नयाँ युगको राजनीतिः सक्किने डर, सच्चिने अवसर | Gagan | Ushakiran | Renu | Santosh | चित्तौन कचेहेरी
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
जुन forum मा बोल्नुपर्ने हो त्यसलाइ स्पष्ट र प्रभावकारी ढङ्ग मा विश्लेषण गगन थापा बाहेक कसैमा देखिन यहाँ कसले कसको समर्थन गर्छ भन्ने रतिभर प्रवाह नगरी पार्टिको आन्तरिक समस्या र वैकल्पिक आधार के भन्ने कुराको स्पष्ट जवाफ मा गगन थापा प्रती उच्च सम्मान्🙏🌹
गगने चोर हो सर
१२ भाइ को पत्रकार
हाम्रो आशा र भरोसा नै गगन थापा हो। सत्य बोल्दा गाली गर्नेहरु भिड लगाएर आउछन। तर एकदिन गगनको नेतृत्वमा काङ्ग्रेस र नेपाल समुन्नत पक्कै बन्ने आशा छ।
जय नेपाल
Yo Gagane le Des lutero ho sathi yasle kei garne Wala chhaina dhukka bhaya hunchha kina ki janme Dekhi yo kukur lai support gardai aayako.
Gadha nai ryaxax ta ajai ne Gagan bhndai gar .
@@narendranarendra1381Satya Kura pachauna Ra bujna saknu paryo nee
Gagan Fatah ho
उषा किरण बहिनीको कुरा एकदम सही लाग्यो तिनै पार्टी नसचिए गाह्रो छ भन्ने उहाँको बुझाई एकदम सही हो।
युवा नेता मध्य सबैभन्दा खत्तम गगन थापा हो यसको राजनीतिक भविष्य ८४ को निर्वाचनमा पत्तासाफ हुने निश्चित छ ।
BOLERA HUNXA TH-cam MAA.KRITIPURMA JITYO FERI.TH-cam BATA HAINA MANBATA AFNO AFNO BABA MOM LAI NI PARIBARTAN GARNA KHAHAU
नेपालको no 1 गफाडि kp पछीको गनगने बाख्रा चोर हो जिमु झोले।
सबै भन्दा डायनामिक युवा नेता हो गगन थापा। तिमिले भनेर पता साफ हुने हो।
@@ramkisun6163 mcc ayo bhane k garxu bhanne gagan aile paret kheleko xa nepalmai usa sena aba k garxata gagan le
@@bimalkarki4917kanerw dekhis us army nepal m
युगले जन्माएको एकमात्र नेता गगन, जो सँग हरेक प्रश्नहरुको सान्दर्भिक उत्तर छ र हरेक उत्तरहरुको जवाफदेहीता छ 😍
kura ta jathaa ma.ni garxu kaaam chaai ani kole gardine ho
Haha bakhre
यी चार जना मध्ये गगन थापा राजनीतिको गुरु हो।
Tyro GAGAN thapa guu khanya paataki hooo😂😂😂😂😅😅😅 sala guithya GAGAN KO chaakari
कार्यक्रम निक्कै राम्रो लाग्यो । प्रस्तोताले प्रत्येक अतिथि लाई वहाँहरुको पार्टी लक्षित समस्या, अवसर, ती समस्या समाधानका बाटोबारे सोधेको प्रश्नहरु सान्दर्भिक लाग्यो । गगन थापा र उषा किरण अलि बढी रेबेलस भएको पाए आफ्नो पार्टी भित्रका बेथिति बिसंगतीका बिरुद्ध बोल्ने र आफ्नो फरक बिचार राख्ने नाउँ मा । त्यही जुझारु प्रवृत्ति का कारण फलस्वरुप गगन थापा देशकै ठूलो मध्येको पार्टी नेकां को महामंत्री बन्न सफल समेत भए । खैर अब देश हाक्ने समय सक्षम युवाहरुकै हो न कि शेरबहादुर देउवा, केपी ओली , प्रचण्डको । जति छिटो यो सम्भव भयो तेति छिटो देशले कोल्टे फेर्नेछ । कार्यक्रम प्रस्तोतालाइ फेरि पनि धेरै बधाइ यति राम्रो प्लेटफर्म युवा नेताहरुलाइ दिएर हामी समक्ष प्पुर्याइदिनु भएको मा 👍️
Absolutely right ❤
@@bikenthapa6753 a latttthu ramro kam ani dur drusti Bata hoina rajniti pad vaneko chaplusi bata prapta hunxa thaha xaina dai vaujuko ramro Kripa xa bakhremathi
प्रचण्डको चिन्ता भन्दा पनि शेरबहादुरलाई सभापति बाट लखेटर देखान दम छ भने।
Tero bau prachanda chai vagauna pardaina 100% right xa???
Parchanda chai raja horw 40 barsha m party adakxey vayara basna lai veda
रा स्व पा मात्र हो यो देश बनाउने। अरु त कार्यकर्तालाई ठाउ दिने भ्रष्टाचार गर्ने मात्रै हो यिनिहरु देश नै बेच्नलागे।
मेरो युगको मेरो नेता गगन गगन , गगन मात्र ।
😂😂😂😂😂😂😂
गगन चोर हो
☝️
@@RajanBasnet-f1n तेरा बाको के चोरो ठगका मतियार त नै माहाठग होस् ।
Gu khanxa ki bhat khanxa yo jhole le
कांग्रेस एमाले कहिल्यै पनि साच्चिदैनन्।
सचेतनामुलक तथा आशावादी रानीतिक नेतृत्वहरुकाे धारणा सुन्न पाइने कार्यक्रमका लागि धन्यवाद ।
प्रस्न छोटो र स्पस्ट गर्नुपर्छ भन्ने लाग्छ मलाइ 50% जवाफ आफै दिएर सोधेको प्रस्नको खासै तुक हुदैन
२ नेत्री ज्युहरु नेतृत्व बाट पिडित हो बोल्न सक्ने आसै छैन तै पनि उषा ज्यु ले निकै राम्रो तर्क दिनुभयो, रास्वपा सङ्ग राजनैतिक दर्शन नै छैन सन्तोष ज्यु रबि दर्शन ग्रस्त मात्र हो गगन जी को संघर्ष सराहनिय छ बिचार छ तर काङ्ग्रेस शेरबहादुर लाई अझै दाइ भन्दै छ अनि गगन लाई बालख नै भन्छ होल यहि समस्य्या छ ।
😂😂😂भेडा
Gagan dai yesto neta ho jo serbdr kp oli prachanda agraj neta haru sanga baicharik bahas garirakhne ra sathai naya varkhar ayeka neta harusanga ni sahajai bahas garne 🙏 he wants to always want new leaders. Gagan thapa is best 46k le hereko videoma 200 janale aslil gali garera gagandailai kei farak pardaina boru sathi vai galigaloj aslil sabda vannu vanda alik savya vasa le birodh gara.sabailai sabaiko b4 man pardaina but savya hunu aafaima ramro kura ho🙏jay nepal
Usha ji lai suvakamana dina chahanxu yetiko himmat ko sath sadai partyma prasna uthai rahnuhola laddai januhola pad ra kei xyarnik laavko lagi party naxodnuhola yemale ma pani maile spasta b4 rakhne netri follow gare aajabata
जाे जे भनेपिन गगन थापा एक भिजन भएकाे नेता लाग्छ । विचार विमर्श सचेतता ,साेच , दिर्घकालिन अभ्यास अादि।
जय रबि जय घनटि
शन्तोष सरको शैली ठिक छ❤❤
लाग्ने नै भयो नि आफ्नो नेताले जे बोलेनी ठिक अरुले बोलेको कहाँ राम्रो लाग्छ र
@Resamthapa-ib6ul good
सन्तोष सरको भनाई राम्रो सुन्नु बझ्नु पुरै जिब्रो चपाएर बोलेको छ । आफ्नो सभापति डुबाउने लोकतंत्रको कुख्यात अपराधी खेलाडी गगन थापालाई मज्जाले जवाफ दिनु पर्दैन? प्रश्न गर्नेले दोहोर्याई तेहेर्याई प्रश्न गर्दा पनि तर्किन खोज्दै थियो last मा रबी भनेर नाम नै भने पछी जिब्रो चपाएर जवाफ दियो ।
Haha k sali thik manes dholi damai ko 😂
Jaya ghanti 🔔🫡 Jaya RSP🇳🇵
गगन राम्रो नेता हो
मेराे गुकाे लिड भन्दा काम नलाग्ने
अरु नेतालाई भन्दा गगनलाई राजनीति बाट बिदाई गराउनु पर्छ
मेरो नेता गगन र गगन मात्र ।
Kati lutna pako chas yo bakrachor bharstachari ho.
तेरा दश पुस्ता अगाडि र दश पुस्ता पछाडिसम्मका सबै एकै पटक जम्मा भए पनि सक्दैनन गगनलाइ राजनितिबाट बिदा गर्न समयकाे अावाज हाे उ । तेरा भगवानजस्ताे भुइफुट्टा हाेइन कुरा बुझ
मानसिक समस्या हुन सक्छ गगनलाई बिदाइ गर्ने सोच आउनु !
Haha tero dam x jatha
मन नपराउन पायिन्छ तर बर्तमान नेपाली राजनीति मा गगन जत्तिको योग्य नेता देखेको छैन! मौका पाएन भने २० बर्ष पछी बि पि, मदन अनी गगन भन्ने फेरी धिकार्ने
समाजलाई सही मार्गनिर्देशन गर्न सक्ने स्पष्ट भिजन कार्ययोजना गगनमा छ, गगनको राजनीतिक योगदान उनको राजनीतिक परिपक्वता र क्षमताले छिट्टै नै अवसर पावस् पाउनुपर्छ।
अब थानकोट कटाउने बाख्रा 😂😂
Very well said. Couldnt agree more 👍️
गगन लाई सलाम छ ❤️
प्रश्नकर्ता ज्यू सन्तोष सर लाई बोल्न पनी नदी those who don’t obey the low भन्दै रास्वपा ले विरोध जनाएको कुरा, रास्वपा ले राजनीतिक प्रतिशोध भयो भनेको कुरा लाई गलत भास्य बनाई रहेको छन भन्ने हाम्रो बुझाई छ, प्रश्नकर्ता ज्यूले भन्नु भयो समशदीय छानबिन समितिले कारवाई गर्नु भनो तै प्रक्रिया अगाड़ी बड़ेको छ, अगाड़ी बड़े देखीको तपाई हरुको विरोध छ अनी प्रतिशोध भयो भन्नु भएको छ रे .. ओके तै समितिले रबि लामीछाने कुनै पनी सहकारी को सदस्य न रहेको र कुनै पनी सहकारीको पोइसा ऋण या आफ़ैले फम भरेर नलिएको भनेर त प्रष्ट भनो, अनी गोरखा मीडिया नेटवर्क मा जीबी राई मार्फ़त पोइसा आएपश्चात एमडी को नाताले अपचलन भएको हुन सक्ने हूनाले कारवाई गर्न सिफ़ारिश गरीने छ भनेको हो मतलब कम्पनी ऐन अनुसार कम्पनीको आधिकारिक ब्याक्तिले उजूरी गरे अनुसार कारवाई हुनू पर्ने हो नी तर गृहको आदेश भनु सरकारको आदेश अनुसार भएको हो , नत्र गोरखा मीडिया स्थापना भयपछी सुरूको एमडी त अर्कै थियो त्यो खै नाम या कारवाई मा? र जीबी राई ले गोरखा मीडिया स्थापना हुनू अगाड़ी सहकारी को पोइसा अर्कों मीडिया Ap1 मा लगेको पनी प्रष्ट लेखो छानबिन समितिले अनी त्यो मीडियाको सञ्चालक, एमडी हरुको खै नाम खै कारवाई सिफ़ारिश??? हो यो सब त तमाम मीडिया लाई था छ त खै प्रश्न तेता तीर?? अनी रबि मात्रै कारवाई मा तानींनु पर्ने रबि मात्र पूरा सहकारी को ठगी को समलग्न हो भन्ने भास्य प्रश्नकर्ता मीडियाकर्ता हरुको रहयो की नाई??? अनी रबि समर्थकले तै प्रश्न गर्दा अराजक कसरी भए??? तेस्लाई प्रतिशोध किन भनेर प्रश्न गर्न पाइने की नाई??????
12 vai haru hun testai ini harule sodne vanekai sir
गगन एऊटा परिवर्तनको संवाहक हो गगन जति आफ्नो पार्टिमा लड्न सकिरा छन अरु पार्टिमा युवा हरु को हुति छैन लड्न सक्दैन कहिलै लड्न सक्दैनन चाकडि वाच गर्छन गगन युवाहरुको संवाहको सवै पार्टिमा गगन जतिको आट गरुन
सुरक्षा कर्मी हरु के हो काम छैन के लतिको के हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय देश जय रबि जय घन्टी 🔔🔔🔔🔔🔔
सच्चिने माैका सँधै हुँदैन।
याे प्रश्न नै गलत छ नेपाली राजनीतिमा।
नेपालका पुराना दलहरू सच्चिदैनन् र चाहेर पनि सक्दैनन् ।बिदेशीकाे ईशारामा चल्नु नै यिनीहरूकाे धर्म हाे।
नयाँहरू पनि त्यहि धरातलकै हुन्।उनीहरूकाे उदय नै शंकास्पद छ।
बिदेशीहरूले केही बर्षभित्र नेपालमा नेपाली माेडलकाे जेलेन्स्की जन्माउँछ कि भन्ने डर लाग्छ।
नेपालकाे नेताहरू,कार्यकर्ताहरू,कर्मचारीहरू र हालकाे शासन व्यवस्था नै घातक छ मुलुकका लागि।
दबदार अबिब्याक्ति गगन दाइको मात्र आयो
गगन थापा संग यस्ता झारपातलाई संगै बहसमा राख्नु आयोजकको बदनाम हो,,,सुन्ने मान्छेलाइ सारै नमजा लाग्यो,,अर्को पटक अलि तर्क तथ्य बहस गर्न सक्नेलाइ ल्याउनु
झिनाे अाश बाख्रेसग थियाे त्याे पनि सक्कियाे अाब अाश जय घण्टि जय स्वतन्त्र जय बालेन गाेपि
Jaya ghanti jaya Rabi dai
जय घण्टी 🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
नेपाल बिगारी सकेर, केही भाग बेची समेत सकेर, नदीको पानी, नेपाली जनता सहित बेचेर भन्छौ नेपाल हामी जोगौँछौं। के कस्तो छ कांग्रेसको राजनीति भन्ने सायद जनताले अब त बुझी सके कि गगन जी!
जय घण्टी ।
Video ko quality bhayena ho setopati team? Kaam double check garne garam na hi
Gagan Dai is one and only great leader ❤
नम्स्ते कस्तो राम्रो कार्यक्रम सचिने कि सकिने धन्यवाद 👏💐🌺🌻
यी सबै पार्टी उस्तै हुन्,अबको युग भनेको बालेन युग हो र नेपालको मुहार बालेनले मात्र फेर्न सक्नुहुन्छ,यी सबै चोर,भ्रष्ट भइसकेका पार्टीहरू हुन्,बिडम्बना😢
नेतृत्वको मलद्वारलाई हरिद्वार देख्नेहरु पनि देखियो । दासहरुको भीडले नै देश लागि असर गर्छ !!
अस्थि रविदाई ले भनेको अमित ढकाल यही हो।
गगन गगन नै हुन जस्ले जे भनुन उनी जति visionary नेता सायद कोइ छैन अहिले नेपाली राजनीतिमा ।
हैट! सन्तोष परियारको अघि अरू सब फिक्का🙏🔔🔔🇳🇵
सबैभन्दा आशा लाग्दो र बिचारमा प्रष्ट गगन थापा नै देखियो
Jay ravi dada
रवि निर्दोष भए भने सकियो गगने को गनगन
Ani rabi galat bayo bhane rajnnitik pratishod ani padma basna milxa hoina, ? Very bias thoought. Honestly I really wish he is innocent and they becomes a great partner and Idols in nepali politics, changing Nepal for the good. These 2 are the only hope of nation.
सच्चिने समय सकियो अब सकिने
सन्तोस जि ले अवसर पाउदा पनि भन्न डराकै जस्तो लाग्यो। हुन सक्छ भोलिका लागि ढोका खुल्ला छाडेका होलान,नेपालको राजनिति त पर्यो।खोक्रो सिद्दान्त बोकेका नेताहरु।सत्तामा कसरि पुग्ने र दुनो सोजाउने दाउ मात्र।भेडा जनता मेरो पर्टि र मेरो नेता भन्नमा मस्त।
Jai Nepal
Jay ghanti ❤❤❤
अमितले कार्यक्रम राम्रोसित चलाए।✌
जनप्रिय नेता गगन
😂😂
सिनियर २ पुरुष नेता संगै जुनियर महिला नेताहरु राखेर बहस त होला तर मुल मुद्दा केन्द्रित बहस र निष्कर्ष अपुर्ण मात्र होईन दिग्भ्रमित हुन्छ त्यही भयो !!
रबिको मुद्दाको कुरोमा पत्रकारले शन्तोसलाई हस्तक्षप गरे। सायद यी १२ भाई पल्कै हुन्
12 भाईको एक भाइ setopati
नयाँ युगको नेतृत्व अब रा स्व पा ले गर्छ !
यो कुरालाई ध्यानमा राखेर रास्वपा नेताहरु अगाडि बढ्न जरुरि छ .
Mathi kuna ma baser Indications garne anti lai kasle kasle notice garnu vayo newy jay ghanti❤️🔔💐🇳🇵🙏
जय नेपाल गगन दा
गगने बोलिरहदा छेउमा बसिरहेका शन्तोस दाईले केही कुरा टिपिरहेका वा लेखिरहेको देखेर गगनेले सोचिरा होला,, आज त छेउमै बसेर मैले बोलेको एकएक कुरा प्रमाणको रुपमा टिपिरा छ,, आज बोल्दा बिचार पुराउनु पर्छ भनेर ....
पुरानोहरुमा प्रचण्डले आफुले आफुलाई केही हद सम्म प्रगतिशील हो भनेर प्रमाणित गरेर देखाईसकेको छ जनता सङ्ग जोडिने कुरा जहिले पनि गर्नुहुन्छ र अहिले नै उहाको बिकल्प खोज्नुपर्ने आवस्यकता देखिदैन हो एमाले काङ्ग्रेसमा चाहिँ नेतृत्व परिवर्तनको निकै आवस्यकता छ
जय घण्टी🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
गगन भनेको सधै गनगन गर्ने मात्र हुन गर्ने चाइ केही हैनन
एक समय अतेन्तै उहाँ प्रती निकै आशावादी रहेको अब आशा हराएको नेता
❤yo karykrm ramro lagyo🙏🙏
Gagan gagan nai ho
Gagan Thapa❤
😂😂😂😂😅😅 thuuka tyro buddhi
आजको अबस्था नितिगत भ्रस्टाचारको महान संगठन भनेका पार्टी हो ।आज सच्चा देशभक्त नेपालीहरुले बुझिसकेका छन ।आज देश लुटतन्त्रमा डुबेको छ। बेकारको बहस ।
जय रबि
रिप गगन
Jay Ravi dai Jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔
हनि कार्यक्रम सच्लक ज्यु गगन कांग्रेसको भाईरोस हो
gagan
विद्वान हरु सुनेर पदेर बुझेर मात्र काम गर्दछ झुक्याएर छलेर आफ्नु र आफ्नो दल को मात्र फाइदा हुने योजना ले गर्दा सोच राख्दा देश लाई महाघातक भइरहेकै हो।
Gagan ko kura sahi xa. He is the only 1 to challenge his president Shere Deuba, at election.
Keep it up Gagan.
गगन लडि राछ की , भाउजुको दास भा छ त्यो त छरलङ्गै छ।
रातोपार्टी सेतोपार्टी १२भाई😂
अाफ्नाे पार्टि काे समस्या भन्नुपर्ने मा अरुको पार्टीको समस्या बताउने चाहिँ सक्षम हो ?
कार्कक्रम संचालक, आयेजक सबैलाई धन्यवाद 👏कृपया यस्ता कार्यक्र निरन्तर सन्चालन गर्नु होला भन्ने अपेक्षा गर्दछौ । बेथिती बिकृती विसंगतीको दलदलमा फसेको हाम्रो मुलुका जिम्मेवार नेताहरुलाई स्वाथ्य आलोचना गरी अझ जिम्मेवार र जेवाफदेही बन्न यो कार्यक्रमको निष्कर्ष हो भन्ने लाग्छ ।
अब नेताहरु बाट अभिव्याक्त भएका बिचारहरु कती इमान्दार र तथ्य सॅगत छ निर्मम समिक्षा गरौ न ।
माओवादी नेतृ रेणु चन्दको अभिव्याक्ती बहुत इमान्दार भद्र सालिन र सर्टिक थियो , एमाले नेतृ उषाकिरणको पनि राम्रो थियो , काँग्रस नेता गगन थापाको गफाडीपन पुरानै हो, कुनै नयाँ छैन त्यो कुरा किर्तीपुरको भाषणले पुस्टी गर्छ ।
रास्वपाको नेता सन्तोष परिवार बादल भित्रको काग जस्तो कुरा गरेको देंखे, एकदम जिब्रो चपाएर बोलेको देंखे । फररर बोले पनि ठोस के बोलेको थाहा नहुने मतलब रबीको मुद्दा बरेमा डराई डराई बोलेको देखिन्छ, किन र को संग डराएको? रबीलाई डुबाउने गगनेलाई मज्जाले जवाफ दिनु त कता हो कता अझ चाप्लुसी गर्दै आदरणीय गगन दाई रे ? रास्वपामा परिपक्व राजनीतिज्ञ देखिन, सबै घुमन्तेहरु बास जस्तो भएको छ रास्वपा पार्टी ।
जय रवि जय घन्टि ८४ मा देश मय घन्टि हुन्छ
गगनकाे निडरता नै उस्काे स्पष्टता हाे
12 भाइको प्यारो दाइ हो गगने त
उहाँ हारु चार जना मध्ये मा सबैभन्दा सक्षम बोल्ने कला भएको युवा नेता एमाले को उषा जि लाई लाग्यो ।बिन्द पाnडे र उषा जि ले एमाले मा तानाशाहि चलाएर बसिरहेको केपी ओलि को बिरुद्ध पनि आवाज उठाउन नडाराउने यि दुबै जना साहसी महिला हारु लाई हामीले सलुट दिनु पर्छ ।
उषा बैनी को बिचार राम्रो छ !
Jaya rabi jaya ghanti
अब 84 सम्ममा गगने बाख्राको राजनीति 100% सकिन्छ यस्को भासण मात्रै हो
GAGAN THAPA is only hope for the country....
आफ्नै पाटिको समस्या था न भाको ले अरु को पाटी को समस्या को बयान गरेको देखियो एमालेनि ज्यु प्रश्न बुझ्न पर्दैन कि प्रश्न लाई प्रश्नज बुझ्नु हुन्छ 😂😂
बाख्रा काजी के भनेर ढाँट्ने के भनेर छल्ने के भनेर उल्लु बनाउने मान्छेलाई भनेर सोचिराछ|
तिमाीलाइ उल्लु बनाउनु पर्दैन किन कि पहिल्यै उल्लु छाै भाइ
Tw paelai allu xas k ullu banaunu tw lai
यो पत्रकार पनि रबि सर र नयाँ पाटी को लागि चलाया मान रैछ यसको कुरा बाट सिदा थाहा हुन्छ
गगनको राजनीति सकियो। कांग्रेस लाई पनि सकाए।
जब सम्म पाफ्नो पाटिको आन्तरिक कुरा बाहिर ल्याइन्न तब सम्म भ्रष्टाचार रोकिदैन किन कि जे भय नि सपोट गर्ने बानी परित्याग गरौ
बाइबाइ गनगन खसि दाइ
ghanti is❤❤❤❤
आफ्नो कमिटीमा आफ्ना कुरा राख्नुहोस उशाकिरणजी सडकमा हैन।
ghanti ❤😊
Jay rabi
हैन यदि सुधार हुदैन भने किन पाटीमा बसिराकी छौ तिमी उषाकिरण ??
तिमी गए अर्को आउँछ धेरै फुरफुर नगर है ।
एमाँले धोबी
jaya ghanti.
Jaya santos pr ghanti
काङ्रेस,एमाले, माओबादि भिन्दा भिन्दै नाम गरेको एउटै दल हो । अबको बिकल्प राजा आउ, देश बचाउ 🙏
Respect to Gagan thapa for agreeing to participate in this discussion with these panelists, natra ta NC jasto party ko Mahamantri wouldn't share the stage with other leaders of their stature (with due respect to others). This shows he is open to discussions and is ready to impart his thoughts, irrespective of the scale of the program. I hope he gets an opportunity soon, to be tested whether or not he can walk the walk.
12 भाइ को पत्रकार को प्रश्न नै गयर जिम्मेवारी छ rsp लाई