ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

घर जस्तो घर- "नमूना घर"को कथा: जो जर्मनीको यूनिर्भसिटी टपर बनेर नेपाली मोडेलका घरहरु बनाउँन तिर लागे

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2020
  • तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
    Facebook : / powermedianetwork
    Guest :
    #Rabindra_Puri
    ----------------------------------------------------------------------------------------------------------------
    Copyright Provided By
    © Power Media Network
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
    Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.powernewsonline.com
    Facebook : / powermedianetwork
    Connect With Power Media Network

ความคิดเห็น • 619

  • @ujjwalghimire3829
    @ujjwalghimire3829 3 ปีที่แล้ว +43

    ""Bhagwan le diyera Neta le hareko desh ho yo"" He said a bitter truth

  • @tejtamang2357
    @tejtamang2357 3 ปีที่แล้ว +39

    इनै भगवान् हुन रामेछाप सुनापति गाउँपालिका काे केन्द्र श्री पशुपति मा बि मा प्राचीन काल झल्काउने छ कोठे भबन् निर्माण गर्नुहुने बेक्ती उहाँलाई सलाम छ

  • @manojbista1726
    @manojbista1726 3 ปีที่แล้ว +50

    क्या मिठो सोच भएको मान्छे ,अझै सफलता को मुरि मुरि सुभकामना👏👏👏🙏🙏👍️All the best

  • @nandagurung4486
    @nandagurung4486 3 ปีที่แล้ว +61

    मलाई लाग्थ रबिन्द्र पुरी ज्यूको शीप कला अथबा ज्ञान एकदमै पृथक तर एकदमै स्तरीय चाख लाग्दो लाग्यो !!!

  • @kalyanbista3933
    @kalyanbista3933 3 ปีที่แล้ว +7

    नेपालको हिरा।।।।।। उच्च सम्मान सर।।।

  • @user-jt4bx5kq8h
    @user-jt4bx5kq8h 3 ปีที่แล้ว +2

    सम्पदा संरक्षण र उत्थानमा आफ्नो सम्पूर्ण जीवन दिएर योगदान दिनुहुने रवीन्द्र पूरी ज्यू को योगदानलाई जति नै प्रसंशा गरेपनि पुग्दैन । वहाँले आफ्नो ज्ञान शिप र पूँजी लगाएर भविष्यका पिढी हरुलाई समेत हस्तान्तरण गर्दै जानु भएकोले अब जातीय समुदायहरुको समेत वास्तुकला मरेर जाँदैन भन्ने कुराले धेरै खुशी बनायो । वहाँलाई मुरी मुरी धन्यवाद । साथै वहाँको योगदानहरुलाई अभिव्यक्त गर्न सहयोग गर्नुहुने पनि धन्यवाद ।

  • @santoshsangam1953
    @santoshsangam1953 3 ปีที่แล้ว +34

    एकदमै राम्रो कार्य ।उहाँको सीप सिर्जना सरकारले सहि ठाँउमा प्रयोग गर्नु पर्छ।

  • @duganaa7315
    @duganaa7315 3 ปีที่แล้ว +6

    रबिन्द्र सरको बिचार र काम प्रती सलाम छ।। प्राय बिदेश तिर यस्तो संग्रहालयहरु सरकारले नै हरेक ठाउँमा संरक्षण सम्बर्द्धन गरेको देखिन्छ तर नेपालमा भने भएको लाई पनि सरकारले भत्काउनु जोड गरेको पनि देख्न पाईएको छ तर रबिन्द्र सरको एक्लो मेहनतले गर्दा हाम्रो देशको मर्दै गरेको कलाहरु जिउँदै रहेछ भिडियोमा देख्न पाईयो खुसी लाग्यो र एक दिन अवस्य घुम्न जनेछु। अझै राम्रो गर्दै जानू होला शुभकामना।

  • @manitakarki4882
    @manitakarki4882 3 ปีที่แล้ว +54

    Rabindra Puri Sir is also Real hero of NEPAL 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @spiritualaroma7988
    @spiritualaroma7988 3 ปีที่แล้ว +15

    Nepali kala संस्कृत धर्म परम्परा साच्चै अद्भुत छ। हामी यति धनि छौ।।

  • @sabitribhandari5234
    @sabitribhandari5234 3 ปีที่แล้ว +1

    अती मन पर्यो best अफ लक

  • @manirai808
    @manirai808 3 ปีที่แล้ว +19

    कार्यक्रम सन्चालिका जी को आवाज चै साह्रै माधुर्यता र आनन्दको लाग्छ..सधैं नै यस्तै होस्...

  • @dreamscolourhouse3252
    @dreamscolourhouse3252 2 ปีที่แล้ว

    100%agreed with rabindra puri sir.

  • @sanuhrikshashreeofficial327
    @sanuhrikshashreeofficial327 3 ปีที่แล้ว +1

    देशको सम्पदा हो रविन्द्र पुरी

  • @gopalchhettary5145
    @gopalchhettary5145 3 ปีที่แล้ว +13

    पूरी जी, को बिचार सुनेर मलाई धेरै धेरै राम्रो लागो, असली नेपाली को बिचार एसतै हुनु परछ । जय नेपाल ।

  • @naturalNepal559
    @naturalNepal559 3 ปีที่แล้ว +2

    Ma gako xu namuna ghar yekdam ramro xa ani rabindr sar pani yekdam dherai ramro hunuhunxa bolibachan yeti dhyerai ramro xa ki kohi manxe uha jasto huna sakdaina

  • @bimalasirpali4198
    @bimalasirpali4198 3 ปีที่แล้ว +7

    It's called well educated mind with self-respect 👍, humble n civilized ! ( Nepal needs more PPL like u ) .

  • @dreamygalaxy4567
    @dreamygalaxy4567 หลายเดือนก่อน

    Kasto ramro ❤ ghr

  • @tekshrestha1764
    @tekshrestha1764 3 ปีที่แล้ว +4

    भगवान ले दिएको र नेता ले हरेको देश नेपाल साच्चै हो , नमन छ पुरी सर ।

  • @daulathkulung1662
    @daulathkulung1662 3 ปีที่แล้ว

    आहा कति राम्रो विचार अनि काम ।
    पुर्व इटहरी तिर पनि भोकेशनल स्कुल खोल्न पाए हुन्थ्यो सर ।

  • @namieru1512
    @namieru1512 3 ปีที่แล้ว +5

    Great thinking of a real Nepali architect promoting Nepali culture and traditional arts and architecture. Hats off to Mr Puri. I appreciate your noble effort to make Nepal a wonderful country.

  • @bbasafalmagar2028
    @bbasafalmagar2028 3 ปีที่แล้ว +1

    Saharai man xoyo daju ko kura le great work

  • @Mr.raduhang
    @Mr.raduhang 3 ปีที่แล้ว +5

    दाई मान्छे मात्र ह्यानडसम होईन कुरा पनि काम पनि सार्ह्रै आहा लाग्ने गर्नु भएको रहेछ।सार्ह्रै खुशि लाग्यो।

  • @shreyan5024
    @shreyan5024 3 ปีที่แล้ว +1

    तपाई रबिन्द्र सर त साच्चै कलियुगको देउता जस्तै लागो तपाईंको सोच विचार यति माहान र उच्च रहेछ जति प्रसम्सा गरेपनी कम हुन्छ !अनि कार्यक्रम चलाउने संचालिका ज्यु को पनि यति मिठास बोली वचन रहेछ यो कार्यक्रम हेरेपछि मन नै सितल र हलुका भएको महसुस भयो तपाईहरु दुबै जनालाई मुरि मुरि धन्यवाद !

  • @AarazRaj
    @AarazRaj 3 ปีที่แล้ว +1

    Wow great person great think

  • @fengaaent68
    @fengaaent68 3 ปีที่แล้ว +2

    हामी कहाँ पनि राम्रो सोंच भएका व्यक्तिहरु नभएको कहाँ होर, दुर्भाग्य भ्रष्ट देशले कहाँ चिन्थ्योर त्यस्ता व्यक्तिहरुलाई।
    हाम्रो देशको राजनीतिको मूख्य बागडोर सम्हालेका कोही न कोही व्यक्तिलेहरुको पनि सोंच यस्तै भईदिए !

  • @ushatulachan1862
    @ushatulachan1862 3 ปีที่แล้ว +1

    Wow sanchai ko namuna ghar rahexa damiiiiiiiiiiiiiiiiiiii namuna ghar congratulations Rabindra bhai

  • @LoksewaExamsTayari
    @LoksewaExamsTayari 2 ปีที่แล้ว +1

    True conservationist. Great effort Rabindra Dai. Salute!

  • @tekrajgirigiri3393
    @tekrajgirigiri3393 3 ปีที่แล้ว +14

    यकदम उर्जा मिल्यो यो भिडियो हेरेर । धन्यवाद दिन चाहन्छु हजुर हरु लाई

  • @ramilamagar8360
    @ramilamagar8360 3 ปีที่แล้ว

    Yesta mahan bektiharu xan hamro des ma 🙏 respect

  • @suvekshyaaarush4322
    @suvekshyaaarush4322 3 ปีที่แล้ว +1

    Kati raamro

  • @Nepaliyodda
    @Nepaliyodda 3 ปีที่แล้ว +14

    धन्यवाद यति राम्रो अन्तर्वार्ता को लागि। अब को भाग मा
    वैज्ञानिक कपिल पौडेल को अन्तर्वार्ता लिईदिनुस् हेर्ने मन छ। कृपया

  • @rajbhattarai2049
    @rajbhattarai2049 3 ปีที่แล้ว +1

    रबिन्द्रजी कला र सस्कृतिको प्रबर्द्धन गरेको देख्दा अतिनै गौरव लागेर आयो बधाई छ तपाईं लाइ

  • @vedpudasaini2713
    @vedpudasaini2713 3 ปีที่แล้ว +3

    हाम्रो धर्म सस्कृती नै हो हामी नेपालीको सान जय नेपाल

  • @fulendekobaaumausamimbungl8205
    @fulendekobaaumausamimbungl8205 3 ปีที่แล้ว +1

    रबिन्द्र पुरी ज्यु तपाईं कति राम्रो बिचारको मानिस? हार्दिक सम्मान गर्दछु,जिन्दगीमा एकपटक तपाईं संग म भेट गर्ने नै छु!
    तपाईंको सपना अभियान लाई हार्दिक सम्मान गर्दछु!
    यस्तो बिचार र भावना हुने ब्याक्तित्व हरु हाम्रो देशमा धेरै हुनु पर्दछ!

  • @dkmbp4263
    @dkmbp4263 3 ปีที่แล้ว +4

    ओहो ज्यादै राम्रो 👍️ म नि येस्तै मौलिक नेपाली घर बनाउने सपना छ

  • @nirupamarana5456
    @nirupamarana5456 3 ปีที่แล้ว +2

    Yekdam ramro rabindra Ji really so much inspired. Tapai jasto manchye pani hamro Nepal ma hunu huncha .

  • @Mr.raduhang
    @Mr.raduhang 3 ปีที่แล้ว +1

    उहाँबाट धेरै कुरा सिक्न पाईयो युवा रगतलाई त उमाल्ने नै रहेछ।प्रस्तुति कर्तालाई पनि नमन यति राम्रो तरिकाले प्रस्तुतीकरण गर्नु भयो।

  • @pritamgurung4931
    @pritamgurung4931 3 ปีที่แล้ว +1

    कार्यक्रम हेरें एकदम राम्रो लाग्यो। परम्परा संस्कृति अनी सम्पदाको संरक्षण अनी प्रवर्धन गर्नु पर्छ भन्ने कार्यक्रमको पाहुनाको सोच बिचार अनी कार्य सुन्दा देख्दा एकदम राम्रो लाग्यो। कार्यक्रम प्रस्तोताको प्रस्तुति स्वर अनी बोल्ने सैली एकदमै मन पर्छ मिठो लाग्छ।

  • @ramchandra2259
    @ramchandra2259 3 ปีที่แล้ว

    👍👍👍👍👍👍👍👍👍🇳🇵🇳🇵🇳🇵कति राम्रो सोच हजुरको

  • @komalpun1009
    @komalpun1009 3 ปีที่แล้ว +3

    सलाम छ सर गर्व लाग्छ हजुर हरु जस्तो महान हरु पनि हाम्रो देश मा हुनु हुन्छ

  • @ramwaiba86
    @ramwaiba86 3 ปีที่แล้ว +2

    २०११ मा समाजशास्त्र बिषयको फिल्ड अवलोकन गर्ने क्रममा उहाँ सङ्ग भेट भएको थियो।साच्चै उहाँ एकदमै नम्र र मिजासिलो स्वाभाबको हुनुहुन्छ।उहाँ बाट हामीले धेरै कुरा हरु पनि सिक्न सकिन्छ पक्कै त्यसैले कृपया एकचोटी भक्तपुरको "नमूना घरको" भिजिट गर्नुस जहाँ तपाईंले भित्र छिरेसी नेपालमा नि यस्तो छ र? भन्ने महासुस गराउने छ।धन्यवाद 🙏🙏

  • @dhrubatiwari6746
    @dhrubatiwari6746 3 ปีที่แล้ว +1

    रविन्द्र सर जस्ता १० जना मात्र मान्छे भईदिए देशले काँचुली फेरथ्यो, युवा साथी हो उठौं जागौं हामीले नै बनाउने हो देश नेताबाट आश नगरौं ।

  • @Nepalworktechnical
    @Nepalworktechnical 3 ปีที่แล้ว +6

    क्या अच्छा मान्छे रैचन इनि । रबिन्द्र सर You are as important , valuable like Kulman Sir in energy sector . Pls keep up the good work. 🙏

  • @tmgautam3021
    @tmgautam3021 3 ปีที่แล้ว +1

    तपाईको पहल र सहयोगमा म पढेको गुन्सीको सतलिङ्गेश्वर स्कुलले नयाँ र आकर्षक रुप पाएको टाढा बसेर हेर्न पाउँदा तपाईप्रती नमन गर्न चाहन्छु। यहाँको सत्कर्मले अरुलाई पनि सत्मार्गमा डोर्‍याउन सफल बनोस ,शुभकामना 💐🙏

  • @dikbadhur5085
    @dikbadhur5085 3 ปีที่แล้ว

    भगवान हाे हजुर काे साेच

  • @jitendrachaudhary9615
    @jitendrachaudhary9615 3 ปีที่แล้ว +1

    Ooho.. Yo manxe kasto intelligent.. Great thing.. 🙏🙏🙏👌👌👍👍👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @s.dphoto6899
    @s.dphoto6899 3 ปีที่แล้ว +6

    मन पर्यो,कति राम्रो सोच,खुसी लाग्छ

  • @sabinshakya4119
    @sabinshakya4119 3 ปีที่แล้ว +7

    Dear Rabindra Sir, this is a true nepali/newari home. So beautiful, so calm and so relaxed! Great Job Rabindra Sir!

  • @megholi4714
    @megholi4714 3 ปีที่แล้ว +47

    नमस्कार पावर मिडियामा लाई हजुरहरुकाे सबै भिडियो हेर्ने गरेकाे छु यति खुसी लाग्छ कि कुरै नगराै👌👌👌👌

    • @ganeshkarki8392
      @ganeshkarki8392 3 ปีที่แล้ว +2

      म पनि नछुटाई हेर्छु

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 3 ปีที่แล้ว +5

    कति राम्रो सोच र काम हौ

  • @anishajoshi6810
    @anishajoshi6810 3 ปีที่แล้ว +1

    Big fan bhaye ma hajur ko sir....hajur ko katha gatha sunera...

  • @arunlama6860
    @arunlama6860 3 ปีที่แล้ว +1

    Hajur jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho Jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai hamro Nepal lai bir xoro xori haru lai shalam xa hamro sat xxx

  • @minushrestha4953
    @minushrestha4953 3 ปีที่แล้ว

    एक दमै राम्रो कार्य ।

  • @chandrarai2256
    @chandrarai2256 3 ปีที่แล้ว

    Rabindra sir tapaiko kaamlai manei dekhy samman.

  • @laxmimuna7230
    @laxmimuna7230 3 ปีที่แล้ว +1

    Love you Herro of Nepal

  • @milanlimbu7575
    @milanlimbu7575 3 ปีที่แล้ว +2

    Kati ramro soch wa wa 👌

  • @bikkugrg7728
    @bikkugrg7728 3 ปีที่แล้ว +13

    I am very blessed after watching this interview.. Such a true original wondeful and patriotic personality. Huge respect..🙏🙏

  • @ganeshkarki8392
    @ganeshkarki8392 3 ปีที่แล้ว +48

    बुझने लाई श्रीखण्ड नबुझने लाई खुर्पाको बिडि भको छ अाचकाल त हजुर..

  • @dev6035
    @dev6035 3 ปีที่แล้ว

    Really a true inspiration person....

  • @sarojshakya633
    @sarojshakya633 3 ปีที่แล้ว

    Uttam Soch.

  • @amanlama9694
    @amanlama9694 3 ปีที่แล้ว +1

    Dherei dherei ramro kam sir...

  • @simkhadabimala5269
    @simkhadabimala5269 2 ปีที่แล้ว

    आहा कति राम्रो सोच।

  • @samrakshak
    @samrakshak 2 ปีที่แล้ว

    रबिन्द्रजिलाई धेरै धेरै धन्यवाद। आफ्नो कलाबाटा देश, समाज र जनताको सेवा गर्ने। True नेपालको छोरा।

  • @balkrishnabharati5516
    @balkrishnabharati5516 3 ปีที่แล้ว +1

    Wow nice

  • @prakashparajuli7895
    @prakashparajuli7895 3 ปีที่แล้ว

    नेपालमा केही कराेड कमाउन निकै सहज छ, तर रविन्द्र पुरी जीकाे जस्ताे साेच हुनुपर्छ।।

  • @bluewhale629
    @bluewhale629 3 ปีที่แล้ว

    धेरै राम्राे साेच । सफलताकाे मुरी मुरी शुभकामना । तपाइकाे काममा कही कतैबाट बाधा अड्चन नअाअेास ।

  • @kesharkhadkapunwar2029
    @kesharkhadkapunwar2029 3 ปีที่แล้ว

    श्रीमान रवीन्द्र पुरी जियु,
    👏🌹🙏 हार्दिक धन्यवाद! सुस्वास्थ्य एब्म दीर्घायुको मंगलमय शुभकामना छ!!
    🇳🇵जय नेपाल !!!

  • @samundraacharya5344
    @samundraacharya5344 3 ปีที่แล้ว

    Positive sence kya ramro bichaar

  • @kishorkhatri5965
    @kishorkhatri5965 3 ปีที่แล้ว +1

    सारै राम्रो काम बिचार सबैले सहयोगगराै हाैसलादिउ पोजेटिभ छ कतारबाट

  • @bhupingmagar6944
    @bhupingmagar6944 3 ปีที่แล้ว +3

    Great puri Sir

  • @sagarcollections1239
    @sagarcollections1239 3 ปีที่แล้ว +1

    अत्यन्तै सुन्दर बिचार सर । हार्दिक धन्यवाद साथै आभार ब्यक्त गर्दछु ।

  • @johnraya2853
    @johnraya2853 3 ปีที่แล้ว +3

    Rabindra puri sir is the great human being i salute to you and your great heart.🙏🙏

  • @HarkaBRai
    @HarkaBRai 3 ปีที่แล้ว

    रबिन्द्र पुरी ज्यु सच्चा नेपाली सपुत हुन सच्चा नेपाली सपूत लाई सलुट।

  • @shrijanaghimire521
    @shrijanaghimire521 3 ปีที่แล้ว +1

    Salute to a soul like you #rabindra_puri

  • @shivam-dt8fi
    @shivam-dt8fi ปีที่แล้ว

    I also appreciate our unique traditional . Very good for health

  • @vasuspang7434
    @vasuspang7434 3 ปีที่แล้ว +16

    Highly appreciated your mission but not impossible seeing your indelible sincerity ! Here you reminds me of that white man permitted to visit Kathmandu in 1950 who was titerally gobblesmacked to see & claim it's living Museum ! Yes it's ! You & presenter both deserving a warm hugs !

  • @bbasafalmagar2028
    @bbasafalmagar2028 3 ปีที่แล้ว

    Dammi dammi dammi 👌👌👌👌♥️♥️♥️♥️😘😘😘😘😘 awesome awesome

  • @gobinrpm5210
    @gobinrpm5210 3 ปีที่แล้ว

    कती मिठो बोली हजूरको 😘😘😘

  • @shovagurung3212
    @shovagurung3212 3 ปีที่แล้ว +2

    Wow ! कति राम्रो काम र कुरा हजुर को , कति गर्व को कुरा God bless you

  • @rameshwormoviebhuju4798
    @rameshwormoviebhuju4798 3 ปีที่แล้ว

    धेरै राम्राे कुरा सुन्न र हेर्न पाए । रविन्द्र पुरिजीलाई धेरै धेरै धन्यवाद र बधाई छ ।

  • @dhurbakc5149
    @dhurbakc5149 3 ปีที่แล้ว

    ग्रेट

  • @sudeepmaharjan5208
    @sudeepmaharjan5208 3 ปีที่แล้ว +2

    Our nation and government should use him to preserve our heritage. 👏👏

  • @agnirai6409
    @agnirai6409 3 ปีที่แล้ว +22

    Power media is the one of best youtuber in Nepal

  • @sabnamgurung6226
    @sabnamgurung6226 3 ปีที่แล้ว +32

    Really loved your idea dai. I live in hk but once I return nepal ,I always wanted to build ancient mud house,not cement house.solute to u dai for your hardwork . It’s so sad to say that all ministers in Nepal r corrupted n just after money 🙁🙁🙁

  • @kromjeesanjugurung5412
    @kromjeesanjugurung5412 3 ปีที่แล้ว

    सहि कुरा हो दाईको सबैलाई सहयता छ अहिलेका युबाहरुको

  • @Fursadcom
    @Fursadcom 3 ปีที่แล้ว

    dherai dherai ramro kam wow

  • @sarupaudel6715
    @sarupaudel6715 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो।

  • @sumansamsher1975
    @sumansamsher1975 3 ปีที่แล้ว +3

    Kasto mitho interview
    Sutna lako thiye scroll gardai yeso hereko nindrai gayab
    Kasto dami manche 🙏🙏🙏
    Kasto Dani soch bhako manche haait 🙏🙏🙏

  • @parbatirai1625
    @parbatirai1625 3 ปีที่แล้ว

    कस्तो राम्रो घर पुरानो सामानको जगेर्ना कस्तो हेर्न मन लागेर आयो आनि रबिन्द्र जिको शोच कति राम्रो नि

  • @BOAZ-RUTH
    @BOAZ-RUTH 3 ปีที่แล้ว +1

    नेपालीको आर्किटेक्ट को बारेमा बुझ्न पाउँदा एकदमै खुसी लाग्यो। थारु शैलीको घर बनाउँदा AC नै चाईदैन अनि शेर्पा शैलीको घर बनाउँदा हीटर नै चाहिँदैन। Wow, what an amazing concept...God bless you Rabindra Ji...

  • @harikalaadhikari2770
    @harikalaadhikari2770 3 ปีที่แล้ว +1

    Salute. Xa rabinrda ji hajur ko mahan kamlai ma ahile USA basxu Nepal aauda vijit garna abashya aaune xu r jati sakdo share garne xu🙏🙏

  • @milanmagar3507
    @milanmagar3507 3 ปีที่แล้ว +2

    Salaut chha sir lai...

  • @tulsiramification
    @tulsiramification 3 ปีที่แล้ว

    रबिन्द्रजीको शीप कलाको बारे कुरा प्रेणना दायी त छदै छ, त्यसबाहेक नेपाली हरुको स्वभाव्को चरित्र चित्रण कम रोचक छैन । ४० बर्षको उमेरमा आधा कमाइ दान दिनु छ, हजार विद्यालय भवन बनाउने योजना छ, शीप सिकाउनु छ, तर आलोचना खेप्नु छ, अपजस को भागी बन्नु छ, खुट्टा तान्नेको कमी छैन। तर भ्रष्टाचार गरेर अलल्य कमाउने हरुको आरती उतारिन्छ। यही त हो नेपाली स्वभाव, नेपाली चरित्र !

  • @shekdon9618
    @shekdon9618 3 ปีที่แล้ว +3

    Wonderful man salute him u made we proud to a nepal we are rich not a poor

  • @mayarai4634
    @mayarai4634 3 ปีที่แล้ว

    Ramro xa eakdam

  • @biveksubba9317
    @biveksubba9317 3 ปีที่แล้ว +12

    I pray that you would fulfill the dream you have.
    An ocean of inspiration.
    Much love and moral support from Sikkim.

  • @samanalamichhane5343
    @samanalamichhane5343 3 ปีที่แล้ว +4

    Highly appreciated your mission

  • @aayeshasingh452
    @aayeshasingh452 ปีที่แล้ว

    Very very inspirational!!!

  • @jbahadur2010
    @jbahadur2010 3 ปีที่แล้ว

    You are too good 🙏🙏🙏