हेर्छु तस्बिर बोलाउँछु बोल्दै बोल्दैन आहा कति मार्मिक शब्द।अर्जुन कुँवर को सुरिलो आवाजमा बहुत सुने।लोकदोहोरी को नाममा छाडा शब्द र नाङ्गो नाचले बिकृती फैलाउने हरुकोअगाडि यस्ता गितहरु अपरिहार्य छन् र यस्ता गितहरु करोड क्लबमा पुग्नुपर्छ।शुभकामना❤🙏🙏
Arjun kuwar एउटा लाखैमा एक हुन मलाई मन पर्ने गायक उहाको संगित शब्द लय स्वर मलाई एक्दम मन पर्छ ! उहा संग केहि वर्ष पछि एउटा गित सहकार्य गर्ने मन लाको छ ! समय ले साथ दिए पछि ! धेरै सम्झेको छु हाल USA 🇺🇸 Texas Lufkin देखि हेर्दै छु ! जय गित जय संगित 🎼🎹🎤🎧
आहा अर्जून सर सिमा बैनी हजूर को यो गीतले मनै छुयो नीकै मीठो र मार्मीक सुमधुर सोर मा धेरै राम्रो भीडीयो हेर्दा हेरी रहू हजूर लगायत अल कलाकार टीम मा हार्दीक बधाई र शफल्ता को शूभकामना छ
आहा कति मिथो गित 🎉🎉 हजुर लाई धेरै धेरै धन्यवाद छ र गित सङ्गीत मा अझै उन्नती पर्गती हुँदै जाहुस आगमि दिन्मा अझै यो भन्दा मिथो मितो गित सुन्न पाम र हजुर सुभ कामना छ मेरो तर्फ बात ❤❤🎉🎉🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️
सारै मीठो गित गाउनु भो प्रत्येक शब्दमा दम छ तिम्रो तस्बिर बोल्दै बोल्दैन 🙏 छोडेर टाढा हुनेहरुलाइ मेरो फोटो हेरेर बोलाइरहेको होला तर फोटो बोल्दैन भन्ने कुरा उस्लाइ के थाहा ❤❤
Aaha dherai mitho marmik geet 👌👌❤️👌❤❤❤man chooyo yo geet leta congratulations 👏 euta geet khojeko vetena sunna man lako xa aashuko karkhana 1 ko title name k thiyo hjr 🙏 Ripley plz
नमस्कार साथै सागितिक अभिवादन मेरो शब्द संगितमा रहेको तिम्रो तस्विर बोल्दै बोल्दैन बजारमा आएको छ एकपटक हेरेर सल्लाह सुझाब प्रतिक्रिया दिन नभुल्नु होला तपाइहरुको सल्लाह सुझाबलाइ सिरोधार्य गर्दै अगाडि बड्नेछु...
नमस्कार साथै सांगितीक अभिवादन विगत लामो समय देखी अर्जुनदृष्टी म्युजिक मार्फत विभिन्न रमाइला रमाइला गितसंगित हरु सुन्दै आइरहनु भइको छ हामीले पुन तिम्रो तस्वीर बोल्दै बोल्दैन बोलको लोकदोहारी गित तपाइहरु माझ प्रस्तुत गरेका छौ आशा छ पहीले बजारमा आएका गितसंगितहरुलाइ जस्तै माया गर्नु हुनेछ जस्तो लाग्छ तेस्तै प्रतिकृयाको अपेक्षा गरेका छौ - अर्जुनदृष्टी परीवार
हेर्छु तस्बिर बोलाउँछु बोल्दै बोल्दैन आहा कति मार्मिक शब्द।अर्जुन कुँवर को सुरिलो आवाजमा बहुत सुने।लोकदोहोरी को नाममा छाडा शब्द र नाङ्गो नाचले बिकृती फैलाउने हरुकोअगाडि यस्ता गितहरु अपरिहार्य छन् र यस्ता गितहरु करोड क्लबमा पुग्नुपर्छ।शुभकामना❤🙏🙏
Arjun kuwar एउटा लाखैमा एक हुन मलाई मन पर्ने गायक उहाको संगित शब्द लय स्वर मलाई एक्दम मन पर्छ ! उहा संग केहि वर्ष पछि एउटा गित सहकार्य गर्ने मन लाको छ ! समय ले साथ दिए पछि ! धेरै सम्झेको छु हाल USA 🇺🇸 Texas Lufkin देखि हेर्दै छु ! जय गित जय संगित 🎼🎹🎤🎧
आहा अर्जून सर सिमा बैनी हजूर को यो गीतले मनै छुयो नीकै मीठो र मार्मीक सुमधुर सोर मा धेरै राम्रो भीडीयो हेर्दा हेरी रहू हजूर लगायत अल कलाकार टीम मा हार्दीक बधाई र शफल्ता को शूभकामना छ
नमस्कार सम्पुर्णमा म कलाकार अर्जुन कुँवर मेरो स्वर र अभिनय मा नया गित आएकोछ हेरेर कस्तो लाग्छ प्रतिकिर्या दिनुहोला है 🎶❤️🙏
अती राम्रो छ सर 🎉🎉🎉🎉🎉
सारै मन छुने
Dammi ❤
बधाई छ दाइ
गज्जबको बनेको रहेछ । सफलताको शुभकामना छ भाइ 🎉
आहा कति राम्रो गीत 👌👌यो गीत मन पर्ने जति यता हाजिर हुनुस ल❤❤
आहा कति मिथो गित 🎉🎉 हजुर लाई धेरै धेरै धन्यवाद छ र गित सङ्गीत मा अझै उन्नती पर्गती हुँदै जाहुस आगमि दिन्मा अझै यो भन्दा मिथो मितो गित सुन्न पाम र हजुर सुभ कामना छ मेरो तर्फ बात ❤❤🎉🎉🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️
आहा कति मार्मिक सब्द त्यस्तै Arjun kuwara daju ra sima nepali baini ko voice मा कति मिठो सुनिएको छ सफलता को अग्रिम सुभा कामना छ सम्पूर्ण टिम लाई ❤🎉🎉🎉🙏
आहा ❤❤ क्या मिठो गीत "तिम्रो तस्बिर बोल्दै बोल्दैन" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Wow arjun vai nice song 🎉🎉🎉
आहा कति मर्मस्पर्शी गित लय सब्द स्वर सारै मिठो छ । ❤❤❤
Dami arjun sir..
Dami🎉🎉🎉
आहा कति मिठो र मार्मिक गित्👍️👍️🎉🎉
आहा कति राम्रो गित हजुर🎉🎉🎉❤❤❤🙏🙏
nikai mitho geet ❤
अहा निकै मार्मिक सोङ best off luck all tim❤❤❤❤❤❤
अतिनै मीठो गित ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
गित धेरै राम्रो छ सर ।सफलताको शुभकामना ।👌👌🙏❤️🌹🙏
धेरै राम्रो song congratulation all the best❤❤❤❤
Wow very nice song👌👌👌❤️✅🥇
Dherai mitho xa geet dherai saphaltako suvakamana hjr lai❤❤❤❤❤❤
सारै मीठो गित गाउनु भो प्रत्येक शब्दमा दम छ तिम्रो तस्बिर बोल्दै बोल्दैन 🙏 छोडेर टाढा हुनेहरुलाइ मेरो फोटो हेरेर बोलाइरहेको होला तर फोटो बोल्दैन भन्ने कुरा उस्लाइ के थाहा ❤❤
Nice song.......
राम्रो गित हजुर
Wow nice
❤❤❤
आहा कति राम्रो गीत जय सङ्गीत
सम्पूर्ण मा नमस्कार म यसै गित कि गायिका सिमा नेपाली सबै जनाले हाम्रो नयाँ गित लाई माया गरिदिनु होला है ❤धन्यवाद
मत सिमा बहिनी को स्वर सुन्न आएको है अनि हजुर नि ❤❤❤
All the best nice song
best of luck all team
Aaha subha kamana arjun mitra🙏🙏🙏
Nice song all the Best ❤❤❤❤❤❤❤❤❤❤❤
आह ❤❤❤
Aaha ❤️🎂❤️ kati mitoged
Damiiiii 🎉🎉🎉🎉🎉🎉❤❤❤
Hamri sima nice singing❤❤❤
दामि❤❤❤🎉🎉🎉
टिकटकमा देखेर आकाे है मचै
Nice song ❤❤❤❤❤
Best of luck all team
Aaha dherai mitho marmik geet 👌👌❤️👌❤❤❤man chooyo yo geet leta congratulations 👏 euta geet khojeko vetena sunna man lako xa aashuko karkhana 1 ko title name k thiyo hjr 🙏 Ripley plz
मिठो गीत
So super song ❤️😍❤️
wow super nice songs Arjun ji 💖
Very nice 👍 song
Super arjun sir
Very nice song 💝💝
❤❤❤❤❤❤❤❤❤❤
नमस्कार साथै सागितिक अभिवादन
मेरो शब्द संगितमा रहेको तिम्रो तस्विर बोल्दै बोल्दैन बजारमा आएको छ एकपटक हेरेर सल्लाह सुझाब प्रतिक्रिया दिन नभुल्नु होला तपाइहरुको सल्लाह सुझाबलाइ सिरोधार्य गर्दै अगाडि बड्नेछु...
नमस्कार साथै सांगितीक अभिवादन
विगत लामो समय देखी अर्जुनदृष्टी म्युजिक मार्फत विभिन्न रमाइला रमाइला गितसंगित हरु सुन्दै आइरहनु भइको छ हामीले पुन तिम्रो तस्वीर बोल्दै बोल्दैन बोलको लोकदोहारी गित तपाइहरु माझ प्रस्तुत गरेका छौ आशा छ पहीले बजारमा आएका गितसंगितहरुलाइ जस्तै माया गर्नु हुनेछ जस्तो लाग्छ तेस्तै प्रतिकृयाको अपेक्षा गरेका छौ - अर्जुनदृष्टी परीवार
Nice song
❤❤🎉🎉
❤❤❤❤🎉🎉🎉🎉
TH-cam Chantal ma2k subscribe dekher pin daya lagyo 😂😂
💐🌺🌻🌼🌼🙏🙏🙏🙏🙏
Wow nice song
❤❤❤