Khadi Muluk | Sanu KC & Sharada Rasaili | Bhuwan, Laxmi, Suresh, Niruta | New Dashain song 2080
ฝัง
- เผยแพร่เมื่อ 5 ม.ค. 2025
- Sanu KC Presents:-
Presenting new Nepali Dashain song 'Khadi Muluk' by Sanu KC & Sharada Rasaili only on Sanu KC official TH-cam channel.
------------------------------------
#KhadiMuluk
#SanuKC
#SharadaRasaili
#BhuwanChaulagain
#LaxmiDarnal
#SureshChaulagain
#NirutaBhujel
#NewDashainSong
#Dashain2080
#PopularSongs
#NepaliSongs
#NewLokDohori
#MilanFilmsProduction
#newsong
----------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Khadi Muluk
♪ Vocal
Sanu KC
Sharada Rasaili
♪ Lyrics | Music
Sanu KC
♪ Arrange:-
Narayan Dangal
♪ Mix:-
Manoj Pariyar
♪ Record:-
Gopal Dayal
♪ Recording Studio:-
Music Plus 'MF'
♪ Audio/Video:-
Milan Films Production
+977-9851072405
---------------------------------------
🎬️ Video Credits:-
🎬 Direction:-
Milan Shrestha
🎬 Artists:-
Bhuwan Chaulagain
Laxmi Darnal
Suresh Chaulagain
Niruta Bhujel
🎬 Cinematography:-
Santosh Timalsina
🎬 MUA:-
Kabita Tolangi
🎬 Edit:-
Roshan Dhital
🎬 Post Production:-
Milan Films Production
© & ℗ Sanu KC , 2023
All Rights Reserved
-------------------------------------------------
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
दसै गित लक्ष्मी दर्नाल र भुबन चौलागाइको प्रस्तुती खाडिमुक लियर आइसकेका छौ है सानू के सि युटुप च्यानलबाट
गायक गायिका सानू के सि सारादा रसाइली
अभिनय भुबन चौलागाइ लक्ष्मी दर्नाल सुरेस चौलागाइ जिबन खतिवडा निरुता भुजेल एरेन्ज नारायण दंगाल डाइरेक्टर मिलन श्रेष्ठ छायांकन सन्तोष तिमल्सिना मेकप कबिता तोलङ्गी भिडियो सम्पादक रोसन धिताल
❤❤❤❤ 6:24
6:5
l
*
आहा सार्है मिठो शब्द संगीत हरेक मान्छेको मन छुने निकै मार्मिक भाब बोकेको गित यस्ता सृजनाले कस्को पो मन नछोला र ? सम्पूर्ण खाडि मुलुक टिमलाइ बधाई तथा सफलताको शुभकामना 🎉❤😊
दशैको सुभकामना साथै बधाइ ❤❤
पर्देशी दाजुभाइ हरुको बास्तबिक कथा ब्यथा बोकेको पिडादायी "खाडी मुलुक"यो दसै गित को सब्द/संगीत उत्कृष्ट लाग्यो,सानु भाइ र शारदा बहिनि आवाजमा छुट्टै मिठास भेटिन्छ,भाइ भुबन/जिबन अनि बहिनि लक्ष्मी लगायत सम्पुर्ण मेहनती समुह लाइ बधाई तथा सफलताको शुभकामना ,
मर्माहीत बेदनाले भरीयको दामी छ शुभकामना सवै टीम लाई❤🎉🎉🎉
आहा बधाई सम्पुर्ण टिमलाई ❤❤❤🎉🎉🎉🎉🎉
आह मिठो भनेको छ बधाई छ सम्पुर्ण टिमलाइ।
सुमधुर स्वर र सङ्गितले भरिएको ।सम्पुर्ण बिदेशमा छरिएर बस्नुभएको नेपालीहरुको बास्तबिक पिडालाई समेटेर दशैको अवसरमा बनाईएको मार्मिक प्रस्तुति गरिदिनुभएकोमा सम्पुर्ण टीमलाई धेरै धेरै धन्यबाद्।
बधाइ अनि शुभकामना❤❤❤
मेरो समय सान्दर्भिक देखिन्छ यो गितमा। सम्पुर्ण टिमलाई सफलताको कामना गर्दछु ❤❤
अति रामो गित💓💓💓💓💓💓❤️❤️❤️❤️
गितले असाध्यै मार्मिक भाब बोकेको रैछ एक छिन त आँखा रसायो गायक गायिका अभिनय सबै कुरा राम्रो लाग्यो पूरा टिमलाई धेरै धेरै शुभ-कामन ब्यक्त गर्न चाहान्छु
Congratulations all team lai 👏🥳
देशले अहिले भोगेको परिस्थिति संग मेल खायो धन्यवाद सानू केसि सर
यो टिमलाई सफल्ताको सुभकामना ,
प्रबासिको समए सान्दर्भिक सारै मार्मिक लाग्यो मुटु छोयो ❤️🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
मिठाे गित ❤❤सफलाता काे शुभकामना
❤❤❤ safaltako suvakamana
समय सान्दर्भिक मन छने दशै गीत बधाई तथा सफलताको शुभकामना
सारै राम्रो लागो गित सुन्दा सम्पूर्ण टिम लाई सफलताको सुभकामना ❤❤❤❤
सफलता शुभकामना सम्पुर्ण टिम लाई
❤❤❤Sarai marmik song badaixa all tim
सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनि आमा बुबा हरुमा2080 सालकाे बिजया दशमिकाे हार्दिक मङ्गलमय शुभकामना❤❤❤❤
Nice Dashain song keep it up ❣️💫
सानू दाजु को स्वर नै मिठो❤❤❤❤❤
Sweet song. Congratulations and best wishes to all of you. Happy Dashain to you too.
Nic song sanu kc dai❤❤❤❤❤❤❤
❤❤
Wow so nice song ❤❤❤❤❤how sweet voice ❤❤❤❤❤❤
Dharay dharay ramro ❤❤❤❤
Aaaha kati ramro geet 🙏🙏❤️❤️🙏
सानु दाइ धेरै मीठोगित्को धनी बधाई ह्जुर
सम्पुर्ण मा सफलता को सुभ कामना❤🤞🤷😘❤️🙏 आउदै गरेको बिजया दशमी को सुभ कामना🤗🤷❤️🙏🙏
ये भुवन सर, एकचोटि पश्चिमेली संगीतमा उपस्थित हुनुपर्यो क्या plz ( तपाईंको साथी दिल)
Congralation all team ❤❤❤❤❤
Happy dashai good song
Kati ramri get ❤❤❤
Wow niru xori badhai xa ❤❤❤
सम्पुर्ण भगवानरुपी दर्शक स्रोता हरुमा म भुवन चौलागाईं को नमन। २०८० सालको बडा दशै को सबैलाई हार्दिक मंगलमय शुभकामना । यहाँहरुको माझ यसै दशै विशेष गित लिएर आएका छौ। बिगतमा झै यहाँहरुको साथ र मायाको अपेक्षा गरेका छौ। सबैले माया गरिदिनुहोला। 🙏🙏
गित राम्रो छ ❤❤❤गित घन्काउदै गाउँ जाने भनेको साउले छुटि दियन 😢😢
Nice 👍
❤
Nice song really heart ❤️❤️ touching 🥰🥰🥰🥰
Nice song keep it up
Nice❤❤
Hami pardish ko pida katha bitha 😢 yatai ho Na vaniko bila ghar auna pahenxa Na Pariyar lai khusi rakhana sakina xa bokiko 😢khade muluk yo marmik dahsain geet sangeet sanu dai ❤ Laxmi lagayat sampur Na tim lai congratulations 🎉🎉👏👏❤❤❤💞💞💞💞🌺🌺❣️❣️❣️❣️🙏🙏🙏🙏🙏
Nic voice sanu dai ❤❤❤❤
Wow niru❤❤
🙏🙏🙏🙏🙏🙏🙏
Woow nice nani
very nice songs
Wow nice
नमस्कार म यसै गितको मोडल लक्ष्मी दर्नाल । हामी नेपाली हरु महा चार्ड बढा दशै सुभकामना सहित पर्देशी लाई समेटियको ।खाडि मुलुक यो दशै गित हजुर हरु माझ लियरा आईसकेको छौ यो हाम्रो टिमको नयाँ कर्म पनि हो कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन न भुल्नु होला है त अनि लाईक कमेन्ट सियर पनि गर्दिनु होला । सम्पूर्ण लाई यो बढा दशै को सुभ कामना❤❤🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤
wow niru❤❤
❤❤❤
❤❤❤❤