चोभारमा बाढीको अनौठो कुरुप यस्तो देखियो | flood in kathmandu today | Bachan tv

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 พ.ย. 2024

ความคิดเห็น • 223

  • @AASTHA_YT347
    @AASTHA_YT347 หลายเดือนก่อน +38

    भगवान् काे लीला अपरम्पार छ। बगेर गएका मान्छे लाई चाहिं बचाउन डर लाग्ने अनि समान तान्न चाहिं ज्यान काे माया नलाग्ने। यो सामान तानेर आफ्नो घर मा राख्ने हरु को नी भलो हुने छैन्।

    • @limbusurendra3378
      @limbusurendra3378 หลายเดือนก่อน +1

      सहि हो सरको कुरा । जरूर पाप लाग्ने छ ।। 🤔🙏

    • @dinagoutam1773
      @dinagoutam1773 หลายเดือนก่อน +4

      के को पाप लाग्छ लाग्दैन आखिर बगिजाने सामान हो चोरेको होईन जेपाए त्यही भन्ने बरु अहिले बाढीपहिरोबाट पीडितलाई दियो भनेचाही पुन्यहुन्छ पुन्री कमाउने नकमाउने उनिहरुको खुसिको कुरा हो।

  • @yubarajgurung1338
    @yubarajgurung1338 หลายเดือนก่อน +71

    यस्तो आपतमा त्यसरी भेटेको त सम्बन्धित ठाउमा बुझाउने ब्यबस्था गरिदिनु सके बिचरा कसैको सम्पत्ति जोगिन्थे नि तर मानबता त्यस्तो छैन , कसलाई बुझाउनु सबैमाथी संका छ ।।

    • @AASTHA_YT347
      @AASTHA_YT347 หลายเดือนก่อน +7

      दाजु हजूरले सही कुरा गर्नु भो।

    • @narenmaharjan1014
      @narenmaharjan1014 หลายเดือนก่อน

      Gshfggd

    • @raijaan4195
      @raijaan4195 หลายเดือนก่อน +4

      👍️👍️👍️👍️

    • @praprasyo4678
      @praprasyo4678 หลายเดือนก่อน

      Fishing 🎣 enjoying basterd.....🎉rip🎉

    • @sanamsubba1940
      @sanamsubba1940 หลายเดือนก่อน

      Kasko ho kasko kasari chinne hot sambandhit thauma bujaudani achamma xa 😢

  • @punchandra1785
    @punchandra1785 หลายเดือนก่อน +13

    बालेन ले हटाउन नसकेको सुकुम्बासी खोलाले हटायो

  • @Saroj.magar220
    @Saroj.magar220 หลายเดือนก่อน +14

    काठमाडौँको फोहोर मैलो मात्र होइन फोहोर नेताहरू पनि यसरी नै बगाउन पर्ने

  • @ArjunBayalkoti-s2e
    @ArjunBayalkoti-s2e หลายเดือนก่อน +9

    बालेन ज्यूले खोलाको नजिक घर बसिबास नगरौं खोलादेखि हामी टाढा रहु भन्दा भन्दा उल्टै बाले ज्यूको नारा लगाए विरोध गरे अब देखिस होला नि खोलाको छेउछाउमा बस्ने भेडा जनताहरु

  • @arjunpuri9684
    @arjunpuri9684 หลายเดือนก่อน

    लाेभ गरे लण्डा ,चाेरी गरे डण्डा मिल्छ भन्थे यस्तो परिस्थितिमा पनि मान्छेलाई लाेभले छाडेको छैन है 😢😢

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI121 หลายเดือนก่อน +22

    नेपालीले किन चिन्ता गर्नु पर्यो
    रक्सी मासु खाएर जिताएको वरिष्ठ नेताहरु एमाले कांग्रेस माओवादी छन् त विपतमा घर घरमा हेलिकप्टर दिए होलानी भोटको बदलामा
    अर्को चुनाबमा नी जिताउनु चार्टर पठाउँछ विश्वासिलो नेताहरुले 😢😢😢😢😢😢😢

    • @ritathapamagar1459
      @ritathapamagar1459 หลายเดือนก่อน

      आझै बुदिइ आउदैन झोले हारु ले

  • @mainalichannel8857
    @mainalichannel8857 หลายเดือนก่อน +5

    बाफरे बाफ काठमान्डौ मा यत्रो बाडि मैलेत एैलेसम्म देखेको थिएन😢😢😢

  • @SurenShrestha-p3p
    @SurenShrestha-p3p หลายเดือนก่อน

    यसरी खोला नाला अनि प्रकति लाई हेपेर घर जग्गा छोड नि,सब लाई येस्तै होस भगवान

  • @dhrubamishra9372
    @dhrubamishra9372 หลายเดือนก่อน +15

    खुब बालेन लाई खुकुरी ले लखेत्यो देखियो नि नतिजा।बालेन ले त यिनी हरु लाई उधार न गर्नु पर्थ्यो यिनी हरु को मालिक ले त बचाइ हाल्छ नि।पर्किती ले एक्दम राम्रो गर्यो।

  • @arlabaangnewschannelpyutha5278
    @arlabaangnewschannelpyutha5278 หลายเดือนก่อน

    काठमाडौं सफा सुन्दर बनिदै छ जस्तो लाग्दैछ

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 หลายเดือนก่อน +7

    गहिरोमा घर छ पहिरोको डर!
    खोलामा घर छ बाढीको डर!
    पहरामा घर छ ढुंगाको डर!
    खोलानाला मिच्ने कसको रहर!
    भ्रष्टाचारी मात्रलाई कुर्सीको डर!

  • @tbtamang3725
    @tbtamang3725 หลายเดือนก่อน +1

    काठमण्डु भरिको फोहोरहरु सबै जम्मा भएछ त ।

  • @MadanKarki-r9h
    @MadanKarki-r9h หลายเดือนก่อน

    अन्धाधुन्ध गरिएको टाउन पलानिङ र भवन निर्माणका परिणाम हो।उत्तम भयो।अझै लामो झरी पर्नु पर्छ ।

  • @prakashkarki4676
    @prakashkarki4676 หลายเดือนก่อน

    काठमाण्डाे भनेकाे हत्यारा,लुटेरा,भ्रष्ट, अनैतिक,निरलज्ज मानिसहरू बसाेवास गर्ने ठाउँ हाे त्यसैले याेस्वाभाविक छ । अझ काठमाणडाै उपत्यकाका निर्वाचित पदाधिकारीकाे मुख्य काम नै खाेला र खाेल्सा किनारामा फाहाेरजन्य वस्तु व्यवस्थान गरि पैसा हजम गर्नुनै यसकाे अर्काे कनम हाे।

  • @raidipesh830
    @raidipesh830 หลายเดือนก่อน +3

    यो फोहोर उठाउने ठेक्का र राहत दिने कुरामा पनि भ्रष्टाचार sure हुन्छ .... अब यो दुबान हुने ठाउँमा पानी सुक्ने बितिकै जग्गा सस्तो बिक्री मा भन्ने बिज्ञापन आइहाल्छ ...सोझा साझा फसिहाल्छ्न्

  • @bhawanarai6996
    @bhawanarai6996 หลายเดือนก่อน

    खोलाको भाग होकी यो बाटो एरिया हो यस्तो ठूलो कोशी नदी जस्ताे यतिका घर मान्छे पशु र सम्पूर्ण खाद्यपदार्थ बगाएकाे देख्दा मन कति रुयो गर्नु के सकिन्न 😭😭😭😭यस्तो ठूलो खोला ओर्लेको देख्दा 😢😢 हे भग्वान के हुन लागेको हो अब जता ततै बाडी पहिरो डुबान ले कतिको आफन्त घर परिवार सँग विछोडको देख्दा देख्दै बगायो खोलाले गर्न के सकिएन 😭😭😭😭 हे भग्वान रक्षा गरुन 🙏🙏

  • @pradeepsubedi9112
    @pradeepsubedi9112 หลายเดือนก่อน

    बालेन ले खोलाको भाग बढ़ाऊँदा प्रकृति संगत कता लड़ाई गर्नु

  • @sitalsiwani39
    @sitalsiwani39 หลายเดือนก่อน +3

    तराइ तिर जस्तै देखीयो अहीलेत हुनैनसक्नी भयो हाम्रो काठमान्डु

  • @kumarkirat5265
    @kumarkirat5265 หลายเดือนก่อน +19

    काठमाण्डु ताल थियाेरे हाेरैच

    • @jayneupane1438
      @jayneupane1438 หลายเดือนก่อน +2

      hahaha sai vannu va

  • @deepathapa9482
    @deepathapa9482 หลายเดือนก่อน

    याे खाेलाले नेपाल सरकारलाई उपहार दियकाे छ ।

  • @Rajendra_Vlogs-jr8gw
    @Rajendra_Vlogs-jr8gw หลายเดือนก่อน +1

    देसको लागि पनौती नै ओलि हो

  • @mirashreesmagar3075
    @mirashreesmagar3075 หลายเดือนก่อน +1

    बिचरा कति हानि गर्या रहेछ सवैभन्दा सुरक्षित रहनुहोला आफू तँ पर्देशीभूमिमा छु

  • @taplejungkanxo3141
    @taplejungkanxo3141 หลายเดือนก่อน

    बालेन ले भनेको कुरा सुनेनु छेपारा हरु हो अब भोग्नु पर्यो बित्न्द

  • @Nawarajhatuwal
    @Nawarajhatuwal หลายเดือนก่อน +1

    जय श्री राम नारायण हरि हरि बिजोग भयो जनता को। दशै पनि आइ सको घर बार मानिस सबै गयो। नारायण हरि

  • @taplejungkanxo3141
    @taplejungkanxo3141 หลายเดือนก่อน +2

    आफ्नो गाउँ को 20 30 मुरि फल्ने खेत जग्गा छोडेर शहर खोला छेउमा बिजोग देखाउन गएका हरु अब त बुझ

  • @gitasubedi8479
    @gitasubedi8479 หลายเดือนก่อน +4

    अोलि र गगनेलाई यै बाडिमा बगाउन परो यसतो अबसथामा काहा बसेर हेरेका छन जनताको यसतो बिजोग हुदा ।बालेनको काममा बाधा गरने चोरहरु

  • @JayramMahara-k6y
    @JayramMahara-k6y หลายเดือนก่อน

    हे भगवन समस्त मानव जाती पे आप अपने आशीर्वाद बनाई राखिए गा भगवन जय हो 🙏🙏🌹🌹🚩🚩

  • @volin8061
    @volin8061 หลายเดือนก่อน +3

    होइन के पी को पानिजहाज आको छैन र काडमाडौँ मा😂😂😂

  • @मैलेनचिनेकाेमान्छेतिमी

    अबत खोलालाई खोलाकै बाटो बग्न दिनु पर्छ भन्नी स्वोच आऊछ होलानी ।

  • @PratimapokbarelPratimapokharel
    @PratimapokbarelPratimapokharel หลายเดือนก่อน +13

    सुँगुर को उद्घार गर्ने होला भनेकोत निकालेर कायेर खानु अरे😮😮

    • @mitutamng6251
      @mitutamng6251 หลายเดือนก่อน

      Papi haru katera khane bahek aru Kura chaina

  • @limbusurendra3378
    @limbusurendra3378 หลายเดือนก่อน +1

    हैट !
    जापानको जस्तो सामुन्द्रिक सुनामी नै आएको जस्तो नेपालमा ।
    अचम्मै भए भरको सबै खोलाहरू बौलाहा जस्तो बौलाएर उर्लिएर आएको सायद यो नै पहिलो दुख दायक घट्ना होला ।।
    🤔😩😢😢😭

  • @mithilapradhan4866
    @mithilapradhan4866 หลายเดือนก่อน +2

    खाेला काे छेउमा बस्न हुन्दैन बालेन सर काेे टिम लाई खुकुरी देखाएको पाप ला्याे आफनाे गाउँ गऐर खेति गरेर खानु नि

  • @SurenShrestha-p3p
    @SurenShrestha-p3p หลายเดือนก่อน

    अब दरो भुकम्प आउनु पर्यो अनि बल्ल ठिक हुन्छ

  • @nareshmagar5219
    @nareshmagar5219 หลายเดือนก่อน +2

    ओली भनेको नेपालको लागि पनौती नै हो भन्थें हो रहेछ

  • @HiraKumariBhatt
    @HiraKumariBhatt หลายเดือนก่อน +1

    जलबायु पनि हो सबभन्दा बदि यो सन्सारमा पाप हो पाप

  • @padamkc1408
    @padamkc1408 หลายเดือนก่อน

    भौमान देबि देउता पनि छन कि छैनन यदि भएका भए गरिब दुखिहरु लाई किन दुख दिन्छन ती महल मा बसेर जनता मार्ने देस का भुभाग बेच्ने दलाल घुस खोरी नेपालिलाइ भुटानी बनाएर बेच्ने दलाल हरु को घर घर मा किन जादैनौ तेस्ता ब्यक्ती हरु को सर्बनास ग र भगवान श्री पशुपती नाथ मेरो बिन्ती छ गरिब दुखी लाई दुख गरेर बाच्न देउ🙏🙏🙏

  • @kamalbhandari8825
    @kamalbhandari8825 หลายเดือนก่อน

    सुमन सायामी गरीब दुखि जनताको नेता बैज्ञानिक कुन दुनियाँमा छ अस्थि अदालत र बालेन साह विरुद्ध नाराबाजी गर्दैथियो

  • @homgurung8885
    @homgurung8885 หลายเดือนก่อน +4

    आईन्दा खोला छेउमा कोहि पनि नबसौ है😅😪 कम्तिमा 20 मिटर छोडौ।

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg หลายเดือนก่อน +1

    खोला ओगटे र बसेको उपहार हो।

  • @magarpun8919
    @magarpun8919 หลายเดือนก่อน +1

    फाेर धेरै भयर बालेनले मात्त्र सफा गर्न नसकेर बालेनलाई सगाउन आयकाे हाे सफा त गरिलरदियाे नि

  • @rolakthapa3405
    @rolakthapa3405 หลายเดือนก่อน +5

    खोला लाइ आफ्नो बाटो छोडौ भन्ने बालेन,केपि ओलि खोला किनार निर्दोष जनतालाइ बसाइ घरटहरा बनाइ भाडा लगाएर खान पल्केको ले यो हबिगत भयो।

  • @kumaritamang9701
    @kumaritamang9701 หลายเดือนก่อน

    नेपलि सरकर्ले सफगर्नु नसकेको फोरहरू खोलले सफगरेछ😂😂😂😂😂

  • @hitbahadurbomjan5303
    @hitbahadurbomjan5303 หลายเดือนก่อน

    बालेनलेत सहिकुरानै गरेकाथिय तर कसैलेपनि कुरा बुझेन बिजाेगम परिनत भयाे।

  • @parsuram8537
    @parsuram8537 หลายเดือนก่อน

    राम नाम कि लूट है , लूट सके तो लूट ,एक दिन एसा आयेगा प्राण जाएगा छुट ।

  • @Krishnaghimireghimirekrishna
    @Krishnaghimireghimirekrishna หลายเดือนก่อน +3

    यो नुनकाजी ओलि शेरे भोगटे बस्नेत ओलिका भक्तेहरुलाई उद्दार गर्न यहाँ ल्याउनु नि।बालेन ले किन उद्दार गर्ने जे गर्छ मालिकले गर्छ।

  • @bharatbudhapriti5436
    @bharatbudhapriti5436 หลายเดือนก่อน +1

    यहि हालत हुन्छ भोत केमा रक्सि र मासु मा भयसि

  • @subarnasuyog6375
    @subarnasuyog6375 หลายเดือนก่อน

    फोहोर सफा हुने रहेछ अलि ८/१० घन्टा कम पानी पर्यो।

  • @sahijawaaphtv8522
    @sahijawaaphtv8522 หลายเดือนก่อน

    पलास्टिकका फाेहाेरहरु धेरै छ।

  • @bashulalchaudhary3342
    @bashulalchaudhary3342 หลายเดือนก่อน +1

    ओलि को पानी जहाज कहाँ छ?

  • @gelusherpa107
    @gelusherpa107 หลายเดือนก่อน

    सुकुम बासी हरुको होला सामन मात्रै यो खोल वरिपरि बसोबास गर्ने हरु लाई सबै बगाएको भए हुन्थियो

  • @charitrashahi1847
    @charitrashahi1847 หลายเดือนก่อน +3

    प्रधानमन्त्री ओलि बाको पानी जहाज अब चल्छ हो

  • @HILAPATI
    @HILAPATI หลายเดือนก่อน

    ठीक्क परेछ बालेन हटाउनु खोज्दा खुकुरीले लखेतने हरुलाइ

  • @BedOli-j6g
    @BedOli-j6g หลายเดือนก่อน

    राजधानि काे बिकल्प खाेज्ने बेला अायाे ।

  • @mrjames7295
    @mrjames7295 หลายเดือนก่อน

    Fire extinguisher मा oxyzen हुँदैन पत्रुकार

  • @sher5556
    @sher5556 หลายเดือนก่อน

    जेसिबि लगार सबै झिक्नु पर्थो

  • @LalManTamang-lw9ic
    @LalManTamang-lw9ic หลายเดือนก่อน

    यो सामान बगाएको हैन उपत्यका सफा गरेको हो यी सब खोलालाई हेपेक‍ो करामत हो ।

    • @LalManTamang-lw9ic
      @LalManTamang-lw9ic หลายเดือนก่อน

      यस्तो जिन्दगीमा देखेको पनि छैन देख्न पनि नपरोस् यही पारा हो भने ओलीको पानी जहाज चल्छ ।

  • @shamshernepali
    @shamshernepali หลายเดือนก่อน

    बालेनको विरुद्धमा बोल्ने हरु कता लुकेका होलान अहिले त टाउको छोप्दै होलान नि

  • @PraneelYuna123
    @PraneelYuna123 หลายเดือนก่อน

    oxigen हैन हो अगो निभाउने powder सिलिण्डर हो त्यो 😀😀😀

  • @prithivirajsingh4127
    @prithivirajsingh4127 หลายเดือนก่อน

    Aati ramroo aba k.p lay Pani jahaj chalaun chha.

  • @kuntarai6779
    @kuntarai6779 หลายเดือนก่อน

    हे भगवन ,! हजुरकाे कृपमा निर्देशनमा चल्नु पर्ने ।मानव चाेला हजुरले दिनुभयाे हजुरले कुन तरिकाले लग्नु हुन्छ ? हे कृशण शिवा ,

  • @annapurnashrestha4313
    @annapurnashrestha4313 หลายเดือนก่อน

    दशैं बजार जस्तो

  • @GodabariPaudel-my7td
    @GodabariPaudel-my7td หลายเดือนก่อน +1

    पिण्ड खाने बेला भका नेताले देश बगाए प्रकृतिले घरायसी सामान बगाए कस्को के लाग्छ र

  • @DoctorChaudhary-rx4tu
    @DoctorChaudhary-rx4tu หลายเดือนก่อน

    RAMAILO RAICHHA

  • @amarghising8421
    @amarghising8421 หลายเดือนก่อน +1

  • @tbtamang3725
    @tbtamang3725 หลายเดือนก่อน

    वरिपरि डाडाँ बाट आको पानी कता जावोस त ।

  • @harkarai4059
    @harkarai4059 หลายเดือนก่อน

    नेपाल नेपाली को कुकर्म अप्राध को परिणाम हो ।

  • @J20Karki
    @J20Karki หลายเดือนก่อน

    काठमाडौँको फोहोर बगाउन लागेको

  • @NarayanShrestha-d5l
    @NarayanShrestha-d5l หลายเดือนก่อน

    हाम्राे पनि करमनासा खाेलाले खतम पाराे भाई

  • @ghanashyamkhanal4693
    @ghanashyamkhanal4693 หลายเดือนก่อน

    हरे शिव राजधानी काे हालत

  • @manishafoodshow
    @manishafoodshow หลายเดือนก่อน +4

    udar garne kam garnus sungur hos kukur hos katera khane kura nagarnus bachaunu nai thulo kura ho dharma ho do udar garne kam garnus 🙏🙏🙏🙏😭😭😭😭😭

  • @ombahadurthapa2570
    @ombahadurthapa2570 หลายเดือนก่อน

    He bhagawan kahi pani yesto nahosh sabai lai pashupati nath le rajhya garnu

  • @balrajpradhan9881
    @balrajpradhan9881 หลายเดือนก่อน

    ❤ BALEN LAI KHURI DEKHAUNE VEDA HARU LE YO VIDEO HERNA JARURI CHA ...ABA TA BALEN KO KURA CLEAR VAYO HOLA NI....?? 🎉🎉

  • @padamayer3152
    @padamayer3152 หลายเดือนก่อน

    बाढी पस्न को कारण खोज्न तिर लाग्नु पर्दछ सरकार

  • @UmapatiLamichhane
    @UmapatiLamichhane หลายเดือนก่อน +1

    A..........p........j......... Lamichhane 88welcome ❤❤

  • @somraj7012
    @somraj7012 หลายเดือนก่อน

    खोलाकिनारको सुकुमबासिबस्तिनैहो।

  • @ox2rq
    @ox2rq หลายเดือนก่อน

    खसी बजार बाट बगाको पाइप पनि हैछ त

  • @OmSitaula-w1s
    @OmSitaula-w1s หลายเดือนก่อน

    Aru kunai rog lagna sakxa, be careful..

  • @kishanthapa1423
    @kishanthapa1423 หลายเดือนก่อน +3

    He bhagaban

  • @mitralimbu6876
    @mitralimbu6876 หลายเดือนก่อน

    राजधानि सफाइ गरेछ

  • @tilakkarki2729
    @tilakkarki2729 หลายเดือนก่อน +2

    Bato ra khola michera ghar banayako parinam ho aruko dos xaina but udar karyama xito nagarnu sarkar ko kamjori ho

  • @SakunaAmgain-k2u
    @SakunaAmgain-k2u หลายเดือนก่อน

    Yo paep Kuleshwor ko sorum nai baghayeko thiyo sayed paep tehiko jasto chha

  • @dipaksunuwar-mi9wo
    @dipaksunuwar-mi9wo หลายเดือนก่อน +2

    Varsta netalai hehi nadi ma halnu parne

  • @MinaThapa-r6c
    @MinaThapa-r6c หลายเดือนก่อน +1

    Besi masu khayera yasto bhayo

  • @clovevange4432
    @clovevange4432 หลายเดือนก่อน

    ज्यान ठुलाे छ हेर 😋😋😋😋😋

  • @rojaktamang1762
    @rojaktamang1762 หลายเดือนก่อน

    Balen sirle vaneko manam sabai janata le hami janata ko kei bigrene wala xaina...

  • @LokKhadka-o7g
    @LokKhadka-o7g หลายเดือนก่อน

    Khola ko cheu yastai ho

  • @Shirenrana
    @Shirenrana หลายเดือนก่อน

    Kathmandu prkritile sarsafai gareko raixa

  • @dipakSitoula-t2p
    @dipakSitoula-t2p หลายเดือนก่อน

    Tsunami ayecha ktm ma

  • @sagarpandey5207
    @sagarpandey5207 หลายเดือนก่อน

    नोक्सानी कहाँ कहाँ भयो छिटोछरितो तथ्यांक निकाल्दै राहात उद्धारमा जुट्दा बेस होला।

  • @bunuaryal2815
    @bunuaryal2815 หลายเดือนก่อน +4

    लुबस खोलाकिनार्मा

  • @YouwarajAdhikari-m6m
    @YouwarajAdhikari-m6m หลายเดือนก่อน +2

    फोगर सफा गर्‍यो खोलाले

  • @malashrestha3187
    @malashrestha3187 หลายเดือนก่อน +1

    Kathmandu ko fohar jati sabai bagayera lago ni

  • @crazffDG2012
    @crazffDG2012 หลายเดือนก่อน

    Yothauko nam ghumauni honi

  • @khadakgurung2354
    @khadakgurung2354 หลายเดือนก่อน

    He bhagawan ke bhayo ni barai yasto

  • @sawaljimi2303
    @sawaljimi2303 หลายเดือนก่อน

    पानी जाने निकास के भयाे ?

  • @TmhShree-pw6ko
    @TmhShree-pw6ko หลายเดือนก่อน

    Kola micher banaye Ghar bagaux k mero bagaux ta.

  • @HIMARIx-x-x
    @HIMARIx-x-x หลายเดือนก่อน

    मान्छे लाई बगाउला फेरि

  • @reshamneupane6902
    @reshamneupane6902 หลายเดือนก่อน +1

    हे भगवान

  • @TakMayapunmagar
    @TakMayapunmagar หลายเดือนก่อน

    dherai dhan jan ko chheti bhako rahexa kathai dukha majdur gari din gujara garne haruko k halat vako hola he parbhu sagyog garnuhos hami dukhi janta ko