको भनेको छ,अनि यसरी भ्रस्टाचारी को जरोसम्म पुर्याउन सक्ने मन्त्री,सचिव आदिलाई जेलमै सडाउन सक्ने प्रधान्मन्त्री को बारे चै भ्रामात्मक गलत विश्लेषण भयो॥

  • @Ebigyan
    @Ebigyan วันที่ผ่านมา +1

    झुट विश्लेषण, Governance को लागि गठबन्धन रे..... अब हामीले एमाले, काङ्ग्रेस, माओवादीबाट governance आश गर्नुपर्ने?
    तालुबा तलुवावाला हुन्.!!!!!

  • @manbahadurbam7775
    @manbahadurbam7775 2 วันที่ผ่านมา +1

    Fantus bislesak 1/12 mahina agadidekhiko homework ho

  • @Be_with_me
    @Be_with_me 2 วันที่ผ่านมา

    yatri ji video ko quality kam aairako cha 360p bhanda mathi herna milena ni mero setting bigreko ko teta bata ho

  • @padambanjade4330
    @padambanjade4330 2 วันที่ผ่านมา +2

    यस्ता कांगेली मसीहा कसराी बील्लेशष?? अब माखो मर्दैन्न। मीलेर लुट्ने हुन्न! 😅😅😅😅😅

  • @RamesworManSingh
    @RamesworManSingh วันที่ผ่านมา

    ४७ को संविधान वा राजतंत् वा गणतंत्को लागि जनम संहग् हुनु बाहेक अब बन्ने सरकारको महत्व छैन

  • @merodeshnepal-u3u
    @merodeshnepal-u3u วันที่ผ่านมา

    Sabai ko comment program sabai heriyo suniyo• please bring one episode that include all the work ,accomplishment, progress done by the prachandra sarkar might be positive one. How will this work continue because country's investment is there.BY next government would those work gets support? How would they use this research ?

  • @durgathapa1388
    @durgathapa1388 21 ชั่วโมงที่ผ่านมา

    स्वामी के केसमा आनन्द ल्याउनुपर्‍यो

  • @Binayak555
    @Binayak555 2 วันที่ผ่านมา +2

    कांग्रेस को मान्छ रैछ यो

  • @shreerajpaudel5168
    @shreerajpaudel5168 วันที่ผ่านมา

    Background noise dherai vayo. Studio banayera interview ligni garnuparyo hajur.

  • @Tilgirung
    @Tilgirung วันที่ผ่านมา +1

    Partaxya karekari pradhan mantri.rastapati.griya mantri hunuparxa

  • @bhumishorgaire3030
    @bhumishorgaire3030 2 วันที่ผ่านมา +4

    चोर हरु खान मिलेका

  • @madanrai2596
    @madanrai2596 วันที่ผ่านมา

    फेरी संघियता को बिग्य हरुको बहस सुरु भएछ पहिला संघियता पुर्ण छकी छैन अधिकार सम्पन्न छकिछैन एनकानुन बनेर अधिकार सम्पन छ कि छै यस्तै मुला हरुले देश भलखाडोमा हाल्छ

  • @TekBhrTmg
    @TekBhrTmg 2 วันที่ผ่านมา +2

    बिन्दु मात्र भयो के गिरिबन्धु हुनुपर्ने

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y 2 วันที่ผ่านมา

    अब पालाे डाक्टर सुरेन्द्र केसिकाे बिचार सुन्नेयात्रि जि

    • @resists9375
      @resists9375 วันที่ผ่านมา

      Kaha lyauxa yasle yo tikaram hoina rahexa tika haram rahexa thaha vayo ni. Yi ta dalal hun desh bigarbe

  • @AayushAdhikariJ
    @AayushAdhikariJ 2 วันที่ผ่านมา

    PEOPLE SHOULD CHOOSE THEIR EXECUTIVE CHIEF BY THEMSELVES NOT PARTY !!Hope this will be changed in election system.

  • @beyondinfinity3876
    @beyondinfinity3876 2 วันที่ผ่านมา +15

    ओलि डाका र आरजु डाकुनिले गर्दा नया सरकार आको हो।

    • @bikashgyawali1208
      @bikashgyawali1208 วันที่ผ่านมา

      Mabadi चाई के हेरेर बस्यो 18 महिना जेल कोचे हुन्थ्यो त।
      जनताले 90 र 80 seat दिएका छन्
      32 सीटे ले प्र म हुनु जनतालाई धोका थियो।

    • @pravinghimireghimire441
      @pravinghimireghimire441 วันที่ผ่านมา

      @@bikashgyawali1208 यत्रो हेरेर के बुझ्यौ झोले तेहि कोच्न थालेर त हो सरकार परिवर्तन भएको ।

  • @kungangLama
    @kungangLama วันที่ผ่านมา

    सैनिक शासन कस्तो होला।

  • @Binayak555
    @Binayak555 2 วันที่ผ่านมา +1

    हैन 20 22 दिन मा भाष्टचारी लाई जेल हल नु पर्छ के

  • @santoshacharya2056
    @santoshacharya2056 2 วันที่ผ่านมา +2

    देश खाय नेताहरुले

  • @peaceagricola6445
    @peaceagricola6445 2 วันที่ผ่านมา +3

    काले काले मिलेर खाम भाले

  • @prakashnarayanpandey3463
    @prakashnarayanpandey3463 2 วันที่ผ่านมา +1

    महामहिम विद्धान, अमेरिकामा राजनैतिक जागरुक कम छ यहाँ भन्दा हुकुम भो । हजुर कै निरष्केष को बिवेचना गरौ त?

  • @haribhattarai8063
    @haribhattarai8063 2 วันที่ผ่านมา

    पुरानो राजनीतिले योद्धालाई नेता ठान्नु र आफू सरहको दर्जा दिनु
    राजनीतिक सूझबुझ हो र ?
    मुलुक राजनीतिमा पछाडि
    जानुको कारण राजनीतिक
    अपचालन होइन र !

  • @chakrachand1410
    @chakrachand1410 2 วันที่ผ่านมา +4

    बेचेन झा पक्राउ परे पछि रास्ट्रिय भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ १ महिना भित्र।

  • @dcshishi328
    @dcshishi328 2 วันที่ผ่านมา

    Background noise badi vayo yatri G

  • @sameerfloyd07
    @sameerfloyd07 37 นาทีที่ผ่านมา

    सुध्रिने होइन सक्किने मात्रै। जिन्दगीभर विदेशीले फालेको हड्डी चुसेर देशलाइ यो हालतमा पुर्याउनेहरु सुध्रिन्छ्न भनेर आश राख्ने कि झोले हो कि मुर्ख। मालिक त कम्जोर भैसके विश्व भुराजनितिमा हड्डी चुस्ने कुकुर कति दिन टिक्ला हेरौला। देउताको देशमा खेल्नेहरुको अन्त्य भयानक हुनेछ।

  • @neeshamkhadka
    @neeshamkhadka 2 วันที่ผ่านมา +1

    तुरुन्त सिङ्गगल सिङ्गल मध्यवति मा जानु पर्छ 😏 होइन भने प्रतिपक्ष बिहिन सम्सद बनाएर जान मिल्दैन हेक्का होस यो सदन प्रतिपक्ष को हो 😏

    • @mohangharti1070
      @mohangharti1070 2 วันที่ผ่านมา

      😂😂😂😂😂😂

  • @user-wi7xr4dc6u
    @user-wi7xr4dc6u 2 วันที่ผ่านมา

    देश र जनता प्रति न्याय गर्ने हो भने बर्तमान संबिधान को fandamantal कुरा मै टेकेर संबिधान मा संशोधन गर्न कांग्रेस एमाले ईमान्दार हुन जरुरी र आबस्यक छ!

  • @user-js1mt7qm5h
    @user-js1mt7qm5h 2 วันที่ผ่านมา +3

    मिलि मिलि खाउ भाले

  • @bishnupariyar8394
    @bishnupariyar8394 2 วันที่ผ่านมา +2

    काङ्ग्रेसि बिसलेसक

  • @EvilPla
    @EvilPla วันที่ผ่านมา

    this constitution needs to overhaul and 'not a few amendment and retrofit', thus system need to derailed too

  • @prakashsaru1906
    @prakashsaru1906 วันที่ผ่านมา

    के केपि शेरबहादुर को सरकार बन्यो भने देश मा व्याप्त भ्रष्टाचार को अन्त्य हुन्छत् ? भ्रष्ट हरु दण्डित हुन्छनत् ? देश सुशासन को लयमा जान्छत् ?

    • @prakashsaru1906
      @prakashsaru1906 วันที่ผ่านมา

      मेरो यो प्रश्न पुरञ्जन आचार्य जि लाई हो है

  • @UmaKumariSharma-fm7kl
    @UmaKumariSharma-fm7kl วันที่ผ่านมา

    देश ध्वस्त पारिसके चोरहरूले

  • @user-wo6ix9de6l
    @user-wo6ix9de6l 2 วันที่ผ่านมา

    सॅसदीय ब्यवस्थाको स्थापित मान्यता एउटा वास्तविक सॅरचना वीच तादत्म्यता अहिलेको समस्या हो पहिलो दल र दोश्रो दल ले सत्ताको नेतृत्व लिन नपाउनु पुच्छरले कुकुर हल्लाउने परिपाटीका विरुध्द कॅाग्रेस उभनु पर्थ्यो जसरी उभिय पनि उभिएको छ सार्थकता तर्फ लग्ने काम सॅचार जगतकै हो

  • @nirajshrestha1758
    @nirajshrestha1758 12 ชั่วโมงที่ผ่านมา

    Congress ले election मा vote ल्याएको congress followers बाट मात्र हो? चुनावमा किन गठबन्धन गरेको?

  • @crisshg6646
    @crisshg6646 2 วันที่ผ่านมา +1

    360p quality,,,aayo

  • @baldevrijal8038
    @baldevrijal8038 23 ชั่วโมงที่ผ่านมา

    Yatri je le interview pane kasto Manche ko liyako wakka lagna Lago yar

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 21 ชั่วโมงที่ผ่านมา

    भ्रष्टाचारी जोगाउन गरिएको गठबन्धन बाट पनी आस गर्नु बेकार छ यो यथार्थ हो।

  • @harikumarwaiba7638
    @harikumarwaiba7638 2 วันที่ผ่านมา

    यो। सबै मिलेर गरेको भ्रस्टचार लुकाउने खेल हो प्रचण्ड सहितको मिले मतो मा भएको किनकि एउटा अन्तिम बाटो थियो यो