Hello Namaste everyone🙏💚 मेरो नयाँ गीत🎶 (yanimaya) यानिमाया लिएर हजुर हरु सामु आएको छु, सबैले एक चोटि हेरेर सुनेर माया गरिदिनु होला है। अनि के कस्तो लाग्छ प्रतिक्रिया पनि दिन नभुल्नुहोला ।मन परे like, cmnt , shere गरेर साथ दिनु होला।❤️💚😘 #lopuall❤️🙏 #Himalghartimagar #yanimaya
धेरै राम्रो लाग्यो भिनाजु आगामी दिनहरुमा पनि यस्तै यस्तै प्रतिभाहरु ल्याउनु हुनेछ भन्ने आशाका साथ सम्पुर्ण कलाकार टिमप्रती धन्यवाद आभार प्रकट गर्न चाहान्छु?
नमस्कार म यो गीतको गीतकार सृजनाकार गोविन्द अनेक 🙏❣️🙏🎶 मेरो शब्द सृजना, प्रिय कमल सम्धीको संगीत एवं संगीत संयोजन (एरेन्ज) प्रिय हिमाल घर्तीमगर सरको आवाजमा धौलागिरी सेरोफेरोमा प्रचलित 'यानीमाया' भाकालाई शब्द र संगीतमा सकेको मौलिकता झल्काउने कोसिस गर्दै थोरै परिमार्जित शैलीमा म्युजिक भिडियोसहित लिएर हजुरहरु माझ आएका छाैं । कृपया कस्तो लाग्छ एकपटक हजुरहरु सबैले हेरेर मनमा लागेको सुझाव, सल्लाह प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा लिएका छाैं । भगवानरुपि दर्शक श्रोताको सुझाव,सल्लाह, प्रतिक्रिया र आशिर्वाद हाम्रा लागि परिमार्जित, परिस्कृत हुदै अगाडि बढ्ने माध्यम बन्नेछ हामी त्यसलाई शिरोपर गर्नेछाैं धन्यवाद ! 🙏❣️🙏
गित आफ्नै मौलिक भाकामा बनेको छ ।। हजुर को शब्द सङ्गीत उतिकै उत्कृस्त छ । अझै एस्तै गित सङ्गीत सुन्न हामी आतुर छौ ।। गोबिन्द सर । सफल्ताको सुभकामना।। 🎉🎉🎉
गित राम्रो छ संगै पढेको साथि अनि मेरै गाम्ले एउटै जंगलमा गोथालो गएको मान्छे कला ले अग्रज हुनु भएको साथि गोबिन्द अनेक ज्यु अझै प्रगति गर्नु बधाईछ यति मीठो शब्द कोर्नु भको छ र मीठो स्वरमा गउनुहुने गायक लाई नि बधाई छ धेरै शभकामना
नमस्कार म यस गितको संगितकार तथा एरेञ्जर कमल थापा । सहकर्मी रेर्कडिष्ट तथा गायक सम्धी गोविन्द अनेकको शब्द, मिठो आवाजको धनी हिमाल सरको आवाज तथा अभिनयमा लोक पप शैलीको यानिमाया गित सार्वजनिक गरेका छौँ । गित हेरेर सल्लाह सुझाव तथा प्रतिक्रिया दिनुहुन साथै सेयर, सब्स्क्राइब पनि गरिदिनुहुन अनुरोध गर्दछु ।
Wow dherai lamo samay paxi Bhai ko mitho aanadit mayalu geet aaha ajhai pragati ko shubha kamana Bhai 👏👏👏🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
waoo himal bro kya dammi yr
Ekdam ramro xa dae. 🎉❤❤
Big Fan Daju😊❤️🥀
Congratulations all of the time
Aahaa mitho❤❤
गीत मीठाे छ । माैलिकता बाेकेकाे छ । गाउँघरकाे प्याराे परिवेश उजागर गरेकाे छ । समस्त टीमलाई बधाई तथा शुभकामना ।
lm waiting ❤❤❤❤
La hai sir dherai ramro geet xa kamal sir himal sir govind sir sabai lai badhai xa
Owww nice video congratulations all of the team
धेरै राम्रो छ 🙏😊💐
सारै मिथो लगो अनि सारै राम्रो अझै राम्रो हुँदै जावस हजुर्को हरेक गित हरु मन छुने हुन छन सुभ कामना सर❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Long time poci dada ko atti mitho git sunn paaiyo congratulations 🥳🎉 dada 🧡
Kati ramro geet
मीठो सिर्जना 🎉🎉🎉
Lau badai xa ❤️❤️😘
Proud to b magar n go ahead bro and to all team❤❤bless
आहा मीठो गित बधाइ छ हिमाल सर अनि सम्पुर्ण तिम लाइ🙏❤️❤️
Aaha kati mitho❤❤
हजुरको आवाज एकदमै राम्रो लाग्छ, अरु अरु पनि बनाउँदै जानुहोस न है ❤❤
Wawo super amazing voice bro Dami nice song hai❤️🎉
आहा❤❤❤❤
Dherai ramro geet❤❤
Beautiful ❤️
धेरै राम्रो ❤❤❤❤
Wow nice song brother ❤🎉
❤❤good song vai ❤❤
निरन्तरता दिनुु ❤❤❤भाइ one day is one best 100%.my hansome n cute bro...❤❤
Atti mitho❤❤❤
गित सारै मिठो छ । धेरै सफलता को सुभकामना❤❤❤
Ramro xa geet
Waw kati ramro song❤️❤️
Wowww d nice song n nice vdo d❤❤
Wow ❤❤👍👍
Congratulations dai🎉 video dami xa dai❤
Ajhai aunu paryo dada geet estoi🙏🤗
Ekdam ramro lagyo
🎉❤❤❤
Super
बधाई छ नया गित सुन पाईने भयो❤❤❤🎉🎉🎉🎉
Hello Namaste everyone🙏💚
मेरो नयाँ गीत🎶 (yanimaya) यानिमाया लिएर हजुर हरु सामु आएको छु, सबैले एक चोटि हेरेर सुनेर माया गरिदिनु होला है। अनि के कस्तो लाग्छ प्रतिक्रिया पनि दिन नभुल्नुहोला ।मन परे like, cmnt , shere गरेर साथ दिनु होला।❤️💚😘 #lopuall❤️🙏
#Himalghartimagar #yanimaya
हिमाल घर्तिमगर ब्रदर तपाईंलाइ कसरी सम्पर्क गर्न सकिन्छ, सहकार्य गर्न मन छ🙏
Mero inbox ma aaunu lo sir. Facebook id Himal gharti magar @@Idea-vloge
ok❤❤❤❤
good luck entire team ❤️❤️🎇🎉🎉
Wow wow
वा हजुर कति मिठो स्वर अनि शब्द हरु वा 🎵गित ले खोजेको video woo
Supper babbal dammi song❤❤❤🎉 solti raja
Video and song sabai dami layo hai good luck sabai team lai😊and come back dami cha Himal Gharti Magar😊
राम्रो छ 🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो लाग्यो भिनाजु आगामी दिनहरुमा पनि यस्तै यस्तै प्रतिभाहरु ल्याउनु हुनेछ भन्ने आशाका साथ सम्पुर्ण कलाकार टिमप्रती धन्यवाद आभार प्रकट गर्न चाहान्छु?
Dd vena ko yo video dheraii nai man paro malai❤️❤️
Badhai chha bhanja
बधाइ तथा शुभकामना
Awesome ❤❤
Supop ❤
Best wish saathi
Naice song and voice bro🙏🙏
उम्मम ठिकै हो। अझ राम्रो ल्याउनु पर्यो
❤❤❤🎉🎉🎉
Nice song
❤❤❤Wow❤❤❤
Dammi x uncle unti ❤❤❤❤
wow nice video❤❤❤❤❤
Waw nice song ❤❤❤
कति मिठो गित❤❤❤
supper dammi song and video
Congratulations 👏🎉❤
Man payo youtub ma aayar heriyo hai ❤
Devine voice wow....
Nice🎉🎉🎉🎉🎉🎉
Today 18 Falgun 2080, let's see how many people are listening to this masterpiece
Nice song❤❤❤
My favourite one ❤❤
Wow nice 👌👌
beautiful song❤❤❤
very very nice song 👌👌💯
Im waiting solti raja ❤🎉🎉🎉🎉🎉🎉🎉
mitho❤
Dami xa daju ❤
दादा गित मन पर्यो म suscribe गरि हाले🙏🤗🤗🤗🇳🇵
Im waiting ❤❤❤
Wowowo nice song sir ji❤❤❤
Wow so nice video ❤❤❤❤
❤❤🎉🎉😘😘😘
नमस्कार म यो गीतको गीतकार सृजनाकार गोविन्द अनेक 🙏❣️🙏🎶 मेरो शब्द सृजना, प्रिय कमल सम्धीको संगीत एवं संगीत संयोजन (एरेन्ज) प्रिय हिमाल घर्तीमगर सरको आवाजमा धौलागिरी सेरोफेरोमा प्रचलित 'यानीमाया' भाकालाई शब्द र संगीतमा सकेको मौलिकता झल्काउने कोसिस गर्दै थोरै परिमार्जित शैलीमा म्युजिक भिडियोसहित लिएर हजुरहरु माझ आएका छाैं । कृपया कस्तो लाग्छ एकपटक हजुरहरु सबैले हेरेर मनमा लागेको सुझाव, सल्लाह प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा लिएका छाैं । भगवानरुपि दर्शक श्रोताको सुझाव,सल्लाह, प्रतिक्रिया र आशिर्वाद हाम्रा लागि परिमार्जित, परिस्कृत हुदै अगाडि बढ्ने माध्यम बन्नेछ हामी त्यसलाई शिरोपर गर्नेछाैं धन्यवाद ! 🙏❣️🙏
गित आफ्नै मौलिक भाकामा बनेको छ ।। हजुर को शब्द सङ्गीत उतिकै उत्कृस्त छ । अझै एस्तै गित सङ्गीत सुन्न हामी आतुर छौ ।। गोबिन्द सर । सफल्ताको सुभकामना।। 🎉🎉🎉
मन छुने सब्द रचना गर्नु भको छ दाइ मन छुयो❤❤❤❤
गित राम्रो छ संगै पढेको साथि अनि मेरै गाम्ले एउटै जंगलमा गोथालो गएको मान्छे कला ले अग्रज हुनु भएको साथि गोबिन्द अनेक ज्यु अझै प्रगति गर्नु बधाईछ यति मीठो शब्द कोर्नु भको छ र मीठो स्वरमा गउनुहुने गायक लाई नि बधाई छ धेरै शभकामना
बधाई छ टिमलाई
Congratulations kanxi and mama🙏🙏🙏🙏
❤❤❤❤
Gud son
❤❤❤❤Suppert guys video &song lopuall❤❤❤
नमस्कार म यस गितको संगितकार तथा एरेञ्जर कमल थापा । सहकर्मी रेर्कडिष्ट तथा गायक सम्धी गोविन्द अनेकको शब्द, मिठो आवाजको धनी हिमाल सरको आवाज तथा अभिनयमा लोक पप शैलीको यानिमाया गित सार्वजनिक गरेका छौँ । गित हेरेर सल्लाह सुझाव तथा प्रतिक्रिया दिनुहुन साथै सेयर, सब्स्क्राइब पनि गरिदिनुहुन अनुरोध गर्दछु ।
Not in tiktok????????
नमस्ते म याे भिडियाेकाे निर्देशक नारायण मगर के कस्ताे लाग्छ सल्लाह सुझाब दिन नभुल्नु हाेला। धन्यवाद।😊
Good job daju dami xa ani himal brother ko ta jhan k kura gara uhakota pahela dakhi ni big fan....
राम्रो छ सर❤❤❤
Wow ❤ Kati ramro geet
Dami xa hai geet ❤❤❤sir
Super
nice song❤❤❤
❤❤❤❤
❤❤❤❤