जाे काेही पनि पावर टिलर मात्र देरवाउँछ,पावर टिलर पनि अहिले त चेन र अगाडी बकेट सहितकाे आई सक्याे।यु ट्युब हेर्दा अहिले त कति किसिमका साना साना कृषि औजारहरू देरिवन्छन्,नेपालका साहुजी हरुले युट्युब हेर्दैनन् कि?
हामी किसान लाई चाइनाको हैन भारती ब्रान्ड को पाँच होज पावर र पहाडी क्षेत्रमा सजिलै संग उचालेर लैजान सक्ने र पेट्रलियम बाटो चल्ने केजी मा जमा तीस केजी को किसान लागि बेच्नु नै राम्रो हुने थियो।
Indian company le dealers laai paisa diyera Indian brand ko promotion gareko thaha xaina , ramro re Indian product Chinese Banda low quality low performance ani expensive hunxa reality ma
हजुर हरुले पाहाडी भुभाग लाई समेटेर औजार हरुको कलपना गर्नु होला ।मैले बुझेको कुरा इतिहास गोरुको विकल्प हुनुपर्छ ।कृषक को दिमागमा हलो को भुत छ ।त्यसैले इन्जिनियरलाई हरुलाइ सल्लाह दिनु होला ।हलोले गर्ने काम र मकै रोप्न चाइ अलि असुभिदा र जुन गरिरहेका काम अनुसार मकै किरा ले काटेको जोगाउनु गाह्रो यसको दोस ट्र्याक्टर लाई गाको छ ।मैले युटुव देखेको डोजर को लिग जस्तो लिग नै हो चढाउनु झार्नु पनि सजिलो देखे संभावना पनि छ तर महङ्गो कति हो केहो हेर्नु होला शुझाव ।
नागरिकले आफै किन्दा ३०/४० हजार पर्छ ,,,७५% अनुदान मा लिन पर्दा २५ हजार किसानले तिर्नु पर्छ ,,अनुदान काे नाममा ब्रम्ह लुट तेसैले अनुदान नलिनुहाेस
Contact no pauna sir
पहाडि क्षेत्रमा प्राय ढुङ्गा हुन्छ त्यैसेले पहाडि क्षेत्रमा प्रयोग गर्न मिल्ने उपयु्क्त मेसिन कुन ब्रान्डको राम्रो हुन्छ होला
राम्रो छ यो नेपाली हरेक किसानको परिवारम्ले प्रयोग गर्न जरुरी छ लागत कम होस कामना छ
🙏 राम्रो जानकारी दिनुभो राम्रो लाग्यो 🙏
Aaja samma kai most important video dherai ramro thanks a lot
Petrol wala chaiyo
गाउले पारा गोरु ले जोत्ने खाले हलो जस्तै गहिरो जोताइ गर्ने चाहियो
🙏जानकारी दिनुभएको मा धेरै धेरै धन्यबाद👍️
Thank you for your information
Dherai ramro krishna sir. 👍👍 good job
जान्कारि को लागि धन्यवाद ।
किसानहरूलाई गाउँपालिकादेखि वडा कार्यालयसम्म यसो सम्पर्क गर्दिए भने धन्यवाद दिन चाहन्छु म
Ekdam ramro jankari dinu bhayo sir dhanyabad ra yo electrical chijlai mantance garna chahi goru lai jastai hey ekchin pachi ghash halchu bhanne soch chahi hudaina thik timema mantence chahi garnu parcha. Dhanyabad.
Yo program banaune Gadha le which place ra phone vanne maintain nai garen?
Goog suggest👍️👍️👍️
Ekdam ramro hajur
Very good information
dami..jaankari sir aaj ko ma
Very good 👍👍
जाे काेही पनि पावर टिलर मात्र देरवाउँछ,पावर टिलर पनि अहिले त चेन र अगाडी बकेट सहितकाे आई सक्याे।यु ट्युब हेर्दा अहिले त कति किसिमका साना साना कृषि औजारहरू देरिवन्छन्,नेपालका साहुजी हरुले युट्युब हेर्दैनन् कि?
सबै सग आउछ हलाे पनि 35 हजार मा
मलाईनि अनुदानमा पावर टिलर चाहपयकाेछ सर तेसकाे लागि कुन प्रक्रिया पूरा गर्नुपर्छहाेला।
Good allthe best
Sarai ramro vanai
Aaja ko video ramro lagyo
Jankary deako mea hajurlai badhai xa
good job bro
जानका लागि धन्यबाद सर
Santa bad s k t Nepal nayaprabiti kisanko gar dailoma puraidinu vayakoma namamaskar danyabad
सामान्य सर्भिस को बारेमा पनि जानकारी दिनु होला
sab kura thik xa. But marmat ko lagi ma hairan vayo. Axel nera ko nut (screw) khasyo . Butwal, lamahi ma gayo tara paena. Kata paauxa ?
रोल्पा तिर उपलब्ध छ कि छैन सर
Basera jodna milne chai sahi hunthe
Sarhai ramro sir
Milking masin ko price kati ho ser
Good video sar
sir Mero lagi dijal wala 7 H.p ko mine telir pathauna milxa vane pathai denu hola mero ghar Bardeya gila parxa
हलो सहित आउँछ 40-50 हजार मा कि हलो को अलगै चार्ज लाग्छ नि
yes ko jotney bajo khana shajilo kata wala chutai kina khati parcha hajur
हलो सङ्गै आउँछ पछि किन्दा 6000 पर्छ है साथी हो
Ghumne haindil vaiko 9 hors ko katlok pathaunus
Ret kaati ho
तपाईं कोमा 2वा2.5 सम्मको माइक्रो त्रेलर पाइन्छ ? छ भने कति मूल्य पर्छ ?
Nice
पाचथर जिलामा पाउछकिपाउदैन
Dahryi ramro lagyou
Informative video thank you
KatA parxa hajur
KatA parxa Hajur
Forbel mine tiler ko barema bnaunus video sir
Dhanne baad xa hajur dai maal ta thik ho chahi mahengo lastai ho laa ni dai hai
राम्रो सुझाव दिनु भएकोमा हजुरलाई धन्यबाद छ र
हेटौंडामा छैन तपाईंको पसल म चहि मलेसियामा छु म पनि किने भनेको
हाम्रो सल्यान तिर उपलब्ध बनाउन सकिन्छ कि सकिदैना सर घर सम्म पुर्यौन कति मूल्य पर्छ होला सर
yesma.tarali.calaun.milx.ki.mildain..
theresar..calx.ki.caldain.
सबै सेवा सुबिधा त आयो राम्रो पनि हो तर पुर्खा पुर्खौली हलोले जोतेको जस्तो राम्तो त हुदैन होला
Very nice
Good luck
होइन तराईतिर करिव २ विघा खेत गर्नलाई कुन रेकोमेण्ड गर्नुहुन्छ सर?
हेटौडा मा कसरी किन्ने
हामी किसान लाई चाइनाको हैन भारती ब्रान्ड को पाँच होज पावर
र पहाडी क्षेत्रमा सजिलै संग उचालेर
लैजान सक्ने र पेट्रलियम बाटो चल्ने
केजी मा जमा तीस केजी को किसान
लागि बेच्नु नै राम्रो हुने थियो।
Indian company le dealers laai paisa diyera Indian brand ko promotion gareko thaha xaina , ramro re
Indian product Chinese Banda low quality low performance ani expensive hunxa reality ma
Exchange hunxa ki nai sir
Mini tillor ko water pump pauxa ki nai sir
Hetauda maa skt minitilar kahapainxa holaa sir pllij
यो मलाईपनी चाहीएको हो सर
Reply nai gardaina kahile janakari kendrale
Wow kun thauma ho sir
Yas ma tiller Ra reaper utai mechine bata duitai chalne xa ki xaina hjr
indian tiller graves ekadhikar vayar hola mahango lagyo kam damko chahiyo
हजुर हरुले पाहाडी भुभाग लाई समेटेर औजार हरुको कलपना गर्नु होला ।मैले बुझेको कुरा इतिहास गोरुको विकल्प हुनुपर्छ ।कृषक को दिमागमा हलो को भुत छ ।त्यसैले इन्जिनियरलाई हरुलाइ सल्लाह दिनु होला ।हलोले गर्ने काम र मकै रोप्न चाइ अलि असुभिदा र जुन गरिरहेका काम अनुसार मकै किरा ले काटेको जोगाउनु गाह्रो यसको दोस ट्र्याक्टर लाई गाको छ ।मैले युटुव देखेको डोजर को लिग जस्तो लिग नै हो चढाउनु झार्नु पनि सजिलो देखे संभावना पनि छ तर महङ्गो कति हो केहो हेर्नु होला शुझाव ।
मेरो त तराईमा हो । मलाई 12hp भन्दा बढीको डीजल variant मा चाहिएको छ । कृषि अनुदान वाला
Made in indiya kati parx
धान कात्ने मेसिन पनि ल्याउनु पर्याे
Sir bardiya ko dilarko lagi k garnu Parla sir
Skt kishan brand ko 9 Hp selfstart ko price kati parxa sir??? Malai chahiyako xa
कृष्ण सर आबु खैरेनी लाइ नजिक पर्ने SKT डिलर कहाँ कहाँ छन्त
Hotel संबन्धी equipment pauxa ki nai hajur
बर्दिबासमा तपाईकाे पावर टेलरकाे Agency छ,कि छैन् । जानकारी दिनु हाेला ।
Yo nepal kriloskar ko pawer tiller tapaiko pasal ma paaudaina daaju?
Tapaiko birganj ma branch xaki xaina sr.
टुल्स हरु को बारे मानि भिडयो बनाउनुस न हजुर
Sai kura gardai hunuhunxa molai pani kinna man lagyo sari
Surkhet ma paux ki nai sir
Janakpur ma kun thauma chh
Good
Yasto haina single halo vayeko gahiro jotne wala lyunu paryo k
7. How's pawar ko kati parxa sir dejal le chalne
Pahadma jotne ptrol bata chalne pawerteller ko kati parx sir n pic pathaununa
Patrol mini teller harumaa lagane blade ko size fark hunchh ki jun hp maa pani eutai ho
म सल्यान जिल्ला बाट हाम्रो गाउँ तिर उपलब्ध गराउन सकिन्छ कि सकिँदैन जानकारी पाउन सर अनि कति सम्म पर्छ मुल्य हाम्रो गाउँ सम्म ल्याउनको लागि सर
सल्यानमा मलाई नि चाहिएको छ सर
Dhankutama ni tapaiharuko branch xa hola sir
Hamro. Yo shop kun kun thauma xa ta
पछि टुलर पनि भए राम्रो हुनेथियो ,सर
यो भिडियो हेर्नु बुहारी ले
यो भिडियो हेर्नुस्
यो कुन कुन ठाउँमा पाईन्छ म चाहिरोल्पा बाट सर
धान रोप्ने मेसिन ल्याउनु पर्यो !
Skt kishan self startko mulya kati ho
Sir Malai mini tiller part chahiyeko thiyo painchha kinai
bhojpur ma xa?
Niceee
Pahadma ghaskane meshin dekhaununa
Sir morang ko kunn thamm ma xa showroom ! Jankari punnaa
sir yesko mato samyaune milchha ki nai
तराईको धेरै पानी जम्ने र झारपातले धेरै लुडि लाग्ने खेतमा कस्तो खालको टिलरले काम गर्लासर
यो कुन थाउमा होला सर
Mine telar 15 kam garcha skt ko le kate kam garcha sar
Butwal ma kaha xa sir?
Sir sankhuwa savama xaki xaina sir sakha
यो प्रोडक्ट नेपाल को कुन कुन thauma cha
ali gahiro khanne chaiyo
सर हाम्रो झापामा पनि प्रयोग गर्न सकिन्छकि सकिदैन