Nepali Kabita ||Nepali Poem mero desh ||Nepali Poetry ||HB khatri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ธ.ค. 2024
  • Nepali Kabita ||Nepali Poem mero desh ||Nepali Poetry ||HB khatri #nepalipoem #nepalipoetry #nepal #poetry #poem #poems #literature #merodesh #nepalikavita #kabita #sahitya #motivation #motivationalpoetry #youth #nepaliyouth
    मलाई मेरो देश जागेको हेर्न मन
    हरेक दिन सुर्य सँगै संसार जाग्छ
    म जाग्छु तिमि जाग्छौ
    पृथ्वी हरेक दिन जाग्छ
    जब नियालेर हेर्छु सबै जागेको देख्छु
    प्रगती चुम्न भागेको देख्छु
    तछाड मछाड गर्दै सबै केहि हाशिल गर्न लागेको देख्छु
    सबै जागीसके मलाई भने
    मेरो देश जागेको हेर्न मन छ्।
    अ मृत रुपीजल संसारले पिउन पाओस
    हिमालय पर्वत दर्शन गर्न संसार आओस
    जसले यो भुमिमा टेक्छ उ मस्त रमाओस
    यो धर्तीमा फलेको अन्न संसारले खाओस
    यहाँ आउनेलाई हिमाल छ पहाड तराइ छ
    नदि छ झरना छ सुन्दर वन छ
    सबै जागिसके मलाई भने
    मेरो देश जागेको हेर्न मन छ
    यो देश जगाउन जुट्ने पुस्तालाई
    अङ्गालोमा बेर्न मन छ

ความคิดเห็น •