Power Tiller Price In Nepal || हाते Tractor को मूल्य || Skt Nepal || Jankari Kendra ||
ฝัง
- เผยแพร่เมื่อ 9 ธ.ค. 2021
- सम्पर्क नं. : 01-6636786/9851019005
Power Tiller Price In Nepal || हाते Tractor को मूल्य || Skt Nepal || Jankari Kendra ||
हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#sktnepal
#agricultural_products_price_in_nepal
#machine_price_in_nepal
#jankari_kendra
Our Details :
Information Center PVT.LTD (जानकारी केन्द्र)
यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
Contact : 9803124702 - ยานยนต์และพาหนะ
राम्रो छ यो नेपाली हरेक किसानको परिवारम्ले प्रयोग गर्न जरुरी छ लागत कम होस कामना छ
पहाडि क्षेत्रमा प्राय ढुङ्गा हुन्छ त्यैसेले पहाडि क्षेत्रमा प्रयोग गर्न मिल्ने उपयु्क्त मेसिन कुन ब्रान्डको राम्रो हुन्छ होला
गाउले पारा गोरु ले जोत्ने खाले हलो जस्तै गहिरो जोताइ गर्ने चाहियो
🙏 राम्रो जानकारी दिनुभो राम्रो लाग्यो 🙏
🙏जानकारी दिनुभएको मा धेरै धेरै धन्यबाद👍️
किसानहरूलाई गाउँपालिकादेखि वडा कार्यालयसम्म यसो सम्पर्क गर्दिए भने धन्यवाद दिन चाहन्छु म
Ekdam ramro jankari dinu bhayo sir dhanyabad ra yo electrical chijlai mantance garna chahi goru lai jastai hey ekchin pachi ghash halchu bhanne soch chahi hudaina thik timema mantence chahi garnu parcha. Dhanyabad.
Dherai ramro krishna sir. 👍👍 good job
जान्कारि को लागि धन्यवाद ।
मेरो त तराईमा हो । मलाई 12hp भन्दा बढीको डीजल variant मा चाहिएको छ । कृषि अनुदान वाला
Aaja ko video ramro lagyo
dami..jaankari sir aaj ko ma
जानका लागि धन्यबाद सर
Very good information
Ekdam ramro hajur
Jankary deako mea hajurlai badhai xa
सबै सग आउछ हलाे पनि 35 हजार मा
Aaja samma kai most important video dherai ramro thanks a lot
Petrol wala chaiyo
सामान्य सर्भिस को बारेमा पनि जानकारी दिनु होला
मलाईनि अनुदानमा पावर टिलर चाहपयकाेछ सर तेसकाे लागि कुन प्रक्रिया पूरा गर्नुपर्छहाेला।
Nice
sab kura thik xa. But marmat ko lagi ma hairan vayo. Axel nera ko nut (screw) khasyo . Butwal, lamahi ma gayo tara paena. Kata paauxa ?
good job bro
हजुर हरुले पाहाडी भुभाग लाई समेटेर औजार हरुको कलपना गर्नु होला ।मैले बुझेको कुरा इतिहास गोरुको विकल्प हुनुपर्छ ।कृषक को दिमागमा हलो को भुत छ ।त्यसैले इन्जिनियरलाई हरुलाइ सल्लाह दिनु होला ।हलोले गर्ने काम र मकै रोप्न चाइ अलि असुभिदा र जुन गरिरहेका काम अनुसार मकै किरा ले काटेको जोगाउनु गाह्रो यसको दोस ट्र्याक्टर लाई गाको छ ।मैले युटुव देखेको डोजर को लिग जस्तो लिग नै हो चढाउनु झार्नु पनि सजिलो देखे संभावना पनि छ तर महङ्गो कति हो केहो हेर्नु होला शुझाव ।
पावर टिलर विजुलीबाट चल्ने चै भेटिन्न र ?
sir Mero lagi dijal wala 7 H.p ko mine telir pathauna milxa vane pathai denu hola mero ghar Bardeya gila parxa
Sarhai ramro sir
Basera jodna milne chai sahi hunthe
Yo program banaune Gadha le which place ra phone vanne maintain nai garen?
Good
Goog suggest👍️👍️👍️
Good allthe best
Very good 👍👍
७ hp ko डिजेल engin ४ दिन मा 12 घण्टा चले पछि pistan गयो खत्तम छ 10 घण्टा पछि mobil फेरेको हो
होइन तराईतिर करिव २ विघा खेत गर्नलाई कुन रेकोमेण्ड गर्नुहुन्छ सर?
Forbel mine tiler ko barema bnaunus video sir
Very nice
धान रोप्ने मेसिन ल्याउनु पर्यो !
म सल्यान जिल्ला बाट हाम्रो गाउँ तिर उपलब्ध गराउन सकिन्छ कि सकिँदैन जानकारी पाउन सर अनि कति सम्म पर्छ मुल्य हाम्रो गाउँ सम्म ल्याउनको लागि सर
Milking masin ko price kati ho ser
200-300 लिटरको दूध चिस्यान पाइन्छ कि नाइँ? पाईन्छ भने कति पर्छ?
हामी किसान लाई चाइनाको हैन भारती ब्रान्ड को पाँच होज पावर
र पहाडी क्षेत्रमा सजिलै संग उचालेर
लैजान सक्ने र पेट्रलियम बाटो चल्ने
केजी मा जमा तीस केजी को किसान
लागि बेच्नु नै राम्रो हुने थियो।
Indian company le dealers laai paisa diyera Indian brand ko promotion gareko thaha xaina , ramro re
Indian product Chinese Banda low quality low performance ani expensive hunxa reality ma
Santa bad s k t Nepal nayaprabiti kisanko gar dailoma puraidinu vayakoma namamaskar danyabad
Dahryi ramro lagyou
very good
राम्रो सुझाव दिनु भएकोमा हजुरलाई धन्यबाद छ र
नागरिकले आफै किन्दा ३०/४० हजार पर्छ ,,,७५% अनुदान मा लिन पर्दा २५ हजार किसानले तिर्नु पर्छ ,,अनुदान काे नाममा ब्रम्ह लुट तेसैले अनुदान नलिनुहाेस
Contact no pauna sir
हेटौडा मा कसरी किन्ने
ali gahiro khanne chaiyo
यसमा अंग्रेजी लवजमा बोलीने विज्ञापन राख्नुपर्ने बाध्यता के छ?
7. How's pawar ko kati parxa sir dejal le chalne
Yas ma tiller Ra reaper utai mechine bata duitai chalne xa ki xaina hjr
Informative video thank you
KatA parxa hajur
KatA parxa Hajur
Niceee
Patrol mini teller harumaa lagane blade ko size fark hunchh ki jun hp maa pani eutai ho
indian tiller graves ekadhikar vayar hola mahango lagyo kam damko chahiyo
Sir Malai mini tiller part chahiyeko thiyo painchha kinai
यो मलाईपनी चाहीएको हो सर
दाईहामराे लाहान देखिदछिनतिर घरछतर मचाहि बसेर जाेतन सकिने गरिकाेपराज बताईदिनु पिलिज दाई
कृष्ण सर आबु खैरेनी लाइ नजिक पर्ने SKT डिलर कहाँ कहाँ छन्त
रोल्पा तिर उपलब्ध छ कि छैन सर
तपाईहरुकाेमा कासाे र सिरु ठुलाे ठुलाे भएकाे घाँस काट्ने मेसिन पाईन्छ ?पाईन्छ भने के कति मूल्य पर्ला ?जनकारि पाऊन ?
जाे काेही पनि पावर टिलर मात्र देरवाउँछ,पावर टिलर पनि अहिले त चेन र अगाडी बकेट सहितकाे आई सक्याे।यु ट्युब हेर्दा अहिले त कति किसिमका साना साना कृषि औजारहरू देरिवन्छन्,नेपालका साहुजी हरुले युट्युब हेर्दैनन् कि?
Pahadma jotne ptrol bata chalne pawerteller ko kati parx sir n pic pathaununa
Good luck
Hotel संबन्धी equipment pauxa ki nai hajur
Skt kishan brand ko 9 Hp selfstart ko price kati parxa sir??? Malai chahiyako xa
7hp मिनितेलार इण्डीयन कति हो मूल्य
बर्दिबासमा तपाईकाे पावर टेलरकाे Agency छ,कि छैन् । जानकारी दिनु हाेला ।
Dhanne baad xa hajur dai maal ta thik ho chahi mahengo lastai ho laa ni dai hai
सबै सेवा सुबिधा त आयो राम्रो पनि हो तर पुर्खा पुर्खौली हलोले जोतेको जस्तो राम्तो त हुदैन होला
Reply nai gardaina kahile janakari kendrale
टुल्स हरु को बारे मानि भिडयो बनाउनुस न हजुर
Sai kura gardai hunuhunxa molai pani kinna man lagyo sari
हिल्याउन मिल्छकी मिल्दैन
नयाँ नयाँ बेचनी मात्र हो समान आउँदैन एक दुई सिजन गरेपछि के गरानी हो
Yo Kun thauma ho, thegana Vani dinu paryo.
हलाे, सम्माउने,ड्याङ बनाउने,गाेड्ने,सबै भकाे हुन्छकि।
sir malai maan pareyo yadi malai chahiya ko aabastha ma tapai haru bardiya gulariya purauna saknu hunxa ki nai
धनुषा जिल्लामा diller कहा छ
Yo nepal kriloskar ko pawer tiller tapaiko pasal ma paaudaina daaju?
मलाइ यो पहाड मा जोत्न को लागि चायो कहाँ सम्पर्क गर्नु पर्छ मलाइ डिजल वाला चायो
हेटौंडामा छैन तपाईंको पसल म चहि मलेसियामा छु म पनि किने भनेको
Yasto haina single halo vayeko gahiro jotne wala lyunu paryo k
मकै लगाउन सकिन्छ कि सकिंदैन?
मेड ईन नेपाल नै हो? भनेर सोध्दा कुन जवाफ मिल्छ होला?
तराईको धेरै पानी जम्ने र झारपातले धेरै लुडि लाग्ने खेतमा कस्तो खालको टिलरले काम गर्लासर
हिलो को लागि हैन ठिक गोरु हलो हजुर को मा छ कि नै
Exchange hunxa ki nai sir
Sir bardiya ko dilarko lagi k garnu Parla sir
Sir morang ko kunn thamm ma xa showroom ! Jankari punnaa
Made in indiya kati parx
धान कात्ने मेसिन पनि ल्याउनु पर्याे
Minitailor mahottari ko kun thaun ma pains, Bardibas ma x ki xaina
Sir ma morang letang bata ho sir! Malai narmalli mil chaheko thiyo sungur farm ko lagi! Kaha samparca garnu parxa sir?
sir yesko mato samyaune milchha ki nai
नै ऐचपीको कति हो ऐकहल गरु भंन्दा महगो परयो सर हामी किसान लाई शरकारि छुट पाईदैनन सर थपाईहरुको ईटरिमा पनिछ शोरुम
जोत्नु र घास टुक्र्याउन दुई काम गरने मेसिन छ होला
सर हाम्रो झापामा पनि प्रयोग गर्न सकिन्छकि सकिदैन
Surkhet ma paux ki nai sir
Tapaiko birganj ma branch xaki xaina sr.