खुशीको कुरो फिल्ममा नारायण गोपाललाई अझ नजिक बात चिन्न पाउ ! उहाँको क्यारेक्टर निभाउन सक्ने जीउडाल मिल्दोजुल्दो सौगात मल्ललाई देख्न पाए सुनमा सुगन्ध हुनेथियो धन्यवाद प्रकाश सायमी सर 🙏
स्वर सम्राट नारायण गोपालको जिवनि बारे चलचित्र बन्ने हो भन्ने म जस्तै धेरै धेरै स्व्रोताहरु खूशिहुनेछन त्येसमाथि निर्देशक प्रकाश सायमिजी हुने हो भने झनै सुनमा सुगन्ध हुनेछन।
This program of Narayan Gopal's biography and movie did not mention a single word of the legendary musician, and lyricist late Gopal Yonzon, who contributed many great songs for the Legend Narayan Gopal.
प्रकाश दाजु मलाई एकदमै मनपर्छ। 🙏
प्रकाश सरले बोलेको सुनिराख्न मन लाग्छ तर इन्डियालाई हिन्दुस्तान भनेर सम्बोधन गर्दा मलाई मन परेन।
खुशीको कुरो फिल्ममा नारायण गोपाललाई अझ नजिक बात चिन्न पाउ ! उहाँको क्यारेक्टर निभाउन सक्ने जीउडाल मिल्दोजुल्दो सौगात मल्ललाई देख्न पाए सुनमा सुगन्ध हुनेथियो धन्यवाद प्रकाश सायमी सर 🙏
स्वर सम्राट नारायण गोपालको जिवनि बारे चलचित्र बन्ने हो भन्ने म जस्तै धेरै धेरै स्व्रोताहरु खूशिहुनेछन त्येसमाथि निर्देशक प्रकाश सायमिजी हुने हो भने झनै सुनमा सुगन्ध हुनेछन।
Ramro kura sunna paiyo khusi lageyo
प्रकाश सायमी सर नेपाली संगीतको एउटा खुल्ला किताब हुनुहुन्छ,
स्वर सम्राट नारायण गोपालको हरेक किस्सा पनि उहाँलाई थाहा छ।
Sir if you will start to take audition for major character of Narayen Gopal how can I take part of audition?
Please 🙏
This program of Narayan Gopal's biography and movie did not mention a single word of the legendary musician, and lyricist late Gopal Yonzon, who contributed many great songs for the Legend
Narayan Gopal.
I am not professional artist but I want to try🙏
Natikaji jiu ta Sangi Samrat hoisin6, Uhako sagit bina ta Nepali sangit Kati bach6ra???? So Uha lai kasle birsanu ra?????? Sadhai sabaiko manvitra.