Re Re Sailo - Rabi Karki • Krishna KC • Jamuna Rana • Dilu Magar • New Typical Lok Dohori Song 2079

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 984

  • @RabiKarki
    @RabiKarki  ปีที่แล้ว +325

    नमस्कार ❤️🎶🎤💐🙏 म यो गितको गायक /सर्जक रबि कार्की ,यस भन्दा अगाडि मैलै गायका गितहरु #बेनीबजार_झर_मायालु #जाम_सुस्तै, #हुन्छ_भन #माया_के_रैछ , #हांस्ने_बोल्ने_गरेपो_माया_बड्छ #साइली_सलक्कै ... गितहरुमा हजुरहरुको अपार माया र साथ पछि फेरि मौलिक भाका #रेरे_साइलो लियर आयको छु कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया दिनुहोला❤️🎶🎵🎤💐🙏

    • @khattrisubash
      @khattrisubash ปีที่แล้ว +7

      शुभकामना दाई लगायत सम्पुर्ण टिमलाई,,,

    • @balchandrabaral
      @balchandrabaral ปีที่แล้ว +8

      आहा सारै राम्रो हैचक

    • @shankargc
      @shankargc ปีที่แล้ว +3

      🙏😘😍😍😍

    • @pabitrasunar4157
      @pabitrasunar4157 ปีที่แล้ว +2

      Ramero atii ramerO

    • @namkalagiri37
      @namkalagiri37 ปีที่แล้ว +3

      विशेषगरि तपाइंकाे स्वरकाे फ्यान म ,साथै शब्दकाे पनि। सफलताकाे मुरिमुरि शुभकामना 👍️👍️

  • @aayanneupane5173
    @aayanneupane5173 ปีที่แล้ว +15

    असाध्यै मन परेको सिर्जना हो" रेरे साइलो " गित का शब्द हरु / मेलोडी / vdo आहा कति मौलिकपन ।। करोडौं क्लब को सुभ कामना प्रीय टिम ❣️

  • @rambdrdangi5752
    @rambdrdangi5752 ปีที่แล้ว +2

    यस्तो राम्रा राम्रा अरु गीत नि सुन्न पैयोश सुभकामना

  • @gmsantosh55
    @gmsantosh55 ปีที่แล้ว +17

    पर्खेर बसिरहेको यो मन छटपटी भैरहयो ....गीत सारै राम्रो छ ....Rabi sir ... congratulations 🎉🥰🥰🙏

  • @pratibhaarpan5851
    @pratibhaarpan5851 ปีที่แล้ว +2

    आहा!!सुनिरहुँ लाग्यो यो गीत!

  • @beshrajdahal5169
    @beshrajdahal5169 ปีที่แล้ว +3

    आहा रबि भाई

  • @basantakhadka1234
    @basantakhadka1234 ปีที่แล้ว +12

    सबैको मन मुटुमा बस्न सफल बनोस टिपिकल नेपाली लोकदोहोरी सफल्ता को शुभकामना

  • @anjanharka3582
    @anjanharka3582 ปีที่แล้ว +8

    गीत् अती मिठो अनि तेहि माथि पनी बागलुङ्ग मै सुटिंग् रैछ घर गाउका सबै जाना लाई देख्ने मौक़ा मिल्यो सर्जक रबि जी लगायत सम्पूर्ण टीम लाई लाई हार्दिक बधाई दिन चाहन्छु हाल UAE देखि हेर्दै छु जय गित जय सँगीत 🙏🙏

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial ปีที่แล้ว

    ल यो चाँही बजारमा केहि नयाँ अनि फरक आयो है ❤ शुभकामना 🎉

  • @spoudel41
    @spoudel41 ปีที่แล้ว +9

    निकै मिठो गीत । सफलताको शुभकामना। विशेषत मादल बजाउनेहरु प्रति मेरो सम्मान।मादलको स्केलको आवाज अझ मिठो लाग्यो।

  • @ramupanthi1274
    @ramupanthi1274 ปีที่แล้ว +2

    दामी रबि दाइ

  • @baburamrashailientertainme7162
    @baburamrashailientertainme7162 ปีที่แล้ว +12

    यस्तै मौलिक पनको गित संगितलाई जोगाइ राख्नु रबि कार्कि दाजु🙏🎶🎶😘😘❤️❤️😘सफलताको शुभकामना

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial ปีที่แล้ว +6

    आहाँ कती मेलिक गित, रवी भाई, कृष्ण सर लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई॥

  • @chudamunibhujel3284
    @chudamunibhujel3284 ปีที่แล้ว +3

    Aaha aaha aba दोहोराइ तेहेराइ हेरिन्छ

  • @shivapaudel946
    @shivapaudel946 ปีที่แล้ว +1

    रबी आज त फ्रेस हो नि😂😂😂 अनि कि यो गित सारै राम्रो भएछ बधाई छ अल टिम🙏🙏🙏

  • @kajolkhadka1705
    @kajolkhadka1705 ปีที่แล้ว +7

    अाहा कति राम्रो, जाती सुनेपछि धित न मार्ने, रे रे साइँलो गीत l बधाई तथा शुभकामना समुर्न टिमलाई l

  • @mahendrabc3535
    @mahendrabc3535 ปีที่แล้ว +7

    शब्दकोश टुक्का लये सबै मिलेकोछ।बधाई छ रबि दिलु दुबैलाइ

  • @bharatpokhrel7134
    @bharatpokhrel7134 ปีที่แล้ว +5

    रे रे साइँलो तिमी छौ र छ रमाइलो आहा,सारै राम्रो शब्द अनि मिठो भाकामा सिर्जना गरिएको मौलिक गीत सबै सबैलाई हृदय देखि नमन्।&best wishes for whole team 🙏🙏

  • @purnakc7822
    @purnakc7822 ปีที่แล้ว +1

    यति सान्दर्भिक लोक गित अहिले सम्म किन रबि कार्की पछाडी परेको हजुर यो गित सबै भन्दा उत्कृष्ट छ।बधाई छ रबि जि

  • @dbkarsang6187
    @dbkarsang6187 ปีที่แล้ว +7

    कत्ति मज्जाको गित ❤❤❤ जाड नखाने हो भने प्रतिभा भको मान्छे हुनु हुदो रहेछ भनेर प्रसम्सा मात्र गरे थे आखिरि दोहोरि गाएकैपो हुनु हुदो रहेछ बधाई अनि शुभकामना छ हजुर लाई❤❤

  • @rajkumarpandey7981
    @rajkumarpandey7981 ปีที่แล้ว +8

    आहा साँच्चिकै कति मौलिक, कति राम्रो गीत, कति राम्रो भिडियो ।
    धेरै मन पर्‍यो, बधाइ छ रबि जी, अनि सम्पुर्ण तीमलाई सफलताको शुभकामना 🎵🎤🌺❤️Viwers Number-187

  • @sandeepdewana1446
    @sandeepdewana1446 ปีที่แล้ว +7

    धेरै राम्रो छ सबै जनालाई सफलताको शुभकामना 🎊 🎂 🎊 🎈 🎉 🎊

  • @bhupipaudel5799
    @bhupipaudel5799 ปีที่แล้ว +7

    आहा सुन्दै कति आनन्द आउने भाका अनि शब्दहरूले भरियको गीत । बधाई छ रबि सर दिलु बैनी साथै entire team लाई 💐💐💐💐💐💐💐

  • @sureshkhadka7849
    @sureshkhadka7849 ปีที่แล้ว +10

    आहा निकै मिठो ,😍😍बधाई तथा शुभकामना सफलताले शिखर चुमोस्♥️😍🇳🇵

  • @subaslamsal9759
    @subaslamsal9759 ปีที่แล้ว +7

    आहा💖मौलिकता हराउँदै गएको गित संगीत क्षेत्रमा एउटा नयाँ आयाम थपिएछ💖बधाई छ सम्पुर्ण टिमलाई 💖🇳🇵

  • @santabhandari4198
    @santabhandari4198 ปีที่แล้ว +3

    आहा गीत धेरै राम्रो र उत्कृष्ट छ बधाई छ सम्पूर्ण तीमलाई

  • @bharatdhamala8852
    @bharatdhamala8852 ปีที่แล้ว +4

    आहा
    कती मीठो गीत।
    धेरै समय पछी मौलिक लोकगीत सुने झैं लाग्यो।

  • @ganeshkarki333
    @ganeshkarki333 ปีที่แล้ว +14

    आहा साह्रै आर्गनिक छ असाध्यै मन पर्यो 🌹खोइले बिर्को लगाको लोक्कल तिन्पाने को साथमा आदरणीय रबि दाइ लगायत सम्पुर्ण टिममा पुर्ण सफलताको शुभकामना म प्रदेशी भाइको तर्फ बाट ❤️🙏🙏🇦🇪🇳🇵

  • @reshamsunam1602
    @reshamsunam1602 ปีที่แล้ว +6

    आहा मौलिकता मिठास अनि सुमधुर आबाज उत्कृष्ट शब्दमा मार्मिक गित बनेको छ हेरेर सुनेर सारै आनन्द आयो हार्दिक बधाई छ भानिज अझै उच्च प्रगतिको शुभकामना छ सम्पूर्ण टिमलाई हार्दिक बधाई छ!!!जय गित संगित!!!❤️❤️❤️❤️❤️

  • @devikandel2120
    @devikandel2120 ปีที่แล้ว +3

    क्या गज्जब बधाई अनि शुभकामना सम्पुर्णमा

  • @narankarki8505
    @narankarki8505 ปีที่แล้ว +7

    साह्रै राम्रो 💗💗💗💗

  • @sonupariyar2593
    @sonupariyar2593 ปีที่แล้ว +5

    गित निकै नै मन पर्‍यो सफल अनि सर्वोत्कृष्ट गित बनोस शुभकामना सम्पुर्ण टिमलाई👏💐💐

  • @बिकलकुँवर
    @बिकलकुँवर ปีที่แล้ว +8

    हार्दिक शुभ कामना रबि दाइ दिलु दिदी🙏🙏😘खुब सुन्दै छु पटक पटक ❤️❤️

  • @jalkumarithapa2079
    @jalkumarithapa2079 ปีที่แล้ว +6

    लौ बधाई छ धेरै मिठो गित सुन्नपाइयो सम्पुर्ण तिमलाइ र लमगाउँ बासी साथै सफलताको सुभकामना 👌💕

  • @mannbahadur5123
    @mannbahadur5123 ปีที่แล้ว +6

    कति राम्ररी मोडेल फेस पनि सेम अन्जली अधिकारी झै❤

  • @nimabhandari9044
    @nimabhandari9044 ปีที่แล้ว +9

    सफलताको शुभकामना सम्पुर्ण टिमलाई👌👌💕💕💕💕

  • @phurisherpa2974
    @phurisherpa2974 ปีที่แล้ว +1

    रे रे साइलो धेरै धेरै धन्यवाद मिठो गित लियेर आउनु भयेकोम।।।।।

  • @sangamnepaliofficeyoutubec9321
    @sangamnepaliofficeyoutubec9321 ปีที่แล้ว +6

    यो गित सबैको मन मुटुमा बस्न सफल होस बधाई तथा सफलताको शुभकामना दाजु Rabi karki लगायत सम्पूर्ण unite लाई

  • @purnatappa910
    @purnatappa910 ปีที่แล้ว +4

    Mero gaau ghar ko yad metai dinu vayo rabi sir yak dam dami lageo suva kamana sabai kalakar sir miss haru ma dhanne bat

  • @CONNECTTODILEEP
    @CONNECTTODILEEP ปีที่แล้ว +3

    आहा !
    धेरै मीठो ..

  • @kaushilyaaryal5994
    @kaushilyaaryal5994 ปีที่แล้ว +6

    सारै मिठो गित बनेको रहेछ कुन शब्दले बयान गरु शब्दै भेटिन सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ 🙏🙏💕❤️

  • @karkeegopal6474
    @karkeegopal6474 ปีที่แล้ว +3

    आहा निकै राम्रो छ ❣️❣️❣️

  • @KrishnaReule
    @KrishnaReule ปีที่แล้ว +2

    गीत हेरे असाध्यै मन पर्यो। बधाई रबि जि जमुना बहिनीलाई।

    • @RabiKarki
      @RabiKarki  ปีที่แล้ว

      Tq hajur🎶🎤🎤🙏❤️

  • @manshahi3498
    @manshahi3498 ปีที่แล้ว +3

    wow wow बधाई छ दिलु मिस अनि सर लगायत सम्पुर्ण टिमि लाई

  • @padamthapa5666
    @padamthapa5666 11 หลายเดือนก่อน +1

    यो गीत कति पटक हेरेँ कति पटक गन्ती नै भएन ,......उत्कृष्ट गीत !!

  • @shyambhandari1418
    @shyambhandari1418 ปีที่แล้ว +3

    Lastai mun paroka vai rabi karki safaltaako kaamanaa 🎉🎉🎉🎉🎉❤❤❤❤😊

  • @kapilsoni5230
    @kapilsoni5230 ปีที่แล้ว +2

    यो कस्तो मिठास पन को गीत सिरजाना गर्नु भको। भारी भएको मन हलुका भो
    नौलों टेस्टी। सम्पूर्ण टिमलाई बधाई शुभ कामना

  • @kamanakc2712
    @kamanakc2712 ปีที่แล้ว +6

    आहा कति राम्रो गीत 😊सम्पुर्णमा सफलताको शुभकामना 💗

  • @binodthapa202
    @binodthapa202 ปีที่แล้ว +2

    ak dam ramro song rabi dai man xoyo

  • @durgeshkarkiofficial5393
    @durgeshkarkiofficial5393 ปีที่แล้ว +9

    प्रिय बन्धु Rabi Karki दाजी Krishna Kc अनि दिदि jamuna rana लगायत टिमलाई हार्दिक बधाई तथा शुभकामना अत्यन्तै मिठो मौलिक गीतको लागी❤️🎼🙏🇳🇵

  • @omchhinalmusician4070
    @omchhinalmusician4070 ปีที่แล้ว +3

    सफलताको शुभकामना सम्पूर्णमा डिलुको आवाजमा दम छ

  • @janukapoudel1557
    @janukapoudel1557 ปีที่แล้ว +3

    आहा मिठो गित दिलु सिस लगायत सम्पुर्ण लाई सफल्ता को शुभकामना

  • @manitabasnet6392
    @manitabasnet6392 ปีที่แล้ว +4

    आहा सारै राम्रो गित करोड क्लबको शुभकामना ❤️ ❤️🙏🙏

  • @knppaudel8489
    @knppaudel8489 ปีที่แล้ว +5

    धेरै राम्रो छ राजा
    भव्य सफलताको शुभकामना

  • @hemantathapamagar1007
    @hemantathapamagar1007 ปีที่แล้ว +3

    आहा अतिनै मिठो मौलिक गित सम्पुर्ण मा हार्दिक बधाई 🙏🌼🌼🌹🎶

  • @susanpariyar3983
    @susanpariyar3983 ปีที่แล้ว +6

    आहा कति मिठो, , , सधै उत्कृस्ट प्रस्तुति रबि जि❤❤❤❤❤

  • @subasgurungofficial
    @subasgurungofficial ปีที่แล้ว +6

    आदर्णिय दाइ Krishna Kc दाइ लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई एवँ सफलताको शुभकामना यति मीठो रमाइलो गित ल्याउनु भएकोमा।

  • @KcNeesha
    @KcNeesha ปีที่แล้ว +7

    मलाई मन पर्नि गीत सबैलाई बधाई छ 😍😍

  • @BalaDhungana
    @BalaDhungana ปีที่แล้ว +8

    अब्बल अभिनय, अब्बल कलाकारको साथमा सुमधुर शब्द सङीत, आहा जति सुन्यो धित नमर्ने असाध्यै राम्रो गीत बनेको छ, सम्पुर्ण टिमलाइ बधाई तथा सफलताको करोडौं सुभकामना मित्र रबि जी र प्यारी बैनी दिलु❣️❣️🙏🙏

    • @dilumagar3636
      @dilumagar3636 ปีที่แล้ว

      thank u vai😍😍🙏🙏

  • @Nirmaloli-ns4nx
    @Nirmaloli-ns4nx ปีที่แล้ว +1

    सारै मिठाे गित अनि सारै मिठाे भ्याइस ।हार्दिक बधाई

  • @anilkhadka7896
    @anilkhadka7896 ปีที่แล้ว +9

    ऊष्कृष्ट कोसेली प्रस्किनु हुने सम्पूर्ण टिमलाई अग्रिम शुभकामना👏👏🙏🎤💕

  • @madangahatrajofficial
    @madangahatrajofficial ปีที่แล้ว +5

    आहा मिठो गीत सफलताको सुभकामना ❤️🙏

  • @gakulbhandari1811
    @gakulbhandari1811 ปีที่แล้ว +5

    गित अति मिठो लाग्यो रवि दाजी हार्दिक बधाई तथा सफलाताको शुभकामना सम्पुर्ण टिममा

  • @mohanpoudel2297
    @mohanpoudel2297 ปีที่แล้ว +3

    मलाई त झनै रमाइलो बधाई छ सबै टिम लाइ ।😍

  • @roccasagun1905
    @roccasagun1905 ปีที่แล้ว +1

    मिठो लाग्यो गीत मौलिक भाकामा सार्है राम्रो 👍👍👍

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 ปีที่แล้ว +4

    निकै मीठो गित सम्पुर्ण कलाकार साथीहरूलाई धन्यवाद अनि सफलताको शुभकामना ❤️❤️🙏🙏🙏👌

  • @jaygeetjaysangeet1310
    @jaygeetjaysangeet1310 ปีที่แล้ว +9

    मेरो मुस्कान कसरी कमाएको छु, मलाई मात्र थाहा छ।😊nice song 😘🥰 congratulations 👏

    • @krishnakc1220
      @krishnakc1220 ปีที่แล้ว

      धन्नेबाद राजा🙏🙏👏👏

  • @lalkrishnarijal8317
    @lalkrishnarijal8317 ปีที่แล้ว +2

    आहा कति मिठो सुभकाम्ना🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @sumanpaudel6614
    @sumanpaudel6614 ปีที่แล้ว +7

    शुभकामना सम्पुर्ण टिमलाई

  • @laxmikarki9873
    @laxmikarki9873 ปีที่แล้ว +6

    आहा जती सुने पनी सुनीरहन मन लाऊने मलाई अतीनै मन परेको गाना हो है यस गीतका सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद!

  • @shibamagar436
    @shibamagar436 ปีที่แล้ว +3

    आहा कति मीठो मौलिक बोकेको गित
    रबि कर्की
    जमुना दिदी
    दिलु जि बधाइ सफल हुने भो

  • @anupsubedi123
    @anupsubedi123 ปีที่แล้ว +2

    शुभकामना रबि भाइ म्याग्दीको सान🎧️🎧️🎧️🎧️

  • @ghartiyam6347
    @ghartiyam6347 ปีที่แล้ว +3

    बधाई छ। dilu sis..लगायत सम्पुर्ण टिम लाइ।। दामि बनेरैछ।गित।👌👍️👍️

  • @abiralkhadka9617
    @abiralkhadka9617 ปีที่แล้ว +2

    अति राम्रो भाका अनि शब्द हरु सुनि रहुलाग्ने

  • @yambahadurthapamagar7011
    @yambahadurthapamagar7011 ปีที่แล้ว +3

    बधाई तथा सफताको शुभकामना रबि जि🌺🌺🌺🍁🍁💐

  • @kajipariyar5065
    @kajipariyar5065 ปีที่แล้ว +1

    अति रमाइलो छ हो यो खाडीमा बसेर पनि गाउँ को याद आयो सबै लाई सम्मान छ

  • @ishworiaryal9398
    @ishworiaryal9398 ปีที่แล้ว +9

    Aaha congratulation rabi karki ji and anupa adkhari

  • @karsangtamangofficial7206
    @karsangtamangofficial7206 ปีที่แล้ว +2

    आहा कति मिठो।

  • @adisandarlamimagar3863
    @adisandarlamimagar3863 ปีที่แล้ว +3

    धेरै राम्रो छ मामा ! बधाई अनि शुभकामना !!!

  • @Arjun-rasailee
    @Arjun-rasailee ปีที่แล้ว +2

    Daami xa hajur

  • @mohankanxa1250
    @mohankanxa1250 ปีที่แล้ว +5

    हजर को गीत सुना आतुर छु सर ल😘😘😘

  • @kopilakarki8190
    @kopilakarki8190 ปีที่แล้ว +1

    Aaha 😍😍😍

  • @sapanasunar8555
    @sapanasunar8555 ปีที่แล้ว +3

    सारै मीठो गित 🙏🙏🙏🙏🙏 हास्ने बोल्ने पनि सारै मिठो छ सफलताको शुभकामना सबैजना लाई

  • @kanxarasali175
    @kanxarasali175 ปีที่แล้ว +2

    मैले पनि हेरे है 😀😀 मिठो

  • @debinpun5182
    @debinpun5182 ปีที่แล้ว +7

    Aha kati mitho geet badhai xa sabai ma❤

  • @saritathapa7787
    @saritathapa7787 ปีที่แล้ว +2

    सफलताकाे शुभ कामना सम्पुर्ण रेरे साईलाे टिमलाई👌👌👌👌

  • @kamalchokhal7265
    @kamalchokhal7265 ปีที่แล้ว +3

    सफल्ता को सुभ कामना 💐💐💐💐गित राम्रो बनेको छ्💃💃💃💃💐💐🇳🇵🇳🇵❤️❤️❤️❤️

  • @yoyoharka_official4932
    @yoyoharka_official4932 ปีที่แล้ว +1

    ओहोनी अचम्मै सुहायो है धेरै राम्रो गित ।

  • @ashimbagar2729
    @ashimbagar2729 ปีที่แล้ว +6

    केटो काँचो भएपनि गितहरु अत्यन्तै राम्रो र मौलिक भाका मा गाउनु भएको रहेछ बधाई छ मेरो भगवान् रुपी सम्पुर्ण टिम लाई अझै नयाँ प्रस्तुति को लागि पनि कामना गर्दछु यस्तै यस्तै राम्रो गित हरु सुन्न पाइयोस् सुभकामना रबि सर । हाँस्ने बोले पो मायाँ बढ्छ असाध्यै राम्रो छ।

  • @munapokhrelkafle7531
    @munapokhrelkafle7531 ปีที่แล้ว +1

    रेरे साईलो सबै कुरामा perfect 🙏🏻🙏🏻good luck 🍀 TikTok भिडियो बाट यता सम्म आईहै जये होस🍾🍾

  • @SureshRamanAdhikari
    @SureshRamanAdhikari ปีที่แล้ว +4

    waw !! हास्ने बोल्ने गरेपो भन्ने गीत सारै मन परेको थियो तेहि लवज मा यो गीत झन मिठो लाग्यो । रबि जी, यि गीतहरु सुन्दा र आफै गाउदा पनि बहुत मन सिरीङ्ग हुन्छ यार ! शब्द को मिटर र भाका को तालमेल ठ्याक्कै मिलेकोले यि गीत हरु अहिले को बजारका उत्कृष्ट गीतहरु हुन ।

    • @RabiKarki
      @RabiKarki  ปีที่แล้ว +1

      मिठो प्रतिक्रियाको लागि धन्यवाद सर 🎵🎤💐❤️🙏

  • @tejmanbk9765
    @tejmanbk9765 ปีที่แล้ว +4

    कति मीठो गित आहा सफलताको शुभकामना सम्पूर्ण मा 🙏🇳🇵❤️

  • @ranjuchhetri3700
    @ranjuchhetri3700 ปีที่แล้ว +4

    आहा कस्तो राम्रो ❤

  • @bhimbahadur7841
    @bhimbahadur7841 ปีที่แล้ว +1

    आहा कति मिठो भाका सुनिरहौ लाग्ने, रबि जि
    सफलताको भरिपुर्ण शुभकामना

  • @girirajbhusal1
    @girirajbhusal1 ปีที่แล้ว +5

    कति राम्रो मनै भुलाउने गीत 🥰❤️
    बधाई छ सम्पूर्ण टीम लाई छिट्टै करोड क्लब मा पुगेको देख्न पाइयोस् सुभकामना 🎉🎈❤️

  • @PrakashSaudYT
    @PrakashSaudYT ปีที่แล้ว +2

    आहा बधाई छ दिलु मिस लगायत सम्पुर्ण मा❤️❤️❤️💕💕🙏🙏💕💕💕

  • @bambahadurshahi2333
    @bambahadurshahi2333 ปีที่แล้ว +16

    पारिवारिक रुपमा हेर्न मिल्ने मौलिक भाका ,मौलिकपना झल्किने लय सुर ताल सबै कुरामा उत्कृष्ट गित सफलताको शुभकामना ।

  • @diluphagamimagar
    @diluphagamimagar ปีที่แล้ว +1

    मौलिक रे रे हेरेरै सुनेरै नथाक्ने गित बधाई छ सबै टिमलाई

  • @khimpandey4037
    @khimpandey4037 ปีที่แล้ว +6

    नयाँ स्वर साह्रै राम्रो छ सबै टिम लाई सुभकामना

  • @kcbharat8821
    @kcbharat8821 ปีที่แล้ว +1

    अाहा कति रमाइलो हाम्रो लमगाउमा