Adhuro Jindagi - Babita Jeri | Shital Gurung | Purnakal | Shiban | Sarad | Saskriti| Ratai Anido

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ม.ค. 2025

ความคิดเห็น • 1K

  • @BabitaBaniyaJeri
    @BabitaBaniyaJeri  17 วันที่ผ่านมา +537

    मेरो शब्द र सङ्गीत, शितल गुरुङ र पुर्णकला बि.सी.को आवाज, मेरो, शिबन पोखरेल, सरद एल.जी. र संस्कृति क्षेत्रीको अभिनय सहित नयाँ गीत "अधुरो जिन्दगी" सार्वजनिक गरेका छौँ, हजुरहरूको माया, साथ र प्रेरणाको अपेक्षा गर्दछौँ ।

    • @KarishmaKhadayat-r6n
      @KarishmaKhadayat-r6n 17 วันที่ผ่านมา +14

      Congratulations🎉 jeri didi love you so much best wishes❤

    • @rekhakc698
      @rekhakc698 16 วันที่ผ่านมา +6

      Congratulations Jeri didi 🙏 markik geet man xoyo 😭😭😭

    • @asmitasharma8572
      @asmitasharma8572 16 วันที่ผ่านมา +2

      😢😢😢😢😭😭😭😭

    • @asmitasharma8572
      @asmitasharma8572 16 วันที่ผ่านมา +4

      Herna nai sakina aasu le aakha variyara😢😢

    • @namratarai8943
      @namratarai8943 16 วันที่ผ่านมา +5

      जेरि बैनी तपाइँको कुनै पनि प्रस्तुती ले मनै कटाई दिन्छ 😢😢 सुभकामना 🎉❤🎉🎉🎉🎉🎉

  • @BhawanaBista-wh9pz
    @BhawanaBista-wh9pz 13 วันที่ผ่านมา +59

    रुपको घमण्ड गरेर यस्तो श्रिमती र छोरीलाई छोड्ने नामर्दको त यो जुनी त के सयौ जुनि भलो नहोस्। तपाईको मौनता,सफलता र संघर्षले त्यो शंकरेलाई पछुतो होस्।,हिम्मत, साहसी बबिता दिदीलाई उच्च सम्मान छ 🫡❣️

    • @amusinghchand8034
      @amusinghchand8034 12 วันที่ผ่านมา +1

      एक दिन बौलाएर हिंड्छ पागल

  • @deepakbahadur9808
    @deepakbahadur9808 14 วันที่ผ่านมา +66

    एस्तो राम्रो बुढी र छोरी लाई धोका दिने को सात जुनी सम्म बिहे नहोस्❤कति राम्रो गीत सबै हेरे,धेरै पटक रोय❤❤❤❤ शुभकामना जेरी दिदी❤

    • @BP-jq1ru
      @BP-jq1ru 14 วันที่ผ่านมา

      महिलाको पनि गल्ती नभइ सम्बन्ध बिच्छेद हुदैन

    • @bimalakc4598
      @bimalakc4598 14 วันที่ผ่านมา

      🙏🙏🙏🙏💞💞💞💞💞💞💝💝💝💕💕💕💕💕

  • @SadikshyaPariyar-ru6ze
    @SadikshyaPariyar-ru6ze 16 วันที่ผ่านมา +63

    बिहान बिहानै यो गित सुनेर धेरै रोए बिगतका दिनहरुको धेरै याद आयो हरेक शब्दहरू आफ्नो लागि बनेको जस्तो लाग्यो।। Heart touching video🙏🙏🙏🙏

    • @bholathapa7
      @bholathapa7 16 วันที่ผ่านมา +1

      ❤❤❤

  • @devghartimagar9923
    @devghartimagar9923 17 วันที่ผ่านมา +89

    आफ्नै जीवनमा मेल खाने शब्दहरु लेख्नु भएछ उत्तरोत्तर प्रगतिको कामना गर्दछु ❤❤❤

  • @namratarai8943
    @namratarai8943 16 วันที่ผ่านมา +35

    यति मिठो शब्द सहितको well story wich कोसेलिलाइ करोडौं पटक सम्मान 🙋सधै सफलता मिलिरहोस आशिर्वाद बैनी र teem लाइ❤🎉❤🎉❤

  • @garima334
    @garima334 15 วันที่ผ่านมา +29

    आँसु रोकीएन मेरो 😢😢😢अत्ती मार्मिक मन छुने शब्दहरु अनि उत्तीकै बास्तबिकताले भरीएको अभीनय वाउ सम्मान छ सफलताको सुभकामना जेरी बैनी🙏🙏

  • @AbirNepaliOfficial
    @AbirNepaliOfficial 12 วันที่ผ่านมา +28

    बधाई छ दिदि गित करोड कलबमा पुगोस पुर्ण सफताको शुभकामना

    • @nirmalabk-zv7xm
      @nirmalabk-zv7xm 6 วันที่ผ่านมา

      बदाई छ दिदी गित करोड कलबमा पुगोस पुण सफलताको शुभकाना ❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @DilipbudhaMagar-h9h
    @DilipbudhaMagar-h9h 17 วันที่ผ่านมา +69

    पहिले जेरि निकै आत्मबल भाको साहस वाली हिम्मतवाली अनि चन्चले हसिलो रमाइलो पाराको हुनुहुन्थ्यो आजभोली यस्तो सेन्ती गीत लेख्ने हुनु भो बिचरी ❤😢त्यो संकरेलाई सराप लागेर 7 जुनिसम्म बिहे नहोस

    • @ShantiGurung-ho5kv
      @ShantiGurung-ho5kv 16 วันที่ผ่านมา

      Good

    • @radhikabashyal9852
      @radhikabashyal9852 16 วันที่ผ่านมา +2

      जिवनसाथिकाे साथ हुदासम्महाे महिला हसिलाे रमाइलो देखिने हजुर नत्रत काेछर यउटा बिवाहित नारिकाे😢😢😢😢

    • @asmitachapagain552
      @asmitachapagain552 15 วันที่ผ่านมา

      😭😭😭😭

    • @HariBhandari-pw6rh
      @HariBhandari-pw6rh 15 วันที่ผ่านมา

      😢😢😢😢😢

    • @Kalpanaa_Ma
      @Kalpanaa_Ma 14 วันที่ผ่านมา

      आहा कती मार्मिक भिडियो गितको शब्द पनि त्यतिनेै मार्मिक।बाबा आमाको असमझदारीको कारण सन्तान लाई कति असर परेको होला

  • @shyamchapagaidark6928
    @shyamchapagaidark6928 16 วันที่ผ่านมา +17

    हजुर जस्तै बिना कारन छुट्टाछुट्टै हुनु परेका जोडी हरुको मर्मस्पर्शी सब्द संगीत मा निर्माण गर्नु भयको रैछ सफलता को सुभकामना दिदि❤🎉❤

  • @Prinsika-q1n
    @Prinsika-q1n 16 วันที่ผ่านมา +8

    शब्द की खानी जेरी दिदी कति मिठो आफ्नो जीवन अनी कति छुटेका जोडीको जीवन संग मेल खाने गीत बनाउनु भएछ बधाइ तथा सफलता को सुभकामना 🙏🏾

  • @sobitabaniya661
    @sobitabaniya661 15 วันที่ผ่านมา +6

    बच्चा भएका जोडी छुट्टिँदा पिरै पीरले आत्मबल घट्छ भन्ने कुरा जसलाई परेको छ उसैलाई मात्र थाहा हुन्छ
    अति मन छुने गीत सबै टीम लाई बधाई तथा शुभकामना छ।

  • @SaraswotiKisan-kd6oz
    @SaraswotiKisan-kd6oz 16 วันที่ผ่านมา +21

    आहा पुर्ण कला दी अनि शीतल दाइ आवाज को के कुरा गर्नी म त धर धरी रुदै हेर्दै छु सम्पुर्ण टीम लाई हार्दिक बधाइ छ 😢 3:36

  • @kopilakarki472
    @kopilakarki472 12 วันที่ผ่านมา +5

    लाष्टको शब्दले मुटु भकानिएको थानै भइन् दिदी जस्तो मेरो जीवनमा घटेको घटना त्यस्तै रैछ कति रोएँ गारो भो

  • @BishnuThapa-q6f
    @BishnuThapa-q6f 16 วันที่ผ่านมา +69

    यो गित सुन्दा सायद म जति कोहि रोहेन होला😢😢

    • @srijanakhadka7132
      @srijanakhadka7132 16 วันที่ผ่านมา

      Didi ma pani darai roya aafno jindagima mal khayako git

    • @RomaGurung-sz4re
      @RomaGurung-sz4re 16 วันที่ผ่านมา

      😢😢😢😢😢धेरै राम्रो छ❤❤❤

    • @nishathada5443
      @nishathada5443 15 วันที่ผ่านมา

      Same rati 1:30maa Herera dherai nai roy 😢😢😢 ramro xa geet

    • @sanchatamang6682
      @sanchatamang6682 14 วันที่ผ่านมา

      Mo ni dherai roye
      Ni sis aasu nai rokiyena😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

    • @MunaDahal-v8d
      @MunaDahal-v8d 14 วันที่ผ่านมา

      Mee too

  • @SitaMagar-o3d
    @SitaMagar-o3d 15 วันที่ผ่านมา +4

    😢😢 आहा कति मिठास शब्द छन् यो गीत मा हुन पनि हो बच्चा भइसके पछि यो दिन कसैको नआवस् भगवान् 🙏😢😢

  • @birmayabk-c6b
    @birmayabk-c6b 16 วันที่ผ่านมา +7

    यो गीत मेरो लागि बनेको जस्तो लाग्यो धेरै रोय बधाई छ दिदी बबिता लगायत सम्पुर्ण टिमलाई 🙏🙏🙏

  • @shyamgautam5161
    @shyamgautam5161 11 วันที่ผ่านมา +1

    Wow कति राम्रो गीत कति खेर आँसु झरेछ थाहा भयन बधाई छ सम्पुर्ण टिमलाई 🎉🎉❤❤❤

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny 16 วันที่ผ่านมา +11

    आहा क्या मिठो गित सफलताको शुभकामना सम्पुर्णमा❤️🙏🙏👍️👍️

  • @khatrichhetri837
    @khatrichhetri837 10 วันที่ผ่านมา +1

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤❤

  • @magardikbahadur
    @magardikbahadur 17 วันที่ผ่านมา +6

    धेरै राम्रो छ मार्मिक शब्द सफलता को शुभकामना 👏👏👏

  • @shitalgurung1
    @shitalgurung1 17 วันที่ผ่านมา +44

    नमस्कार सम्पुर्ण मा 🙏❤️ आदरणीय लोक दोहोरी को रानि आदरणीय दिदि बबिता बानिया जेरि को यथार्थ घटना मा आधारित दिदि कै मिठो सृजना मा तयार भएको गीत गाउदा पनि मनै भकानिएको थियो धन्यवाद जेरि दि यति मिठो गीत मा मेरो स्वर लाइ स्थान दिनु भयो । जुन गीत मा चर्चित लोक तथा दोहोरी गायिका पुर्नकला बि सि दिदि र मेरो आवाज रहेको छ ।यो गीत मा जोडिनु हुने सबै सबैमा हार्दिक आभार ।बिशेस गरि यो गीत लाइ सबैले लाइक कमेन्ट सियर सस्क्राइब गर्दिनु होला।❤❤❤❤

  • @mekhgurung1529
    @mekhgurung1529 11 วันที่ผ่านมา +1

    शब्द,संगित र सुरले साच्चै नै मन छोयो Best wishes Babita Ji🙏 ❤

  • @kapilpandey5575
    @kapilpandey5575 15 วันที่ผ่านมา +4

    सारै मन छुनि लाईन र भाका ❤❤❤❤सफलता को शुभकामना सम्पुन टिम लाई❤❤❤❤❤❤❤❤❤❤

  • @BhimsenKhatiwada
    @BhimsenKhatiwada 14 วันที่ผ่านมา

    मन छुने अब्बल सृजना एरेन्ज शब्द संगित स्वर अभिनय निर्देशन सबै उत्कृष्ट छ आफ्नै जीवन कहानी अति उत्कृष्ट हार्दिक बधाई सफल भैसकेको छ अझ सफलताको शुभकामना मेरो बैनी बबिता बानिया जेरि पुर्ण्कला बि सि शितल गुरुङ लगायत सम्पुर्ण टीम लाई❤❤

    • @BabitaBaniyaJeri
      @BabitaBaniyaJeri  14 วันที่ผ่านมา

      धन्यवाद दाई

  • @RiyaPun-m8m
    @RiyaPun-m8m 15 วันที่ผ่านมา +3

    साहै मिठो शबदहरू ❤❤सफलताको शूभकामना 🎉🎉🎉

  • @sarmilarawal5185
    @sarmilarawal5185 14 วันที่ผ่านมา +1

    याे गितले मेराे सारै मन भकानियर अायाे दिदी याे समाजकाे अनि कयाै पुरुष नारिहरुकाे यर्थार्थ चित्रण शब्द शब्द कति भाव छ दिदी तपाईं अझै हिम्मत नहार्नु सफलताको शुभकामना 🎉🎉😢

  • @KamalaXettry-w8q
    @KamalaXettry-w8q 15 วันที่ผ่านมา +4

    ❤❤❤❤ जेरी दिदी रुँदा नानुले साह्रै आँसु पुस्दिन एकदमै मन छुयो😢 सबैलाई धेरै धेरै धन्यवाद सफलताको शुभकामना🎉🎉😢😢❤❤

  • @mayashah6870
    @mayashah6870 12 วันที่ผ่านมา +1

    आहा कती रामो सन्देश कसै लाई पनी बिछोट हुन नपरोस 🌺🌺🌺🌺

  • @ChitraSunar-i9q
    @ChitraSunar-i9q 17 วันที่ผ่านมา +12

    ऐ भगवान् कुनै गित त किन आफ्नै जीवनको भोगाइ जस्तो हुनि हुन् 😢😢😢😢😢😢😢

  • @bhanupoudel3436
    @bhanupoudel3436 13 วันที่ผ่านมา +1

    अत्यन्तै मार्मिक छ आफ्नै जिबनमा मेल खाने शब्द रहेछ गितमा दम छ गित ले मन छोयो सफलाको शुभकामना जेरि जि❤

  • @MunaBc-z3m
    @MunaBc-z3m 17 วันที่ผ่านมา +9

    निकै रुहायो है बबिता दिदी म केही शब्द लेख्न सकिन बाकी तपाईंको अथार्त गितबाटै झल्कियको छ 😭😭😭

  • @SeeManThapaMgr
    @SeeManThapaMgr 14 วันที่ผ่านมา +2

    आफ्नै जिबनसग मेलखाने शब्दहरु लेख्नुुभएछ मन छाेयाे अझै उन्नति र प्रगतिकाे कामना जेरि जी❤❤❤Best of luck👍️🙏

  • @khadkakhemInsurgent202
    @khadkakhemInsurgent202 15 วันที่ผ่านมา +3

    अधुरो जीन्दगीको तीतो भोगाइ,
    सफलताको शुभकामना🎁🎀👏

  • @khimrajhamal3080
    @khimrajhamal3080 14 วันที่ผ่านมา +2

    करोडौं नेपालीको मन मस्तिष्कमा बस्ने आफ्नो जिन्दगीमा १००% मेल खायको गित लाग्नत शंकर भन्नी जनावरलाई तपाईंको स्राप लाग्नेछ हेर्दैजानुस ❤❤❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 16 วันที่ผ่านมา +6

    आहा कति राम्रो अनि मनै छुने गित र कसैलाइ मेल खाने रहिच शितल भाइ पुणकला बैहिनी होल टिम अनि बबिता बैहिनी शुभ कामना❤️❤️

  • @ParbatJaigadi
    @ParbatJaigadi 17 วันที่ผ่านมา +2

    जिबनको भोगाइ र यथार्तता भित्रको एउटा सत्यता को यो कथा मनै छोयो बबिता बानिया जेरि दिदी आफुलाइ न हारेर अधि बढ्नुजोस सन्सार जितिन्छ यो गीत निर्माण गरेको मा धेरै धेरै बधाइ छ

  • @jivanshahi-m5b
    @jivanshahi-m5b 14 วันที่ผ่านมา +6

    धेरै को जिबनमा मेल खाने गित 😢विशेष जेरि दिदि😢😢😢

  • @SunitaPanthi1
    @SunitaPanthi1 13 วันที่ผ่านมา +1

    आशु नै आयो😢😢😢शब्द अभिनय अति उत्कृष्ट 😢सफलता को शुभकामना जेरी दिदि❤️❤️

  • @kefashbishwokarma8746
    @kefashbishwokarma8746 14 วันที่ผ่านมา +14

    दुनियाले गलत साबित गरेता पनि आफ्नो कथा यस्तरी पस्किनु पर्छ ताकि छोडी जानेलाई पनि पश्चतापको आगोले पोलीरहोस्।
    धेरै राम्रो छ अग्रिम शुभकामना।

  • @basantigaha5869
    @basantigaha5869 14 วันที่ผ่านมา +1

    धेरै रुवायो आज यो गितले😭😭😭प्रत्येक शब्दले मन छोयो सलाम छ बबिता दिदी हजुरको अझै प्रगतिको कामना गर्दछु❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @romancenepal5206
    @romancenepal5206 16 วันที่ผ่านมา +6

    आहा ❤❤ क्या मिठो गीत "अधुरो जिन्दगी" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @MayaTamang-rd8td
    @MayaTamang-rd8td 16 วันที่ผ่านมา +6

    कुनै कुनै गितले यति धेरै रुवाछ सारै मन सम्हाल्न गारो भो 😭😭😭😭😭

  • @BaliMagar-h9r
    @BaliMagar-h9r 14 วันที่ผ่านมา +1

    मनै छुने गीत छ सम्पूर्ण टिम लाई सफलताको शुभकामना छ ❤❤❤❤

  • @AnitaDhital-b9b
    @AnitaDhital-b9b 15 วันที่ผ่านมา +4

    अति सुन्दर अनि मिठो गीत आफ्नै लागि बनेको जस्तै लाग्यो 😢😢

  • @Mrlaugh60
    @Mrlaugh60 14 วันที่ผ่านมา +2

    धेरै राम्रो छ मार्मिक शब्द सफलताको शुभकामना जेरि वहिनी ❤❤❤❤❤🎉🎉

    • @Naruto-w6i
      @Naruto-w6i 14 วันที่ผ่านมา

      😢😢😢😢

  • @DipuKing-nl3ly
    @DipuKing-nl3ly 16 วันที่ผ่านมา +6

    धेरै आशु झरे मेरो पनि यो गित ले एकोरो मायाले जिन्दगि काहा चल्छर बैहिनि😢😢😢😢

  • @KalpanaKhanal-l5d
    @KalpanaKhanal-l5d 15 วันที่ผ่านมา +2

    मन छुने गित अति मार्मिक गित सफलताको सुभकामना यो गित सङ समन्धित सम्पुर्ण कलाकार हरु प्रती उच्च सम्मान करोड्को कलब मा पुगोस सुभ कामना🙏🙏🙏🙏😊

  • @सुरेशलिछानेमगर
    @सुरेशलिछानेमगर 16 วันที่ผ่านมา +11

    मुटु कामेर आयो यो गित सुनेर 😢😢😢😢😢

  • @simapariyar2335
    @simapariyar2335 15 วันที่ผ่านมา +2

    धेरै धेरै बधाई हाम्रो गोर्खाली चेली अनि सम्पुर्ण टिमको सथिहरुलाइ❤❤❤

  • @premikashrestha7538
    @premikashrestha7538 15 วันที่ผ่านมา +3

    सफलताको शुभकामना जेरि दिदि ❤

  • @deepakc7266
    @deepakc7266 15 วันที่ผ่านมา +1

    साह्रै मिठो शब्दहरु❤❤सफलताको शुभकामना सम्पुर्ण टिमलाइ

  • @AlishaRasmi
    @AlishaRasmi 16 วันที่ผ่านมา +3

    राम्रो छ गीत 👌👌👌👌

  • @SunaBudha-k6m
    @SunaBudha-k6m 10 วันที่ผ่านมา +1

    wow ati ramro sirjana garnuvako xa safaltako suvakamana sis❤❤❤

  • @parmilashrestha5287
    @parmilashrestha5287 16 วันที่ผ่านมา +3

    कस्तो यथार्थ गित ल्याउनु भएछ अहिलेको माहोललाइ समेटिएको गित सफलताको शुभकामना

  • @MamataThapaMagar-fy2lg
    @MamataThapaMagar-fy2lg 16 วันที่ผ่านมา +1

    मार्मिक गीत हेर्दा आँसु नै आयो😭😭बधाई तथा सफलताको अग्रिम शुभकामना !🌺🌺🎉🎉❤️❤️❤️❤️

  • @MaltiRazal
    @MaltiRazal 16 วันที่ผ่านมา +6

    साच्चिकै हरेको सब्द मा आशु झर्यो अझै लामो हुन पर्नि हो😊

  • @IndiraOli-u2g
    @IndiraOli-u2g 14 วันที่ผ่านมา +2

    हरेक शब्दले भाबुक बनायो 😢
    जिबनमा आएका हरेक कठिनाई हरुलाई पाइताला मुनि कुल्चेर अगाडि बढ्नु है प्यारी जेरी दिदि❤❤
    सफलताको शुभकामना ❤❤

  • @RodungKirati-k9x
    @RodungKirati-k9x 16 วันที่ผ่านมา +3

    वाउ क्या वजनदार शब्दहरु

  • @GitShrestha-j9q
    @GitShrestha-j9q 17 ชั่วโมงที่ผ่านมา

    अति मार्मिक सब्द सारै मन छोयो दिज्जु🙏👌

  • @mankumarichhetri1356
    @mankumarichhetri1356 16 วันที่ผ่านมา +3

    Best wishes ❤❤❤❤❤❤

  • @dhanrajgurung5504
    @dhanrajgurung5504 9 วันที่ผ่านมา

    गित अत्यन्तै मार्मिक लाग्यो । गित राम्रो लाग्यो। चाडै करोड कलबमा प्रबेश होस्

  • @kabitaniroula4060
    @kabitaniroula4060 15 วันที่ผ่านมา +3

    तिन पटक हेर्दा पनी धीक नमरने को को hunuhunxa?❤❤😢😢

  • @Sharmilaghale-m1y
    @Sharmilaghale-m1y 15 วันที่ผ่านมา +2

    हेर्दा हेर्दै आँसु आको थाहा भएन 😢😢 best of luck jeri sis

  • @PurnakalaBCOfficial
    @PurnakalaBCOfficial 16 วันที่ผ่านมา +5

    सम्पुर्ण मा नमस्कार पछिल्लो समय मा मलाइ रेकडिङ को बेलामा नै असाध्यै मन परेको गीत हजुर लाइ कस्तो लाग्छ माया गरि दीनु होला धन्यवाद

  • @minasapkota5964
    @minasapkota5964 13 วันที่ผ่านมา

    बास्तविक जिवन कहानीलाई जस्ताको त्य्स्तै अभिनय र सॅगितले सार्है मन रुवायो 😢धेरै सम्मान अनी बधाई छ 🎉

  • @sumanneupane725
    @sumanneupane725 12 วันที่ผ่านมา

    आहा सुन्दा पनि मनै भक्कानिएर आउने आफ्नो बास्तबिक जिबन काहानि उतार्नु भएको छ सम्मान छ जेरि दिदि शितल जि र पुर्नकला दिदिको झन् मिठो आवाजमा सजिएको छ सफलताको शुभकामना सम्पूर्ण टिमलाई

  • @gomabista9819
    @gomabista9819 14 วันที่ผ่านมา

    आफ्नै जिबनमा घटेको जीवन कथा को आधारित सत्य यथार्थ ❤शुभकामना छ बबिता बहिनीलाई ❤❤❤❤

  • @BimalaNeupane-mp3hq
    @BimalaNeupane-mp3hq 14 วันที่ผ่านมา

    रुवाइन जेरी दिदिले आफ्नै कथा ब्यथा लाई सङ्गगित को माध्यम बाट
    धेरै राम्रो छ। सफलता को कामना साथै शुभकामना

  • @AsmiPokhrel-lg1ln
    @AsmiPokhrel-lg1ln 15 วันที่ผ่านมา +2

    दिदि हिम्मत हार्नु हुदैन के गर्नु भाबि ले जे लेख्यो त्यहि भोग्नु पर्ने रैछ अबुज लोग्ने मान्छेले घर को बुडी नराम्रो देखेर परास्त्री संग लागे पछि न बालबच्चा त्याग्न सकिन्छ न मुटु लाई दरो बनाएर भुल्न सकिन्छ ति पापी हरु लाई be strong dd ❤️🙏🌹🌹

  • @rimabasnet8096
    @rimabasnet8096 14 วันที่ผ่านมา +2

    धेरै राम्रो छ गित सफलताको शुभकामना सम्पुर्णमा।

  • @indrasunuwar2351
    @indrasunuwar2351 13 วันที่ผ่านมา

    धेरै मार्मिक लाग्य्यो बबिता बैनी को गीत सधै खुशी रहनु है सफलताको शुभकामना ल🙏🙏❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐💐

  • @Aishwaryarawal-b2g
    @Aishwaryarawal-b2g 14 วันที่ผ่านมา

    कुनै शब्द नै छैन यो मार्मिक म्युजिकको लागि
    सफलताको कामना ❤❤❤

  • @dhanrajgurung5504
    @dhanrajgurung5504 9 วันที่ผ่านมา

    जति सुने पनि धित्त्नै नपुग्ने कति राम्रो गित रैछ। चाडै करोड कलब मा पुगोस ❤❤❤❤❤ हार्दिक शुभकामना

  • @BishnuAdhikari-v5j
    @BishnuAdhikari-v5j 5 วันที่ผ่านมา

    साहेद आफुले पनि भाेगेकाे भएर हाेला धेरै मन छाेयाे मेरो त❤❤❤

  • @Sushiladanai1777
    @Sushiladanai1777 16 วันที่ผ่านมา +2

    आहा यथार्थ मा आधारित यथार्थ बोलेको बोकेको गीत धेरै राम्रो छ बधाई छ सबैजनालाई🙏🙏😢😢😢😢

  • @GauriBudamagar
    @GauriBudamagar 15 วันที่ผ่านมา +2

    यथार्थ जिन्दगी मेलखाने शब्द बबिता बानिया जेरि दिदिको सधै सफल जिन्दगी चलोस भगवान यो गितले करोड कलब पुगोस ❤️❤️💕💕🙏🙏

  • @pahalsinghsodari5585
    @pahalsinghsodari5585 14 วันที่ผ่านมา

    धेरै धेरै बधाई तथा शुभकामना छ सम्पुर्ण तपाईंको यो टिमलाई।
    तपाईको सांगीतिक जीवनले सफलताको शिखरमा पुगोस् शुभकामना।
    त्यो अबोध बालिकालाई आफ्नो आमाको र बाबाको मायाको अभाव नहोस् कामना 🙏🙏🙏🙏🙏🙏🙏

  • @chandrakumarbcyoutube262
    @chandrakumarbcyoutube262 10 วันที่ผ่านมา +1

    Dherai ramro song babita ji safaltako shubhakamana jindagi ma hjr ko jasto kadaiko nahos

  • @Hasila-f4y
    @Hasila-f4y 16 วันที่ผ่านมา +2

    बबिताजि पिर नलिनु यस्तै छ स्वार्थि समाज अरुकाे हेरेर भयनि बुजाउनु पर्छ सत्त सत्तनै हुन्छ अस्तत खरानी हुन्छ तेसैले हजुर सत्तमा बसनु हजुरकाे र नानिकाे आँसु ले कहाँ राम्रो हाेलार त्याे सङखरेलाई हेर्दा हेर्दै आँसु आयाे मेराेत ❤️❤️❤️

  • @SaruCheetri
    @SaruCheetri 16 วันที่ผ่านมา +1

    बबिता सिस को हरेक शब्द यथेष्ट लाग्छ मलाइ!अझै सफलताको शुभकामना

  • @pratithapa7864
    @pratithapa7864 13 วันที่ผ่านมา

    यो गीत सुन्दा कतिखेर आँखाबाट आँसु खस्यो थाहै पाइन। धेरै राम्रो गीत सफलताको शुभकामना दिदी❤❣️❣️❣️❣️😊

  • @RupaKhadka-m3u
    @RupaKhadka-m3u 14 วันที่ผ่านมา

    अतिनै मार्मिक गीत ❤❤❤ सम्पूर्ण लाई शुभ कामना

  • @laxmikafle3214
    @laxmikafle3214 15 วันที่ผ่านมา +1

    कति भित्र मनमा लाग्ने शब्द
    सफलताको कामना लेख्ने गाउने बजाउने सबैलाई !!

  • @mandapaudelvlogs1707
    @mandapaudelvlogs1707 16 วันที่ผ่านมา +1

    अत्यन्त मार्मिक एवं सन्देशमूलक प्रस्तुति।हार्दिक बधाई बबिता दिदी लगायत सम्पूर्णमा।

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 11 วันที่ผ่านมา

    आहा कति मिठाे मार्मिक भाका सितल सर पुर्णकला बबिता लगायत सम्पुर्ण मा प्रगतिकाे कामना छ 🙏🙏👍️💐♥️🌹💐♥️🌹💐♥️🌹♥️

  • @rebatiadhikari6674
    @rebatiadhikari6674 5 วันที่ผ่านมา

    मन थामेर हेर्दै थिए लास्टकाे शब्दले मनै भक्कानियर डाकाे छाेड्न पुगेछु 😭😭😭😭😭

  • @SelviyaRai-n9p
    @SelviyaRai-n9p 11 วันที่ผ่านมา

    म सधै यही प्राथना गर्छु कि कुनै पनि परीवार बच्चा भएपछि नछुटोस् जीन्दगी भरीलाई नमेटीने घाऊ हुन्छ😭😭🙏🙏🙏

  • @rukuneupane5886
    @rukuneupane5886 8 วันที่ผ่านมา

    धार्मिक यात्रा को शुभकामना दिदि🙏🧡

  • @BharatBk519
    @BharatBk519 11 วันที่ผ่านมา

    राम्रो छ!गित मनै छुने शब्द 😢

  • @NemaRana-mu4dh
    @NemaRana-mu4dh 14 วันที่ผ่านมา +1

    बबिता दिदी ले सोचेको आतेको सबै सपना काम कार्य सबै पूरा गर्दिनुस भगवान दिदी को भाग्य ले ठगेनी भगवान ले साथ दिनुस दुश्मनको अगाडि अझै राम्रो बनाइदिनुस भगवान ❤❤❤😢😢😢

  • @sharmilabcofficial6774
    @sharmilabcofficial6774 14 วันที่ผ่านมา +1

    आहा कति मिठाे गित बनाउनु भाे दिदी 🙏🙏धेरै धेरै शुभकामना

  • @Pschannel13
    @Pschannel13 11 วันที่ผ่านมา

    उत्कृष्ट शब्द अनि मर्मस्पर्शी भाव बाेकेकाे याे गीत जति सुन्छु उत्तिनै मन छुन्छ 😢❤

  • @SitaGiri-x7l
    @SitaGiri-x7l 11 วันที่ผ่านมา

    अति मार्मिक शब्द संगीत धेरै मन रोयो

  • @Sami37762
    @Sami37762 14 วันที่ผ่านมา

    कति रुवाउनु भयो बबिता बहिनी !!! येस्तो जीवन कसैको नहोस! प्रभु !!#

  • @SumitraSharma-tm8dc
    @SumitraSharma-tm8dc 5 วันที่ผ่านมา

    बधाई छ जेरि दिदी लाई सफलताको शुभकामना

  • @basantibhatt824
    @basantibhatt824 13 วันที่ผ่านมา

    याे गीतको सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।शब्द र गायकीले मनजित्याे।

  • @ashokdc3045
    @ashokdc3045 9 วันที่ผ่านมา

    राम्रो स्वर संगीत अनि अभिनय
    गजब ❤❤

  • @rajendrapandey8568
    @rajendrapandey8568 13 วันที่ผ่านมา

    सरै मन छोयो हजुर।।
    पैलो परिबार पैलो नै हुन्छ।।
    ❤❤❤

  • @rabihimala
    @rabihimala 11 วันที่ผ่านมา

    Wowwww kati mitho song man nai kasto banayo