Mutthi Paran | Sanu KC, Ram Kumar Khatiwada & Sharada Rasaili | New Nepali song 2080,2023

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • Sanu KC Presents:-
    Presenting new Nepali Dashain song 'Khadi Muluk' by Sanu KC & Sharada Rasaili only on Sanu KC official TH-cam channel.
    ------------------------------------
    #SanuKC
    #SharadaRasaili
    #RamKumarKhatiwada
    #MutthiParan
    #ShreejanPandit
    #LoveTimalsina
    #NiharikaThapa
    #NewDashainSong
    #PopularSongs
    #NepaliSongs
    #NewLokDohori
    #newsong
    ----------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Mutthi Paran
    ♪ Vocal
    Sanu KC
    Ram Kumar Khatiwada
    Sharada Rasaili
    ♪ Lyrics
    Ashok Kumar Sapkota
    ♪ Music
    Sanu KC
    ♪ Arrange:-
    Narayan Dangal
    ♪ Mix:-
    Manoj Pariyar
    ♪ Record:-
    Gopal Dayal
    ♪ Recording Studio:-
    Music Plus 'MF'
    ♪ Audio/Video:-
    Milan Films Production
    +977-9851072405
    ---------------------------------------
    🎬️ Video Credits:-
    🎬 Direction:-
    Milan Shrestha
    🎬 Artists:-
    Shreejan Pandit
    Love Timalsina
    Laxmi Darnal
    Niharika Thapa
    🎬 Cinematography:-
    Santosh Timalsina
    🎬 MUA:-
    Kabita Tolangi
    🎬 Edit:-
    Roshan Dhital
    🎬 Post Production:-
    Milan Films Production
    © & ℗ Sanu KC , 2023
    All Rights Reserved
    -------------------------------------------------
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 134

  • @SanuKCOfficial
    @SanuKCOfficial  8 หลายเดือนก่อน +23

    गित संगितको क्रम मा यो पाली अलि फरक धार र बियो गान्त गित मुट्ठी परान लियर आयका छौ कतै कमि कमजोरी भय औल्याइ दिनु होला सुधारनी मौका पाउने छौ हामी र हाम्रो टिमको यो कोसेली मन परे लाइक सेर सब्स्क्राइब गरेर हाम्रो च्यानल संग जोडिनु होला धन्यवाद ❤❤❤❤❤

    • @rabinsubedi9980
      @rabinsubedi9980 8 หลายเดือนก่อน +2

      यो गित मैले एति धेरै प्रतिछ्या गरेको गित हो दाजु❤❤❤❤❤❤❤❤❤

    • @baburambudhathoki3874
      @baburambudhathoki3874 8 หลายเดือนก่อน +1

      super nice👌

    • @sarmilasapkota5394
      @sarmilasapkota5394 3 หลายเดือนก่อน +1

      ❤❤❤❤

  • @reshamdarlami370
    @reshamdarlami370 8 หลายเดือนก่อน +3

    आहा!सारै मार्मिक गित सानू दाई र सारादा सिस उसै मेराे बिग फ्यान दामि 🎉🎉

  • @SureshChaulagain1
    @SureshChaulagain1 8 หลายเดือนก่อน +3

    Sarai ramro ❤❤

  • @ramanpaudel4905
    @ramanpaudel4905 8 หลายเดือนก่อน +5

    अति मार्मिक प्रस्तुति मन छोयो सम्पुण टिम प्रति बधाई अनि यस्तै मन छुने गित सुनिरहन पाईयोस सुभकामना🎉👏👏👏👍️👍️👍️🥀🥀🎉🎉🎉🎉🎉🎉🎉

  • @sharmilasubedi985
    @sharmilasubedi985 8 หลายเดือนก่อน +4

    निकै मार्मिक गित रामकुमार सर सानू दाइ सारदा सिस लगायत सम्पुर्ण टिमलाइ सफलताको शुभकामना 🎉🎉💐💐🙏🙏

  • @rabinsubedi9980
    @rabinsubedi9980 8 หลายเดือนก่อน +3

    आहा एति धेरै प्रतिछ्या गरेको गित होनि मैले अहिले सम्म मन मुटु देखि धेरै नै मन परेको गित हो यो बधाइ छ सानू केसि दाइ अनि सम्पुर्ण टिम लाइ❤❤❤❤❤❤❤

  • @user-oy5ml5qe9g
    @user-oy5ml5qe9g 8 หลายเดือนก่อน +3

    निकै मार्मिक अनि उत्कृष्ट अभिनयको प्याकेज बधाई छ श्रीजन पण्डित सानू केसि दाइ लगायत सम्पुर्ण टिमलाई ❤❤

  • @minarayamajhi9450
    @minarayamajhi9450 8 หลายเดือนก่อน +5

    गित सारै राम्रो लाग्यो मन छुने सब्द र अभिनय पनि उस्तै राम्रो छ। बधाई तथा सफलता को शुभकामना यो परिवार लाइ👀🙏🙏🙏🙏

  • @rushmasapkota2420
    @rushmasapkota2420 8 หลายเดือนก่อน +7

    आहा कति मार्मिक गित सफलताको शुभकामना मेरो दादा सानू अनि मेरि सानी शारदा अनि सम्पुर्ण टिमलाइ 😢

  • @Devkumarkarki
    @Devkumarkarki 8 หลายเดือนก่อน +3

    अतिनै मार्मिक शब्द अनि उति नै मिठो लय उस्तै राम्रो अभिनय उतर उतर पर्गतिको कामना सम्पुर्ण टिमलाई हार्दिक बदाईको साथै शुभ कामना 🎉🎉🎉🎉

  • @rajkumarkhatiwada978
    @rajkumarkhatiwada978 8 หลายเดือนก่อน +4

    सारै मार्मिक गीत
    सफलताको शुभकामना सम्पुर्ण परिवारमा🙏🙏🙏🙏🙏🙏❤️❤️

  • @raj_danuwar_
    @raj_danuwar_ 8 หลายเดือนก่อน +3

    आहा कति दिन पछि यस्तो मीठो प्रस्तुतसुन्न पा ईयो हजुर सबैलाई हार्दिक धन्यवाद सफल ताको सुभकामना छ सानु दाई राम कुमार सर सर्दा

  • @anishabhujel3639
    @anishabhujel3639 8 หลายเดือนก่อน +3

    अति राम्रो छ हरेक सब्द हरू मन छोयो 😢😢❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ganesh.ghimire
    @ganesh.ghimire 8 หลายเดือนก่อน +7

    असाध्यै मन छुने गित 👌👌 सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना 🎉🎉🎉

  • @harisharanpathak3309
    @harisharanpathak3309 8 หลายเดือนก่อน +3

    आहा सारै मार्मिक गित ❤❤ सम्पुण टिमलाई बधाई त्तथा शुभकामना 🙏🙏

  • @lekhnathacharya8462
    @lekhnathacharya8462 8 หลายเดือนก่อน +3

    Wau damiiiii heart touched sanu sir and all team all the best

  • @ramneupane2789
    @ramneupane2789 8 หลายเดือนก่อน +3

    आह एक्दम मन छुने मीठो मार्मिक गित ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ashishkhanalofficial7358
    @ashishkhanalofficial7358 8 หลายเดือนก่อน +5

    सफलताको शुभकामना सम्पुर्ण मा सुन्दै आनन्द आयो आहा❤❤❤❤

  • @user-ft1bl8th3c
    @user-ft1bl8th3c 8 หลายเดือนก่อน +3

    ल सबाै टिम लाई बधाई छ ❤❤❤

  • @user-fo6jt7pg9t
    @user-fo6jt7pg9t 8 หลายเดือนก่อน +3

    आहा उत्कृष्ट प्रस्तुति 👌♥️🌺 हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉🌹🌹

  • @SanjipDevkota-jz9zo
    @SanjipDevkota-jz9zo 8 หลายเดือนก่อน +3

    nic song sanu kc dai🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @loksansar
    @loksansar 8 หลายเดือนก่อน +3

    धेरै राम्रो प्रस्तुति

  • @kabitaraut8676
    @kabitaraut8676 8 หลายเดือนก่อน +3

    Wow nice song ❤❤❤❤

  • @kapilbazgain
    @kapilbazgain 8 หลายเดือนก่อน +3

    बल्ल गित आयो
    सफलता शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉

  • @gayatriparajuli6627
    @gayatriparajuli6627 8 หลายเดือนก่อน +1

    नेपाली लोक संगीतमा उदाएको तारा सबैको प्यारो सबैको मन मुटुमा बस्न सफल श्रीजन् पंडित ज्यूको नया गीत र अभिनय असाध्यै विख्यात रहेछ, उहाँको अरु साथी लगायत सबैलाई उज्जल भविष्यको कामना हामी दर्शक स्रोताको तर्फ बाट

  • @sharadarasaili2834
    @sharadarasaili2834 8 หลายเดือนก่อน +6

    नमस्कार सम्पुर्ण मा, धेरै पछि सानु केसी दाई सङ्ग मिठो अनी मार्मिक गीत लिएर आएका छौँ हामी, कृपया सबैले मायाँ गरिदिनु होला है।❤❤

  • @LaxmiSyangtan
    @LaxmiSyangtan 8 หลายเดือนก่อน +3

    Wow katti marmik..ani thitho geet sanu dai n sharada rasaili🙏🙏

  • @pabitratimalsina7246
    @pabitratimalsina7246 8 หลายเดือนก่อน +3

    Congratulation all team🎉🎉🎉

  • @ishulama5782
    @ishulama5782 8 หลายเดือนก่อน +2

    आहा ! निकै मार्मिक सफलता को शुभकामना 🙏🙏

  • @Anishgamarc10c
    @Anishgamarc10c 8 หลายเดือนก่อน +1

    धेरै मार्मिक गित अनि श्रीजन पण्डितको उत्कृष्ट अभिनय बधाई तथा सफलताको कामना

  • @user-do9lr6jc4t
    @user-do9lr6jc4t 8 หลายเดือนก่อน +1

    अाहा कति मन छुउने शब्द धेरै धेरै बधाई छ सबैलाई 🙏🙏🙏🎉🎉🎉😍

  • @sameerthapa4857
    @sameerthapa4857 8 หลายเดือนก่อน +2

    एकदमै मार्मिक शब्द र लयमा उत्कृष्ट गित बनेको छ सम्पुर्ण टिम लाई सफलताको शुभकामना

  • @pukarlamichhane4743
    @pukarlamichhane4743 8 หลายเดือนก่อน +3

    Nice

  • @sunitabalami5201
    @sunitabalami5201 8 หลายเดือนก่อน +2

    अति राम्रो गित निकाल्नु भाकोमा धेरै धेरै धन्बाद र गितको सफलताको सुभकामना👍️👌💝👄💗💖💐🥀🌺🌹🙏

  • @romiyokarki2032
    @romiyokarki2032 8 หลายเดือนก่อน +2

    असाध्यै राम्रो अनि मार्मिक गित बधाई सबैलाई 🙏🙏🙏

  • @user-lg6hi1hk3k
    @user-lg6hi1hk3k 4 หลายเดือนก่อน +2

    अती राम्रो छ शब्द हरुले मन छोयो😥😥🙏🙏🙏🙏

  • @rambhakta9097
    @rambhakta9097 8 หลายเดือนก่อน +3

    मन छुने शब्द दामी 🙏🙏🙏🙏

  • @shankarthapa2346
    @shankarthapa2346 8 หลายเดือนก่อน +1

    जति हेरे सुने पनि हेरिरहन मन लाग्ने क्या दामी धेरै धेरै धन्यवाद सानू दाइ र रामकुमार दाइ अनि सबै टिम लाइ

  • @rameshraj3596
    @rameshraj3596 7 หลายเดือนก่อน +2

    🙏🙏सारै मन छुने गित जति सुने पनि सुनिरहनमन एसैगरि अगाडि बढदै जानू होला मेरो लाखौ लाख सुभकामना छ🌹🌹🌹🌹🌹❤❤❤❤❤🙏

  • @shivapurimusic5137
    @shivapurimusic5137 8 หลายเดือนก่อน +3

    उत्कृष्टताको समिश्रण सबै सम्बद्द टिमलाई हार्दिक बधाई एवं शुभकामना 🙏🙏🙏❤❤❤

  • @dipakdahal775
    @dipakdahal775 4 หลายเดือนก่อน +2

    Kati mitho git aaha 👍️❤️❤️❤️❤️❤️

  • @AshokSapkota-mv4zb
    @AshokSapkota-mv4zb 8 หลายเดือนก่อน +6

    नमस्ते सबैमा मुठ्ठी पराण सबै टिम लाई हार्दिक बधाइ अनि शुभकामना ❤❤❤यो गित लेख्ने मौका दिनु भएको मा आदरणीय दाइ सानू केसि लाई धन्यवाद ❤❤❤कस्तो लाग्छ सबैले हेरेर माया गरिदिनु होला❤❤❤

  • @sumanbabu2275
    @sumanbabu2275 8 หลายเดือนก่อน +3

    ❤❤❤❤

  • @user-xp3ey8rg8r
    @user-xp3ey8rg8r 8 หลายเดือนก่อน +2

    Wow nice song badhaie xa shreejan pandit vatit

  • @premdhunganaofficial9936
    @premdhunganaofficial9936 8 หลายเดือนก่อน +1

    अत्यन्तै मन छोयो दाइ बधाई तथा शुभकामना सबैले माया गर्दिनुहोला 🙏🙏🙏

  • @Rammohankarki
    @Rammohankarki 8 หลายเดือนก่อน +1

    गीत मार्मिक छ जति सुने पनि सुनौ सुनौ लाग्ने बधाई छ सबै मुट्ठी परान होल टीम लाई

  • @Kopila-i3o
    @Kopila-i3o 8 หลายเดือนก่อน +1

    सफलताको शुभकामना सम्पुर्णमा सुन्दै आनन्द लाग्यो❤❤❤

  • @rasmithapa
    @rasmithapa 8 หลายเดือนก่อน +1

    आहा। साच्चै नै मुटु छुने शब्द सँगै उतिकै राम्रो लय, स्वर र अभिनयपनि।,👌👌👌👌सफलताको शुभकामना सम्पूर्ण टिमलाई 💐💐💐💓💓💐💐

  • @kamalbhujel9868
    @kamalbhujel9868 8 หลายเดือนก่อน +1

    अति राम्रो छ गित सफलता को सुभकामना🎉🎉🎉❤❤❤

  • @Sklama88
    @Sklama88 8 หลายเดือนก่อน +1

    सारै मन छुने मार्मिक लाग्यो प्रस्तुति 😊😊😢❤❤

  • @user-jz6qp3tq6p
    @user-jz6qp3tq6p 8 หลายเดือนก่อน +1

    Wow kati marmik ani mitho geet sanu dai ❤n Laxmi lagayat sampur na tim lai congratulations 👏👏🎉🎉❤❤❤😍😍🌺🌺🌺💞💞💞💞💞❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @narayannepali8676
    @narayannepali8676 3 หลายเดือนก่อน +1

    मार्मिक गीत कति मीठो लय आहा

  • @manishswar6235
    @manishswar6235 8 หลายเดือนก่อน +3

    सबैले माया गर्दिनुहाेला सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤🙏🏼🙏🏼

    • @madhavkc1094
      @madhavkc1094 7 หลายเดือนก่อน +1

      बधाई तथा शुभकामना ,सानू जि काे सबै गित मन मुटु छुने नै हुनेछन् ।यो गित ले पनि मनछुने शब्द राम्रो लय धेरै राम्रो गित बनेकाे रहेछ।

  • @shivlalsharma81
    @shivlalsharma81 6 หลายเดือนก่อน +2

    Dami cha dami man paro geet

  • @TLRonaldo01
    @TLRonaldo01 8 หลายเดือนก่อน +1

    धेरै राम्रो गित सफलताको शुभकामना

  • @Princesbinu1234
    @Princesbinu1234 8 หลายเดือนก่อน +3

    Aahaa🎉🎉🎉🎉🎉🎉

  • @laluchaudhary6299
    @laluchaudhary6299 8 หลายเดือนก่อน +1

    Nice song shreejan pandit ko act babalxa badhai ani safaltako kamana Sampras timlae❤❤

  • @santoshkhadka3177
    @santoshkhadka3177 8 หลายเดือนก่อน +2

    Aaha atinai ramro geet and aviaye best of luck laxmi

  • @SantoshBudhathoki-xf8sl
    @SantoshBudhathoki-xf8sl 8 หลายเดือนก่อน +2

    हजुर लाई धेरै पैले देखि देखेको मैले , दोहोरी सुन्दै आएको ह्जुर को , काठ छ्यत्र ऐले को राजा सानू केसि ! अझै अग्रगामी छ्लाङ मारेको हेर्न पाइयोस ! शुभकामना❤

  • @shambhunepal7221
    @shambhunepal7221 8 หลายเดือนก่อน

    आहा कति मार्मिक गित बधाई छ सम्पुर्ण टिमलाई सफलत को शुभ कामना

  • @laxmientertainment3790
    @laxmientertainment3790 8 หลายเดือนก่อน +9

    नमस्कार सम्पूर्ण भगवान दर्शक रुपि हरुमा म यसै गितको मोडल लक्ष्मी दर्नाल केही प्रबिधिक कारण गित रोकियको थियो फेरीपुर्ण हजुर हरु माझ हाम्रो टिमको नया कोसेली ।मुठ्ठी पराण लियरा आई सकेको छौ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन न भुल्नु होला ।र सबैले माया गरि दिनु होला हैत🙏🙏🙏❤️❤️❤️

  • @aakritihumagain5782
    @aakritihumagain5782 8 หลายเดือนก่อน +1

    सहमति जनाउदै उत्कृष्ट गित❤❤

  • @dineshshrestha6886
    @dineshshrestha6886 8 หลายเดือนก่อน +2

    मीठो गित सबैले मनोरन्जन लिनु होला ❤

  • @sangamkhatri7526
    @sangamkhatri7526 8 หลายเดือนก่อน +1

    आहा अतिनै राम्रो गित अनि उतिकै सान्दर्भिक सम्पूर्ण टिमलाई सफलताको ससभकामना❤❤🎉🎉🎉🎉

  • @manishachay-fb8uk
    @manishachay-fb8uk 8 หลายเดือนก่อน +1

    wow nice act shreejan pandi badhai xa safaltako kmaana❤❤

  • @user-sj7xr9si5u
    @user-sj7xr9si5u 8 หลายเดือนก่อน +1

    Dammi dammi yekdam ramro marmik git banekoxa badhaix

  • @charanadhikari9993
    @charanadhikari9993 8 หลายเดือนก่อน +1

    Aaha dhayrai paxi marmik ani utkrist git sunna hayrna paiyo badhai xa sampurna timlae sathi shreejan panditko act nice xa ahhai safaltako kamana❤❤

  • @rashmibadal
    @rashmibadal 8 หลายเดือนก่อน +1

    सफलताको को सुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @depakneupane2970
    @depakneupane2970 8 หลายเดือนก่อน +3

    ल सबौ टिम लाईबधाई छ

  • @sarupandey6448
    @sarupandey6448 8 หลายเดือนก่อน +2

    बदाई छ सबैलाई

  • @subatramahat5491
    @subatramahat5491 8 หลายเดือนก่อน +1

    Nikai marmik git shreejan pandit lagayat timlae suvakamana❤❤

  • @nitigyabaral4529
    @nitigyabaral4529 8 หลายเดือนก่อน +1

    Aahaa aahaa marmik song shreejan pandit nice act ❤

  • @namarajtamang8865
    @namarajtamang8865 8 หลายเดือนก่อน +2

    Dherai mitho sabda hajur suvakaamanaa

  • @uttamparajuli2526
    @uttamparajuli2526 8 หลายเดือนก่อน +1

    दामि छ भाइ

  • @nirmalasubedi984
    @nirmalasubedi984 8 หลายเดือนก่อน +1

    Safaltako dherai dherai subhakamana dada🙏🙏🙏🙏hajurko harek sabda merai lagi baneko ho jasto lagxa❤ Jaya geet Jaya sangit🎉

  • @bimalabhujel2440
    @bimalabhujel2440 7 หลายเดือนก่อน +2

    सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉🎉❤❤

  • @santoshdhakalofficial
    @santoshdhakalofficial 8 หลายเดือนก่อน +2

    आहा सानू दादा लगायत यो गीतमा जोडीनु हुने सम्पुर्णमा सुभकामना दीन चाहन्छु । सन्तोस ढकालको तर्फबाट ❣️❣️💋🙏

  • @user-zj9we7sz6w
    @user-zj9we7sz6w 8 หลายเดือนก่อน +2

    Maili ni sarii man paro sanu daju ko❤❤❤

  • @anitashrestha3479
    @anitashrestha3479 8 หลายเดือนก่อน +2

    Congratulation all tem Nice song

  • @SanuPokhrel-pp9vl
    @SanuPokhrel-pp9vl 4 หลายเดือนก่อน +2

    मेरो बास्तविक जिबनमा मेल खायो😢😢😢😢😢😢

  • @kamalbhujel9868
    @kamalbhujel9868 8 หลายเดือนก่อน +2

    100Choti here pani chita bujena❤❤❤❤

  • @user-ob3og9cx5u
    @user-ob3og9cx5u 7 หลายเดือนก่อน +1

    सफलताको शुभकामना ढिलै भयाे पनि सम्पूर्ण टिमलाई 🎉🎉🎈🎈🎊😢😢❤️❤️

  • @ramkhatiwada5583
    @ramkhatiwada5583 8 หลายเดือนก่อน +6

    नमस्कार सम्पुर्ण भगवान रुपी दर्शक हरूमा🙏
    म यस गीतको गायक राम कुमार खतिवडा।हाम्रो टिमले नया गीत मुठ्ठी परान हजुरहरू माझ आईसकेको छ🙏हाम्रो कमिकमजोरी अनि सुधार गर्नु पर्ने भए सल्लाह सुझाव दिनु होला🙏 Sanu kc युटुव च्यानल लाई लाईक, कमेन्ट ,शियेर ,सस्काईव गरीदिनु होला 🙏धन्यवाद🙏❤️

  • @sumanbhetwal6312
    @sumanbhetwal6312 8 หลายเดือนก่อน +2

    Mitho ❤❤❤❤❤

  • @user-qs3yp5fs4z
    @user-qs3yp5fs4z 7 หลายเดือนก่อน +2

    Sanu dai vaneko raja ho

  • @sitaramtimalsina1853
    @sitaramtimalsina1853 7 หลายเดือนก่อน +2

    Sarai man.xune.git.mitho.sarai

  • @sanjaymanandhar6081
    @sanjaymanandhar6081 8 หลายเดือนก่อน +1

    आरै सुन्दर गीत सम्पुर्न टिम लाई शुभ-कामना

  • @alishapathak9236
    @alishapathak9236 8 หลายเดือนก่อน +1

    Sarai man xuna geet te congratulations to the entire team

  • @rozusapkota2448
    @rozusapkota2448 8 หลายเดือนก่อน +2

    Wow nice song❤❤

  • @RabiMagar-hs8ew
    @RabiMagar-hs8ew 8 หลายเดือนก่อน +1

    ati meto xa dada derai derai subekamana hajurlai

  • @SureshKarkioffical
    @SureshKarkioffical 8 หลายเดือนก่อน +1

    Dhanebata dai🎉🎉🎉🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏

  • @ribajpathak1849
    @ribajpathak1849 8 หลายเดือนก่อน +1

    Congratulations shreejan dada and all tem.

  • @user-zj9we7sz6w
    @user-zj9we7sz6w 8 หลายเดือนก่อน +2

    Nice songs dada💓💓🌹🌹

  • @indrakuwait5580
    @indrakuwait5580 8 หลายเดือนก่อน +2

    हाे नि❤❤❤❤❤❤❤❤❤❤हजुर

  • @anjandulal1779
    @anjandulal1779 8 หลายเดือนก่อน +1

    ❤❤आहा❤❤

  • @rameshpujari2690
    @rameshpujari2690 8 หลายเดือนก่อน +1

    WOW NICE SONGS AND NICE ACT SHREEJAN PANDIT❤❤

  • @user-no5dy9wh9e
    @user-no5dy9wh9e 8 หลายเดือนก่อน +2

    good song dai❤❤❤❤❤

  • @KumarChaulagainOfficial
    @KumarChaulagainOfficial 8 หลายเดือนก่อน +2

    शुभकामना

  • @bishalkc8863
    @bishalkc8863 8 หลายเดือนก่อน +2

    Nice song😊

  • @user-tv8vs4cd4u
    @user-tv8vs4cd4u 8 หลายเดือนก่อน +2

    Wow nice