अकबरे खुर्सानीले बनायो करोडपति !, यसरी जोडे डेढ करोडको सम्पत्ति ! │Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2020
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ...
    ईलामको सुर्योदय नगरपालिका-१२ आठघरेका मदन राई लामो समयदेखि कृषि पेसामा छन् । उनले ठूलो क्षेत्रफलमा व्यवसायिक रुपमा अकबरे खुर्सानी खेती गरेर मनग्य आम्दानी पनि गर्दै आएका छन् ।
    वर्षको झण्डै १० लाख रुपैयाँको अकबरे खुर्सानी बिक्री गर्ने उनले यसैको मुनाफाले डेढ करोड मूल्य बराबरको ३० रोपनी जग्गा समेत जोडे ।
    यो भिडिओमा उनले हामीसँग आफ्नो अनुभव बाँडेका छन् । अकबरे खुर्सानी खेती कसरी गर्ने ? यसको बजार कस्तो छ ? यो कस्तो ठाउँमा हुन्छ ? मुनाफा कति हुन्छ ? लगायतका प्रश्नहरुमा उनले खुलेर जवाफ दिएका छन् । कृपया भिडिओ अन्तर्वार्ता पूरै हेर्नुहोला ।
    ...........................
    हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: / @nepalchitra
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    विशाल सापकोटा : / bishal.aawaj
    किरण पाैडेल : / akheel.kiran
    Whatsapp/viber : +9779843839234
    वेबसाइटः www.nepalchitra.com/
    फेसबुकः / nepalchitraonline
    र,
    ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ ।
    ........................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra,
    Nepali Chitra new video,
    nepalchitra.com,
    new nepali video
    nepali chitra,
    nepalchitra,
    nepali chitrakar,
    akabare khursani,
    akabare khursani ko achar,
    akabare khursani ko achar banaune tarika,
    akabare chau chau,
    akabare khursani kheti,
    akabare noodles recipe,
    akabare sunlai,
    akabare khursani kheti in nepal,
    akabare achar,
    akabare ko achar,
    akabare khursani achar,
    akabare chilli,
    akabare chilli in english,
    2pm akabare challenge,
    2pm akabare noodles challenge,
    akabare fashi natok,
    akabare khursani farming,
    akabare in english,
    akabare khursani ropne tarika,
    akabare khursani ko biruwa,
    akabare sun lai,
    akbare man,
    mug mug akabare,
    akabare noodles,
    2pm akabare noodles review,
    nepali akabare khursani,
    akabare pickle,
    akabare plant,
    piro piro akabare khursani,
    akabare timro priti,
    2pm akabare recipe,
    te alabare,
    2pm akabare veg,
    akabare 2pm
    ....
    Copyright © Nepal Chitra .
    #NepalChitra #AkbareKhursani #Ilam

ความคิดเห็น • 639

  • @NepalChitra
    @NepalChitra  3 ปีที่แล้ว +122

    अकबरे खुर्सानी खेती गर्दै आएका मदन राईलाई 9842672484 मा कल गरेर सम्पर्क गर्न सकिन्छ ।
    भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है । हाम्रो फेसबुक पेज पनि लाइक गर्नुहोला है साथीहरु !
    facebook.com/nepalchitraonline

    • @sanjaychhetry9341
      @sanjaychhetry9341 3 ปีที่แล้ว +2

      Malai, Rai Sir ko contact details dina milcha please.

    • @hirapun5889
      @hirapun5889 3 ปีที่แล้ว +1

      @@krishnalimbu1827 madan raiji keyoakbre cheetawanma pani garna sakinxata yo jiyadai garmi thau xa

    • @magarpaul9770
      @magarpaul9770 3 ปีที่แล้ว

      धन्यवाद दाजु

    • @purnapurna6849
      @purnapurna6849 3 ปีที่แล้ว

      Ko lagi gai ko gait mathinai thaper 45 din okloma ghudayr rakhanuparcha r 1 litar ma 4 litar pani haler spray garnu parcha

    • @subadmagar3673
      @subadmagar3673 3 ปีที่แล้ว

      मदन दाई लाई एउटा प्रश्नन सोधन मन लाग्यो।
      के यो खोर्सानी टिप्दा हातले नै टिप्पनु पर्छ कि कैंची ले टिप्पदा पनि हुन्छ ???

  • @Comedyshow056
    @Comedyshow056 3 ปีที่แล้ว +115

    Wa ओ कति राम्रो कृषि पेशा 👏👏👏 यो अंकललाई कृषि पेशा मा अझै बढी हौसला दिनको लागि धेरै भन्दा धेरै 👉like 👈गर्नु होला👏👏👏🇳🇵🇳🇵🇳🇵🔔

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 3 ปีที่แล้ว +4

      नया नया यूटूब ख़ोल्नु भएका साथी हरू आऊनूहोस सब्स्क्राइब आदान प्रदान गरेर एक अर्काको साथी बनौ🙏

    • @mespangrai5240
      @mespangrai5240 3 ปีที่แล้ว +3

      मदनजी Honest, मेहनती र लगनशील मात्र हैन, अतिनै नम्र हुनु हुदो रहेछ!

  • @alenrau6929
    @alenrau6929 3 ปีที่แล้ว +78

    राईजीले राम्रो प्रगति गर्नेु भएको रहेछ खुसिलाग्याे अझै प्रगति गर्दै जानुहाेला मेराे शुभकामना छ ।

  • @sitagurung5136
    @sitagurung5136 3 ปีที่แล้ว +28

    अहा कति मेहिनेति दाजु कति मिठाे वचन तपाईं लाई जय नेपाल।

  • @ritaratna1505
    @ritaratna1505 3 ปีที่แล้ว +41

    आहा दाइ मलाई पनि सारै रहर लाग्यो त खुर्सानि खेति गर्न सलाम छ दाइ हजुर लाई🙏🙏

  • @reshamneupane6902
    @reshamneupane6902 3 ปีที่แล้ว +10

    साह्रै राम्रो भिडियो। कृषक मदन राई ज्यूलाई उत्तरोत्तर प्रगतिको शुभकामना छ।

  • @ugallimbu8793
    @ugallimbu8793 3 ปีที่แล้ว +14

    गर्ने लाई जे छ नेपालमा!!! नगर्नेलाई केही छैन!!! दाजुको काम धेरै धेरै राम्रो छ अनि सोच पनि!!! सबैले बुजे कति राम्रो हुने थियो!!! कृषि भने पछि सबै नाक खुम्च्याउछ्न!!! तेस्माथी अहिले कृषि भनेको सजिलै अनुदान खाने अनि काम नगर्ने पेशाको रूपमा लिएर बदनाम गरेको छ्न कृषि पेसालाई!!! 😎😎😎😎😎😎

  • @gitabudhathoki9840
    @gitabudhathoki9840 3 ปีที่แล้ว +13

    यो दाई यसरीनै अगाडि बढ्दै जानु भहोस सारै राम्रो जानकारी दिनुभयो धन्यवाद

  • @Theabhimaan
    @Theabhimaan 3 ปีที่แล้ว +13

    मिहिनेती दाजु साथै कति राम्रो बोली वचन अनि मुस्कान आहा दिल जित्नुभयो । जय किसान

  • @ritakhadka1106
    @ritakhadka1106 3 ปีที่แล้ว +3

    राम्रो खेती देखाउनु भयो खुशी लाग्यो यस्तै यस्तै भिडियो ल्याउनु होला धन्य वाद

  • @neenaranapraja
    @neenaranapraja 3 ปีที่แล้ว +21

    कत्ति राम्रो न्युज।सधैं यस्तै मात्र सुन्न पाऊ न हामीले❤❤❤

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 3 ปีที่แล้ว +1

      नया नया यूटूब ख़ोल्नु भएका साथी हरू आऊनूहोस सब्स्क्राइब आदान प्रदान गरेर एक अर्काको साथी बनौ🙏

    • @neenaranapraja
      @neenaranapraja 3 ปีที่แล้ว

      @@namastemobiletvhd9945 Hor bhaihalchha ni hjr🙏🙏🙏🙏

  • @sonikanepal3249
    @sonikanepal3249 2 ปีที่แล้ว +3

    सलाम छ मेहनती दाइलाइ

  • @jawaharlalkharel6500
    @jawaharlalkharel6500 3 ปีที่แล้ว +17

    धन्यवाद किषान ज्यु लाइ , गर्नेलाइ देशमै छ डलर खानि !

    • @mansinghbohara1957
      @mansinghbohara1957 2 ปีที่แล้ว

      तराइमा फलाऊन सकिन्छकी सकिँदैन जबाफ पाऊ

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 3 ปีที่แล้ว +23

    नेपाल चित्र मिडियाले कृषिको उत्पादनमूलक क्षेत्रकाे नेपाली किसानले अत्यन्तै राम्रोसँग परिवर्तन हुनसक्ने जानकारी शिक्षा र ज्ञानकाे हामीलाई ध्यानाकर्षण गराउनु भएको छ धेरै धेरै साथ सहयोग अनिवार्य छ यो मिडियाले सम्पूर्ण नेपाली युवालाई कृषिमा राम्रोसँग समेटिएको छ म यो भिडियो खाडी बाट हेर्दाहेर्दै म पनि यस्तै योजनाको काम गर्ने ईच्छा जाेष जाँगर जागेको छ उहाँको फाेन नम्बर र नेपाल चित्र मिडियाकाे फाेन नम्बर अनिवार्य हामीलाई सुबिधा दिनुहोस् किनकि कृषिको अनुभव शिक्षा सल्लाह जानकारी हामीलाई अतिरिक्त छ मिडियाले सहयोगी भूमिकामा साथ दिनुहोस्।सम्पूर्ण खाेर्सानि क्षेत्र राम्रोसँग देखाउनु सर उहाँको कृषि फार्मकाे

    • @bijayk.c.7703
      @bijayk.c.7703 3 ปีที่แล้ว

      मदन सरको सम्पर्क नं दिनुभए आभारी हुने थियौ ।

  • @ritaratna1505
    @ritaratna1505 3 ปีที่แล้ว +22

    कति हँसिलो दाइ हजुरको मुहार तेतिनै राम्रो हजुरको महान काम सलाम छ दाइ हजुर लाई🙏🙏🙏

    • @khadakk.c7853
      @khadakk.c7853 2 ปีที่แล้ว

      सम्दि बनाऊन मन लाग्यो

  • @manutamang342
    @manutamang342 3 ปีที่แล้ว +5

    आहा कति राम्रो खेती यो इन्टरभिउ हेरे पछि मलाइ पनि खेती गर्न मन पो लागो अबो म पनि नेपाल गए पनि यसै गर्छु

  • @magnitosampy4501
    @magnitosampy4501 3 ปีที่แล้ว +31

    He is so sweet and I'm happy to see our farmer growing well

  • @raineethuli2936
    @raineethuli2936 2 ปีที่แล้ว +1

    Wow hjrko मेहनत र इमानदार लाई देखिर मा त danggai pare Salut xa hjr r hjrko मेहनत लाई

  • @alenrau6929
    @alenrau6929 3 ปีที่แล้ว +9

    पत्रकार ज्यू question गर्ने बाेल्ले तरिका राम्रो छ मिठाे बाेलि छ धन्यवाद छ।

  • @nepalonlinenews6210
    @nepalonlinenews6210 3 ปีที่แล้ว +4

    धेरै राम्रो र उदाहरणिय कार्य कृषक लाई सलाम छ✊✊✊

  • @manamayalimbu9694
    @manamayalimbu9694 3 ปีที่แล้ว +1

    जिरे,र आकबरे खोर्सानी किरात युग मा पनि बिदेश निर्यात गरिने कुरा इतिहासमा मा उल्लेख छ ।कम्ती मा ईन्डिया मा बेच्नु राम्रो कुरो हो नोगेन हजुर्लाइ प्रगती को कामाना छ मदन ज्यु।

  • @dhanlepchaofficial1290
    @dhanlepchaofficial1290 3 ปีที่แล้ว +2

    कस्तो मिठो बोली बचन कृषक दाजुको 🙏🙏

    • @nrimalaarai3742
      @nrimalaarai3742 3 ปีที่แล้ว +1

      Very interesting cultivation of. Akbarey.It inspiried me a lot.

    • @nrimalaarai3742
      @nrimalaarai3742 3 ปีที่แล้ว

      Big exampal and encouragement to all the farmers of Sikkim..

  • @mespangrai5240
    @mespangrai5240 3 ปีที่แล้ว +7

    हाम्रो खोटान्ग भोजपुर तिर पनि गाउले हरु लाई सिकाउनु पर्यो मदनजी!
    मदनजी मेहनती र लगनशील मात्र हैन, अतिनै नम्र हुनु हुदो रहेछ!

  • @buddhaghimire8261
    @buddhaghimire8261 3 ปีที่แล้ว +3

    बाइबल सङ्ग पहिचान साटेर मङ्गोल क्रान्ति होइन यसरी अकबरे खुर्सानी क्रान्ति गर्नु पर्छ बधाई छ राई दाइ लाइ

    • @namastedang8918
      @namastedang8918 3 ปีที่แล้ว +1

      Good sir

    • @bhabindrarai3966
      @bhabindrarai3966 2 ปีที่แล้ว

      मङ्गोल हैन बाहुनहरु चाहिँ बाइबल च्याप्दै चर्छ छिरिरहेका छन । आख खोलेर हेर

    • @buddhaghimire8261
      @buddhaghimire8261 2 ปีที่แล้ว

      @@bhabindrarai3966 बाहुन धेरै संख्या मा छ्न 2/4 जना बरालिँदा केही फरक पर्देन तर तिमीहरूको अस्तित्व को सवाल छ नर्थ इस्ट इन्डिया का आदिवासी हरुको पहिचान मेटिए जस्तो

  • @BeepinDhakal
    @BeepinDhakal 3 ปีที่แล้ว +3

    धेरै राम्रो काम गरनु भयो दाइ अाफनाे देशमा

  • @deltacharlie101
    @deltacharlie101 3 ปีที่แล้ว +17

    लकडाउन खुकुलो भएपछि पोखराको सेरोफेरो मा रहेका कृषि फार्म हरुको पनि भिडियो बनाउनु पर्यो सर।

    • @deltacharlie101
      @deltacharlie101 3 ปีที่แล้ว

      पुर्वको जति हुदैन।

  • @amritarai4352
    @amritarai4352 3 ปีที่แล้ว +1

    Wow, अकबरे खुर्सानी मेरो मन पर्ने खोर्सानी, great 👍 job keep it up

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 ปีที่แล้ว +3

    मदन दाइ ले धेरै राम्रो काम गर्नु भयो खुसी लाग्यो

  • @kumarbudhathoki5130
    @kumarbudhathoki5130 2 ปีที่แล้ว

    इमान्दारीता र मेहनत गर्यो भने देश मै सुन फलाउन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण । यी कर्मठ पौरखी लाई सलाम छ।

  • @khemangurung8444
    @khemangurung8444 3 ปีที่แล้ว +3

    Salute kisan daju hajurlai,ani thanks patrakar hajurlai pani. Very interesting massage for all farmers.

  • @milangurung7244
    @milangurung7244 3 ปีที่แล้ว +3

    Dhere ramro kam. Nepal ma krishe garne haru lai salam garxu..🙏🏻🙏🏻🙏🏻

  • @sukrarajchamlingrai7746
    @sukrarajchamlingrai7746 2 ปีที่แล้ว

    मेहनत को फल नै सबभन्दा मिठो याहालाई सम्मान छ कृषिको ठूलो उपाधी पाउन सफल रहनु होला सुभकामना

  • @sumandahal777
    @sumandahal777 3 ปีที่แล้ว +5

    Wow madan ji great job salute u

  • @taraholynation7754
    @taraholynation7754 3 ปีที่แล้ว

    wow अकबरे hmmm😋😋😋😘 खुर्सानी ढिडो सिस्नो,धराने सुँगुरको मासुमा धनकुटा को रायोको साग सगँ खाँदा यति स्वादिष्ट हुन्छ कि यसको बयान गरेर साध्य नै छैन🤑🤑🤑👍👍👍good job bro keep it up god bless💖💖💖😍

  • @harkarai4059
    @harkarai4059 3 ปีที่แล้ว

    दामी लागो इलाम को नाम उच्च सधै रहोस इलाम रास्ट्र कै नमुना जिल्ला हो हरेक कुरा मा शैक्षिक छेत्र र बिकास प्रती नाम दाम सान रख्दै आएको जिल्ला हो गर्भ लाग्छ म आफू पनि इलामेली भएर परिचय दिन र रहन पाउँदा ।
    धन्यवाद मदन जि ।
    साथै मिडिया कर्मी मा आभार प्रकट tq ..!

  • @manmagar2006
    @manmagar2006 3 ปีที่แล้ว

    धेरै धेरै शुभकामना दाई लाई तपाईको कृषि कर्म अझै फल्दै,फुल्दै जाअोस्। अब सबै नेपालीहरुले यस्तै वैज्ञानिक तरिकाले कृषि कर्म गरेर अात्मनिर्भर हुन जरुरी छ।

  • @gangasubedi5612
    @gangasubedi5612 3 ปีที่แล้ว +1

    यो खेति गनेँ तरिका अलि प्रष्ट गरि अकोँ भागमा आउनोस र तरिका मेहेनत अप्ठेरो त वाँहाँलाई नै थाहा छ म पनि गरौ क्रिषक अति नै मन पनेँ छ आफ्नु पाखुरा खियायर परिवार लाई खुसिदिनु भयको छ आफुपनि खुसि हुनु हुन्छ धेरै धेरै धन्यबाद भाइ र पत्रकारलाई पनि नमन छ

  • @chitrathappa8181
    @chitrathappa8181 3 ปีที่แล้ว

    अति राम्रो लाग्यो बीउ चाहियो

  • @samrayanthapa8082
    @samrayanthapa8082 3 ปีที่แล้ว +3

    Patrakar sir lai ekdamai dherai dhanybad🌹🌹🌹

  • @balsunmoonrajbhandari646
    @balsunmoonrajbhandari646 3 ปีที่แล้ว

    ओह इलाम अकबरे खुर्सानी को लागी पनि धन्यबाद बिशाल सापकोटा

  • @user-on9gm5ii5g
    @user-on9gm5ii5g 3 ปีที่แล้ว +5

    वा कति राम्रो भिडियो/मेरो पनि लक्क्ष यहि ब्याबसाय गर्ने सोच छ/

  • @samueltamang2305
    @samueltamang2305 7 หลายเดือนก่อน

    Ma pani bidesh na Jane nirnaya gareko chu. Dhanyabad Madan ji tapai ko yo mihenet dekhera Malai pani khursani ra tarkari kheti garnu mann lagyo. Aba suru garne chu Dhading tira❤.

  • @kamalnepali4515
    @kamalnepali4515 3 ปีที่แล้ว +1

    मेहेनती मदन जी लाई बधाई छ । अनुभवी कृषक हूनू हुदो रहेछ ।

  • @shraddha6530
    @shraddha6530 3 ปีที่แล้ว +4

    Kasto saral, mehenati hunuhodo rahecha ......tapai lai shuvakamana

  • @yadavsapkota5430
    @yadavsapkota5430 3 ปีที่แล้ว

    धेरै राम्रो काम मदन सर ।सबै नेपालीले बुझेर व्यवसायीक रूपमा एउटा एउटा खेती गर्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर हुन सक्ने थियोे ।।

  • @purnarai421
    @purnarai421 5 หลายเดือนก่อน

    धनयबादभाइमेहनतिजिलाइ।

  • @deshbahadur4704
    @deshbahadur4704 2 ปีที่แล้ว +1

    Inspiring video. Thanks for Nepal Chitra online. And Namaskar for farmer Madam Rai.

  • @metaverse1347
    @metaverse1347 3 ปีที่แล้ว +11

    Inspiration. Keep it up NEPAL CHITRA 💚

  • @chebimla5278
    @chebimla5278 3 ปีที่แล้ว +1

    धेरै राम्रो काम ,मिहिनेती किसान दाजु लाई बधाई छ

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +1

    लु बधाईछ सफल्ताको कामना

  • @PabitraGarden
    @PabitraGarden 2 ปีที่แล้ว

    Dami Dami Dami, Aet Gare mero Maita ho.. Video ramro lagyo.. Thank you!

  • @parshurambhurtel754
    @parshurambhurtel754 3 ปีที่แล้ว +10

    This farmer is an expert in this field by his own effort. Actually agg. expert officer also may not know more than him.

  • @reshmakhalingrai3873
    @reshmakhalingrai3873 3 ปีที่แล้ว

    धेरै राम्रो दाईको व्याबसय मलाई नि धेरै राम्रो लाग्यो यो ब्यबसायिक 👍️👍️👍️

  • @Prakash60061
    @Prakash60061 7 หลายเดือนก่อน

    मदन दाइ एक असल ब्यबहारिक शिक्षक बन्नु भएकाे छ । पालिकाले वहालाइ श्राेत शिक्षक बनाएर किसानलाइ अनुभवि विधि सिकाउन उपयाेग गराै हाे ।

  • @ombahadurgharti.5228
    @ombahadurgharti.5228 3 ปีที่แล้ว

    बधाइ छ राइ दादा & नेपाल चित्र डट कम मिडियालाइ।

  • @dilamgurung8793
    @dilamgurung8793 3 ปีที่แล้ว +3

    Hajur ले ठीक बन्नु भयो, गर्मी मा मिठास हराउँछ, अनि सानो फल्छ

  • @sureshkhadka4464
    @sureshkhadka4464 3 ปีที่แล้ว +2

    अति राम्रो 🇳🇵🇳🇵🙏

  • @manojrai2738
    @manojrai2738 3 ปีที่แล้ว

    कर्मठ र मेहनति बुवा लाइ धेरै धेरै कार्यप्रगतिको लागि हार्दिक हार्दिक शुभकामना ।

  • @kapilpantha206
    @kapilpantha206 3 ปีที่แล้ว +2

    Khusi lagxa ...Australia ma vayepani harrk din yesari video herna pauda...hats off to you daju for your continuous video..keep it up

  • @umeshsunuwar9392
    @umeshsunuwar9392 2 ปีที่แล้ว

    नेपाल चित्र च्यानल लाई मुरी मुरी धन्येवाद

  • @raibhagya4385
    @raibhagya4385 3 ปีที่แล้ว

    धेरै साहसीक किसानलाई उत्तरोत्तर प्रगतिको कामना

  • @basantirai7588
    @basantirai7588 3 ปีที่แล้ว +20

    wow my fav aakabare khorsane best off luck ✌️✌️

    • @mamamiteriofficeal
      @mamamiteriofficeal 3 ปีที่แล้ว +1

      Kripaya garer uhako number upalabdhya garae dinu vay aavari hune thiyam

    • @NepalChitra
      @NepalChitra  3 ปีที่แล้ว +3

      @@mamamiteriofficeal अकबरे खुर्सानी खेती गर्दै आएका मदन राईलाई 9842672484 मा कल गरेर सम्पर्क गर्न सकिन्छ ।

    • @bijayk.c.7703
      @bijayk.c.7703 3 ปีที่แล้ว

      @@NepalChitra धेरै धेरै धन्वाद

    • @nishagauchan9733
      @nishagauchan9733 3 ปีที่แล้ว

      @@mamamiteriofficeal 3

  • @anitamainaly892
    @anitamainaly892 3 ปีที่แล้ว

    किसानलाई सरकारले अनुदान दिय धेरै राम्रो हुने थियो धन्यवाद भाई ।

  • @jamunatamang4694
    @jamunatamang4694 2 ปีที่แล้ว

    Aha katti ramro bichar n meheneti pani

  • @shovagurung3212
    @shovagurung3212 3 ปีที่แล้ว

    कति राम्रो कुरा, यसरीनै हजुर को प्रगति हुदै जाऊस्।

  • @arjunrai42
    @arjunrai42 3 ปีที่แล้ว +1

    सर बेर्ना रोप्ने तरिका दुरि अनि मलखाद को बारेमा बिस्तृत जानकारि गर्नु सारै राम्रो हुने थियो ।

  • @user-jv3cr9ge1r
    @user-jv3cr9ge1r 3 ปีที่แล้ว

    अति,राम्राे बिजनेश

  • @kusumchan2965
    @kusumchan2965 3 ปีที่แล้ว +4

    You're doing and inspiration for people

  • @gayatripoudel7099
    @gayatripoudel7099 3 ปีที่แล้ว

    उत्तम ब्यबसाय

  • @queensalinarai1626
    @queensalinarai1626 3 ปีที่แล้ว +7

    Good job dada god bless you 🙏❣️

  • @nepalsharemarketjourney8699
    @nepalsharemarketjourney8699 3 ปีที่แล้ว +5

    I want to eat very much Chilly, it looks very tasty.

  • @khemkhadka5246
    @khemkhadka5246 3 ปีที่แล้ว

    अ नै अ को खेती ईलाममा
    सुझाव सल्लाह को लागि मदन राई दाजुलाई धन्यवाद म पनि सुर्योदय ७ बाट हेर्दैछु ।

  • @birendraraibirendrarai7462
    @birendraraibirendrarai7462 3 ปีที่แล้ว

    उत्कृष्ट कार्य

  • @mailibabuji2238
    @mailibabuji2238 3 ปีที่แล้ว

    भिडियो धेरै राम्रो लाग्यो धन्यवाद

  • @kapillama5156
    @kapillama5156 3 ปีที่แล้ว +8

    Yo kam maileni gareko thiye tar thorai kheti gareko thiye aba ma pani yasko byapar garnexu

  • @limbudilip
    @limbudilip 3 ปีที่แล้ว +7

    more kiratis need to enter the agricultural field as well as in government and political fields.

  • @adityarai3999
    @adityarai3999 2 ปีที่แล้ว

    जागरी कृषक एक उदाहरण स्वदेशमा नै केहि गॅन सकिन्छ बेरोजगार युवायुवतीलाई प्रेरणा को स्रोत मदन राई ज्यू लाई उत्तर उत्तर प्रगतिको कामना यहा को जीवन अझ सम्बृध साली बनेर जावुन

  • @rameshrawal2602
    @rameshrawal2602 3 ปีที่แล้ว +11

    *अकबरे खुर्सानी सुन्दै पसिना आउछ मलाई त हौ* 🤯🤯

    • @user-qf3wq8hs8b
      @user-qf3wq8hs8b 3 ปีที่แล้ว

      म चै यसको गन्धले नै अघाउछु 😂😂😂

  • @bibeklamichhane8601
    @bibeklamichhane8601 3 ปีที่แล้ว +1

    dai ko bolni saheli kati ramro. Honest keep it up. Krishak dai

  • @bhupendrasapkota4361
    @bhupendrasapkota4361 3 ปีที่แล้ว +1

    गरे के हुदैन मेहनति हात हरुलाई सलाम छ।

  • @dhanathapa8024
    @dhanathapa8024 2 ปีที่แล้ว

    Dherai Ramro Kaam garnu vayako Rahexa Ajhai unnati pragati hos Dherai2 shuvakamana

  • @surendrakhapung9410
    @surendrakhapung9410 3 ปีที่แล้ว

    हजुर लाई स्यालुट छ है उधमी भएकोमा।

  • @indurai1239
    @indurai1239 3 ปีที่แล้ว +1

    Chhimeki gaauko video hernu paiyo khusi lagyo nepal chita lai thank you 🙏🏻

  • @tarabishowkarma1517
    @tarabishowkarma1517 3 ปีที่แล้ว +2

    Woooow 😋😋😋😋😋😋😋woooow

  • @sabitrigirisaud4814
    @sabitrigirisaud4814 3 ปีที่แล้ว

    मेहेनत गरे सुन फल्छ भनेको यहि होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😁😁😁👌👌👌👌👌

  • @dalithapa6163
    @dalithapa6163 3 ปีที่แล้ว

    कति मिहिनेती कति मिठो बोली.🙏🙏🙏

  • @ranjema703
    @ranjema703 3 ปีที่แล้ว +1

    राम्रो लाग्यो

  • @milanrai5779
    @milanrai5779 3 ปีที่แล้ว +1

    Mr. Madan rai,tq very much for your growing agriculture. Your income source is better more than another profession. Go continue.

  • @narbahadurpakhrin1783
    @narbahadurpakhrin1783 2 ปีที่แล้ว

    Wa ओ कति राम्रो कृषि पेशा 👏

  • @manirai4196
    @manirai4196 3 ปีที่แล้ว

    राम्रो लाग्यो।

  • @samueljacopastoria
    @samueljacopastoria 3 ปีที่แล้ว +1

    Nice open conversation. Honest and straight forward Madan Rai bhai. Keep it up . May God bless and flourish you more. Saarai khusi lagyo.

  • @bikramlimbu2190
    @bikramlimbu2190 3 ปีที่แล้ว +2

    येसरिनै आफ्नै भुमिमा मेहनत गरे सबै कुरो पाउन सकिन्छ हाम्रो देस नेपालमा किन जानू पर्यो पर्देस

  • @DalBahadurbarali-wh3lp
    @DalBahadurbarali-wh3lp ปีที่แล้ว

    कति राम्रो पेसा धन्यवाद!यौटा खुर्सानीको बोट कति समय तक् ठहर्छ।

  • @bobmarley4125
    @bobmarley4125 3 ปีที่แล้ว +1

    Hamle nepal mai gare ra kana sakinxa vane yo dai le bujau nu vayo ❤️❤️

  • @rupadhakal2206
    @rupadhakal2206 3 ปีที่แล้ว

    dhreai ramro pargati garnu vayako rahexa khushi lagyo good job dai 🙏🙏🙏👌👌👌🎉🎉

  • @sailu2011
    @sailu2011 3 ปีที่แล้ว +2

    thank you for beautiful video. we enjoy it

  • @sitamalla5796
    @sitamalla5796 3 ปีที่แล้ว +1

    धेरै राम्रो काम गर्नु भएको छ खुसी लाग्यो यो भिडियो हेरेर अझै मेहनत गर्दै अगाडि बढनुस हजुर लाई धेरै धेरै बधाई तथा सफलता को शुभकामना ।

  • @shovaskitchen3643
    @shovaskitchen3643 2 ปีที่แล้ว

    Patrakar daju le ekdam man ma lageko kura haru sodhnu hunxa dherai ramro nepal chitra media good job 👍👍👍👍👏👏👏

  • @hastarajrai1077
    @hastarajrai1077 7 หลายเดือนก่อน +1

    Atti asal Kam

  • @samshrestha1439
    @samshrestha1439 3 ปีที่แล้ว +1

    Appreciate the way he collected experience and knowledge. Thank you for sharing.